PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

  • एकअर्कालाई नसहने बानीले कांग्रेस पछि पर्‍यो : डा महत

    एकअर्कालाई नसहने बानीले कांग्रेस पछि पर्‍यो : डा महत

    नुवाकोट : नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशसरण महतले कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्। आज बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवमा नेता डा महतले कांग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकार गरे। उनले भने, ‘अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका…

    विस्तृतमा पढ्नुस्

  • विरोध गर्ने विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन भन्न थाले : प्रधानमन्त्री ओली

    विरोध गर्ने विषय नपाएपछि कोट मिलेन, टोपी मिलेन भन्न थाले : प्रधानमन्त्री ओली

    पोखरा : प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिलेको मुख्य एजेन्डा भएको बताएका छन्। नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनले समृद्ध नेपालका लागि सुशासन र विकासलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढेको बताए। राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न सरकारसँग सकारात्मक दृष्टिकोण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसलाई पूरा गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

    ज्यान मार्ने उद्योगमा फरार अभियुक्त २१ वर्षपछि पक्राउ

    काठमाडौं : नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार अभियुक्तलाई २१ वर्षपछि पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले विसं २०५५ मा सवारी ज्यान उद्योगमा फरार रहेका चन्द्रागिरीका गोविन्द लामालाई आज पक्राउ गरेको हो। वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले विसं २०५५ मा जिल्ला अदालत काठमाडौंले चार महिना २८ दिन कैद सजाय र दुई हजार रुपैयाँ जरिबाना तोकिएका लामालाई…

    विस्तृतमा पढ्नुस्

  • साधुको बिदाइमा दक्षिणा र रुद्राक्ष माला

    साधुको बिदाइमा दक्षिणा र रुद्राक्ष माला

    काठमाडौं : शिवरात्रीका लागि पशुपति आएका साधुसन्तको बिदाइ शुरु भएको छ। गुठी संस्थानले फागुन कृष्ण एकादशीदेखि औँसीसम्मका लागि धुनीलाई आवश्यक दाउरा र खानाको व्यवस्था गरी बिदाइ गर्न लागेको हो। साधुलाई श्रीमहन्त, महन्त, लालमोरिया नागाबाबा, सामान्य जोगीलगायत वर्गमा वर्गीकरण गरी ९५१ देखि १५१ रुपैयाँसम्म दक्षिणा दिइ बिदा गर्ने पशुपति गोश्वारा कार्यालय प्रमुख उमा आचार्यले जानकारी दिइन्। सोमबारसम्ममा देश विदेशका सम्पूर्ण साधुसन्तलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले भने, ‘तीव्र विकासमार्फत जनतालाई सुखसुविधा दिन सरकार लागि परेको छ’

    प्रधानमन्त्री ओलीले भने, ‘तीव्र विकासमार्फत जनतालाई सुखसुविधा दिन सरकार लागि परेको छ’

    यासोक : प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागि परेको बताएका छन्। पाँचथरको कुम्मायक गाउँपालिका यासोकमा बृहत पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आइतवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताए। आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले सबै क्षेत्रको विकास…

    विस्तृतमा पढ्नुस्

  • यस्तो देखियो प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० को छनोट खेल

    यस्तो देखियो प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० को छनोट खेल

    काठमाडौं: प्याराग्लाइडिङ वर्ल्डकप एशियन टुर– २०२० अन्तर्गतको छनोट खेल तथा ‘१९औं नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनशिप’ आइतबारबाट पोखरामा सुरु भएको छ। नेपाल हवाई खेलकूद संस्था र नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घको आयोजनामा नेपालसहित ८९ जना खेलाडीहरुले सहभागि छ्न्।यस प्रतियोगितालाई प्याराग्लाइडिङको अन्तर्राष्ट्रिय छाता संस्था फेडेरेशन एरोनेटिक इन्टरनेशनल (एफएआइ)को सहकार्य रहेको छ। १९ देशका खेलाडी सहभागी यस प्रतियोगितामा पोखराको सराङ्कोटबाट प्याराग्लाइडिङ टेकअफ भएर फेवातालको छेउ खपौदिमा ल्यान्डिङ भएका…

    विस्तृतमा पढ्नुस्

  • छाउपडी अन्त्य गर्न अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

    काठमाडौं : सरकारले सुदूरपश्चिमका केही जिल्लामा व्याप्त छाउपडी प्रथा अन्त्य गर्ने अभियानलाई तीव्रता दिएको छ। छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी जेठ १३ देखि १५ गतेसम्म ‘अन्तर्राष्ट्रिय मर्यादित महिनावारी कार्यशाला गोष्ठी’को आयोजनासमेत गर्ने भएको छ। मन्त्रालयले आइतवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पार्वत गुरुङले महिनावारी सम्बन्धि भए/गरेका कामलाई परिवर्तन गर्ने उद्देश्यले विभिन्न २० देशका…

    विस्तृतमा पढ्नुस्

  • मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग

    मल र विषादी छर्न ‘ड्रोन’को प्रयोग

    तुलसीपुर : अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ। प्रदेश नम्बर ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिवारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ। आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नम्बर ५ का भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती गिरीले जानकारी दिइन्। ‘हामीले…

    विस्तृतमा पढ्नुस्

  • लागुऔषधसहित चार जना पक्राउ

    लागुऔषधसहित चार जना पक्राउ

    सप्तरी : सप्तरी प्रहरीले लागुऔषधसहित चार जनालाई शनिवार पक्राउ गरेको छ। सप्तरीको सुरुङ्गा नगरपालिका-१ नैनडाँवरडाँडा र बोदे बर्साइन नगरपालिका-९ स्वर्णपट्टीबाट चार जना पक्राउ परेको सप्तरी प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-६ का २२ वर्षीय आकाश परियार र २० वर्षीय आमोदकुमार महतो तथा शम्भुनाथ नगरपालिका-३ का २२ वर्षीय ललित चौधरी र २० वर्षीय देवनारायण राम रहेको जिल्ला प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन : नेता अधिकारी

    भ्रष्टाचार गरेको प्रमाणित भए पार्टीमा स्थान छैन : नेता अधिकारी

    कास्की : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका जो कोही सदस्यले एक रुपैयाँ भए पनि भ्रष्टाचार गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिलाई पार्टीमा कुनै पनि स्थान नरहने बताएका छन्। आधिकारिक ट्रेड युनियन नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन गण्डकी प्रदेश समितिको ११ औँ एकता अधिवेशनको शनिवार पोखरामा उद्घाटन गर्दै उनले आरोप लाग्दैमा सत्य नहुने र…

    विस्तृतमा पढ्नुस्

  • बसले किचेर एक महिलाको मृत्यु

    बसले किचेर एक महिलाको मृत्यु

    दमौली : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ देउरालीमा शनिवार दिउँसो बसले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। दमौलीबाट मुग्लिङतर्फ जाँदै गरेको ग १ ख ९६१८ नम्बरको बसले ठक्कर दिँदा सोही बसमा सवार अन्दाजी ६५ वर्षीया महिलाको मृत्यु भएको हो। मृतक महिलाको नामथर खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। सोही बसमा सवार रहेकी महिला ओर्लिएपछि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस प्रकोपका कारण दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

    कोरोना भाइरस प्रकोपका कारण दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ

    काठमाडौं : चीनबाट फैलिएको कोरोना भाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ। स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो। चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ। माघको पहलो साता नै निर्माण…

    विस्तृतमा पढ्नुस्

  • आहा! रारा गोल्डकपको पुरस्कार राशी बढ्यो, नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाउने

    आहा! रारा गोल्डकपको पुरस्कार राशी बढ्यो, नेपाल र भारतका गरी १० टोलीले सहभागिता जनाउने

    पोखरा : आगामी फागुन २२ देखि चैत १ गतेसम्म सञ्चालन हुने १८ औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आहा! रारा गोल्डकप’ फुटबल प्रतियोगिताको पुरस्कार राशि वृद्धि गरिएको छ। प्रतियोगिताको आयोजक सहारा क्लब पोखराले यस वर्षको विजेताले १० लाख एक हजार रुपैयाँ तथा उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार पाउने बताएको हो। गत वर्ष विजेताले आठ लाख एक हजार…

    विस्तृतमा पढ्नुस्

  • रेडियो बाजुरा नजिकै सेनाले बम डिस्पोज गर्दा स्थानीयको चर्कियो घर

    रेडियो बाजुरा नजिकै सेनाले बम डिस्पोज गर्दा स्थानीयको चर्कियो घर

    मार्तडी : यहाँस्थित बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेको छ। शुक्रवार राति अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए । रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको…

    विस्तृतमा पढ्नुस्

  • कार दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते

    कार दुर्घटनामा एक महिलाको मृत्यु, तीन जना घाइते

    कास्की : पोखरामा शुक्रवार साँझ भएको सडक दुर्घटनामा परी एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीको शान्तिस्तुपाबाट पोखरातर्फ आउँदै गरेको ग २ च ७७६३ नम्बरको कार पौने पाँच बजे छोरेपाटन नजिकै राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा पोखरा–१७ बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा तनहुँ बन्दीपुर घर…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रीका अवसरमा राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

    शिवरात्रीका अवसरमा राष्ट्रपतिद्वारा पशुपतिमा पूजा आराधना

    काठमाडौं : महाशिवरात्रीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गरी प्रसाद ग्रहण गरेकी छिन्। शुक्रवार साँझ पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपति भण्डारीलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, सदस्य-सचिव डा प्रदीप ढकाल, कोषाध्यक्ष डा मिलनकुमार थापा, कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, कोष सञ्चालक परिषद्का सदस्यलगायतका कर्मचारीले स्वागत गरेका थिए। कोषका सदस्य-सचिव…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीलाई कारबाही गर्न नेविसंघको माग

    भ्रष्टाचारीलाई कारबाही गर्न नेविसंघको माग

    काठमाडौं : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ। नेविसंघ केन्द्रीय समितिले शुक्रवार आयोजना गरेको विरोध कार्यक्रममा भ्रष्टाचारीलाई संरक्षण नगर्न सरकारलाई आग्रह गगरिएको छ। कार्यक्रममा नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले जनताले तिरेको करले भ्रष्टाचार गर्न नपाइने बताए। ‘भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएको सरकारका मन्त्रीमाथि नै भ्रष्टाचारको आरोप लाग्नु दुःखद् कुरा हो,’ उनले भने। अध्यक्ष ढुङ्गानाले बहुमत…

    विस्तृतमा पढ्नुस्

  • शिवरात्रीमा बसलाई बाटो छेक्दा बालकको गयो ज्यान

    शिवरात्रीमा बसलाई बाटो छेक्दा बालकको गयो ज्यान

    दोलखा : शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै गरेका एक बालकको मृत्यु भएको छ। कालिञ्चोक गाउँपालिका-९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामीको यात्रुवाहक बसको पछाडिपट्टिको चक्काले किचेर मृत्यु भएको हो। सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा ४ ख ५८०९ नम्बरको बसले आज ११:३० बजे बालकलाई बसको पछाडिपट्टिको चक्काले किचेको हो। दुर्घटनामा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। शिवरात्री…

    विस्तृतमा पढ्नुस्

  • खप्तड गोल्डकप आजबाट शुरु

    खप्तड गोल्डकप आजबाट शुरु

    धनगढी : खप्तड गोल्डकप फुटबल प्रतियोगिता आजबाट शुरु भएको छ। आज धनगढी रंगशालामा हुने उद्घाटन खेलमा वाग्मती क्लब र कञ्चनजंघा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेतालाई २१ लाख रुपैयाँ एक तथा उपविजेतालाई १० लाख रुपैयाँ एक सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ र प्रत्येक खेलको…

    विस्तृतमा पढ्नुस्

  • युवतीहरुलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

    युवतीहरुलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जना पक्राउ

    भद्रपुर : ग्रामीण क्षेत्रमा घर भाडामा लिएर युवतीलाई जबरजस्ती यौनधन्दामा लगाएको अभियोगमा तीन जनालाई प्रहरीले मेचीनगरबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङ विराटनगर–५ घर भई हाल मेचीनगर नगरपालिका–७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, सोही वडाका ५८ वर्षीय हरि भनिने शिवप्रसाद घिमिरे र मेचीनगर–६ का सूर्य भनिने श्यामप्रसाद शिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले बताए। पोखरेलका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell