PahiloPost

Aug 18, 2025 | २ भदौ २०८२

  • आकांक्षा बस्यालको नयाँ गीत 'तिम्रै दिलमा' भिडियो रिलिज

    आकांक्षा बस्यालको नयाँ गीत 'तिम्रै दिलमा' भिडियो रिलिज

    काठमाडौं: गायिका आकंक्षा बस्यालको नयाँ गीत सार्वजनिक भएको छ। ‘तिम्रै दिलमा’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्बजनिक भएको हो। गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको शब्द रहेको छ। गीतको भिडियो अमेरिकामा छायाँकन भएको हो। जसमा नायिका तथा मोडल अकेशा विष्ट र जंगबु शेर्पाको फिचरिङ रहेको छ। म्युजीक भिडियोमा सौरम राज तुलाधरको निर्देशन, शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् राप्रपाका घोषणापत्रका मुख्य बुँदा

    यस्ता छन् राप्रपाका घोषणापत्रका मुख्य बुँदा

    काठमाडौँ :  राष्ट्रिय प्रजातन्त्र पार्टीले दीर्घकालीन महत्व राख्ने राष्ट्रिय विषयहरुमा जनताको राय वुझ्न जनमत संग्रहको विधि अबलम्बन गर्ने बताएको छ। पार्टी अध्यक्ष कमल थापाले घोषणापत्र जारी गर्दै यस्तो बताएका हुन्। हिन्दु अधिराज्य र राजासहितको लोकतन्त्रको पक्षमा आवाज उठाउदै आएको राप्रपाले अहिले देशको धेरै ठाउँमा नेपाली कांग्रेससँग तालमेल गरेको छ। कांग्रेससंगको तालमेलकै कारण राप्रपाको हिन्दु अधिराज्य र राजासहितको लोकतन्त्रको एजेण्डामा शंकाको दृष्टिले…

    विस्तृतमा पढ्नुस्

  • डा. केसीको राष्ट्रपतिलाई प्रश्नः अध्यादेश किन प्रमाणिकरण भएन?

    डा. केसीको राष्ट्रपतिलाई प्रश्नः अध्यादेश किन प्रमाणिकरण भएन?

    काठमाडौं : प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको बारेमा सुचना बुझ्न राष्ट्रपति कार्यलयमा पत्र दर्ता गरेका छन्। मन्त्री परिषदले चिकित्सा शिक्षा अध्यादेश जारी गरेको दुर्इ साता बितिसक्दा पनि अध्यादेश प्रमाणिकरण नभएपछि डा. केसीको टोलीले पत्र दर्ता गरेको हो। हिजो सोमवार डा. केसीले पत्रकार सम्मलेन गर्दै सात दिनभित्र अध्यादेश प्रमाणिकरण नभए अनशन बस्ने बताएका थिए। राष्ट्रपति कार्यलयमा दर्ता गरेको पत्रमा…

    विस्तृतमा पढ्नुस्

  • प्रशान्त ताम्राकारको प्रशिक्षणमा ‘आइइसी डिजाइनस् रनवे सेसन ७’का मोडल

    प्रशान्त ताम्राकारको प्रशिक्षणमा ‘आइइसी डिजाइनस् रनवे सेसन ७’का मोडल

    काठमाडौं: ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ फेसन शो हुने भएको छ। काठमाडौं हायत रिजेन्सीमा हुने उक्त सो आइइसी कलेज अफ फेसन एण्ड आर्टले आयोजना गर्न लागेको हो। कलेज अध्यायनरत २०१७ मा पास आउट हुने विद्यार्थीले तयार पारेका विभिन्न अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन र प्रवर्धन गर्ने उदेश्य रहेको उक्त शोमा ५१ विद्यार्थीले तयार पारेको १३ थिमका विभिन्न आकर्षक पहिरन प्रदर्शन हुने कलेजकी…

    विस्तृतमा पढ्नुस्

  • यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ

    यमनको मानवीय अवस्थामा सुधार भएन : राष्ट्रसंघ

    साना : संयुक्त राष्ट्रसंघीय मानवीय सहायता सम्बन्धी प्रमुखले यमनमा गएका केही वर्षदेखि जारी रहेको द्वन्द्वका कारण मानवीय सङ्कट झन खराब बन्दै गएको बताएको छ। राष्ट्रसंघ मानवीय सहायता प्रमुख मार्क लोककले मङ्गलबार सो धारणा राखेको हो। उनले हालै गरेको सिरियाको भ्रमणपछि यमनी द्वन्द्वले मुलुकको अवस्था निकै बिकराल भएको प्रतिक्रिया दिएको थियो। त्यसको केही समयपछि मङ्गलबार मात्र उनले भने, “अरब मुलक यमनमा…

    विस्तृतमा पढ्नुस्

  • वैद्यले भने–नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छ

    वैद्यले भने–नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति सम्भव छ

    काठमाडौँ :  नेकपा(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले नेपालमा सर्वहारा वर्गको नेतृत्वमा क्रान्ति आवश्यक तथा सम्भव दुवै रहेको बताएका छन्।  अक्टोबर क्रान्तिको शतवार्षिकीका अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष वैद्यले माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा क्रान्तिको तयारीको दिशामा गम्भीरतापूर्वक तथा प्रभावकारी रुपमा अगाडि बढ्न आग्रह गरेका हुन्।  रुसमा लेनिनको नेतृत्वको पार्टीद्वारा सय वर्षअघि १९१७ नोभेम्बर ७ गते (अक्टोबरमा क्रान्ति भए पनि पात्रो परिवर्तन भएको)अर्थात् आजकै दिन…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख आयुक्तको आग्रह : आफ्नो मत खरिदबिक्री नगर्नुस्

    प्रमुख आयुक्तको आग्रह : आफ्नो मत खरिदबिक्री नगर्नुस्

    धुलिखेल :  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाता र राजनीतिक दलका प्रतिनिधिलाई मत खरिदबिक्रीमा नलाग्न आह्वान गरेका छन्।  निर्वाचन आयोगले आज आयोजना गरेको ‘मतदान तथा मतगणना क्षेत्रीय प्रशिक्षण’ कार्यक्रममा प्रमुख आयुक्त यादवले राजनीतिक दल र मतदातालाई आफ्नो मत सुरक्षित गर्न आग्रह गरे।  यादवले भने,‘मतदाता शिक्षा र मतदान गर्ने काम मतको सुरक्षा र सुनिश्चितताका लागि हो, जनताको मतविना प्रजातन्त्र सुदृढ हुन…

    विस्तृतमा पढ्नुस्

  • युरोपियन युनियनको मिसनले निर्वाचन पर्यवेक्षण गर्ने : सञ्चार माध्यमलाई पनि अनुगमन

    युरोपियन युनियनको मिसनले निर्वाचन पर्यवेक्षण गर्ने : सञ्चार माध्यमलाई पनि अनुगमन

    काठमाडौं : युरोपियन युनियनको पर्यवेक्षण मिसनले मंसिर १० र २१ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभाको चुनावमा पर्यवेक्षण गर्ने भएको छ। पर्यवेक्षणका लागि इयूले नेपालमा मिसन राखेर काम शुरु गर्ने भएको हो। पर्यवेक्षण मिसनको नेतृत्व  क्रोयसियाबाट प्रतिनिधित्व गर्ने युरोपेली संसदको सदस्य जेल्याना जोभ्कोले गरेकी छिन्। मिसनमा सयभन्दा बढी पर्यवेक्षकहरुले काम शुरु गरेको प्रेस अधिकृत सारा फ्राजले बताइन्। नेपाल सरकारको…

    विस्तृतमा पढ्नुस्

  • भारतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

    भारतमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १९ जनाको मृत्यु

    नयाँदिल्ली :  पश्चिम भारतीय राज्य गुजरातमा भएको सवारी दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ।  ट्रक र भ्यान आपसमा ठोक्किंदा १३ जनाको मृत्यु हुनुको साथै अरु नौ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ।  गुजरातको खेदा जिल्लाको अहमदाबाद इन्दोर राजर्मागमा दुर्घटना भएको प्रहरी अधिकारीहरुले बताएका छन्।  घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको र तीमध्ये चारको अवस्था गम्भिर भएको जनाइएको छ। चालकसहित २२ जना सवार…

    विस्तृतमा पढ्नुस्

  • धादिङमा आज अाइपुग्यो मतपत्रसहितका निर्वाचन सामग्री 

    धादिङमा आज अाइपुग्यो मतपत्रसहितका निर्वाचन सामग्री 

    धादिङ :  आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक मतपत्रसहितको निर्वाचन सामग्री निर्वाचन अधिकृतको कार्यालयमा आज अाइपुगेकाे छ।  प्रतिनिधिसभा र प्रदेशसभातर्फका प्रत्यक्ष र समानुपातिकका लागि दुई लाख ६४ हजारका दरले मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद ढकालले जानकारी दिए।  निर्वाचनका लागि आवश्यक मसी, स्ट्याम्प प्याड, टाँचा, मार्कर पेन, फाइल, खाम तथा अन्य स्टेशनरीलगायत ४७ किसिमका सामग्रीमध्ये…

    विस्तृतमा पढ्नुस्

  • झापा क्षेत्र नं ३ मा वाम गठबन्धनको प्रचार सुरु

    झापा क्षेत्र नं ३ मा वाम गठबन्धनको प्रचार सुरु

    भद्रपुर : आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिएका वाम गठबन्धनका उम्मेदवारले झापा निर्वाचन क्षेत्र नं ३ मा प्रचारप्रसारलाई आजदेखि तीव्र पारेका छन्।  वाम गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री राजेन्द्र लिङ्देन र प्रदेश सभामा ‘क’ मा नेकपा एमालेका वसन्त बानियाँ र ‘ख’ मा नेकपा माओवादी केन्द्रका पूर्णसिंह राजवंशी उम्मेदवार बनेका छन्।  प्रतिनिधि सभा…

    विस्तृतमा पढ्नुस्

  • उम्मेदवारी मनाङमा, चुनाव प्रचार काठमाडौँमा

    मनाङ :  मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उठेका मनाङका उम्मेदवार प्रचारप्रसारका लागि काठमाडौँंमा छन्।  मनाङका लगभग ५० प्रतिशतभन्दा बढी मतदाता काठमाडौँमै बसोबास गर्ने भएकाले दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार काठमाडौँमा प्रचार गर्न गएका हुन्।  काठमाडौँमा बसोबास गर्ने मनाङबासीको मतदाता नामावली मनाङमै भएको हुनाले उम्मेदवार उम्मेदवारी मनोनयनपछि काठमाडौँ पसेका हुन्। विशेष गरी माथिल्लो…

    विस्तृतमा पढ्नुस्

  • पैसा धैरै लगानी गरेर फिल्म राम्रो बन्ने होइन: सुनिल थापा

    पैसा धैरै लगानी गरेर फिल्म राम्रो बन्ने होइन: सुनिल थापा

    काठमाडौं: राते काईंला नामले परिचित कलाकार सुनिल थापाले धेरै पैसा लगानी गरेर मात्र फिल्म राम्रो नबन्ने तर्क राखे। फिल्म 'कागजपत्र' घोषणा समारोहमा उनले फिल्मको समीक्षात्मक स्तर र लगानी फरक विषय रहेको बताए। सुनिल थापाले आफू दुई सय पचासभन्दा बढी फिल्ममा देखिएका छन्। फिल्म जीवनमा लामो समय बिताएका उनी भन्छन्,'दौरा सुरुवाल लगाएको नेपाली फिल्मकर्मीलाई अस्करमा देख्ने सपना अझै सपना नै रहेको…

    विस्तृतमा पढ्नुस्

  • अघि बढ्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम, कार्यालय भवन बन्दै 

    अघि बढ्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम, कार्यालय भवन बन्दै 

    पोखरा :  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ कम्पनीले विमानस्थलको निर्माणलाई अगाडि बढाएको छ।  कम्पनीले अहिले कार्यालय भवन, प्राविधिक तथा मजदुर बस्ने अस्थायी भवनको निर्माण भइरहेको र ती संरचना निर्माण भएपछि अन्य काम तीव्र रुपमा अघि बढ्ने पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रशासकीय अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।  आयोजनाको मूल गेटबाट विमानस्थलसम्म पुग्ने सडक कालोपत्र गर्ने, पानीलाई…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'कागजपत्र' बन्ने, शिल्पा मास्के र नाजिर हुसेन मुख्य कलाकार

    फिल्म 'कागजपत्र' बन्ने, शिल्पा मास्के र नाजिर हुसेन मुख्य कलाकार

    काठमाडौं : अपिल विष्टको लेखन तथा निर्देशनमा फिल्म 'कागजपत्र' बन्ने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म निमार्ण घोषणा गरिएको हो। खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको संयुक्त लगानीमा बन्ने फिल्म युनिट छायांकनका लागि ९ नोभेम्बरबाट फ्लोरमा निस्कने बताइएको छ। फिल्मलाई क्याजमेर डिक्सनले खिच्ने फिल्ममा संगीत सापकोटाको संगीत रहनेछ। उनको यो डेब्यु फिल्म हुनेछ। फिल्ममा अष्ट महर्जनले द्वन्द्व निर्देशन गर्दैछन्।…

    विस्तृतमा पढ्नुस्

  • तीव्र बन्दै रोल्पामा चुनावी प्रचार

    तीव्र बन्दै रोल्पामा चुनावी प्रचार

    रोल्पा : मंसिर १० गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी रोल्पाका राजनीतिक दलले प्रचारात्मक अभियानलाई तीव्र बनाउँदै लगेका छन्।  प्रतिनिधि सभामा नेपाली कांग्रेसले जिल्ला पार्टी सभापतिसमेत रहेका सिँचाइ राज्यमन्त्री अमरसिं पुनलाई उम्मेदवार बनाएको छ भने वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता वर्षमान पुन उम्मेदवार रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसबाट निर्वाचन क्षेत्र नं (क) मा शेरबहादुर महरा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता, बनाइयो ७५ सदस्यीय

    कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिले पायो पूर्णता, बनाइयो ७५ सदस्यीय

    काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका लागि गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन गरिएको समितिलाई पूर्णत दिंदै ७५ सदस्यीय बनाइएको हो। समितिको सहसंयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ।  त्यसैगरी समितिमा प्रेस युनियन, चिकित्सक संघ, बार एसोसिएसन, प्राध्यापक संघलगायतका शुभेच्छुक संस्थाकातर्फबाट एक एक जना सदस्य राखिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • प्रमुख आयुक्त यादव पुगे आकस्मिक अनुगमनका लागि सिन्धुपाल्चोककाे चाैतारा

    प्रमुख आयुक्त यादव पुगे आकस्मिक अनुगमनका लागि सिन्धुपाल्चोककाे चाैतारा

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आज आकस्मिकरुपमा सिन्धुपाल्चोकको चौतारा पुगेर त्यहाँको जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासन कार्यालयको अनुगमन गरेका छन्।  मंसिर १० गते हुने निर्वाचनको तयारी अवस्थाबारे जानकारी लिन चौतारा पुगेका प्रमुख आयुक्त यादवले जिल्ला निर्वाचन अधिकारी विजयकुमार कार्की, मुख्य निर्वाचन अधिकृत दीपक खनाल र प्रमुख जिल्ला अधिकारी आशमान तामाङसँग निर्वाचनको तयारी, सुरक्षा…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिमा विनोद चौधरी पनि

    कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिमा विनोद चौधरी पनि

    काठमाडौं :  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रचारका लागि गठन गरेको केन्द्रीय निर्वाचन परिचालन समितिलाई नेपाली कांग्रेसले पूर्णता दिएको छ। केन्द्रीय सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा गठन गरिएको समितिलाई पूर्णत दिंदै ७५ सदस्यीय बनाइएको हो। समितिको सहसंयोजकको जिम्मेवारी केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेलाई दिइएको छ।  त्यसैगरी समितिमा प्रेस युनियन, चिकित्सक संघ, बार एसोसिएसन, प्राध्यापक संघलगायतका शुभेच्छुक संस्थाकातर्फबाट एक एक जना सदस्य राखिएको छ। यी…

    विस्तृतमा पढ्नुस्

  • गोर्खामा पेस्तोलसहित समातिएकी माओवादी उम्मेदवारलाई बयानपछि छाडियो

    गोर्खामा पेस्तोलसहित समातिएकी माओवादी उम्मेदवारलाई बयानपछि छाडियो

    गोरखा : चुनावी प्रचारको प्रतिस्पर्धा तीब्र हुँदा गोरखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार हतियारसहित फेला परेका छन्। प्रहरीले हतियारसहित समातेको माओवादी समानुपातिकतर्फकी उम्मेदवार सुशीला सिंखडालाई सोधपुछपछि छाडेको छ। 'एक जना महिलाले आफू मोटरसाइकलमा लिफ्टमात्र लिएको तर हतियारबारे थाहा नभएको बताउनुभयो,' जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए। सिंखडाको नाम प्रतिनिधिसभातर्फ समानुपातिकामा रहेको भए पनि प्रहरीले महिलालाई सोधपुछमात्र गरेको जनाएको छ। मोटरसाइकलमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell