PahiloPost

Dec 30, 2024 | १५ पुष २०८१

  • कोभिड महामारीमा वीरगंजमा संक्रमणबाट ४२ जना र आत्महत्याबाट ५८ जनाको मृत्यु

    कोभिड महामारीमा वीरगंजमा संक्रमणबाट ४२ जना र आत्महत्याबाट ५८ जनाको मृत्यु

    वीरगंज : कोभिड १९ को महामारी सुरु भएपछि जिल्लामा संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। त्यसैगरी महामारी अवधिमा आत्महत्याबाट ५८ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकले देखाएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साका अनुसार भदौ २३ गतेसम्म पर्सामा कोभिड १९ संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट मृत्युभन्दा बढी आत्महत्या भएको पर्सा प्रहरीको तथ्यांकले देखाएको छ। जसमा महिलाको संख्या बढी…

    विस्तृतमा पढ्नुस्

  • भारतको बिहारसँग जोडिएको एउटा वडा जहाँ एकै दिन भेटिए २२ जना संक्रमित

    भारतको बिहारसँग जोडिएको एउटा वडा जहाँ एकै दिन भेटिए २२ जना संक्रमित

    वीरगंज : भारतीय सीमानासँग टाँसिएको नेपालको एक वडामा एकैदिन २२ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। प्रदेश २ को रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नं ५ बडहर्वामा २२ जना संक्रमित भेटिएका हुन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा भएको २ सय ९० जनाको स्वाब परीक्षणमा ९ महिला र २८ पुरुष गरी कुल ३७ जनामा कोभिड १९ पोजेटिभ देखिएको हो। ४ वर्षदेखि ६७…

    विस्तृतमा पढ्नुस्

  • मध्य तराईका तीन जिल्लामा थप २९ जनामा कोरोना पुष्टि

    मध्य तराईका तीन जिल्लामा थप २९ जनामा कोरोना पुष्टि

    वीरगंज : मध्य तराईको तीन जिल्लामा २९ जना संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा भदौ २२ गते सोमवार भएको ५८० वटा नमुना परीक्षणमा पर्साका १३, बाराका ९ र रौतहटका ७ जना गरी कुल २९ जना थपिएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार २९ जनामा २१ जना पुरुष र ८ जना महिला रहेका छन्। १९ वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • स्वाब लिएपछि डाक्टरले छुन पनि मानेनन्, छट्पटाएर युवकको मृत्यु, मरेपछि आयो नेगेटिभ रिपोर्ट

    स्वाब लिएपछि डाक्टरले छुन पनि मानेनन्, छट्पटाएर युवकको मृत्यु, मरेपछि आयो नेगेटिभ रिपोर्ट

    वीरगंज : श्वासप्रश्वासमा समस्या भएपछि बारा, कोल्भी नगरपालिका ४ सपहीका २३ वर्षिय युवक नेशनल मेडिकल कलेजमा भर्ना भए। आइतवार विहान ११ बजे पीसीआर परीक्षणका लागि स्वाब दिन नारायणी अस्पताल पुगे। स्वाब दिएपछि उनको नारायणीकै अकास्मिक कक्षामा भर्ना गरियो। तर, उनीसँग कोरोना परीक्षणको रिपोर्ट थिएन। जिन एक्सपर्टको रिपोर्ट नआउँदासम्म उनको उपचार गर्न डाक्टरले मानेनन्। विरामीलाई छुन पनि नगएर अकालमै मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ५४ वर्षीय मृगौला पीडित संक्रमितको मृत्यु

    वीरगंजमा ५४ वर्षीय मृगौला पीडित संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। उपचारको क्रममा सोमवार दिउँसो १ बजे वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा वीररगंज ३० लालपर्साका ५४ वर्षीय पुरुषको मृत्यु भएको हो। अचानक उनको श्वासप्रश्वासमा समस्या भएपछि दिउँसो मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार भदौ १५ गते नारायणी अस्पतालमा उपचार भइरहेको अवस्थामा कोरोना संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • चोरबाटोबाट ल्याएको प्रदेश सञ्चार विधेयक अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय

    चोरबाटोबाट ल्याएको प्रदेश सञ्चार विधेयक अवज्ञा गर्ने पत्रकार महासंघको निर्णय

    वीरगंज : नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले प्रदेश २ सरकारकोले चोरबाटोबाट पारित गराएको प्रदेश सञ्चार विधेयकको अवज्ञा गर्ने निर्णय गरेको छ। महासंघ प्रदेश २ को पदाधिकारीहरुको शनिवार महोत्तरीमा बसेको बैठकले यस्तो निर्णय गरेको नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानले बताए। प्रदेश नम्बर २ को सरकारले संसदीय अभ्यास र परम्परालाई समेत ख्यालै नगरी चोर बाटोबाट प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • मछिन्द्रनाथ रथयात्रामा प्रहरी हस्तक्षेपको विश्व हिन्दु महासंघद्वारा विरोध, पर्सामा प्रदर्शन

    मछिन्द्रनाथ रथयात्रामा प्रहरी हस्तक्षेपको विश्व हिन्दु महासंघद्वारा विरोध, पर्सामा प्रदर्शन

    वीरगंज : रातो मछिन्द्रनाथको रथ यात्रामा प्रहरी प्रशासनबाट गरिएको हस्तक्षेपको विरोधमा सोमवार पर्सामा प्रदर्शन गरिएको छ। दिउँसो साढे १२ बजेदखि १ बजेसम्म पर्साको पकहामैनपुर गाउँपालिकामामा प्रदर्शन भएको हो। नेपाल विश्व हिन्दू महासंघ पर्साको अगुवाईमा पकहामैनपुर गाउँपालिकाको मधुबनी चौकमा प्रदर्शन गरिएको थियो। आधा घण्टा प्रदर्शन गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी प्रदर्शन विथालेको नेपाल विश्व हिन्दू महासंघ केन्द्रीय…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ८ दिनअघि प्लाजमा थेरापी गराएका कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा ८ दिनअघि प्लाजमा थेरापी गराएका कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा पहिलोपटक प्लाजमा थेरापी गराएको पहिलो संक्रमितको मृत्यु भएको छ। नारायणी अस्पतालको आईसीयु कक्षमा उपचाररत सर्लाही,चकरघट्टा ३ सुन्दरपुरका ३५ वर्षीय संक्रमितको मृत्यु भएको हो। आईतवार बिहान १० बजेर २ मिनेटमा उनको मृत्यु भएको हो। प्लाजमा थेरापीपछि उनको अवस्था सुधारोन्मुख भइरहेको थियो। तर आईतवार बिहान अचानक उनको मुटुको धडकन रोकिएर मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ। भाद्र १३ भदौ गते अस्पताल भर्ना…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमितको काठमाडौं लैजाँदा लैजाँदै बाटैमा मृत्यु

    कोरोना संक्रमितको काठमाडौं लैजाँदा लैजाँदै बाटैमा मृत्यु

    वीरगंज : वीरगंजका एक वृद्धको कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। नारायणी बयोधा अस्पतालमा उपचारका क्रममा संक्रमण पुष्टि भएका ७७ वर्षीय वृद्धको काठमाडौं लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो। बिहीवार संक्रमण पुष्टि भएपछि उनलाई उपचारका लागि काठमाडौं रिफर गरिएको थियो। वीरगंज १० का उनको उपचारका लागि काठमाडौंमा लैजाँदै गर्दा शुक्रवार मध्यराति बाटैमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासन अधिकृत…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप दुई जनाको मृत्यु : एकजना संक्रमित, एक आशंकित

    वीरगंजमा थप दुई जनाको मृत्यु : एकजना संक्रमित, एक आशंकित

    वीरगंज : पर्साको वीरगंजमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना कोरोना संक्रमित रहेका छन् भने एक जना कोरोनाको शंकास्पद विरामी रहेको बताइएको छ। पर्सा, पकहामैनपुर वडा नं २ का ७५ वर्षीय वृद्धको गएराति साढे ११ बजे गण्डक कोभिड अस्पतलामा मृत्यु भएको हो। शनिवार बिहान २ बजेर ३५ मिनेटमा एक जना १२ वर्षीय बालकको शंकास्पद…

    विस्तृतमा पढ्नुस्

  • पर्साका ६ जनासहित १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि

    पर्साका ६ जनासहित १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा शुक्रवार परीक्षण गरिएको ५ सय ८० नमुना परीक्षणमा जम्मा १८ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन्। २० देखि ६५ वर्ष उमेर समूहका १८ संक्रमितमध्ये ४ जना महिला र १४ जना पुरुष रहेका छन्। पर्सा, बारा र रौतहटका कुल ५ सय ८० नमुनामध्ये पर्साका करिब…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञाको ५० औँ दिन शुक्रवार आंशिक रुपमा खुले वीरगंजका पसल

    निषेधाज्ञाको ५० औँ दिन शुक्रवार आंशिक रुपमा खुले वीरगंजका पसल

    वीरगंज : वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागू भएको पचास दिनपछि बजार आंशिक रूपमा खुलेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले भदौ १८ गते सूचना जारी गरी निषेधाज्ञा भदौ २५ गतेसम्म लम्ब्याउने निर्णय गर्नुका साथै शुक्रवारदेखि आंशिक बजार खोल्ने निर्णय गरेको थियो। प्रशासनको निर्णय अनुसार शुक्रवार मुख्य सडकका पश्चिमतर्फ र पूर्व-पश्चिम सडकको उत्तरतर्फका पसलहरू सञ्चालनमा आयो। पश्चिम र उत्तरतर्फका सबैखाले पसल सञ्चालनमा आएका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ५८४ को स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पहिचान : ७ जना बैंकका कर्मचारी, ८ जना सुरक्षाकर्मी

    वीरगंजमा ५८४ को स्वाब परीक्षण गर्दा ४५ जनामा संक्रमण पहिचान : ७ जना बैंकका कर्मचारी, ८ जना सुरक्षाकर्मी

    वीरगंज : वीरगंजमा भदौ १८ गते नारायणी अस्पताल पीसीआर ल्याबमा भएको कुल ५८४ स्वाब परीक्षणबाट ४५ जनामा संक्रमण पुष्टि भएको छ। जसमा १० महिला र ३५ पुरुष रहेका छन्। १८ वर्षदेखि ४५ वर्ष उमेर समूहमा निस्केका संक्रमितमध्ये पर्साका २६ र बाराका १९ जना रहेका छन्। जसमध्ये पर्सा वीरगंजका १९ जना रहेका छन्। वीरगंज नबिल बैंकका २१, २६, २७, ३२ र…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा भदौ २५ गतेसम्म लम्बियो निषेधाज्ञा

    वीरगंजमा भदौ २५ गतेसम्म लम्बियो निषेधाज्ञा

    वीरगंज : वीरगंज महानगरपालिकामा भदौ २५ गते राति १२ बजे सम्मका लागि पुनः निषेधाज्ञा लम्ब्याइएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बिहीवार बसेको जिल्ला सुरक्षा समितिका बैठकले निषेधाज्ञाको मोडालिटीमा परिवर्तन गर्दै निषेधाज्ञा लम्ब्याइएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए। वीरगंज महानगर क्षेत्रका खाद्यान्न पसल, तरकारी तथा फलफुल पसल खोल्ने गरी निषेधाज्ञा पाचौँ चरण अन्तर्गत थप…

    विस्तृतमा पढ्नुस्

  • डाक्टर र पत्रकारसहित ५ जनाले गरे प्लाज्मा दान

    डाक्टर र पत्रकारसहित ५ जनाले गरे प्लाज्मा दान

    वीरगंज : तीन दिनअघि शुरु भएको प्लाज्मा थेरापी उपचार विधिबाट संक्रमितको उपचार भएसँगै त्यसको सकारात्मक नतिजा भेटिन थालेको छ। सर्लाहीका संक्रमितको स्वास्थ्यमा सुधार हुन थालेपछि वीरगंजमा प्लाज्मा संकलन गर्न थालिएको छ। नारायणी अस्पतालमा 'प्लाज्मा स्टडी' समूहका चिकित्सकहरु, वीरगंज उद्योग वाणिज्य संघ, रक्त सञ्चार केन्द्र वीरगंज (ब्लड बैंक)को सक्रियतामा पहिलो पटक प्लाज्मा दान भएको नारायणी अस्पतालका चिकित्सक डाक्टर उदयनारायण सिंहले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • लागू औषधको विवादमा सानुको गयो ज्यान, हत्या अभियोगमा एक महिला सहित चार जना बिरुद्ध अदालतमा मुद्दा दर्ता

    लागू औषधको विवादमा सानुको गयो ज्यान, हत्या अभियोगमा एक महिला सहित चार जना बिरुद्ध अदालतमा मुद्दा दर्ता

    वीरगंज : बारा निजगढ वडा नम्बर ८ बस्ने ३७ वर्षीय सानु भनिने लालध्वाज लामाको हत्या अनुसन्धान सकाएर प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको छ। त्यस्तै सरकारी वकिल कार्यालयले पनि बुधवार नै जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। लामाको हत्या प्रकरणमा संलग्न चार अभियुक्तलाई प्रहरीले गत  साउन २५ गते पक्राउ गरेको थियो। निजगढ नगरपालिकाका एक जना महिलासहित ४ जनाको संलग्नता रहेको अनुसन्धानबाट…

    विस्तृतमा पढ्नुस्

  • सेनाका चार र प्रहरीका पाँच संक्रमित थपिए

    सेनाका चार र प्रहरीका पाँच संक्रमित थपिए

    वीरगंज : नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ११० नयाँ संक्रमित पुष्टि भए जसमा ११ जना सुरक्षाकर्मी पनि परेका छन्। एक चिकित्सकमा पनि संक्रमण देखिएको छ। नेशनल मेडिकल कलेज वीरगंजकी एक ३१ वर्षिय महिला डाक्टर, चण्डीप्रसाद गण वीरगंज्का ३२, ३४, ३४ र ३७ वर्षका ४ जना सैनिक संक्रमित भएका छन्। सशस्त्र प्रहरी पर्साका २७, २८, २९, ३० र ३२ वर्षका गरी…

    विस्तृतमा पढ्नुस्

  • नारायणीको प्रयोगशालामा ११० नयाँ संक्रमित पुष्टि

    नारायणीको प्रयोगशालामा ११० नयाँ संक्रमित पुष्टि

    वीरगंज : मध्य तराईका पर्सा,बारा र रौतहटमा १ सय १० जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशाला वीरगंजले गए राति सार्वजनिक गरेको नतिजाअनुसार कूल ५ सय ७६ जनाको नमुना परिक्षणमा १९ दशमलव ९ प्रतिशतमा कारोना संक्रमण पुष्टि भएको जनाएको छ। डेढ वर्षका बालकदेखि ८० वर्षका पुरुषसम्ममा संक्रमण देखिएको छ। कूल ११० जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ४९३ जनाको परीक्षण : ६६ जनामा देखियो कोरोना, महिला धेरै संक्रमित

    वीरगंजमा ४९३ जनाको परीक्षण : ६६ जनामा देखियो कोरोना, महिला धेरै संक्रमित

    वीरगंज : यहाँस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा ६६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। ४९३ जनाको पीसीआर परीक्षण गर्दा ६६ जनामा कोभिड-१९ पुष्टि भएको अस्पतालले जनाएको हव। ४९० जनामा गरिएको परीक्षणमा ६४ जनामा कोभिड पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेशकुमार चौरासियाले जानकारी दिए। त्यसैगरी ३ जनाको जेने एक्पर्ट टेस्ट गर्दा दुई जनाको पोजेटिभ देखिएको उनले बताए। पछिल्लो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा बाराका ९७ वर्षिय कोभिड-१९ संक्रमितको मृत्यु

    वीरगंजमा बाराका ९७ वर्षिय कोभिड-१९ संक्रमितको मृत्यु

    वीरगंज :  वीरगंजमा थप एक जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ।  बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–९ बसबरियाका ९७ वर्षीय वृद्धको नारायणी अस्पतालले सञ्चालन गरेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ। भदौ १४ गते संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए। उपचारका लागि तराई हस्पिटल भर्ना भएका उनको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell