PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

  • पार्टीको निर्णयबाट भाग्ने ओली आफैँ भगौडा नेता हुन् : देवेन्द्र पौडेल

    पार्टीको निर्णयबाट भाग्ने ओली आफैँ भगौडा नेता हुन् : देवेन्द्र पौडेल

    वीरगंज : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले आत्मआलोचना गरी प्रतिगमन सच्याएर आएमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गरिएको कारबाही फिर्ता लिइने बताएका छन्। प्रचण्ड-नेपाल समूहको नेकपा वीरगंज महानगर कमिटीद्वारा आज वीरगंजस्थित नगरसभागृहमा आयोजित अगुवा कार्यकर्ता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टी फुट्नु र अहिलेको अवस्थामा ल्याउने जिम्मेवार व्यक्ति प्रधानमन्त्री ओली नै भएको आरोप लगाए। नेता पौडेलले…

    विस्तृतमा पढ्नुस्

  • 'सडक मानव मुक्त' शहर घोषित वीरगंजमा वृद्धको बिचल्ली, बेवारिसे अवस्थामा भैँसी गोठमा

    'सडक मानव मुक्त' शहर घोषित वीरगंजमा वृद्धको बिचल्ली, बेवारिसे अवस्थामा भैँसी गोठमा

    वीरगंजः सडक पेटीका असहायहरूको उद्धार तथा आश्रय दिने संस्था मानव सेवा आश्रमले भर्खरै वीरगंज महानगरपालिकालाई सडक मानव मुक्त शहरको घोषणा गरे तापनि वीरगंज महानगरमा हाल पनि सडक पेटीमा असहाय वृद्धको बिचल्ली भइरहेको छ। वीरगंज -३१ चोर्नीस्थित हिमाल आइरन प्रालिको भैँसी गोठमा एक जना ६५ वर्षे वृद्ध पछिल्लो ४ महिनादेखि जीवन मरणको दोसाँधमा छन्। परवानीपुर, हनुमान मन्दिरबाट अम्बे ग्यास हुँदै लालपर्सा…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशमा अविश्वासको प्रस्ताव दर्ताको होडबारे मन्त्री सोनल भन्छन्, ‘सरकार ढाल्न हतार गरेर खेल बिगारे’

    प्रदेशमा अविश्वासको प्रस्ताव दर्ताको होडबारे मन्त्री सोनल भन्छन्, ‘सरकार ढाल्न हतार गरेर खेल बिगारे’

    वीरगंज: प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले आफ्नै पार्टीको सरकार ढाल्न हतार गरेको विश्लेषण गरेका छन्। सोनलले हचुवाको भरमा केही प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता गराएको पनि विश्लेषण गरेका छन्। उनले भने, ‘सरकार ढाल्न अविश्वासको प्रस्ताव दर्ता गरेर मात्रै हुँदैन, संसद्भित्र विश्वासको मत लिन समस्या हुने स्थिति छ।’ प्रचण्ड-नेपाल समूहसँग बहुमत भएमा दल दर्ता…

    विस्तृतमा पढ्नुस्

  • ठाकुरराम क्याम्पसका प्रमुख कुशवाहाको निधन

    ठाकुरराम क्याम्पसका प्रमुख कुशवाहाको निधन

    वीरगंज : मोफसलको सबैभन्दा पूरानो क्याम्पसको रुपमा स्थापित ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका क्याम्पस प्रमुख राजदेव कुशवाहाको निधन भएको छ। काठमाडौंको नर्भिक हस्पिटलमा उपचारको क्रममागएराति ११ बजे उनको निधन भएको परिवारजनले जनाएका छन्। पछिल्लो ३ महिनाभन्दा समयदेखि जन्डिस रोगको चपेटामा परेका त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापकसमेत रहेका कुशवाहाको स्वास्थ्य अवस्थमा सुधार नहुदाँ उनको निधन भएको हो। ५१ वर्षीय कुशवाहा वीरगंजमा गणित विषयका चर्चित…

    विस्तृतमा पढ्नुस्

  • पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

    पर्सागढीमा यस्तो देखियो विजय उत्सवको रौनक

    वीरगंज : जिल्लाको ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइएको छ। वीरगंजबाट १८ किलोमिटर उत्तरपश्चिममा रहेको पर्सागढी नगरपालिका वडा नं ६ जिंगनाको सरेहमा पर्ने उक्त पर्सागढीकै नामबाट पर्साको नामाकरण भएको कथन छ। मकवानपुर, सिन्धुली र बरागढीजस्तै पर्सागढीमा पनि अग्रेज सेनासंग युद्ध भई नेपाली वीर गोर्खाली सेनाले ब्रिटिस सेनालाई पराजित गरेको पुस १९ गतेको दिनलाई विजयउत्सव मनाइएको हो। पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर ब्यवस्थापन…

    विस्तृतमा पढ्नुस्

  • ब्रिटिस सेनालाई परास्त गरेको पर्सागढी संरक्षणको पखाईमा, पर्यटकीय गन्तव्यको रुपमा घोषणा गर्न माग

    ब्रिटिस सेनालाई परास्त गरेको पर्सागढी संरक्षणको पखाईमा, पर्यटकीय गन्तव्यको रुपमा घोषणा गर्न माग

    वीरगंज : नेपाल एकीकरणको समयमा ब्रिटिस सेनासँग युद्ध भएका विभिन्न गढीहरु छन्। गढी अर्थात बीर गोर्खाली सेनाले हातहतियार खरखाना तथा लडाई भएको ठाउँ भनेर चिनिन्छ। यस्तै एक ठाउँ हो पर्सागढी। जिल्लाको नामाकरण पनि यसै ठाउँबाट भएको विभिन्न किताबमा जिकिर गरेको पाइन्छ। सदरमुकाम वीरगंजबाट १८ किलोमिटर उत्तर–पश्चिममा रहेको यो ठाउँ पर्सागढी नगरापालिकाको वडा नं ६ जिंगना भन्ने टोलभन्दा ३ किलोमिटर पश्चिममा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना रोकथामको तयारी रामभरोसे! 'म्युटेटेड भाइरस'को जोखिम कति?

    वीरगंजमा कोरोना रोकथामको तयारी रामभरोसे! 'म्युटेटेड भाइरस'को जोखिम कति?

    वीरगंज : वीरगंज महानगरपालिका एउटा औद्योगिक, आर्थिक राजधानीको नाका मानिन्छ। तर वीरगंजमा पछिल्लोपटक कोरोना महामारीलाई लिएर खासै सावधानी तथा अनुशासन अपनाइएको देखिंदैन। विभिन्न निकायबीच समन्वय नहुँदा यस्तो अवस्था सिर्जना भएको हो। वीरगंजमा कोरोना सङ्क्रमितको परीक्षण, कन्ट्याक्ट ट्रेसिङ तथा क्वारेन्टाइन तथा आइसोलेसन राख्ने विषयमा मनपरी किसिमले निर्णय लिने गरिएको छ। गत कात्तिक १५ गतेदेखि वीरगंज महानगरपालिकाले महानगरपालिकाभित्रका बासिन्दामा कोरोना महामारीको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • उखु किसानको बक्यौता नतिर्ने उद्योगी अग्रवाल वीरगंजबाट पक्राउ, लुम्बिनी चिनी कारखानाका सञ्चालक फरार

    उखु किसानको बक्यौता नतिर्ने उद्योगी अग्रवाल वीरगंजबाट पक्राउ, लुम्बिनी चिनी कारखानाका सञ्चालक फरार

    वीरगंज : वीरगंज महानगर–२ रजतजयन्ती चोक निवासी मनोज अग्रवाललाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ। पश्चिम नवलपरासीमा रहेको लुम्बिनी चिनीमिलका उखु किसानहरूलाई दिनुपर्ने रु ७ करोड बक्यौता नतिरेको कसूरमा उनलाई प्रहरीले नियन्त्रणलाई लिएर नवलपरासी पठाएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। अग्रवाल लुम्बिनी चिनीमिलको सञ्चालक समितिका सदस्य हुन्। उनकी भाइबुहारी सुशीला गोयल मिलको अध्यक्ष हुन्। सुशीला फरार रहेकाले अग्रवाललाई नियन्त्रणमा…

    विस्तृतमा पढ्नुस्

  • संसद पुनर्स्थापनाको माग दिवास्वप्नमात्रै : अर्थमन्त्री पौडेल

    संसद पुनर्स्थापनाको माग दिवास्वप्नमात्रै : अर्थमन्त्री पौडेल

    वीरगंज : अर्थमन्त्री विष्णु पौडेलले मुलुक दुर्घटनातर्फ गइरहेको बेला राजनीतिक स्थिरता ल्याउन संसद विघटन भएको बताएका छन्। नेकपाको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले मुलुक सही दिशातर्फ अगाडि बढ्दै गइरहेको बेला पार्टीले सहयोग गर्नुको साटो सरकारलाई महाभियोग लगाएर असक्षम बनाउने रणनीति अपनाएपछि संसद विघटन भएको जिकिर गरे बुधवार वीरगंजमा ओली पक्षको प्रदेशस्तरीय भेलामा वीरगंजमा उनले पार्टीको आन्तरिक जीवन अस्तव्यस्त भएको…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालमा बेवारिसे वृद्धको मृत्यु, 'सामाजिक संस्थाले सडकपेटीबाट उठाएर ल्याए, उपचारपछि लगेनन्'

    अस्पतालमा बेवारिसे वृद्धको मृत्यु, 'सामाजिक संस्थाले सडकपेटीबाट उठाएर ल्याए, उपचारपछि लगेनन्'

    वीरगंज : नारायणी अस्पतालमा उपचाररत एक जना बेवारिसे वृद्धको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार बिहान साढे ८ बजे ती वृद्धको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अस्पताल व्यवस्थापन पक्षको लापारवाहीको कारण उनको मृत्यु भएको बताइएको छ। कोरोना महामारी वीरगंजमा शुरु भएको गत चैतदेखि नै उनको उपचार भइरहेको थियो। बेडसोरका रोगी उनको खुट्टमा समस्या भएकोले हिडडुल गर्न सक्दैन्थे। ढाडमुनी घाउ…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड-नेपाल समूहको वीरगंजमा शक्ति प्रदर्शन : प्रधानमन्त्रीविरुद्ध लागे यस्ता नारा

    प्रचण्ड-नेपाल समूहको वीरगंजमा शक्ति प्रदर्शन : प्रधानमन्त्रीविरुद्ध लागे यस्ता नारा

    वीरगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूहले मंगलवार वीरगंजमा विरोध प्रदर्शन तथा कोण सभा गरेको छ। साढे ११ बजे वीरगंज रानीघाटस्थित नेकपाको पार्टी कार्यालयबाट निस्केको र्‍याली मकालु चोक, कैलाश चोक, घडिअर्वा हुँदै पुनः घण्टाघरमा आएर कोण सभामा परिणत भयो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते हतारमा असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरेको कदमलाई लोकतन्त्र सिध्याउने…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहका प्रदेश २ इञ्चार्ज सत्यानारायण मण्डल भन्छन्, 'प्रधानमन्त्रीको बाध्यता जनताले बुझिसके, माफी मागेर चुनावमा भोट माग्छौं'

    ओली समूहका प्रदेश २ इञ्चार्ज सत्यानारायण मण्डल भन्छन्, 'प्रधानमन्त्रीको बाध्यता जनताले बुझिसके, माफी मागेर चुनावमा भोट माग्छौं'

    वीरगंजः प्रधानमन्त्री केपी शर्मा ओली समूहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश २ का इञ्चार्ज सत्यनारायण मण्डलले जनतासँग माफी मागेर भए पनि अगामी चुनावमा भोट माग्ने बताएका छन्। पर्सामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा मण्डलले आन्तरिक कलहले पार्टी विभाजन भएको र जनमतको कदर हुन नसकेकोमा माफी मागेर मत माग्ने बताए। ‘केही स्वार्थी नेताहरुको कारण पार्टी फुटेको छ। प्रधानमन्त्रीले संसद् विघटन गरी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजको सभामा कमल थापाले भने : सरकारले गरेको ताजा जनादेशको पहल हाम्रो लागि अवसर

    वीरगंजको सभामा कमल थापाले भने : सरकारले गरेको ताजा जनादेशको पहल हाम्रो लागि अवसर

    वीरगंज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्चमा विचाराधीन भएकोले संवैधानिक, असंवैधानिक भन्नेबारेमा आफूले टिप्पणी नगर्ने बताएका छन्। वीरगंजको गहवामाई मन्दिर अगाडि आयोजित सभामा बोल्दै उनले सर्वोच्च अदालतलाई सबैले मान्नु पर्ने धारणा राखे। उनले भने, ‘मैले बोल्न मिल्दैन, तर यदि असंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन भएको छ भने अदालतले सधै संवैधानिक फैसला नै गर्ने हो, त्यस्तै नतिजा…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीलाई छक्याउँदै वीरगंजको गल्लीगल्लीबाट जसपाले निकाल्यो मसाल जुलुस

    प्रहरीलाई छक्याउँदै वीरगंजको गल्लीगल्लीबाट जसपाले निकाल्यो मसाल जुलुस

    वीरगंज : पर्सा प्रहरीले शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहनको कार्यक्रममा हस्तक्षेप गरेपछि जनता समाजवादी पार्टी (जसपा)ले विरोधको कार्यक्रमको स्वरुप र रणनीति बदलेर मसाल जुलुस निकालेको छ। अपरान्ह ५ बजे देखि मसाल जुलुस गर्ने पूर्व निर्धारित कार्यक्रम अन्तर्गत शनिवार साँझ ५ बजेदेखि घण्टाघरबाट मसाल जुलुस नगरी घण्टाघरबाट १ किलोमिटर टाढाबाट विभिन्न गल्ली तथा सडक मार्गबाट…

    विस्तृतमा पढ्नुस्

  • ‘रिच’ कार्यक्रमले आठ लाख स्कुले बालबालिकाको निःशुल्क आँखा स्क्रिनिङ गर्दै

    ‘रिच’ कार्यक्रमले आठ लाख स्कुले बालबालिकाको निःशुल्क आँखा स्क्रिनिङ गर्दै

    वीरगंज : अर्विस इण्डियाको सहयोगमा नेपालमा रेफ्रेक्टिभ एरर एमोङ स्कुल गोइङ चिल्ड्रेन (रिच) कार्यक्रम लागु भएको छ। सन् २०१८ देखि २०२२ सम्म प्रदेश १ र २ को चार जिल्लामा यो कार्यक्रम लागु भएको छ। नेपाल नेत्र ज्योति संघको समन्वयमा चार जिल्लाको चार वटा आँखा अस्पतालसँगको सहकार्यमा यो कार्यक्रमले नेपालका ८ लाख बालबालिकाको निःशुल्क आँँखाको स्क्रिनिङ तथा उपचार गर्ने योजना राखेको…

    विस्तृतमा पढ्नुस्

  • भारतले सीमा खोलेपछि बढ्यो चेलीबेटी बेचबिखन, वीरगंज नाकाबाट ३८ जना महिला तथा युवतीको उद्धार

    भारतले सीमा खोलेपछि बढ्यो चेलीबेटी बेचबिखन, वीरगंज नाकाबाट ३८ जना महिला तथा युवतीको उद्धार

    वीरगंज : वीरगंज नाका भएर पछिल्लो समय चेलीबेटी बेचबिखन गर्ने उद्देश्यले भारततर्फ लैजाने क्रममा बढेको छ। गत कात्तिक ५ गतेदेखि भारतले एकतर्फी रुपमा नाका खोलेपछि दलालहरुले नेपाली चेलीबेटीलाई आर्थिक प्रलोभनमा पारी भारत लैजान थालेको सीमानाकामा काम गर्ने गैरसरकारी संस्थाहरुले बताएका छन्। पछिल्लो समय वीरगंज नाका भएर चेलीबेटी र महिलाहरुको उद्धार गर्ने आफन्त नेपाल संस्थाकी कविता यादवले भारतले सीमा खोलेपछि दलालहरुको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज बजारमा प्रशासनको अनुगमन : ७ वटा पसललाई कारबाही

    वीरगंज बजारमा प्रशासनको अनुगमन : ७ वटा पसललाई कारबाही

    वीरगंज : वीरगंजमा स्थनीय प्रशासनले बजार अनुगमन गरेको छ। पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलको नेतृत्वमा भएको बजार अनुगमनको क्रममा दुई वटा पसलले असहयोग गरेकोले ५/५ हजार जरिबाना गरिएको थियो भने बाँकी ५ वटालाई खरिद बिल नदेखाएको, मूल्यसूचि नराखेको र अन्य कानुनी प्रकृया पूरा नगरेकाले कारबाही गरिएको पर्साका सप्रजिअ पौडेलले जानकारी गराए। बजार अनुगमनको क्रममा जयमाँ बनारसी इन्टरप्राइजेज, शोभा…

    विस्तृतमा पढ्नुस्

  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा वितरण तीव्र, १४४ जनालाई ४४ करोड मुआब्जा दिइयो

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल : मुआब्जा वितरण तीव्र, १४४ जनालाई ४४ करोड मुआब्जा दिइयो

    वीरगंज : बारामा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा परेको जग्गामध्ये हालसम्म १४४ जना जग्गा धनीलाई ४४ करोड रुपैयाँ मुआब्जा वितरण गरिएको छ। निजगढ विमानस्थल निर्माण क्षेत्रमा रहेको ११० बिघा ३ कट्ठा जग्गामध्ये हालसम्म नेपाल उड्डयन प्राधिकरणले ४४ करोड रुपैयाँ मुआब्जा दिएर हालसम्म ६५ बिघा तीन कट्ठा १२ धुर जग्गा आफ्नो नाउँमा फिर्ता लिइसकिएको छ। देशमा कोरोना सङ्क्रमणका कारण नापी…

    विस्तृतमा पढ्नुस्

  • संसद विघटनपछि मुआब्जाको चिन्तामा श्रीसियावासी, भन्छन्, ‘जग्गा रोकेको ५ वर्ष भइसक्यो सरकार, पैसा कहिले पाइन्छ?’

    संसद विघटनपछि मुआब्जाको चिन्तामा श्रीसियावासी, भन्छन्, ‘जग्गा रोकेको ५ वर्ष भइसक्यो सरकार, पैसा कहिले पाइन्छ?’

    वीरगंज : पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि राजनीतिक दलहरु आक्रोशित र नेताहरु निराश छदै छन्। तर,  पर्साको वीरगंजस्थित श्रीसियावासी पनि कम चिन्तामा छैनन्। उनीहरुले ५ वर्षदेखि अड्केको मुआब्जा फेरी समयमा नपाउने चिन्ताले ब्यग्र बनेका छन्। मुआब्जा संघर्ष समिति श्रीसिया वीरगंज-२५ का सचिव विजय तिवारीले मुआब्जा पाउने आशा पलाएको भएपनि सरकार फेरि काम चलाउ बनेपछि समयमा सबैलाई मुआब्जा पाउन समस्या…

    विस्तृतमा पढ्नुस्

  • मुस्कानको बकपत्र सकियो, ‘पानीको बोतलमा भरिएको तेजाब खान इन्कार गरेपछि अनुहारमा खन्याए’

    मुस्कानको बकपत्र सकियो, ‘पानीको बोतलमा भरिएको तेजाब खान इन्कार गरेपछि अनुहारमा खन्याए’

    वीरगंज : गतवर्ष भदौ २० गते वीरगंजमा मुस्कान खातुनमाथि भएको एसिड प्रहार घटनाको सम्बन्धमा पर्सा जिल्ला अदालतमा कारबाही पुनः अगाडि बढेको छ। कोरोना महामारीले गर्दा अदालत बन्द भएपछि केही महिना मुद्दाको प्रकृया लम्बिएको थियो। बिहीवार मुस्कान खातुनको मुद्दामा उनको बक पत्र सकिएको जिल्ला न्यायाधिवक्ताको कार्यालय पर्साका सह–न्यायाधीवक्ता दिपेशप्रसाद साहले जानकारी दिए। ‘आज मुस्कान खातुनको बक पत्र सकिएको छ। जाहेरकर्ता मुस्कानका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell