PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • रानीपोखरी होटलबाट कोभिड-१९ संक्रमित २० जना डिस्चार्ज, थप एक होटलमा ४० वेडको आइसोलेसन

    रानीपोखरी होटलबाट कोभिड-१९ संक्रमित २० जना डिस्चार्ज, थप एक होटलमा ४० वेडको आइसोलेसन

    वीरगंज : वीरगंजको होटल आइसोलेसनबाट कोभिड-१९ संक्रमितहरू निको भएर घर फर्कने क्रम शुरु भएको छ। शुक्रवार साँझ वीरगंज बसपार्कस्थित रानीपोखरी होटलमा बनाइएको ५० शय्या क्षमताको आइसोलेसनबाट २० संक्रमित डिस्चार्ज भएका हुन्। ५२ संक्रमितमध्ये २० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको त्यहाँका व्यवस्थापक दिलिपराज कार्कीले बताए। डिस्चार्ज हुनेमा वीरगंज २५ श्रीसियाका ३६ वर्षदेखि ६० वर्षका १० जना रहेका छन् भने वीरगंज…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप एक संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ३६ पुग्यो, तीन जनाको अवस्था गम्भीर

    वीरगंजमा थप एक संक्रमितको मृत्यु, कोरोनाबाट मर्नेको संख्या ३६ पुग्यो, तीन जनाको अवस्था गम्भीर

    वीरगंज : नारायणी अस्पताल अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा आएको वीरगंज हेल्थ केयर अस्पतालमा आज विहान एक जना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्सा, बहुदरमाई नगरपालिका वडा नं ४ डोकैलाबहुअरीका ६१ वर्षीय वृद्ध रहेका छन्। चार दिनदेखि वीरगंज विर्तास्थित अलि अर्थो ट्रमा सेन्टरमा उपचार गराउँदै आएका वृद्धलाई भदौ ४ गते पीसीआर परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ देखिएपछि सोही दिन बेलुका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, हेल्थ केयर अस्पतालमा थप दुई जनाको मृत्यु

    वीरगंजमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, हेल्थ केयर अस्पतालमा थप दुई जनाको मृत्यु

    वीरगंज : नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा दुईजना कोभिड १९ संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत् दुई जना संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा वीरगंज-१० रानिघाटका ४८ वर्षीय पुरुष र वीरगंज २६ सुगौलिका ५८ वर्षका पुरुष रहेका छन्। मधुमेह र मुटुरोगी समेत रहेका ४८ वर्षका संक्रमितलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो।  शुक्रबार दिउँसो…

    विस्तृतमा पढ्नुस्

  • वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा एक ४८ वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा एक ४८ वर्षीय कोरोना संक्रमितको मृत्यु

    वीरगंज : नारायणी अस्पताल मातहतमा सञ्चालनमा रहेको वीरगंज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा एक जना संक्रमितको मृत्यु भएको छ। मृत्युु हुनेमा वीरगंज १० रानीघाटका ४८ वर्षका पुरुष रहेका छन्। मधुमेह र मुटुरोगी समेत रहेका ती संक्रमितलाई चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गर्दै आएकोमा शुक्रवार दिउँसो सवा १ बजे अचानक भेन्टिलेटरमै मृत्यु भएको थियो। साउन ३१ गते उनको श्वासप्रश्वासमा समस्या आएपछि नारायणीको…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित तीन जिल्लामा ८६ जना सङ्क्रमित थपिए

    नेशनल मेडिकल कलेजका डाक्टर, भन्सार कर्मचारीसहित तीन जिल्लामा ८६ जना सङ्क्रमित थपिए

    वीरगंजः पर्सा,बारा र रौतहटमा ८६ जना कोभिड १९ का सङ्क्रमित थपिएका छन्। २६ जना महिला र ६० जना पुरुष सङ्क्रमण देखिएको हो। ७ वर्षदेखि ७० वर्ष उमेर समूहका नयाँ सङ्क्रमितहरू थपिएका हुन्। नारायणी अस्पताल वीरगंज पीसीआर प्रयोगशालाले बिहीबार राति सार्वजनिक गरेको नतिजा अनुसार ४ सय ५० जनाको नमूना परीक्षणबाट पर्साका ८०, बाराका ५ र रौतहटका १ जना गरी कुल ८६ जना…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका ५५ वर्षका पुरुषको वीरगंजमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    रौतहटका ५५ वर्षका पुरुषको वीरगंजमा मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

    वीरगंज : रौतहटका ५५ वर्षीय एक पुरुषको आज बिहान साढे ३ बजे उपचारको क्रममा मृत्यु भएको छ। ज्वरो खोकी, पखाला तथा स्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो। शिवदर्शन सेन्ट्रल आस्पताल रौतहट कोरोना संक्रमणको सम्भावना भन्दै ती विरामीलाई नारायणी आस्पताल लगिएको थियो। आकस्मिक कक्षमा ल्याएको केही बेरमा नै उनको मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरजकुमार सिंहले बताए। स्वास्थ्य अवस्था बिग्रिएपछि…

    विस्तृतमा पढ्नुस्

  • थप एक जना ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु, वीरगंजमा मात्रै संक्रमणले मर्ने पुगे ३३

    थप एक जना ७४ वर्षीय कोरोना संक्रमितको मृत्यु, वीरगंजमा मात्रै संक्रमणले मर्ने पुगे ३३

    वीरगंज : कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको सख्या ३३ पुगेको छ। बिहीवार साँझ पौने सात बजे वीरगंज १५ प्रतीमा चोकका ७४ वर्षीय वृद्धको मृत्यु भएको हो। वीरगंजमा मृत्यु हुनेमा पर्साका २४ जना, बाराका ६, रौतहटका २ जना र एक जना वेवारिसे रहेका हुन्। गएको साउन २ गते नारायणी अस्पतालमा स्वास्थ्य परीक्षण गरी स्वाब परीक्षण गराएका ७४ वर्षीय वृद्धको साउन ३…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका दुई ‘कोरोना हिरो’, शव व्यवस्थापन र संक्रमितलाई अस्पताल पुर्‍याउँदै बिताउँछन् दिन

    वीरगंजका दुई ‘कोरोना हिरो’, शव व्यवस्थापन र संक्रमितलाई अस्पताल पुर्‍याउँदै बिताउँछन् दिन

    वीरगंज : वीरगंजका साथै पर्साका ग्रामीण भेगमा समेत कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलिएको छ। पछिल्ला केही दिनयता दैनिक संक्रमितको संख्या थपिँदै छ। दैनिकजसो नै संक्रमितको मृत्यु पनि भइरहेको छ। शंकास्पद् बिरामीको संख्या र मृतकको संख्या दुबै बढिरहेको छ। वीरगंजमा चैत २८ गते पहिलोपटक ३ जनामा कोभिड १९ पोजेटिभ देखिएको थियो। भारत तथा तेस्रो मुलुकबट आएकाहरुमा धमाधम कोरोना पुष्टि हुन थालेको थियो। तर…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालको गेटमा नपुग्दै गयो ज्यान, मृत्युपछि कोरोना पुष्टि

    अस्पतालको गेटमा नपुग्दै गयो ज्यान, मृत्युपछि कोरोना पुष्टि

    वीरगंज : बाराको कलैया उपमहानगरपाकिला वडा नं १० मटिअर्वाका ५९ वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। उपचारको क्रममा बुधवार राति नारायणी अस्पताल लैजाँदा अस्पताल पुगेपछि उनको मृत्यु भएको थियो। त्यसपछि उनको शव नारायणी अस्पतालको शव गृहमा राखिएको थियो। नारायणी अस्पताल पीसीआर प्रयोगशालामा परिक्षण गरिएको जिन एक्सपर्ट पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएकोले उनको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • सेवासुविधामा विभेद गरेको भन्दै संक्रमितहरु उत्रिए तोडफोडमा

    सेवासुविधामा विभेद गरेको भन्दै संक्रमितहरु उत्रिए तोडफोडमा

    वीरगंज: पोखरिया नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डमा भेदभाव भएको भन्दै संक्रमितहरुले गएराति तोडफोड गरेका छन्। पोखरिया अस्पतलमा संचालन गरेको आइसोलेसन वार्डमा पानी, खाना तथा अन्य सुविधाहरुमा बन्देज लगाएको भन्दै संक्रमितहरुले विरोध स्वरुप होहल्ला गर्दै गाडी तोडफोडमा उत्रेका हुन्। आइसोलेसन वार्डमा रहेका जनप्रीतनिधिहरुको लागि पंखा तथा समय समयसमा चाहिएको अनुसारको खाना, नस्ता तथा सुविधा उपलब्ध गराएको र समान्य संक्रमितलाई  दु:ख दिएको…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण

    पर्सामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण

    वीरगंज:  पर्सा जिल्लामा थप ५२ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा भएको परीक्षणका क्रममा १० जना महिला सहित ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको हो। बुधवार राति नारायणी अस्पतालमा भएको परीक्षणका क्रममा ५३ जनामा संक्रमण पुष्टि भएकोमा एक जना बाराका ६२ वर्षका वृद्ध छन्। बाँकी ५२ जना पर्साका रहेको अस्पतालको पीसीआर ल्याब प्रमुख डाक्टर नीरा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, अधिकांश बहुदरमाईका

    वीरगंजमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, अधिकांश बहुदरमाईका

    वीरगंज : नारायणी अस्पताल वीरगंजले बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार वीरगंजमा १० जना महिलासहित ५३ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। जसमध्ये एक जना बाराका ६२ वर्षीय वृद्ध छन् भने बाँकी ५२ जना पर्साको वीरगंज बहुदरमाई नगरपालिका, पोखरीया नगरपालिका, धोबिनी गाउँपालिका र त्रिजुद्ध सेमिआईसोलेशनमा संकलित स्वाबको नतिजा आएको हो। नारायणी अस्पताल पीसीआर ल्याबकी प्रमुख प्याथोलोजिष्ट डा. नीरा पाठककाअनुसार…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु

    वीरगंजमा कोरोना संक्रमणबाट नेपाल टेलिकमका कर्मचारीको मृत्यु

    वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय वृद्धको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगंज १५ लक्षुमानवा घर भई नेपाल नेपाल टेलिकम वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारी रहेका छन्। एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित वृद्धको एक बुधवार बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा मंगलवार दिउँसो २ बजे मृत्यु भएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणका कारण वीरगंजमा ६० वर्षीय वृद्धको मृत्यु

    कोरोना संक्रमणका कारण वीरगंजमा ६० वर्षीय वृद्धको मृत्यु

    वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगज १५ लक्षुमानवा घर भई दूरसञ्चार कार्यालय वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारीको मृत्यु भएको हो। एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित उनको आज बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार गरिरहेको अवस्थामा दिउँसो २ बजे मृत्यु भएको थियो। स्वाब परीक्षण गर्दा…

    विस्तृतमा पढ्नुस्

  • पर्सामा सिडिओ, सहायक सिडिओपछि अस्पतालका मेसुको पनि सरुवा, के कारणले धमाधम हुँदैछ सरुवा?

    पर्सामा सिडिओ, सहायक सिडिओपछि अस्पतालका मेसुको पनि सरुवा, के कारणले धमाधम हुँदैछ सरुवा?

    वीरगंज : पर्सामा एक साताभित्र प्रमुख जिल्ला अधिकारी (सिडिओ), सहायक प्रमुख जिल्ला अधिकारीपछि नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको पनि सरुवा भएको छ। पर्साका तत्कालिन सिडिओ विष्णुकुमार कार्की, सहायक सिडिओ ललितकुमार बस्नेतपछि नारायणी अस्पतालकाका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायको पनि सरुवा भएको हो। ‘दुई दिन पहिले मेसुको पनि सरुवा भएको जानकारी पाएका छौं,’ नारायणी अस्पतालका एक चिकित्सकले भने, ‘उनको ठाउँमा वीर हस्पिटलका फिजिसियन डाक्टर…

    विस्तृतमा पढ्नुस्

  • ठाकुररामका सहायक प्रमुख गुप्ताको हृदयघातबाट निधन, कोरोना परीक्षण नगरेरै अन्त्येष्टि

    ठाकुररामका सहायक प्रमुख गुप्ताको हृदयघातबाट निधन, कोरोना परीक्षण नगरेरै अन्त्येष्टि

    वीरगंज : नेपाली काँग्रेस निकट शिक्षा विभाग समितिको केन्द्रीय सदस्य तथा ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजका सहायक क्याम्पस प्रमुख प्रमोद (सर्राफ)गुप्ताको मंगलवार विहान निधन भएको छ। उपचारको क्रममा नारायणी बयोधा अस्पताल गण्डक वीरगंजमा हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। वीरगंज-४ विर्ता निवासी गुप्तालाई हिजो अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि बयोधाको आईसीयू कक्षमा भर्ना गरि उपचार शुरु भएको थियो। तीन दशकदेखि प्रध्यापन पेशामा…

    विस्तृतमा पढ्नुस्

  • पर्सा - बाराका थप १३४ जनामा कोरोना पुष्टि, ग्रामीण भेगमा फैलिँदै संक्रमण

    पर्सा - बाराका थप १३४ जनामा कोरोना पुष्टि, ग्रामीण भेगमा फैलिँदै संक्रमण

    वीरगंज : पर्सा–बारामा ३२ महिलासहित थप १३४ जनामा कोरोना(कोभिड-१९) संक्रमण पुष्टि भएको छ। सोमवार राति आएको दुई वटा रिपोर्टअनुसार १३४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ। जसमध्ये ८ जना बाराका र बाँकी पर्साको विभिन्न पालिकाको रहेका छन्। नारायणी अस्पताल प्रयोगशालाले १६ महिलासहित ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ। नारायणीले साउन ३०, ३२ र भदौ…

    विस्तृतमा पढ्नुस्

  • बारा र पर्सामा मेयर र दुई सुरक्षाकर्मीसहित ८० जना संक्रमित

    बारा र पर्सामा मेयर र दुई सुरक्षाकर्मीसहित ८० जना संक्रमित

    वीरगंज : बाराका १७ जना र पर्साका ६३ जना गरी कुल ८० जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ। आइतवार राती नारायणी अस्पताल र काभ्रेको धुलिखेल पीसीआर ल्याबबाट आएको रिपोर्टअनुसार पर्सा र बाराका ८० जनामा संक्रमण देखिएको भएको हो। संक्रमितमा २४ महिला र ५६ पुरुष छन्। नारायणी अस्पतालको ल्याबबाट एक महिलासहित ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ। जसमा निजगढ…

    विस्तृतमा पढ्नुस्

  • रौतहटका ३२ वर्षीय क्षयरोगीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

    रौतहटका ३२ वर्षीय क्षयरोगीको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ

    वीरगंज : वीरगंजमा एक जना रौतहटका ३२ वर्षीय युवकको मृत्यु पश्चात कोरोना रिपोर्ट पोजेटिभ आएको छ। नारायणी अस्पताल प्रयोगशालामा पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनको मृत्यु कोभिड १९ संक्रमणबाट भएको पुष्टि भएको हो। उनको मृत्यु शनिवार राति ८ बजे उपचारको क्रममा नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको थियो। उनको ठेगाना हाल खुल्न सकेको छैन। क्षयरोगी युवकलाई अचानक श्वासप्रश्वासमा समस्या आएपछि शनिवार…

    विस्तृतमा पढ्नुस्

  • १० जना स्वास्थ्यकर्मी सहित ४७ जना संक्रमित थपिए

    १० जना स्वास्थ्यकर्मी सहित ४७ जना संक्रमित थपिए

    वीरगंज : वीरगंजमा ९ महिलासहित ४७ जना नयाँ संक्रमित थपिएका छन्। नारायणी अस्पताल वीरगंजको प्रयोगशालाले शनिवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ८ वर्षदेखि ६० वर्षका संक्रमित थपिएका हुन्। पोखरीया अस्पतालका एक जना डाक्टरको कन्ट्याक्ट ट्रेसिङमा परेका पोखरीया नपा १, ४, ७, ९ वडाबाट दुई महिलासहित १२ जना संक्रमित रहेका छन्। नारायणी अस्पतलाको गाइनो वार्डकी ३०, ३२ वर्षकी दुईजना स्टाफ…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell