PahiloPost

Mar 3, 2025 | १९ फागुन २०८१

  • पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

    पहिरोले घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु

    सन्तोष पुर्कुटी ताप्लेजुङ : गएरातिको भीषण वर्षासँगै झरेको पहिराले घर भत्किएर पुरिँदा ताप्लेजुङमा एकै परिवारका तीन जनाको ज्यान गएको छ। उनीहरु नगरपालिका–२ निवासी हुन्। घरभित्रै पुरिएर मृत्यु हुनेमा टीका मगरकी श्रीमती विमला, छोरा मनोज र ललित छन्। उनीहरु घरमा सुतिरहेको अवस्थामा माथिबाट पहिरो झरेर घर भत्काएको थियो। राति नै पहिराले घर भत्किएको स्थानीयवासीले थाहा पाए पनि रातको समयमा भीषण वर्षाकै…

    विस्तृतमा पढ्नुस्

  • तीजको आगमन : आज दर खाने दिन

    तीजको आगमन : आज दर खाने दिन

    काठमाडौं : नेपाली नारीले भाद्र शुक्ल द्वितीया। हरितालिकाको अघिल्लो दिन अर्थात् दर खाने दिन। तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि आज नेपाली हिन्दु नारीहरु दर खाँदैछन्।   भोलिको व्रतमा दिनभर निराहार रहनका लागि भाद्र शुक्ल द्वितीयामा १० पटक दर खाने चलन छ। आज राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिनसम्म बिहान गणेश पूजा गरी सूर्यलाई अर्घ्य दिएर मात्र खाने परम्परा छ।…

    विस्तृतमा पढ्नुस्

  • वर्षाका कारण कास्कीका ग्रामीण सडकमा क्षति, यातायात अवरुद्ध

    पोखरा : बिहीबार राति र शुक्रबार साँझदेखि परेको वर्षाका कारण कास्कीका विभिन्न ग्रामीण सडक तथा सामुदायिक भवनमा क्षति पुगेको छ।   मेघ गर्जनसहित रातभर परेको पानीका कारण पोखराको छोरपाटनबाट लेखनाथ–१२ गगनगौंडा जोड्ने बाटामा ठाउँठाउँमा पहिरो गएको छ। वर्षातसँगै छोरेपाटनदेखि निर्मलपोखरी भरतपोखरीका विभिन्न स्थानमा ग्राभेल बाटो समेत पहिराले क्षति पुर्‍याएपछि यातायात सञ्चालनका कठिनाइ भएको उपभोक्ता समितिका अध्यक्ष विष्णुप्रसाद आचार्यले बताए।  …

    विस्तृतमा पढ्नुस्

  • टंक उप्रेतीको 'शिक्षाका प्रकाशपुञ्ज' सार्वजनिक

    टंक उप्रेतीको 'शिक्षाका प्रकाशपुञ्ज' सार्वजनिक

    काठमाडौं : टंकप्रसाद उप्रेतीको पुस्तक 'शिक्षाका प्रकाशपुञ्ज गोविन्दराज जोशी' सार्वजनिक गरिएको छ।   राजधानीमा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाले पुस्तकको विमोचन गरे। नेपाली साहित्यलाई विश्वमा चिनाउन लागिपरेको विश्व नेपाली साहित्य महासंघ विश्व केन्द्रीय समितिले पुस्तक प्रकाशनमा ल्याएको हो।   कार्यक्रममा गोविन्दराज जोशीलाई सम्मान समेत गरिएको थियो। पुस्तकको बारेमा वैरागी काइँला, सम्मानित जोशी, साहित्यकार…

    विस्तृतमा पढ्नुस्

  • मेसीलाई लाग्यो चोट, विश्वकप छनोट अन्तर्गत भेनेजुएलासँगको खेल नखेल्ने

    मेसीलाई लाग्यो चोट, विश्वकप छनोट अन्तर्गत भेनेजुएलासँगको खेल नखेल्ने

    सन्यासबाट फर्किएको पहिलो खेलमै गोल गर्दै अर्जेन्टिनालाई जित दिलाएका मेसीले चोटका कारण भेनेजुएला विरुद्धको खेल खेल्न नसक्ने भएका छन्।   ग्रोइन इन्जुरीका कारण मेसीले भेनेजुएला विरुद्धको खेल नखेल्ने भएका छन्। मेसीकै निर्णायक गोल मद्दतमा शुक्रबार भएको विश्वकप छनोट खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले हराएको थियो। जितसँगै दक्षिण अमेरिकी छनोट समूहमा अर्जेन्टिना शीर्ष स्थानमा छ। उरुग्वे विरुद्धको खेलपछि मेसीले ग्रोइनको चोटले…

    विस्तृतमा पढ्नुस्

  • कागजातबिनै चलाइएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

    कागजातबिनै चलाइएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

    बागलुङ : अनधिकृत रुपमा चलेका विद्युतीय रिक्सालाई स्थानीय प्रशासनले बन्द गराएको छ। तीन महिनादेखि कागजातबिना सञ्चालित १४ विद्युतीय रिक्सा बागलुङ बजारमा सञ्चालित थिए।   ‘रुट परमिट’, दर्ता र चालक अनुमतिपत्र समेत नभएपछि रिक्सा बन्द गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।   विद्युतीय रिक्सा चलाउन अन्य सवारी साधनको जस्तै कानुनी प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था छ। रिक्साले सर्वसाधारणलाई सुविधा दिए पनि…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई पत्रकारले सोधे- 'भूकम्पपीडितलाई दुई लाख दिने सहमति किन कार्यान्वयन भएन?'

    देउवालाई पत्रकारले सोधे- 'भूकम्पपीडितलाई दुई लाख दिने सहमति किन कार्यान्वयन भएन?'

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक सहमतिमा संविधान संशोधन गरिने बताएका छन्।   त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उलने संविधान संशोधन जस्तो महत्वपूर्ण विषयमा राजनीतिक सहमति हुनैपर्ने बताए। सभापति देउवाले संविधानप्रति सबैको अपनत्व होस् र कार्यान्वयन गर्न थप सहजता होस् भन्नाका लागि नै संशोधन हुन लागेको स्पष्ट पारे।   प्रतिपक्षमा रहँदा भूकम्पपीडितलाई एकमुस्ट दुई लाख दिन तत्कालीन सरकारसँग…

    विस्तृतमा पढ्नुस्

  • जुनसुकै दबाबलाई मान्नेवाला छैन : मन्त्री बुढाथोकी

    जुनसुकै दबाबलाई मान्नेवाला छैन : मन्त्री बुढाथोकी

    सुरुङ्गा (झापा) :  सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले संविधान कार्यान्वयन सरकारको पहिलो प्राथमिकता भएको बताएका छन्।     आज झापाको भद्रपुर विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले संविधान कार्यान्वयन भएपछि मात्रै देशले फड्को मार्ने बताए। 'यसका लागि सरकारले जतिसक्दो चाँडो संविधान कार्यान्वयन गराउन प्रयत्न गर्नेछ,' मन्त्री बुढाथोकीले भने।   संविधान कार्यान्वयनसँगै स्थानीय निकायको निर्वाचन गराउन पनि सरकार लागिपरेको उनको भनाइ थियो।…

    विस्तृतमा पढ्नुस्

  • आर्ट काउन्सिलमा किन पुगे दीपा र प्रियंका एकसाथ?

    आर्ट काउन्सिलमा किन पुगे दीपा र प्रियंका एकसाथ?

    काठमाडौं : फोटो पत्रकार क्लबको आयोजनामा भएको नेपाल फोटो प्रतियोगिताका उत्कृष्ट फोटोको प्रदर्शन नेपाल आर्ट काउन्सिल बबरमहलमा जारी छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शनीमा विविध विधामा बिजेता ठहरिएका बाहेक अन्य फोटो पनि राखिएका छन्।   आज फोटो हेर्नका लागि केही कलाकारहरु पनि आएका थिए। प्रदर्शनको तयारीमा रहेको फिल्म 'छक्का पन्जा'की निर्देशक दीपाश्री निरौला र अभिनेत्री प्रियंका कार्कीले पनि प्रदर्शनमा राखिएका फोटो…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा पुरिएर एकै परिवारका तीनसहित पाँचको मृत्यु, एक महिला बेपत्ता

    पहिरोमा पुरिएर एकै परिवारका तीनसहित पाँचको मृत्यु, एक महिला बेपत्ता

    काठमाडौं : पहिरोमा पुरिएर भोजपुर र ताप्लेजुङमा पाँच जनाको ज्यान गएको छ। एक महिला बेपत्ता भएकी छिन्।   गएराति परेको अविरल वर्षापछि गएको पहिरोमा परी भोजपुर कुलुङ– ६ जिमिगाउँका ५८ वर्षीय भरत राई र उनकी ५४ वर्षीया श्रीमती राममनीको मृत्यु भएको प्रहरीले जनाएको छ। कुलुङ–९ स्थित जगतमान राईको घर पहिरोले पुरिएपछि सोही घरमा काम गर्ने दम्पतीको मृत्यु भएको हो। जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • पर्यटकको अत्यधिक चापका कारण विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज बन्द

    पर्यटकको अत्यधिक चापका कारण विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज बन्द

    पर्यटकको अत्यधिक चाप बढेपछि विश्वकै अग्लो स्थानमा रहेको ग्लास ब्रिज खुल्ला गरिएको १३ दिनपछि नै बन्द भएको छ। दक्षिण चीनमा रहेको उक्त ब्रिज ९८० फिट उचाइमा छ। गत अगस्ट २० मा पर्यटक र सर्वसाधारणको लागि खुल्ला गरिएको ब्रिजमा सुरुकै दिनदेखि पर्यटकको चाप बढेको थियो। एक पटकमा बढीमा ८ सय व्यक्तिको भार थाम्न सक्ने उक्त ब्रिजमा जानेको संख्या बढेसँगै सुरक्षाको लागि…

    विस्तृतमा पढ्नुस्

  • अढाई दशकसम्म शासन गरेका उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन

    अढाई दशकसम्म शासन गरेका उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको निधन

    तास्कन्द : उज्बेकिस्तानका राष्ट्रपति इस्लाम कारिमोभको ७८ वर्षको उमेरमा गएराति निधन भएको छ। गत अगष्ट २७ का दिन राष्ट्रपति इस्लामलाई हृदयाघात भएपछि तत्कालै स्थानीय अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको उज्बेकिस्तानको सरकारी स्रोतले पुष्टि गरेको छ। उज्बेकिस्तानको एउटा प्राचीन नगर समरकाण्दमा सन् १९३८ को जनवरी ३० का दिन जन्मिएका इस्लामले युवावस्थामा तास्कन्दकै सेन्ट्रल एसियन पोलिटेक्निक एण्ड दि…

    विस्तृतमा पढ्नुस्

  • 'राधा' बन्नका लागि यसरी स्लिम बनिन् सञ्चिता लुइँटेल

    'राधा' बन्नका लागि यसरी स्लिम बनिन् सञ्चिता लुइँटेल

    काठमाडौं : अभिनेता निखिल उप्रेतीसँग वैवाहिक सम्बन्धमा गाँसिएपछि सार्वजनिक कार्यक्रममा देखा नपरेकी सञ्चिता लुइँटेल अहिले भने छाउन थालेकी छिन्।   दुई बच्चाकी आमा सञ्चिताको शरीर केही समयअघिसम्म अस्वाभाविक भद्दा थियो। अहिले भने उनले शरीरलाई निकै घटाएकी छिन्। उनले नयाँ फिल्ममा काम गर्नका लागि पनि शरीरलाई मेन्टेन गरिरहेकी छिन् यतिखेर। यसका लागि उनले जिमक्लब पनि धाइन्।   अब उनी केही समयपछि…

    विस्तृतमा पढ्नुस्

  • एमाले नेता खनालले भेटे श्रीलंकाका पूर्व राष्ट्रपति राजपाक्षलाई

    एमाले नेता खनालले भेटे श्रीलंकाका पूर्व राष्ट्रपति राजपाक्षलाई

    काठमाडौँ : मलेसियाको राजधानी क्वालालम्पुरमा जारी एसियाली राजनीतिक सम्मेलन (आइक्याप) महासम्मेलनका क्रममा रहेका एमाले नेता झलनाथ खनालले श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजापाक्षसँग आज भेटघाट गरेका छन्।   भेट क्रममा राजापाक्षले आफ्नो कार्यकालमा नेपाल र श्रीलङ्काबीच सम्बन्ध स्थापना गर्न भएका पहल र लुम्बिनी क्षेत्रको विकासबारेमा चासो व्यक्त गरेका थिए। छलफलमा दक्षिण एसिया विकास र शान्तिका लागि सहकार्य वातावरण बनाउन नेपाल र…

    विस्तृतमा पढ्नुस्

  • प्रेमिका लुलियासँग नोभेम्बर १८ मा बिहे गर्दै सलमान!

    प्रेमिका लुलियासँग नोभेम्बर १८ मा बिहे गर्दै सलमान!

    विवाहको विषयलाई लिएर बलिउड अभिनेता सलमान खान पटकपटक चर्चामा आउने गरेका छन्। यस पटक भने उनकी प्रेमिका लुलिया वन्तुरसँग नोभेम्बरमा विवाह हुने पक्का भएको खबर सार्वजनिक भएको छ।   सलमानले नोभेम्बर १८ मा आफ्नो विवाह हुने तर कुन वर्षको थाहा नभएको अभिव्यक्ति दिएको द इन्डियन एक्सप्रेस अनलाइनमा जनाइएको छ।   आखिर के हो सलमानले नोभेम्बर १८ मै विवाह गर्न चाहनुको…

    विस्तृतमा पढ्नुस्

  • १३ फोटोमा हेर्नुस्, विश्वकै अग्लो स्थानमा रहेको चामत्कारिक ग्लास ब्रिज जुन १३ दिनमै बन्द गरियो

    १३ फोटोमा हेर्नुस्, विश्वकै अग्लो स्थानमा रहेको चामत्कारिक ग्लास ब्रिज जुन १३ दिनमै बन्द गरियो

    दक्षिणी चीनमा रहेको ग्लास ब्रिज विश्वकै अग्लो स्थानमा रहेको ब्रिज हो। तर अच्मम त यो खुलेको १३ दिनपछि नै बन्द गर्नुपरेको छ।   पर्यटकको अत्यधिक चाप बढेपछि विश्वकै अग्लो स्थानमा रहेको यो आकर्षक र चामत्कारिक ग्लास ब्रिज बन्द हुन पुग्यो। गत अगस्ट २० मा पर्यटक र सर्वसाधरणको लागि खुल्ला गरिएको ब्रिज ९८० फिट उचाइमा छ। सुरुकै दिनदेखि पर्यटकमको चाप बढेको…

    विस्तृतमा पढ्नुस्

  • वर्तमान शिक्षा जनताको अपेक्षाअनुरुप हुन सकेन : कांग्रेस नेता सिंह

    वर्तमान शिक्षा जनताको अपेक्षाअनुरुप हुन सकेन : कांग्रेस नेता सिंह

    काठमाडौं : कांग्रेस नेता प्रकाशमान सिंहले वर्तमान शिक्षा जनअपेक्षा अनुरुप गुणस्तरीय हुन नसकेको बताएका छन्।   आज बुद्धनगर बानेश्वरमा एसएलसीमा उत्कृष्ट स्थान ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गर्दै उनले शिक्षा सबैका लागि समान भनिए पनि विभेद देखिएको बताए।   अब दलहरुका सामु १७ महिना अति नै चुनौतीपूर्ण रहेको भन्दै नेता सिंहले संविधानको मर्म र भावनाअनुसार आवश्यक ऐनकानुन निर्माण गर्नु र…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खस्दा अवरुद्ध मुग्लिन सडक खुल्यो

    पहिरो खस्दा अवरुद्ध  मुग्लिन सडक खुल्यो

    रत्ननगर (चितवन) : चितवनको कालीखोलामा पहिरो खसेर अवरुद्ध भएको मुग्लिन सडक खुलेको छ।   राति परेको वर्षापछि चण्डिभञ्ज्याङ गाविसको जोखिम क्षेत्र मानिएको कालीखोलामा पहिरो खस्दा बिहान ५ बजेदेखि यातायात अवरुद्ध भएकोमा ८ बजेदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सुक्खा समयमा समेत पहिरो खस्दै आएको कालीखोलामा रातभर परेको वर्षापछि पुनः पहिरो खसेको हो।   पहिरोका कारण चितवनबाट काठमाडौं र…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारीमा क्यामेरा सहितका प्रहरी

    सार्वजनिक सवारीमा क्यामेरा सहितका प्रहरी

    काठमाडौं : सार्वजनिक सवारी साधनमा देखिने विकृति नियन्त्रण गर्न प्रहरीले विशेष अभियान सुरु गरेको छ।   नजिकिदै गरेको तीज, दसैं, तिहार, छठ जस्ता पर्वहरुमा हुन सक्ने चोरी, लुटपाट र अवाञ्छित गतिविधि  नियन्त्रण गर्न ललितपुर प्रहरीले सादा पोसाकमा क्यामेरासहित प्रहरी परिचालन गरेको छ।   बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म प्रहरीले बसभित्र चढी निगरानी गर्नेछन्। ललितपुर प्रहरीले बालकुमारीदेखि एकान्तकुनासम्म चक्रपथमा चल्ने…

    विस्तृतमा पढ्नुस्

  • सन्यासबाट फर्केको पहिलो खेलमै मेसीले गोल गर्दा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

    सन्यासबाट फर्केको पहिलो खेलमै मेसीले गोल गर्दा अर्जेन्टिनाले उरुग्वेलाई हरायो

    सन्यास फिर्ता लिँदै अर्जेन्टाइन राष्ट्रिय फुटबल टोलीका लागि खेलेका लियोनल मेसीले पहिलो खेलमै गोल गरेका छन्।   मेसीकै गोल मद्दतमा अर्जेन्टिनाले सन् २०१८ मा रसियामा हुने विश्वकप छनोट अन्तर्गत उरुग्वेलाई हरायो।   दक्षिण अमेरिकी छनोट अन्तर्गत भएको खेलमा १० खेलाडीमा रहेर खेलेको अर्जेन्टिनाले उरुगवेलाई १-० ले पराजित गरेको हो। खेलको ४३ औं मिनेटमा मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। पहिलो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell