PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

  • पर्सा-बाराका प्रहरी चौकीले उद्योगबाट ‘दशैँ खर्च’ उठाउन थालेको उद्योगीको आरोप

    पर्सा-बाराका प्रहरी चौकीले उद्योगबाट ‘दशैँ खर्च’ उठाउन थालेको उद्योगीको आरोप

    वीरगंज : वीरगंज-पथलैया औद्योगिक करिडोरस्थित जनताको सेवाको लागि खटिएका प्रहरी युनिटले प्रहरी आचरणविपरीत कार्य गरिरहेको आरोप लागेको छ। विगत सात महिनादेखि कोरोना महामारी र लकडाउनले थलिएको बारा, पर्सा औद्योगिक कोरीडोरमा अहिले ‘दशैँ खर्च’को नाममा प्रहरी आतंक बढेको उद्योगीको गुनासो छ। प्रहरी चौकीहरूले पर्सा, बाराको विभिन्न औद्योगिक प्रतिष्ठानबाट दशैँ खर्चको नाममा नजराना बुझ्ने काम गरिरहेको व्यवसायीहरुले बताएका छन्। व्यवसायीहरुका अनुसार प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन राजस्व कार्यालयलाई बुझायो

    पर्सा प्रहरीले बरामद गरेको २३ किलो सुन राजस्व कार्यालयलाई बुझायो

    वीरगंज : पर्सा प्रहरीले दुई दिनअघि वीरगंजबाट बरामद गरेको करिब २३ किलो सुन र चाँदीको गहनाहरू आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ। सोमवार दिउँसो पर्सा प्रहरीको टोली पथलैया पुगेर कागजी प्रक्रिया पूरा गरी राजस्व अनुसन्धान कार्यालयलाई सुन बुझाएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी गराइन्।  शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म चलेको सर्च अपरेसनमा वीरगंज-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टको…

    विस्तृतमा पढ्नुस्

  • बेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोप

    बेल्वाको सार्वजनिक जग्गा वडाध्यक्षले व्यक्तिको नाममा सिफारिस गरेको आरोप

    वीरगंज : वीरगंज महानगरपालिका वडा ३१ का अध्यक्ष चुमन दास चौधरीले आफनो पदको दूरुपयोग गरिरहेका आरोप स्थानीयले लगाएका छन्। बेल्वाको सार्वजनिक सरोकारको विषयमा कानुन विपरित कार्य गरेर चौधरी आर्थिक स्वार्थमा लिप्त हुँदै गएको गाउँलेको आरोप छ। वडाध्यक्ष चौधरीले साबिक बेल्वा गाविस वडा नं १ किता नं ७८ को १ कठा १ धुरा जग्गा क्षेत्रफल भएको सार्वजनिक ईनारको जग्गा आर्थिक प्रलोभनमा…

    विस्तृतमा पढ्नुस्

  • बाराबाट हुन्डीको १२ लाख रुपैयाँ बरामद, रकम बोक्ने व्यक्ति फरार

    बाराबाट हुन्डीको १२ लाख रुपैयाँ बरामद, रकम बोक्ने व्यक्ति फरार

    वीरगंज : बारा प्रहरीले अबैध हुन्डीको १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको छ। सोमवार बिहान साढे १० बजे सिम्रौनगढ-९ कचोर्वास्थित नेपालभारत सीमा क्षेत्रबाट १२ लाख ३४ हजार रुपैयाँ बरामद गरेको जनाएको छ। प्रहरी चौकी कचोर्वाको टोलीले झोला लिएर आइरहेका एक अपरिचत पैदल यात्रीलाई चेक गर्ने क्रममा सो रकम बरामद गरेको हो। प्रहरीलाई देख्नेबितिकै ती व्यक्ति झोला फालेर भागेको र…

    विस्तृतमा पढ्नुस्

  • वडाध्यक्षले नागरिकता सिफारिस नगर्दा वीरगंजमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, हिंसा फैलिने आशंकामा त्रास

    वडाध्यक्षले नागरिकता सिफारिस नगर्दा वीरगंजमा कांग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, हिंसा फैलिने आशंकामा त्रास

    वीरगंज : वीरगंज महानगरपालिका -२८ बगहीमा तत्कालिन समाजवादी पार्टी र नेपाली कांग्रेसका नेता पक्षबीचको विवाद उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा दुवै पक्षबीच कयौंपटक झडप भइसकेको छ। झडपमा कसैको ज्यान जान सक्ने खतरा रहेको स्थानीय बताउँछन्। झडपका कारण हालसम्म डेढ दर्जन मानिस घाइते भइसकेका छन्। दुवै पक्षबीच विवाद बढेर हिंसा फैलिन सक्ने भन्दै प्रहरीले बिहान र बेलुका गाउँमा निगरानी बढाएको…

    विस्तृतमा पढ्नुस्

  • मूल्य सूची नराख्ने भरतपुरका ५ फर्मलाई ५० हजार जरिबाना

    मूल्य सूची नराख्ने भरतपुरका ५ फर्मलाई ५० हजार जरिबाना

    वीरगंज : उपभोक्ता ऐन विपरित व्यवसाय गर्ने चितवनको भरतपुरका ५ वटा पसल तथा उद्योग कारबाहीमा परेका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजका निमित कार्यालय प्रमुख जितबहादुर भण्डारीको नेतृत्वमा शुक्रवार गरिएको भरतपुर बजार अनुगमनको क्रममा नारायणगढमा सञ्चालित मूल्य सूची नराखेका ५ वटा फर्म तथा उद्योगलाई ५०/५० हजार जरिवाना गरेको हो। पसल तथा उद्योगलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल…

    विस्तृतमा पढ्नुस्

  • प्रहरीको दुई घण्टा लामो अप्रेसन : अपार्टमेन्ट लुकाइराखेको २२ केजी सुन बरामद

    प्रहरीको दुई घण्टा लामो अप्रेसन : अपार्टमेन्ट लुकाइराखेको २२ केजी सुन बरामद

    वीरगंज : प्रहरीले पर्साको वीरगंजस्थित एक घरमा छापा मार्दा लुकाई राखेको ठूलो मात्रामा सुन फेला पारेको छ। प्रहरीको विषेश टोलीले शनिवार वीरगंज महानगरपालिका वडा नम्बर ५ रेसमकोठी स्थित गणेश अपार्टमेन्टमा छापा मारेको थियो। अपार्टमेन्टबाट २२ केजी ५ सय ग्राम सुन फेला परिसकेको छ। 'हाम्रो अप्रेसन सकिएको छ। केही मात्रमा सुन फेला परेको छ। सक्कली वा नक्कली परीक्षणपछि खुल्नेछ,' अनुसन्धानमा खटिएका एक प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • घुस लिन राति ८ बजेसम्म खुल्यो पर्साको मालपोत कार्यालय, प्रशासनले छापा मार्दा कार्यालय प्रमुखसहित १५ जना नियन्त्रणमा

    घुस लिन राति ८ बजेसम्म खुल्यो पर्साको मालपोत कार्यालय, प्रशासनले छापा मार्दा कार्यालय प्रमुखसहित १५ जना नियन्त्रणमा

    वीरगंज : जिल्ला प्रशासन कार्यालय पर्साले मालपोत कार्यालयमा छापा मारेर १५ जनालाई नियन्त्रणमा लिएको छ। राति अबेरसम्म मालपोत कार्यालय खुलेको सूचनाको आधारमा छापा मार्दा मालपोत कार्यालयका निमित्त कार्यालय प्रमुख सुमनकुमार झासहित १५ जनालाई पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ७ जना मालपोत कार्यालयका कर्मचारी र ८ जना जग्गा दलाल तथा लेखपढ व्यवसायीहरु रहेको बताइएको छ। बिहीबार राति छापा मार्दा पक्राउ परेका…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण प्रदेश २ मा तीन जनाको मृत्यु, थपिए १०४ जना नयाँ संक्रमित

    कोरोना संक्रमणका कारण प्रदेश २ मा तीन जनाको मृत्यु, थपिए १०४ जना नयाँ संक्रमित

    वीरगंज : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साको वीरगंज-२ छपकैयाका ४५ वर्षीय पुरुष, महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ घर भई मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत ५५ वर्षीय पुरुष र सप्तरीको कञ्चनपुर नगरपालिका वडा नम्बर २ बरमझिया घर भई विपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा उपचारत ४६ वर्षीया महिला…

    विस्तृतमा पढ्नुस्

  • श्रीपुर विद्यापिठ उच्च माविमा अभिभावकले लगाए ताला, आर्थिक अनियमितता भएको आरोप

    श्रीपुर विद्यापिठ उच्च माविमा अभिभावकले लगाए ताला, आर्थिक अनियमितता भएको आरोप

    वीरगंज : वीरगंज महानगरपालिका-११ श्रीपुरमा रहेको श्रीपुर विद्यापिठ उच्च माध्यमिक विद्यालयमा अभिभावकहरुले तालाबन्दी गरेका छन्। विद्यालयमा आर्थिक अनियमतिता व्यापक भएको भन्दै अभिभावकको एउटा समूहले बिहीवार विद्यालयको कार्यालय र स्टोरमा तालाबन्दी गरेको हो। ४ वर्षदेखि सामाजिक लेखा परीक्षण, आर्थिक लेखा परीक्षणलगायत काम नहुँदा शिक्षा विकास तथा समन्वय इकाइ कार्यालय पर्साले सो विद्यालयलाई कालो सूचिमा राखेको छ। प्रदेश सरकारले विद्यालयको स्तरोन्नतीका लागी…

    विस्तृतमा पढ्नुस्

  • प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, चार जना पक्राउ

    प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त, चार जना पक्राउ

    वीरगंज : पर्साको ठोरी गाउँपालिकामा गएराति प्रहरी र हतियारधारी समूहबीच दोहोरो भिडन्त भएको छ। ठोरी गाउँपालिका वडा नं ४ बिजयवस्ती नजिकको बाटो हुँदै अवैध लागू औषध गाँजा भित्रिरहेको सूचना अनुसार इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक अशोककुमार साहको नेतृत्वमा प्रहरी टोली परिचालित भएको थियो। प्रहरीको 'एम्बुस'मा पर्ने देखेपछि चार जनाको संख्यामा आइरहेको हतियारधारी समूहले प्रहरीलाई नै लक्षित गरी फायर गरेको थियो। प्रहरीले त्यसको जवाफममा दुई…

    विस्तृतमा पढ्नुस्

  • सिम्रौनगढका जयमंगलको अपहरण गरी हत्या गर्ने श्यामकिशोर ३० वर्षपछि पक्राउ

    सिम्रौनगढका जयमंगलको अपहरण गरी हत्या गर्ने श्यामकिशोर ३० वर्षपछि पक्राउ

    वीरगंज : बाराको सिम्रौनगढ क्षेत्रको एउटा ३० वर्ष पुरानो हत्या मुद्दाका फरार कसुरदार पक्राउ परेका छन्। ईलाका प्रहरी कार्यालय सिम्रौनगढको टोलीले उनलाई मंगलवार आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको हो। २०४४ भदौ १२ गते साँझ साढे ६ बजे अपहरण गरी त्यसको भोलिपल्ट बाराको साबिक गोलागंज गाउँ पञ्चायत-४ बस्ने जयमंगलप्रसाद कोइरीको हत्याका कसुरदार सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल…

    विस्तृतमा पढ्नुस्

  • माइस्थान–गीता मन्दिर सकड बिग्रिँदा वीरगंजका व्यवसायीद्वारा चक्का जाम

    माइस्थान–गीता मन्दिर सकड बिग्रिँदा वीरगंजका व्यवसायीद्वारा चक्का जाम

    वीरगंज :  वीरगंज महानगरको विरुद्धमा वीरगंज माइस्थानका व्यवसायीले प्रदर्शन शुरु गरेका छन्। बुधवार बिहान साढे १० बजेदेखि ११ बजेसम्म एक घण्टा माइस्थान चोकमा चक्का जाम गरी विरोध जनाएका हुन्। विगत लामो समयदेखि माइस्थान–गीतामन्दिर सडक मर्मत सम्भार नहुँदा दैनिक दुर्घटना भइरहेका छन्। साथै स्थानीयले धुलाम्य जीवन बिताउनु परेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन्। एक व्यवसायीका अनुसार चाडपर्व शुरु हुन लाग्दा पनि…

    विस्तृतमा पढ्नुस्

  • कार्तिक १ गते देखि वीरगंजमा लकडाउन हुने खबर निराधार

    कार्तिक १ गते देखि वीरगंजमा लकडाउन हुने खबर निराधार

    वीरगंज : वीरगंजमा अगामी कार्तिक १ गतेदेखि पुनः लकडाउन हुने खबर निराधार भएको बताइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार अवस्था हालजस्तै समान्य रहे लकडाउन नहुने र निषेधाज्ञा पनि नलगाउने प्रशसनको तयारी रहेको जनाएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले निषेधाज्ञा बारे भ्रामक हल्लाको पछाडि नलाग्न आग्रह गरे। ‘बजार बन्द हुने, निषेधाज्ञा लगाउने हल्ला छ,’ उनले भने ,‘विषम् परिस्थितिमा…

    विस्तृतमा पढ्नुस्

  • ५० करोडको जग्गा हत्याउने नक्कली छोरा सीआइबीको फन्दामा

    ५० करोडको जग्गा हत्याउने नक्कली छोरा सीआइबीको फन्दामा

    वीरगंज : वीरगंजमा ५० करोड मूल्य बराबरको जग्गा किर्ते गरी गैरकानुनी रुपमा हत्याउने नक्कली छोरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१३ कुसुन्तीका वर्ष ३३ का केवलप्रताप जंगबहादुर राणा रहेका छन्। उनले सम्पतिको लोभमा मालपोत कार्यालय पर्साका केही कर्मचारीको मिलेमतोमा नक्कली छोरा पुष्टि हुने कागजात तथा सिफारिस बनाएर ५० करोड मूल्य भन्दा बढीको जग्गा…

    विस्तृतमा पढ्नुस्

  • परपुरुषसँग सम्बन्ध राखेको भन्दै प्रेमिकाको वीभत्स हत्या, प्रेमी हेटौँडाबाट पक्राउ

    परपुरुषसँग सम्बन्ध राखेको भन्दै प्रेमिकाको वीभत्स हत्या, प्रेमी हेटौँडाबाट पक्राउ

    वीरगंज: पर्सामा भएको एक वीभत्स हत्याको रहस्य खुलेको छ। ६ दिनअघि पर्साको कालिकामाई गाउँपालिका ४ स्थित गंगोल नदीमा हत्यापछि फालिएको महिलाको शव फेला परेको थियो। प्रहरीले हत्यामा संलग्न रहेको अभियोगमा सोमबार एक जनालाई पक्राउ गरेको छ। घटनाको मुख्य अभियुक्त रहेको अभियोगमा प्रहरीले हेटौँडाबाट कालिकामाई गाउँपालिका २ का सैफुल खान पठानलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले बताए। भारत युपी…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा कोरोना संक्रमणका कारण एकै दिन ४ जनाको मृत्यु, मृतकको संख्या १५३ पुग्यो

    प्रदेश २ मा कोरोना संक्रमणका कारण एकै दिन ४ जनाको मृत्यु, मृतकको संख्या १५३ पुग्यो

    वीरगंज : प्रदेश २ मा कोरोना संक्रमणले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाहीका ३ जना पुरुष र सप्तरीका एक महिला रहेका छन्। प्रदेश २ सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सर्लाही, चक्रघाटा गाउँपालिका-१ का ३१ वर्षीय पुरुष, वाग्मती नगरपालिका-११ का ७० वर्षीय पुरुष, हरिवन नपा-१० का ३० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हो।…

    विस्तृतमा पढ्नुस्

  • डा केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने वीरगंजका चिकित्सकहरुको चेतावनी

    डा केसीको समर्थनमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने वीरगंजका चिकित्सकहरुको चेतावनी

    वीरगंज : वीरगंजका चिकित्सकहरुले शुक्रवारदेखि आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। प्राध्यापक डा गोविन्द केसीको मागको समर्थन गर्दै आन्दोलित भएका वीरगंजका चिकित्सकहरुले उनको माग यथाशिघ्र सम्बोधन गरी अनशन तोडाउन सरकारलाई आग्रह गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजमा आबद्ध करिब साढे ३ सय डाक्टरहरुले वीरगंजका करिब २६ वटा अस्पतालमा आकस्मिक सेवा बाहेक अन्य सेवा ठप्प…

    विस्तृतमा पढ्नुस्

  • पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई शव फेला, दुवै शवको खुलेन पहिचान

    पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई शव फेला, दुवै शवको खुलेन पहिचान

    वीरगंज : पर्साको ग्रामिण भेगबाट दुई दिनमा दुई जनाको शव फेला परेको छ। हात र खुट्टा बाँधिएको अवस्थामा दुई जनाको शव भेटिएको छ। बितेको दुई दिनमा पर्साको कालिकामाई गाउँपालिका र जगरनाथपुर गाउँपालिकाबाट शंकास्पद अवस्थामा एक महिला र एक पुरुषको शव बरामद भएको हो। कालिकामाई गाउँपालिका-४ गंगबोल नदीमा अन्दाजी ३४ वर्षीय महिलाको शव नग्न अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। हात,…

    विस्तृतमा पढ्नुस्

  • पर्साका एक वडा सदस्यका छोराको घरमा प्रहरीको छापा, १३१ किलो गाँजा बरामद

    पर्साका एक वडा सदस्यका छोराको घरमा प्रहरीको छापा, १३१ किलो गाँजा बरामद

    वीरगंज : पर्सा प्रहरीले पर्साबाट १३१ किलो लागुऔषध गाँजा बरामद गरेको छ। प्रहरीले पर्साका एक वडा सदस्यको छोराको घरबाट गाँजा बरामद गरेको हो। पर्साको पटेर्वासुगौली गाउँपालिका-५ का वडा सदस्य दुखी ओझैयाका छोरा राज ओझैयाको घरबाट प्रहरीले १ सय ३१ किलो गाँजा बरामद भएको हो। पूर्व सूचनाको आधारमा प्रहरीले ४० वर्षीय ओझैयाको घरमा छापा मार्दा लुकाई छिपाई राखेको अवस्थामा १ सय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell