PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • तीन केजी कोकिन सहित दुई विदेशी महिला पक्राउ

    तीन केजी कोकिन सहित दुई विदेशी महिला पक्राउ

    काठमाडौं : कोकिन कारोबारमा संलग्न दुई विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। एक महिलाबाट भने ३ केजीभन्दा बढी कोकिन समेत बरामद भएको छ।   लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट क्वालालाम्पुर हुँदै थाइल्यान्ड उड्न लागेकी थाइल्यान्डकी महिला वारान्या काएपिकुललाई पक्राउ गरेको हो। मंगलबार राति साढे ९ बजे विमानस्थलमा चेकजाँचका क्रममा उनी समातिएकी हुन्। फल्स बटन बनाइएको सुटकेसमा उनले ३…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

    रियो ओलम्पिक : महिला फुटबलको क्वाटरफाइनल समीकरण पूरा

    ब्राजिलको रियो दि जेनेरियामा जारी ३१औं गृष्मकालीन ओलम्कि अन्तर्गत महिला फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ।   आयोजक ब्राजिलसँगै साबिक विजेता अमेरिका, फ्रान्स, जर्मनी, स्वीडेन, क्यानडा, चीन र अष्ट्रेलिया अन्तिम ८ मा पुगेका छन्। स्वीडेन र अष्ट्रेलिया तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट दुई स्थानमा रहँदै क्वाटरफाइनल पुगेका हुन्।   समूहको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग गोलरहित बराबरीमा रोकिए पनि अघिल्ला २ खेल…

    विस्तृतमा पढ्नुस्

  • के माधव नेपालको टङ्ग स्लिप भएकै थियो?

    काठमाडौँ : संसदमा अविश्वासको प्रस्तावमाथि छलफलको क्रममा एमाले नेता माधवकुमार नेपालले तत्कालीन प्रधानममन्त्री केपी शर्मा ओलीले एमाले भन्दा पनि आफ्नो गुटलाई पश्रय दिएको आरोप लगाएका थिए। कांग्रेसका रमेश लेखकले युवा तथा खेलकुद मन्त्रालय मातहतको युवा परिषदमा एमालेले पार्टीकरण गरेको आरोप लगाएका थिए। लगत्तै बोल्न संसदको रोष्टम पुगेका नेता नेपालले – 'यहाँ पार्टी पनि देखेको छैन। एमाले पनि छैन त्यहाँ। भए…

    विस्तृतमा पढ्नुस्

  • दुर्लभ रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

    दुर्लभ रेडपाण्डाको ९ थान छालासहित ४ जना पक्राउ

    काठमाडौं : रेडपाण्डाको छाला कारोबारमा संलग्न चार जना पक्राउ परेका छन्।   विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाको टोलीले आज काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-१४ बाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा उदयपुर बलम्ता-८ घर भई हाल बुढानिलकण्ठ बस्ने २३ वर्षिय सुशील राई, बाग्लुङ जिल्ला भई हाल नेपालगन्ज बस्ने २४ वर्षिय मुस्कान थापा, खोटाङ घर भई हाल बुढानिलकण्ठ बस्ने २६ वर्षीय जीवन…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघको मतदान जारी, इलेक्ट्रोनिक मेसिन र मतपत्र दुवैको प्रयोग

    नेविसंघको मतदान जारी, इलेक्ट्रोनिक मेसिन र मतपत्र दुवैको प्रयोग

    काठमाडौं : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औं महाधिवेशनको मतदान केही बेरअघि देखि सुरु भएको छ।   साउन २३ गते देखि सुरु भए पनि प्रतिनिधि विवादका कारण पटक-पटक सर्दै आएको महाधिवेशनको मतदान बिहान ७ बजेदेखि हुने भनिएको थियो। प्रतिनिधि परिचयपत्र बाँड्न ढिलाइ भएकाले मतदान समय सरेको हो। बाँकी रहेको परिचय पत्र बिहानभर बाँडिएको थियो।   अध्यक्षमा ८ जनाले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको निर्देशनपछि साउदीस्थित दूतावासले स्पष्ट पार्‍यो नेपाली कामदारको अवस्था

    प्रधानमन्त्रीको निर्देशनपछि साउदीस्थित दूतावासले स्पष्ट पार्‍यो नेपाली कामदारको अवस्था

    काठमाडौं : विदेशमा अलपत्र रहेका नेपालीहरुको तत्काल उद्धार गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएलगत्तै साउदी अरबस्थित नेपाली महावाणिज्यदूतले आफ्ना कामकारबाहीबारे जानकारी दिएको छ।   साउदी अरबका विभिन्न कम्पनीमा नेपाली कामदारले लामो समयदेखि तलब नपाई समस्यामा रहेको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै महावाणिज्य दूतावासले विज्ञप्तिमार्फत नेपालीको अवस्थाबारे स्पष्ट पारेको हो।   साउदीकै ठूलो निर्माण कम्पनी 'साउदी ओगर'मा कार्यरत ४१ जना नेपालीले…

    विस्तृतमा पढ्नुस्

  • फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात, खोजी जारी

    फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई जनाको अवस्था अझै अज्ञात, खोजी जारी

    काठमाडौं : सोमवार साँझ फेवातालमा डुंगा पल्टिँदा बेपत्ता दुई युवक अझै फेला परेका छैनन्।   काठमाडौं घर भएका १९ वर्षीय प्रतीक श्रेष्ठ र २३ वर्षीय एलिन केसी हिजो साँझ पौने ५ बजेदेखि बेपत्ता छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले साँझदेखि नै खोजी कार्य जारी राखेको छ। खोजीमा प्रहरीको विशेष रेस्क्यु टिम परिचालन गरिएको छ।   खोजी कार्यमा खटिएका प्रहरी निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • घिउको डब्बाभित्र चार केजी चरेस!

    काठमाडौं : सोह्रखुट्टे प्रहरीले चार केजी चरेससहित तीन जनालाई पक्राउ गरेको छ।   धादिङबाट काठमाडौंमा सप्लाईका लागि ल्याउँदै गर्दा उनीहरुलाई सोह्रखुट्टे प्रहरीले पक्राउ गरेको हो। यसरी पक्राउ पर्नेमा धादिङका उत्तम तामाङ, मकवानपुरका दिलबहादुर लामा र चितवनका विशाल पुन रहेका छन्।   उनीहरुले घिउको डब्बाभित्र चरेस हालेर ल्याएको महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी सौमेन्द्रसिंह राठैरले बताए। पिँधपट्टि र माथि घिउ राखी…

    विस्तृतमा पढ्नुस्

  • रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै

    रियो ओलम्पिकमा आज नेपालका तीन खेलाडीले प्रतिस्पर्धा गर्दै

    ब्राजिलको रियो दि जेनेरियोमा जारी ३१ औं ओलम्पिकको चौथो दिन आज ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।   आर्चरीका जितबहादुर मोक्तान, जुडोकी फुपुल्हामु खत्री र पौडीका शिरीष गुरुङले आ-आफ्नो स्पर्धामा खेल्दैछन्।   र्‍याङ्किङ राउण्डमा ६४ खेलाडीमध्ये ६० औं स्थानमा रहेका मोक्तानले इन्डिभिजुअल रिकर्भमा भारतका अतनु दाससँग खेल्दैछन्। दास र्‍याङ्किङ राउण्डमा पाँचौ भएका थिए। मोक्तान र दासबीचको खेल नेपाली समयअनुसार आज बेलुका…

    विस्तृतमा पढ्नुस्

  • एक महिनापछि चीनमा एक घन्टामा ३८० किलोमिटर दुरी पार गर्ने रेल

    एक महिनापछि चीनमा एक घन्टामा ३८० किलोमिटर दुरी पार गर्ने रेल

    बेइजिङ : विश्वकै तीब्र गतिमा गुड्ने रेल आउँदो महिनाबाट लिकमा उत्रने भएको छ। चीनले तयार पारेको प्रतिघन्टा ३ सय ८० किलोमिटर स्पिडमा कुद्ने रेल तयार भएको पिपुल्स डेलीले जनाएको छ। ज्याङ्जावोबाट छुझाउसम्म रेलले यात्रा गर्नेछ। यो रेलले २ घन्टा ३३ मिनेट समय लगाएर पार गर्ने हेनानको ज्याङ्जावोदेखि पूर्वी चीनको जियानसु प्रान्तको छुझाउसम्मको दुरी ८० मिनेटमै पार हुनेछ। पछिल्लो पुस्ताको बुलेट…

    विस्तृतमा पढ्नुस्

  • ४ फोटोमा हेर्नुस् चीनले बनाएको विश्वकै हाइस्पिड रेल

    ४ फोटोमा हेर्नुस् चीनले बनाएको  विश्वकै हाइस्पिड रेल

    पछिल्लो पुस्ताको बुलेट ट्रेनभन्दा एक घन्टामा ५० किलोमिटर बढी दुरी पार हुन सक्नेगरी चीनले विश्वकै हाइ स्पिड रेल बनाएको छ। र, एक महिनाभित्र त्यो रेल लिकमा हुने र यात्रुहरुले चढ्न पाउने छन्। तीब्र आर्थिक विकासको गतिमा रहेको चीनले यस्ता हाइ स्पिड रेल कुद्ने १६ हजारभन्दा बढी किलोमिटरको ट्र्याक बनाइसकेको छ। र, बनाउने क्रम जारी पनि छ। चीनले नेपालसम्मै आफ्नो रेल…

    विस्तृतमा पढ्नुस्

  • आइरन लेडीको १६ वर्ष लामो अनशन आज तोडिँदै

    आइरन लेडीको १६ वर्ष लामो अनशन आज तोडिँदै

    इम्फाल : आज इरोम शर्मिला आफ्नो १६ वर्ष लामो अनशन तोड्दैछिन्। विशेष शक्तिसहित सेना परिचालन गर्ने ऐनविरुद्ध उनी अनशनमा उत्रेकी हुन्। आइरन लेडी मनिपुरका रुपमा परिचित शर्मिलाले गत जुलाइ २६ मा अनशन तोड्ने घोषणा गरेकी थिइन्। त्यही उनले मनिपुरको प्रान्तीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा उठ्नेसमेत बताएकी थिइन्। साथै उनले भारतमा जन्मिएका बेलायती डिसमन्ड काउटिनोस, जो उनका प्रेमीका रुपमा चिनिन्छन्, सँग…

    विस्तृतमा पढ्नुस्

  • चार वर्षपछि म्यानचेष्टर युनाइटेड फर्कंदा पोग्बा बने विश्वकै महँगा खेलाडी

    चार वर्षपछि म्यानचेष्टर युनाइटेड फर्कंदा पोग्बा बने विश्वकै महँगा खेलाडी

    २३ वर्षे फ्रेन्च स्टार पउल पोग्बा विश्वकै महँगा खेलाडी बनेका छन्। कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्ट्सबाट युनाइटेडमा अनुबन्ध भएसँगै पोग्वा गारेथ बेललाई पछि पार्दै महँगा खेलाडी बनेका हुन्। पोग्बा विश्वकै महँगो भएसँगै बेल दोस्रो स्थानमा झरेका छन्। यसअघि बेल इंग्लिस क्लब टोटनहमबाट कीर्तिमानी ८६ मिलियन पाउण्डमा स्पेनी क्लब रियल मड्रिड पुगेका थिए। सन् २०१२ मा युभेन्ट्स लागेका पोग्बा ४ वर्षपछि…

    विस्तृतमा पढ्नुस्

  • ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिए

    ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिए

    कोलम्बियाका भारोत्तोलन खेलाडी ओस्कार फिगुएरोले रियो ओलम्पिकमा स्वर्ण जित्नेबित्तिकै सन्यास लिएका छन्।   उनले पुरुष ६२ केजीतर्फ कुल ३१८ केजी भार उठाउँदै स्वर्ण जितेका हुन्। ३३ वर्षे फिगुएरोले स्न्याचतर्फ १४२ र क्लिन एण्ड जर्कतर्फ १७६ केजी उचालेका थिए।   अन्तिम भार उचालेपछि फिगुएराले भावुक बन्दै आफ्नो जुत्ता खोलेर भुँइमा राखेका थिए, जसले सन्यासको अर्थ जनाउँछ।   यसअघि ६२ केजी तौल…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ पर्यटक बढाउन पूर्वाधारको विकासका लागि विज्ञद्वारा प्रधानमन्त्री प्रचण्डलाई आग्रह

    चिनियाँ पर्यटक बढाउन पूर्वाधारको विकासका लागि विज्ञद्वारा प्रधानमन्त्री प्रचण्डलाई आग्रह

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको टोलीले भेट गरेको छ।   मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा टोलीले प्रचण्ड नेतृत्वको सरकारसँग चीनले सकारात्मक र दिगो सम्बन्ध स्थापित गर्न चाहेको जानकारी गराएको थियो। भूकम्पले क्षति पुर्‍याएका संरचनाको पुनर्निर्माणमा चिनियाँ अनुभवको आदान–प्रदान एवं सहयोग गर्न र ठूला परियोजनामा सहयोग गर्न चीन तत्पर रहेको टोलीले जानकारी गरायो। उक्त…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ टोलीद्वारा प्रचण्डलाई जानकारी- राष्ट्रपति सी जिनपिङ असोजमा नेपाल आउन सक्ने

    चिनियाँ टोलीद्वारा प्रचण्डलाई जानकारी- राष्ट्रपति सी जिनपिङ असोजमा नेपाल आउन सक्ने

    काठमाडौं : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे चर्चा हुँदै आए पनि एक चिनियाँ टोलीले असोजमा त्यो भ्रमण हुनेबारे संकेत गरेको छ।   आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी रिलेसन्सको चिनियाँ राष्ट्रपति सी जिनपिङ आउँदो असोजमा नेपाल भ्रमणमा आउन सक्ने बताएको हो।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सो टोलीले चीनले अहिलेको सरकारसँग सकारात्मक र दिगो सम्बन्ध स्थापित…

    विस्तृतमा पढ्नुस्

  • छोटो समय बोल्दै प्रधानमन्त्री प्रचण्डले भने- 'संविधान संशोधनभित्र सबै उत्पीडित अट्नेछन्'

    छोटो समय बोल्दै प्रधानमन्त्री प्रचण्डले भने- 'संविधान संशोधनभित्र सबै उत्पीडित अट्नेछन्'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै जातिभाषी, वर्ग, क्षेत्र र समुदायको अधिकार सुनिश्चित हुने गरी संविधानको संशोधन गर्न सकिने बताएका छन्।   २२औं विश्व आदिवासी दिवसको अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो लडाइँ उत्पीडित वर्गकै लागि भएकाले संविधानमा उनीहरु कुनै हालतमा नछुट्ने बताए। 'उत्पीडित, मधेसी, मुस्लिम लगायतका वर्गले आफ्नो अपनत्व, स्वामित्व संविधानमा भएको महसुस हुने गरी…

    विस्तृतमा पढ्नुस्

  • उत्तर र दक्षिण कोरियाका खेलाडीले सेल्फी खिचेर दिए भावनात्मक सन्देश

    उत्तर र दक्षिण कोरियाका खेलाडीले सेल्फी खिचेर दिए भावनात्मक सन्देश

    उत्तर र दक्षिण कोरियाको सम्बन्ध अहिले पानी बाराबारको अवस्थामा छ। तर ब्राजिलको रियो दि जेनेरियोमा जारी ओलम्पिकमा दुई कोरियाका खेलाडीले एकताको सन्देश दिएका छन्।   उत्तर र दक्षिण कोरियाका जिम्न्यास्ट खेलाडीले सँगै सेल्फी खिचेर उक्त सन्देश प्रवाह गर्ने प्रयास गरेका हुन्।   दक्षिण कोरियाकी लि एउ जु र उत्तर कोरियाकी उन होङ्गले खेल सुरु हुनुअघिको ट्रेनिङको समयमा मुस्कुराउँदै फोटो खिचेका…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी महानिरीक्षकको छड्केमा ट्राफिक महाशाखा

    काठमाडौं : प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले आज ट्राफिक प्रहरी महाशाखाको छड्के जाँच गरेका छन्। सुटुक्क महाशाखा पुगेका अर्यालले ट्राफिकको गतिविधि नियाल्दै सेवाग्राहीका गुनासो पनि सुनेका थिए। ट्राफिकले बेलाबेलामा दु:ख दिने गरेको र कारबाहीमा परेर बिल लिँदा लाइनमा बस्नुपरेको सेवाग्राहीले पीडा सुनाएका महाशाखाका एक कर्मचारीले बताए। महाशाखा र ट्राफिक प्रहरीले गरेको कामको प्रशंसा गर्दै अर्यालले सेवाग्रही र सवारी चालकहरुसँग शिष्ट रुपमा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भने- 'दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ'

    सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले भने- 'दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक-दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन्।   बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको भेटमा नेकपा माओवादी केन्द्रबाट मन्त्रीहरुको नाम टुंगो लागिसकेकाले केही दिनमा नै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका हुन्। मन्त्री छनोटमा आफ्नो पार्टीभित्र कुनै पनि विवाद नरहेको उनले बताए।   उनले यस्तो दाबी गरे पनि मंगलबार बसेको माओवादी बैठकले आफ्नातर्फबाट सरकारमा पठाउने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell