PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • चितुवाको आक्रमणमा परि एक बृद्ध गम्भीर घाइते

    चितुवाको आक्रमणमा परि एक बृद्ध गम्भीर घाइते

    वीरगंज : पर्साको ठोरी गाउँपालिकामा गएराति चितुवाको आक्रमणमा परि एक जना बृद्ध गम्भीर घाइते भएका छन्। ठोरी गाउँपालिका वडा नम्बर ५ सानो बाघमोर्चाका ६५ वर्षीय कुलबहादुर खत्री गम्भीर घाइते भएका हुन्। पर्सा राष्ट्रिय निकुञ्जको जंगलबाट निस्केको चितुवाले खत्रीलाई राती ८:३० बजे घरभित्र भैंसीको लागि दाना पकाइरहेको अवस्था आक्रमण गरी घाइते बनाएको उनका  भतिजा रन्जित कार्कीले जानकारी दिए। घाइते खत्रीको मुख,…

    विस्तृतमा पढ्नुस्

  • केटी जिस्काएको अभियोगमा पक्राउ परेका युवक प्रहरी कार्यालयबाट भाग्न खोज्दा घाइते

    केटी जिस्काएको अभियोगमा पक्राउ परेका युवक प्रहरी कार्यालयबाट भाग्न खोज्दा घाइते

    वीरगंज : पर्सा प्रहरीको नियन्त्रणबाट भाग्न खोज्दा एक जना अभियुक्तसहित ३ जना घाइते भएका छन्। घाइते हुनेमा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, केटी जिस्काएको अभियोगमा पक्राउ परेका विराट झा र वडा प्रहरी कार्यालय विर्तामा पुगेका सेवाग्राही अमर यादव रहेका छन्। वडा प्रहरी कार्यालय विर्ताको पहिलो तल्लामा रहेको प्रहरी निरीक्षक पुरीको कार्यकक्षबाट वीरगंज-१५ लक्ष्मणवा बस्ने विराट झा हाम…

    विस्तृतमा पढ्नुस्

  • औषधी खरिदमा पोखरिया नगरपालिकाको अनियमितता, बजार भाउभन्दा तेब्बर रेट राखेर बिल पेश!

    औषधी खरिदमा पोखरिया नगरपालिकाको अनियमितता, बजार भाउभन्दा तेब्बर रेट राखेर बिल पेश!

    वीरगंज : पर्साको पोखरीया नगरपालिकाले गत आवको बजेटको दुरुपयोग गरेको प्रमाण भेटिएको छ। गत आव २०७६/०७७ को बजेटबाट कोरोना महामारी नियन्त्रणको नाउमा व्यापक अनियमितता गरी स्वास्थ्य सामाग्री तथा औषधी खरिद गरेको प्रमाण भेटिएको हो। नगरपालिकाको स्वस्थ्य शाखाले खरिद गरेको करिब एक करोड मूल्य बराबरको स्वास्थ्य सामाग्री तथा औषधीमा व्यापक अनियमितता भएको पोखरीया नगरपाकिलाका जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। बजारमा पाउने दामभन्दा…

    विस्तृतमा पढ्नुस्

  • मध्य तराईमा फुसको छानो हटाउने कार्यक्रम सुस्त, कोटा पार्न दुई हजार घुस!

    मध्य तराईमा फुसको छानो हटाउने कार्यक्रम सुस्त, कोटा पार्न दुई हजार घुस!

    वीरगंज : मध्य तराईको पर्सा, बारा र रौतहटमा दलित, विपन्नहरूको लागि फूसको छानो हटाएर जस्तापाताको छानो लगाउने कार्यक्रम सुस्त बनेको छ। 'नागरिक आवास कार्यक्रम' लाई आव २०७६/०७७ देखि शहरी मन्त्रालय अन्तर्गतको वीरगंजस्थित सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालयले अगाडि बढाएको हो। दलित, विपन्नहरूले सूचना प्रकाशित भएपछि आफ्नो अवस्थाबारे विवरण समावेश गरी निवेदन दिएपछि जिल्लाको सुरक्षित नागरिक आवास समन्वय समितिले…

    विस्तृतमा पढ्नुस्

  • गर्भ तुहाउने औषधिले किशोरीको मृत्यु प्रकरण : डिएनए परीक्षणबाट प्रेमी पहिचान गरिने

    गर्भ तुहाउने औषधिले किशोरीको मृत्यु प्रकरण : डिएनए परीक्षणबाट प्रेमी पहिचान गरिने

    वीरगंज : पर्साको पोखरिया नगरपालिका–९ बैरिया टोलकी १६ वर्षीया रिंकीकुमारीको मृत्युबारे प्रहरीले छानबिन अघि बढाएको छ। डिएनए परीक्षणबाट उनलाई गर्भवती बनाउने प्रेमीको पहिचान हुने प्रहरीको योजना छ। पर्साका एक प्रहरी अधिकृतको अनुसार रिंकीको मृत्यु भएपछि पेटमा रहेको बच्चाको डिएनए नमूना संकलन गरी परीक्षणको लागि काठमाडौं पठाइएको र डेढ महिनापछि डिएनए र भिसेरा रिपोर्ट आएको खण्डमा उनको मृत्युको कारण र गर्भवती…

    विस्तृतमा पढ्नुस्

  • छ वर्षीय छोराको रुप देखेर शम्भु सोध्छन्, 'दुई लाख खर्चिँदा पनि निको भएन, के रोग लाग्यो कृष्णालाई?'

    छ वर्षीय छोराको रुप देखेर शम्भु सोध्छन्, 'दुई लाख खर्चिँदा पनि निको भएन, के रोग लाग्यो कृष्णालाई?'

    वीरगंज : पर्सा, पोखरीया वडा नं ६ श्रीसिया(डिह टोला) का कृष्णाको शरीर केही महिनायता अस्वभाविक रुपले बढ्न थालेको छ। शम्भु हजरा दुसाधका ६ वर्षीया छोरा कृष्णालाई बेलाबेला पेट दुख्ने समस्याले पनि सताउँछ। १० महिनायता पेट दुख्ने र शरीर सुनिने समस्या बढ्दै आएको शम्भुले बताए। कृष्णा अहिले यति मोटाउँदै गएका छन् की उनको आँखा ढपक्कै ढाक्ने गरी छोपिन थालेको छ। उनको…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महिनादेखि सङ्क्रमणबाट भएको छैन मृत्यु

    प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महिनादेखि सङ्क्रमणबाट भएको छैन मृत्यु

    वीरगंज : विगतमा कोरोना महामारीको हटस्पट बनेको प्रदेश २ कोरोना नियन्त्रणमा सुधारोन्मुख देखिएको छ। प्रदेश २ का आठ जिल्लामध्ये ६ वटा जिल्ला ग्रीन जोन बनेका छन् भने पर्सा र धनुषामा गरी जम्मा ५२ जना कोरोना सङ्क्रमितहरू मात्र रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ। निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो डेढ महिनादेखि कोरोनाका कारण मृत्यु नभएको र…

    विस्तृतमा पढ्नुस्

  • उद्धारमा पर्सा प्रहरीको ढिलासुस्ती

    उद्धारमा पर्सा प्रहरीको ढिलासुस्ती

    वीरगंज : वीरगंज १३ मुर्लीका ३५ वर्षीय युवक मनोजकुमार सिंहले ना४५ प ७१५० नम्बरको मोटरसाइकल लिएर पावरहाउसबाट घण्टाघर जाँदै थिएँ। रातिको समयमा मोटरसाइकल अनियन्त्रित भएर त्रिमुर्ती चोकमा एउटा गाईमा ठोक्किए र घाइते भए। गत शनिवार राति भएको उक्त दुर्घटनामा प्रहरीले घाइतेलाई उद्धार गर्न भने ढिलासुस्ती गर्‍यो। घाइते सडकमै छटपटाइरहँदा गस्ती गर्दै आएको मिनि ट्रकमा जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • गोतामे पत्रकारिता पुरस्कार चित्राङ्ग थापालाई, चटपटे पत्रकारिता नगर्न काँग्रेस जिल्ला सभापतिको सुझाव

    गोतामे पत्रकारिता पुरस्कार चित्राङ्ग थापालाई, चटपटे पत्रकारिता नगर्न काँग्रेस जिल्ला सभापतिको सुझाव

    वीरगंज : स्व. गोपालचन्द्र गौतमको स्मृतिमा स्थापित,पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको गोतामे पत्रकारिता स्वर्ण पदक पुरस्कार यस वर्ष सूदुरपश्चिमका पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिएको छ। वीरगंजस्थित नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आइतवार कार्यक्रम आयोजना गर्दै वीरगंजका वरिष्ठ उद्योगपति मुरलीधर रुगंटाले पुरस्कार तथा कदर पत्र प्रदान गरे। पुरस्कार ग्रहणपछि पत्रकार थापाले मुहानैबाट गंगा फोहोर हुने प्रसंग सुनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • गर्भ तुहाउन औषधि खाँदा गयो किशोरीको ज्यान! प्रेमी फरार

    गर्भ तुहाउन औषधि खाँदा गयो किशोरीको ज्यान! प्रेमी फरार

    वीरगंज : पर्सा पोखरीया नगरपालिका वडा नं ९ बैरियाकी १६ वर्षीया रिंकी कुमारीको शंकास्पद मृत्यु भएको छ। गत शुक्रवार बिहान बैरियाका बली मुखिया बिनकी छोरी रिंकी कुमारीको शंकास्पद मृत्यु भएको हो। अन्दाजी ५ महिनाको गर्भवती अवस्थामा उनलाई गर्भ तुहाउने औषधी खुवाएर हत्या गरिएको आशंका प्रहरीले गरेको छ। गाउँकै एक युवकसँग उनको प्रेम सम्बन्ध रहेको खुलेको छ। रिंकीको गर्भ तुहाउन स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • पोखरीया अस्पतालको सेवा सुधारको लागि धर्ना, नगरप्रमुखले मागे चैत १ गतेसम्मको समयसीमा

    पोखरीया अस्पतालको सेवा सुधारको लागि धर्ना, नगरप्रमुखले मागे चैत १ गतेसम्मको समयसीमा

    वीरगंज : जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नेजामुद्दीन समानीको नेतृत्वमा पोखरीया अस्पताल सुधारको लागि धर्ना दिएपछि सहमति भएको छ। पोखरीया नगरपालिका कार्यालयअगाडि आज दिउँसो साढे १२ देखि साढे २ बजेसम्म धर्ना दिएपछि नगरप्रमुख दीपनारायण रौनियारले चैत १ गतेसम्मको समयसीमा माग गरेका थिए र सो विषयमा सहमति भएको थियो। नगरप्रमुख रौनियारले प्रदेश सरकारले पठाएको रकम सम्बन्धमा प्रक्रियागत काम अगाडि बढेको र…

    विस्तृतमा पढ्नुस्

  • 'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

    'अनलाइन निर्देशिकाले प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिए आन्दोलन हुन्छ'

    वीरगंज : नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सरकारले नियन्त्रण गर्न खोजेको खण्डमा आन्दोलन गर्ने चेतावनी दिएका छन्। वीरगंजमा शनिबारदेखि सुरु भएको नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो प्रदेश सधारणसभामा सम्बोधन गर्दै आचार्यले यस्तो बताएका हुन्। उनले सरकारले लोकतन्त्रमा प्रहार गर्न संसद् विघटन गरेको र प्रेस स्वतन्त्रतालाई कुण्ठित र नियन्त्रण गर्न अनलाइन निर्देशिका ल्याउने तयारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • कान्तिदेवी कुशवाह हत्या प्रकरण : घटनाको पाँच दिनपछि हत्यामा सम्लग्न दुई जना पक्राउ

    कान्तिदेवी कुशवाह हत्या प्रकरण : घटनाको पाँच दिनपछि हत्यामा सम्लग्न दुई जना पक्राउ

    वीरगंज: बारा प्रहरीले बाराकी कान्तिदेवी कुशवाहको हत्या प्रकरणमा दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा हत्याका अभियुक्तहरुलाई पक्राउ गरेको जानकारी गराइएको थियो। महागढीमाई नगरपालिका १ बरियारपुर (मठवा टोल) की ४८ वर्षीया कान्तिदेवीको गत माघ २५ गते राति हत्या भएको थियो। सोही घटनामा प्रहरीले बाराको महागढीमाई नगरपालिका १  का ४२ वर्षीय लालबाबुप्रसाद कुशवाह र कान्तिदेवीकी छिमेकी वर्ष ४८…

    विस्तृतमा पढ्नुस्

  • भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडपः दुई प्रहरी जवान घाइते, प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत खोसे

    भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबिच झडपः दुई प्रहरी जवान घाइते, प्रहरीले नियन्त्रणमा लिएको ट्याक्टर समेत खोसे

    वीरगंजः पर्सामा सशस्त्र प्रहरी र  भारतीय बालुवा तस्करबिच झडप भएको छ। झडपमा दुई जना सशस्त्र प्रहरी घाइते भएका छन्। ओरिया खोलाको बालुवा अवैधरुपमा उत्खनन गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको हो। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरिरहेको अवस्थामा भारतीय नम्बर प्लेटको ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको प्रहरीले जानकारी दिएको छ। सशस्त्र…

    विस्तृतमा पढ्नुस्

  • नेपाली भूमिमा भारतीय बालुवा तस्करको दादागिरी : सशस्त्र जवान घाइते, ट्र्याक्टर लगे खोसेर

    नेपाली भूमिमा भारतीय बालुवा तस्करको दादागिरी : सशस्त्र जवान घाइते, ट्र्याक्टर लगे खोसेर

    वीरगंज : ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको छ। पर्साको जगरनाथपुर गाउँपालिका– १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन् गरिरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका…

    विस्तृतमा पढ्नुस्

  • घरभित्रै महिलाको वीभत्स हत्या: लाउड स्पिकरको कोलाहलले कसैले सुनेन कान्तिको चित्कार

    घरभित्रै महिलाको वीभत्स हत्या: लाउड स्पिकरको कोलाहलले कसैले सुनेन कान्तिको चित्कार

    वीरगंज: बारा महागढीमाई नगरपालिका १ बरियारपुर (मठवा) टोलका १९ वर्षीय अजय कुशवाह काठमाडौँमा एचए तेस्रो वर्षमा अध्ययनरत छन्। अन्तिम वर्षको परीक्षा सकेर काम गर्न सोचमा पुगेका थिए उनी। एक निजी क्लिनिकमा काम गर्न कुरा फाइनल भइसकेको थियो। तर आइतबार राति गृह जिल्ला बाराको बरियारपुरबाट एक जना काका पर्नेले उनका जेठा दाइ सञ्जयलाई राति साढे ९ बजेको समयमा फोन गरेर भने…

    विस्तृतमा पढ्नुस्

  • बारा कान्ति कुशवाहा हत्या प्रकरण : ६ जना प्रहरी नियन्त्रणमा

    बारा कान्ति कुशवाहा हत्या प्रकरण : ६ जना प्रहरी नियन्त्रणमा

    वीरगंज : बाराको महागढिमाई नगरपालिका वडा नं १ बरियारपुर (मठवा टोल) की ४८ वर्षीया कान्तिदेवी कुशवाहाको हत्या प्रकरणमा बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ। सोही क्रममा बारा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। नियन्त्रणमा लिइएको व्यक्ति मध्ये कान्ति देवीको घरको काम गर्ने ४ जना मिस्त्री र गाउँका अन्य दुई जना रहेको बारा प्रहरी प्रवक्ता डिएसपी गौतम मिश्रले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • बार्दियाकी १२ वर्षीया बालिकाको बिहारमा बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता गर्न नमान्ने थानाध्यक्ष निलम्बित

    बार्दियाकी १२ वर्षीया बालिकाको बिहारमा बलात्कारपछि हत्या प्रकरण : मुद्दा दर्ता गर्न नमान्ने थानाध्यक्ष निलम्बित

    वीरगंज : गत जनवरी २१ तारिखका दिन १२ वर्षीय बालिकाको सामूहिक बलात्कारपछि हत्या प्रकरणको मुद्दा दर्ता गर्न नमान्ने एकजना थानाध्यक्ष निलम्बनमा परेका छन्। नेपाल निवासी कुण्डवाचैनपुरमा चिया बेच्ने र रातिको समयमा सुरक्षागार्डको काम गर्दै आएका एकजना व्यक्तिका १२ वर्षीया छोरीको सामूहिक बलात्कारपछि हत्या भएको थियो। भारत बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको कुण्डवा चैनपुर थानाका थानाध्यक्ष सञ्जीव कुमार रञ्जनले घटना लुकाउन…

    विस्तृतमा पढ्नुस्

  • तोकिएकै मितिमा चुनाव हुने काँग्रेस उपसभापति निधिको दावी

    तोकिएकै मितिमा चुनाव हुने काँग्रेस उपसभापति निधिको दावी

    वीरगंज : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी वैशाख १७ र २७ गते तोकिएको मितिमै चुनाव हुने ठोकुवा गरेका छन्। पूर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका नेता निधिले वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा व्यक्त गरेका हुन्। काँग्रेसकै एउटा बलियो समूहले भने चुनाव नहुने दावी गर्दै आन्दोलनमा उत्रिनुपर्ने बताउँदै आएको छ। प्रेस युनियन पर्साले सोमवार आयोजित पत्रकार सम्मेलनमा उनले भने,…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसलाई अदालतको फैसला मञ्जुर छ : विमलेन्द्र निधि

    कांग्रेसलाई अदालतको फैसला मञ्जुर छ : विमलेन्द्र निधि

    वीरगंज : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा अदालतको फैसलालाई आत्मसात गरेर जाने बताएका छन्। वीरगंज-२८ बगहीमा आयोजित पार्टीको वृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्। पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता निधिले अहिलेको संकटको अवस्थालाई निकास दिन सर्वोच्च अदालतको बाटो कुरेर पार्टीले आफ्नो आगामी रणनीति बनाउने काममा लागेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell