PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • कर्मचारीको लगानीमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउन प्रस्ताव

    कर्मचारीको लगानीमा ५०० मेगावाटको जलविद्युत् आयोजना बनाउन प्रस्ताव

    काठमाडौंः निजामती कर्मचारीले न्यूनतम ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन्।  निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागिसमेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले यस्तो प्रस्ताव गरेका हुन्। नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीतिगत व्यवस्था गर्न सरकारसँग माग गरेको छ।  सङ्घका…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचनको तयारी पूरा, ९६ हजार कर्मचारी खटाइने

    दोस्रो चरणको निर्वाचनको तयारी पूरा, ९६ हजार कर्मचारी खटाइने

    काठमाडौंः निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिव ९६ हजार कर्मचारी खटाउने भएको छ। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने जानकारी दिए ।  चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ मतदान केन्द्रमा…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानको अर्थतन्त्रमा सुधार

    पाकिस्तानको अर्थतन्त्रमा सुधार

    इस्लामाबादः पाकिस्तानी अर्थमन्त्री इशाक दरले पाकिस्तानको अर्थतन्त्र यस दशककै सबैभन्दा राम्रो अवस्थामा पुगेको बताएका छन्। अर्थमन्त्री इशाकले गतवर्ष कुल ग्राहस्र्थ उत्पादन दशककै सबैभन्दा ३० करोड अमेरिकी डलरभन्दा माथि पुगेको बताए।  उनले अर्थतन्त्रमा सुधार आउनुलाई मुलुकको सुरक्षास्थितिमा देखिएको सुधार प्रमुख कारण भएको बताए ।  अर्थमन्त्रीले सार्वजनिक गरेका प्रतिवेदनमा राज्यको मुद्रास्फिती ४.१ प्रतिशत पुगेको उल्लेख छ। यो अघिल्लो आर्थिक वर्ष २.८ प्रतिशत…

    विस्तृतमा पढ्नुस्

  • नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

    नेटो सम्मेलनमा सहभागी हुन ट्रम्प ब्रसेल्समा

    बेल्जियमः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेटो सम्मेलनमा सहभागी हुन ब्रसेल्स आइपुगेका छन्।  कुनै समय नेटो गठबन्धन नै बेकार भन्ने धारणा राख्ने ट्रम्प नेटो सम्मेलनमा पहिलो पटक सहभागी हुँदैछन्।  अमेरिकी राष्ट्रपति ट्रम्पले नेटोका गतिविधि, नेटोको आर्थिक भार बहनका विषयमा सङ्गठनका २७ सदस्य राष्ट्रका नेतासँग छलफल गर्ने कार्यक्रम छ ।  ट्रम्पले ब्रसेल्समा अलकायदा आतङ्कवादी समूहको नेतृत्वमा भएको आक्रमणपछि पहिलोपटक कार्यान्वयनमा ल्याइएको सामूहिक…

    विस्तृतमा पढ्नुस्

  • एजेण्डा बुझाउन नसक्दा निर्वाचनमा पराजयः महामन्त्री चन्द

    एजेण्डा बुझाउन नसक्दा निर्वाचनमा पराजयः महामन्त्री चन्द

    बैतडीः राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री जयन्त चन्दले आफ्नो एजेण्डा जनतालाई बुझाउन नसक्दा निर्वाचनमा पार्टीले नराम्रोसँग पराजय भोग्नुपरेको बताएका छन्। चुनावी प्रचारप्रसारका क्रममा गृह जिल्ला बैतडी पुगेका महामन्त्री चन्दले पत्रकारसँग कुरा गर्दै जनतासमक्ष राप्रपाको एजेन्डा प्रष्ट पार्न नसक्दा पराजित हुनुपरेको बताए।  निर्वाचनको मुखमा आएर सरकार छाड्नुले पनि यस्तो अवस्था आएको भन्दै चन्दले एजेन्डाबाट विचलित नभइ दोस्रो चरणको निर्वाचनमा जाने र सफल…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं १३ मा एमाले विजयी

    काठमाडौं १३ मा एमाले विजयी

    काठमाडौंः काठमाडौं महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा एमालेका धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी भएका छन्।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुरेन्द्र मानन्धरले एक हजार ९३६ मत प्राप्त गरेका छन्। वडामा एमालेको पुरै समूह विजयी भएको छ ।  महिला सदस्यमा तारादेवी मानन्धर दुई हजार ९९७, दलित महिला सदस्यमा मैया देउला दुई हजार ८८५, खुल्ला सदस्यतर्फ रामबाबु कोइराला दुई…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरमा कांग्रेसको चुनावी अभियान सुरु

    भोजपुरमा कांग्रेसको चुनावी अभियान सुरु

    भोजपुरः कांग्रेसले भोजपुरमा चुनावी अभियान सुरु गरेको छ । चुनावमा मतदातालाई आफ्नो पक्षमा पार्न कांग्रेसले घरदैलो, सभा तथा र्याली गरी अभियान सुरु गरेको हो। कांग्रेसले भोजपुर सदरमुकाममा र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ ।  निर्वाचनमा कांग्रेसलाई भोजपुरको दुई नगरपालिका र सात गाउँपालिकामा विजय गराउन विभिन्न स्थानमा आमसभा तथा घरदैलो कार्यक्रम गरी मतदानका लागि आग्रह गर्ने कांग्रेसले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • बोलेका कुरा कार्यान्वयन गर्छु : पोखरा महानगर प्रमुख जिसी

    बोलेका कुरा कार्यान्वयन गर्छु : पोखरा महानगर प्रमुख जिसी

    पोखरा : पोखरा लेखनाथ महानगरपालिकाका नवनिर्वाचित प्रमुख मानबहादुर जिसीले निर्वाचन प्रचारप्रसारको क्रममा जनतामाझ बोलेका कुरा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रमुखमा निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै जिसीले पर्यटकीय नगरी पोखरा लेखनाथलाई एक उत्कृष्ट महानगरपालिका बनाउने बताए। आफू यसअघि एउटा पार्टीको कार्यकर्ता भएपनि जनप्रतिनिधिमा निर्वाचित भइसकेपछि अब सबै महानगरवासीको साझा व्यक्ति भएको उनको भनाइ थियो।  महानगरपालिका– २८ मा २०१७ साल भदौ…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परी श्रीलङ्कामा १३ जनाको मृत्यु

    पहिरोमा परी श्रीलङ्कामा १३ जनाको मृत्यु

    कोलम्बोः श्रीङ्काको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने अरु कैयौ हराईरहेका छन्।  कालुतारा क्षेत्रमा शुक्रबार ठूलो हावाहुरी र भीषण बर्षापछि पहिरो गएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।  प्रहरीका अनुसार पहिरोमा परी बेपत्ता भएकाहरुलाई खोज्नका लागि घटनास्थलमा प्रहरी र उद्धारकर्ताहरु खटिएका छन्।   दक्षिणी क्षेत्रको कालुतारा जिल्लाको कोस्बावाका र देल्पावाट्टामा पहिरो गएको सञ्चार माध्यमहरुले जनाएका…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसले छान्यो प्रदेश नं. १ मा उम्मेदवार 

    कांग्रेसले छान्यो प्रदेश नं. १ मा उम्मेदवार 

    काठमाडौंः नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको छ।  केन्द्रीय कार्यालय सानेपामा आज बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् वरिष्ठ नेताको बैठकले प्रदेश नं १ का पहाडी जिल्लाका उम्मेदवार तय गरेको हो। प्रदेश नम्बर एकमा १४ जिल्ला छन् । झापा, मोरङ, सुनसरीबाहेकका ११ जिल्लामा कांग्रेसले उम्मेदवार तय गरेको हो। कांग्रेसले निर्वाचन क्षेत्रीय…

    विस्तृतमा पढ्नुस्

  • बिजुक्छे भन्छन्–सरकारमा जाँदैनौं, जनताका हकअधिकारका लागि आवाज उठाइरहन्छौं

    बिजुक्छे भन्छन्–सरकारमा जाँदैनौं, जनताका हकअधिकारका लागि आवाज उठाइरहन्छौं

    भक्तपुरः नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नयाँ गठन हुने सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताएका छन्। नवनिर्वाचित पदाधिकारीको स्वागतमा भक्तपुरस्थित इवामुरा मेमोरियल अस्पतालले आयोजना गरेको स्वागत कार्यक्रममा अध्यक्ष बिजुक्छेले  नयाँ गठन हुने सरकारमा सहभागी नहुने स्पष्ट पार्दै आफ्नो पार्टी प्रतिपक्षमा बसेर जनताको हकअधिकारका लागि आवाज उठाइरहने बताए। उनले चुनाव हुँदै गरेको अहिलेको समयमा नयाँ सरकार गठन आचारसंहिता विपरीत…

    विस्तृतमा पढ्नुस्

  • म्यान्चेस्टर हमलाका कारण बेलायतमा निर्वाचन अभियान अवरुद्ध

    म्यान्चेस्टर हमलाका कारण बेलायतमा निर्वाचन अभियान अवरुद्ध

    बेलायतः बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिक दलले निर्वाचन प्रचारप्रसार अभियान रोकेका छन्।  राष्ट्रिय सुरक्षामा चुनौती अनुभव गरिएको भन्दै शुक्रबारदेखि निर्वाचन अभियान स्थगित गरिएको बताइएको छ।  बेलायतको म्यान्चेस्टरमा गत सोमबार एउटा सांगितीक कार्यक्रम भईरहेको ठाउँमा लिबियाआवद्ध जिहादी सञ्जालको हात रहेको आतङ्कवादी हमलामा परी २२ जनाको मृत्यु भएको थियो भने, अरु कैयौ घाइते भएका…

    विस्तृतमा पढ्नुस्

  • ‘हिलारी स्टेप’ नभत्किएको नेपाली पथ प्रदर्शकको दावी

    ‘हिलारी स्टेप’ नभत्किएको नेपाली पथ प्रदर्शकको दावी

    सोलुखुम्बुः नेपाली पथ प्रदर्शकले सगरमाथाको  आठ हजार मिटरमाथि रहेको ‘हिलारी स्टेप’ पहिलेकै अवस्थामा रहेको बताएका छन्। सगरमाथाका पथ प्रदर्शक पासाङ तेन्जिङ शेर्पासहित आरोहण गरेर फर्किएका दुई नेपाली आरोही र एक पर्वतारोहण अधिकारीले सगरमाथाको चुचुरो नजिकै रहेको हिलारी स्टेप पहिलेकै अवस्थामा रहेको बताएका हुन्।  शेर्पाले केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा ‘हिलारी स्टेप’ भत्किएको भनेर आएको समाचारमा कुनै सत्यता नभएको बताए। बाटो बनाउने…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं ९ र १५ मा एमाले विजयी

    काठमाडौं ९ र १५ मा एमाले विजयी

    काठमाडौंः काठमाडौँ महानगरपालिकका वडा नम्बर ९ र १५ मा नेकपा एमाले विजयी भएको छ ।  पछिल्लो मतपरिणाम अनुसार वडा नं ९ का वडा अध्यक्षमा एमालेका रामकृष्ण श्रेष्ठ दुई हजार ५१७ मत ल्याई विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुशील गौतमले दुई हजार १५६ मत प्राप्त गरेका छन्।  महिला सदस्यमा सिर्जना भेटुवाल, दलित महिला सदस्यमा रचना सुनाम तथा खुला…

    विस्तृतमा पढ्नुस्

  • माओवादीद्वारा झापामा प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवार छनौट

    माओवादीद्वारा झापामा प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवार छनौट

    झापाः नेकपा माओवादी केन्द्रले बिर्तामोड नगरपालिकाका प्रमुख/उपप्रमुखसहित ५२ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  बिर्तामोडमा शुक्रबार आयोजित उम्मेदवार घोषणा कार्यक्रममा माओवादी केन्द्रका झापा संयोजक मणिकुमार साम्पाङले बिर्तामोड नगरपालिका प्रमुखमा सिपी कडरिया र उपप्रमुखमा लक्ष्मी न्यौपाने उम्मेदवार चयन गरेको जानकारी दिए।  माओवादी केन्द्रले नगरका दश वटा वडाका अध्यक्ष र सदस्यको पनि टुङ्गो लगाएको छ।रासस   

    विस्तृतमा पढ्नुस्

  • बर्दियाका ६ स्थानीय तहमा प्रमुख दलद्वारा उम्मेदवार चयन

    बर्दियाका ६ स्थानीय तहमा प्रमुख दलद्वारा उम्मेदवार चयन

    बर्दिया: जेठ ३१ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि बर्दियाका प्रमुख दलले उम्मेदवारको टुङ्गो लगाएका छन्।  छ नगरपालिका र दुई गाउँपालिका गरी आठ स्थानीय तह रहेको बर्दियामा नेपाली कांग्रेसले दुई नगरपालिकाबाहेक सबैमा उम्मेदवार छनोट गरेको जिल्ला सभापति सञ्जय गौतमले जानकारी दिए। दुई वटामा जेठ १४ गतेसम्म टुङ्गो लाग्ने बताइएको छ । यसैगरी, नेकपा एमालेले नगरपालिका र गाउँपालिका प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर महिलाको मृत्यु

    चट्याङ लागेर महिलाको मृत्यु

    धुलिखेलः काभ्रेको पाँचखाल नगरपालिका वडा नं ९ मा शुक्रबार दिउसो चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार अपरान्ह ४ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर ३५ वर्षीया रमा भेटवालको मृत्यु भएको हो । रासस   

    विस्तृतमा पढ्नुस्

  • हरहालतमा जेठ ३१ गते नै दोस्रो चरणको निर्वाचन

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको भेटलाई केही सञ्चारमाध्यममा गलत ढङ्गबाट समाचार प्रकाशन/प्रसारण भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकारले गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस विज्ञप्ति जारी गरी प्रधानमन्त्रीले आयोगका पदाधिकारीसँग यही जेठ ३१ गते तोकिएको दोस्रो चरणको निर्वाचन तयारीबारे जानकारी लिएको तर सञ्चारमाध्यमले ३१ गतेको निर्वाचन सार्न…

    विस्तृतमा पढ्नुस्

  • दाङमा माओवादी  केन्द्रले उम्मेदवार टुंगो लगायो

    दाङमा माओवादी  केन्द्रले उम्मेदवार टुंगो लगायो

    दाङः  दोस्रो चरणको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र दाङले जिल्लाका दशवटै स्थानीय तहका उम्मेदवार टुङ्गो लगाएको छ।  दुई उपमहानगरपालिका, एक नगरपालिका र सातवटै गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको हो । जिल्लाका एक सय वटै वडामा पनि उम्मेदवार टुङ्गो लगाएको माओवादी केन्द्र निर्वाचन परिचालन समिति दाङका संयोजक निर्मल आचार्यले जानकारी दिए।  माओवादी केन्द्रले तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा शेषुराम भण्डारी र उपप्रमुखमा सीता ओली,…

    विस्तृतमा पढ्नुस्

  • प्रमुख निर्वाचन आयुक्त भन्छन्–सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त भएको छैन

    प्रमुख निर्वाचन आयुक्त भन्छन्–सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त भएको छैन

    काठमाडौंः प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले दोस्रो चरणको निर्वाचन ४६१ स्थानीय तहमै हुने बताएका छन्। निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको छलफलमा प्रमुख आयुक्त यादवले स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी आयोगलाई प्राप्त नभएको र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताए। प्रमुख आयुक्त यादवले निर्वाचनकाबारेमा दुविधा र भ्रममा नपर्नसमेत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell