PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • इन्द्रजात्रामा कोरोना प्रभाव: गणेश र भैरवलाई घरमै गरियो पूजा, हाथुद्य: को मुखबाट बाँडिएन प्रसाद

    इन्द्रजात्रामा कोरोना प्रभाव: गणेश र भैरवलाई घरमै गरियो पूजा, हाथुद्य: को मुखबाट बाँडिएन प्रसाद

    काठमाडौं : कोरोना संक्रमणका कारण मंगलवार यँया: (इन्द्रजात्रा) नित्य पूजा र क्षमा पूजामा मात्रै सीमित बन्यो। विधिवत् रुपमा जीवित देवी कुमारी, जीवित देवहरु गणेश र भैरवको रथयात्रा भएन। संक्रमणको त्रासबीच रथ यात्रा रद्द गरिएपछि गणेश र भैरव कुमारी घर पुगेनन्। गणेश र भैरवलाई घरमा नै पूजा गरिएको थियो। राष्ट्रपति निवासबाट घरमा नै पूजा पठाइएको थियो। यसपटक कुमारी घरको ढोका बन्द…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा होम आइसोलेसनमै मृत्यु, संक्रमितको शव यसरी भयो व्यवस्थापन

    भक्तपुरमा होम आइसोलेसनमै मृत्यु, संक्रमितको शव यसरी भयो व्यवस्थापन

    काठमाडौं : भक्तपुर नगरपालिकाको वडा १ दुधपाटीका एक जना कोभिड-१९ संक्रमित पुरुषको मृत्यु भयो। शुक्रवार संक्रमण पुष्टि भएका उनको आइतवार बिहान मृत्यु भएको हो। उनको मृत्युपछि दुधपाटीमा रहेको घरमा उनका आफन्त भेला भइसकेका थिए। शुभचिन्तक र स्थानीयलाई उक्त घरमा प्रवेश निषेध थियो। घरको भित्तामै लेखिएको थियो कोभिड- १९ संक्रमित क्षेत्र- प्रवेश निषेध। दिउँसो करिब २ बजेतिर सेनाको शव व्यवस्थापन टोली…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रजात्रामा ठडिएन य:सिं, हुनेछैन पितृ मोक्षका लागि उपाकु यात्रा

    इन्द्रजात्रामा ठडिएन य:सिं,  हुनेछैन पितृ मोक्षका लागि उपाकु यात्रा

    काठमाडौं : आज यँया (इन्द्रजात्रा) को पहिलो दिन। कोरोना भाइरसको संक्रमणका कारण यसपटक इन्द्रजात्रा विधिवत् रुपमा नित्य पूजाहरुमा मात्रै सिमित भएको छ। कोरोना भाइरसको महामारी नभएको भए आइतबार बिहान ७:०७ बजे हनुमानढोकमा य:सिं ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हुन्थ्यो। अनि सुरु हुन्थ्यो ८ दिन लामो इन्द्रजात्राको उल्लास। तर यसपटक इन्द्रजात्राका लागि य:सिं ठड्याइएन। संक्रमणको दर उपत्यकामा बढेसँगै यसपटक भक्तपुरबाट य:सिं नै ल्याइएन।…

    विस्तृतमा पढ्नुस्

  • पहिलो चरणको निषेधाज्ञाका दृष्यहरु : सुनसान बजार, सलबलाइरहेको संक्रमण

    पहिलो चरणको निषेधाज्ञाका दृष्यहरु : सुनसान बजार, सलबलाइरहेको संक्रमण

    काठमाडौं : कोरोना संक्रमणका कारण गरिएको लकडाउन खुकुलो भएसँगै काठमाडौंमा उपत्यकामा मानिसहरुको चहलपहल बढेको थियो। यस अवधिमा बाहिर जिल्लाबाट लाखौं मानिस उपत्यका प्रवेश गरे। निषेधबीच भारतबाट समेत मानिसहरु उपत्यका प्रवेश गरे। लकडाउन अन्त्य भएपछि यो क्रम झन बढ्यो। लकडाउन अन्त्य भएपछि उपत्यकामा मानिसहरुको संख्यामात्रै थपिएन, कोरोना संक्रमितको संख्या पनि बढ्दै गयो। विस्तारै काठमाडौं उपत्यका कोरोना भाइरसको हटस्पट बन्यो। हाल ७७…

    विस्तृतमा पढ्नुस्

  • ऋषिपञ्चमीमा कोरोना प्रभाव, प्रतिबन्ध छल्दै गर्नुपर्‍यो स्नान

    ऋषिपञ्चमीमा कोरोना प्रभाव, प्रतिबन्ध छल्दै गर्नुपर्‍यो स्नान

    काठमाडौँ : भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आइतवार नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाएका छन्। महिलाले आइतवार बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन्। हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा नरोकिएको तीज, टोलटोलमा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’

    निषेधाज्ञामा नरोकिएको तीज, टोलटोलमा बज्यो ‘सोचे झैँ जिन्दगी रैनछ’

    काठमाडौं : आज तीज। सदाझै महिलाहरुले यसपटक एकआपसमा खुशीयाली साट्दै नाच्दै गाउँदै यो पर्व मनाउन पाएनन्। कारण बन्यो- कोरोना भाइरस। देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। कयौं जिल्लाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारले निषेधाज्ञादेखि लकडाउन लागू गरेको छ।  उपत्यकामा पनि संक्रमितको संख्या बढ्दै गएपछि तीनवटै जिल्लामा बिहीबारबाट निषेधाज्ञा लागू गरिएको छ। जसकारण उपत्यकामा पनि यसपटकको तीज प्रभावित बन्यो। बिहानैदेखि घुँइचो…

    विस्तृतमा पढ्नुस्

  • कुशेऔंशीमा गोकर्णमा कडाई, पुरोहित र तर्पण दिनेलाई सकस

    कुशेऔंशीमा गोकर्णमा कडाई, पुरोहित र तर्पण दिनेलाई सकस

    काठमाडौं : बुधवार कुशेऔंशी। हरेक वर्ष यो दिन काठमाडौंको गोकर्णमा रहेको गोकर्णेश्वरमा मेला लाग्ने गर्दछ। बुवा नभएकाहरु बुवाको सम्झनामा पिण्डादान गर्न देशभरबाट यहाँ घुइँचो लाग्छ। यसपटक भने कोभिड-१९ महामारीको त्रासमा रहेकोले मेला तथा भेला गर्न सरकारले रोक लगाएको छ। यही मेलालाई मध्यनजर गर्दै सुरक्षाकर्मी रातिदेखि नै यस क्षेत्रमा खटिएका थिए। गोकर्ण क्षेत्र पस्नका लागि कडा जाँच गरिएको थियो। यद्यपि फट्टफुट्ट…

    विस्तृतमा पढ्नुस्

  • ‘आजै र राति के देखेँ सपना मै मरि गएको...’

    ‘आजै र राति के देखेँ सपना मै मरि गएको...’

    काठमाडौं : राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलवार साँझ लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा देहावसान भयो। राष्ट्रकवि घिमिरेको शवलाई अहिले निवासमै राखिएको छ। विभिन्न साहित्यकार र शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि लैनचौर पुगेका छन्। राष्ट्रकवि घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ। उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कविता संग्रह प्रकाशित छन्। स्वच्छन्दतावादी र परिष्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’…

    विस्तृतमा पढ्नुस्

  • लकडाउन नहुँदा 'बाउन्स ब्याक'को अपेक्षा जुन अब बिस्तारै धर्मराउँदैछ

    लकडाउन नहुँदा 'बाउन्स ब्याक'को अपेक्षा जुन अब बिस्तारै धर्मराउँदैछ

    काठमाडौं : ठप्प कारोबारमा आशाका पालुवाहरु पलाउँदै थिए। १ सय २० दिन लामो लकडाउनले भयको डेरामात्र जमाएन, नराम्ररी अत्यायो। सरकारले क्रमश: लकडाउन खुला गर्‍यो र तोक्यो रेस्टुराँ संचालनका लागि मापदण्ड। विश्वभर नै यस्तै हाल छ भन्दै चित्त बुझाउने बाहेक उनीहरुसँग कुनै उपाय थिएन। चार महिना लामो बन्द बेहोरेका उनीहरु अब भने व्यवसायमा 'बाउन्स ब्याक' हुने अपेक्षमा थिए। ठप्पजस्तै रहेका ठूला…

    विस्तृतमा पढ्नुस्

  • कोभिड-१९ बाट ९१ औं मृत्यु, यसरी भयो शव व्यवस्थापन

    कोभिड-१९ बाट ९१ औं मृत्यु, यसरी भयो शव व्यवस्थापन

    नेपालमा कोभिड-१९ संक्रमणका कारण बुधवारसम्ममा ९१ जनाको मृत्यु भएको छ। कतिपयको मृत्यु भएपछि कोभिड संक्रमण पुष्टि हुँदा शव व्यवस्थापनमा भद्रगोल देखिन्छ। संक्रमण पुष्टि भइसकेकाकाको भने गाइडलाइनअनुसार व्यवस्थापन भइरहेको छ। धादिङका ३२ वर्षीय युवकको मंगलवार ह्याम्स अस्पतालमा निधन भयो। ती पुरुषको शव बुधवार दिउँसो पशुपतिको विद्युतीय शव दाह गृहमा सेनाको टोलीले शव व्यवस्थापन गरेको हो।

    विस्तृतमा पढ्नुस्

  • तिमी कृष्ण म तिम्री राधा हो...बालबालिकाको कृष्ण मोह

    तिमी कृष्ण म तिम्री राधा हो...बालबालिकाको कृष्ण मोह

    आज श्रीकृष्ण जन्माष्टमी। ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरमा अघिल्ला वर्षहरुमा भिड नै लाग्थ्यो। यसपटक भने कोभिड-१९ महामारीका कारण भक्तजनहरुले मन्दिर प्रवेश पाएनन्।  कोभिड-१९ संक्रमण फैलिन नदिन जिल्ला प्रशासन र मंगलबजार टोल सुधार समितिले मन्दिर बन्द गर्ने निर्णय गरेको थियो। पाटन क्षेत्रमा घुँइचो हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको देखिन्थ्यो। यही मौकामा केही बालबालिका भने कृष्णको भेषमा फोटो सुटमा व्यस्त देखिन्थे।…

    विस्तृतमा पढ्नुस्

  • जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै पाटनमा साझा पार्टीले गर्‍यो नाटक मञ्चन

    जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै पाटनमा साझा पार्टीले गर्‍यो नाटक मञ्चन

    काठमाडौं : जनताप्रति सरकार गैर जिम्मेवार बनेको भन्दै विरोध स्वरुप साझा पार्टीले नाटक मञ्चन गरेको छ। साझा पार्टीले पाटन दरबार क्षेत्रमा सरकारलाई जिम्मेवार बन्न दबाब दिँने उद्देश्यले ‘३६५ दिननै गाइजात्रा : प्रतिस्थापन कला विद्रोह’ नाटक मञ्चन गरेको हो। कोरोनाको महामारीमा सरकारले उचित कदम चाल्न नसकेको भन्दै सांकेतिक रुपमा खवरदारी गरिएको थियो। कोरोनाको महामारीबीच पनि सरकार कमिसन र भ्रष्टाचारको खेलमा लागेको…

    विस्तृतमा पढ्नुस्

  • जोर बिजोर नीतिः सार्वजनिक सवारी साधन घटे, यात्रुको भिडभाड बढ्यो

    जोर बिजोर नीतिः सार्वजनिक सवारी साधन घटे, यात्रुको भिडभाड बढ्यो

    काठमाडौं : पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढिरहेको छ। शुक्रवार मात्रै काठमाडौं उपत्यकामा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बिहीवार पनि उपत्यकामा ८७ जनामा संक्रमण देखिएको थियो। यस्तोमा सरकारले लकडाउन खोल्दा उपत्यकामा भिडभाड बढ्यो। दैैनिक अफिस जानेले सार्वजनिक सवारी साधन प्रयोग गर्न थालेका छन्। जसले सार्वजनिक सवारी साधनमा भिडभाड बढेको छ। हाल…

    विस्तृतमा पढ्नुस्

  • तिरकु लारकु प्या:खसहित कीर्तिपुरमा गाई जात्रा :  मुकुन्डोसँगै मास्क (फोटो)

    तिरकु लारकु प्या:खसहित कीर्तिपुरमा गाई जात्रा :  मुकुन्डोसँगै मास्क (फोटो)

    काठमाडौं: गाई जात्रा अर्थात् दिवंगतहरुको सम्झनामा मनाइने पर्व। यस पर्वलाई सापारु पनि भनिन्छ। काठमाडौं उपत्यकामा सापारु विभिन्न तरिकाले मनाइन्छ। विशेषगरी मानिस सिंगारिने, गाई अंकित चित्र, मुकुन्डो, सिङ, पुच्छर लगाउने र नगर परिक्रमा गर्ने चलन छ। कीर्तिपुरको पाँगामा उत्सवका साथ यो जात्रा मनाइयो। 'तिरकु लारकु प्या:ख' नाचसँगै बालबालिकालाई गाईको प्रतीकका रुपमा प्रस्तुत गर्ने चलन यहाँ पनि छ। यस पटक प्रतीकात्मकसँगै कोभिड-१९ नियन्त्रण एवं रोकथामका…

    विस्तृतमा पढ्नुस्

  • जनै पूर्णिमामा यस्तो देखियो पशुपतिनाथ परिसर

    जनै पूर्णिमामा यस्तो देखियो पशुपतिनाथ परिसर

    काठमाडौं : आज हिन्दु धर्मावलम्बीहरुको विशेष चाड जनैपूर्णिमा। यो दिन पशुपतिमा विशेष मेला लाग्ने गर्दछ। तर, यसपटक कोभिड महामारीका कारण पशुपतिमा श्रद्धालु र भक्तजनको उपस्थिति पातलो देखियो। पशुपतिमा आइपुगेका भक्तजनहरु जनै फेर्नेदेखि रक्षाबन्धन बाँध्नमा व्यस्त देखिन्थे।

    विस्तृतमा पढ्नुस्

  • नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, सीसीएमसीले सुरु गर्‍यो सिंहदरबारबाट परीक्षण

    नास्टले बनायो ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’, सीसीएमसीले सुरु गर्‍यो सिंहदरबारबाट परीक्षण

    काठमाडौँ: कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौँमा कोरोना भाइरसको संक्रमण बढेसँगै ‘मोबाइल स्वाब कलेक्सन भेहिकल’ को प्रयोग गरेको छ। सिंहदरबार परिसरमा उक्त प्रविधिबाट बुधबार स्वाब संकलन गरिएको छ। सिंहदरबारभित्र कार्यरत कर्मचारी, सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिएको थियो। सिंहदरबार परिसरमा  महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब संकलन गरिएको हो। बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहोर संकलन केन्द्र र क्यान्टिनमा खटिने जनशक्तिलाई…

    विस्तृतमा पढ्नुस्

  • 'सत्याग्रह' को समर्थनमा वसन्तपुरमा 'र्‍याम्प शो'

    'सत्याग्रह' को समर्थनमा वसन्तपुरमा 'र्‍याम्प शो'

    काठमाडौं : कोरोना नियन्त्रण र रोकथामको लागि सरकारलाई खबरदारी गर्दै सत्याग्रहमा बसेका युवाहरुको समर्थनमा मंगलवार बसन्तपुरमा र्‍याम्प शो आयोजना गरिएको छ। कोरोना संक्रमण बढ्दै गएको अवस्थामा सरकारलाई पीसीआर विधिबाट परीक्षण बढाउन सामाजिक संजालबाट सक्रिय भएको ‘इनफ इज इनफ’ को सत्याग्रहमा समर्थन जनाउँदै उक्त कार्यक्रम गरिएको हो। र्‍याम्प शोमा सहभागी भएकाहरुले सरकारलाई खबरदारी गराउने नारा लेखेर वल्क गरेका थिए। पाटनमा सत्याग्रहमा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यका प्रवेश गर्नेहरुको नागढुंगामा स्वाब संकलन, पैदलदेखि सवारी साधनमा आउने सबैको परीक्षण

    उपत्यका प्रवेश गर्नेहरुको नागढुंगामा स्वाब संकलन, पैदलदेखि सवारी साधनमा आउने सबैको परीक्षण

    काठमाडौं : विभिन्न जिल्लाबाट उपत्यका प्रवेश गर्नेहरुको नागढुंगा नाकामा स्वाब संकलन गरिएको छ। उपत्यका प्रवेश गर्ने पैदलयात्रुदेखि सवारी साधनमा आउने सबैको स्वाबको स्याम्पल लिइएको हो। स्वाब संकलन कोरोनाको बढी प्रभाव रहेका जिल्लाहरुबाट आउनलेलाई प्राथमिकतामा राखिएको छ। उपत्यका छिर्नेहरुमा कोभिड-१९ को संक्रमण भए नभएको थाहा पाउनका लागि स्वास्थ्यकर्मीहरुको टोली खटिएको छ। तीन दिनअघि देखि नागढुंगामा स्वाब संकलन गर्न शुरु गरिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • महाबौद्धका भारतीय व्यापारी र कामदारमा कोभिड १९ देखिएपछि बजारका सटरमा लाग्यो ताला

    महाबौद्धका भारतीय व्यापारी र कामदारमा कोभिड १९ देखिएपछि बजारका सटरमा लाग्यो ताला

    काठमाडौं : लकडाउन खुकुलो भएसँगै खुल्न थालेको महाबौद्ध बजार आजबाट फेरि बन्द भएको छ। प्रधान कम्पलेक्स अगाडि व्यापार गर्दै आएका पाँच जनामा कोभिड १९ संक्रमण देखिएपछि बजार नै बन्द गरिएको हो। लकडाउन खुलेपछि संचालनमा आएको बजारमा लकडाउन अन्त्यसँगै भीड बढेको थियो। संक्रमित भेटिएसँगै महाबौद्ध पुन: सुनसान देखिएको छ। करिब २० दिन अघि भारतको सितापुरबाट आएका दुईजनामा कोरोना संक्रमण देखिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • वाग्मतीमा बाढी : बन्सीघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

    वाग्मतीमा बाढी : बन्सीघाटका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

    काठमाडौं : शनिवार रातिदेखि अविरल परेको वर्षाका कारण काठमाडौंका नदीहरुमा पानीको बहाव बढ्दै गएको छ। वाग्मती नदीमा पानीको सतह बढेर नदी किनारमा रहेका बस्तीहरु डुबानमा परेका छन्।  आइतबार दिउँसो वाग्मती नदीको किनारमा रहेको बन्सीघाट मार्ग रहेको बस्ती डुबानमा परेको छ। अझै पाँचदिन वर्षा हुने र नदीको सतह बढ्ने खतरा बढेको भन्दै त्रिपुरेश्वर टेकु क्षेत्रमा रहेको उक्त मार्गमा रहेका बासिन्दाहरुलाई घर खाली गरी सुरक्षित स्थान…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell