PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • सोसाइटी अफ अमेरिकाको अध्यक्षमा थोकरको उम्मेदवारी

    सोसाइटी अफ अमेरिकाको अध्यक्षमा थोकरको उम्मेदवारी

    बिष्णु हरि घिमिरे - कराते प्रशिक्षक शान्तबाबु थोकरले तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। सोसाइटीको निर्वाचन अगस्ट २८ तारिकमा न्युयोर्कमा हुँदैछ। न्युयोर्कको ज्याक्सन हाइटमा शनिबार पत्रकार सम्मेलन मार्फत् थोकरले उमेदवारी घोषणा गरेका हुन्।   “समाज विकासमा मैले पुर्‍याएको आफ्नो दशकौंको अनुभवलाई तामाङ सोसाइटी अफ अमेरिकाको आगामी अधिवेशनदेखि नेतृत्व लिँदै समग्र तामाङहरुको बृहत्तर हितको निम्ति सारथीको रुपमा…

    विस्तृतमा पढ्नुस्

  • बाराक ओवामाकी कान्छी छोरी रेष्टुरेण्टमा वेट्रेस!

    बाराक ओवामाकी कान्छी छोरी रेष्टुरेण्टमा वेट्रेस!

    सासा ओबामा, जसले आफ्ना १५ मध्ये आठ वर्ष ह्वाइट हाउसको सुविधासम्पन्न जीवन विताइन्,  उनी यो गर्मी महिनामा अर्को जीवन कस्तो हुन्छ पढ्दैछिन्।   त्यही अर्को जीवन जान्नका लागि अमेरिकी राष्ट्रपति बराक ओबामाकी कान्छी छोरी सासा अहिले मार्थाको भिनयार्डमा नान्सी सिफुड रेष्टुरेण्टमा काम गरिरहेकी छिन्। उनले उही वर्षौं पुरानो प्रश्न सोध्छिन्, के यसमा फ्रेन्च फ्राइज थप्न चाहनुहुन्छ?   बोस्टन हेराल्डका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • रिचार्जमा रहेको समस्या सुल्टियो : नेपाल टेलिकम

    रिचार्जमा रहेको समस्या सुल्टियो : नेपाल टेलिकम

    काठमाडौं : दुई दिनदेखि समस्या रहेको नेपाल टेलिकमको रिचार्ज समस्या समाधान भएको छ। नयाँ मोबाइल विलिङ सिस्टमको सफ्टवेयर अपग्रेडमा प्राविधिक समस्या आएका कारण पुरानै सफ्टवेयरमा लगेर सिस्टम मिलाइएको टेलिकम सह प्रवक्ता डिल्लिराम अधिकारीले बताए। सिस्टम मिलाएसँगै अब रिचार्ज सुचारु भएको उनले बताए। शनिबारदेखि रिचार्जमा समस्या भएको नेपाल टेलिकमको सेवा आइतबार साँझबाट नियमित सुचारु हुने भएको छ। मोबाइल बिलिङ सिस्टमको सफ्टवेयर…

    विस्तृतमा पढ्नुस्

  • इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या

    इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या

    इरानका न्युक्लियर वैज्ञानिक शाहराम अमिरीको हत्या भएको छ। हमीरीको हत्या भएको कुरा उनका परिवारले बताएको बिबिसीले उल्लेख गरेको छ। अमिरीको आमाले उनको शरीर आफ्नो घर नजिकै फर्काइएको र घाँटीमा डोरीको डाम रहेको बताएकी छिन्। पछि उनको शव जलाइएको थियो। अमेरिकाबाट फर्केपछि उनी गोप्य स्थानमा थिए। उनका अनुसार सिआईएले उनलाई त्यहाँ जबरजस्ती राखेको थियो। केही रिपोर्टका अनुसार अमीरीसँग इरानी न्युक्लियर कार्यक्रममो…

    विस्तृतमा पढ्नुस्

  • ​अबेबे जसले नाङ्गो खुट्टा दौडिएरै ओलम्पिक म्यराथनमा स्वर्ण जिते

    ​अबेबे जसले नाङ्गो खुट्टा दौडिएरै ओलम्पिक म्यराथनमा स्वर्ण जिते

    नाङ्गो खुट्टा हिड्नु अस्वभाविक हो अहिले। अझ नाङ्गो खुट्टा दौडनु झनै गाह्रो विषय। म्याराथन दौडने त्यो पनि खाली खुट्टा कल्पनाभन्दा बाहिरको विषय बनिसक्यो। म्याराथन ४२ दशमलव १९५ किलोमिटरको दौड हो जुन चानचुने मानिसले त पूरा पनि गर्न सक्दैनन्।   तर, विश्वमा त्यस्ता खेलाडी पनि जन्मे जसले ओलम्पिकको म्याराथनमा जुत्ता नलगाई दौडेर स्वर्ण पदक जिते। हो, सन् १९६० मा रोममा भएको…

    विस्तृतमा पढ्नुस्

  • ​प्रतिस्पर्धा गरिरहँदा फ्रेन्च जिम्न्यास्टको खुट्टा भाँचियो

    ​प्रतिस्पर्धा गरिरहँदा फ्रेन्च जिम्न्यास्टको खुट्टा भाँचियो

    ब्राजिलको रियो दि जेनेरियोमा जारी रियो ओलम्पिकका क्रममा आफ्नो स्पर्धामा प्रतिस्पर्धा गर्दै गर्दा फ्रान्सेली जिम्न्यास्टिक खेलाडी समिर अइत सइदको खुट्टा भाँचिएको छ।  भल्टबाट ल्याण्ड गर्ने क्रममा स्पर्धा उनको देब्रे खुट्टा भाँचिएको हो। उनको खुट्टा भाँचिएको आवाज खेल एरेनामा समेत सुनेको बताइएको छ। जसले खेलस्थल र टेलिभिजनमा प्रत्यक्ष हेरिरहेका दर्शकलाई सक्ड बनाएको थियो। त्यसपछि सइद भूइँमा ढलेका थिए। उनलाई तत्कालै मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेडले जित्यो कम्युनिटी शिल्डको उपाधि, इपिएल च्याम्पियन लेस्टर पराजित

    म्यानचेष्टर युनाइटेडले जित्यो कम्युनिटी शिल्डको उपाधि, इपिएल च्याम्पियन लेस्टर पराजित

    ज्लाटन इब्राहिमोभिचले पहिलो कम्पिटेटिभ म्याचमा गोल गरेपछि म्यानचेष्टर युनाइटेडले यस सिजनको कम्युनिटी शिल्डको उपाधि जितेको छ।  आइतबार राती भएको खेलमा युनाइटेडले गत सिजनको इंग्लिस प्रिमियर लिग विजेता लेस्टर सिटीलाई २-१ ले हरयो। युनाइटेडले सन् २०१३ पछि पहिलो पटक कम्युनिटी शिल्डको उपाधि जिताउन इब्राहिमोभिचले विजयी गोल गरे।  प्रिमियर लिग विजेता र एफए कप विजेता बीच खेलिने यो प्रतियोगिता युनाइटेडले पछिल्लो पटक…

    विस्तृतमा पढ्नुस्

  • युरोपको उत्कृष्ट फुटबलर को ? बेल, ग्रिजमन कि रोनाल्डो

    युरोपको उत्कृष्ट फुटबलर को ? बेल, ग्रिजमन कि रोनाल्डो

    युरोपको उत्कृष्ट खेलाडीको लागि अन्तिम तीन खेलाडीको सूचि सार्वजनिक गरिएको छ। युईएफएले सार्वजनिक गरेको बेष्ट प्लेअर अफ युरोपको लागि गारेथ बेल, एन्टोनी ग्रिजमन र क्रिस्टियानो रोनाल्डो पर्न सफल भएका छन्। बेल, ग्रिजमन र रोनाल्डोले युरो २०१६ मा आफ्नो देशका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए भने गत सिजनको च्यापियन्स लिगको फाइनलमा पनि तीनै खेलाडीले खेलेका थिए। बेल र रोनाल्डोको रियल मड्रिडले…

    विस्तृतमा पढ्नुस्

  • ​फुपूल्हामुको प्रतिद्वन्दी क्युवाकी मरिसेट इस्पिनोसा

    ​फुपूल्हामुको प्रतिद्वन्दी क्युवाकी मरिसेट इस्पिनोसा

    काठमाडौं : जुडोकी फुपूल्हामु खत्रीले रियो ओलम्पिकको पहिलो चरणमा क्युवाली खेलाडी मरिसेट इस्पिनोसासँग प्रतिस्पर्धा गर्ने भएकी छिन्।  जुडोको बिहिबार निकालिएको ड्र अनुसार १२ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता फुपूल्हामुले कठिन प्रतिद्वन्दीको सामना गर्ने भएकी छिन्।  फुपूले रियो ओलम्पिक अन्तर्गत मंगलबार ६३ केजीमुनिको तौल समूहमा प्रतिस्पर्धा गर्दैछिन्।  जुडोमा क्युवालाई राम्रो मानिन्छ, त्यसैले पनि नेपाली खेलाडीको लागि मरिसेट कठिन विपक्षी हुन…

    विस्तृतमा पढ्नुस्

  • ​फोटोमा हेर्नुस रियो ओलम्पिकको उद्घाटन समारोह

    ​फोटोमा हेर्नुस रियो ओलम्पिकको उद्घाटन समारोह

    ३१ औं संस्करणको गृष्मकालिन ओलम्पिकको ब्राजिलको रियो दि जेनेरिरो शहरस्थित माराकाना रंगशालामा भव्य उद्घाटन गरिएको छ। ब्राजिलले आफ्नो सांस्कृतिक र जातिय विविधताको झाँकी प्रदर्शन सहित रियो ओलिम्पिकको उदघाटन गरेको छ। समारोहमा रियो ओलम्पिकमा सहभागी २०६ देशका खेलाडीहरुले माराकानामा रंगशालामा उपस्थित ७५ हजार दर्शकका सामु आ आफ्ना देशका झण्डा बोकेर परेडमा सहभागि भए। ब्राजिलियन फुटबल खेलाडी पेलेले खेलस्थलमा ओलिम्पिक टर्च बाल्ने…

    विस्तृतमा पढ्नुस्

  • बुढानीलकण्ठ पुगेरै देउवालाई भेटे प्रधानमन्त्री प्रचण्डले

    बुढानीलकण्ठ पुगेरै देउवालाई भेटे प्रधानमन्त्री प्रचण्डले

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आज बिहान देउवा निवास बुढानीलकण्ठ पुगेका प्रचण्डले करिब एक घन्टा कुराकानी गरेका थिए। उक्त भेटमा मन्त्रीमण्डल विस्तार र सरकारी कामकारबाही तथा राहत र उद्धारका विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 'एक हप्तासम्ममा मन्त्रीमण्डललाई पूर्णता दिनेमा दुवै सहमत देखिनुभयो,' उनले भने।

    विस्तृतमा पढ्नुस्

  • 'कालो दिन' भन्दै लिम्बुवानले गर्‍यो पूर्वमा बन्द, जनजीवन प्रभावित

    झापा : साउन २२ गतेलाई 'कालो दिन'का रुपमा मनाउँदै लिम्बूवान राज्य परिषद्ले आह्वान गरेको बन्दका कारण पूर्वको जनजीवन प्रभावित बनेको छ। परिषदले बिहानैदेखि गरेको बन्दका कारण इलाम, झापा, पाँचथर, सुनसरी, मोरङ, ताप्लेजुङ, संखुवासभा लगायत पूर्वाञ्चलका जिल्लामा यातायातका साधन चल्न सकेका छैनन्। अधिकाश बजार र पसल पनि ठप्प छन्।   पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा 'लिम्बुवान राज्य' खोसेको भन्दै परिषद्ले…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ता ठान्नेहरुकै कारण सीमांकन विवादमा : बाबुराम

    आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ता ठान्नेहरुकै कारण सीमांकन विवादमा : बाबुराम

    झापा : नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले आफूलाई नेपालको राजनीतिका महारथी ठान्नेहरुका कारण नै देशको सीमाङ्कन विवाद सुल्झिन नसकेको बताएका छन्।  नयाँ शक्ति नेपालको प्रदेश नम्बर १ को कार्यक्रमलाई सम्बोधन गर्न शनिबार झापाको बिर्तामोड आएका संयोजक भट्टराईले भने, 'जिल्ला वा गाउँलाई जस्ताको तस्तै राखेर संघीयता भन्नु जनताप्रतिको धोका हो।'    आफ्नो निर्वाचन क्षेत्रलाई बिर्ताजस्तै ठान्ने नेताका कारण सीमांकन समेत…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री महरा भन्छन्- 'कर प्रणालीलाई समयअनुसार परिवर्तन गरौं'

    अर्थमन्त्री महरा भन्छन्- 'कर प्रणालीलाई समयअनुसार परिवर्तन गरौं'

    काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अहिले भएको कर प्रणालीलाई परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन्।   राजधानीमा आन्तरिक राजस्व विभागले आज गरेको एक कार्यक्रममा मन्त्री महराले यस्तो बताएका हुन्। अहिले भएको राजस्वलाई वृद्धि गर्न पनि परिवर्तित कर प्रणालीको अवधारणा ल्याउनुपर्नेमा उनले जोड दिए।   'कर संकलनको विषय जनतासँग जोडिनुपर्छ र यो पनि विषय बन्न जरुरी छ,' उनले भने, 'नयाँ…

    विस्तृतमा पढ्नुस्

  • गिरानचौर एकीकृत बस्तीमा धुर्मुस-सुन्तलीलाई सघाउँदै नेपाली सेना, हेर्नुस् ७ फोटोमा

    गिरानचौर एकीकृत बस्तीमा धुर्मुस-सुन्तलीलाई सघाउँदै नेपाली सेना, हेर्नुस् ७ फोटोमा

    काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची-८, गिरानचौरमा एकीकृत बस्ती निर्माण गरिरहेका कलाकार धुर्मुस-सुन्तलीलाई नेपाली सेनाले श्रमदान गरेर सहयोग गरेको छ।   बस्ती निर्माणका लागि धुर्मुस-सुन्तली फाउण्डेशनले अपील गरेपछि सैनिक हेडक्वाटरको निर्देशनअनुसार मेलम्ची सत्रुभञ्जन गुल्मबाट २६ जनाको टोली गिरानचौर पुगेको हो।   उपसेनानी नेतृत्वको तालिमप्राप्त सेनाको टोलीले एकीकृत बस्तीमा निर्माण गरिने सामुदायिक भवन तथा ६ वटा घर बनाउन श्रमदान गर्न थालेको छ। नेपाली सेनाले…

    विस्तृतमा पढ्नुस्

  • भाजपा नेता जोली भन्छन्- 'नेपालीलाई विपत् पर्दा राजा चुप बसे, राजतन्त्र पुनर्स्थापना असम्भव'

    भाजपा नेता जोली भन्छन्- 'नेपालीलाई विपत् पर्दा राजा चुप बसे, राजतन्त्र पुनर्स्थापना असम्भव'

    नयाँदिल्ली : भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता तथा नेपाल मामिलाका जानकार विजय जोलीले नेपालमा अब कुनै हालतमा राजतन्त्र पुनर्स्थापना हुनै नसक्ने ठोकुवा गरेका छन्।   नयाँदिल्लीमा पत्रकारसँगको कुराकानीमा जोलीले भने, ‘नेपाली जनताले जीवित भगवान् मानेका राजाले विपत‍ पर्दा जनतालाई राहत दिनु त परको कुरा, उनी पीडित जनतासामु देखासमेत परेनन्, त्यसैले उनलाई फेरि जनताले पत्याउन गाह्रो छ।’ यद्यपि राजालाई नेपाललाई रुल…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटन र रिबन काट्ने कार्यक्रममा म अल्झिन्न : प्रधानमन्त्री प्रचण्ड

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा म अल्झिन्न : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाललाई प्रभावकारी बनाउन अपवाद बाहेकका उद्घाटन कार्यक्रम र रिबन काट्ने काममा नअल्झने बताएका छन्।   शनिबार वनस्थलीमा आयोजित गोरखा–काठमाडौं जनसम्पर्क मञ्च एकताको पाँचौं भेलालाई सम्बोधन गर्दै उनले कम प्राथमिकताका काममा नजाने बताएका हुन्।   'उद्घाटन र रिबन काट्ने कार्यक्रममा बढी हिँडियो भने जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा नहुने हो कि भनेर म…

    विस्तृतमा पढ्नुस्

  • ​बर्थ डे केकबाट निस्केको आगोले लियो १३ को ज्यान, ६ बाँच्न संघर्षरत

    ​बर्थ डे केकबाट निस्केको आगोले लियो १३ को ज्यान, ६ बाँच्न संघर्षरत

    उत्तरी फ्रान्सको एक बारमा बर्थ डे केकबाट निस्किएको आगो सल्किँदा कम्तिमा पनि १३ जनाको मृत्यु भएको छ। घटनालाई मिडियाले दशककै सबैभन्दा खतरनाक आगोका रुपमा व्याख्या गरेका छन्। सिटी सेन्टरमा रहेको अउ कुवा लिवरेमा मध्यरातबाट आगलागी सुरु भएको थियो भने मध्यरात १२:२० मा अग्नि नियन्त्रक पुगेका थिए। आगलागीमा परेर मर्नेहरु अधिकांश १८ देखि २५ वर्षका छन्। ६ जना नराम्ररी घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • ​यी हुन् विश्वका सबैभन्दा शक्तिशाली १० ब्रान्ड

    ​यी हुन् विश्वका सबैभन्दा शक्तिशाली १० ब्रान्ड

    वाल्ट डिज्नी यस वर्षको ब्रान्ड फाइनान्सको सूचीमा विश्वकै सबैभन्दा शक्तिशाली ब्रान्ड बन्न सफल भएको छ। सिन्ड्रेला र मिक्की माउस तथा पछिल्लो समय स्टार वार्स फिल्मका निर्माता डिज्नीले लेगोलाई पछि पार्दै शक्तिशालीको सूचीमा आफूलाई स्थापित गरेको हो। सूची मानिसको झुकाव, प्रवर्द्धन, त्यहाँका कर्मचारीको सन्तुष्टि लगायतका तथ्यहरुको आधारमा तयार गरिन्छ। स्रोत र समर्थन दुवैका आधारमा विश्वको सबैभन्दा शक्तिशाली ब्रान्ड भएको डिज्नीलाई सिल्भर…

    विस्तृतमा पढ्नुस्

  • ​बलि दिन पाउनुपर्ने विश्व हिन्दु महासंघको माग

    काठमाडौँ : विश्व हिन्दु महासङ्घले यही साउन २० गते बलिप्रथा रोक्ने सर्वोच्च अदालतको निर्णय सच्याउन माग गरेको छ।   आज एक विज्ञप्ति जारी गरी महासङ्घले सर्वोच्च अदालतले आस्थाको निर्णय गर्न नमिल्ने बताउँदै यो प्रथा मान्छौँ भन्नेलाई नमान भन्ने अधिकार कसैलाई नभएको उल्लेख गरेको छ।   नेपालको गौरवपूर्ण सनातन परमपरा र धर्म संस्कृतिसँग जोडिएको आस्थाको विषयमा अदालतले गरेको यस निर्णय पुनर्विचार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell