PahiloPost

Jun 16, 2025 | २ असार २०८२

  • सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

    सेनाको विमान दुर्घटनामा परेका ८१ जनाको शव भेटियो

    याङ्गुन: विमान दुर्घटना भएको पाँचौ दिन दुर्घटनामा परी मृत्यु भएका मध्ये सोमबारसम्म ८१ जनाको शव भेटिएको रक्षा सेवा कार्यालयका अधिकारीहरुले जानकारी दिएका छन्। टानिन्थारीको दक्षिणी सामुद्रिक किनारामा पर्ने माउङमाकानबाट पछिल्लो समय थप पाँच ओटा शव भेटिएको हो। विमान दुर्घटना भएको घटनास्थलमा सोमबार पनि लगातार खोजी गरिएको थियो। खोजीका लागि नौ पानी जहाज, पाँच सैनिक विमान र दुई हेलिकोप्टरसहित स्थानीय सहयोगीहरु…

    विस्तृतमा पढ्नुस्

  • मोदी र ट्रम्पबीच यही महिना भेटवार्ता हुने

    मोदी र ट्रम्पबीच यही महिना भेटवार्ता हुने

    नयाँदिल्ली: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच वासिङटनमा यसै महिना समसामयिक विषयमा भेटवार्ता  हुने भारतको विदेश मन्त्रालयले जनाएको छ। विश्वका दुई ठुला प्रजातान्त्रिक मुलुकका शक्तिशाली नेताहरुले जलवायु परिवर्तन लगायतका विषयमा भेटेरै कुराकानी गर्न लागेको भारतको विदेश मन्त्रालयले सोमबार जनाएको छ। मन्त्रालयद्धारा जारी एक विज्ञप्तिमा दुई नेताहरुले यही जुन २६ तारिखका दिन पहिलो पटक भेटबार्ता गर्न लागेको जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • राजपाले आह्वान गरेको बन्दका कारण बारा, पर्साको जनजीवन प्रभावित

    राजपाले आह्वान गरेको बन्दका कारण बारा, पर्साको जनजीवन प्रभावित

    वीरगञ्जः दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति सार्न माग गर्दै आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी नेपालले आह्वान गरेको बन्दको तराईका जिल्लामा प्रभाव परेको छ। बारा, पर्सालगायतका जिल्लामा बन्दको प्रभाव परेको हो। बन्दका कारण बारा, पर्सामा विहानैदेखि यातायातका साधन चलेका छैनन् भने बजार पसल र शैक्षिक संस्था बन्द छन्। राजपाका कार्यकर्ता विहानैदेखि वीरगञ्जको घण्टाघर, आदर्शनगर, गण्डक चोकलगायतमा स्थानमा टायर बालेर प्रदर्शनमा…

    विस्तृतमा पढ्नुस्

  • नयाँ शक्तिले भन्यो– जनअपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न सकिएन

    नयाँ शक्तिले भन्यो– जनअपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न सकिएन

    काठमाडौंः नयाँ शक्ति पार्टी नेपालले एक वर्षको अवधिमा पार्टीले खेलेको भूमिका उल्लेखनीय भएपनि जनअपेक्षाका तुलनामा न्यून भएको बताएको छ। पार्टी स्थापनाको एकवर्ष पुगेको अवसरमा प्रेस विज्ञप्ति जारी गर्दै पार्टी संयोजक डा.बाबुराम भट्टराईले पार्टीको योजना र जनताले गरेको अपेक्षाका हिसाबले विल्कुलै पर्याप्त काम गर्न नसकेको बताएका हुन्।  भट्टराईले विज्ञप्तीमा भनेका छन्,‘पार्टीकै योजनाका हिसावले र जनताले गरेको अपेक्षाका हिसावले यो विल्कुलै पर्याप्त…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोग अब एक ईन्च पनि ब्याक हुँदैनः प्रमुख निर्वाचन आयुक्त

    निर्वाचन आयोग अब एक ईन्च पनि ब्याक हुँदैनः प्रमुख निर्वाचन आयुक्त

    काठमाडौः प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुने बताएका छन्। राजधानीमा आज आयोजित साक्षात्कारमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको सम्पूर्ण तयारी भइसकेकाले  अब पनि निर्वाचन हुँदैन भनेर यसको विपक्षमा बोल्ने काम नगर्न सवै राजनीतिक दललाई आग्रह गरे।  उनले भने ‘असार १४ गते तोकिएकै मितिमा दोस्रो चरणको स्थानीयतहको निर्वाचन हुन्छ, ढुक्क हुनुहोस्।’  उनले  चारवटै प्रदेशमा एकै…

    विस्तृतमा पढ्नुस्

  • ‘रुद्र’ को फस्ट लुक :  साउन १३ मा रिलिज हुने

    ‘रुद्र’ को फस्ट लुक :  साउन १३ मा रिलिज हुने

    काठमाडौंः निखिल उप्रेती प्रोडक्सनको ब्यानरमा तयार फिल्म ‘रुद्र’को रिलिजको मिति हेरफेर भएको छ।  यसअघि साउन २० गतेलाई प्रदर्शनको मिति तय गरेको फिल्म अब एक हप्ता पहिले नै अर्थात् साउन १३ मा रिलिज हुनेछ। फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आधिकारिक नयाँ रिलिज घोषणा गरिएको हो।  निर्देशक रामजी लामिछानेले कारणबस फिल्मको रिलिज एक हप्ता अघि सरेको बताएपनि कारण भने खुलाउन चाहेनन्।  तर…

    विस्तृतमा पढ्नुस्

  • हट्यो पैदलयात्रीलाई दुई सय जरिवानाको व्यवस्था

    हट्यो पैदलयात्रीलाई दुई सय जरिवानाको व्यवस्था

    काठमाडौः उपत्यकाभित्र जथाभावी बाटो काट्ने पैदलयात्रीलाई जेठ १६ गतेदेखि लगाइँदै आएको जरिवानाको व्यवस्था हटाइएको छ।  गृहमन्त्री जनार्दन शर्माले प्रहरी महानिरीक्षक प्रकाश अर्याल र महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामालाई मन्त्रालयमा बोलाएर जरिवानाको व्यवस्था हटाउन निर्देशन दिएपछि जरिवानाको व्यवस्था हटाइएको हो। ट्राफिक प्रहरीले जथाभावी बाटो काट्ने पैदलयात्रीलाई दुई सय जरिवाना वा तीन घण्टा नियन्त्रणमा लिने गरेको थियो।  महाशाखा प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • मापदण्ड मिचेर बनाएका संरचना हटाउँदै पोखरा महानगरपालिका

    मापदण्ड मिचेर बनाएका संरचना हटाउँदै पोखरा महानगरपालिका

    पोखराः पोखरा लेखनाथ महानगरपालिका कार्यालयले मापदण्ड मिचेर निर्माण गरिएका संरचना हटाउन थालेको छ। पोखराको मालपोत कार्यालय अगाडि मापदण्ड मिचेर निर्माण गरिएका टहरा महानगरले भत्काएको छ।  महानगरपालिकाले डोजर लगाएर मालपोत कार्यालय अगाडि निर्माण गरिएका १२ वटा टहरा  भत्काएको हो। महानगरपालिकाले ३५ दिने सूचना जारी गरी टहरा हटाउन भनेपनि अटेर गरी नहटाएपछि डोजर लगाएर टहरा भत्काएको हो।   

    विस्तृतमा पढ्नुस्

  • प्रधान न्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस*

    प्रधान न्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस*

    काठमाडौं : न्यायपरिषदले प्रधानन्यायाधीशमा गोपाल पराजुलीसहित ६ जनाको नाम सिफारिस गरेको छ। आज बसेको न्यायपरिषद बैठकले सर्बोच्च अदालतको आगामी नेतृत्वका लागि कायममुकायम प्रधानन्यायाधीश पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शम्शेर जवरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।  प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो कार्यकालको अन्तिम दिन यिनै नाम एकल रुपमा सिफारिस गरेकी थिइन्। न्यायपरिषद बैठक नै नबसी उनले…

    विस्तृतमा पढ्नुस्

  • सरकारी गाडीको ठक्करबाट पुतलीसडकमा एक जना घाइते

    सरकारी गाडीको ठक्करबाट पुतलीसडकमा एक जना घाइते

    काठमाडौः काठमाडौंको पुतलीसडकमा सरकारी गाडीको ठक्करबाट एक युवक घाइते भएका छन्। बा २ झ १६८५ नम्वरको गाडीले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार  युवक घाइते भएका हुन्। दुर्घटनापछि केहीबेर पुतलीसडक क्षेत्रको यातायात आवागमन प्रभावित भएको थियो । पछि प्रहरीले बल प्रयोग गरी यातायात सुचारु गराएको थियो । घाइतेलाई उपचारका लागि काठमाडौ मोडल कलेजमा लगिएको छ। गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी आँखामा कतार किन बनिरहेको छ ‘दोषी’ ?

    अमेरिकी आँखामा कतार किन बनिरहेको छ ‘दोषी’ ?

    कतारमाथि आतङंकवादी संगठनहरुलार्इ सहयोग रकम उपलब्ध गराएको आरोप पछिल्लो समयमा यति गम्भीर बन्यो कि, कतारसँग साउदी अरब र अरु खाडी राष्ट्रहरुले सबै सम्बन्ध तोडे। तर यो पहिलो पटक भएको घटना भने होइन।    कतारको विदेश नीतिलार्इ लिएर छिमेकी देशहरु यसअघि पनि खुसी थिएनन् । सन् २०१४ मा पनि ९ महिनासम्म कतारमाथि नाकाबन्दी लगाइएको थियो।    इस्लामी मुस्लिम ब्रदरहुड नामक संगठनलार्इ…

    विस्तृतमा पढ्नुस्

  • ४ वर्षअघि देखि प्रदर्शनको हल्लामा 'डाक्टर खातेको'को नयाँ ट्रेलर आउट

    ४ वर्षअघि देखि प्रदर्शनको हल्लामा 'डाक्टर खातेको'को नयाँ ट्रेलर आउट

    काठमाडौं: विदेशमा सन् २०१३ मा फिल्म प्रदर्शन र वितरक टुङ्गो लागेको फिल्म 'डाक्टर खातेको गीत'को सोमबार बल्ल ट्रेलर सार्वजनिक भयो। अन्तराष्ट्रिय फिल्म फोस्टिवलहरुमा सहभागिता जनाएको भनिएको फिल्म नेपालमा भने अझै सार्वजनिक भएको छैन। साउन ६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सडक बालबालिकाको जीवनकथा समेटेको बताइएको छ। केही महिना अघि घोषित फिल्मको आज पोस्टर र ट्रेलर रिलिज भएको हो। सोमबार काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्

  • बलिउड गायक कुमार सानुको नेपालमा लाइभ कन्सर्ट

    बलिउड गायक कुमार सानुको नेपालमा लाइभ कन्सर्ट

    काठमाडौं: भारतिय गायक कुमार सानुले नेपालमा सांगीतिक प्रस्तुती दिने भएका छन्। 'कुमार सानु लाइभ इन कन्सर्ट’ नाम दिइएको कार्यक्रमका लागि उनी नेपाल आउने भएका हुन्। उक्त कन्सर्टलाई मुन्टेज इन्टरनेशनल र समसारा यूकेले संयुक्त रुपमा आयोजना गर्न लागेको हो। कार्यक्रममा नेपालका चर्चित गायक गायिकाहरुले पनि आ-आफ्नो प्रस्तुती दिने बताइएको छ। नेपालका लागि गायक रामकृष्ण ढकाल, सुगम पोखरेल, देविका वन्दना, स्मिता घिमिरे,…

    विस्तृतमा पढ्नुस्

  • मिस नेपाल नीकिता चाण्डकको फिल्म अभिनयमा रहर

    मिस नेपाल नीकिता चाण्डकको फिल्म अभिनयमा रहर

    काठमाडौं: 'मिस नेपाल २०१७' नीकिता चाण्डकले आफ्नो रुची फिल्म अभिनयमा भएको र हिडन ट्रेजरसँगको एक वर्ष लामो कन्ट्य्राक्ट सक्किएपछी आफू फिल्म क्षेत्रमा सक्रिय रहने इक्षा व्यक्त गरिन्। मिस नेपालमा सहभागिता जनाउनु अघि पनि मोडलिङमा रहेकी उनले फिल्ममा अभिनयको पनि विशेष रुची भएको बताएकी हुन्। पहिलोपोस्टसँगको कुराकानीमा उनले भनिन्,'यस्तै फिल्म गर्छु भन्ने आजसम्म सोचेको छैन तर राम्रो स्क्रिप्ट सफर आए फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह बढाउने सरकारको‘भ्याकेट’ सर्वोच्चबाट दरपीठ 

    स्थानीय तह बढाउने सरकारको‘भ्याकेट’ सर्वोच्चबाट दरपीठ 

    काठमाडौंः स्थानीय तहको संख्या बढाउने सरकारी निर्णय रोक्ने सर्वोच्चको अन्तरिम आदेश खारेजीका लागि सरकारले गरेको ‘भ्याकेट’ दरपीठ भएको छ।  सरकारले स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वनका लागि सर्वोच्चको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्चमा ‘भ्याकेट’ दर्ता गरेको थियो।  दरपीठ दर्ता अघि नै हुने भए पनि सर्वोच्च प्रशासनले सुझबुझ बिना नै निवेदन दर्ता गरेको थियो। तर, सह-रजिस्टारले आज नियमावलीको व्यवस्था विपरित…

    विस्तृतमा पढ्नुस्

  • ५ भाषामा निर्माण भयो टेलिसिरिज ‘कर्मको फल’

    ५ भाषामा निर्माण भयो टेलिसिरिज ‘कर्मको फल’

    काठमाडौं: टेलिफिल्म ‘कर्मको फल’ नेपाली सहित पाँच भाषामा निर्माण भएको छ। शुभ मिडिया होमको प्रस्तुतीमा निर्माण भएको उक्त सिरिज नेपाली, भोजपुरी, मैथली, नेवारी र तामाङ भाषामा निर्माण भएको हो। जस्तो काम गर्यो त्यस्तै फल पाइन्छ भन्ने संदेश बोकेको भनिएको टेलिसिरिजमा रबि डंगोल र रमेश बुढाथोकीका साथै गौरी मल्ल, मञ्जु श्रेष्ठ, शिवहरी आचार्य, नीरज नेपाल, कमल नेपाल, बिष्णु बुढाथोकी, मुकुन्द आचार्य…

    विस्तृतमा पढ्नुस्

  • नेपाल - यमन बीचको खेल बराबरीमा टुंगियो, अनिल गुरुङको ५० औं अन्तर्राष्ट्रिय म्याच

    नेपाल - यमन बीचको खेल बराबरीमा टुंगियो, अनिल गुरुङको ५० औं अन्तर्राष्ट्रिय म्याच

    काठमाडौं : नेपाल र यमनबीच भएको एएफसी एसियन कप छनोटको समूह चरणको खेल बराबरीमा टुंगिएको छ। पहिलो खेल फिलिपिन्ससँग पराजित नेपालका लागि यो खेल महत्वपूर्ण भए पनि जित हासिल गर्न सकेन। गोलरहित बराबरीमा खेल टुंगिएकाले दुवै टिमले एक-एक अंक पाएका छन्।  हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा आज भएको खेलमा बराबरी भए पनि यसअघि फिलिपिन्ससँग नेपालले ४-१ को गोल अन्तरमा पराजय भोगिसकेको…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति भण्डारी जेनेभातिर, प्रधानमन्त्री देउवाले गरे विदाई

    राष्ट्रपति भण्डारी जेनेभातिर, प्रधानमन्त्री देउवाले गरे विदाई

    काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारी स्वीजरल्याण्डको जेनेभामा आयोजित १०६औँ अन्तराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई विमानस्थलमा पुगी विदाई गरेका छन्। विदाई कार्यक्रममा उप राष्ट्रपति, सभामुख लगायतको सहभागिता थियो। राष्ट्रपतिको यो औपचारिक भ्रमण हो। नेपाली सेनाले औपचारिक रुपमा सलामी दिँदै भण्डारीलाई विदाई गरेको छ।   सम्मेलनमा आउँदो असार १ गते राष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगाबाट लागूऔषधसहित एक जना पक्राउ

    नागढुंगाबाट लागूऔषधसहित एक जना पक्राउ

    काठमाडौंः काठमाडौको नागढुंगाबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। वीरगञ्जबाट काठमाडौं आइरहेको बा.३ ख ९८०८ नम्बरको बसमा सवार पर्साको समवाका संजय साहलाई प्रहरीले नुर्फिन, एम्पुल, फेनरागन, डाइजेल्याबसहित पक्राउ गरेको हो। प्रहरीले बसचालकलाई पनि नियन्त्रणमा लिएको छ ।  

    विस्तृतमा पढ्नुस्

  • बुटवल उप-महानगरमा कांग्रेसका मेयर प्रत्यासी पाण्डेको प्रमुख एजेन्डा : सुकुम्बासी

    बुटवल उप-महानगरमा कांग्रेसका मेयर प्रत्यासी पाण्डेको प्रमुख एजेन्डा : सुकुम्बासी

    बुटवल : बुटवल उप-महानगरपालिकाका नेपाली कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेले पहिलो प्राथमिकतामा  सुकुम्वासी समस्या समाधानलाई छानेका छन्। पाण्डेले आज पत्रकार सम्मेलन गरी सुकुम्वासीलाई लालपुर्जा दिने तथा व्यवस्थित बसोबास विकास आफ्नो प्राथमिकता भएको बताए।  'नगर क्षेत्रभित्र रहेका सुकुम्बासीलाई लालपुर्जाको व्यवस्था मिलाउने र नगरपालिकाबाट नामसारी सहजै हुने पद्धतिको विकास गर्ने मेरो प्राथमिकतामा हो,' पाण्डेले भने, 'त्यसैगरी वर्षा याममा अभिसापको रुपमा देखा पर्ने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell