PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

  • कन्फेडेरेसन कप आजबाट, यस्ता छन् विशेषता

    कन्फेडेरेसन कप आजबाट, यस्ता छन् विशेषता

    प्रत्येक महादेशका महादेशिय च्याम्पियनहरुले खेल्ने फिफा कन्फेडेरेसन कप फुटबल प्रतियोगिता आजबाट रसियामा सुरु हुँदैछ। जसमा विश्व विजेता जर्मनी र आयोजक रसियासँगै छ महादेशिय च्याम्पियनले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। समूह ए मा रसियासँगै न्यूजिल्याण्ड, पोर्चुगल र मेक्सिको छन् भने जर्मनी, क्यामरुन, चिली र अष्ट्रेलिया समूह बी मा छन्।                           यस्ता छन् यस पटकको कन्फेडेरेसन कपको विशेषता रसियामा खेल्ने ८ टोलीमध्ये एक…

    विस्तृतमा पढ्नुस्

  • भूईँमान्छेको प्रदर्शन मिति सर्‍याे, शाहरुख र अक्षयले सिपोरालाई धकेले 

    भूईँमान्छेको प्रदर्शन मिति सर्‍याे, शाहरुख र अक्षयले सिपोरालाई धकेले 

    काठमाडौंः राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रदर्शन मिति दुई सातापछि धकेलिएको छ। साउन २० गतेदेखि प्रदर्शनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो।  शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात् साउन २० गतेलाई प्रदर्शन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रदर्शन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले…

    विस्तृतमा पढ्नुस्

  • असार १४ निर्वाचनको तयारी पूरा, आयोग भन्छ–शंका नगरौं

    असार १४ निर्वाचनको तयारी पूरा, आयोग भन्छ–शंका नगरौं

    काठमाडौंः निर्वाचन आयोगले असार १४ गते हुने दोस्रो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आयोगले आज पत्रकार सम्मेलन गरी असार १४ गते निर्वाचन हुने प्रदेश नम्बर एक, पाँच र सातमा निर्वाचनको सवै तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचनको सवै तयारी पूरा भएको र अबपनि निर्वाचन हुन्न कि भन्ने शंका…

    विस्तृतमा पढ्नुस्

  • संघीय समाजवादी फोरमले पाँचथरमा उम्मेदवार टुंगो लगायो

    संघीय समाजवादी फोरमले पाँचथरमा उम्मेदवार टुंगो लगायो

    पाँचथर: सङ्घीय समाजवादी फोरम नेपालले पाँचथरका सातवटा गाउँपालिका र नगरपालिका प्रमुख उपप्रमुखको उम्मेदवारी टुङ्ग्याएको छ। पाँचथरको फिदिमस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उम्मेदवारी टुङ्ग्याइएको जानकारी दिइएको हो। जसअनुसार फिदिम नगरपालिकाको प्रमुखमा विष्णुकुमार लावती र उपप्रमुखमा भावना इङवालाई उम्मेदवार बनाइएको छ। यस्तै, फालेलुङको अध्यक्ष पदमा जनम राई, उपाध्यक्ष पदमा सङ्गीता थाम्सुहाङ, याङवरकमा अध्यक्ष भरत राई र उपाध्यक्षमा सिर्जना सेलिङलाई उम्मेदवार…

    विस्तृतमा पढ्नुस्

  • कैलालीको धनगढीमा पनि हर्न बजाउन नपाइने

    कैलालीको धनगढीमा पनि हर्न बजाउन नपाइने

    कैलाली: कैलालीको अत्तरिया बजारमा हर्न निषेधित क्षेत्र लागु भएको एक हप्तापछि धनगढी बजारमा पनि बिहीबारदेखि हर्न बजाउन नपाइने व्यवस्था लागु भएको छ। धनगढीको मुख्य बजार ट्राफिक चौराहदेखि जिल्ला प्रहरी कार्यालयसम्मको बजार क्षेत्र, दक्षिणमा विद्युत् प्राधिकरण र उत्तरमा आयल निगम रहेको क्षेत्रसम्म हर्न निषेधित गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख ट्राफिक प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए। उनले प्रथम तह हर्न…

    विस्तृतमा पढ्नुस्

  • रोमानियाको सत्तारुढ दलद्वारा आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

    रोमानियाको सत्तारुढ दलद्वारा आफ्नै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव

    वुचारेष्ट: रोमानियाको सत्ताधारी ‘सोसल डेमोक्रेटिक पार्टी’ले आफ्नै सरकारका प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। ‘सोसल डेमोक्रेटिक पाटीको बहुमतद्वारा प्रधानमन्त्री बनाइएका सोरिन ग्रिन्डिनुलाई राजीनामा दिन सल्लाह दिए पनि उनले राजीनामा दिन नमानेपछि उनीविरुद्ध अविश्वासको प्रस्ताव लाने दलले निर्णय लिएको हो। दलको कार्यकारी समितिले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लाने साथै उनलाई पार्टीको सदस्यबाट हटाउने निर्णयलाई बिहीवार सर्वसम्मतले पारित गरेको छ। ग्रिन्डिनु…

    विस्तृतमा पढ्नुस्

  • श्रीमान् जेलमा, श्रीमतीको रहस्यमय मृत्यु

    श्रीमान् जेलमा, श्रीमतीको रहस्यमय मृत्यु

    फलेवास: जबर्जस्ती करणीको आरोपमा पर्वत कारागारमा बन्दी जीवन बिताइरहेका खेमबहादुर दमैकी श्रीमती मीठु दर्जीको रहस्यमय मृत्यु भएको छ। पर्वतको जलजला गाउँपालिका–३ बस्दै आएकी दर्जी घरमै मृत अवस्थामा भेटिएकी हुन्। बुधबार बेलुका खाना खाएर सुतेकी दर्जी बिहीबार बिहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। मृत्यु भएको खबर पाएपछि घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज लामिछाने नेतृत्वको टोलीले मृतक…

    विस्तृतमा पढ्नुस्

  • यसरी हेर्नुस् एसइइ परीक्षाको नतिजा

    यसरी हेर्नुस् एसइइ परीक्षाको नतिजा

    काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा प्रकाशित गरेको छ। प्रकाशित नतिजा कार्यालयले शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड, शिक्षा विभाग लगायतका वेबसाइटमा हेर्ने व्यवस्था मिलाएको छ। नतिजा नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन नम्बरबाट १६०० मा डायल गरेर पनि जानकारी लिन सकिनेछ। यस्तै, टेलिकम र एनसेलको मोवाइलबाट १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिनेछ।  परीक्षा…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: हल्लै नगरी 'किडन्याप' प्रदर्शनमा

    फ्राइडे रिलिज: हल्लै नगरी 'किडन्याप' प्रदर्शनमा

    काठमाडौं: यो साता दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। फिल्म 'तारेभीर' र 'किडन्याप' एकसाथ प्रदर्शनमा ल्याइएको हो। बास्तविक कथामा आधारित नारीप्रधान फिल्म हो तारेभीर। देउकृष्ण देवानको निर्माणमा बनेको फिल्म एक्शन जानराको हो। फिल्ममा बिष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, रमेश सिंह, दीपेश श्रेष्ठ, रञ्जित राना लगायतको अभिनय रहेको छ। प्रेम सुब्बाको कथा तथा निर्देशनमा बनेको फिल्म देशभरका ४५ हलमा प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘द मंगोलियन हार्ट'को च्यारेटी प्रदर्शन

    फिल्म ‘द मंगोलियन हार्ट'को च्यारेटी प्रदर्शन

    काठमाडौं: प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द मंगोलियन हार्टको च्यारेटी प्रदर्शन भयो। सिटीम्याक्स फिल्म हलमा गरिएको शोबाट संकलित रकम सामाजिक कार्यमा खर्चिने बताइएको छ। एलआर लामा निर्देशित फिल्मले अन्तरजातीय प्रेमकथाको विषय उठान गर्छ। एक्सन र रोमानटिक जानराको द मंगोलिनय हार्टमा रोसनी ब्लोन, आरएल लामा, प्रतीक्षा खड्का, धिरन शाक्य, सुशील पोखरेल, अजय खड्का, आकाश लामा, श्याम स्याङ्ताङ ,दिनेश पाख्रिन लगायत कलाकारको अभिनय रहेको…

    विस्तृतमा पढ्नुस्

  • एसइइ पूरक परीक्षा साउन १९ गतेदेखि, सी ग्रेडभन्दा कम ल्याउनेले परीक्षा दिन पाउने

    एसइइ पूरक परीक्षा साउन १९ गतेदेखि, सी ग्रेडभन्दा कम ल्याउनेले परीक्षा दिन पाउने

    काठमाडौँ: परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको एसइइ पूरक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। सार्वजनिक तालिका अनुसार आउँदो साउन १९ गते बिहीबारदेखि साउन २६ गतेसम्म परीक्षा संचालन हुने नियन्त्रक  अम्विका रेग्मीले जानकारी दिए। परीक्षा विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। सैद्धान्तिक विषयतर्फ सी, डी'प्लस, डी र ई ग्रेड प्राप्त गर्नेले पूरक परीक्षा दिनुपर्नेछ। यस्‍तै मुल परीक्षामा २ बिषयसम्म अनुपस्थित…

    विस्तृतमा पढ्नुस्

  • जिपिए कम हुँदा छात्रा धेरै, उत्कृष्ट जिपिए ल्याउनेमा छात्रा कम 

    जिपिए कम हुँदा छात्रा धेरै, उत्कृष्ट जिपिए ल्याउनेमा छात्रा कम 

    काठमाडौं : यसवर्षको एसइइ परीक्षामा कुल २ लाख २१ हजार ६ सय ८२ छात्र सहभागी थिए भने २ लाख २३ हजार ८ सय ८२ छात्रा। जुन छात्राको सहभागिता छात्रको तुलनामा २२ सयले बढी हो। तर, उत्कृष्ट जिपिए प्राप्त गर्नेमा छात्रको सङ्ख्या नै बढी छ।  यसपटको ३ दशमलव ६५ देखि ४ जिपिए प्राप्त गर्ने  छात्रको सङ्ख्या सात हजार ३४ रहेको छ…

    विस्तृतमा पढ्नुस्

  • चीनले विशाल पहाड छेडेर बनायो हाइस्पिड रेलवे, हेर्नुस् फोटो

    चीनले विशाल पहाड छेडेर बनायो हाइस्पिड रेलवे, हेर्नुस् फोटो

    चीनको दक्षिण पश्चिममा रहेको सिचुवान प्रान्तमा बनेको तीब्र गतिको रेलबे। चीनकै उत्तर पश्चिमी प्रान्त सान्सीसँग जोडिने यो रेलवेले लाइन यात्रुकै लागि तयार पारिएको हो। चीनको किनलिङ पहाड छेडेर रेल चल्ने तयारी छ। यो रेलवेमा आगामी वर्षबाट सेवा सुरु हुने बताइएको छ। फोटो : सिन्हवा/रासस

    विस्तृतमा पढ्नुस्

  • वीरगञ्जमा बन्दको अवज्ञा गर्दै पसलहरु खोलिए, चहलपहल बढयो

    वीरगञ्जमा बन्दको अवज्ञा गर्दै पसलहरु खोलिए, चहलपहल बढयो

    वीरगञ्जः राष्ट्रिय जनता पार्टी नेपालले अह्वान गरेको चार दिने बन्दको चौथो दिन वीरगञ्जमा बन्दको अवज्ञा गरिएको छ।  वीरगञ्जका व्यापारीले बन्दको अवज्ञा गर्दै बजार पसल खुलाएका हुन्। वीरगञ्जको आदर्शनगर, माइस्थान, घण्टाघर लिंकरोडलगायतका बजार माध्यान्हदेखि खुलेका छन्। त्यसैगरी, वीरगञ्जबाट लामो तथा छोटो दुरीका सवारी साधन पनि चल्न थालेका छन्। राजपाका नेताहरुले भने बन्द फिर्ता नलिएको तर अन्तिम दिन बन्द अलि खुकुलो पारेको बताएका…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षपछिको निर्देशकिय कमब्याक, बन्ने भयो शोभित बस्नेतको 'बाबु कान्छा'

    ६ वर्षपछिको निर्देशकिय कमब्याक, बन्ने भयो शोभित बस्नेतको 'बाबु कान्छा'

    काठमाडौं: निर्देशक शोभित बस्नेतले आफ्नो कमब्याक प्रोजेक्टको औपचारिक घोषणा गरेका छन्। छ वर्षपछि उनले फिल्म 'बाबु कान्छा' बनाउने बताएका हुन्। यसअघि फिल्म बन्ने खबर सार्वजनिक भएपनि अफिसियल घोषणा भने भएको थिएन। सलोन सलिना फिल्मसको ब्यानरमा बन्ने फिल्मको लागि संगीतकार टंक बुढाथोकीको संगीत र कमल खत्रीको स्वरमा ‘छाई सक्योउ आँखामा’ बोलको गीत तयार भइसकेको छ। फिल्मको मुख्य कलाकार निर्देशक बस्नेतकै छोरा…

    विस्तृतमा पढ्नुस्

  • 'मल्टिप्लेक्समा हाम्रो फिल्म लगाउन नमिल्ने टेक्नोलोजी म बुझ्दिन'- निखिल उप्रेती

    'मल्टिप्लेक्समा हाम्रो फिल्म लगाउन नमिल्ने टेक्नोलोजी म बुझ्दिन'- निखिल उप्रेती

    काठमाडौं: निखिल उप्रेतीले आफ्नो फिल्म मल्टिप्लेक्समा प्रदर्शन नगराउनेहरुलाई व्यङ्ग्य गरेका छन्। सिङ्गल स्क्रिनका दर्शकले रुचाएका अभिनेता हुन् उनी। तर उनी आशावादी बनेका आफ्नै फिल्महरुलाई मल्टिप्लेक्सले शो नदिनुमा भने चित्त बुझाएका छैनन्। भने,'केही प्राविधिक कारणले गर्दा हामीले बनाएको फिल्म मल्टिप्लेक्समा देखाउन नमिल्ने हो भने म त्यस्तो टेक्नोलोजी बुझ्दिन।' प्रदर्शनको तयारीमा रहेको फिल्म 'रुद्र'को ट्रेलर रिलिज कार्यक्रममा उनले आफ्नो धारणा व्यक्त गरेका…

    विस्तृतमा पढ्नुस्

  • नझुक्किनुस् एसइइको नतिजा ग्रेडमा होइन जिपिएमा मात्रै

    नझुक्किनुस् एसइइको नतिजा ग्रेडमा होइन जिपिएमा मात्रै

    काठमाडौं : गत चैतमा परीक्षा नियन्त्रण कार्यलयले लिएको एसइइ नतिजा शुक्रवार विहान सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यलयले यसपटक परीक्षाको नतिजा समग्रमा भने स्तरीकृत अंक (जिपिए)मा सार्वजनिक गरेको हो। गत वर्ष समग्रमा ग्रेडमा समेत नतिजा सार्वजनिक गरेको थियो।  यसपटक परिक्षार्थीले समग्रमा ए प्लस, ए, बी, बी प्लस लगायतका ग्रेड नपाउने परीक्षा नियन्त्रक अम्बिका रेग्मीले जानकारी दिए। उनले भने, 'यसपटकबाट हामीले…

    विस्तृतमा पढ्नुस्

  • प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारबाट

    प्रथम आइडब्लुएफएन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप शनिबारबाट

    काठमाडौं : आइ डब्लु एफ एन कराते डो संघको आयोजनामा यही असार ३ र ४ गते काठमाडौंमा प्रथम आइ डब्लु एफ एन अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप हुने भएको छ। च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरुको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो। खेलहरु त्रिपुरेश्वरस्थि राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ। च्याम्पियनसिपमा कुमुतेको पुरुषतर्फ १२ र महिलातर्फ १०…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप फुटबल भोलीबाट, कसले जित्दा उपाधि?

    कन्फेडेरेसन कप फुटबल भोलीबाट, कसले जित्दा उपाधि?

    विश्वकप सुरु हुनु एक वर्ष अघि आयोजना हुने फिफा कन्फेडेरेसन कप फुटबल भोलीबाट रसियामा सुरु हुँदैछ। विश्वकप आयोजक राष्ट्रले नै त्यसको तयारीस्वरुप कन्फेडेरेसन कप आयोजना गर्दै आइरहेको छ। कन्फेडेरेसन कप प्रत्येक महादेशको महादेशिय च्याम्पियन टोलीहरुले खेल्ने प्रतियोगिता हो। यसपटक आयोजक रसियासहित कूल ८ राष्ट्रले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। जसमा एक मात्र पूर्व विजेता रसिया जाँदैछ। उत्तर तथा मध्य अमेरिकी च्याम्पियन…

    विस्तृतमा पढ्नुस्

  • लन्डनको यो महलमा जलेर मर्ने कति? दी सन भन्छ ६५ हराए वा जले

    लन्डनको यो महलमा जलेर मर्ने कति? दी सन भन्छ ६५ हराए वा जले

    लन्डन टावरमा कति जनाको ज्यान गयो? प्रहरीलाई मान्ने हो भने १७ जना मानिसको आगोको चपेटामा परेर निधन भयो। यो संख्या बढ्न सक्ने प्रहरीले अनुमान पनि सार्वजनिक गर्यो। तर द सन पत्रिकाले शुक्रबार ६५ जना मानिसको सूची सार्वजनिक गर्यो जो यही विशाल भवनको आगोमा झोसिएर ज्यान गुमाउन वाध्य भए अथवा अन्यत्र कतै हराइरहेका छन्। के सयभन्दा धेरै आगोमा परेर मरेका हुन्?…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell