PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • ओली समूहमा प्रवेश गरेको तीन दिन नबित्दै बाराका नेता माफी माग्दै फर्किए प्रचण्ड - माधवतिरै

    ओली समूहमा प्रवेश गरेको तीन दिन नबित्दै बाराका नेता माफी माग्दै फर्किए प्रचण्ड - माधवतिरै

    वीरगंज : नेपाल कम्युनिष्ट पार्टी नेकपा दुई समूहमा विभाजन भएपछि जिल्ला तहमा कुन समूहमा बस्ने र राजनीति गर्ने भन्ने विषयमा अलमल देखिएको छ। उनीहरु कहिले ओली समूहतिर पुगेका छन् त कहिले प्रचण्ड– माधव समूहमा फर्किने गरेका छन्। नेकपा बाराका जिल्ला सचिव  तथा प्रदेश २ का प्रदेश सांसद सुन्दर विश्वकर्माले पनि ढुलमुले प्रवृत्ति देखाएका छन्। तीन दिनअघि उनी जिल्ला अध्यक्षको लोभमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा हिन्दू स्वयंसेवक संघको राष्ट्रिय सम्मेलन, बाजागाजासहित नगरक्षेत्रमा मार्चपास

    वीरगंजमा हिन्दू स्वयंसेवक संघको राष्ट्रिय सम्मेलन, बाजागाजासहित नगरक्षेत्रमा मार्चपास

    वीरगंज : वीरगंजमा शनिवार हिन्दू स्वयंसेवक संघ नेपालको राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनको उद्घाटन संघका राष्ट्रिय सह–सञ्चालक एवं पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक कल्याण तिमिल्सिनाले गरेका थिए। सम्मेलनलाई सम्बोधन गर्दै तिमिल्सिनाले हिन्दूत्व र देशको लागि काम गर्नू पर्नेमा जोड दिए। उनले भने, ‘जुन व्यक्तिमा देश र राष्ट्रभक्तिको भावना छैन, त्यो व्यक्तिको जन्म बेकार छ, त्यसैले आफूभित्र देशभक्तिको भावना हुनुपर्छ अनि…

    विस्तृतमा पढ्नुस्

  • बन्द गराउँदै हिँडेका १९ जना नेकपाका नेता कार्यकर्ता वीरगंजबाट पक्राउ, यस्तो छ बन्दको प्रभाव

    बन्द गराउँदै हिँडेका १९ जना नेकपाका नेता कार्यकर्ता वीरगंजबाट पक्राउ, यस्तो छ बन्दको प्रभाव

    वीरगंज : प्रचण्ड माधव समूहको नेकपाले अह्वान गरेको आजको बन्द हडतालको प्रभाव मध्य तराईका जिल्लामा पनि परेको छ। नेता कार्यकर्ताहरुले बिहान ६ बजेदेखि नै उद्योग, कलकारखाना, बजार, शैक्षिक संस्था, यातायायत बन्द गराउँदै हिँडेका थिए। सोही क्रममा वीरगंजको घण्टाघर र विभिन्न स्थानमा विरोध प्रदर्शन गर्ने वीरगंजका १९ जना नेकपाका नेताहरु पक्राउ परेका छन्। पक्राउ पर्नेमा रहबर अन्सारी, मनोज चौधरी, अरबिन्द सिंह,…

    विस्तृतमा पढ्नुस्

  • इन्डो – नेपाल अस्पतालमाथि कारबाही गर्न पर्सा प्रशासनको आलटाल

    इन्डो – नेपाल अस्पतालमाथि कारबाही गर्न पर्सा प्रशासनको आलटाल

    वीरगंज : वीरगंज रजतजयन्ती चोकस्थित इन्डो–नेपाल अस्पताल तथा आई केयर सेन्टर प्रालिलाई जिल्ला प्रशासन कार्यालय, पर्साले कारबाही गर्न आलटाल गरेको छ। जिल्ला प्रशासनले गत मंसिर १९ मा अस्पतालमा छापा मारी मापदण्ड पूरा नगरेको ठहर गरेको थियो। अनुगमनको क्रममा अस्पतालले निर्धारण गर्नुपर्ने शुल्क नतोकेको, काउन्सिलमा दर्ता नरहेका व्यक्तिबाट ल्याब सञ्चालन भएको, क्षमताभन्दा बढी बिरामी उपचार गरेको, जनशक्तिको अभाव रहेको, यान्त्रिक बिलिङ…

    विस्तृतमा पढ्नुस्

  • हुन्डी कारोबारको आशंकामा मनी चेन्जरमा प्रहरीको छापा, १३ लाख नगदसहित सञ्चालक पक्राउ

    हुन्डी कारोबारको आशंकामा मनी चेन्जरमा प्रहरीको छापा, १३ लाख नगदसहित सञ्चालक पक्राउ

    वीरगंज : हुन्डी कारोबार गरेको आशंकामा पर्सा प्रहरीले वीरगंज ९ घण्टाघरस्थित मनोकामना मनी चेन्जरमा छापा हानेको छ। आइतवार दिउँसो २ बजे छापा हानी ठुलो परिमाणमा भारु र नेपाली रुपैयाँ बरामद गर्नूको साथै मनी चेन्जर सञ्चालक गोपालप्रसाद सोनारलाई हिरासतमा लिएको छ। विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्दै पूर्व सूचनाको अधारमा सञ्चालक सोनारलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मनोकामना मनी चेन्जरबाट ५ लाख…

    विस्तृतमा पढ्नुस्

  • वैशाखको चुनावका लागि पर्सा निर्वाचन कार्यालय तयारी अवस्थामा, थपिए १२ हजार मतदाता

    वैशाखको चुनावका लागि पर्सा निर्वाचन कार्यालय तयारी अवस्थामा, थपिए १२ हजार मतदाता

    वीरगंज : सरकारले वैशाख १७ र २७ गते चुनाव घोषणा गरिसकेको छ। उक्त चुनावका लागि तयार रहेको निर्वाचन कार्यालय पर्साले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख निर्वाचन अधिकृत रन्जीता झाले निर्वाचन आयोगको निर्देशन अनुसार निर्वाचन गराउने तयारी अवस्थामा रहेको बताइन्। ‘हामीले आयोगको निर्देशन बमोजिम सबै कामलाई अगाडि बढाएका छौं, मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिको बैठक बसिसकेका छौ,’ उनले…

    विस्तृतमा पढ्नुस्

  • १० वर्षीय बालकको हत्या आरोपी चार वर्षपछि पक्राउ, हत्याको कारण समलिंगी सम्बन्ध!

    १० वर्षीय बालकको हत्या आरोपी चार वर्षपछि पक्राउ, हत्याको कारण समलिंगी सम्बन्ध!

    वीरगंज : पर्सामा प्रहरी प्रमुख भएर आइपुगेका छन् प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे। उनको आगममको दुई साताभित्रै दुई वटा सनसनीपूर्ण हत्या प्रकरण सुल्झाउनतिर उनले ध्यान लगाएका छन्। उनले प्रहरी प्रमुख सम्हालेपछि पर्सा राधेमाईका राजन पटेल र बहुदरमाईका अकलेश राउत यादवको हत्याका आरोपीहरु पक्राउ परेका छन्। पाण्डेको सक्रियताले पीडित परिवारमा न्याय पाउने आशा पलाएको छ। जिल्ला प्रहरी कार्यालय, पर्साले शुक्रवार पत्रकार सम्मेलन…

    विस्तृतमा पढ्नुस्

  • चिसोले मध्य तराईको जनजीवन प्रभावित

    चिसोले मध्य तराईको जनजीवन प्रभावित

    वीरगंज : मध्यतराईका जिल्लमा तीन दिन यता अत्यधिक चिसो मापन गरिएको छ। क्षेत्रीय कृषि अनुसन्धान केन्द्र परवानीपुरको जल तथा मौसम विज्ञान केन्द्रका प्राविधिक शिवनन्दन यादवका अनुसार शुक्रवार बिहान अधिकतम ९ डिग्री सेल्सियस र न्युनतम ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको बताए। त्यसैगरी, उनले ४ दशमलव ५ सापेक्षिक आद्रता मापन गरिएको बताए। शनिबार भने तापक्रममा केही सुधार देखिएको छ। आज अधिकतम…

    विस्तृतमा पढ्नुस्

  • कुहिरोमा ४२ घनफिट काठ तस्करी, गस्ती टोली देख्नसाथ चालक फरार

    कुहिरोमा ४२ घनफिट काठ तस्करी, गस्ती टोली देख्नसाथ चालक फरार

    वीरगंज : शीतलहर र कुहिरो बढेपछि पर्साको सरकारी वन क्षेत्रबाट ठुलो मात्रामा काठ तस्करी गिरोह सक्रिय भएका छन्। रातिको समयमा ट्र्याक्टरमा काठ तस्करी हुन थालेको हो। बिहीवार राति वन कार्यालय तथा सुरक्षाकर्मीको टोलीले सालको गोलिया तस्करी गरिरहेको अवस्थमा एउटा ट्र्याक्टरलाई नियन्त्रणमा लिएको छ। ना ११ त २८७४ नम्बरको ट्र्याक्टर क्टरलाई पर्सागढी नगरपालिका वडा नं ४ टाडी चोकबाट नियन्त्रणमा लिइएको हो। सबैया…

    विस्तृतमा पढ्नुस्

  • रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै वीरगंजमा ई-रिक्सा चालकहरुको प्रदर्शन

    रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै वीरगंजमा ई-रिक्सा चालकहरुको प्रदर्शन

    वीरगंज : वीरगंजमा शुक्रवार अटो तथा ई-रिक्सा चालकहरुले प्रदर्शन गरेका छन्। अटो रिक्सा व्यवसायी संघका अध्यक्ष अफजल अन्सारीको नेतृत्वमा वीरगंज महानगर कार्यालय अगाडि बिहान ११ बजेदेखि १२ बजेसम्म प्रदर्शन तथा नाराबाजी भएको हो। महानगरले ई-रिक्सा दर्ता, रुट परमिटको लागि महँगो शुल्क लिन थालेको भन्दै चालकहरुले विरोध जनाएका हुन्। चालकहरुका अनुसार यातायात व्यवस्थाप कार्यालय सवारी शाखामा सवारी दर्ता गरी सञ्चालन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारीबाटै कुटिए ड्राईपोर्ट भन्सारका हाकिम, कर्मचारी भन्छन्, ‘शौचालयमा थुन्ने कोशिस भएपछि धक्का मात्र दिएका हौँ’

    कर्मचारीबाटै कुटिए ड्राईपोर्ट भन्सारका हाकिम, कर्मचारी भन्छन्, ‘शौचालयमा थुन्ने कोशिस भएपछि धक्का मात्र दिएका हौँ’

    वीरगंज : वीरगंज-२५ स्थित श्रीसिया सुक्खा बन्दरगाह भन्सारका प्रमुख भन्सार अधिकृत डा लालबहादुर खत्रीमाथि कर्मचारीहरुले दुर्व्यवहार गरेका छन्। गत पुस २९ गते दिउँसो २ बजे नेपाल इन्टरमोडेल यातायात विकास समिति ड्राईपोर्ट शाखाका शाखा अधिकृत तर्कराज जोशी अर्का कर्मचारी किशोर कुर्मी र क्वारेन्टाइनका एक जना कर्मचारी गरी तीन जनालाई दुर्व्यवहार गर्दै शौचालयमा थुन्ने प्रयास गरेपछि कर्मचारीहरुले उनलाई कुटपिट गरेको बताइएको छ। कर्मचारीहरुले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

    नेपाल र भारतको दोहोरो नागरिकता लिने व्यवसायी सिंहको नाममा पक्राउ पुर्जी जारी

    वीरगंज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को अनुसन्धान तथा गृह मन्त्रालयको निर्देशनपछि दोहोरा नागरिकता लिने एक जनामाथि जिल्ला प्रशासन कार्यालय पर्साले कारबाही प्रकृया शुरु गरेको छ। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिका ७ निवासी सोमेन्द्र सिंहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय पर्सामा पत्र पठाएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए। दोहोरो नागरिकता लिएका सिंह चाँडै पक्राउ पर्ने प्रजिअ…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपको लागि प्रदेश २ को टोली काठमाडौंमा, कुन जिल्लाबाट को-को खेलाडी परे?

    प्रधानमन्त्री कपको लागि प्रदेश २ को टोली काठमाडौंमा, कुन जिल्लाबाट को-को खेलाडी परे?

    वीरगंज : माघ २ गतेदेखि काठमाडौंमा जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको लागि प्रदेश २ को क्रिकेट टोली सोमवार काठमाडौं गएको छ। बाराको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले गम्छा र फूलमाला लगाई खेलाडीहरुलाई विदाई गरेका हुन्। मेयर यादवले टिमका प्लेइङ-१४ र ४ जना वैकल्पिक, टिम कोच र व्यवस्थापक गरी २० जनाको टोलीलाई शुभकामना दिँदै विदाई गरेका हुन्। प्रदेश २ को…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मनाइयो बलिदानी दिवस

    वीरगंजमा शहीदप्रति श्रद्धासुमन अर्पण गर्दै मनाइयो बलिदानी दिवस

    वीरगंज : तराई मधेसको हकअधिकार प्राप्तिको लागि बलिदानी दिएका ज्ञात, अज्ञात शहीदहरुलाई सम्झिने दिवसको रुपमा बलिदानी दिवस मनाइन्छ। प्रदेश २ सरकारले विगत तीन वर्षदेखि यो दिवस माघ ५ गते मनाउँदै आएको छ। यसैबीच, वीरगंजमा पनि बलिदानी दिवस मनाइएको छ। वीरगंजको घण्टाघरमा पण्डित रामजन्म तिवारीको शालिक र अन्य शहीदहरुको फोटोमा माल्यार्पण गर्दै सहभागीहरुले श्रद्धासुमन अर्पण गरेका छन्। जनता समाजवादी पार्टी पर्साद्वारा…

    विस्तृतमा पढ्नुस्

  • मन्त्री सोनलले गरे दुधौरा खोला पुलको शिलान्यास, दर्जनौँ गाउँलाई फाइदा पुग्ने विश्वास

    मन्त्री सोनलले गरे दुधौरा खोला पुलको शिलान्यास, दर्जनौँ गाउँलाई फाइदा पुग्ने विश्वास

    वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले बाराको दुधौरा खोला पुलको शिलान्यास गरेका छन्। आइतवार बिहान उनले पुलको शिलान्यास गरेका हुन्। जीतपुरसिमरा-८ रमौली लोसन्डा र वडा नम्बर २० बसडील्वा जोड्ने दुधौरा खोेलामा उक्त पुल निर्माण शुरु भएको छ। जीतपुर-ईनर्वासिरा सडक अन्तर्गत पर्ने पुलको लम्बाई १ सय मिटर छ। उक्त पुल १२ करोड ७० लाख ७२ हजार…

    विस्तृतमा पढ्नुस्

  • परवानीपुरका घरबारविहीनहरुले वीरगंजमा गरे प्रदर्शन

    परवानीपुरका घरबारविहीनहरुले वीरगंजमा गरे प्रदर्शन

    वीरगंज : वीरगंजका मेयर विजयकुमार सरावगी र वडा नम्बर २१ लिपनीविर्ताका वडा अध्यक्ष हबिब मियाँको विरुद्धमा आइतवार वीरगंजमा प्रदर्शन गरिएको छ। वडा नम्बर २१ परवानीपुर श्रीसिया खोला (वीरगंज खाद्य उद्योग अगाडि) बसोबास गर्दै आएका दलित विपन्न परिवारहरुले उक्त विरोध प्रदर्शन गरेका हुन्। वीरगंज महानगरले रेल-वेको लागि जग्गा खाली गराएपछि करिब १२ जनाको परिवार अहिले घरबारविहीन बनेको छ। एक साताअघि उक्त…

    विस्तृतमा पढ्नुस्

  • चुनाव नगराई सबै निकाय कब्जा गर्न चाहन्छन् ओली : उपेन्द्र यादव

    चुनाव नगराई सबै निकाय कब्जा गर्न चाहन्छन् ओली : उपेन्द्र यादव

    वीरगंज : जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले तानाशाह बन्ने सपना देखेको आरोप लगाएका छन्। संघीय प्रेस फोरम पर्साले मंगलवार वीरगंजमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष यादवले आफ्नो पार्टी र सरकार दुवैमा असक्षम भएपछि हतास मानसिकतामा ओलीले संसद विघटन गरेर तानशाह बन्ने सपना देखिरहेको बताए। ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो…

    विस्तृतमा पढ्नुस्

  • भाजपा सांसद भन्छन् : नेपालको जग्गा व्यवस्थापनको मोडेल राम्रो, भारतमा लागू गर्छौं

    भाजपा सांसद भन्छन् : नेपालको जग्गा व्यवस्थापनको मोडेल राम्रो, भारतमा लागू गर्छौं

    हरसिद्धि (बिहार) : भारत, बिहार, पूर्वी चम्पारणको हरिसिद्धिमा नेपाल–भारत मैत्री संवाद सम्पन्न भएको छ। मिडिया फर बोर्डर हार्मोनी हरसिद्धिद्वारा नेपाल–भारतको पछिल्लो सम्बन्धमा उत्पन्न समस्या तथा त्यसको निदान विषयक संवाद कार्यक्रम चम्पारण बंकेट रिसोर्टमा आइतवार सम्पन्न भएको हो। जसमा दुवै देशका राजनीतिक दलका नेता, पत्रकार तथा अगुवाहरुको सहभागिता थियो। कार्यक्रममा वक्ताहरुले कोरोना महामारीले गर्दा सीमा क्षेत्रमा उत्पन्न समस्या सामाधान गर्न दुवै…

    विस्तृतमा पढ्नुस्

  • उपेन्द्र यादवले भने, ‘पार्टीको झगडा मिलाउन नसकेका ओलीले सन्केर संसद विघटन गरे’

    उपेन्द्र यादवले भने, ‘पार्टीको झगडा मिलाउन नसकेका ओलीले सन्केर संसद विघटन गरे’

    वीरगंज : जनता समाजवादी पार्टीका प्रमुख कार्यकारी अध्यक्ष उपेन्द्र यादवले ओलीतन्त्र समाप्त नभएसम्म लोकतन्त्र नआउने बताएका छन्। जसपा पर्साले वीरगंजमा आयोजना गरेको जनप्रदर्शन एवं विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओलीतन्त्रको कारण लोकतन्त्र खतरामा रहेकोले बुद्धिजीवी, समाजसेवी, लोकतान्त्रिक तथा क्रान्तिकारी शक्तिलगायत जनताहरू एकजुट भई अगाडि बढ्न आह्वान गरे। उनले नेपाली कांग्रेसले अहिले दोहोरो चरित्र देखाउँदै विरोधको नाटक मञ्चन गरेको आरोप…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका दुई बालक २४ घण्टादेखि बेपत्ता

    वीरगंजका दुई बालक २४ घण्टादेखि बेपत्ता

    वीरगंज : वीरगंजका दुई जना बालक २४ घण्टादेखि बेपता भएका छन्। वीरगंज-४ विर्ता बस्ने यातायात व्यवसायी जगरनाथ कलवारका १२ वर्षका छोरा तेजस भनिने शिवेस गुप्ता र सोही स्थान बस्ने दिपेश शर्माका छोरा वर्ष १२ का प्रनिश शर्मा बेपता भएका हुन्। शनिवार बिहान ११ बजेदेखि दुई जना बालक बेपता भएको परिवारजनले जनाएका छन्। बिहान १० बजेदेखि ११ बजे सम्म शिवेसको घरमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell