काठमाडौं : माओवादीबाट टुक्रिएर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको नेतृत्वमा गठित नयाँ शक्ति नेपालले नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसामु चुनौतिका चाङ रहेको जनाउँदै त्यसलाई समाधान गर्न सुझाव दिएको छ। नयाँ शक्तिले देखेका ६ चुनौती संविधानको कार्यान्वयन, विनाशकारी भूकम्पपछिको पुनर्निर्माण, महंगी, भ्रष्टाचार, कालाबजारी, तस्करी र अराजकता संक्रमणकालीन न्यायको व्यवस्थापनका अन्तराष्ट्रिय सम्बन्धमा तिक्तताको समाधान सन्तुलित परराट्र सम्बन्ध प्रेस वक्तव्य निकाल्दै नयाँ शक्तिले…
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदको सपथ लिएका छन्। राष्ट्रपति कार्यालयमा आयोजित सपथग्रहण समारोहमा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका हुन्। उनको सपथ लगत्तै नेपाली कांग्रेसका विमलेन्द्र निधि र नेकपा माओवादीका केन्द्रका कृष्णबहादुर महराले उप प्रधानमन्त्री पदको सपथ लिए। त्यस्तै रमेश लेखक, गौरीशंकर चौधरी र दलजि श्रीपाइलीले पनि राष्ट्रपति सामु मन्त्री पदको सपथ लिएका छन्।
शेरबहादुर सिंह भीमदत्तनगर : ग्रीष्मकालीन ओलम्पिकका एक दर्जन संस्करणमा सहभागी नेपाली खेलाडीमध्ये कञ्चनपुरको भीमदत्त नगरपालिका घर भएका मुक्केबाज विष्णुबहादुर सिंहले सन् १९८८ मा सोल ओलम्पिकमा नेपालका लागि एउटा इतिहास रचे। सन् १९६४ मा भएको टोकियो ओलम्पिकबाट ओलम्पिकको यात्रा तय गरेको नेपालले भोलिदेखि ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागिता जनाउँदै छ। तर उपाधि जित्नुभन्दा पनि सहभागितामा रमाएका खेलाडीलाई एकमात्रै ओलम्पिकका रेकर्डधारी…
काठमाडौं : सुर्खेतबाट कार्गो लिएर सिमिकोट पुगेको मकालु एयरलाइन्सको विमान सिमिकोटबाट फर्किँदा दुर्घटनामा परेको छ। सिमिकोटबाट रित्तै फर्किँदै गरेको विमानमा समस्या आएपछि फोर्स ल्यान्डिङ गरिएको थियो। क्याप्टेन साङ्गे जी लामा र प्रशान्त साह दुवै सुरक्षित छन् तर विमान भने पानीको बहावमा परेको छ। विमानमा यात्रु थिएनन्। भर्खरै उद्दारका लागि सुर्खेतबाट हेलिकप्टर उडिसकेको छ। सुर्खेतलाई आधार बनाएर विमानले पहाडी जिल्लाहरुमा सेवा…
काठमाडौं : दोस्रो पटक नेपालको प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएसँगै माओवादी केन्द्रबाट थप तीन जनाले पनि मन्त्री पदका लागि पद तथा गोपनियताको सपथ लिएका छन्। त्यसमध्ये कुष्ण बहादुर महराले उपप्रधान सहित अर्थ मन्त्रालय सम्हाल्ने पक्का छ। यस्तै माओवादीबाट दुई नयाँ अनुहारका रुपमा आएका छन्, गौरी बहादुर थारु र दलजित श्रीपाली। प्रचण्ड…
काठमाडौं : प्रधानमन्त्रीमा नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफैँलाई माइक्रोब्लगिङ साइट ट्विटरबाट बधाई दिएको स्क्रिनसट र ट्विटर हाँसोको विषय बन्यो। स्वभाविक पनि थियो आफूले आफैँलाई बधाई दिनु सामान्य विषय थिएन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गरेको ट्विटर ह्यान्डल @pm_Nepal प्रचण्ड प्रधानमन्त्री भएपछि उनलाई हस्तान्तरण भएको छ। र, हस्तान्तरण भएपछि थोरै होसियारी नपुर्याउँदा प्रचण्डले प्रचण्डलाई नै बधाई दिइरहेको…
हुम्ला : सिमिकोटबाट सुर्खेतको लागि उडेको मकालु एयरलाइन्सको सिङ्गल इन्जिनको विमान बिहीबार खार्पुनाथ–३ कुरिलास्थित कर्णाली नदीमा खसेर दुर्घटना भएको छ। दुर्घटनामा विमान चालक क्याप्टेन काठमाडौं जोरपाटीका २९ वर्षीय साङ्गेल लामा र सह–चालक दाङ तुलसीपुर–११ का २५ वर्षीय प्रशान्त शाह घाइते भएका छन्। चालक लामाको बायाँ खु्ट्टामा र सह–चालक शाहको ढाडमा चोट लागेको छ। घाइते दुवैलाई सिम्रिक एयरको हेलिकप्टरबाट जिल्ला…
काठमाडौं : मनिग्रामले नेपालमा आफ्नो पहुँच बढाउँदै सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गरेको छ। यो सहकार्यपछि विदेशमा काम गरिरहेका नेपालीलाई रकम पठाउन थप सहज हुनेछ। दक्षिण एसियाका मनिग्रामका क्षेत्रीय निर्देशक शेशागिरी मालिया भन्छन्, 'नेपालमा रहेका ग्राहकलाई सहज र पायक पर्ने सेवा दिनका लागि संसारभरि रहेका नेपालीलाई सेवा पुर्याउन मनिग्राम तत्पर छ। सिटी एक्सप्रेससँगको सहकार्यले अब यो सेवा अझै विस्तारित…
काठमाडौं : राप्रपा नेपालको आज हुने प्रधानमन्त्रीको निर्वाचनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो। 'देशको सर्वोपरि स्वार्थ र पार्टीको नैतिक चरित्र, राष्ट्रवादी संस्कार, आदर्श एवं सिद्धान्तलाई महत्व र प्राथमिकता दिँदै आज हुने प्रधानमन्त्रीको निर्वाचनमा नेकपा…
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच हिजो तयार भएको तीन बुँदै सहमतिमा केही बेरमा हस्ताक्षर हुने भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता भएसँगै हिजो तीन बुँदे सहमति भएको थियो। प्रधानमन्त्रीको निर्वाचन सुरु हुनुअघि नै हस्ताक्षर गरिने सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले बताए। मोर्चाले प्रधानमन्त्री चुनावमा जानुअघि कांग्रेस र…
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच हिजो तयार भएको तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठनका लागि उम्मेदवारी दर्ता भएसँगै हिजो तीन बुँदे सहमति भएको थियो। अहिले भरखरै कांग्रेस-माओवादी र मोर्चा सम्बद्ध दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेको सद्भावना पार्टीका सहअध्यक्ष तथा सांसद लक्ष्मणलाल कर्णले बताए। मोर्चाले प्रधानमन्त्री चुनावमा जानुअघि कांग्रेस र…
काठमाडौं : कांग्रेस-माओवादी र मधेसी मोर्चाबीच प्रधानमन्त्री निर्वाचनअगाडि तीन बुँदे सहमतिमा हस्ताक्षर भएको छ। सदभावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार तीन बुँदे सहमति यस्तो छ- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले प्रस्तुत गरेका मागमा रहेका संविधानसम्बन्धि विषयमा संशोधनका लागि नयाँ सरकारले संसदमा संशोधन विधेयक प्रस्तुत गर्ने आन्दोलनमा भएका घटना बारे सत्यतथ्य छानबिन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा…
खेलकुदको सबैभन्दा ठूलो उत्सव ओलम्पिकको ३१ औं संस्करण शुक्रबारबाट ब्राजिलको रियो दि जेनेरियोमा सुरु हुँदैछ। तर त्यसभन्दा अघि नै फुटबलका खेलहरु सुरु हुनेछन्। ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक अन्तर्गत आज महिलातर्फको फुटबल खेल सुरु हुनेछ। फुटबलमा पहिलो दिन महिलातर्फका कुल ६ खेल हुनेछन्। उद्घाटन खेलमा समूह ई का स्वीडेन र दक्षिण अफ्रिकाबीचको खेल हुनेछ। उक्त खेल रियो दि जेनेरियास्थित…
काठमाडौं : व्यवस्थापिका संसदको आजको बैठक सुरु भएपछि आजै हुने प्रधानमन्त्री निर्वाचनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहेका छन्। जारी सम्बोधनको सुरुवाती अंश : संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएपछि दोस्रो पटक यो सदनमा प्रस्तुत भएको छु। विगतका सबै वर्ग र समुदायको अधिकारका लागि भएका आन्दोलनमा शाहदत प्रापत गर्नेप्रति सम्मान प्रकट गर्न चाहन्छु। मैले प्रधानमन्त्रीको उम्मेदवारी…
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गरेको कटाक्षको जवाफ कडा रुपमा फर्काएका छन्। प्रधानमन्त्री पदमा छानिनुपूर्व संसदमा सम्बोधन गर्दै प्रचण्डले ओलीका आक्षेपलाई जवाफ फर्काए। 'अस्ति प्रधानमन्त्रीले यो सदनमा भनेका केही प्रश्नबारे भन्न चाहन्छु। फास्ट ट्र्याक वा बाटो बनाउनेदेखि चीन र भारतसँग भएका सन्धी सम्झौताबारे उठाएको कुराबारे केही भन्न चाहन्छु,' प्रचण्डले…
काठमाडौं : सत्ताबाट बाहिरिँदै गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बन्न लागेका नयाँ प्रधानमन्त्री प्रचण्डले आफ्नै शैलीमा जवाफ फर्काए। अविश्वासको प्रस्ताव आएपछि प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध लामै अभिव्यक्ति दिएका थिए। त्यसको 'प्रत्युत्तर नदिइ भएन' भन्दै उनले आज संसदमा जवाफ फर्काए। बजेट व्यवहारिक नभए सपनाभन्दा केही पनि हुन नसक्ने बताउँदै प्रचण्डले भने, 'प्रधानमन्त्रीले जिल्लामा सुरु गर्ने विकासका आयोजना नयाँ सरकारले पनि गर्छ। तर…
काठमाडौँ : प्रतिपक्षी खेलाडी र गोलकिपरसमेत नभएको खेलमा प्रचण्डले गोल गर्नेमा शंका नभएको संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। प्रधानमन्त्री निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मात्रै उम्मेदवार भएकोमा व्यङ्ग्य गर्दै यादवले उम्मेदवारीको समर्थकका रुपमा मन्तव्य राखे। संविधान कार्यन्वयनका विषयमा सहमति भएपछि आफू समर्थक बनेर उभिएको उनले बताए। मधेसी मोर्चा र कांग्रेस-माओवादी गठबन्धनबीच संसद बैठक बस्नुअघि तीन…
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानलाई सर्वस्विकार्य बनाउन आफ्नो पार्टीको भूमिका महत्वपूर्ण हुने बताएका छन्। आज व्यवस्थापिका संसदमा प्रधानमन्त्रीका उम्मेदवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्दै उनले आन्दोलनरत पक्षसँग सहमति गरेर अगाडि बढे संविधानमा कुनै समस्या नआउने बताए। 'हामीले विगतमा भएका परिवर्तन संस्थागत गर्न संविधान बनाए पनि यसको सर्वस्विकार्यताको वातावरण निर्माण भइसकेको…
काठमाडौं : भावी प्रधानमन्त्रीका रुपमा आफूलाई उभ्याउँदै प्रचण्डले संसदमा आफूमाथि अनेकखाले आरोप लाग्ने गरेको सुनाए। सँगै ती आरोपलाई घुमाउरो पाराले स्वीकारे पनि। दाहालले अरुहरुले आफूलाई भावुक र अस्थिर भनेर कुरा काट्ने गरेको सुनाए। 'कतिले रीस उठेका बेला अस्थिर छ, कुराको ठेगान छैन भन्छन्। मलाई हेक्का छ,' उनले भने, 'म अस्थिर नभएको भए के हुन्यो होला? शान्ति प्रकृया के हुन्थ्यो…
काठमाडौं : आगामी अगस्ट १३ र १५ (साउन २९ र ३१) मा नेदरल्याण्डसँग हुने आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक जतत टमाटा, कप्तान पारस खड्का र आइसिसी प्रतिनिधि बेङ्काटापती राजु सम्मिलित तीन सदस्यीय छनोट समितिले १५ सदस्यीय टोलीको घोषणा गरेको हो। पारस खड्काको कप्तानीमा रहेको टोलीमा ज्ञानेन्द्र मल्ल उपकप्तान…