PahiloPost

Jan 4, 2025 | २० पुष २०८१

  • वीरगंजमा ३४ जनाले जिते कोरोना : काँग्रेस केन्द्रीय सदस्य चौरसियासहित दुई मिर्गौला पीडित पनि डिस्चार्ज

    वीरगंजमा ३४ जनाले जिते कोरोना : काँग्रेस केन्द्रीय सदस्य चौरसियासहित दुई मिर्गौला पीडित पनि डिस्चार्ज

    वीरगंज : वीरगंजको दुई वटा कोभिड अस्पतालबाट शनिवार पनि ३४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। लागातार दुई पटकको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु डिस्चार्ज भएको नारायणी अस्पतालले जनाएको छ। डिस्चार्ज हुनेमा वीरगंज हेल्थकेयर अस्पतालबाट ५ महिलासहित २९ जना र गण्डक अस्पतालबाट ५ जना पुरुष गरी कुल ३४ जना डिस्चार्ज भएका हुन्। डिस्चार्ज हुनेमा ८ वर्षदेखि ६५ वर्षसम्मका…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा कोरोना संक्रमणका कारण एक ४७ वर्षीय पुरुषको मृत्यु

    वीरगंजमा कोरोना संक्रमणका कारण एक ४७ वर्षीय पुरुषको मृत्यु

    वीरगंज : वीरगंजमा थप एक जनाको कोरोना संक्रमणका कारण मृत्युु भएको छ। मृत्यु हुनेमा वीरगंज-२६ अठरहा, सुगौलीका ४७ वर्षीय पुरुष रहेका छन्। उनको शव नारायणी अस्पतालको आकस्मिक कक्षमा राखिएको छ। आज बिहान अचानक उनको स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि ५ बेडको आइसोलेसनसहितको नारायणी अस्पतालको आकस्मिक कक्षमा ल्याएको केही बेरमा उनको मृत्यु भएको थियोे। उनलाई अचानक श्वासप्रश्वासमा समस्या देखिएको थियो भने…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थपिए २३ संक्रमित : उच्च अदालतदेखि बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि

    वीरगंजमा थपिए २३ संक्रमित : उच्च अदालतदेखि बैंकका कर्मचारीमा पनि संक्रमण पुष्टि

    वीरगंज : पर्साका २० र बाराका ३ गरी वीरगंजमा २३ जना कोरोना(कोभिड-१९) संक्रमित थपिएका छन्। नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शुक्रवार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ११ वर्षको बालकदेखि ६५ वर्षको वृद्धमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। संक्रमित ७ जना महिला र १६ जना पुरुष रहेका छन्। संक्रमित हुनेमा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगंज परिसरभित्र रहेको उच्च सरकारी…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थप एक जना संक्रमितको मृत्यु, पर्सामामात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

    वीरगंजमा थप एक जना संक्रमितको मृत्यु, पर्सामामात्र कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुग्यो

    वीरगंज : वीरगंजमा कोरोना(कोभिड-१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। वीरगंज-१२ मुर्लीका ६० वर्षीय वृद्धको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको हो। उनको हिजो राति ७ बजे गण्डक कोभिड अस्पतालमा मृत्यु भएको गण्डक कोभिड अ्स्पतालका संयोजक डा.उदयनारायण सिंहले बताए। गत साउन २४ गते नारायणी अस्पताल प्रयोगशालाबाट पीसीआर परिक्षणमा पोजेटिभ आएपछि उनलाई थप उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरी क्याबिनमा उपचार भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा शुक्रवार ३६ जना कोरोना संक्रमणमुक्त

    वीरगंजमा शुक्रवार ३६ जना कोरोना संक्रमणमुक्त

    वीरगंज : वीरगंजमा शुक्रवार एकै दिन ३६ जना कोरोना संक्रमण निको भएर घर फर्किएका छन्। जसमा ५ महिला र ३१ जना पुरुष रहेको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार वीरगंज हेल्थकेयर कोभिड अस्पतालबाट ५ महिलासहित २८ जना डिस्चार्ज भएका हुन् भने गण्डक अस्पतालबाट ८ जना पुरुष डिस्चार्ज भएका हुन्। १८ वर्षदेखि ६० वर्ष उमेर समूहका…

    विस्तृतमा पढ्नुस्

  • मल बिक्रीमा कालोबजारी गर्ने दुई जना पक्राउ, ५५ बोरा मल बरामद

    मल बिक्रीमा कालोबजारी गर्ने दुई जना पक्राउ, ५५ बोरा मल बरामद

    वीरगंज : बारा प्रहरीले रासायनिक मल बिक्रीमा कालोबजारी गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कलैया-१ राजदेवीस्थित कुशवाहा बिज भण्डारका सञ्चालक कलैया १७ बस्ने वर्ष ३४ का मुरारी साह तेली र सोही स्थानमा सञ्चालनमा रहेको आशिका मिनीमाई कृषि सहकारीका सञ्चालक महागढिमाई नपा १ का धनन्जय प्रसाद साह रहेका छन्। दुवै पसलले बढि मूल्यमा मल बिक्री गरेको जिल्ला प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • दुई डाक्टर, सेना, दूतावासका कर्मचारी सहित ५० नयाँ संक्रमित

    दुई डाक्टर, सेना, दूतावासका कर्मचारी सहित ५० नयाँ संक्रमित

    वीरगंज : पर्सा र बारामा ५० जना नयाँ कोरोना भाइरस संक्रमित थपिएका छन्। २७ जना पर्साका, २० जना बाराका, २ जना महोत्तरीका र १ जना भारतीयमा संक्रमण देखिएको हो। संक्रमित मध्ये १२ जना महिला तथा ३८ जना पुरुष रहेका छन्। दुई वर्षका बालकदेखि ६२ वर्षका वृद्धको पीसीआर रिपोर्ट बिहीवार अबेर राति पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ मा ५० जनामा कोभिड-१९ संक्रमण: पर्सामा २ चिकित्सक, बारामा चिकित्सकको सम्पर्कमा रहेका १९ जनालाई पनि संक्रमण

    प्रदेश २ मा ५० जनामा कोभिड-१९ संक्रमण: पर्सामा २ चिकित्सक, बारामा चिकित्सकको सम्पर्कमा रहेका १९ जनालाई पनि संक्रमण

    वीरगंज : प्रदेश २ मा थप ५० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये बारा, पर्सा र महोत्तरीका छन्। त्यस्तै एक जना भारतीय नागरिकमा पनि संक्रमण पुष्टि भइसकेको छ। नारायणी अस्पताल प्रयोगशालामा भएको परीक्षणका क्रममा पर्साका २७, बाराका २० र महोत्तरीका २ जनामा संक्रमणण पुष्टि भएको छ। संक्रमितमध्ये १२ जना महिला तथा ३८ जना पुरुष रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु, एक जना पूर्व गाविस अध्यक्ष

    कोरोना संक्रमणबाट बारामा दुई जनाको मृत्यु, एक जना पूर्व गाविस अध्यक्ष

    वीरगंज : बाराका दुई जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। उपचारको क्रममा वीरगंजको नारायणी अस्पतालमा मृत्यु भएका दुवै जनाको बिहीवार दिउँसो १२ बजे आएको पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ देखिएको नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहले जानकारी गराए। मृत्यु हुनेमध्ये एक जना ६५ वर्षीय पूर्व गाविस अध्यक्ष रहेका छन्। उनलाई ३/४ दिन पहिले ज्वरो आएको र बुधवार अपरान्ह श्वासप्रवासमा…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा ९ महिलासहित थपिए ३५ जना संक्रमित   

    वीरगंजमा ९ महिलासहित थपिए ३५ जना संक्रमित   

    पहिलोपोस्ट : वीरगंजमा पछिल्लो दुई दिनमा ९ महिलासहित ३५ जना नया संक्रमित थपिएका छन्। जसमा १ जना बारा, प्रसौनी गापा-१ नकटुवाका र बाँकी ३४ जना पर्साका रहेका छन्। साउन २७ र २८ गते राति नारायणी अस्पताल प्रयोगशालाले सार्वजनिक गरेको रिपोर्टअनुसार ५ वर्षीया बालकदेखि ६२ वर्षिया पुरुससम्म रहेका छन्। पर्साका ३४ मध्ये ३२ जना  वीरगंजको वडा नं ६, ९, १०, ११…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ : वीरगंजमा संक्रमण दर १५ प्रतिशत, अनुशासन पालना नगरे अझै बढ्ने चिकित्सकको चेतावनी

    कोभिड-१९ : वीरगंजमा संक्रमण दर १५ प्रतिशत, अनुशासन पालना नगरे अझै बढ्ने चिकित्सकको चेतावनी

    वीरगंज : वीरगंजमा दैनिक दर्जनौं व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ। समुदायस्तरमै कोरोना संक्रमण फैलिएको यसले पुष्टि गर्छ। नारायणी अस्पतालको प्रयोगशालाको अनुसार वीरगंजको हालको संक्रमण दर १५ प्रतिशतको हाराहारीमा रहेको जनाइएको छ। नारायणी अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायका अनुसार वीरगंजमा साउनयता ७ हजार ३ सय ७८ वटा स्वाब परिक्षणबाट एक हजार ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको पाइएको छ। कोभिड-१९…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजका होटल र धर्मशालालाई आइसोलेसन बनाएर संक्रमित राख्न शुरु

    वीरगंजका होटल र धर्मशालालाई आइसोलेसन बनाएर संक्रमित राख्न शुरु

    वीरगंज: पर्सामा होटल र धर्मशालालाई आइसोलेसन बनाएर कोभिड १९ का संक्रमित राख्न थालिएको छ। वीरगंज र ग्रामिण भेगका पालिकामा कोरोना महामारी समुदाय स्तरमा फैलिँदा कोभिड अस्पताल भरिभराउ भएपछि घरमै अलपत्र परेका संक्रमितलाई सामुदायिक आइसोलसनको अवधारणामा होटल तथा धर्मशालामा राखिएको हो। वीरगंजको बसपार्कमा रहेको रानीपोखरी होटलमा ५० बेडको सेमिआइसोलेसन बनाएको तीन दिनमै ३४ जना बसेका छन्। लक्षण भएका वा नभएका जोकोही…

    विस्तृतमा पढ्नुस्

  • नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीको राजीनामा भएन स्विकृत

    नारायणी अस्पतालका ३५० स्वास्थ्यकर्मीको राजीनामा भएन स्विकृत

    वीरगंज : नारायणी अस्पताल वीररगंजका करिब साढे ३ सय चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले सामुहिक राजीनामा दिएका छन्। जिल्ला प्रशासन कार्यालय पर्सामा गत साउन २५ गते साँझ नै राजीनमा पत्रसहितका निवेदन बुझाएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी गराए। स्थानीय रुपमा शान्ति सुरक्षा तथा उच्च मनोबलका साथ काम गर्ने वातावरण नरहेको भन्दै आफुहरुले बाध्य भएर सामुहिक राजीनामा दिएको…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजका २ डाक्टरसहित वीरगंजमा ७० जना नयाँ संक्रमित थपिए

    नेशनल मेडिकल कलेजका २ डाक्टरसहित वीरगंजमा ७० जना नयाँ संक्रमित थपिए

    वीरगंज : वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा सोमवार अबेर राति आएको रिपोर्टअनुसार पर्साका ६५ र बाराका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेहरुमा ३ वर्षीया बालिकादेखि ८६ वर्षीया बृद्धासम्म रहेको नारायणी अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले बताए। उनका अनुसार र संक्रमित मध्ये २२ जना महिला र ४८ जना पुरुष रहेका छन्। संक्रमित हुनेमा…

    विस्तृतमा पढ्नुस्

  • नेशनल मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन वार्ड बनाउन माग

    नेशनल मेडिकल कलेजमा ५ सय बेडको आइसोलेसन वार्ड बनाउन माग

    वीरगंज : प्रदेश नम्बर २ मा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले संघीय सरकारलाई ध्यानाकर्षण गराएको छ। प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकास मन्त्री नवलकिशोर साह र मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाको टोलीले हिजो साँझ सिंहदरबारमा उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष…

    विस्तृतमा पढ्नुस्

  • मृत्युपछि ४५ वर्षीया महिलामा कोरोना पुष्टि, वीरगंजमा थपिए २२ नयाँ संक्रमित

    मृत्युपछि ४५ वर्षीया महिलामा कोरोना पुष्टि, वीरगंजमा थपिए २२ नयाँ संक्रमित

    वीरगंज : एकजना महिलाको मृत्युपछि कोरोना पुष्टि भएको छ। ४५ वर्षीया महिलाको हिजो गण्डक अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। वीरगंजमा एक जना डाक्टर, केही स्वास्थ्यकर्मीसहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पताल कोभिड प्रयोगशालाको आइतवार राति आएको नतिजा अनुसार ६ महिला सहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कठिन मोडमा वीरगंजः स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै डाक्टर आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी

    कठिन मोडमा वीरगंजः स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै डाक्टर आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी

    वीरगंज: पर्साको वीरगंज कठिन मोडमा पुगेको छ। नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक सेवा बन्द गर्ने चेतावनी दिँदै २४ घण्टे अल्टिमेटम दिएका छन्। नारायणी अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्याय समक्ष सामूहिक निवेदन दिँदै उक्त माग स्थानीय प्रशासन समक्ष राख्न आग्रह गरेका छन्। नेपाल चिकित्सक संघ नारायणी वीरगंज शाखा तथा नारायणी अस्पतालमा कार्यरत करिब २ सय ५० जना कर्मचारीले अहिलेको अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • अस्पतालले भर्ना नलिएपछि महिलाको मृत्यु भएको भन्दै आफन्तहरु प्रदर्शनमा

    अस्पतालले भर्ना नलिएपछि महिलाको मृत्यु भएको भन्दै आफन्तहरु प्रदर्शनमा

    वीरगंज: वीरगंजको नारायणी अस्पताल डाक्टर उदयनारायण सिंहको गाडीमा आइतबार बिहान तोडफोड भएको छ। छपकैया निवासी २० वर्षकी महिलाको मृत्यु भएपछ पनि उनका आफन्तले उपचार नपाएर महिलाको ज्यान गएको आरोप लगाउँदै उनको गाडीमा तोडफोड गरेका हुन्। मृतक महिलाको मृत्यु पछि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। अस्पतालको भवनमा भवनमा मेडिकल एशोसिएसनको बैठक बसिरहेको बेला मृतकका आफन्तहरुले अस्पतालका गाडी तोडफोड गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि

    अस्पताल चहार्दा चहार्दै ज्यान गुमाएकी युवतीमा पनि कोरोना संक्रमण पुष्टि

    वीरगंज : अस्पताल चहार्दै चहादै शुक्रवार राती २ बजे ज्यान गुमाएकी थिइन् वीरगंज–२ छपकैयाकी २० वर्षीया युवतीले। वीरगंजको गण्डक कोभिड अस्पतलामा मृत्यु भएकी उनमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो। उनको स्वाब नारायणी अस्पतालको ल्याबमा परीक्षण गरिएको थियो। शनिबार उनको स्वाब रिपोर्ट पोजेटिभ आयो। तीन दिनदेखि ज्वरोले पीडित युवतीले छपकैयास्थित औषधि पसलबाट लिएको एन्टीबायोटिक औषधि सेवन गर्दै आएकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • वीरगंजमा थपिए ७५ कोरोना संक्रमित, दूतावासका कर्मचारीदेखि महानगरका सामाजिक विकास महाशाखा प्रमुखसम्म

    वीरगंजमा थपिए ७५ कोरोना संक्रमित, दूतावासका कर्मचारीदेखि महानगरका सामाजिक विकास महाशाखा प्रमुखसम्म

    वीरगंज : वीरगंजमा शनिवार राति थप ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ जना महिला र ६० जना पुरुषमा संक्रमण देखिएको हो। नारायणी अस्पताल ल्याबका अनुसार संक्रमित हुनेमा १२ वर्षीय बालकदेखि ६८ वर्षको वृद्ध समेत रहेका छन्। जसमध्ये पर्सा र वीरगंजमा बस्ने ७० जना रहेका छन् भने बाँकी ५ जना बारा, सर्लाही र एकजना भारतीय नागरिक हुन्। भारतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell