PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • हिमालयन डिस्टिलरीमा हडताल जारी, पारिश्रमिक काटिएपछि मजदुर आन्दोलित

    हिमालयन डिस्टिलरीमा हडताल जारी, पारिश्रमिक काटिएपछि मजदुर आन्दोलित

    वीरगंज : वीरगंज-२१ पटेलनगरमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडमा मजदुरहरुको हडताल जारी रहेको छ। गत असोज ११ गतेखि मजदुरहरु हडतालमा उत्रेका हुन्। मजदुरहरु हडतालमा उत्रेपछि उद्योगको उत्पादन ठप्प भएको छ। गत चैत ११ गतेदेखि नेपालमा लागेको लकडाउन र जिल्ला प्रशासन कार्यालय पर्साले लगाएको निषेधाज्ञाका कारण कम्पनी ७ महिनामा साढे दुई महिना चलेको छ भने आंशिक उत्पादन मात्र गरेको छ। तर, मजदुरहरुले…

    विस्तृतमा पढ्नुस्

  • ३७ लाखको तस्करीको सामान र गाडीसहित एक पक्राउ, भन्सारलाई बुझाइयो

    ३७ लाखको तस्करीको सामान र गाडीसहित एक पक्राउ, भन्सारलाई बुझाइयो

    वीरगंज : कोरोना महामारीले बन्द हुँदा पनि नेपाल भारत सीमामा तस्करी रोकिएको छैन। पिकअप भ्यानमा तस्करीको समान ओसारपसार भइरहेको अवस्थामा बारा प्रहरीले ३७ लाखको समान र गाडी बरामद गरी आवश्यक कारवाही अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय बाराले रु ३७ लाख ८३ हजार बराबरको तस्करीको लताकपडा र अलैंची बरामद गरी वीरगंज भन्सार दाखिला गरेको छ। गत असोज १७ गते इलाका…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजको पीसीआर प्रयोगशाला सञ्चालनमा, चार घण्टामा रिपोर्ट दिने

    नेशनल मेडिकल कलेजको पीसीआर प्रयोगशाला सञ्चालनमा, चार घण्टामा रिपोर्ट दिने

    वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजले सोमवारदेखि आफ्नै पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याएको छ। बाबा होटलमा सञ्चालनमा आएको अस्थायी कोभिड अस्पतालमा पीसीआर प्रयोगशाला उद्घाटन भएको हो। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले सोमवार दिउँसो २ बजे उक्त प्रयोगशालाको उद्घाटन गरेका हुन्। २४ घण्टे सेवा दिने उक्त प्रयोगशालाले सरकारले तोकेको २ हजार शुल्कमा निजी क्षेत्रबाट पीसीआर परिक्षण गरिने छ।…

    विस्तृतमा पढ्नुस्

  • अरुलाई भीड नगर्न चेतावनी दिने पर्साको सिडिओ कार्यालयमा छैन भौतिक दूरी, ‘एक जनाको कामका लागि पुग्छन् ६ जना’

    अरुलाई भीड नगर्न चेतावनी दिने पर्साको सिडिओ कार्यालयमा छैन भौतिक दूरी, ‘एक जनाको कामका लागि पुग्छन् ६ जना’

    वीरगंज: कोरोना महामारीको समयमा भौतिक दूरी कायम गर्दै कोरोना नियन्त्रण गर्न प्रशासनिक भूमिका खेल्ने स्थान- जिल्ला प्रशासन कार्यालय। लकडाउन, निषेधाज्ञा र स्वास्थ्य मापदण्ड पालना गराउने यो कार्यालय भने अहिले आफैँ कोरोना संक्रमणको केन्द्र बन्ने जोखिम छ। कारण- अव्यवस्थित भीड। न भौतिक दूरी छ न त स्वास्थ्य प्रोटोकलको पालना नै। गत असोज १ गतेदेखि वीरगंजमा कोरोना संक्रमण विगतभन्दा कम भएपछि उच्च सतर्कता…

    विस्तृतमा पढ्नुस्

  • सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट

    सनराइज बैंक र प्रभु अस्पतालबीच सम्झौता, बचतकर्ता र कर्मचारीलाई उपचारमा छुट

    वीरगंज : सनराइज बैंक वीरगंज शाखा र प्रभु हस्पिटल पानीट्यांकी वीरगंजबीच स्वास्थ्य बिमा सम्झौता भएको छ। सनराइज बैंकमा बचत खाता भएका ग्राहकलाई अस्पतालमा उपलब्ध सबै सेवामा १५ प्रतिशत र औषधिमा ५ प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका मेडिकल निर्देशक डा अभिषेक अर्यालले बताए। त्यसैगरी, सनराइज बैंकका कर्मचारीहरुलाई २० प्रतिशत छुट दिने सम्झौतामा उल्लेख छ। सनराइज बैंकले आफ्ना ग्राहकलाई स्वास्थ्य बिमा…

    विस्तृतमा पढ्नुस्

  • राजमार्गको नाला अवरुद्ध हुँदा सरेहको पानीले किसानको खेत कटान

    राजमार्गको नाला अवरुद्ध हुँदा सरेहको पानीले किसानको खेत कटान

    वीरगंज : परवानीपुर–गण्डक सडक खण्डको छेउछाउका नाला अवरुद्ध भएपछि पर्सा–बारा क्षेत्रका किसानको खेत कटान गर्नुको साथै धानबालीमा ठूलो क्षति गरेको छ। पछिल्लो जेठदेखि असोजसम्म परिरहेको पानीले दुवै जिल्लाका सयौं किसानको खेतमा पानी जमेर करोडौंको क्षति भएको देखिएको छ। पर्सा–बाराका थुप्रै ठाउँमा धानबाली डुबानमा परेर क्षति पुगेको छ भने अप्राकृतिक पानी बहाव क्षेत्रमा पनि पानीले पैनी बनाएर पानीको बहाव भइरहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • विद्यार्थीलाई पढाउन पर्साका टोलटोलमा पुग्दै शिक्षक, प्रशासनको चेतावनी, ‘भीड गरेर पढाए कारबाही’

    विद्यार्थीलाई पढाउन पर्साका टोलटोलमा पुग्दै शिक्षक, प्रशासनको चेतावनी, ‘भीड गरेर पढाए कारबाही’

    वीरगंज: पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले केही सरकारी र निजी विद्यालय सञ्चालनमा आएको खबरप्रति प्रशासनको ध्यानाकर्षण भएको बताएका छन्।   शिक्षा मन्त्रालयले हालको अवस्थामा कुनै पनि विद्यालय खोलेर पठनपाठन सुरु गर्न रोक लगाएको भन्दै तामाङले पर्सा जिल्लामा पनि विद्यालय सञ्चालन गर्न नपाउने बताए। उनले महामारीबीच विद्यालय खोल्ने गल्ती नगर्न विद्यालय सञ्चालकलाई आग्रह समेत गरेका छन्।   ‘निजी र सरकारी विद्यालय केही ठाउँमा खुलेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजकी कोरोना संक्रमित गर्भवतीले जन्माइन् छोरा, आमा र बच्चाको अवस्था सामान्य

    वीरगंजकी कोरोना संक्रमित गर्भवतीले जन्माइन् छोरा, आमा र बच्चाको अवस्था सामान्य

    वीरगंज : वीरगंजकी एक कोरोना संक्रमित गर्भवतीले छोरा जन्माएकी छन्। वीरगंज-२४ रामगढवाकी २६ वर्षीया गर्भवतीले बुधवार बिहान शल्यक्रियामार्फत छोरा जन्माएकी हुन्। साढे ८ महिनाकी गर्भवती उनले बुधवार बिहान पौने ७ बजे वीरगंज हेल्थकेयर अस्पतालमा शल्यक्रिया गरी ३ किलो वजनको छोरा जन्माएकी अस्पतालका सञ्चालक डा अबुल हैस अन्सारीले बताए। अहिले आमा र छोराको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। गर्भवती महिला…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा रौतहटका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    वीरगंजमा रौतहटका ७४ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ४ बस्ने ७४ वर्षीय वृद्ध रहेका छन्। उनको बिहीवार बिहान साढे ८ बजे उपचारको क्रममा नेशनल मेडिकल कलेजको अस्थायी कोभिड अस्पताल बाबा होटलमा मृत्यु भएको हो। असोज ८ गते नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई असोज ९…

    विस्तृतमा पढ्नुस्

  • उच्च सतर्कता अपनाएर नेपाल-भारत सीमा खोल्न वीरगंजका मेयरको प्रस्ताव, भन्छन्, ‘बर्बाद भइसक्यो’

    उच्च सतर्कता अपनाएर नेपाल-भारत सीमा खोल्न वीरगंजका मेयरको प्रस्ताव, भन्छन्, ‘बर्बाद भइसक्यो’

    वीरगंज : वीरगंजका मेयर विजयकुमार सरावगीले नेपाल सरकारले भारतीय सीमा उच्च सतर्कता अपनाएर खोल्नुपर्ने प्रस्ताव गरेका छन्। वीरगंजको भिस्वाडाँडामा पर्यटन दिवसको अवसरमा आयोजित अन्तरक्रियामा सीमा खोल्न प्रस्ताव गरेका हुन्। भिजिट मधेस नेपालले तराईको २२ वटा जिल्लामा पर्यटन दिवस मनाएको थियो। वीरगंजको पर्यटकीय स्थलको रुपमा चिनिने भिस्वाडाँडामा पनि अन्तरक्रिया गर्दै पर्यटकविनाको पर्यटन दिवस मनाइयो। अन्तरक्रियामा मेयर सरावगीले वीरगंजको होटल व्यवसायी सुक्न…

    विस्तृतमा पढ्नुस्

  • सुनचाँदी महासंघ प्रदेश २ मा विवाद, शिवकुमार र रामजीले गरे समानान्तर समिति गठन

    सुनचाँदी महासंघ प्रदेश २ मा विवाद, शिवकुमार र रामजीले गरे समानान्तर समिति गठन

    वीरगंज : नेपाल सुनचाँदी व्यवसायी महासंघ प्रदेश २ मा विवाद उत्पन्न भएको छ। महासंघले असोज १२ गते सम्पन्न गर्नु पर्ने प्रदेश महासंघको अधिवेशन हुन नसक्दा दुई समूहले छुट्टाछुट्टै समानान्तर कमिटि गठन गरी सर्वसहमतले प्रदेश अध्यक्ष चयन गरेको दावी गरेका छन्। रौतहटका बासिन्दा तथा केन्द्रीय महासंघका उपाध्यक्ष रामजी साहले एउटा समूहको अध्यक्ष चयन भएको दावी गरेका छन् भने अर्को समूहको अध्यक्षमा…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन अवधिको विद्युत महशुलमा जरिबाना असुलेको विरोधमा जसपाका नेताको धर्नामा

    लकडाउन अवधिको विद्युत महशुलमा जरिबाना असुलेको विरोधमा जसपाका नेताको धर्नामा

    वीरगंज : जनता समाजवादी पार्टीका नेता कार्यकर्ताहरुले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंज अगाडि मंगलवार बिहान धर्ना दिएका छन्। जसपा नगर कमिटिको आयोजनामा बिहान १० बजेदेखि ११ बजे सम्म धर्ना तथा प्रदर्शन भएको हो। लकडाउनको अवधिमा जरिबाना लिएको तथा अनावश्यक लोडसेडिङको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन्। संघीय सांसद प्रदिप यादव, प्रदेश सांसद जन्नत अन्सारी, जिल्ला समन्वय समिति पर्साका सभापति नेकमहमम्द…

    विस्तृतमा पढ्नुस्

  • पर्साबाट थप उपचारका लागि चितवन लैजादैँ गर्दा कोरोना संक्रमित वृद्धको बाटौमै मृत्यु

    पर्साबाट थप उपचारका लागि चितवन लैजादैँ गर्दा कोरोना संक्रमित वृद्धको बाटौमै मृत्यु

    वीरगंज : पर्साका एक जना वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। सोमवार बिहान १ बजे वीरगंजबाट चितवन लैजाने क्रममा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर १ औराहा रेन्जका ६५ वर्षीय वृद्धको मृत्यु भएको हो। उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साले पुष्टि गरेको छ। कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएपछि ढिलो मात्रै उनको मृत्युको खबर आएको स्वास्थ्य कार्यालय पर्साका जनस्वस्थ्य निरीक्षक जयमोद ठाकुरले बताए।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा सर्लाहीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    वीरगंजमा सर्लाहीका एक जनाको कोरोना संक्रमणबाट मृत्यु

    वीरगंज : गएराति वीरगंजमा थप एक जना वृद्धको कोरोना संक्रमणले मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही, बरहथवा ६ का ७० वर्षीय वृद्ध रहेका छन्। नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको वीरगंज नगवाको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड हस्पिटलमा उपचारको क्रममा गए राति साढे १० बजे मृत्यु भएको अस्थायी कोभिड अस्पतालका प्रमुख डा. असरफ हुसैनले जानकारी गराए। गत आइतवार राति…

    विस्तृतमा पढ्नुस्

  • पर्साका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण काठमाडौंमा मृत्यु

    पर्साका स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण काठमाडौंमा मृत्यु

    वीरगंज : पर्सामा कार्यरत एक जना स्वास्थ्यकर्मीको कोरोना संक्रमणका कारण उपचारको क्रममा मृत्यु भएको छ। काठमाडौंको करुण अस्पतालमा सोमवार बिहान उनको मृत्यु भएको हो। मृतक महोत्तरी घर भई हाल पर्साको जगरनाथपुर गाउँपालिकामा स्वास्थ्यकर्मीको रुपमा कार्यरत थिए। ५८ वर्षे सिनियर हेल्थ असिस्टेन्ट उनी छैठो तहमा कार्यरत थिए। एक साताअघि रुघाखोकी र ज्वरो आएपछि उनी बिदा लिएर महोत्तरी घर गएका थिए। त्यसपछि कोरोनाको मिल्दोजुल्दो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजकी कोरोना संक्रमित गर्भवतीलाई अस्पताल भर्ना गरियो, अवस्था सामान्य

    वीरगंजकी कोरोना संक्रमित गर्भवतीलाई अस्पताल भर्ना गरियो, अवस्था सामान्य

    वीरगंज : वीरगंज-२४ रामगढवाकी २६ वर्षीया कोरोना संक्रमित गर्भवती महिलालाई सोमवार बिहान अस्पताल भर्ना गरिएको छ। प्रशासनको निर्देशनमा नारायणी अस्पतालमा उनलाई भर्ना गरी उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले जानकारी गराए। नेशनल मेडिकल कलेज वीरगंजको बाबा होटलमा सञ्चालित अस्थायी कोभिड अस्पतालले भर्ना लिन नमानेपछि उनलाई घरमै अक्सिजन लगाएर होम आइसोलेसनमा राखिएको थियो। साढे आठ महिनाको गर्भसहित संक्रमित गर्भवती अस्पताल…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकलको कोभिड अस्पतालमा ३३ जना संक्रमितको उपचार हुँदै, १६ जना आइसीयूमा

    नेशनल मेडिकलको कोभिड अस्पतालमा ३३ जना संक्रमितको उपचार हुँदै, १६ जना आइसीयूमा

    वीरगंज : वीरगंजमा नारायणी, वीरगंज हेल्थकेयर, गण्डक कोभिड अस्पताल बन्द भइसकेपछि नेशनल मेडिकल कलेजको नगवास्थित बाबा होटलमा रहेको कोभिड अस्पतालमा संक्रमितहरुको संख्या बढ्न थालेको छ। भदौ २६ गतेदेखि १७० बेड क्षमताको कोभिड अस्पताल सञ्चालनमा आएको हो। अस्पतालमा आइतवार दिउँसो सम्म ३३ जना पुरुष उपचाररत छन्। जसमध्ये १६ जना आइसीयूमा रहेको बताइएको छ। अस्थायी कोभिड अस्पतालका फोकल पर्सन डा असरफ हुसैनका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणपछि २६ वर्षीया गर्भवतीले पाइनन् अस्पताल, ८ महिने गर्भ बोकेर घरमै छट्पटाउँदै

    कोरोना संक्रमणपछि २६ वर्षीया गर्भवतीले पाइनन् अस्पताल, ८ महिने गर्भ बोकेर घरमै छट्पटाउँदै

    वीरगंज : वीरगंजमा एक २६ वर्षीया गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल प्रयोगशालामा शनिवार भएको पीसीआर परीक्षणमा ८ महिना पुरा गरी ९ महिना चलिरहेको गर्भवती महिलामा कोरोना संक्रमण पुष्टि भएको हो। साबिक पोखरीया नगरपालिका वडा ७ रानीगंज(हाल वीरगंज २४ रामगढवा रानीघाट पुल नजिक) बस्ने २६ वर्षीया गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमित महिलाको भारत, रक्सौल सहदेवा…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा फेरि बढ्न थाल्यो कोभिड-१९ संक्रमतिको संख्या, १९२ परीक्षण गर्दा २७ जनामा पोजेटिभ

    पर्सामा फेरि बढ्न थाल्यो कोभिड-१९ संक्रमतिको संख्या, १९२ परीक्षण गर्दा २७ जनामा पोजेटिभ

    वीरगंज : पर्सामा फेरि कोभिड-१९ सङ्क्रमणको दर बढ्न थालेको छ। असोज ९ गते नारायणी अस्पतालमा भएको कुल १९२ जनाको स्वाब परीक्षणमा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जसमा रौतहटका १ जना, बाराका ३ जना र २३ जना पर्साका रहेका छन्। ८ वर्षदेखि ७४ वर्ष उमेर समूहका रहेका २७ जनामा १७ जना पुरुष र १० जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता डा.…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर केसीलाई वीरगंजका डाक्टरहरुको साथ, समर्थन गर्दै उत्रे आन्दोलनमा

    डाक्टर केसीलाई वीरगंजका डाक्टरहरुको साथ, समर्थन गर्दै उत्रे आन्दोलनमा

    वीरगंज : १९ औं सत्याहग्रह शुरु गरेका डा. गोविन्द केसीको समर्थनमा वीरगंजका चिकित्सकहरुले समर्थन जनाउँदै आन्दोलित भएका छन्। नेपाल चिकित्सक संघ वीरगंज नारायणी शाखामा आवद्ध चिकित्सकहरुले बिहीवार हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरु गरेका छन्। शाखाले निकालेको विज्ञप्तिमा नेपाल प्रहरीले गरेको दुर्व्यवहारको घोर निन्दा गर्दै उनको जायज माग सम्बोधन गर्न तत्कालन वार्ता गरी उनको जीवन रक्षाको लागि जोडदार माग गरिएको नेपाल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell