PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • सडक विस्तारमा ध्यान नपुर्‍याउँदा नेपालको 'ताजमहल' जोखिममा

    सडक विस्तारमा ध्यान नपुर्‍याउँदा नेपालको 'ताजमहल' जोखिममा

    कृष्ण दर्नाल पाल्पा : बौघागुम्बा गाविस–२, कालीगण्डकी नदी किनारमा रहेको रानीमहल पहिरोका कारण जोखिममा परेको छ।   राणाकालीन समयमा पश्चिमी कलाकौशल प्रयोग गरी निर्माण गरिएको सुन्दर धरोहर ऐतिहासिक एवं पुरातात्विक हिसाबले महत्वपूर्ण मानिन्छ। पर्यटक आकर्षणको लोभलाग्दो सम्पदा ‘नेपालको ताजमहल’ मानवीय क्रियाकलापका कारण अहिले अस्तित्व बचाउने चुनौतीमा पुगेको छ।   एक सय २३ वर्ष पुरानो महलमाथिबाट नवलपरासीको गैंडाकोटदेखि तिब्बतको कोरोला नाकासम्मको…

    विस्तृतमा पढ्नुस्

  • पौडीबाज माइकल फेल्प्सको सफलता, थपियो १९ औं ओलम्पिक स्वर्ण

    पौडीबाज माइकल फेल्प्सको सफलता, थपियो १९ औं ओलम्पिक स्वर्ण

    अमेरिकी पौडीबाज माइकल फेल्प्सले करियरको १९ औं ओलम्पिक स्वर्ण पदक जितेका छन्। ब्राजिलको रियोमा जारी अोलम्पिक अन्तर्गत ४ गुणा सय मिटर फ्रिस्टायल रिलेमा फेल्प्सले स्वर्ण जित्दै ओलम्पिकमा स्वर्ण संख्या १९ पुर्याएका हुन्। रियो ओलम्पिककमा फेल्प्सको यो पहिलो स्वर्ण पदक हो।  फेल्प्सले अमेरिकाको तर्फबाट दोस्रो नम्बर स्विमिङ गरेका थिए। पहिलो सय मिटरमा फ्रेन्च खेलाडीसँग पछि परेको अमेरिकालाई दोस्रो सय मिटरमा फेल्प्सले नै…

    विस्तृतमा पढ्नुस्

  • मध्यरातमा एक बोरा बहुमूल्य मूर्तिसहित पुराना सामग्री लिएर भाग्दै गर्दा २० वर्षे युवक पक्राउ

    मध्यरातमा एक बोरा बहुमूल्य मूर्तिसहित पुराना सामग्री लिएर भाग्दै गर्दा २० वर्षे युवक पक्राउ

    काठमाडौं : बहुमूल्य मूर्ति, धातु र हतियारसहित एक युवक काठमाडौंबाट पक्राउ परेका छन्।   असनको गल्लीबाट गएराति १२ बजेको समयमा एक बोरा बहुमूल्य सामग्रीसहित सिन्धुपाल्चोक घर भएका २० वर्षीय प्रकाश राउत समातिएका हुन्।   मध्यरातको समय बोरामा शंकास्पद वस्तु बोकेर हिँडिरहेको बुझेपछि सोधपुछ गर्दा ती सामग्री फेला परेको महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए। मूर्ति र ती…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिक : विश्व नम्बर वन टेनिस खेलाडी जोकोभिच पहिलो चरणबाटै बाहिरिए

    रियो ओलम्पिक : विश्व नम्बर वन टेनिस खेलाडी जोकोभिच पहिलो चरणबाटै बाहिरिए

    विश्व नम्बर वन टेनिस खेलाडी नोभाक जोकोभिच रियो ओलम्पिकको पहिलो चरणबाटै बाहिरिएका छन्।   सर्वियन खेलाडी जोकोभिच अर्जेन्टिनाका हुवान मार्टिन डेल पोर्टोसँग सोझो सेटमा पराजित हुँदै ओलम्पिकबाट बाहिरिएका हुन्।   आइतबार सम्पन्न खेलमा पोर्टोले जोकोभिचलाई ७-६, ७-६ को सेटमा हराए। सन् २००८ को बेइजिङ ओलम्पिकमा कास्य पदक जितेका जोकोभिच यो पटक स्वर्ण जित्ने अभियानका साथ रियो पुगेको थिए। तर पहिलो…

    विस्तृतमा पढ्नुस्

  • ​ओलम्पिक फुटबल : ब्राजिल लगातार दोस्रो खेलमा गोल गर्न असफल, इराकसँग बराबरीमा रोकियो

    ​ओलम्पिक फुटबल : ब्राजिल लगातार दोस्रो खेलमा गोल गर्न असफल, इराकसँग बराबरीमा रोकियो

    पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण जित्ने अभियानमा रहेको आयोजक ब्राजिल लगातार दोस्रो खेलमा पनि गोल गर्न असफल भएको छ। स्टार खेलाडी नेमारको नेतृत्वमा रहेको ब्राजिल समूहको दोस्रो खेलमा इराकसँग गोलरहित बराबरीमा रोकियो।  ब्रासिलियास्थित गारिन्चा स्टेडियममा भएको खेलमा ब्राजिलले गोल गर्ने दर्जनौ अवसर प्राप्त गरे पनि फिनिसिङमा चुकेको थियो। पहिलो खेलमा पनि ब्राजिल दक्षिण अफ्रिका र इराक डेनमार्कसँग गोलरहित बराबरीमा रोकिएको थियो। …

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी राजदूत टेप्लिट्सले

    प्रधानमन्त्री प्रचण्डलाई भेटिन् अमेरिकी राजदूत टेप्लिट्सले

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत अलेना बी टेप्लिट्सबीच आज भेटवार्ता भएको छ।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत टेप्लिट्सले प्रधानमन्त्रीलाई बधाई दिँदै नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेकी थिइन्। केही साताअघि अफगानिस्तानको काबुलमा भएको नेपालीहरुको हत्याप्रति उनले दु:ख समेत व्यक्त गरिन्।   प्रधानमन्त्री प्रचण्डले सकारात्मक सहयोगका लागि राजदूत टेप्लिट्सलाई धन्यवाद दिएका…

    विस्तृतमा पढ्नुस्

  • सुल्टेन प्रतिनिधि विवाद, नेविसंघको बन्दसत्र भोलिबाटमात्रै

    काठमाडौं : प्रतिनिधि विवाद सुल्टन नसकेपछि आजबाट सुरु हुने नेपाल विद्यार्थी संघको महाधिवेशनको बन्द सत्र भोलिसम्मका लागि स्थगित भएको छ। 'प्रतिनिधिको विषयमा उठेको विवाद सुल्ट्याउनका लागि समय लिइएको हो,' नेविसंघ प्रवक्ता युपी लामिछानेले पहिलोपोस्टसँग भने, 'भोलि २ बजेबाट बन्दसत्र सुरु हुनेछ।' नेविसंघले विज्ञप्ति जारी गर्दै केही जिल्ला र क्याम्पसमा महाधिवेशन प्रतिनिधिको विषयमा समस्या देखिएको जनाउँदै भोलि साउन २५ गते २…

    विस्तृतमा पढ्नुस्

  • ओलीको बाडुली सम्झाउनेगरी प्रचण्डले भने- 'जनताले युगौंसम्म मेरो काम सम्झनेछन्'

    ओलीको बाडुली सम्झाउनेगरी प्रचण्डले भने- 'जनताले युगौंसम्म मेरो काम सम्झनेछन्'

    काठमाडौं : आफ्नो उम्मेदवारी प्रस्तुत गर्दै केपी शर्मा ओलीले भनेका थिए, 'आफू फोटो टाँस्नका लागि मात्रै प्रधानमन्त्रीको उम्मेदवार बनेको होइन।'   उम्मेदवारी पेश गरेपछि नै उनले आफ्ना प्रतिस्पर्धी सुशील कोइरालालाई उम्मेद्वारी फिर्ता लिन पनि आग्रह गरे। आफूले नै कोइरालालाई प्रस्ताव गर्दै प्रधानमन्त्री बनाएको स्मरण गर्दै उनले राजीनामा नदिँदासम्म साथ दिएको बताउन भुलेनन्।   उखान-टुक्का मिलाएर बोल्ने ओलीको मुखबाट फुत्किहाल्यो, 'लाग्छ,…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकाय पुनर्संरचना आयोगका कामकारबाही तत्काल स्थगित गर्न सांसदरुको माग

    स्थानीय निकाय पुनर्संरचना आयोगका कामकारबाही तत्काल स्थगित गर्न सांसदरुको माग

    काठमाडौं : स्थानीय निकाय पुनर्संरचना आयोगका सम्पूर्ण कामकारबाही स्थगित गर्न सांसदहरुले माग गरेका छन्।   व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने सांसदहरुले आयोगले हतारमा काम गरेकाले व्यावहारिक हुन नसकेको बताए।   नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कुन मापदण्डका आधारमा आयोगले स्थानीय तहको संख्या ५ सय ६५ तोक्यो? भनी प्रश्न गरे। 'आयोगका सबै काम अव्यवहारिक छन्। जनताबाट अनुमोदन नभए संविधान कार्यान्वयनमा जस्तै समस्या…

    विस्तृतमा पढ्नुस्

  • ​विदेशमा अलपत्र नेपालीलाई सरकारी खर्चमा ल्याउन प्रम प्रचण्डको निर्देशन

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले टेलिफोन गरी साउदी अरब र श्रीलङ्कामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातावरण निर्माण गर्न निर्देशन दिएका छन्।   प्रधानमन्त्री दाहालले आज परराष्ट्र सचिव शङ्करदास बैरागीलाई टेलिफोन गरी नेपाली नागरिक विदेशमा अलपत्र पर्नु स्वभाविक नभएको र नेपालीले कुनै पनि रुपमा दुःख पाउन नहुने भन्दै तत्काल स्वदेश फर्काउन निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सेयर बजार ओरालो लागेपछि सर्किट ब्रेकर, ५ प्रतिशतले इन्डेक्स घटेपछि बजार आजका लागि बन्द

    सेयर बजार ओरालो लागेपछि सर्किट ब्रेकर, ५ प्रतिशतले इन्डेक्स घटेपछि बजार आजका लागि बन्द

    काठमाडौँ : केही दिनदेखि लगातार ओरालो लागिरहेको सेयर बजारको घट्ने क्रम आज अझ तीव्र गतिले भएपछि सर्किट ब्रेकर लगाउनु परेको छ। नेप्से इन्डेक्स ५ प्रतिशतले घटेपछि साढे एक घण्टा बाँकी छँदै आजका लागि कारोबार बन्द गरिएको छ।  १७६४ अङ्कबाट सुरु भएको आजको कारोबार निरन्तर घट्दै साढे एक बजे बन्द हुँदासम्म १६७७ मा पुगेको थियो।  गत साउन १२ गते नेप्से ऐतिहासिक…

    विस्तृतमा पढ्नुस्

  • ​नुवाकोटबाट फिसटेलको हेलिकप्टर मिसिङ, खोज्न गएको अर्कोलाई मौशमको अवरोध

    ​नुवाकोटबाट फिसटेलको हेलिकप्टर मिसिङ, खोज्न गएको अर्कोलाई मौशमको अवरोध

    काठमाडौं : फिसटेलको एउटा हेलिकप्टर नुवाकोट क्षेत्रबाट मिसिङ भएको छ। खराब मौशममा हराएको हेलिकप्टर खोज्न पठाइएको फिसटेलकै अर्को हेलिकप्टर मौशम खराब भएकाले त्यही एरियामा अवतरण गर्न परेको छ। 'मिसिङ भएको हेलिकप्टर खोज्न जमिनबाट पनि मानिसहरु परिचालन गरिएको छ'' फिसटेल एयरका रमेश सिवाकोटीले पहिलोपोस्टलाई जानकारी दिए। हेलिकप्टर गोर्खाबाट काठमाडौं आउँदै गरेको थियो। फिसटेलले हेलिकप्टरको अवस्था पहिचानका लागि सक्दो प्रयास थालेको जनाएको…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटको बेतेनीको पाखुरी जंगलमा फिसटेल हेलिकप्टर दुर्घटना

    नुवाकोटको बेतेनीको पाखुरी जंगलमा फिसटेल हेलिकप्टर दुर्घटना

    काठमाडौं : फिसटेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटनामा परेको छ। गोर्खाबाट विरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर दिउँसो हराएको थियो। नुवाकोटबाट सम्पर्कविहीन भएको हेलिकप्टर मदानपुरको बेतेनीमा दुर्घटनाग्रस्त अवस्थामा रहेको रिपोर्ट आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी ऋषिराम कँडेलले जनाकारी दिए। गोरखाको फिलिमबाट विरामी लिएर उडेको नाइन एन के ए कल साइनको हलिकप्टर मदानपुरको बेतनी जंगलको पाखुरी भन्ने ठाउँमा दुर्घटना भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • ​फिस्टेल दुर्घटना : एक नाबालक सहित सवार सबै ७ को मृत्यु, शव पहिचानमै सकस

    ​फिस्टेल दुर्घटना : एक नाबालक सहित सवार सबै ७ को मृत्यु, शव पहिचानमै सकस

    काठमाडौं : गोर्खाबाट विरामी बोकेर आएको फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा यात्रारत सबै ७ जनाको मृत्यु भएको छ। ५ यात्रु र एक नाबालकसहित ७ जना हेलिकप्टरमा थिए। 'कोही पनि जिवित हुनुहुन्न भन्ने खबर आएको छ,' फिसटेल एयरका रमेश सिवाकोटीले पहिलोपोस्टसँग भने। उनका अनुसार दुर्घटनामा मारिनेमा चार गुरुङ एक तामाङ थरका यात्रु छन्। एक नाबालक र एक पाइलट पनि ज्यान गुमाउनेमा परे।…

    विस्तृतमा पढ्नुस्

  • अविरल यात्रामा सुगम संगीतबारे बहस, सर्जक भन्छन्- 'संगीत संयोजन निकै कठिन'

    अविरल यात्रामा सुगम संगीतबारे बहस, सर्जक भन्छन्- 'संगीत संयोजन निकै कठिन'

    काठमाडौं : सर्वनाम थिएटरको अविरल यात्रा अन्तरगतको 'नेपाली सुगम संगीत विगत र वर्तमान' कार्यक्रममा गायिका लोचन भट्टराई, सङ्गीतकार राजु सिंह, गायक सत्यराज आचार्य र यादव खरेलले नेपाली संगीतबारे बहस गरेका छन्।   सो बहसमा संगीतकार सिहंले पुराना स्रष्टाले संयोजन गरेको संगीतको स्तर उच्च र गम्भीर भएको भन्दै नयाँ पुस्तालाई त्यही कठिन लागेको बताए।   गीतकार खरेलले गीत चर्चित हुँदा गायक…

    विस्तृतमा पढ्नुस्

  • सेयर फराकिलो अन्तरले घट्नुका चार कारण

    सेयर फराकिलो अन्तरले घट्नुका चार कारण

    काठमाडौँ : सोमबार सेयर बजार अहिलेसम्मकै उच्चतम ८८.८१ अंकले घटेर १ बजेर २९ मिनेटमै बन्द भएको छ। ११ बजेबाट खुलेको बजार पाँच प्रतिशतले घटेपछि बीचमै बन्द भएको हो।   १३ साउनमा उच्चतम १८८१ अंक पुगेपछि झर्न थालेको बजार त्यसयता कुनै दिन पनि हरियो भएन। हिजो एकल अंकले घटे पनि गत साता हरेक दिन दोहोरो अंकले बजार ओरालो लागेको थियो। आज…

    विस्तृतमा पढ्नुस्

  • त्यो ९ ओलम्पिकका क्षण जसले इतिहासलाई मोड्यो

    त्यो ९ ओलम्पिकका क्षण जसले इतिहासलाई मोड्यो

    खेलकुदको महाकुम्भ मानिने गृष्मकालिन ओलम्पिकको ३१ औं संस्करण ब्राजिलमा सुरु भइसकेको छ। ओलम्पिकलाई खेलाडीको खेल कौशल देखाउने स्थानको रुपमा लिइन्छ। तर पनि ओलम्पिकको इतिहास राजनीतिक, सांस्कृतिक र सामाजिक रुपमा सम्बन्धित रहेको हुन्छ। महिला खेलाडीको सहभागितादेखि पाराओलम्पिकको जन्म र म्युनिख आतंक लगायत केही त्यस्ता क्षण पनि छन् जसले ओलम्पिक इतिहासमा मात्र नभएर विश्व इतिहासमा समेत छुट्टै महत्व राखेको छ। पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • ​आत्मसमर्पणवादी मानसिकता बढेर गयो : संसदबाट कमल थापाका ८ प्रहार

    ​आत्मसमर्पणवादी मानसिकता बढेर गयो : संसदबाट कमल थापाका ८ प्रहार

    काठमाडौँ : भर्खरै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीको जिम्मेवारीबाट मुक्त भएका राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा 'आत्मसमर्पणवादी' मानसिकता बढेर गएको टिप्पणी गरेका छन्। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई संसदबाट बधाई दिँदै थापाले नयाँ सरकार निर्माणबाट नेपाली जनताको निर्णायकत्वमाथि 'कालो बादल' लागेको बताए।  १)    तीतो सत्य स्वीकार 'संविधान निर्माण गर्ने क्रमसँगै नेपाली जनताको निर्णायकत्वलाई स्थापित गर्यौँत। नेपाली जनताको निर्णायकत्व पुष्टि गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फेस्टिभलमा जापनिजले लगाए नेपाली पोसाक र ढाकाटोपी

    नेपाली फेस्टिभलमा जापनिजले लगाए नेपाली पोसाक र ढाकाटोपी

    अनुपराज कँडेल जापानको टोकियोस्थित योयोगी पार्कमा दुई दिवसीय नवौं नेपाल फेस्टिभल सम्पन्न भएको छ।   नेपाल-जापान कूटनीतिक सम्बन्धको ६० औं वर्षगाँठ पारेर गैरआवासीय नेपाली संघ जापानले सो कार्यक्रम आयोजना गरेको हो।   फेस्टिभलमा दुई लाखभन्दा बढी दर्शकले अवलोकन गरेको मूल आयोजक कमिटिका संयोजक एवं एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताए।   'अतिथि देवो भव' भन्ने नाराका साथ सम्पन्न नेपाल फेस्टिभलको मुख्य उद्देश्य…

    विस्तृतमा पढ्नुस्

  • ठमेलमा लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आयो

    ठमेलमा लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आयो

    काठमाडौँ :  ठमेलको नरसिंह चोकनजिकैको माइहोम भवनको चौथो तल्लामा लागेको आगो आज बिहान करिब ९ बजे लागेको आगो नियन्त्रणमा आएको छ। दमकल, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब आधा घण्टापछि आगो नियन्त्रणमा लिइएको जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले पहिलोपोस्टलाई जानकारी दिएका छन्।  जुद्ध वारुण यन्त्रको तीन, नेपाली सेनाको एकलगायत पाँच वटा दमकलले आगो नियन्त्रणमा लिएका थिए। चौथो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell