काठमाडौं : हाल मनसुनको न्यून चापीय रेखा सददर स्थानका आसपासमा अवस्थित रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही देशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका…
काठमाडौ : सोमवार साँझ काठमाडौंको गोठाटारमा गोली लागेका सर्लाही गोडैचा नगरपालिका-२ घर भएका ५८ वर्षीय लाल महम्मद (दर्जी)को मृत्यु भयो। उपचारको क्रममा उनको अस्पतलामा मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी रविन्द्र धानुकले बताए। उनीमाथि सोमवार साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि…
काठमाडौं : मंसिर ४ मा तोकिएको निर्वाचनका लागि ४८ दलले प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूची बुझाएका छन्। असोज ३ गतेसम्म निर्वाचन आयोगले समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको थियो। मध्यरातिसम्ममा दलहरुले समानुपातिक सूची बुझाइसकेको निर्वाचन आयोगले जनायो। प्रतिनिधिसभातर्फ यसअघि ६८ दलले समानुपातिकको लागि निवेदन दिएका थिए। ११० सिटका लागि समानुपातिक बन्दसूची बुझाउन शुरुमा नेपाल समावेशी पार्टी पुगेको थियो। बन्दसूची बुझाउन…
काठमाडौं : मंसिर ४ मा तोकिएको निर्वाचनका लागि ४८ दलले प्रतिनिधिसभा तर्फ समानुपातिकको बन्द सूची बुझाएका छन्। असोज ३ गतेसम्म निर्वाचन आयोगले समानुपातिकको अन्तिम सूची बुझाउने मिति तोकेको थियो। मध्यरातिसम्ममा दलहरुले समानुपातिक सूची बुझाइसकेको निर्वाचन आयोगले जनायो। प्रतिनिधिसभातर्फ यसअघि ६८ दलले समानुपातिकको लागि निवेदन दिएका थिए। ११० सिटका लागि समानुपातिक बन्दसूची बुझाउन नेपाली कांग्रेस भने अन्तिम समयमा पुगेको थियो। प्रदेशमा…
मेक्सिकोको मिचोअकन र कोलिमा क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। स्थानीय समयअनुसार सोमवार १ बजे गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको बताइएको छ। ७.६ म्याग्निच्युडको भूकम्पपछि केही क्षेत्रमा सुनामी आउन सक्नेसमेत बताइएको थियो। भूकम्पबाट केही घरहरुमा क्षति पुगेको बताइएको छ। मेक्सिकोका राष्ट्रपति एन्ड्रेस मेनुअल लोपेज अब्रेडरले ट्वीटरबाट एक जनाको मृत्यु भएको जनाएका छन्। थप क्षतिबारे विवरणहरु आइनसकेको उनले बताएका छन्।…
बेलायती महारानी एलिजाबेथ द्वितियाको अन्तिम संस्कार सम्पन्न भएको छ। सोमवार राति सम्पन्न अन्तिम संस्कार समारोहमा एलिजाबेथलाई बिदाईका लागि विश्वका नेताहरुदेखि राजा चर्ल्स तेस्रो र शाही परिवार सहभागी भएका थिए। ९६ वर्षीया एलिजाबेथको सेप्टेम्बर ८ मा निधन भएको थियो। उनको पार्थिव शरीरलाई विन्डसर कैसलमा उनका पति प्रिन्स फिलिप र उनका बुवा किङ जर्ज पाँचौ राखिएकै नजिक दफन गरिएको बेलायती सञ्चारमाध्यमहरुले जनाएका…
काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। आज साँझ पौने ७ बजेतिर कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा दर्जीमाथि गोली प्रहार भएको थियो। जोरपाटीबाट सामान किनेर फर्किरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको खुलेको छ। चार राउण्ड गोली प्रहार भएको खुलेको छ। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज…
काठमाडौं: नेपाली महिला फुटबल टोलीका प्रशिक्षक कुमार थापाले प्रशिक्षण छाड्ने घोषणा गरेका छन्। साफ महिला फुटबल अन्तर्गत आज दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा बंगलादेशसँग पराजित भएसँगै थापाले राष्ट्रिय महिला टोलीको प्रशिक्षकको भूमिकाबाट अलग हुने निर्णय लिएको बताएका छन्। 'मैले आजैको दिनबाट यो टिम छाड्दैछु। मैले राखेको लक्ष्य पूरा गर्न सकिन।' थापाले भने। उनले आफूले तयारीको पर्याप्त समय ट्रेनिङका लागि पाएको…
काठमाडौंः काठमाडौंको गोठाटारमा सर्लाहीका लाल मोहम्मद दर्जीमाथि गोली प्रहार भएको खुलेको छ। कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ स्थित गोठाटारमा साँझ चार राउण्ड गोली प्रहार भएको थियो। गोली लागि घाइते भएका मोहम्मदको जोरपाटीस्थित शंकरापुरमा अपचार नभएपछि टिचिङ अस्पताल महाजगञ्ज लगिएको छ। उनी गार्मेन्ट व्यवसायी भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। गोली कसले…
काठमाडौः काठमाडौंको गोठाटारमा गोली चलेको छ। गोठाटारको कृष्ण प्रणामी मन्दीर नजिकै गोली चलेको हो। केही समय अगाडि गोली चलेको जानकारी आएपछि प्रहरी टोली घटनास्थल तर्फ लागेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ। गोली कसले चलायो भन्ने खुलेको छैन। गोली लागि एक जना घाइते भएका छन्। घाइतेको जोरपाटीस्थित शंकरापुर अस्पतालमा अपचार भइरहेको छ। '…
काठमाडौं: नेकपा (एकीकृत समाजवादी) का ३ जना पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेका छन्। मंसिर ४ गते हुने निर्वाचनका लागि उपाध्यक्ष प्रमेश हमाल, उपमहासचिव गंगालाल तुलाधर र सचिव नागेन्द्र चौधरीको नाम बन्दसूचीमा परेको हो। निर्वाचन आयोगले तोकेको आइतबार र सोमबार बन्दसूची बुझाउने समय तोकेको थियो। अधिकांश दलहरुले सोमबार मात्रै समानुपातिकको बन्दसूची बुझाएका हुन्। एकीकृत समाजवादीले पनि आफ्ना पार्टीका तर्फबाट निर्वाचन आयोगमा बन्दसूची बुझाएको छ। उपमहासचिव तुलाधरसहितका नेता…
काठमाडौंः साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो। साफका यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा बंगलादेशले पहिलोपटक उपाधि चुमेको हो। नेपाल र बंगलादेश जुन टिमले जिते पनि पहिलो उपाधि हुने थियो। बंगालदेशले १४औँ मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। सब्सिच्युटको रुपमा मैदान प्रवेश…
काठमाडौंः साफ महिला च्याम्पियनसिपको फाइनल खेल दशरथ रंगशालामा जारी छ। जारी खेलेको ७७औँ मिनेटसम्म नेपाल दुई गोलले पछि परेको छ। पहिलो हाफमा दुई गोल खाएको नेपालका लागि ७०औँ मिनेटमा १ गोल फर्काएको छ। अनिता बस्नेतले ७०औँ मिनेटमा गोल गर्दै २–१ को अवस्थामा ल्याएकी थिइन्। त्यसको सात मिनेटमै बंगलादेशले पुनः गोल थपेको छ। बंगालदेशले १४औँ मिनेटमा गोल गरेर अग्रता कायम…
काठमाडौं : साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पछाडि परेको छ। दशरथ रंगशालामा जारी फाइनल खेलमा नेपाल बंगलादेशसँग २-० ले पछाडि परेको छ। बंगालदेशले १४ औं मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै खेलको ४२ औं मिनेटमा श्रीमोती सरकारले गोल गर्दै अग्रतालाई दोब्बर पारिन्। साफको…
काठमाडौं : साफ महिला च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबिचको फाइनल खेल सुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा निर्धारित समय अनुसार खेल सुरु भएको हो। साफको यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा यसपाला साफले नयाँ च्याम्पियन पाउने निश्चित छ। महिला साफको इतिहासमा पहिलो पटक बंगलादेश र नेपाल फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेका छन्। पाँच संस्करणसम्म भारत च्याम्पियन बन्दा चारपटक नेपाल र…
काठमाडौंः १५ वर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको अभियोगमा एक युवक पक्राउ गरेका छन्। तेह्रथुमको लालिगुराँस नगरपालिका-१ केबुक बस्ने २७ वर्षीय राजन लिम्बुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। बालिकालाई राजनले सोही गाउँपालिका-२ बसन्तपुरस्थित होटलमा लगि भदौ ३१ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ।
काठमाडौं: अमेरिकामा आउँदो वर्ष हुने ‘अस्कर अवार्ड’ को ९५ औं संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले ‘ऐना झ्यालको पुतली’ लाई छनोट गरेको छ। समितिको सोमबार बसेको बैठकले सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ लाई अस्करका लागि सिफारिस गर्ने निर्णय गरेको हो। छनोट समितिले अस्करको प्रतिस्पर्धामा सामेल हुन फिल्मकर्मीलाई फिल्म बुझाउन आग्रह गरेको थियो। जसमा दिनेश राउत निर्देशित ‘प्रकाश’, सुवर्ण थापा निर्देशित…
काठमाडौं : नेपाली कांग्रेसकी नेतृ आरजु राणालाई डडेलधुराबाट समानुपातिकबाट उम्मेदवार बन्ने भएकी छिन्। विभिन्न पाँच प्रतिनिधिसभा क्षेत्रबाट उम्मेदवारका लागि सिफारिसमा परेकी उनले खस आर्यतर्फ समानुपातिकमा बस्ने तयारी गरेकी हुन्। उनी बाँके बार्दियादेखि वाग्लुङबाट प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिकका लागि सिफारिस भएकी थिइन् आरजुको निर्वाचन क्षेत्र कैलाली ५ हो। यहीबाट उनी गत निर्वाचनमा नारदमुनि रानासँग पराजित भएकी थिइन्। उक्त निर्वाचनमा रानाले…
काठमाडौं : कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘महापुरूष’ मार्फत अन्जना बराईली डेब्यु गर्दैछिन्। मोडलिङ र म्युजिक भिडियोमा अभिनय गरेकी अन्जना यसफिल्ममा अडिसन मार्फत छानिएकी हुन्। अञ्जनाले अडिसनमा देखाएको अभिनयले नै ‘सेलेक्ट’ गरिएको कलाकारसँगै कार्यकारी निर्माता रहेका रबिन्द्र सिंह बानियाँले बताए। मह जोडीसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित अन्जनाले फिल्ममा मदनकृष्णको छोरीको भूमिका निर्वाह गरेकी छिन्।…
बुटवल : लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट राष्ट्रलाई योगदान पुर्याउने ६१ जनालाई विभिन्न पदकबाट विभूषित गर्ने भएको छ। संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित हुने व्यक्तिहरूको नामावली घोषणा गरिएको हो। प्रदेश सरकारले हरेक वर्ष संविधान दिवसका अवसरमा पदक पाउनेहरुको नाम सार्वजनिक गरि फागुन ३ गते प्रदेश स्थापना दिवसमा पदक वितरण गर्दै आएको छ। आन्तरिक मामिला,…