PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

  • सलमानको बयान : युद्धको आदेश दिनेलार्इ सिमामा पठाउनुपर्छ

    सलमानको बयान : युद्धको आदेश दिनेलार्इ सिमामा पठाउनुपर्छ

    नयाँ फिल्म ‘ट्युबलाइट’ प्रमोसनको क्रममा सलमान खानले युद्धको अदेश दिनेलार्इ सिमामा पठाउनुपर्ने धारणा व्यक्त गरेका छन्। सलमान खानले ‘जसले युद्धको आदेश दिर्इरहेको हुन्छ उसलार्इ नजिक राखेर भन्नुपर्छ, बन्दुक लिनुस् आफै लड्नुहोस् भनेको बिबिसी हिन्दीले जनाएको छ। सलमानले भने,'युद्धको आदेश दिनेका खुट्टा काप्न थाल्नेछन् र उनिहरु तुरुन्तै मेचमा बार्ता गर्न बस्नेछन्।’ प्रदर्शनको तयारीमा रहेको सलमान अभिनित फिल्म ‘ट्युबलाइट' मा पनि युद्धको…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस् १८ जनाको ज्यान लिनेगरी भएको कार बम बिस्फोटपछिको क्षण

    हेर्नुस् १८ जनाको ज्यान लिनेगरी भएको कार बम बिस्फोटपछिको क्षण

    सोमालियाको एक रेस्टुरेन्ट आतंकवादीको निसानामा पर्योे। कार बम बिस्फोट गराइएको रेस्टुरेन्टमा परी कम्तिमा १८ जना निर्दोषले ज्यान गुमाएका छन्। लोकप्रिय मोगाधिसु रेस्टुरेन्टमा अल सवाव इस्लामिक आतंकवादीले आक्रमण गरेका हुन्। हेर्नुस् फोटा

    विस्तृतमा पढ्नुस्

  • बसको ठक्करबाट गर्जुधारामा एक बृद्धाको मृत्यु

    बसको ठक्करबाट गर्जुधारामा एक बृद्धाको मृत्यु

    काठमाडौः काठमाडौंको गुर्जुधारामा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। काठमाडौंबाट भैरहवाको सुनौली गइरहेको लु.१ ख. ६४६५ नम्बरको बसको ठक्करबाट काठमाडौं चन्द्रगिरी नगरपालिका १० गुर्जुधाराकी ७२ वर्षीया शिव कुमारीको मृत्यु भएको हो।  मृतकको शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । ठक्कर दिने बस र चालक महानगरीय प्रहरी वृत्त थानकोटको नियन्त्रणमा छन्।  

    विस्तृतमा पढ्नुस्

  • दुई नम्बर प्रदेश : असोज २ गते निर्वाचनको नयाँ डेडलाइन

    दुई नम्बर प्रदेश : असोज २ गते निर्वाचनको नयाँ डेडलाइन

    काठमाडौं : विवाद र आन्दोलनको शिकार बन्दै आएको २ नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनको मिति असोज २ गतेका लागि तोकेको छ। आज बसेको मन्त्रिपरिषदले आफ्नो पूर्ववत् चुनावी डेडलाइनलाई तन्काउँदै असोज पुर्याएको हो।  निर्वाचन आयोगसँगको परामर्शपछि मन्त्रिपरिषद बैठकले यस्तो निर्णय लिएको हो।  मन्त्रिपरिषद बैठकले पहिलोपटक निर्वाचनमा भाग लिन लागेको राष्ट्रिय जनता पार्टीलाई पनि तयारी गर्नका लागि समय आवश्यक भन्दै भोलि हुनुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीले सुरु गर्‍यो डिजिटल सिग्नेचर

    नेपाल प्रहरीले सुरु गर्‍यो डिजिटल सिग्नेचर

    काठमाडौंः नेपाल प्रहरीको कार्यालय सञ्चालन पद्धतिलाई व्यवस्थित र प्रभावकारी बनाउन विद्युतीय कारोबार ऐन, २०६३ को अधिनमा रही डिजिटल सिग्नेचर पद्धति संचालनमा ल्याइएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय र पाँच वटै क्षेत्रीय प्रहरी कार्यालयहरुमा डिजिटल सिग्नेचरसहितको सञ्चार पठाई यस पद्धतिको उद्घाटन गरे।  साथै प्रहरी महानिरीक्षक अर्याललाई नेपाल सर्टिफाइङ कम्पनी प्रालि थापाथलीका प्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • डा. तारानाथ घिमिरेको संघीयतामाथिको पुस्तक सार्वजनिक 

    डा. तारानाथ घिमिरेको संघीयतामाथिको पुस्तक सार्वजनिक 

    काठमाडौं : नेपालको संघीयताको विषयमा नेपालमै पहिलोपटक विद्यावारिधी गरेका डा. तारानाथ घिमिरेको ‘नेपालमा सङ्घात्मक व्यवस्था, अवधारणा र औचित्य’ पुस्तक सार्वजनिक भएको छ।  पूर्व सभामुख दमननाथ ढुङ्गानाले विमोचन गर्दै पुस्तकले नेपालको संघीयताका बारेमा रहेका असहमतिको चिरफार गरेको बताए। पुस्तकले नेपालको संघीय व्यवस्था र अवधारणाका बारेमा सबै नेपालीलाई सहज रुपमा बुझ्न सहयोग पुर्‍याउने विश्वास गर्दै नेपालमा संघीयताको विषयमा पहिलो पटक विद्यावारिधि गर्ने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको धुलो पखाल्न जेट मेसिन,  अर्थ मन्त्रालयले दियो ९ करोड 

    काठमाडौंको धुलो पखाल्न जेट मेसिन,  अर्थ मन्त्रालयले दियो ९ करोड 

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सडकको धुलो पखाल्न जेट मेसिन किन्ने भएको छ। अत्याधिक धुलोका कारण महानगर अस्तव्यस्त भएपछि जेट मेसिन किन्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए।    केही समय पानी हालेर सडक पखाल्न खोजे पनि त्यो प्रभावकारी नभएको महानगरको बुझाइ छ। सोही कारण आधुनिक मेसिन किनेर धुलो व्यवस्थापन गर्ने तयारी भएको कार्कीले जानकारी दिए।   जेट मेसिन किन्न महानगरलाई…

    विस्तृतमा पढ्नुस्

  • साउदीलाई काखी च्यापेर कतारमाथि किन क्रुर अमेरिका?

    साउदीलाई काखी च्यापेर कतारमाथि किन क्रुर अमेरिका?

    कतारमाथि आतङंकवादी संगठनहरुलार्इ सहयोग रकम उपलब्ध गराएको आरोप पछिल्लो समयमा यति गम्भीर बन्यो कि, कतारसँग साउदी अरब र अरु खाडी राष्ट्रहरुले सबै सम्बन्ध तोडे। तर यो पहिलो पटक भएको घटना भने होइन।    कतारको बिदेश नीतिलार्इ लिएर छिमेकी देशहरु यसअघि पनि बेखुश थिए। सन् २०१४ मा पनि ९ महिनासम्म कतारमाथि नाकाबन्दी लगाइएको थियो।    इस्लामी मुस्लिम ब्रदरहुड नामक संगठनलार्इ कतारले…

    विस्तृतमा पढ्नुस्

  • २ नम्बरमा चुनाव सरेपछि उपेन्द्र यादव : कांग्रेस-माओवादीको षड्यन्त्रमा मधेश घेराबन्दीमा

    २ नम्बरमा चुनाव सरेपछि उपेन्द्र यादव : कांग्रेस-माओवादीको षड्यन्त्रमा मधेश घेराबन्दीमा

    काठमाडौं : संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दुई नम्बर प्रदेशको चुनाव तेस्रो चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्। मधेशलाई घेराबन्दीमा पार्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले षड्यन्त्र बनाएको र राष्ट्रिय जनता पार्टीको दिशाहीनताले त्यो योजना सफल भएको यादवले टिप्पणी गरेका छन्।  गृहनगर विराटनगर आफ्नै निवासमा बिहीवार संचारकर्मीसँग कुरा गर्दै फोरम नेपालका अध्यक्ष यादवले भने,  ‘कांग्रेस र…

    विस्तृतमा पढ्नुस्

  • पूर्वयुवराज्ञी हिमानीले गरिन् ताल बाराही मन्दिरमा पूजाअर्चना

    पूर्वयुवराज्ञी हिमानीले गरिन् ताल बाराही मन्दिरमा पूजाअर्चना

    पोखराः एकसातादेखि निजी तथा धार्मिक भ्रमणका शिलशिलामा पोखरामा रहेकी पूर्वयुवराज्ञी हिमानी शाहले बिहीबार पोखराको प्रसिद्ध तालबाराही मन्दिरमा पुजाआजा गरेकी छन्।  पुजा गर्न तालबाराही मन्दिरमा पुगेकी हिमानीले छोरा हृदयन्द्रलाई भने लगेकी थिइनन्। उनलाई स्वागत गर्न राप्रपाका कार्यकताहरु फेवाताल किनारमा पुगेका थिए। एकसाता अघि कुल देवताको दर्शनलगायत निजी भेटघाट र घुमघाममा रहेकी हिमानीले छोरा हृदयन्द्रसहित मुस्ताङको मुक्तिनाथ मन्दिर, स्याङ्जाको आलमदेवी मन्दिर तथा तनहुँ,…

    विस्तृतमा पढ्नुस्

  • खाडी संकटकै बीच अमेरिका र कतारबीच १२ अर्ब डलरको सैन्य डिल

    खाडी संकटकै बीच अमेरिका र कतारबीच १२ अर्ब डलरको सैन्य डिल

    संयुक्त राज्य अमेरिका र कतारले १२ अर्ब डलर बराबरको १५ सैन्य जहाजको डिल गरेका छन्। अमेरिकासँग एफ १५ फाइटर जेटहरु किन्नका लागि कतारले गरेको सम्झौता जारी गल्फ संकटका बीच महत्वका साथ हेरिएको छ। वासिङट्न डिसीमा कतारका रक्षा मन्त्री खालिद अल अत्तिया र उनका अमेरिकी समकक्षी जिम म्याटिसले हस्ताक्षर गरेसँगै एयरक्राफ्त खरिद प्रक्रिया पूरा भएको कतारी न्युज एजेन्सीलाई उदृत गर्दै अलजजिराले…

    विस्तृतमा पढ्नुस्

  • च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

    च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र पाकिस्तान भिड्ने

    इंगल्याण्डमा भइरहेको च्याम्पिन्स ट्रफी क्रिकेटको उपाधिका लागि दुई एसियाली राष्ट्र भारत र पाकिस्तान भिड्ने भएका छन्। बिहिबार भएकव दोस्रो सेमिफाइनलमा भारतले बंगलादेशलाई ९ विकेटले पराजित गर्दै पाकिस्तानसँग उपाधि भिडन्त पक्का गरेको हो। रोहित शर्माले शतक प्रहार गरेपछि भारतले २ सय ६५ रनको लक्ष्य  ४०.१ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो। समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो। फाइनलमा पाकिस्तान सामु भारत…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको मृत्यु

    मेलम्चीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा पुरिएर तीन मजदुरको मृत्यु

    काठमाडौँ: मेलम्ची खोनेपानी आयोजनाको पाइप बिच्छ्याउने क्रममा काठमाडौँको सीतापाइलामा तीनजना मजदुरको मृत्यु भएको छ। खानेपानीको पाइप बिच्छ्याउने क्रममा खाल्डोमा माटोले पुरिएर गएराति तीन कामदारको मृत्यु भएको हो। गएराति पौने दुई बजेतिर घटना भएको महानगरीय प्रहरी बृत स्वयम्भुले जनाएको छ। मृत्यु हुनेमा सप्तरीका सन्तोष दास र श्यामसुन्दर राम रहेका छन्। अर्का मृतक पर्वतका तेजबहादुर केसी छन्।

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुखको उम्मेदवार तय

    सप्तरीको कञ्चनरुपमा काँग्रेसका प्रमुख र उपप्रमुखको उम्मेदवार तय

    राजविराज: यही असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि सप्तरी क्षेत्र नम्बर १ अन्तर्गत नगरपालिका र गाउँपालिकामा नेपाली काँग्रेसले आफ्ना केही उम्मेदवार छनौट गरेको छ। नेपाली काँग्रेसले जिल्लाको कञ्चनरुप नगरपालिकाको प्रमुख पदमा १ नं क्षेत्रीय सभापति ललन गुप्तालाई उम्मेदवार बनाएको छ। त्यस्तै, निरु पोखरेललाई उपप्रमुखको उम्मेदवार बनाएको क्षेत्रीय सभापति तथा उम्मेदवार गुप्ताले जानकारी दिए। पोखरेल काँग्रेस सप्तरीका…

    विस्तृतमा पढ्नुस्

  • राजपा चुनावमा आउला? प्रमुख दलसँग आज निर्णायक वार्ता

    राजपा चुनावमा आउला? प्रमुख दलसँग आज निर्णायक वार्ता

    काठमाडौँ: राष्ट्रिय जनता पार्टीलाई (राजपा) चुनावमा सहभागी गराउने विषयमा प्रधानमन्त्रीसहित शीर्ष नेताबीच आज अन्तिम कसरत हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले राजपासहित प्रमुख दलका शीर्ष नेताको बैठक बुधबार साँझ ४ बजे बोलाएका छन्। राजपाले चुनावमा आउने लिखित प्रतिवद्धता गरे संविधान संशोधन लगायतका राजनीतिक मुद्दालाई चुनावलगत्तै सम्वोधन गर्नेगरी लिखित सहमतिको तयारी प्रमुख दलको छ। राजपाले संशोधन नभइ चुनावमा सहभागी नहुने भन्दै दोस्रो चरणमो निर्वाचनको १६…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'रोमियो'को तेस्रो रिलिज टार्गेट, रिलिज होला त समयमै?

    फिल्म 'रोमियो'को तेस्रो रिलिज टार्गेट, रिलिज होला त समयमै?

    काठमाडौं: फिल्म 'रोमियो' युनिटले फिल्म प्रदर्शनमा ल्याउन पुन: नयाँ मिति सार्वजनिक गरेको छ। फिल्म अब कार्तिक १७ गतेबाट मात्र प्रदर्शनमा आउने भएको छ। फिल्मको यो तेस्रो रिलिज टार्गेट हो। तोकिएको मितिमा फिल्म सार्वजनिक हुन नसक्नु ट्रेन्ड जस्तै बनिसकेको छ। रोमियोले पनि दुईपटक तोकिएको मितिबाट आफ्नो प्रदर्शन पर सारिसक्यो। यसअघि फिल्म वैशाख १९ गतेबाट नै प्रदर्शनमा आउने भनिएको थियो। फिल्म सार्वजनिक गर्न निर्माण…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरमा कांग्रेस, एमाले र माअाेवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

    कञ्चनपुरमा कांग्रेस, एमाले र माअाेवादीबीच त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा ज्वाँईपनि प्रतिस्पर्धामा

    शेरबहादुर सिंह भीमदत्तनगर: स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा कञ्चनपुरका नौवटै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। आगामी असार १४ गते हुने निर्वाचनका लागि चुनावी घरदैलोलाई तीव्र बनाएका दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ। भीमदत्त नगरपालिकामा भने राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी प्रतिस्पर्धामा अगाडि आउने देखिएको छ। गत संविधानसभाको निर्वाचनमा कञ्चनपुरमा चारवटै निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • 'परी' बन्दा यस्ती देखिइन् अनुष्का शर्मा

    'परी' बन्दा यस्ती देखिइन् अनुष्का शर्मा

    बलिउड अभिनेत्री अनुष्का शर्मा स्टारर फिल्म 'परी'को युनिट सुटिङका लागि फ्लोरमा निस्किएको वेब दुनियाँले जनाएको छ। फिल्मको फस्ट लुक भने अनुष्का शर्माले आफ्नै ट्विटर ह्यान्डलबाट सार्वजनिक गरिन्।   Pari...First Look @OfficialCSFilms @kriarj @paramspeak #PariFirstLook pic.twitter.com/GvO6YfjIjz — Anushka Sharma (@AnushkaSharma) June 13, 2017 सोसियो रोमान्टिक ड्रामामा अनुष्काको मुख्य अभिनय रहेको छ। अनुष्काको आफ्नै निर्माण रहने फिल्मलाई प्रेरणा अरोरा र अर्जुन एण्ड…

    विस्तृतमा पढ्नुस्

  • धेरै कमाउने सेलिब्रेटीको लिस्टमा शाहरुख, सलमान र अक्षय, यो वर्ष अमिताभ बच्चन आउट

    धेरै कमाउने सेलिब्रेटीको लिस्टमा शाहरुख, सलमान र अक्षय, यो वर्ष अमिताभ बच्चन आउट

    बलिउड बादशाह शाहरुख खान गत वर्ष भारतको अत्याधिक कमाउने सेलिब्रेटी बनेका छन्। फोब्स म्यागजिनले जनाए अनुसार सन् २०१६ मा शाहरुख सेलिब्रेटीमध्ये सबैभन्दा धेरै कमाउने व्यक्ति बने। म्यागजिनले सबैभन्दा धेरै कमाई गर्ने १०० सेलिब्रेटीको सूची तयार गरेको हो। जसमा शाहरुखसँगै सलमान खान र अक्षय कुमारको पनि नाम रहेको छ। शाहरुखले २०१६ मा मात्र २४४ करोड भारतीय रुपैंयाँ कमाए। उनको नाम ६५औं…

    विस्तृतमा पढ्नुस्

  • एसियन कप छनोट : ताजिकिस्तानको लगातार दोस्रो हार, नेपाल समूहमा तेस्रो स्थानमा

    एसियन कप छनोट  : ताजिकिस्तानको लगातार दोस्रो हार, नेपाल समूहमा तेस्रो स्थानमा

    काठमाडौँ : एएफसी एसियन कप छनोट अन्तर्गत समूह एफमा ताजिकिस्तानले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा यमनसँग हारेको ताजिकिस्तान मंगलबार घरेलु मैदानमै फिलिपिन्ससँग प्रतिस्पर्धात्मक खेलमा ४-३ ले पराजित भएको हो। हारपछि ताजिकिस्तान अंक विहिन छ। यता मंगलबारै घरेलु मैदान हलचोकमा यमनलाई गोलरहित बराबरीमा रोक्दै नेपालले अंकको खाता खोलेको थियो। पहिलो खेलमा नेपाल फिलिपिन्ससँग उसैको मैदानमा ४-१ ले पराजित भएको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell