PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • मुकेश चौरसियाको हत्या अभियोगमा तिवारी पक्राउ, बाँकी फरार अभियुक्त खोज्दै प्रहरी

    मुकेश चौरसियाको हत्या अभियोगमा तिवारी पक्राउ, बाँकी फरार अभियुक्त खोज्दै प्रहरी

    वीरगंजः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता मुकेश चौरसिया हत्या अभियोगमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा विन्वासिनी गाउँपालिका ५ प्रसौनीका ३५ वर्षिय उत्तम तिवारी रहेका छन्। उनलाई प्रहरीले वीरगंज १६ ईनार्वाबाट लुकिछिपी बसेको अवस्थामा आईतवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन्। मुकेशको हत्या मुद्दामा उत्तम तिवारी भनिने निरन्जन तिवारीमाथि…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालबाटै भागे मुकेश चौरसिया हत्याका आरोपितः प्रहरी भन्छ, ‘झुक्याए’

    अस्पतालबाटै भागे मुकेश चौरसिया हत्याका आरोपितः प्रहरी भन्छ, ‘झुक्याए’

    वीरगंज: मुकेश चौरसिया हत्याका दुई जना आरोपीलाई प्रहरीले भगाएको आरोप पीडित परिवारले लगाएको छ। हत्या आरोपमा पक्राउपछि नेशनल मेडिकल कलेजमा भर्ना भएका विन्दाबासिनी गाउँपालिका ५ प्रसौनीभाठाका उत्तम तिवारी र चिन्टु तिवारीलाई प्रहरीले नै भगाएको पीडित परिवारले आरोप लगाएका हुन्। प्रहरी र अस्पताल प्रशासनको सेटिङमा तिवारी दाजुभाई अस्पतालबाट भागेका मृतक मुकेशका भाइ महेश चौरसियाले दाबी गरे। तर, पर्सा प्रहरीले भने घटनाको…

    विस्तृतमा पढ्नुस्

  • पीडितमाथि नै पर्सा प्रहरीले यातना दिएको आरोप, थुनामा बेहोस भएपछि पुर्‍याइयो अस्पताल

    पीडितमाथि नै पर्सा प्रहरीले यातना दिएको आरोप, थुनामा बेहोस भएपछि पुर्‍याइयो अस्पताल

    वीरगंजः कुटपिट घटनाका पीडित परिवारका सदस्यलाई नै पर्सा प्रहरीले थुनेर यातना दिएको आरोप लागेको छ। पीडित परिवारका सदस्य वीरगंज महानगरपालिका -२७ उदयपुरघुर्मीका भुलाइ यादवलाई प्रहरीले थुनेर यातना दिएको आरोप लागेको हो। यातनाको कारण यादव गम्भीर घाइते भएको र अचेत अवस्थामा नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको परिवारको भनाइ छ। पाँच दिनअघि यादवकी बुहारी लालसादेवी र छिमेकी धुरी यादवको परिवारबीच घाँस काट्ने…

    विस्तृतमा पढ्नुस्

  • मृत्युको आठ दिनपछि मुकेशको दाहसंस्कार : पूर्वमन्त्री यादवले ‌ओढाए नेकपाको झण्डा, हत्यारालाई फाँसीको सजायको माग

    मृत्युको आठ दिनपछि मुकेशको दाहसंस्कार : पूर्वमन्त्री यादवले ‌ओढाए नेकपाको झण्डा, हत्यारालाई फाँसीको सजायको माग

    वीरगंज : पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्यारालाई फाँसीको सजाय हुनु पर्ने माग गरिएको छ। मुकेशको अन्त्येष्टिमा सहभागी नेता कार्यकर्ताहरुले यस्तो नारा लगाउँदै फाँसीको सजायको माग गरेका हुन्। जाहेरी दर्ता भएपछि शुक्रवार शवको पोस्टमार्टम गरी शव परिवारजनले बुझेका थिए। हिजै साँझ उनको विन्दावासिनी गापा ५ ढोगही खोलामा दाहसंस्कार भएको छ। उनको मृत्युको आठ दिनपछि दाहसंस्कार गरिएको हो। नेकपा नेता तथा…

    विस्तृतमा पढ्नुस्

  • मुकेशका हत्या आरोपी पूर्वसभासद् फरार! भन्छन्, ‘म नेपालभित्रै छु, दोषी प्रमाणित भए कारवाही भोग्छु’

    मुकेशका हत्या आरोपी पूर्वसभासद् फरार! भन्छन्, ‘म नेपालभित्रै छु, दोषी प्रमाणित भए कारवाही भोग्छु’

    वीरगंज : पर्सा क्षेत्र नं ३ का पूर्वसभासद राजकुमार गुप्तालाई  नेकपा नेता मुकेश चौरसियाको हत्यामा संलग्न रहेको आरोप लागेको छ। उनीविरुद्ध किटानी जाहेरी परिसकेको छ। यसबारे पूर्वसभासद् गुप्ताले आफूलाई जानकारी रहेको बताए। घटनामा दोषी भेटिए कारबाई भोग्नसमेत तयार रहेको उनले बताए। पर्सा, विन्दवासिनी गाउँपालिका वडा नं २ बहुअर्वाभाठा बस्ने ४० वर्षीय नेता मुकेश चौरसियाको हत्या घटनामा आफु अनुसन्धानबाट दोषी भेटिए…

    विस्तृतमा पढ्नुस्

  • मुकेश चौरसियाको हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध मुद्दा दर्ता

    मुकेश चौरसियाको हत्या घटनामा पूर्वसभासद गुप्तासहित १२  जनाविरुद्ध मुद्दा दर्ता

    वीरगंज : पर्साका नेकपा नेता मुकेश चौरसियाको हत्याको आरोपमा पर्सा प्रहरीमा १२ जनाविरुद्ध मुद्दा दर्ता भएको छ। पर्सा क्षेत्र नं ३ का पूर्व सभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध दिउँसो ३ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा कर्तव्य ज्यान मुद्दा दर्ता भएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। जिल्ला सरकारी वकिलको कार्यालय पर्साको आदेशमा मुद्दा दर्ता भएको हो। पर्सा प्रहरीले जोहेरी…

    विस्तृतमा पढ्नुस्

  • मुकेशको घरमा एक सातादेखि बलेन चुल्हो, श्रीमती सुनिता भन्छिन्, ‘हामीले न्याय पाउनु पर्छ’

    मुकेशको घरमा एक सातादेखि बलेन चुल्हो, श्रीमती सुनिता भन्छिन्, ‘हामीले न्याय पाउनु पर्छ’

    वीरगंज : देशभर वडा दशैंको हर्षोल्लास छ। तर, पर्साका एक जना नेकपाका नेताको घरमा एक सातादेखि चुल्हो बलेको छैन। पर्सा विन्वासिनी गाउँपालिका २ बहुअर्वाभाठाका ४० वर्षीय मुकेश चौरसियाको घरमा एक सातादेखि चुल्हो नबलेको हो। नेकपा पार्टीकै गत बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीमा आयोजना भएको शपथग्रहण कार्यक्रममा पूर्व माओवादी र पूर्व एमाले कार्याकर्ताबीच भएको झडपमा परी मुकेश…

    विस्तृतमा पढ्नुस्

  • बाराको कबहीगोठमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट बालक घाइते

    बाराको कबहीगोठमा प्रहरी र स्थानीयबीच झडप, प्रहरीको गोलीबाट बालक घाइते

    वीरगंज : बाराको सुवर्ण गाउँपालिका वडा २ कबहीगोठमा गएराति साढे ८ बजे प्रहरी र स्थानीयबीच झडप हुदाँ ४ जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय १३ वर्षीय बालक र ३ जना प्रहरी रहेका छन्। घाइते हुने प्रहरीहरुमा ईलाका प्रहरी कार्यालय कबहीगोठका प्रहरी नायब निरीक्षक कृष्णप्रसाद गिरी, एक जना हवल्दार र एक जना प्रहरी जवान रहेको बाराका प्रहरी उपरीक्षक कृष्ण पंगेनीले…

    विस्तृतमा पढ्नुस्

  • झडपमा परी यसरी ढलेका थिए मुकेश चौरासिया, शव अझै बुझेनन् परिवारले

    झडपमा परी यसरी ढलेका थिए मुकेश चौरासिया, शव अझै बुझेनन् परिवारले

    वीरगंज : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का स्थानीय नेता मुकेश चौरासिया झडपमा परी ढलेको भिडियो सार्वजनिक भएको छ। विन्दाबासिनी २ का मुकेशको शुक्रवार बिहान ९ बजे उपचारको क्रममा वीरगंज पानीटंकीस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको थियो। उनको शव अहिले पोस्टमार्टम नगरी नारायणी अस्पतालको शव गृहमा राखिएको छ। गत बिहीवार दिउँसो साढे १२ बजे विन्दावासिनी गापा ५ प्रसौनीभाठामा भएको नेकपा कार्यकर्ताबीचको झडपमा उनी…

    विस्तृतमा पढ्नुस्

  • लागत खर्च घटाउन आयातकर्तालाई ड्राईपोर्टका ठेकेदारको सुझाव : एफओबीबाट सामान मगाउनुस्

    लागत खर्च घटाउन आयातकर्तालाई ड्राईपोर्टका ठेकेदारको सुझाव : एफओबीबाट सामान मगाउनुस्

    वीरगंज : भारत तथा तेस्रो मुलुकसँगको व्यापार तथा पारवाहनको ज्ञान नहुँदा नेपाली व्यापारीहरुले घाटा व्योहर्दै आएका छन्। कुन सामान कुन प्रणालीबाट मगाउँदा उचित हुन्छ भन्ने ज्ञान नहुँदा व्यवसायीले घाटा व्योहर्नुपरेको अनुभवीहरु बताउँछन्। सही समयमा सही ज्ञान सीप लगाएर व्यवसाय गरिए व्यवसयामा लागत खर्च घट्ने उनीहरुको भनाई छ। श्रीसिया सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्न ५ वर्षको ठेक्का लिएको ठेकेदार कम्पनीका अर्थविज्ञहरुको…

    विस्तृतमा पढ्नुस्

  • कोशी पम्प नहर सिंचाई प्रणालीको संरचना जीर्ण, सरकार तयार नहुँदा चार वर्षदेखि रोकियो पुनर्निर्माण

    कोशी पम्प नहर सिंचाई प्रणालीको संरचना जीर्ण, सरकार तयार नहुँदा चार वर्षदेखि रोकियो पुनर्निर्माण

    राजविराज : कृषि उपजको लागि मुख्य क्षेत्र हो प्रदेश दुइ। धान तथा गहुँ बालीको मुख्य पकेट क्षेत्रका रुपमा सप्तरी जिल्लालाई चिनिन्छ। विभिन्न बाली उत्पादन गर्ने क्रममा कोशी पम्प चन्द्र नहर सिंचाई व्यवस्थापन कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ। ५० वर्ष पहिले स्थापना भएको यो कार्यालय अन्तर्गत तीन वटा सिंचाई प्रणाली सञ्चालनमा छन्। कोशी नदीबाट पानी ल्याएर करिब २६ हजार हेक्टर…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन जारी, प्रदेश र देशभरी आन्दोलन चर्काउने तयारीमा मातृका यादव

    वीरगंजमा प्रहरीविरुद्ध प्रदर्शन जारी, प्रदेश र देशभरी आन्दोलन चर्काउने तयारीमा मातृका यादव

    वीरगंज : वीरगंजमा नेकपा नेता मुकेश चौरसियाको हत्या प्रकरणमा संलग्न आरोपीहरुलाई नेपाल प्रहरीले संरक्षण गरेको भन्दै प्रहरी प्रशासनविरुद्ध प्रदर्शन तथा धर्ना जारी राखिएको छ। आइतवार दिउँसो १२ बजेदेखि १ बजेसम्म जिल्ला प्रहरी कार्यालय अगाडि करिब ५ सय नेकपाका नेता तथा कार्यकर्ताहरुले मौन धर्ना दिएका थिए। उनीहरु हातमा प्ले कार्ड बोकेर धर्नामा सहभागी भएका थिए। धर्नामा पूर्व माओवादी नेता कार्यकर्ताहरुको सहभागिता…

    विस्तृतमा पढ्नुस्

  • पूर्वसभासद गुप्ताको योजनामा मुकेशको हत्या भएको आरोप, न्याय माग्दै पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा धर्ना जारी

    पूर्वसभासद गुप्ताको योजनामा मुकेशको हत्या भएको आरोप, न्याय माग्दै पूर्वमन्त्री मातृका यादवको नेतृत्वमा धर्ना जारी

    वीरगंज : नेकपाका स्थानीय नेता मुकेश चौरासियाको हत्यामा पूर्व सभासद् नै संलग्न रहेको मुकेशको परिवारजनले आरोप लगाएका छन्। प्रथम संविधान सभामा नेकपा एमालेबाट पर्सा क्षेत्र नं ३ मा निर्वाचित भएका संविधासभा सदस्य राजकुमार गुप्ताको योजनामा मुकेशको हत्या भएको उनको परिवारजनले आरोप लगाएका हुन्। नेकपाको एउटा खेमा पूर्व माओवादी नेताहरुलेसमेत यस्तो अरोप लगाइरहेका छन्। बारामा राजनीति गरिरहेका नेकपाका नेता गोपाल ठाकुरले…

    विस्तृतमा पढ्नुस्

  • नेकपा नेता चौरसियाको मृत्युपछि जाहेरी दर्ता गराउन मातृका यादव पुगे वीरगंज, प्रहरी कार्यालय अगाडि दिए धर्ना

    नेकपा नेता चौरसियाको मृत्युपछि जाहेरी दर्ता गराउन मातृका यादव पुगे वीरगंज, प्रहरी कार्यालय अगाडि दिए धर्ना

    वीरगंज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व माओवादी समुहले शुक्रवार जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि प्रदर्शन गरेको छ। नेकपाका नेता तथा पूर्व मन्त्री मातृका यादवको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्सामा अपरान्ह ४ बजे पुगेका टोली प्रहरी कार्यलय बाहिर धर्नामा समेत बसेको थियो। बिहीवार पर्साको विन्दापसनी ५ प्रसौनीभाठामा झडपमा परी घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो। बिहीवार…

    विस्तृतमा पढ्नुस्

  • तस्करीको नयाँ 'ट्रिक' : १६ लिटरको मोटरसाइकल ट्याङ्कीमा २ लिटर पेट्रोल, बाँकी चाहिँ तस्करीको सामान!

    तस्करीको नयाँ 'ट्रिक' : १६ लिटरको मोटरसाइकल ट्याङ्कीमा २ लिटर पेट्रोल, बाँकी चाहिँ तस्करीको सामान!

    वीरगंज : नेपाल–भारतको वीरगंज– रक्सौलमा मोटरसाइकलबाट सुनचाँदी र हुन्डीको रकम ओसारपसार गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज २ छपकैयाका प्रदीप साह सुनार रशम्भु राउत रहेका छन्। प्रहरीको अनुसन्धानमा तानिएका प्रदीपका बुबा बाबुलाल साह सुनार भने फरार रहेका छन्। कार्तिक ५ गते प्रदीपको गोदामबाट निस्केको दुई वटा भारतीय मोटरसाइकललाई श्रीराम हल नजिककै रोकेर चेक जाँच गर्दा सीमा…

    विस्तृतमा पढ्नुस्

  • नेकपा पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप, गयो वडाध्यक्ष उम्मेदवार मुकेशको ज्यान

    नेकपा पर्सामा पूर्व एमाले र पूर्व माओवादीबीच झडप, गयो वडाध्यक्ष उम्मेदवार मुकेशको ज्यान

    वीरगंज : नेकपा पर्सामा अहिले विवाद उत्कर्षमा पुगेको छ। नेकपाभित्रको तत्कालिन माओवादी र एमाले नेता कार्याकर्ताहरुको विवाद सतहमा छताछुल्ल भएको हो। पर्साको १४ वटा स्थानीय तहमा दुबै समूहको गुटउपगुट राजनीति तथा एकले अर्कालाई दबाउने चलखेल भइरहेको छ। यसैको कारण पर्सामा एक जना नेकपाको कार्याकर्ताको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा विन्दावासिनी गापा २ का तत्कालिन माओवादीबाट वडा अध्यक्षको उम्मेदवार बनेका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा यसरी भित्र्याइयो फूलपाती

    वीरगंजमा यसरी भित्र्याइयो फूलपाती

    वीरगंज : दशैंको एक विशेष दिन सप्तमी अर्थात फूलपातीका दिन घरघरमा फूलपाती भित्र्याइँदै छ। आर्थिक नगरी वीरगंजको गहवामाईमा पनि विशेष पूजापाठ गरी फूलपाती भित्र्याइएको छ। पौने ९ बजे नेपाली सेनाको वीरगंजस्थित चण्डीप्रसाद गणबाट डोला निकालिएको थियो भने पौने १० बजे मालपोत कार्यालय पर्सामा रहेको निशन भगवतीको मन्दिरबाट डोला लिएर बाजागाजाका साथ गहवामाईमा पुर्‍याइएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ,…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ, हतियारसहित नेपाल प्रवेश गर्नुको कारण खोज्दै प्रहरी

    प्रहरीमाथि गोली चलाउने भारतीय नागरिक पक्राउ, हतियारसहित नेपाल प्रवेश गर्नुको कारण खोज्दै प्रहरी

    वीरगंज: बारा प्रहरीले एक जना भारतीयलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक वृजकिशोर कुसवाह रहेका छन्। बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला दुधिअवा बस्ने कुसवाहलाई बुधबार दिउँसो साढे ३ बजे प्रहरीले नियन्त्रणमा लिएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए। भारतबाट हतियार बोकेर नेपाल प्रवेश गरेका उनलाई प्रहरीले चेक गर्न खोज्दा प्रहरीमाथि गोली चलाएका थिए। प्रहरीले जवाफी फायरिङ गर्दा…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा गार्डबाट कमान्डरले मागे दशैं खर्च, नदिने ३ जनालाई काममा आउन रोक!

    सुरक्षा गार्डबाट कमान्डरले मागे दशैं खर्च, नदिने ३ जनालाई काममा आउन रोक!

    वीरगंज : वीरगंज पथलैया औद्योगिक कोरिडोरको नितनपुरमा रहेको भगवती स्टिल इन्ड्रष्टिज प्रालिमा कमिसन खाएर सुरक्षागार्ड राख्ने गरिएको घटना सार्वजनिक भएको छ। असोजको तलबबाट त्यहाँ काम गर्ने सुरक्षागार्डबाट ३-३ हजार दशैं खर्च कमिसन माग्ने गरिएको र सो रकम नदिँदा ३ जना गार्डलाई निकालिएको छ। उद्योगमा सुरक्षा प्रदान गर्ने गरुड सेक्युरेटी प्रालिमार्फत ड्युटीमा खटिएका सुरक्षागार्डले यस्तो गुनासो गरेका हुन्। बारा निजगढका अशोककुमार…

    विस्तृतमा पढ्नुस्

  • कोलकातामा भारतीय रुपैयाँ भुक्तानी गर्दा नेपाली व्यवसायीलाई यस्तो सास्ती

    कोलकातामा भारतीय रुपैयाँ भुक्तानी गर्दा नेपाली व्यवसायीलाई यस्तो सास्ती

    वीरगंज : भारत तथा तेस्रो मुलुकबाट सडक वा रेलमार्गबाट आयातित मालसामानको भुक्तानी कोलकातास्थित बन्दरगाह र विभिन्न सिपिङ कम्पनीलाई भारतीय रुपैयाँमा भुक्तानी गर्दा नेपाली व्यवसायीले सास्ती खेप्नु परेको छ। भारतीय रुपैयाँमा भुक्तानीको लागि बैंकिङ प्रक्रिया पूरा गर्न दुई–तीन दिन समय लाग्ने गरेकोले सामान आयात तथा पैठारीमा ढिलाइ हुने गरेको र बैंक डुल्दै दिन जाने सास्ती खेप्नु परेको व्यवसायीले गुनासी गरे। वीरगंज…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell