PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • ओलीको समर्थनमा काठमाडौंमा 'धोती र्‍याली', शुक्रबार नै आएका थिए मधेशबाट

    ओलीको समर्थनमा काठमाडौंमा 'धोती र्‍याली', शुक्रबार नै आएका थिए मधेशबाट

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा आज राजधानीमा 'धोती र्‍याली' निकालिएको छ। ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै विरोध भइरहेको बेला मधेशबाट आएकाहरुले ओलीको कदमको समर्थनमा र्‍याली निकालेका हुन्। र्‍यालीमा सहभागी हुन महोत्तरी, सर्लाही लगायतका जिल्लाबाट शुक्रवार नै मानिसहरु काठमाडौं आएका थिए।  सेतो कुर्ता र धोती लगाएर सडकमा ओर्लिएकाहरुले ओलीको समर्थनमा रहेको युवा संघको झण्डा बोकेर र्‍यालीमा आएका थिए। आफूसँगै ल्याएका ब्यागहरु…

    विस्तृतमा पढ्नुस्

  • बानेश्वरमा पनि जल्यो प्रधानमन्त्री ओलीको पुतला

    बानेश्वरमा पनि जल्यो प्रधानमन्त्री ओलीको पुतला

    काठमाडौं : नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’-माधव नेपाल समूह निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज बानेश्वरमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ। प्रतिनिधिसभा विघटनको विरोधमा अखिलले मिन भवन अगाडि नेपाल कमर्स क्याम्पस नजिक प्रधानमन्त्री ओलीको पुतला दहन गरेको हो। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई लिएर पार्टीको नेतृत्व तहसँगै विद्यार्थी संगठन पनि चिरिएको छ। उनीहरुले प्रधानमन्त्रीको कदमको…

    विस्तृतमा पढ्नुस्

  • माइतीघरमा अनेरास्ववियुको नारा : बोली अलि पिरो हो, केपी ओली हिरो हो

    माइतीघरमा अनेरास्ववियुको नारा : बोली अलि पिरो हो, केपी ओली हिरो हो

    काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघरमा र्‍याली निकालेको छ। नेकपाको ओली समूह निकट विद्यार्थीहरुले आज दिउँसो माइतीघरदेखि बबरमहलसम्म र्‍यालीसहित प्रदर्शन गरेका हुन्। बबरमहलमा अनेरास्ववियुले बृहत कार्यकर्ता भेला आयोजना गरेको छ। भेलालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। भेलाको अगाडि निकालिएको र्‍यालीमा विद्यार्थीहरुले ‘बोली अलि पिरो हो, केपी ओली हिरो हो। केपी ओली…

    विस्तृतमा पढ्नुस्

  • ‘कुर्ची’ खोसाखोस गर्नमै व्यस्त नेता : प्रतिगमनविरुद्ध सडक नाटक

    ‘कुर्ची’ खोसाखोस गर्नमै व्यस्त नेता : प्रतिगमनविरुद्ध सडक नाटक

    काठमाडौं : बृहत नागरिक आन्दोलनको अन्तिम दिन आज पनि प्रतिगमनविरुद्ध सडक नाटक देखाइएको छ। देशको वर्तमान राजनीतिक अवस्थालाई व्यङ्ग्य गर्दै माइतीघरमा सडक नाटक देखाइएको हो। सडक नाटकमा राजनीतिक नेताहरु कुर्ची खोसाखोस गर्नमै तल्लिन भएको कुरालाई प्रस्तुत गरिएको थियो। नाटकमा शासक हटे पछि पनि देशको अवस्था फेरि उस्तै भएको देखाइएको थियो। नाटकसँगै प्रदीप देवानको गीति प्रस्तुतिमार्फत पनि राजनीतिक अवस्थाबारे संदेश दिइएको…

    विस्तृतमा पढ्नुस्

  • गुन्यूचोली र दौरासुरुवालमा माइतीघरमा देखिए युवा

    गुन्यूचोली र दौरासुरुवालमा माइतीघरमा देखिए युवा

    काठमाडौं : 'हाम्रो शान, हाम्रो स्वभिमान : हाम्रो पोशाक हाम्रो पहिचान' भन्ने नारासहित पोशाक दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आठ वर्षदेखि आजको दिनलाई राष्ट्रिय पोशाक दिवसको रुपमा मनाउँदै आएको छ। दिवसका अवसरमा जागरुक युवा अभियानले आज बिहान र्‍याली निकालेको छ। र्‍यालीमा नेपाली राष्ट्रिय पोशाक दौरासुरुवाल, गुन्युचोली र टोपी लगाएर सर्वसाधारणको स्वःस्फूर्तरुपमा सहभागी भएका थिए। सर्वसाधारणले भादगाउँले र ढाकाटोपी लगाएर…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड - नेपाल समूहको शक्ति प्रदर्शन : भित्री शहरमा यसरी भयो यातायात प्रभावित

    प्रचण्ड - नेपाल समूहको शक्ति प्रदर्शन : भित्री शहरमा यसरी भयो यातायात प्रभावित

    काठमाडौं : काठमाडौंको भित्री भागमा नेकपाको आन्दोलनका कारण यातायात प्रभावित भएको छ। ट्राफिक व्यवस्थापन हुन नसक्दा मानिसहरु अलपत्र परेका छन् भने सहज रुपमा सडकमा यात्रा गर्न सक्ने अवस्था छैन।प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड-माधवकुमार नेपाल समूहले आज प्रदर्शन गरिरहेको छ। उपत्यकाका १३ स्थानबाट जुलुससहित विरोधका कार्यक्रम संचालन भएकाले यातायात पूर्ण रुपमा प्रभावित हुन पुगेको हो। जुलुस भृकुटीमण्डपमा पुगेर सभामा परिणत…

    विस्तृतमा पढ्नुस्

  • सडकमै अखिलको हवन : वाइड बडी स्वाहा! बालुवाटार स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा!

    सडकमै अखिलको हवन : वाइड बडी स्वाहा! बालुवाटार स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा!

    काठमाडौंः वाइड बडी स्वाहा! बालुवाटर स्वाहा! पानी जहाज स्वाहा! ७० करोड स्वाहा! लोकतन्त्र स्वाहा! पार्टी स्वाहा! पिठो र केसरीको रेखीका बीच होमका लागि समिदा तयार नै थियो। चारैतिर माथिको मन्त्रध्वनी गुन्जयमान थियो। शंख ध्वनी बजाउँदै गेरु बस्त्रमा रहेका केही ब्राहणहरुले होम गरिरहेका थिए। वरिपरि आरती गर्ने समयमा भक्तजनहरु झुम्मिए झै झुम्किएका थिए। कुनै घर, मन्दीरमा लगाएको रुद्रीचण्डी र हवन् थिएन। काठमाडौंको प्रर्दशनीमार्गस्थित बाल्मिकी…

    विस्तृतमा पढ्नुस्

  • ‘क्रिसमस इभ’मा रमाएका स्यान्टाहरु

    ‘क्रिसमस इभ’मा रमाएका स्यान्टाहरु

    काठमाडौं : शुक्रवार क्रिसमस। जिजस क्राइस्ट (यशु क्रिस्ट)को जन्मदिन। यो दिनलाई इसाई धर्मावलम्बीहरुले विशेष पर्वको रुपमा मनाउने गर्छन्। क्रिसमसको अघिल्लो रात संसारभर ‘क्रिसमस इभ’ मनाइरहँदा नेपालमा पनि यो पर्व मनाइएको छ। तर कोरोना भाइरसको संक्रमणका कारण यसपटक पहिला वर्षहरुमा झै क्रिसमस इभको रौनक देखिएन। काठमाडौंमा पनि इभको दिन  विदेशी पर्यटकहरुको भीड हुने विभिन्न स्थानहरुमा क्रिसमस इभको रौनक देखिन्थ्यो। तर संक्रमणका…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको फोटो

    नेविसंघले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको फोटो

    काठमाडौं : संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्धको प्रदर्शनलाई जारी राखेको छ। सो क्रममा सोमवार नेविसंघले शंकरदेव क्याम्पसको गेटमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको फोटो जलाएको छ। सरकारले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले आन्दोलन थालिसकेको र यो जारी…

    विस्तृतमा पढ्नुस्

  • ओली अधिनायकवाद उन्मुख भएको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन, जल्यो प्रधानमन्त्रीको पुतला

    ओली अधिनायकवाद उन्मुख भएको भन्दै नेविसंघद्वारा विरोध प्रदर्शन, जल्यो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : नेपाल विद्यार्थी संघले संसद विघटन गरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेविसंले देशभर विरोध प्रदर्शन गरेको छ। प्रदर्शनीमार्गमा नेविसंघ कार्यकर्ताहरुले प्रधानमन्त्रीको पुतला जलाउँदै संसद विघटनको विरोध गरे।  राष्ट्रपतिले गैर संवैधानिक र अलोकतान्त्रिक कदम चालेको भन्दै उनीहरुले केपी शर्मा ओली अधिनायकवाद उन्मुख रहेको आरोप समेत लगाए। ओलीको कार्यशैलीको विरोध गर्दै नेविसंघले…

    विस्तृतमा पढ्नुस्

  • संसद भवन अघि जल्यो प्रधानमन्त्रीको पुतला

    संसद भवन अघि जल्यो प्रधानमन्त्रीको पुतला

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरेपछि देशभर विरोध प्रदर्शन सुरु भएको छ। विपक्षी दलका साथै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका जनवर्गीय संगठनहरुले काठमाडौंका विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रपतिले संसद विघटन गरेर गैर संवैधानिक कार्य गरेको भन्दै नेपाल विद्यार्थी संघले बानेश्वरस्थित संसद भवन अघि प्रधानमन्त्री केपी शर्मा ओलीको…

    विस्तृतमा पढ्नुस्

  • क्वहितिका कर्सनव शाक्य बने नयाँ जीवित देवता भैरव

    क्वहितिका कर्सनव शाक्य बने नयाँ जीवित देवता भैरव

    काठमाडौं : जीवित देव श्री भैरव परिवर्तन भएको छ। तलेजुका मूल पुजारी उद्दव कर्माचार्यले जीवित देव भैरवका रुपमा कर्सनव शाक्यलाई आज प्रतिस्थापन गराएका हुन्। कीर्तिपुण्य महाविहार, क्वहिती बहा: स्थित घरमा ३ वर्ष १० महिनाका कर्सनव शाक्यलाई जीवित देव भैरवका रुपमा सगुन दिएर प्रतिस्थापन गराइएको हो। यसअघिका जीवित देवता भैरव रुजन शाक्य ओमबहालस्थित मञ्जुश्री नक महाविहारस्थित घरमा बस्दै आएका थिए। रुजन शाक्यको घरबाट…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौंमा खुल्यो विद्यालय,'इन्भेष्ट आफ्नै, अनुगमन अभिभावकको'

    स्वास्थ्य मापदण्ड पालना गर्दै काठमाडौंमा खुल्यो विद्यालय,'इन्भेष्ट आफ्नै, अनुगमन अभिभावकको'

    काठमाडौं :  काठमाडौंमा कोरोना संक्रमणको जोखिम घटेको छैन। त्यसमाथि काठमाडौं महानगरभित्र संक्रमितको संख्या अन्य स्थानीय तहभन्दा धेरै नै रहेको छ। महामारीबीच अधिकांश क्षेत्रहरु खुल्ला भइसकेका छन्। कतै स्वास्थ्य प्रोटोकल पालना भएको छ त कतै छैन। यस अवस्थामा महानगरभित्रका सबै विद्यालयहरु भने संचालनमा आउन सकेका छैनन्। महानगरले पनि विद्यालय संचालन गर्न दिने 'रिक्स' लिन चाहेको छैन। यद्यपि, महागरभित्र स्थानीय तहसँग सहकार्य…

    विस्तृतमा पढ्नुस्

  • दृश्यमा नौ महिनापछि पशुपति मन्दिर खोल्दाको क्षण : ओइरिए भक्तजन, विशेष पूजामा अझै रोक

    दृश्यमा नौ महिनापछि पशुपति मन्दिर खोल्दाको क्षण : ओइरिए भक्तजन, विशेष पूजामा अझै रोक

    काठमाठौं : कोभिड-१९ महामारी रोकथामका लागि गत वर्ष चैत ११ गतेदेखि लकडाउन शुरु भयो। सोही समयबाट बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन्। पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको…

    विस्तृतमा पढ्नुस्

  • पशुपतिमा सतबिज छर्नेको घुइँचो

    पशुपतिमा सतबिज छर्नेको घुइँचो

    काठमाडौं : बाला चतुर्दशीका दिन दिवङ्गत पितृका नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबिज छरिएको छ। त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा सतबिज छरिएको हो। यो वर्ष कोरोना महामारीका कारण दीप दान गर्न प्रतिबन्ध लगाइएपनि भक्तजनहरु मन्दिर परिसर पुगेका थिए। भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड पालना गरेर सतबिज छर्न भने रोक नलगाइने जनाइएपनि त्यो कार्यान्वयन भएको देखिँदैन।…

    विस्तृतमा पढ्नुस्

  • बाला चतुर्दशीको पूर्व सन्ध्यामा देखिएको पशुपति परिसर

    बाला चतुर्दशीको पूर्व सन्ध्यामा देखिएको पशुपति परिसर

    काठमाडौं : आज बाला चतुर्दशी। दिवंगत पितृको नाममा पशुपतिनाथ मन्दिर क्षेत्रमा सतबीज छर्ने दिन पनि। यसका लागि शनिवार साँझबाटै मानिसहरु पशुपति मन्दिर क्षेत्र आइपुग्छन्। यसपटक भने बाला चतुर्दशीको पूर्वसन्ध्यामा शनिवार साँझ पशुपति क्षेत्रमा मानिसहरुको उपस्थिति कम देखियो। त्रयोदशीको बेलुकीदेखि रातभर पशुपतिमा दीपदान गरी चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छर्ने गरिएकामा यस वर्ष कोरोना महामारीका कारण भौतिक दूरी कायम गरी…

    विस्तृतमा पढ्नुस्

  • सुक्दै गरेको कमल पोखरीको हिलोमा माछा मार्नेको चहलपहल

    सुक्दै गरेको कमल पोखरीको हिलोमा माछा मार्नेको चहलपहल

    कुनै बेला कमल पोखरी कमल फूलकै कारण चर्चित थियो। यहाँका स्थानीयहरु पूजाका लागि टपरीको जोहो गर्ने झन्झटमा हुन्थेनन्, कमलको पातले नै काम टर्थ्यो। क्रमश: कमल पोखरीले पहिचान गुमाउँदै गयो। कमलको फूल त छाडौं, पानीसमेत सुक्यो र चौरमा परिणत समेत भयो। पछि फेरि संरक्षणको अभियान सुरु भयो, पानी पनि भरियो। तर, कमल चाहिँ फूलेन।  पानी भरिएकाले रानी पोखरीमा अलपत्र माछालाई यहाँ…

    विस्तृतमा पढ्नुस्

  • ९ महिनापछि खुलेको चिडियाखाना पुगेका गंगाध्वज को चासो : यी गैँडा के खाँदा हुन्?'

    ९ महिनापछि खुलेको चिडियाखाना पुगेका गंगाध्वज को चासो : यी गैँडा के खाँदा हुन्?'

    'ए नानी के खान्छन यिनीहरुले...घाँस पनि छैन' ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखाना पुगेका गंगाध्वज राई पहिलोपटक गैँडा देखेर आश्चर्य मान्दै भन्दै थिए। 'यति ठूलो हुने रैछ। अघाउन्जेल खाना पनि पाउँदैन  होलान्,' यति भन्न नपाउँदै छोरी सुनममायाले उनलाई चिडियाखानामा जनावरको हेरचाह गर्न मानिसहरु खट्ने बारेमा बुझाइन्। कोरोना संक्रमणका कारण करिब ९ महिना बन्द रहेको चिडियाखानाको गेट बिहीवारबाट सर्वसाधरणको लागि खुल्यो। महिनौं घरभित्रै…

    विस्तृतमा पढ्नुस्

  • आकाशबाट आँखा वरिपरि हिमालै हिमाल : पर्यटनलाई गति दिन माउन्टेन फ्लाइट सुरु

    आकाशबाट आँखा वरिपरि हिमालै हिमाल : पर्यटनलाई गति दिन माउन्टेन फ्लाइट सुरु

    काठमाडौं : उत्तरी नेपालका हिमाली श्रृङ्खला जो कसैका लागि पनि कम्तिको आकर्षणको विषय होइन। हिमाललाई नजिकबाट नियाल्न आउने पर्यटकमात्र होइन, हवाइ यात्राबाट गन्तव्य नापिरहेका मानिसको ध्यान पनि यिनै चुचुराहरुले खिचिरहेको हुन्छ। नेपालको पर्यटनको एउटा बलियो आधार हो हिमाल। तर यतिखेर पर्यटकीय गतिविधि ठप्प छ। कोरोना भाइरसका कारण घुम्न आउने मानिसहरु छैनन्। हिमाललाई आफ्नै आँखाले नजिकबाट हेर्न चाहने तर हिमाल नजिक…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ घटनाविरुद्ध माइतीघरमा तरुण दलको विरोध प्रदर्शन

    तनहुँ घटनाविरुद्ध माइतीघरमा तरुण दलको विरोध प्रदर्शन

    काठमाडौं : बुधवार तनहुँमा पुल उद्घाटन गर्ने क्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरिएको विरोधमा बिहीबार पनि तरुण दलले माइतीघरमा प्रदर्शन गरेको छ। बुधवार व्यास १ र ११ जोड्ने पक्की पुल उद्घाटन कार्यक्रमका क्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अवरोध गरेको तथा प्रहरीले गिरफ्तार गरेको विरोधमा नेविसंघले माइतीघरमा प्रदर्शन गरेका हुन्। बुधवार पनि तरुण दलले माइतीघरमा विरोध प्रदर्शन गरेको थियो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell