PahiloPost

Jan 2, 2025 | १८ पुष २०८१

  • १२ घण्टाभित्र कोरोना संक्रमणले वीरगंजमा मात्रै तीन जनाको मृत्यु

    १२ घण्टाभित्र कोरोना संक्रमणले वीरगंजमा मात्रै तीन जनाको मृत्यु

    वीरगंज : वीरगंजमा पछिल्लो १२ घण्टामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा, वीरगंज २० हरपतगंजका ५३ वर्षीय, एक जना पहिचान नखुलेका अन्दाजी ६० वर्षीय र कोल्हीका ६० वर्षीय पुरुषको मृत्यु भएको हो। राति पौने ९ बजे नारायणी अस्पतालको आकास्मिक कक्षमा तीन दिनदेखि उपचाररत सडक पेटीमा भेटिएका एक व्यक्तिको मृत्युपछि कोरोना भाइरस पुष्टि भएको हो। त्यसैगरी वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • सडक पेटीमा अलपत्रको उपचारकै क्रममा मृत्यु, निधनपछि पुष्टि भयो - कोभिड १९

    सडक पेटीमा अलपत्रको उपचारकै क्रममा मृत्यु, निधनपछि पुष्टि भयो - कोभिड १९

    वीरगंज : वीरगंजमा मृत्यु भएको एक अर्का व्यक्तिमा पनि कोरोना भाइरस पुष्टि भएको छ। सडक पेटीमा अस्वस्थ अवस्थामा भेटिएका करिब ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो। पहिचान नखुलेका उनको तीन दिनयता नारायणी अस्पतालमा उपचार भइरहेको थियो। उपचारका क्रममा गए राति उनको निधन भएको हो। मृत्युपछि गरिएको जिन एक्सपर्ट परीक्षणबाट उनमा कोभिड १९ को संक्रमण देखिएको नारायणी अस्पतालका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि गयो ज्यान

    कोरोना भाइरस संक्रमण पुष्टि भएको १६ दिनपछि गयो ज्यान

    वीरगंज : पर्सामा थप एक जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज - २० हरपतगंजका ५३ वर्षीय पुरुष रहेका छन्। उनको राति १२ : ४५ बजे नारायणी अस्पताल अन्तर्गत सञ्चालित अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयर हस्पिटल, गण्डक बहुअरीमा भएको नारायणी अस्पताका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। मधुमेह तथा मृगौलाका विरामी समेत रहेका ५३ वर्षका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजसँगै नेपालमै आस्थालिन औषधिको अभाव, स्वास्थ्यकर्मीलाई समेत पाउन छाड्यो

    वीरगंजसँगै नेपालमै आस्थालिन औषधिको अभाव, स्वास्थ्यकर्मीलाई समेत पाउन छाड्यो

    वीरगंज : स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुर सोमवार विहानैदेखि तनावमा छन्। निजकी ३६ वर्षीया श्रीमति पनि स्वास्थ्यकर्मी हुन्। उनी र १४ वर्षे छोरामा कोरोना पोजेटिभ देखिएको छ। पत्नीलाई श्वासप्रश्वासमा समस्या आएपछि नेबुलाइजरले बाफ लिने उपचार सेवा दिने योजना बनाए। नारायणी अस्पतालकै क्वार्टरमा बसेका तीनै जनाको परिवारलाई नेबुलाइजर मेसिन एक जना स्वास्थ्यकर्मीले पुर्‍याए। तर त्यसमा काम लाग्ने आस्थालिन रेस्पेरेटेर सोलुशन…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जना संक्रमितको मृत्यु भएको छ। वीरगंज-२४ बहुअरीका ८० वर्षका वृद्धको अपरान्ह ३ :३० बजे नारायणी अस्पतालको अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा हस्पिटल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो। भदौ १३ मा उनमा कोरोना पुष्टि भएको थियो। संक्रमण पुष्टि भएपछि हेल्थकेयरको आइसीयुमा उपचार गराइरहेका वृद्धको श्वासप्रश्वासमा समस्या आई मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

    वीरगंजमा शुरु भयो प्लाज्मा थेरापीबाट संक्रमितको उपचार

    वीरगंज : कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेल्सेन्ट प्लाज्मा थेरापी उपचार सेवा प्रदेश २ मा पनि शुरु भएको छ। नारायणी अस्पतालबाट सेवा शुरु भएको हो। भदौ १४ गते अस्पतालको आइसीयू कक्षमा उपचारत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको अस्पतालका चिकित्सक डा.उदयनारायण सिंहले बताए। सर्लाही, चकरघट्टा गाउँपालिका वडा नं ३ सुन्दरपुर बस्ने ३५ वर्षीय संक्रमित युवकको उपचार यो विधिबाट शुरु गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ४ सय ३९ स्वाब परीक्षणमा ४१ जनामा कोरोना पुष्टि

    ४ सय ३९ स्वाब परीक्षणमा ४१ जनामा कोरोना पुष्टि

    वीरगंज : वीरगंजमा भएको ४ सय ३९ वटा स्वाब नमुनाको परीक्षणबाट ८ महिला र ३३ पुरुष गरी ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतवार अबेर राति नारायणी अस्पतालले सार्वजनिक गरेको नतिजाअनुसार पीसीआर तर्फ पर्साका ३२, बाराका ४ र सर्लाहीका १ जना र जिन एक्सपर्ट परिक्षण तर्फ पर्साका थप तीन जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कुल ४१ जनामा कोरोना संक्रमण पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • कोरोना जिते पनि मृत्युसँग हारे चिरञ्जीवीलाल

    कोरोना जिते पनि मृत्युसँग हारे चिरञ्जीवीलाल

    वीरगंज : वीरगंज महानगरका मेयर विजयकुमार सरावगीका पिता तथा व्यवसायी चिरञ्जीवीलाल सरावगीको ७७ वर्षको उमेरमा मृत्यु भएको छ। राति १२:०५ बजे ग्राण्डी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। गत साउन २२ गते उनमा कोरोना संक्रमण देखिएपछि वीरगंजबाट काठमाडौं लगिएको थियो। उनलाई साउन २४ गते काठमाडौस्थित ग्राण्डी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो। उनमा भदौ २ गते कोरोना रिपोर्ट नेगेटिभ आएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारले वीरगंज पठाएका डाक्टरमध्ये तीन जनामात्र काममा, पाँच जना होटलमै टाइमपास गर्दै!

    सरकारले वीरगंज पठाएका डाक्टरमध्ये तीन जनामात्र काममा, पाँच जना होटलमै टाइमपास गर्दै!

    वीरगंज : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले एक हप्ताअघि वीरगंजस्थित नारायणी अस्पताल पठाएको ८ जना विशेषज्ञ डाक्टरको टोलीमध्ये ३ जनामात्र काम लाग्ने देखिएका अस्पताल स्रोतले जनाएको छ। बाँकी ५ जनालाई सरकारले वीरगंज पठाएर झरा टार्ने काममात्र गरेको अस्पताल विकास समितिका एक पदाधिकारीले बताए। वीरगंजमा समुदायस्तरमा कोरोना महामारी फैलिएपछि तथा नारायणी अस्पतालमा चिकित्सक तथा दक्ष जनशक्ति माग गर्दै नारायणी अस्पतालले मन्त्रालयसँग पत्राचार…

    विस्तृतमा पढ्नुस्

  • संक्रमितलाई अब ‘सिस्टर रोबोट’ले खाना र औषधि पुर्‍याउने, वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण

    संक्रमितलाई अब ‘सिस्टर रोबोट’ले खाना र औषधि पुर्‍याउने, वीरगंजको कोभिड अस्पताललाई हस्तान्तरण

    वीरगंज: कोभिड १९ का संक्रमितलाई मेसिनका माध्यमबाट सेवा दिन सिस्टर रोबोट तयार पारिएको छ। सानो पाइला संस्था वीरगंजले राष्ट्रिय अनुसन्धान परिषद्को समन्वयमा तयार पारेको सिस्टर रोबोटले वीरगंजको कोभिड अस्पतालमा भर्ना भई उपचार गराई रहेका संक्रमतिहरुको लागि खाना, औषधि तथा अत्यावश्यक समान पुर्‍याई दिने भएको हो। सानो पाइलाले नारायणी अस्पताल विकास समितिका पदाधिकारीको रोहबरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सन्जयकुमार ठाकुरलाई एक…

    विस्तृतमा पढ्नुस्

  • निशुल्क खाना खुवाउने सानो पाइलाको पुनर्स्थापना केन्द्रका २९ जनालाई कोरोना संक्रमण पुष्टि

    निशुल्क खाना खुवाउने सानो पाइलाको पुनर्स्थापना केन्द्रका २९ जनालाई कोरोना संक्रमण पुष्टि

    वीरगंज : विगत ५ महिनादेखि निशुल्क भोजन खुवाउँदै आएको एक पुनर्स्थापना केन्द्रका २९ जनामा कोरोना पुष्टि भएको छ। सानो पाइला संस्थाको वीरगंज ८ पानीटयांकीमा रहेको लागूऔषध प्रयोगकर्ताहरुको लागि सञ्चालनमा रहेको सुधार गृह अर्थात पुनर्स्थापना केन्द्रका ४ जना कर्मचारी र २५ जना लागूऔषध प्रयोगकर्तामा कोरोना संक्रमण भेटिएको हो। शुक्रवार स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २९ जनामा कोरोना पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रौतहटका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंज हेल्थकेयर कोभिड अस्पतालमा रौतहटका ३० वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंज : वीरगंजमा रौतहटका एक जना ३० वर्षीय कोरोना भाइरस संक्रमितको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा गम्हरिया ३ बस्ने ३० वर्षीय युवक रहेका छन्। शनिवार राति साढे ७ बजे नारायणी अस्पताल अन्तर्गतको वीरगंज हेल्थकेयर हस्पिटलको आसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले बताए। श्वासप्रश्वासमा अचानक समस्या देखिएपछि भदौ ११ गते नारायणी अस्पतालमा भर्ना…

    विस्तृतमा पढ्नुस्

  • पर्साको ग्रामीण भेगमा अत्यावश्यक औषधि र खाद्यान्नको अभाव, प्रहरी प्रशासनले दु:ख दिएको गुनासो

    पर्साको ग्रामीण भेगमा अत्यावश्यक औषधि र खाद्यान्नको अभाव, प्रहरी प्रशासनले दु:ख दिएको गुनासो

    वीरगंज: पर्साको ग्रामीण भेगमा अतिआवश्यक औषधि, दैनिक उपभोग्यका समान, खद्यान्न सामग्री एवं कृषिजन्य समानको चरम अभाव सृजना हुँदै गएको छ। व्यवसायीका अनुसार समान किनेर ल्याउँदा प्रहरीले पक्राउ गर्ने, कुटपीट गर्ने र मंहगो पनि परेकोले समान न्यून मात्र खरीद गरेर जेनतेन पसल सञ्चालन गरेको कारण यस्तो अवस्था सृजना हुँदै गएको हो। बाटोभरी पोस्ट खडा गरेर बसेका सुरक्षाकर्मीले वीरगंजबाट अत्यावश्यक समानहरु खरीद…

    विस्तृतमा पढ्नुस्

  • भदौ १८ सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको वीरगंजको यस्तो छ हाल

    भदौ १८ सम्म निषेधाज्ञालाई निरन्तरता दिइएको वीरगंजको यस्तो छ हाल

    वीरगंज : चैत अन्तिम सातादेखि असार मध्यसम्म पहिलो वेभ समाप्त हुदा वीरगंजमा कोरोना संक्रमण नियन्त्रण भएपछि वीरगंजमा निषेधाज्ञा हटाई कार्यालय तथा बजार,व्यवसाय सहज पारिएको थियो। तर साउन पहिलो सातादेखि लक्षणसहितका संक्रमित भेटिन थालेपछि पर्सा कोरोनाको दोस्रो वेभको चपेटामा फस्दै गयो। तसर्थ स्थानीय प्रशासनले साउन १० देखि २० गतेसम्म वीरगंजमा मात्र निषेधाज्ञा लगायो। दोस्रो चरणमा साउन ३२ सम्म जिल्ला भरी निषेधाज्ञा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं लैजाँदै गर्दा कोरोना संक्रमितको बाटैमा मृत्यु, एचआइभी संक्रमितको पनि कोरोनाका कारण गयो ज्यान

    काठमाडौं लैजाँदै गर्दा कोरोना संक्रमितको बाटैमा मृत्यु, एचआइभी संक्रमितको पनि कोरोनाका कारण गयो ज्यान

    वीरगंज : वीरगंजमा थप दुई जना संक्रमितको मृत्यु भएको छ। वीरगंज १२  मुर्लीका ४८ वर्षीय पुरुष र वीरगंज २२ मनियारिका ३७ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। मुर्लीका ४८ वर्षीय संक्रमित भदौ १२ गते कोरोना संक्रमण पुष्टि भएर साँझ साढे ५ बजे  नेसनल मेडिकल कलेज वीरगंजबाट रेफर भएर नारायणी अस्थायी कोभिड अस्पताल वीरगंज हेल्थकेयरमा भर्ना भएका थिए। उनको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ६५ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु

    वीरगंजमा ६५ वर्षीया बृद्धाको कोरोना संक्रमणका कारण मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १२ मुर्लीकी ६५ वर्षीया वृद्धा रहेकी छन्। अचानक श्वासप्रश्वासमा समस्या भएपछि शुक्रवार दिउँसो साढे १२ बजे नारायणी अस्पतालमा भर्ना भई आइसीयूमा उपचारको क्रममा साँझ ७ बजे मृत्युु भएको नारायणी अस्पतालका डा उदयनारायण सिंहले बताए। मृत्युपछि स्वाब संकलन गरी नारायणी अस्पताल पीसीआर प्रयोगशालामा गरिएको जिन एक्सपर्ट…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ अपडेट : पर्सामा हालसम्म ३३ जनाको मृत्यु, २९ जना आइसीयूमा, ६५३ जना संक्रमित होम आइसोलेसनमै

    कोभिड-१९ अपडेट : पर्सामा हालसम्म ३३ जनाको मृत्यु, २९ जना आइसीयूमा, ६५३ जना संक्रमित होम आइसोलेसनमै

    वीरगंज : कोभिड-१९ को संक्रमणबाट पर्सामा ३३ जनाको मृत्यु भएको छ। चैतदेखि भदौ १२ शुक्रवार बिहान १० बजेसम्मको तथ्यांकअनुसार ३३ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको हो। जसमा एक बेवारिसे शव र वीरगंज बस्दै आएका दुई जना भारतीय नागरिक पनि रहेका छन्। उनीहरुको वीरगंजको नारायणी, गण्डक, वीरगंज हेल्थकेयर, नेसनल मेडिकल कलेज तथा उपचार नपाएर मृत्यु भएपछि कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • डरलाग्दो तस्बिर : ३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोभिड १९

    डरलाग्दो तस्बिर : ३०८ जनाको परीक्षण गर्दा ५७ जनामा कोभिड १९

    वीरगंज : नारायणी अस्पताल वीरगंजमा भदौ ११ गते गरिएको पीसीआर परीक्षणमा प्रदेश नम्बर २ का ४ जिल्लाका ५७ जना संक्रमित थपिएका छन्। गएराति अबेर सार्वजनिक गरिएको तथ्यांक अनुसार ३ सय ८ जनाको स्वाबको नमुना परिक्षणबाट १७ महिला र ४० पुरुष गरी कुल ५७ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी गराए। उनका अनुसार पर्साका ४२, बाराका १३,…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा निषेधाज्ञाको अवज्ञा गर्न थाले व्यवसायी, सीडीओ भन्छन् : निषेधाज्ञा थप लम्बिने सम्भावना छ

    वीरगंजमा निषेधाज्ञाको अवज्ञा गर्न थाले व्यवसायी, सीडीओ भन्छन् : निषेधाज्ञा थप लम्बिने सम्भावना छ

    वीरगंज : वीरगंजका व्यवसायीले जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको अवज्ञा गरेका छन्। वीरगंजको घण्टाघर, माईस्थान, आदर्शनगरलगायत क्षेत्रका पसल खोलेर निषेधाज्ञाको अवज्ञा गरिएको हो। बिहीवार बिहानदेखि वीरगंज बजारका करिब सवा सय पसल आंशिक रुपमा खुल्ला गरी बिक्री थालिएको छ। ३३ दिनपछि व्यापार चौपट भएको तथा सटर भाडा, कामदारको तलब भत्ता तथा बैंकको ब्याज तिर्न समस्या हुन थालेपछि स्वतस्फूर्त रुपमा…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजद्वारा ५ सय बेडको दुई वटा कोभिड अस्पताल तयार, अनुमतिको पर्खाईमा

    नेशनल मेडिकल कलेजद्वारा ५ सय बेडको दुई वटा कोभिड अस्पताल तयार, अनुमतिको पर्खाईमा

    वीरगंज : नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल पर्साले वीरगंजमा १७० बेड र काठमाडौंमा ३ सय ३४ बेड गरी ५ सय ४ बेडको दुई वटा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ। कलेजका प्रबन्ध निर्देशक बसरुद्दीन अन्सारीले अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै आफूले हाल ५ सय बेडको दुई वटा कोभिड अस्पताल संक्रमितको उपचारको लागि तयार पारेको बताए। ‘वीरगंज र काठमाडौंको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell