PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • कांग्रेसका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

    कांग्रेसका वरिष्ठ नेता पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन

    काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा माइतीघरमा प्रदर्शन गरिएको छ। बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा कांग्रेस निकट युवाले माइतीघरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा प्रहरी र संघका कार्यकर्ताबीच केही बेर घम्साघम्सी समेत भएको थियो। प्रशासन लगाएर…

    विस्तृतमा पढ्नुस्

  • एचआइभी संक्रमितको सम्झना, एड्स दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन

    एचआइभी संक्रमितको सम्झना, एड्स दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन

    काठमाडौं : विश्व एड्स दिवसको पूर्व सन्ध्यामा माइतीघरमा दीप प्रज्जवलन गरिएको छ।  डिसेम्बर १ मा विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर एड्स दिवस मनाइने गरिन्छ। एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।  एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो दिवसका अवसरको पूर्व सन्ध्यामा माइती नेपालले सोमबार साँझ गौशालामा दीप प्रज्जवलन…

    विस्तृतमा पढ्नुस्

  • सरकार असफल हुँदै गर्दा जगमगाउँदै राजावादी, काठमाडौंको र्‍यालीमा बच्चादेखि बुढासम्म

    सरकार असफल हुँदै गर्दा जगमगाउँदै राजावादी, काठमाडौंको र्‍यालीमा बच्चादेखि बुढासम्म

    काठमाडौं : राष्ट्रिय शक्ति नेपालले राजतन्त्रको पक्षमा आज काठमाडौंमा प्रदर्शन गरेको छ। केही समयदेखि देशका विभिन्न भागमा पूर्व राजा ज्ञानेन्द्रका समर्थकहरुले राजतन्त्रको पक्षमा सभा र  र्‍यालीहरु गर्दै आएका छन्। राजधानीमा पनि केही दिनदेखि राजतन्त्रको पक्षमा दैनिकजसो प्रदर्शन भइरहेको छ। आज पनि राजतन्त्र समर्थकहरु माइतीघरमा राष्ट्रिय झण्डा बोकेर जम्मा भएका थिए। माइतीघरबाट बानेश्वर पुगेकाउ उनीहरु  'राजा जनता एक हौं', 'राष्ट्रिय एकता कायम गर' भन्दै नारा लगाएका थिए।  जबजब…

    विस्तृतमा पढ्नुस्

  • देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु

    देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु

    काठमाडौं : आजदेखि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउन शुरु गरिएको छ। छ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई भोलि पनि भिटामिन ‘ए’ खुवाइने छ। गत कात्तिक २ र ३ गतेको लागि तय भएको भिटामिन ‘ए’ खुवाउने कार्यक्रम दशैँका कारण अहिले खुवाउन लागिएको हो। यसअघि वैशाखको लागि तय भएको भिटामिन ‘ए’ कार्यक्रम कोरोनाका कारण गत असार २२ र २३ गतेको लागि सारिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • जाडोबाट जोगिन धमाधम न्यानो कपडा तयार

    जाडोबाट जोगिन धमाधम न्यानो कपडा तयार

    काठमाडौं : देशभर जाडो बढेको छ। मंसिरको पहिलो हप्ताबाट चिसो बढेसँगै न्यानो बनाउने कपडाको माग बढेको छ। यही मेसोमा न्यानो कपडा तयार गर्ने चटारो छ उत्पादकहरुलाई। बनस्थलीस्थित वाइल्ड स्पोर्ट्स्का कामदारलाई पनि यस्तै चटारो छ। २५ वर्ष अघिदेखि सञ्चालनमा आएको यस स्पोर्टस्बाट नेपालभित्रमात्र हैन स्पेनदेखि स्वीजरल्यान्डसम्म जाने गर्छ तयारी कपडा। सुपर भाइजर नवराज राईका अनुसार यसपटक अघिल्लो वर्षहरुमा झैं माग छैन।…

    विस्तृतमा पढ्नुस्

  • खुलामञ्चबाट थापाथली सारियो निःशुल्क भोजनस्थल, आश्रित भन्छन्, ‘पहिलेभन्दा व्यवस्थित भयो’

    खुलामञ्चबाट थापाथली सारियो निःशुल्क भोजनस्थल, आश्रित भन्छन्, ‘पहिलेभन्दा व्यवस्थित भयो’

    काठमाडौं : विभिन्न समूह र काठमाडौँ महानगरपालिकाबीच भएको समझदारी अनुसार बुधबारदेखि थापाथलीमा निःशुल्क भोजन गराउने कार्य सुरु भएको छ। खुलामञ्चमा खाना नखुवाउन महानगरले निर्देशन दिएपछि उक्त कदमको आलोचना भएको थियो। आलोचनापछि महानगरले खाना खुवाउने कार्यमा संलग्न संस्थासँगको परामर्शमा हाल अस्थायी स्थान तोकेको हो। थापाथली अस्पताल नजिकै वाग्मती नदी किनारमा खाना खुवाउने स्थान तोकिएको छ। आउने दिनमा खाना खुवाउने कार्यलाई थप…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा गाई तिहार, गोरु र हलीको पनि पूजा

    पशुपतिमा गाई तिहार, गोरु र हलीको पनि पूजा

    काठमाडौँ : यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई र गोरुको पूजा गरिँदैछ। गाई तिहारको अवसरमा आज काठमाडौंको पशुपति क्षेत्रमा रहेको नन्दी सेवा स्थलमा गाई गोरुको पूजा गरियो। यस्तै, सर्वसाधरणहरु जनैपूर्णिमामा हातमा बाँधिएको डोरो गाईको पुच्छरमा बाँध्न पुगेका थिए। उक्त डोरो मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ। गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाले छेक्न सकेन तिहारको रौनक, बत्तीले सजियो काठमाडौं उपत्यका

    कोरोनाले छेक्न सकेन तिहारको रौनक, बत्तीले सजियो काठमाडौं उपत्यका

    काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण यस पटक तिहारमा भैलो-देउसी खेल्न रोक लगाइएको छ। त्यसैले रातभरजस्तो गुञ्जने गीत, संगीत सुनिएको छैन। तर, दिपावलीले मानिसमा ल्याउने उमङ्ग झिलिमिलि बत्तीहरूमा झल्कियो। त्रास र अभावबीचको यस पर्वमा काठमाडौं उपत्यका रङरङका बत्तीहरूले उज्यालियो। काठमाडौंको झिलीमिलीलाई पहिलोपोस्टकर्मीले शनिवार राती काठमाडौंको न्यूरोड आसपास साथै नागार्जुन, ह्वाइटगुम्बाबाट क्यामेरामा कैद गरेका छन्। 

    विस्तृतमा पढ्नुस्

  • नागार्जुनमा सयपत्री ढपक्कै : तिहार ढिला आउँदा मजाले फक्रियो, कोरोनाका कारण मूल्यमा भने कमी

    नागार्जुनमा सयपत्री ढपक्कै : तिहार ढिला आउँदा मजाले फक्रियो, कोरोनाका कारण मूल्यमा भने कमी

    काठमाडौं : नागार्जुन ६, कल्लाबारी बस्ने निर्मला तामाङ ३ दिनयता निकै व्यस्त छिन्। बारीभरी फुलेका सयपत्री टिपेरै फूर्सद छैन। त्यसैले परिवारका अन्य ४ जना पनि उनलाई सघाउन बारीमै खटेका छन्। वर्ष भरी खेती किसानी नै गर्ने निर्मलाले तिहारताका भने फूल खेली गर्छिन्। पाँच रोपनी जग्गामा लगाएको फूले कल्लाबारी मनमोहक देखिएको थियो। ती फूल टिप्दै गर्दा उनको मन केही खिन्न भएको…

    विस्तृतमा पढ्नुस्

  • तिहारका लागि यसरी तयार हुँदैछ लाखामरी, तर व्यापार भने आधा घट्यो

    तिहारका लागि यसरी तयार हुँदैछ लाखामरी, तर व्यापार भने आधा घट्यो

    काठमाडौँ: टेकुस्थ्ति काष्ठमण्डप खाद्य उद्योगमा अहिले कामदारहरुलाई भ्याइ-नभ्याइ छ। तिहारका लागि लाखामरी बनाउन उनीहरु व्यस्त छन्। हुनत अरु बेला पनि यहाँ लाखामरीसहित अन्य खाद्य कुराको उत्पादन दैनिक रुपमा हुने गर्छ। तर जब तिहारको माहोल सुरु हुन्छ तब उद्योगमा छुट्टै रौनक हुन्छ। उद्योगका सञ्चालक अनिल दास राजकर्णिकारका अनुसार लाखामरी बनाउने उनी आफ्नो परिवारको तेस्रो पुस्ताका हुन्। तीन पुस्तादेखि राजकर्णिकार परिवार नेवारी…

    विस्तृतमा पढ्नुस्

  • किम्बदन्तीको ‘मानुङकोट’, कुहिरो हेर्न पुग्छन् फिरन्तेहरू

    किम्बदन्तीको ‘मानुङकोट’, कुहिरो हेर्न पुग्छन् फिरन्तेहरू

    मौसम बदलिँदो छ। बिहान बेलुकी चल्ने हावा चिसिँदै गएको छ। जाडो मौसम सुरुवातको संकेत कुहिरोले पनि दिन्छ। हाल कुहिरोकै कारण आकर्षणको केन्द्र बनेको छ तनहुँको मनुङकोट। कोरोना भाइरस संक्रमणको महामारी र लकडाउनका कारण प्रभावित पर्यटन क्षेत्रलाई केही राहत दिँदै आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ उक्त क्षेत्रमा। तनहुँ र नजिकका जिल्लाका मानिसहरू कुहिरो हेर्नकै लागि सबेरै मनुङकोट पुग्छन्। यस ठाउँसँग…

    विस्तृतमा पढ्नुस्

  • हेर्दा राम्रो माछापुच्छ्रे...

    हेर्दा राम्रो माछापुच्छ्रे...

    देशभर मौसम खुलेपछि हिमाल देखिन थालेको छ। हिमाल देखिएसँगै मानिसहरु रमाउन थालेका छन्। पोखरामा फेवाताल र माछापुच्छ्रे त पर्याय नै बनेको छ। मौसम खुलेपछि पोखराबाट देखिएको माछापुच्छ्रेको दृश्य :

    विस्तृतमा पढ्नुस्

  • 'लुरे रोहित'लाई दशैँमा नि भएन फुर्सद, हरेक दिन गर्छन् सर्पको उद्दार, यसरी छाड्छन् जंगलमा

    'लुरे रोहित'लाई दशैँमा नि भएन फुर्सद, हरेक दिन गर्छन् सर्पको उद्दार, यसरी छाड्छन् जंगलमा

    पोखरामा कहीँ कतै सर्प देखियो भने ‘लुरे’लाई बोलाऊ भन्ने गरेको सुनिन्छ। लुरे अर्थात् रोहित गिरी। २२ वर्षीय रोहितलाई साथीहरू लुरे भनेर बोलाउने गर्थे। अहिले त्यही नामबाट उनी पोखरामा चर्चित छन्। सर्प देखेपछि मानिस डराउँछन्। डर त सर्पलाई झन् बढी लाग्ने रहेछ। दुवैको डरैडरमा मानिस बढी नै आक्रामक हुने गर्छन्। र, घाइते बनाउँछन् सर्पलाई। तर रोहित भने सर्पलाई साथी बनाउँदै हिँडिरहेका…

    विस्तृतमा पढ्नुस्

  • उद्घाटनअघि यसरी जगमगायो रानीपोखरी

    उद्घाटनअघि यसरी जगमगायो रानीपोखरी

    प्रताप मल्लले निर्माण गरेको रानीपोखरीले मौलिक स्वरुप फिर्ता पाएको छ। मल्लकालमा शिखर शैलीमा निर्माण भएको रानीपोखरीबीचको बालगोपालेश्वर मन्दिर राणाकालमा गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो। २०७२ सालको भूकम्पले रानीपोखरीमा क्षति पुगेपछि स्थानीयको दबाबपछि रानीपोखरीले प्रताप मल्लकालीन स्वरुप फिर्ता पाएको हो। पर्सियाका राजकुमार वाल्डेमरले नेपाल भ्रमण गर्दा बनाइएको रानीपोखरीको चित्रले फेला परेपछि रानीपोखरी राणाकालीन शैलीमा नभएर चित्रमा देखिएको झैँ ग्रन्थकुट (शिखर) शैलीमा…

    विस्तृतमा पढ्नुस्

  • कन्ट्याक्ट ट्रेसिङमा सूर्यविनायक नगरपालिकाको सक्रियता, जोखिम घटाउन यसरी चलेको छ सक्रियता

    कन्ट्याक्ट ट्रेसिङमा सूर्यविनायक नगरपालिकाको सक्रियता, जोखिम घटाउन यसरी चलेको छ सक्रियता

    काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। काठमाडौं, ललितपुर र भक्तपुरमा कोरोना संक्रमण स्थानीयस्तरमा नै फैलिसकेको छ। संक्रमण फैलिएपछि विभिन्न स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङको कामलाई अघि बढाएका छन्। तर अझै परीक्षणको दायरा बढ्न सकिरहेको छैन। यता भक्तपुरको सूर्यविनायक नगरपालिकाले पनि संक्रमितहरुको क्लोज कन्ट्याक्टमा आएकाहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्यलाई तिव्रता दिएको छ। भक्तपुरमा संक्रमितको संख्यामा दिनहुँ…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारविरुद्ध माइतीघरमा नारा: 'भन कति पैसा चाहिन्छ न्याय दिन, म तिर्छु'

    बलात्कारविरुद्ध माइतीघरमा नारा: 'भन कति पैसा चाहिन्छ न्याय दिन, म तिर्छु'

    काठमाडौँ: बलात्कार घटनाका पीडितको लागि न्याय माग्दै माइतीघरमा प्रदर्शन गरिएको छ। विभिन्न समयमा भएका घटनाका पीडितलाई न्याय दिलाउन माइतीघरमा केही समयदेखि दैनिक रुपमा प्रदर्शन हुँदै आएको छ।  प्रदर्शनमा अपराधीलाई उन्मुक्ति नदिन सरकारसमक्ष उनीहरुले माग राख्दै आएका छन्। माइतीघरमा आयोजना गरिएको प्रदर्शनमा सहभागीहरुले बलात्कारीलाई मृत्युदण्डको सजाय दिने प्रावधान बनाउन माग समेत गर्दै आएका छन्। कालो कपडा लगाएर प्रदर्शनमा उत्रेका उनीहरुले सडक नाटक समेत प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • सफाई कर्मचारीबाट जुस पिएर अनशन तोडे डा गोविन्द केसीले, लगत्तै आइसीयू भर्ना

    सफाई कर्मचारीबाट जुस पिएर अनशन तोडे डा गोविन्द केसीले, लगत्तै आइसीयू भर्ना

    काठमाडौं : डा गोविन्द केसीले अनशन तोडेका छन्। शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर उनले अनशन तोडेका हुन्। शनिवार राति सरकार र डा केसीबीच ८ बुँदे सहमति भएको थियो। अनशन तोडेलगत्तै केसी थप उपचारका लागि आइसियुमा भर्ना भएका छन्। डा. केसीले चिकित्सा शिक्षा सुधारका विभिन्न ६ बुँदे माग राख्दै भदौ २९ गतेदेखि जुम्लाबाट १९ औं अनशन थालेका…

    विस्तृतमा पढ्नुस्

  • नो मिन्स नो : 'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

    नो मिन्स नो : 'अझै कति दिन सहने' भन्दै माइतीघरमा यौन हिंसाविरुद्ध ‘फ्ल्यास मब’

    काठमाडौं : शनिवार साँझ माइतीघरमा महिला हिंसा तथा बलात्कारविरुद्ध ‘फ्ल्यास मब’को आयोजना गरिएको छ। ‘#अझै कति दिन सहने?’ नामक समूहको आयोजनामा सो ‘फ्ल्यास मब’को आयोजना गरिएको हो। पछिल्लो समय बलात्कारका घटना लगातार बढिरहेको भन्दै त्यसको विरुद्धमा सो प्रदर्शनको आयोजना गरिएको हो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न ‘फ्ल्यास मब’का सहभागीको माग थियो। कालो कपडा लगाएर ‘फ्ल्यास मब’मा सहभागी भएकाहरुले ‘नो…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा युवाहरुको चिच्याहट : वी आर अगेन्स्ट द रेप, प्लेकार्डमा प्रश्न सरकार कहाँ छ?

    माइतीघरमा युवाहरुको चिच्याहट : वी आर अगेन्स्ट द रेप, प्लेकार्डमा प्रश्न सरकार कहाँ छ?

    काठमाडौं : पछिल्ला दिनहरु बलात्कारका घटना लगातार बढिरहेपछि एउटा असंगठित समूहले आज राजधानीको माइतीघरमा प्रदर्शन गर्‍यो। बलात्कार लगायतका विषयमा सरकार कठोर बन्न नसकेको भन्दै उनीहरु माइतीघर मण्डलमा भेला भए। विभिन्न कलेजमा अध्ययनरत युवाहरु फेसबुकबाट आजको अभियानमा जुटेका थिए। 'वी आर अगेन्स्ट द रेप' भन्दै जोडिएका उनीहरुले प्ले कार्ड देखाउँदै सरकारलाई झक्झक्याउने प्रयास गरेका हुन्। उनीहरुले 'राष्ट्रपति महिला होइनन् र?', 'सरकार…

    विस्तृतमा पढ्नुस्

  • तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण भुलाउने काठमाडौं उपत्यकाको भीड

    तीव्र रुपमा फैलिरहेको कोरोना संक्रमण भुलाउने काठमाडौं उपत्यकाको भीड

    काठमाडौं : नेपालमा शुक्रवार मात्रै कोरोना भाइरसका संक्रमितको संख्या १ लाख पार गरेको छ। शुक्रवार ७३२ महिला र एक हजार ३२७ पुरुष गरी दुई हजार ५९ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ६७६ पुगेको हो। प्रत्येक दिन तीव्र रुपमा संक्रमितको संख्या बढिरहँदा उपत्यकामा भिडभाड पनि निकै बढिरहेको छ। दशैँतिहार लगायतका चाडपर्व नजिकिएसँगै पनि यहाँ सानो ठूला…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell