PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

  • वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने

    वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने

    वीरगंज : वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने बताएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका हुन्। फेसबुकमा करिब २ मिनेटको भिडिओ सार्वजनिक गर्दै झाले आफू कांग्रेसमा आवद्ध भएको बताएका छन्। वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगंजलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक अभियानमा संलग्न…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा १६ करोडमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएन, परीक्षणमै बित्यो २ वर्ष

    वीरगंजमा १६ करोडमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएन, परीक्षणमै बित्यो २ वर्ष

    वीरगंज : वीरगंजमा दुई वर्षअघि उद्घाटन भएको फोहोर पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लान्ट) पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। वीरगंज महानगरपालिका वडा नम्बर १ केडिया डेन्टल कलेज नजिकै निर्माण भएको उक्त प्रशोधन केन्द्र सञ्चालन हुन नसकेको हो। दुई वर्षअघि १६ करोड २९ लाख ४ हजारको बजेटमा ८ बिघा साढे १६ कट्ठामा निर्माण गरिएको प्रशोधन केन्द्र प्रयोगविहिन बनेर दुई वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा राष्ट्रिय वनको २४९ हेक्टर जग्गा अझै अतिक्रणको चपेटामा

    पर्सामा राष्ट्रिय वनको २४९ हेक्टर जग्गा अझै अतिक्रणको चपेटामा

    वीरगंज : पर्साको राष्ट्रिय वनमा अहिले पनि करिब २ सय ४९ हेक्टर जग्गामा अतिक्रमण रहेको बताइएको छ। डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँका अनुसार पहिलेदेखि करिब ३ सय ८१ हेक्टर जग्गामा अतिक्रमण रहेकोमा करिब तीन आवमा १३२ हेक्टर अतिक्रमण जग्गा खाली गराई वृक्षारोपण गरिएको तर बाँकी जग्गा अहिले पनि अतिक्रणको चपेटामा छ। पर्सा जिल्लाको कुल क्षेत्रमध्ये ५६ प्रतिशतमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज पूर्ण खोप महानगरपालिका घोषणा

    वीरगंज पूर्ण खोप महानगरपालिका घोषणा

    वीरगंज : वीरगंज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ। नगरसभा गृहमा बिहीवार आयोजित घोषणासभामा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्माले वीरगंज महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेका हुन्। घोषणा समारोहमा मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य नै रहेकोले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए। अहिले संसारभर फैलिएको कोरोना महामारीमा स्वास्थ्य क्षेत्रमा निकै जटिलता आएको…

    विस्तृतमा पढ्नुस्

  • बीपी पार्कमा ढलान कार्य अघि बढ्दा किन भइरहेको छ विरोध? मेयर सरावगी भन्छन् : सबैमा होइन, ३ कठ्ठामा मात्र

    बीपी पार्कमा ढलान कार्य अघि बढ्दा किन भइरहेको छ विरोध? मेयर सरावगी भन्छन् : सबैमा होइन, ३ कठ्ठामा मात्र

    वीरगंज : वीरगंज घण्टाघरको उत्तरपट्टी रहेको बीपी पार्कमा ढलान कार्य अघि बढेपछि विरोध हुन थालेको छ। बीपी पार्क कंक्रिटमय हुन लागेको भन्दै सरोकारवालाहरुले विरोध थालेका हुन्। चौतर्फी विरोध हुन थालेपछि वीरगंजका मेयर विजय सरावगीले पत्रकार सम्मेलन नै आयोजना गरी यसबारे स्पष्टीकरण दिएका छन्। सोमवार सरावगीले कुल १० विघा जग्गामध्ये ३ कठ्ठामा मात्र पक्की ढलानको कार्य भइरहेको बताए। दुई दिनदेखि बीपी…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चको फैसलापछि वीरगंजका नेताहरुको प्रतिक्रिया : गठबन्धन पक्षद्वारा स्वागत, ओली पक्ष असन्तुष्ट

    सर्वोच्चको फैसलापछि वीरगंजका नेताहरुको प्रतिक्रिया : गठबन्धन पक्षद्वारा स्वागत, ओली पक्ष असन्तुष्ट

    वीरगंज : प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटनलाई बदर गर्दै सर्वोच्च अदालतले असार २९ गते साँझ ५ बजेभित्र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। सर्वोच्चको सोमवारको आदेशले ओलीलाई प्रधानमन्त्रीबाट पदमुक्त गरेको छ भने राष्ट्रपतिको जिम्मेवारी माथि पनि प्रश्न चिह्न खडा गरेको छ। यस्तो फैसलाले देशभर राजनीतिक तरंग पैदा गरेको अवस्थामा वीरगंजका…

    विस्तृतमा पढ्नुस्

  • २३ किलो सुन प्रकरणमा मुद्दा खेपिरहेका अशोक सिन्हाको डाबर नेपालसँग के छ ‘कनेक्सन’?

    २३ किलो सुन प्रकरणमा मुद्दा खेपिरहेका अशोक सिन्हाको डाबर नेपालसँग के छ ‘कनेक्सन’?

    वीरगंज : २३ किलो सुन प्रकरणमा साढे १८ करोडको राजस्व चुहावटको मुद्दा खेपिरहेका रक्सौलका व्यवसायी अशोक सिन्हाको संलग्नता बहुराष्ट्रिय कम्पनी डाबर नेपालसँग रहेको पाइएको छ। बिहारको पूर्वी चम्पारण रक्सौल विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका निर्वाचित विधायक प्रमोदकुमार सिन्हाका भाई पर्ने अशोक भन्सार क्लियरिङ एजेन्टको काम गर्छन्। गत असोज अन्तिम साता प्रहरीले वीरगंजको रेशमकोठीस्थित एउटा फ्ल्याटबाट सुन बरामद गरेको थियो। भारतीय…

    विस्तृतमा पढ्नुस्

  • ४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार

    ४३ लाखको स्याउ, केराउसहित तीन वटा गाडी प्रहरी नियन्त्रणमा, पठाइयो वीरगंज भन्सार

    वीरगंज : पर्सा प्रहरीले भन्सार छली गरी नेपाल भित्र्याएको समानसहित एक ट्रक नियन्त्रणमा लिएको छ भने नेपालबाट तस्करी गरी भारततर्फ लगिरहेको केराउ र स्याउ लोड रहेका २ वटा ट्याक्टर पनि नियन्त्रणमा लिएको छ। प्रदेश नम्बर २ प्रहरी कार्यालय, जनकपुरको सूचनाको अधारमा प्रहरीले ना. १ त. ७०४५ र ना.४ त.८५६२ नं. को ट्रयाक्टर नियन्त्रणमा लिएको प्रहरीले जनायो। वीरगंज–१९ मा वीरगंजबाट बहुअरी…

    विस्तृतमा पढ्नुस्

  • 'कोमा'मा पुग्यो नारायणी अस्पतालको फार्मेसीः निजी औषधि पसल चम्किँदा डुब्दै सरकारी लगानी

    'कोमा'मा पुग्यो नारायणी अस्पतालको फार्मेसीः निजी औषधि पसल चम्किँदा डुब्दै सरकारी लगानी

    वीरगंजः नारायणी अस्पतालको फार्मेसी 'कोमा'मा पुगेको छ। चार वर्षअघि सरकारले दिएको २० लाख रुपैयाँ पुँजीबाट आफ्नै हाताभित्र अस्पतालले फार्मेसी सञ्चालनमा ल्याएको थियो। तर उक्त फार्मेसी छोटो अवधिमै बन्द हुने अवस्थामा पुगेको छ। दैनिक व्यापारसमेत ४०/५० हजार रुपैयाँबाट पाँच/सात हजारमा झरेको छ। अहिले अस्पतालको फार्मेसीमा पारासिटामोल पनि पाइन छाडेको छ। चिकित्सकका सुझावअनुसारका प्रायः औषधि फार्मेसीमा पाइँदैनन्। औषधि व्यवस्थापन नहुँदा फार्मेसी बन्द…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सरकारले बढाइदिएको तलब केन्द्र सरकारले नपठाएपछि नौ महिनादेखि जिसस पदाधिकारीले पाएनन् तलबभत्ता

    प्रदेश सरकारले बढाइदिएको तलब केन्द्र सरकारले नपठाएपछि नौ महिनादेखि जिसस पदाधिकारीले पाएनन् तलबभत्ता

    वीरगंज : प्रदेश २ सरकारले जिल्ला समन्वय समिति पर्साका पदाधिकारीको तलब झन्डै तेब्बर बढाइदियो। त्यतिबेला जिससका पदाधिकारी खुसी थिए। अहिले भने ९ महिना बित्दा पनि बढेको तलब त के साबिकको तलबसमेत थाप्न पाएका छैनन्। प्रदेश सरकारले केन्द्र सरकारको अनुमति बेगर अस्वभाविक तलब वृद्धि गरेर चालू आवमा तलबभत्ता निर्धारण गरेकोले समस्या सिर्जना भएको जिल्ला समन्वय समितको भनाई छ। बढेको स्केलमा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • कोभिसिल्डको दोस्रो डोज लगाउन भारत धाउँदै नेपाली, एउटा खोपको २२ सय रुपैयाँ तिर्न बाध्य

    कोभिसिल्डको दोस्रो डोज लगाउन भारत धाउँदै नेपाली, एउटा खोपको २२ सय रुपैयाँ तिर्न बाध्य

    वीरगंज :  कोरोना संक्रमणको जोखिम उत्तिकै रहेकोले बेलैमा पूर्ण खोप अहिलेको माग छ। तर सरकारले समयमै खोप ल्याउन नसकेपछि पहिलो डोज लगाएकाहरु समेत अन्योलमा छन्। विषेशगरी कोभिशिल्ड लगाएकाहरु। पहिलो डोज जुन कम्पनीको लगाएको हो त्यही खोप लगाउनुपर्छ भन्ने मान्यताले गर्दा पर्साका कतिपय व्यापारी तथा सर्वसाधारणले सीमावर्ती भारतीय स्वास्थ्य केन्द्र पुगेर कोभिशिल्डको दोस्रो डोज लगाउन थालेका हुन्। कोभिडको त्रास कायमै रहेको…

    विस्तृतमा पढ्नुस्

  • नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैयालाई

    नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैयालाई

    वीरगंज : नेपालकै उत्कृष्ट साझेदारी वनको पुरस्कार पर्साको सबैया साझेदारी वन व्यवस्थापन समूहलाई दिने भएको छ। साझेदारीको चालू आवमा गरेको गतिविधिलाई मूल्याकंन गर्दै वन विभागले ५४ हजार रुपैयाँ राशीको यो पुरस्कार यस वर्ष सबैयालाई दिने घोषणा गरेको हो। डिभिजन वन कार्यालय पर्साका निमित्त प्रमुख फरमान मियाँका अनुसार यो पुरस्कार अगामी साउनमा काठमाडौंमा वन विभागले एक समारोह आयोजना गर्दै प्रदान गर्नेछ।…

    विस्तृतमा पढ्नुस्

  • अविरल वर्षा : पर्सा जिल्ला समन्वय समितिको कार्यकक्षमै पस्यो पानी

    अविरल वर्षा : पर्सा जिल्ला समन्वय समितिको कार्यकक्षमै पस्यो पानी

    वीरगंज : अविरल वर्षाका कारण जिल्ला समन्वय समिति समन्वय समिति पर्साको कार्यालयका भुँइतल्लामा रहेको कार्यकक्षमा पानी पस्न थालेको छ। बर्खा र नालाको पानी कार्यकक्षमा पसेपछि दैनिक कामकाज असहज बनेको छ। कार्यालय मर्मत सम्भार गर्न नसक्दा यस्तो स्थिति सिर्जना भएको निमित्त जिल्ला समन्वय अधिकारी छबीरमण भट्टराईले बताए। कार्यालय सञ्चालनको लागि तीन वटै सरकारले चासो नदिएको भट्टराईको भनाई छ। ‘कार्यालय पूर्ण रुपमा…

    विस्तृतमा पढ्नुस्

  • ओरिया र सिकटा खोलामा बाढी : एक दर्जन गाउँ डुबानमा, सडकसँग पनि टुट्यो सम्पर्क

    ओरिया र सिकटा खोलामा बाढी : एक दर्जन गाउँ डुबानमा, सडकसँग पनि टुट्यो सम्पर्क

    वीरगंज : बुधवार विहान परेको वर्षाका कारण पर्साको ओरिया र सिकटा खोलामा बाढी आएको छ। दुबै खोलाको बाढीका कारण तीन वटा गाउँपालिकाका करिब एक दर्जनभन्दा बढी गाउँहरू डुबानमा परेका छन्। डुबानले गर्दा ग्रामिण भेगका सडक सम्पर्क पनि टुटेको छ। ठाउँठाउँमा बाढीले सडक कटान गरेपछि ग्रामिण भेगका आवतजावत ठप्प भएको हो। पर्साको धोबिनी गाउँपालिकाको हरिहरपुर, बखरी, लंगडी, आसवारी, जगरनाथपुर गाउँपालिकाको मधुवाहा,…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको संख्या घटेपछि नारायणी अस्पतालमा सुरु हुँदै अन्य सेवा

    कोरोना संक्रमितको संख्या घटेपछि नारायणी अस्पतालमा सुरु हुँदै अन्य सेवा

    वीरगंज : वीरगंजमा कोरोना भाइरस संक्रमितको संख्या केही कम भएको देखिएपछि नारायणी अस्पतालमा अन्य बहिरंगसहितको सेवा सुरु हुने भएको छ। असार १८ गते शुक्रवारदेखि ओपिडी सेवासहित अन्य सेवा उपलब्ध हुने नारायणी अस्पतालका निमित्त मेसु डाक्टर वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए। उनले विहान ९ बजेदेखि ११ बजे सम्म ओपिडी टिकट काटिने र प्रारम्भिक चरणमा दैनिक २५ जना विरामीको परीक्षण गरिने अस्पताल प्रशासनले…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर पर्सामा बिहानै तीन जनाको मृत्यु, चार जना घाइते

    चट्याङ लागेर पर्सामा बिहानै तीन जनाको मृत्यु, चार जना घाइते

    वीरगंज : मंगलबार बिहान पानीसँगै परेको चट्याङले पर्सामा ३ जनाको मृत्यु भएको छ। चट्याङले १ जना गम्भीर  र तीन जना सामान्य घाइते भएका छन्। चट्याङ लागेर पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुईजना र जीराभवानी गाउँपालिकामा एक जनाको मृत्यु भएको हो। पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर यादवको चट्याङ लागेर मृत्यु भएको छ भने सोही पालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • तिलावे पुल निर्माणमा ढिलासुस्ती : पाँच वर्षमा पनि काम पूरा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

    तिलावे पुल निर्माणमा ढिलासुस्ती : पाँच वर्षमा पनि काम पूरा नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

    वीरगंज : पर्साको ग्रामिण क्षेत्रलाई सदरमुकाम वीरगंजसँग जोड्ने तिलावे पुलको काम ५ वर्ष बित्न लाग्दा पनि पूरा हुन सकेको छैन। ठेकेदारको बद्माशीका कारण पर्साको बहुप्रतिक्षित योजनाको रुपमा रहेको तिलावे पुलको काम सम्पन्न नभएको हो। पुलको काम पूरा नहुँदा अहिले वीरगंज-पोखरीया तथा वीरगंज-सबैठवा सडकखण्ड भएर आउजाउ गर्ने सर्वसाधारणलाई सास्ती खेप्नु परेको ग्रामिण भेगका स्थानीयले बताएका छन्। उनीहरुका अनुसार पुरानो पुलको चौडाई…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ट्रक र टिपर ठोक्किँदा पैदल यात्रीको मृत्यु, चार जना घाइते

    वीरगंजमा ट्रक र टिपर ठोक्किँदा पैदल यात्रीको मृत्यु, चार जना घाइते

    वीरगंज : वीरगंज–२२ स्थित सर्वोत्तम स्टिल प्रालि नजिकै सवारी दुर्घटना हुदाँ एक जना पैदल यात्रीको मृत्यु भएको छ। घटनामा परी चार जना घाइते भएका छन्। ट्रक र टिपर दुर्घटनामा वीरगंज–२२ जगरनाथपुरका ६५ वर्षीय वृद्ध बैद्यनाथ राउत कुर्मीको मृत्यु भएको प्रहरीले जनायो। बुधवार साँझ साढे ६ बजेको समयमा परवानीपुरबाट ड्राईपोर्टतर्फ जाँदै गरेको यूपी ५२ टि ७५५० नं.को भारतीय ट्रक र विपरीत…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज ब्यारेकका सिपाहीले आफैलाई हाने गोली! अवस्था गम्भीर

    वीरगंज ब्यारेकका सिपाहीले आफैलाई हाने गोली! अवस्था गम्भीर

    वीरगंज : वीरगंजस्थित नेपाली सेनाको चण्डी प्रसाद गणका एक जना सिपाहीले आत्महत्याको प्रयास गरेका छन्। ती सिपाहीले आफैले बोकेको एन १६ राइफलबाट आफैलाई गोली हानेर आत्महत्या गर्ने प्रयास गरेको पर्सा प्रहरीले जनाएको छ। गएराती साढे ८ बजेको समयमा पर्सा, पोखरिया नपा ५ सतवरियाका २२ वर्षे श्यामबाबु प्रसाद चौहानले ब्यारेकभित्र  पोस्टमा ड्युटी खटेको बेला यो घटना भएको हो। अचानक गोली पड्केको…

    विस्तृतमा पढ्नुस्

  • गाउँपालिका अध्यक्षमाथि यौनजन्य हिंसाका अभियुक्त भगाएको आरोप, अनुसन्धानमा असहयोग गरेको प्रहरीको गुनासो

    गाउँपालिका अध्यक्षमाथि यौनजन्य हिंसाका अभियुक्त भगाएको आरोप, अनुसन्धानमा असहयोग गरेको प्रहरीको गुनासो

    वीरगंज : पर्साको पश्चिमी क्षेत्रमा पर्ने जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाले यौनजन्य हिंसाका अभियुक्तलाई भगाएको आरोप लागेको छ। जगरनाथपुर गाउँपालिका वडा नं ४ मा शनिवार साँझ भएको एउटा बलात्कारको घटनाको अभियुक्तलाई मियाले भगाएको पीडित परिवार र स्थानीयले अरोप लगाएका हुन्। पीडित परिवारका एक सदस्यका अनुसार घरमा कोही पनि नभएका बेला साँझ ६ बजेको समयमा २२ वर्षीय एक युवकले १५ वर्षीया किशोरीको घरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell