PahiloPost

Feb 28, 2025 | १६ फागुन २०८१

  • उल्टो प्रक्रियामा गइरहेकाले पुनर्संरचना आयोगका सबै काम खारेज हुन सक्छन् : बाबुराम भट्टराई

    उल्टो प्रक्रियामा गइरहेकाले पुनर्संरचना आयोगका सबै काम खारेज हुन सक्छन् : बाबुराम भट्टराई

    काठमाडौं : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले स्थानीय तह पुन:संरचना आयोगले गरेका सबै काम खारेज हुन सक्ने टिप्पणी गरेका छन्।   पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै भट्टराईले आयोगले उल्टो काम गरिरहेको बताए।   'संघीय सीमांकनमा रहेका विवादहरु यथावत नै राखेर सरकारले गाउँपालिका, नगरपालिका तथा अन्य स्वायत्त क्षेत्रहरुको संख्या र सिमाना निर्धारणको लागि आयोग…

    विस्तृतमा पढ्नुस्

  • दुर्घटना बढेपछि प्राधिकरणको निर्णय, हेलिकोप्टर उडान भर्दा मापदण्ड नअपनाए लाइसेन्स खारेज

    दुर्घटना बढेपछि प्राधिकरणको निर्णय, हेलिकोप्टर उडान भर्दा मापदण्ड नअपनाए लाइसेन्स खारेज

    काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर उडान भर्दा सुरक्षा मापदण्ड उल्लंघन गरे लाइसेन्स खारेज गर्ने भएको छ।   मापदण्ड मिचेर चलाएमा प्राधिकरणले हेलिकोप्टर उडाउने पाइलट र कम्पनीको लाइसेन्स खारेज गर्ने सक्ने निर्णय गरेको हो। लगातार प्लेन र हेलिकोप्टर दुर्घटना परी ज्यानसम्म जाने स्थिति आएपछि यस्तो निर्णय लिएको प्राधिकरणका प्रवक्ता देवेन्द्र केसीले बताए। गत सोमबार फिसटेल एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना हुँदा…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी

    सरकारमा पठाउने पाँच मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी

    काठमाडौं : सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन नेकपा माओवादी केन्द्रको बैठक बिहानदेखि बसिरहेको छ।   पार्टीभित्रको आन्तरिक विवादका कारण यसअघिको बैठकले निर्णय गर्न सकेको थिएन। केही मन्त्रीको नाम बाहिर आए पनि टुंगो नलागेपछि मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको थियो।   भागबण्डाको आधारमा माओवादीले पाएको आठ मन्त्रालयमध्ये अब पाँच मन्त्रालयका लागि मन्त्री…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक सुरु भएको एक सातापछि नेपाली तेक्वान्दो टोली रियो प्रस्थान

    ओलम्पिक सुरु भएको एक सातापछि नेपाली तेक्वान्दो टोली रियो प्रस्थान

    काठमाडौं : ब्राजिलको रियो दि जेनेरियोमा भइरहेको रियो ओलम्पिक–२०१६ अन्तर्गत तेक्वान्दोमा सहभागी हुने नेपाली टोली शुक्रबार रियो प्रस्थान गरेको छ।   अगस्ट ५ देखि ३१ औं संस्करणको गृष्मकालीन ओलम्पिक सुरु भए पनि नेपाली तेक्वान्दो टोली भने एक सातापछि मात्र जाँदैछ।   तेक्वान्दोका खेलहरु अगष्ट १७ देखि २० सम्म सञ्चालन हुनेछन्। नेपालकी निशा रावलले ६७ केजीमाथि तौल समूहमा अगष्ट २० मा…

    विस्तृतमा पढ्नुस्

  • 'फ्लाइङ फिस' फेल्प्सले जिते २२ औं गोल्ड मेडल

    'फ्लाइङ फिस' फेल्प्सले जिते २२ औं गोल्ड मेडल

    'फ्लाइङ फिस' माइकल फेल्प्सले ओलम्पिकमा २२ औं स्वर्ण पदक जितेका छन्।   रियो ओलम्पिक २०१६ अन्तर्गत २ सय मिटर इन्डिभिजुअल मिड्लेमा स्वर्ण जित्दै फेल्प्सले आफ्नो स्वर्ण संख्या २२ पुर्‍याएका हुन्। उनले १ मिनेट ५४.६६ सकेन्ड समयमा दुरी पार गरेका थिए।   इन्डिभिजुअल इभेन्टमा लगातार ४ ओलम्पिकमा स्वर्ण जित्ने फेल्प्स पहिलो पौडीबाज बनेका छन्।    रियोमा भने फेल्प्सले जितेको यो चौथो…

    विस्तृतमा पढ्नुस्

  • फेवातालमा डुंगा पल्टिएर बेपत्ता दुई युवकको शव फेला

    काठमाडौं :फेवातालमा डुंगा पल्टिएपछि सोमबार साँझदेखि बेपत्ता दुई युवकको शव आज बिहान फेला पारेको छ।   चार दिनदेखिको खोजपछि हल्चोकघाट नजिकै पानीमा तैरिएको अवस्थामा ती युवकलाई फेला पारिएको प्रहरी निरीक्षक मोहनमणि अधिकारीले बताए। यसरी मृत अवस्थामा फेला परेकाहरुमा काठमाडौं चक्रपथका १९ वर्षीय प्रतीक श्रेष्ठ र बसुन्धाराका २३ वर्षीय एलिन केसी रहेका छन्। उनीहरुको खोजीका लागि प्रहरीको विशेष रेस्क्यु टिम परिचालन…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पिक फुटबल : ब्राजिल क्वाटरफाइनलमा, साबिक विजेता मेक्सिको र अर्जेन्टिना बहिरिए

    ओलम्पिक फुटबल : ब्राजिल क्वाटरफाइनलमा, साबिक विजेता मेक्सिको र अर्जेन्टिना बहिरिए

    आयोजक ब्राजिल रियो ओलम्पिक फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघिका दुई खेलमा गोलरहित बराबरी खेलेको ब्राजिल समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई ४-० गोल अन्तरले पराजित गर्दै अन्तिम ८ मा पुगेको हो।   ३ खेलबाट ५ अंक जोडेको ब्राजिल समूह एको विजेता बन्यो। ब्राजिललाई शानदार जित दिलाउन गाब्रिएलले २ तथा गाब्रिएल जेसस र लेअनले १-१ गोल गरे।   हारका बाबजुद पनि…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि लोडसेडिङको समय घट्यो, अब हप्ताको ४८ घन्टा

    आजदेखि लोडसेडिङको समय घट्यो, अब हप्ताको ४८ घन्टा

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय घटाएको छ। आजदेखि लागू भएको नयाँ तालिकाअनुसार अब हप्ताको साढे ४८ घन्टामात्र लोडसेडिङ हुनेछ। यसअघि ६३ घण्टा लोडसेडिङ हुने गरेको थियो। कुन बार कति समय लोडसेडिङ? हेर्नुस् तालिका-

    विस्तृतमा पढ्नुस्

  • किन टोक्छन् होला खेलाडीहरुले मेडल?

    किन टोक्छन् होला खेलाडीहरुले मेडल?

    ओलम्पिक लगायत अन्य ठूला प्रतियोगितामा च्याम्पियन बनेपछि धेरैजसो खेलाडीले आफ्नो मेडललाई टोक्ने गरेका छन्।   आखिर किन यसो गरेका होलान्? यसको गजबको कारण छ।   ब्राजिलमा जारी ३१ औं गृष्मकालीन ओलम्पिकमा खेलाडीहरुले स्वर्ण पदक जित्न थालिसकेका छन्। उनीहरुले मेडल टोक्दै खुसी व्यक्त गरेका फोटो पनि सार्वजनिक भइरहेका छन्।    इन्टरनेसनल सोसाइटी अफ ओलम्पिक हिस्टोरियन्सका डेविड वालेचिन्स्कीले फोटोग्राफरहरुको आग्रहमै खेलाडीहरुले त्यसरी…

    विस्तृतमा पढ्नुस्

  • मेसी र सुवारेजको गोल मद्दतमा बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

    मेसी र सुवारेजको गोल मद्दतमा बार्सिलोनाले जित्यो गाम्पर ट्रफी

    लियोनल मेसी र लुइस सुवारेजले उत्कृष्ट प्रदर्शन गरेपछि स्पानिस क्लब बार्सिलोनाले गाम्पर ट्रफी जितेको छ।   गएराति भएको खेलमा मेसी र सुवारेजले गोल गरेपछि बार्सिलोनाले इटालियन क्लब साम्पडोरियालाई ३-२ ले हराउँदै उपाधि जितेको हो। बार्सिलोनाको जितमा मेसीले २ तथा सुवारेजले १ गोल गरे।   घरेलु मैदान नो क्याम्पमा भएको खेलमा १६ औं मिनेटमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। २१औं…

    विस्तृतमा पढ्नुस्

  • ​फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै

    ​फिफाको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै

    काठमाडौ : विश्व फुटबलको सर्वोच्च निकाय फिफलो जारी गरेको नयाँ वरियतामा नेपाल १८८ औं स्थानमा कायमै रहेको छ। जुलाईपछि अहिलेसम्म कुनै खेल नखेलेको नेपालको वरियता घटबढ नभएको हो। वरियतामा नेपालको ७७ अंक छ। नेपालसँगै दक्षिण एसियाको कुनै पनि देशको वरियता तलमाथि भएको छैन। दक्षिण एसियामा अफगानिस्तान १५० औं, भारत १५२ औं, माल्दिभ्स १७४ औं, बंगलादेश १८३ औं, भुटान १९२ औं, श्रीलंका…

    विस्तृतमा पढ्नुस्

  • 'मिडिया' र 'कहर' अब एपमै पढ्न सकिने, प्रिन्टमा भन्दा ५० रुपैयाँ सस्तो

    'मिडिया' र 'कहर' अब एपमै पढ्न सकिने, प्रिन्टमा भन्दा ५० रुपैयाँ सस्तो

    काठमाडौं : प्रकाशन संस्था 'वी रिड'ले पत्रकार किशोर नेपालको 'मिडिया सिद्धान्त, सूत्र र प्रयोग' र जनकराज सापकोटाको 'कहर' पुस्तकको डिजिटल संस्करण एकसाथ आज सार्वजनिक गरेको छ।   वी रिडको एपमार्फत ती पुस्तकको डिजिटल संस्करण लेखकद्वयले नै सार्वजनिक गरेका हुन्।   'मिडिया'मा नेपाली पत्रकारिताको इतिहास, विकासक्रम, सिद्धान्त लगायतका विषय समेटिएको छ भने कहरमा वैदेशिक रोजगारीको प्रभाव र समाजमा देखिने यसको अँध्यारो…

    विस्तृतमा पढ्नुस्

  • फुटसल प्रिमियर लिग छनोटमा ३४ टोली, १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने

    फुटसल प्रिमियर लिग छनोटमा ३४ टोली, १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्ने

    काठमाडौं : नेपाली फुटसलमा सर्वाधिक पुरस्कार राशी रहेको फुटसल प्रिमियर लिगको छनोट चरणमा ३४ वटा फुटसल क्लबले भाग लिने भएका छन्।  आयोजक एएमए इभेन्टस प्रालिले बिहीबार गरेको पत्रकार सम्मेलनमा क्लबका प्रतिनिधिको उपस्थितिमा खेल तालिका समेत सार्वजनिक गरिएको छ। प्रिमियर लिगमा सहभागी क्लबलाई ७ समूहमा विभाजन गरिएको छ। छनोट चरणबाट छानिएका उत्कृष्ट १६ टोलीले फाइनल राउण्डमा प्रतिस्पर्धा गर्नेछन्।  छनोट चरणबाट प्रत्येक समूहको…

    विस्तृतमा पढ्नुस्

  • रणवीरको नाममा रोहित शेट्टीले बनाए 'रणवीर चिङ रिटर्न्स'

    रणवीरको नाममा रोहित शेट्टीले बनाए 'रणवीर चिङ रिटर्न्स'

    यसअघि चर्चित फिल्म गोलमालको सिरिज बनाएर चर्चामा आएका रोहित सेट्टीले  एक अभिनेताकै नाममा फिल्म बनाएका छन्। उनले चल्तीका स्टार रणवीर सिंहको नाममा 'रणवीर चिङ रिटर्न्स' बनाएका छन्।   फिल्मको पहिलो पोस्टर र ट्रेलर भर्खरै सार्वजनिक गरिएको छ।   ट्रेलरमा रणवीरलाई फरक भूमिकामा उतारिएको देख्न सकिन्छ। यसबाटै बुझ्न सकिन्छ, फिल्मलाई भव्य सेटमा सुटिङ गरिएको छ।   रणवीरसँगै फिल्ममा दक्षिण भारतीय स्टार…

    विस्तृतमा पढ्नुस्

  • ​टेम्पल रनलाई अब मेसी रनको च्यालेन्ज !

    ​टेम्पल रनलाई अब मेसी रनको च्यालेन्ज !

    स्टेडियममा फुटबल खेल्दा बललाई लियोनल मेसीले कन्ट्रोल गर्छन्। मेसीलाई कसैले कन्ट्रोल गर्न सक्दैन। तर अब समर्थकले मेसीलाई कन्ट्रोल गर्न सक्नेछन्। यो खेल मैदानमा नभएर मोबाइल गेममा हो।  टेम्पल रन जस्तै अब मेसी रन मोबाइल एप आएको छ। जहाँ समर्थकले बार्सिलोनाका स्टार मेसीका समर्थकले आफ्नो प्रिय फुटबलरलाई आफूले मन लागे जसरी खेलाउन सक्छन्।  अर्जेन्टाइन कम्पनी क्यूबी नाइनले पूर्व अर्जेन्टाइन कप्तान मेसीको…

    विस्तृतमा पढ्नुस्

  • जापानी राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    जापानी राजदूतले भेटे प्रधानमन्त्री प्रचण्डलाई

    काठमाडौं : नेपालस्थित जापानी राजदूत मासासी ओगावाले बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्।   प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा राजदूत ओगावाले नेपाल सरकारलाई जापानको पूर्ण सहयोग रहने बताए। सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल–जापानबीच ऐतिहासिक सम्बन्ध कायम रहेकाले यसलाई आगामी दिनमा थप मजबुत बनाउने बताएका थिए। जापान नेपालको नजिकको साथी भएको भन्दै उनले नेपालको दु:ख-सुखमा जापानबाट प्राप्त भएको…

    विस्तृतमा पढ्नुस्

  • माइकल फेल्प्सले जिते २१ औं स्वर्ण पदक

    माइकल फेल्प्सले जिते २१ औं स्वर्ण पदक

    ओलम्पिक इतिहासकै सबैभन्दा सफल खेलाडी अमेरिकी पौडीबाज माइकल फेल्प्सले २१ औं ओलम्पिक स्वर्ण पदक जितेका छन्।   ब्राजिलको रियोमा जारी ओलम्पिकमा फेल्प्सले २ सय मिटर बटरफ्लाई र ४ गुणा २ सय मिटर फ्रिस्टायल रिलेमा स्वर्ण पदक जित्दै ओलम्पिककमा स्वर्ण संख्या २१ पुर्‍याएका हुन्।   रियो ओलम्पिकमा भने फेल्प्सको यो तेस्रो स्वर्ण हो। यसअघि फेल्प्सले ४ गुणा सय मिटर फ्रिस्टायलमा स्वर्ण…

    विस्तृतमा पढ्नुस्

  • रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै

    रंगकर्मी सुनील पोखरेल अस्पताल भर्ना, आइसियुमा राखेर उपचार हुँदै

    काठमाडौं : स्वास्थ्यमा समस्या आएपछि रंगकर्मी सुनील पोखरेललाई गएराति अस्पताल भर्ना गरिएको छ। एक्कासि दाँत बाँधेर बेहोस भएपछि राति नै उनलाई नर्भिक अस्पताल पुर्‍याइएको थियो। चिकित्सकले उनलाई सिजर एट्याक भएको बताएका छन्।अहिले आइसियुमा राखेर उपचार भइरहेको छ।  बिहान भने स्वास्थ्यमा सुधार देखिएको रंगकर्मी घिमिरे युवराजले बताए। 'भेट्दाखेरि सामान्य गफगाफ गर्नुभयो,' उनले भने, 'डाक्टरको रिपोर्ट भने आउन बाँकी छ।' पोखरेलको फोक्सो, लिभरमा समस्या देखिएको…

    विस्तृतमा पढ्नुस्

  • रियल मड्रिड युरोपियन सुपर कप च्याम्पियन

    रियल मड्रिड युरोपियन सुपर कप च्याम्पियन

    'अल स्पानिस' फाइनलमा सेभियालाई हराउँदै रियल मड्रिडले युरोपियन सुपर कपको उपाधि जितेको छ। अतिरिक्त समय सकिन एक मिनेट अगाडि ड्यानी कार्भाहालले गरेको गोल मद्दतले रियल १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको सेभियालाई ३-२ ले पराजित गर्दै च्याम्पियन बनेको हो।  यसअघि निर्धारित समयमा २-१ ले पछि परेको अवस्थामा पनि कप्तान सर्गियो रामोसले इन्जुरी टाइममा गोल गर्दै खेल बराबरीमा पुर्‍याएका थिए।  गत…

    विस्तृतमा पढ्नुस्

  • 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' का लागि उत्कृष्ट पाँचको मनोनयन, कोको परे?

    'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' का लागि उत्कृष्ट पाँचको मनोनयन, कोको परे?

    काठमाडौं : नेपाल चलचित्र विकास कम्पनी र गोपीकृष्ण मुभिजले संयुक्त रुपमा वितरण गर्दै आएको 'एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२' को मनोनयन सार्वजनिक भएको छ।   'जोयपपया राष्ट्रिय चलचित्र पुरस्कार-२०७२' नाम दिइएको अवार्ड वितरण कार्यक्रमको लागि १७ विधाका ५ उत्कृष्ट नाम घोषणा गरिएको हो।   'हिजोलाई सम्मान आजलाई प्रोत्साहन भोलिलाई उत्थान' भन्ने नाराका साथ तीन वर्षयता राष्ट्रिय चलचित्र पुरस्कार वितरण हुँदै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell