PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • मधेशका ९ क्षेत्र जहाँ कुनै उम्मेदवार छैनन् निर्धक्क, गणनामा कहिले तल कहिले माथि

    मधेशका ९ क्षेत्र जहाँ कुनै उम्मेदवार छैनन् निर्धक्क, गणनामा कहिले तल कहिले माथि

    काठमाडौं : प्रदेश नम्बर २ मा जारी मत गणनामा मधेशी दलका शीर्ष नेता सुरक्षित भइरहँदा केही चर्चित नेता भने कहिले मतान्तर बढाउँदै त कहिले घटाउँदै छन्। मत गणनाको रोमाञ्चक अंक गणितको खेल अन्य प्रदेशको तुलनामा २ नम्बरमा बढी नै देखिन्छ। हेर्नुस् ९ क्षेत्रमा अगाडि पछाडिको उतार चढाव:  अमरेश र राकेशकुमारको रस्साकस्सी सर्लाही ४ मा वाम गठबन्धनका उम्मेदवारलाई निर्वाचन आयोगले अयोग्य…

    विस्तृतमा पढ्नुस्

  • 'रेस ३'मा सलमान खानको बुवा बन्दै अनिल कपूर

    'रेस ३'मा सलमान खानको बुवा बन्दै अनिल कपूर

    सन् २००८ मा सार्वजनिक फिल्म 'रेस' र २०१६ मा सार्वजनिक 'रेस २' दुबैमा अभिनय रहेको थियो अनिल कपूरको। तर 'रेस ३'को स्टार कास्ट सार्वजनिक हुँदा अनिल कपूर फ्यान खुशी भएनन्। किनकी फिल्ममा रहने कलाकारको सूचीमा अनिल कपूरको नाम थिएन। बलिउडमा सफल एक्शन थ्रिलर फिल्मको तेस्रो संस्करण घोषणा हुँदा सलमान खानको शीर्ष भूमिका रहने बताइयो। यसै बिच फिल्ममा अनिल कपूर पनि…

    विस्तृतमा पढ्नुस्

  • हृदयश त्रिपाठीलाई फाप्यो सूर्य चिन्ह, नवलपरासी १ बाट ५ हजार मतान्तरले विजयी

    हृदयश त्रिपाठीलाई फाप्यो सूर्य चिन्ह, नवलपरासी १ बाट ५ हजार मतान्तरले विजयी

    बुटवल :   सूर्य चिन्ह लिएर  नवलपरासी क्षेत्र नम्बर एकमा उठेका  हृदयश त्रिपाठी विजयी भएका छन्। राजपा छाडेर वाम गठबन्धनबाट उम्मेदवार बनेका त्रिपाठी ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवकरणप्रसाद कलवारले ३३ हजार ५ सय ९१ मत ल्याए। यसअघि कलवारले त्रिपाठीलाई पराजित गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा तथा प्रदेशसभा बैठकको तयारी, संसद सचिवालयले थाल्यो व्यवस्थापनको काम

    प्रतिनिधिसभा तथा प्रदेशसभा बैठकको तयारी, संसद सचिवालयले थाल्यो व्यवस्थापनको काम

    काठमाडौँ : संसद सचिवालयले संघीय संरचनाअन्तर्गत प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलगत्तै गठन हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको बैठकको तयारी सुरु गरेको छ। नेपालको इतिहासमा पहिलोपटक संघीय संसदका लागि सञ्चालन गर्नका लागि एउटा संघीय संसद सचिवालय रहने तथा त्यसअन्तर्गत प्रतिनिधिसभा सचिवालय र राष्ट्रियसभा सचिवालको व्यवस्था हुने व्यवस्थापिका–संसद सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिए।  प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सदस्यहरू निर्वाचित भई आएपछि बैठक सञ्चालनका…

    विस्तृतमा पढ्नुस्

  • अब्दुल रज्जाकसँग छविलालको बदला, रुपन्देही १ मा तोडियो कांग्रेसको किल्ला

    अब्दुल रज्जाकसँग छविलालको बदला, रुपन्देही १ मा तोडियो कांग्रेसको किल्ला

    लक्ष्मण न्यौपाने रुपन्देही : रुपन्देही प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेकपा एमालेका छविलाल विश्वकर्मा विजयी भएका छन्। दोस्रो संविधान सभामा कांग्रेसमा अब्दुल रज्जाकसँग पराजित भएका छविललाले प्रतिनिधि सभा निर्वाचनमा बदाला लिदै निर्वाचित भएका हुन्। वाम गठबन्धनबाट उम्मेदवार बनेका छविलाले ७ हजार ८८६ मत अन्तरले जित हात पारेका हुन्। छविलाले ३४ हजार ७५२ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको क्षेत्रमा मतगणना किन ढिलाई ? यसो भन्छन् निर्वाचन अधिकृत

    प्रचण्डको क्षेत्रमा मतगणना किन ढिलाई ? यसो भन्छन् निर्वाचन अधिकृत

    काठमाडौं : अधिकांश प्रतिनिधिसभा सदस्यको मतपरिणाम सार्वजनिक भइसकेको बेला चितवन क्षेत्र नम्बर ३ मा भने मतगणना निकै ढिला भइरहेको छ। एकलाख २५ हजार ८२३ मतदाता रहेको यस क्षेत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष विक्रम पाण्डे प्रतिस्पर्धामा रहेकाले पनि सबैको चासोको क्षेत्र रहेको छ। यस क्षेत्रमा अहिलेसम्म ४३ हजार ६७० मत गनिसकेको र ५० हजार मत गन्न…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी

    महोत्तरी ३ बाट महन्थ ठाकुर विजयी

    महोत्तरी :  महोत्तरी क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर विजयी भएका छन्।  ठाकुर २७ हजार ५ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय चौधरीले आठ हजार ६७७ मत प्राप्त गरे।   

    विस्तृतमा पढ्नुस्

  • महिला आयोगले सञ्चालनमा ल्यायो २४ घण्टे हेल्पलाइन ‘खबर गरौं ११४५’

    महिला आयोगले सञ्चालनमा ल्यायो २४ घण्टे हेल्पलाइन ‘खबर गरौं ११४५’

    काठमाडौं : राष्ट्रिय महिला आयोगले नेपालमा पहिलोपल्ट २४ सै घण्टा सञ्चालनमा रहने निःशुल्क हेल्पलाइन सेवा ‘खबर गरौं ११४५’ सञ्चालनमा ल्याएको छ। लैङ्गिक हिंसाविरुद्घको १६ दिने अन्तर्राष्ट्रिय अभियानको अन्तिम दिन मंसिर २४ गते एक समारोहबीच यो सेवाको शुभारम्भ गरिएको हो। ‘खबर गरौं ११४५’ मा महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएका वा महिला अधिकार प्रयोग गर्न नदिएको वा कुनै व्यक्ति वा…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको चुनाव सार्न फिफाको अनुमति, अब चैत १४ गते निर्वाचन हुने

    एन्फाको चुनाव सार्न फिफाको अनुमति, अब चैत १४ गते निर्वाचन हुने

    काठमाडौं : विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले चुनाव सार्ने आग्रलाई अनुमति दिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव अब चैतमा हुने पक्का भएको छ। यसअघि माघ ११ का लागि एन्फाको चुनाव तय भएको थियो। तर प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण चुनाव त्यस समयमा गर्न नसकिने भन्दै एन्फाले तोकिएको समयमा चुनाव गर्न नसकिने भन्दै एएफसी र फिफालाई पत्र लेखेको…

    विस्तृतमा पढ्नुस्

  • हमासले निर्माण गरेको सुरुङमार्ग ध्वस्त बनाएको इजरायली सेनाको दाबी

    हमासले निर्माण गरेको सुरुङमार्ग ध्वस्त बनाएको इजरायली सेनाको दाबी

    जेरुसेलम :  इजरायली रक्षा बल (आइडिएफं) ले हमास समूहद्वारा मध्य गाजा क्षेत्रबाट इजरायल पुग्ने गरी निर्माण गरिएको सुरुङमार्गलाई ध्वस्त गरेको जनाएको छ।  आइडिएफका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल जोनाथन कनरिकसले  निकै लामो रहेको सुरुङ पत्ता लगाउन र ध्वस्त गर्न आइडिएफले विकास गरेको अत्याधुनिक पद्धतिको प्रयोग गरिएको बताए।  सेनाले उक्त घटनामा हमास जिम्मेवार रहेको थाहा भएपनि यसलाई ‘सेनाले विशेष चर्चा गर्न नचाहेको’ बताएको छ। …

    विस्तृतमा पढ्नुस्

  • एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि : नेपाल र थाइल्याण्ड भिड्दै

    एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि : नेपाल र थाइल्याण्ड भिड्दै

    काठमाडौं : एसीसी यू(१६ इस्टर्न रिजन क्रिकेट भोलिदेखि थाइल्याण्डमा सुरु हुँदैछ। नेपालले पहिलो खेलमा भोलि नै आयोजक थाइल्याण्डसँग खेल्दैछ। नेपाल र थाइल्याण्डसँगै समूह ए मा हङकङ र म्यानमार पनि छ।  नेपालले मंगलबार हङकङ तथा बिहीबार म्यानमारसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।समूहमा शीर्ष दुई स्थानमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछ।  ८ टोली सम्मेलित प्रतियोगिताको यस्तै समूहमा बी मा मलेसिया, चीन, भुटान र सिंगापुर…

    विस्तृतमा पढ्नुस्

  • प्रिमियर लिग जिरुडले आर्सनललाई हारबाट जोगाए

    प्रिमियर लिग जिरुडले आर्सनललाई हारबाट जोगाए

    खेल सकिन २ मिनेट अघि ओलिभर जिरुडले गोल गरेपछि आर्सनल प्रिमियर लिगमा हारबाट जोगिएको छ। ८८औँ मिनेटमा जिरुडले गरेको गोल मद्दतमा आर्सनलले साउथह्याम्पटनसँग १(१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ।  जिरुडले सान्चेजको पासमा हेडमार्फत गोल गरेका हुन्। खेलको तेस्रो मिनेटमै चारल् अस्टिनले गोल गर्दै साउथह्याम्पटनलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा सम्हालिन नसक्दा साउथह्याम्पटनले घरेलु मैदानमा अंक बाँड्नुपरेको हो। बराबरीपछि…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका लागि १४ औं सिटः राज्यमन्त्री  तेजुलाल चौधरी सप्तरी ४ बाट निर्वाचित 

    कांग्रेसका लागि १४ औं सिटः राज्यमन्त्री  तेजुलाल चौधरी सप्तरी ४ बाट निर्वाचित 

    सप्तरी :  नेपाली कांग्रेसका तेजुलाल चौधरी सप्तरी प्रतिनिधिसभा क्षेत्र नम्बर ४ बाट निर्वाचित हुँदै कांग्रेसबाट विजयी हुने १४ औं सांसद बनेका छन्। युवा तथा खेलकुद राज्यमन्त्रीसमेत रहेका चौधरी २४ हजार १ सय १३ मत ल्याएर विजयी भएका हुन्। राजपाका मृगेन्द्रकुमार सिंह यादवले १४ हजार ८ सय ८६ मत ल्याए। चौधरी दोस्रो पटक निर्वाचित भएका हुन्।  

    विस्तृतमा पढ्नुस्

  • ह्याट्रिक हारबाट जोगिए नवराज, पूर्वमन्त्री थानीलाई हराउँदै सुर्खेत २ बाट निर्वाचित

    ह्याट्रिक हारबाट जोगिए नवराज, पूर्वमन्त्री थानीलाई हराउँदै सुर्खेत २ बाट निर्वाचित

    काठमाडौं :  सुर्खेत क्षेत्र नम्बर दुईमा संसदीय चुनावमा दुईपटक पराजित नवराज रावतले यसपटक भने जोगिएका छन्।  नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री हृदयराम थानीलाई ८ हजार ८०१ मतले पराजित गर्दै रावत निर्वाचित भएका हुन्।  रावतले ३७ हजार ४४७ मत ल्याउँदा कांग्रेसका थानीले २८ हजार ६४६ मत प्राप्त गरेका छन्। रावत २०६४ मा माओवादीका नरबहादुर बिष्टसँग र २०७० मा कांग्रेसका तप्तबहादुर बिष्टसँग पराजित भएका…

    विस्तृतमा पढ्नुस्

  • माओवादीका मन्त्रीले हराए कांग्रेसका मन्त्रीलाई : प्रचण्डको सद्भाव खेर गएन 

    माओवादीका मन्त्रीले हराए कांग्रेसका मन्त्रीलाई : प्रचण्डको सद्भाव खेर गएन 

    काठमाडौं :  कैलाली ३ बाट माओवादी केन्द्रका गौरीशंकर चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।  पूर्व कृषिमन्त्रीसमेत रहेका चौधरीले कांग्रेसका रामजनम चौधरीलाई ४ हजार ३८५ मतान्तरले पराजित गरेका हुन्। गौरीशंकरले २४ हजार ८७९ मत पाउँदा पूर्व स्वास्थ्यमन्त्री कांग्रेसका रामजनमले २० हजार ४९४ मत पाएका छन्। गौरीशंकर दोस्रो संविधानसभा निर्वाचनमा पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए। माओवादी केन्द्रले त्यतिबेला सूदुरपश्चिममा जितेको त्यही एउटा मात्र…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश ४ मा कांग्रेसले खाता खोल्योः महामन्त्री कोइराला नवलपरासी पूर्व १ बाट निर्वाचित

    प्रदेश ४ मा कांग्रेसले खाता खोल्योः महामन्त्री कोइराला नवलपरासी पूर्व १ बाट निर्वाचित

    काठमाडौं :  नवलपरासी पूर्व १ बाट कांग्रेस महामन्त्री शशांक कोईराला निर्वाचित भएका छन्।कोइराला ४० हजार ६२० मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।  उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भविसोर पराजुलीले ३६ हजार ५९६ मत प्राप्त गरेका छन्। योसँगै प्रदेश ४ मा विजयी हुने कांग्रेसका पहिलो उम्मेदवार बनेका छन्। ११ जिल्ला रहेको प्रदेश ४ मा स्याङ्जाका २ क्षेत्र र नवलपरासी पूर्व २…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोल र डिजलकाे लिटरमा दुर्इ र तीन रुपैयाँ मूल्य बढ्यो, ग्यास सिलिण्डरमा २५ रुपैयाँ मूल्य बढ्यो

    पेट्रोल र डिजलकाे लिटरमा दुर्इ र तीन रुपैयाँ मूल्य बढ्यो, ग्यास सिलिण्डरमा २५ रुपैयाँ मूल्य बढ्यो

    काठमाडौं : नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। शुक्रबार रातिदेखि लागू हुने गरी निगमले पेट्रोल,डिजल, मट्टितेल र हवार्इ इन्धनमा  मूल्य प्रतिलिटर २ रुपैयाँ, तीन रुपैयाँ र पाँच रुपैयाँ मूल्य बढाएको हो। निगमले एलपी ग्यासमा पनि प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले मूल्य समायोजन गरिएको निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले बताए। मूल्य समायोजनपछि…

    विस्तृतमा पढ्नुस्

  • धादिङ क्षेत्र नं २ को ‘क’ मा एमालेका रामकुमार अधिकारी विजयी 

    धादिङ क्षेत्र नं २ को ‘क’ मा एमालेका रामकुमार अधिकारी विजयी 

    काठमाडौं :  धादिङ क्षेत्र नं २ को प्रदेश सभा क मा नेकपा एमालेका डा रामकुमार अधिकारी विजयी भएका छन्।  नेपाली कांग्रेसका रमेश धमलालाई एकहजार तीन सय ५४ मतले पछि पार्दै अधिकारी विजयी भएका मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए। अधिकारीले २० हजार ३६८ मत प्राप्त गरे भने धमलाले १९ हजार १४ मत प्राप्त गरेका थिए।  

    विस्तृतमा पढ्नुस्

  • ह्याट्रिक जितपछि प्रकाशमानले भने- कांग्रेस कमजोर देखियो, पार्टीमा सुधारको आवश्यकता छ

    ह्याट्रिक जितपछि प्रकाशमानले भने- कांग्रेस कमजोर देखियो, पार्टीमा सुधारको आवश्यकता छ

    काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १ बाट विजयी भएपछि कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीमा सुधारको खाँचो रहेको बताएका छन्। विजयी भएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रया दिदैं सिंहले देशभर कांग्रेसको परिणाम राम्रो नआएकोले पार्टीमा सुधारको खाँचो रहेको बताएका हुन्। मत परिणाममा कांग्रेस कमजोर देखियो नि भन्ने प्रश्नको जवाफमा उनले भने, ‘जनताको मत हो, जनताको मतलाई गम्भीर रुपमा ध्यान दिनुपर्छ। पार्टीभित्र सुधारको आवश्यकता देखेको…

    विस्तृतमा पढ्नुस्

  • ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी

    ललितपुर क्षेत्र नम्बर २ मा एमालेका कृष्णलाल महर्जन विजयी

    काठमाडौं :  ललितपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णलाल महर्जन विजयी भएका छन्। महर्जन २७ हजार ७१३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका चन्द्र महर्जनले १६ हजार ९४५ मत हासिल गरेका छन्। कांग्रेसका महर्जन पहिलो संविधानसभाको निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए भने दोस्रो संविधानसभामा यही क्षेत्रबाट विजयी भएका थिए। विजयीको औपचारिक घोषणा भने केहीबेरमा गरिने निर्वाचन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell