PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

  • भक्तपुरका टोलटोलमा दहन गरियो गथांमुग

    भक्तपुरका टोलटोलमा दहन गरियो गथांमुग

    काठमाडौं: काठमाडौं उपत्यकाका नेवार समुदायले आज गथांमुग दहन गरेका छन्। कोरोना संक्रमणका कारण धेरैजसो स्थानमा सिमित मानिस भेला भएर गथांमुग दहन गरिएको हो। नेवार समुदायले गथांमुग लाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गथांमुगलाई विभिन्न तरिकाले बनाउने र बिसर्जन गर्ने गरिन्छ। कत्तै नकर्टको गथांमुग: बनाइन्छ त कतै छ्वालीको। भक्तपुरमा छ्वालीको गथांमुग बनाएर दहन गर्ने गरिएको छ। छ्वालीको…

    विस्तृतमा पढ्नुस्

  • 'गुड मर्निङ मन्त्रीज्यू!' भन्दै मन्त्री क्वाटर पुगेका युवाहरुको प्रश्न, 'कोरोना र सरकारबीच के फरक छ?'

    'गुड मर्निङ मन्त्रीज्यू!' भन्दै मन्त्री क्वाटर पुगेका युवाहरुको प्रश्न, 'कोरोना र सरकारबीच के फरक छ?'

    कोरोना रोकथाममा सरकारले प्रभावकारी कदम नचालेको भन्दै विरोध गर्दै आएको युवा समूहले बिहीवार बिहानै पुल्चोक मन्त्री क्वाटर पुगेर विरोध जनाएका छन्। अभियान समूह इनफ इज इनफले बिहान नौ बजे तै मन्त्री क्वाटर अघि पुगेर आफ्नो माग सुनुवाई नभएको भन्दै ध्यानाकर्षण गराएका हुन्। १२ दिनसम्म सत्याग्रहमा बसेका पुकारसहित पुगेको टोलीले गुड मर्निङ मन्त्रीज्यु, सम्झौता केका लागि? सरकार र कोरोनामा के फरक?…

    विस्तृतमा पढ्नुस्

  • कैंची र काइयो हातमा लिएर आन्दोलनमा उत्रे नाई व्यवसायी

    कैंची र काइयो हातमा लिएर आन्दोलनमा उत्रे नाई व्यवसायी

    काठमाडौं : प्रत्येक नाईं श्रमिकलाई लकडाउन अवधिभर प्रतिमहिना २५ हजारका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन्।  लकडाउनका कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाले लकडाउन अवधिको प्रतिमहिना २५ हजारका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन्। नेपाल नाई ट्रेड युनियनले मंगलवार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • गाडी स्यानिटाइज पछि मात्रै यात्रुको पालो, पुरानै भाउमा गुड्यो विद्युतीय गाडी, मयुर यातायातका ४० भन्दा बढी गाडी सडकमा

    गाडी स्यानिटाइज पछि मात्रै यात्रुको पालो, पुरानै भाउमा गुड्यो विद्युतीय गाडी, मयुर यातायातका ४० भन्दा बढी गाडी सडकमा

    काठमाडौं : आजबाट गाडी बाहिर निकाल्ने तयारीसँगै उनीहरु पीपीई लगाएर गाडी स्यानिटाइज गरिरहेका थिए। उनीहरु अर्थात् चालक र सहचालकहरुले हिजैदेखि सबै सामान ठीक पारिसकेका थिए। ग्यारेजबाट गाडी निकाल्नु अगाडि उनीहरुले सबैतिर स्यानिटाइज गरे। त्यसपछि स्यानिटाइजर गाडीमा राखे। मास्क पनि राखे। सहचालकको हातमा इन्फ्रारेड थर्मोमिटर थियो। गाडी चढ्ने सबैको तापक्रम लिएरमात्र उनीहरुले मानिसलाई भित्र पठाइरहेका थिए। सुन्दर यातायातको यो विद्युतीय गाडी…

    विस्तृतमा पढ्नुस्

  • सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका ७ जनाको ह्याम्स अस्पतालमा उपचार हुँदै, एक महिलाको अवस्था गम्भीर

    सिन्धुपाल्चोकको बाढीमा परी घाइते भएका ७ जनाको ह्याम्स अस्पतालमा उपचार हुँदै, एक महिलाको अवस्था गम्भीर

    काठमाडौं : गएरातिको भारी वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा बाढी गयो। बाह्रबिसे नगरपालिकास्थित वडा नम्बर ३ को खाक्डोल, वडा नम्बर ५ को जम्बु र भोटेकोसी गाउँपालिकाको वडा नम्बर ५ को भ्यालेमा गएको बाढी पहिरोका दुई जनाको मृत्यु भएको छ। २० जना बेपत्ता छन्।  बाढीका कारण घाइते भएकाहरुको उद्धार गरी राजधानीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। ह्याम्स अस्पतालमा हालसम्म ७…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राजदूतको सक्रियताको असर : 'गो ब्याक चाइना' भन्दै चिनियाँ राजदूतावास अगाडि विद्यार्थीको प्रदर्शन

    चिनियाँ राजदूतको सक्रियताको असर : 'गो ब्याक चाइना' भन्दै चिनियाँ राजदूतावास अगाडि विद्यार्थीको प्रदर्शन

    काठमाडौं : स्वतन्त्र विद्यार्थी नामक समूहले चिनियाँ राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन्। पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र किचलो भइरहेको बेला चिनियाँ राजदूत होउ यान्छी राजनीतिक भेटघाटमा व्यस्त छिन्। यान्छीले नेकपाका वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपालसँग भेट गरेपछि राजनीतिमा तरंग छाएको छ। राजनीतिमा कतिपयले चिनियाँ हस्ताक्षेप बढेको आरोप लगाउन थालेको छ। विद्यार्थीहरुले नेपाली राजनीतिमा हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • १२ औं दिनमा अभियन्ता ई: ले तोडे अनशन, सरकारसँग भयो १२ बुँदे समझदारी

    १२ औं दिनमा अभियन्ता ई: ले तोडे अनशन, सरकारसँग भयो १२ बुँदे समझदारी

    काठमाडौं : सरकारसँग १२ बुँदे समझदारी भएसँगै युवा अभियन्ता ई: ले अनशन तोडेका छन्। कोरोना रोकथाममा सरकार असफल भएको र भ्रष्टाचार मौलाएको भन्दै ई: र पुकार बम १२ दिनयता पाटनमा अनशनमा थिए। गत बिहीवार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग युवाहरुले आफ्नो माग राखेका थिए। सोही दिन अनशनरत युवाहरु ह्याम्स अस्पताल भर्ना भएका थिए। बिहीवार र शुक्रवार सरकार र अनशनरत पक्षबीच वार्ता भए…

    विस्तृतमा पढ्नुस्

  • ओली समर्थकहरुको पाटन क्षेत्रमा नारा : आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई

    ओली समर्थकहरुको पाटन क्षेत्रमा नारा : आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई

    ललितपुर : प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा पाटनको मंगल बजार क्षेत्रमा प्रदर्शन गरिएको छ। नेकपाभित्र आन्तरिक द्वन्द्व चलिरहँदा ओली समर्थकहरुले उनको पक्षमा प्रदर्शन गरेका हुन्। उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए। पछिल्लो समय नेकपाको विवाद उत्कर्षमा पुगेको छ। पार्टी विभाजनतर्फ…

    विस्तृतमा पढ्नुस्

  • सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न ह्याम्स अस्पताल पुगे प्रधानमन्त्री ओली

    सत्याग्रहमा बसेका युवाहरुलाई भेट्न ह्याम्स अस्पताल पुगे प्रधानमन्त्री ओली

    ललितपुर : कोरोना भाइरस नियन्त्रणमा सरकारले चालेको कदम प्रभावकारी नभएको भन्दै सत्याग्रहमा बसेका अभियन्ताहरुलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली मण्डिखाटारमा रहेको ह्याम्स हस्पिटल पुगेका छन्। गत शुक्रवारदेखि पाटनको कृष्ण मन्दिर अगाडि रहेको मणि मण्डपमा सत्याग्रहमा बसेका ई: र पुकार बमलाई स्वास्थ्य समस्या देखिएपछि ह्याम्स हस्पिटल लगिएको थियो।  अभियन्ताहरुलाई हस्पिटल लगिएको करिब ३० मिनेटपछि ओली उनीहरुलाई भेट्न पुगेका हुन्। हाल एमर्जेन्सीमा रहेका पुकार…

    विस्तृतमा पढ्नुस्

  • धान दिवसमा खेतमा रमाएका अनुहारहरु

    धान दिवसमा खेतमा रमाएका अनुहारहरु

    काठमाडौं : ‘मानो खाएर मुरी उब्जाउने’ महिना का रुपमा असार महिनालाई लिइन्छ। असार १५ लाई भने धान दिवसका रुपमा मनाइन्छ। राष्ट्रिय धान दिवस मनाउँदै देशका विभिन्न जिल्लामा रोपाईँसँगै विभिन्न कार्यक्रमहरु गरेर मनाइयो। दही चिउरा खाँदै कृषक धान रोपाईँमा नै व्यस्त भए। यता साँखुमा पनि असारे भाकामा छुपुछुपु धान रोपेर दिवस मनाइयो। किसान खेतमा रोपाहार, हली-बाउसे रोपाईँ गर्दै एक आपसमा हिलो छ्यापाछ्याप गरेर रमाए।

    विस्तृतमा पढ्नुस्

  • यो खोला होइन, कपनको सडक हो : पानी पर्नासाथ हरेक वर्ष बग्ने गर्छ भेल

    यो खोला होइन, कपनको सडक हो : पानी पर्नासाथ हरेक वर्ष बग्ने गर्छ भेल

    काठमाडौं : जब वर्षायाम सुरु हुन्छ तब कपनका बासिन्दामा चिन्ता बढ्छ। मिलन चोकको सडकमा पहिले खहरे खोला थियो। पछि त्यहाँ सडक बन्यो। हाल अत्याधिक वर्षा हुँदा उक्त सडक पानीले भरिने गरेको छ।  शनिवार पनि वर्षासँगै उक्त सडक खण्डमा भेल बग्यो। जसकारण करिब दुई घण्टासम्म आवतजावत ठप्प बन्यो।  ढलमा समस्या हुँदा हरेक वर्ष वर्षा याममा बाढी आउने गरेको स्थानीयहरु बताउँछन्।

    विस्तृतमा पढ्नुस्

  • रोपाईको चटारो : यस्तो देखियो राजधानी वरपरका फाँट

    रोपाईको चटारो : यस्तो देखियो राजधानी वरपरका फाँट

    कोरोना महामारीको त्रास जारी छ। यद्यपि किसानहरु भने खेतमा रोपाईमा जुटेका छन्। उपत्यका वरपरका अधिकांश खेतका फाँट अहिले धान रोपिएपछि चिटिक्क देखिन थालेका छन्। टोखा, चाँगुनारायण र खोकनाका खेतहरुमा कतै रोपाई सकिएका छन् भने कतै रोपाई जारी छ। यसपटक वर्षा चाँडो शुरु भएकोले रोपाईको चटारो चाँडै शुरु भएको किसानहरुले बताए। अघिल्ला वर्षहरुमा असार १५ बाट रोपाईको चटारो शुरु भए पनि…

    विस्तृतमा पढ्नुस्

  • घरघरमा मनाइँदै योग दिवस : प्रशिक्षक भन्छिन्, 'हरेक दिन दुई घन्टा गर्नुस्'

    घरघरमा मनाइँदै योग दिवस : प्रशिक्षक भन्छिन्, 'हरेक दिन दुई घन्टा गर्नुस्'

    काठमाडौं : छैठौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न तवरले मनाइँदैछ। कोरोना महामारीका कारण भेला तथा सभा नभएकाले घरघरमै योग दिवस मनाइँदैछ।  १३ वर्षदेखि योग साधनामा क्रियाशिल पशुपति गिरीले पनि काठमाडौंको नैकापस्थित घरमै परिवारसँग योग दिवस मनाएकी छिन्। पतान्जली योगपीठबाट योग सिक्दै प्रशिक्षक भएकी गिरीले योगले जीवनलाई सहज बताउने बताइन्। 'योगले जीवनलाई सहज तरिकाबाट अघि बढाउन सहयोग गर्छ। योगबाट नै जीवनलाई रुपान्तरण…

    विस्तृतमा पढ्नुस्

  • एमसीसीको विरोधमा बालुवाटार निस्केको साइकल र्‍याली, जमलमै प्रहरीद्वारा झ्यापझुप

    एमसीसीको विरोधमा बालुवाटार निस्केको साइकल र्‍याली, जमलमै प्रहरीद्वारा झ्यापझुप

    काठमाडौं : अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सहयता लिन नहुने भन्दै विभिन्न तहबाट विरोध हुँदै आएको छ। शनिवार बिहानै युवा र विद्यार्थीले पनि यसको विरोध गर्ने तयारी गरेको थियो। ८ बजे जमलबाट साइकल हुँदै बालुवाटार पुगेर विरोध गर्ने योजना बनाएका १६ युवा विद्यार्थीहरु र्‍याली शुरु नहुँदै पक्राउमा परे। जमलबाट अनेरास्ववियूका रविन बस्नेत, उपदेश यादव, निरोज श्रेष्ठ, पुजा कडेल, भुमिराज अघिकारी, दीपा…

    विस्तृतमा पढ्नुस्

  • न्याय निदायो भन्दै राति १२ बजे निस्किएको जुलुस जसले सिंहदरबार ब्युँझाउन बाल्यो टर्च

    न्याय निदायो भन्दै राति १२ बजे निस्किएको जुलुस जसले सिंहदरबार ब्युँझाउन बाल्यो टर्च

    काठमाडौं : न्याय निदायो भन्दै मध्य रातमा नेपाल विद्यार्थी संघका नेता तथा कार्यकर्ता माइतीघर पुगे। टर्च लाइट बालेर न्याय खोज्न भन्दै ३० जनाको टोली माइतीघरदेखि सिंहदरवार हुँदै संसद भवनसम्म पुग्यो। रातको १२ बजे निकालिएको यो नौलोखाले विरोध जुलस थियो। न्याय निदाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले आन्दोलनको फरक शैली अपनाएका हुन्। सर्वोच्च अदालत, सिंहदरबार, संसद भवन निदाएकाले…

    विस्तृतमा पढ्नुस्

  • पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’, हट्यो विदेश जानुपर्ने बाध्यता

    पाइलट तालिमका लागि बुद्धले ल्यायो अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’, हट्यो विदेश जानुपर्ने बाध्यता

    काठमाडौं : निजी वायुसेवा कम्पनी बुद्ध एयरले अत्याधुनिक ‘फ्लाइट सिमुलेटर’ सञ्चालनमा ल्याउने भएको छ। एटिआरमा कार्यरत पाइलट प्रशिक्षणका लागि बुद्ध एयरले ‘फ्लाइट सिमुलेटर’ सञ्चालनमा ल्याउने भएको हो। चार महिना अगाडि बुद्धले फ्रान्सस्थित एटिआर कम्पनीसँग पाँच लाख युरोमा खरिद गरी ल्याएको यो सिमुलेटर केहि दिन अघि इन्स्टल गरिएको जनाएको छ। सो अत्याधुनिक सिमुलेटरमार्फत पाइलटले प्राविधिक प्रणालिको जानकारी लन सक्ने कम्पनीका वरिष्ठ…

    विस्तृतमा पढ्नुस्

  • ‘साइलेन्ट प्रोटेस्ट’ : विरोध गर्ने फरक शैली, पुस्तक पढेर युवाले यसरी गरे प्रदर्शन

    ‘साइलेन्ट प्रोटेस्ट’ : विरोध गर्ने फरक शैली, पुस्तक पढेर युवाले यसरी गरे प्रदर्शन

    सरकारले कोरोना भाइरसको नियन्त्रण तथा रोकथाम गर्न पर्याप्त कदम चाल्न नसकेको भन्दै पछिल्लो समय हरेक दिन जसो विरोध प्रदर्शन हुने गरेको छ। अधिकांश समय प्रदर्शन गर्न मानिसहरु सडकमा हुलका हुल जम्मा भएर नारा लगाउने पुरानो परम्परा हो। तर, पछिल्लो समयमा प्रदर्शनका केही नयाँ शैली पनि देखिएका छन्। यसै क्रममा केही युवाले फरक शैलीका साथ सरकारविरुद्ध प्रदर्शन गरेका छन्। उनीहरु पाटन…

    विस्तृतमा पढ्नुस्

  • संशोधनमा साथ, बेथितिको सत्तोसराप : बौद्ध र जोरपाटीमा प्रदर्शन

    संशोधनमा साथ, बेथितिको सत्तोसराप : बौद्ध र जोरपाटीमा प्रदर्शन

    काठमाडौं : काठमाडौंका बौद्ध र जोरपाटीमा संविधान संशोधनको स्वागतसँगै सरकारविरुद्ध प्रदर्शन भएको छ। कोरोनाको संक्रमणमा सरकार जनताको पक्षमा काम गर्न असफल रहेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन्। जोरपाटीमा युवाहरुले नेपालको पछिल्लो समय जारी भएको नक्सा बनाएर संविधान संशोधनको स्वागत गरेका थिए। स्वागत गर्ने समूहले सरकारको कामप्रति भने असन्तुष्ट रहेको मत प्रकट गर्दै प्लेकार्ड बोकेका थिए।

    विस्तृतमा पढ्नुस्

  • निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि दीपावली

    निशान छापमा नयाँ नक्सा प्रस्ताव पारित भएपछि दीपावली

    काठमाडौं : प्रतिनिधि सभाले निशान छापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकाका विभिन्न स्थानमा दीपावली गरिएको छ। शहीदगेट, माइतीघरलगायत क्षेत्रमा दीपावली गरिएको छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई शनिवार निशान छापमा प्रयोग गर्ने सम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • वसन्तपुरमा युवाहरुको माग : 'आरडीटी बन्द गर, पीसीआर लागू गर'

    वसन्तपुरमा युवाहरुको माग : 'आरडीटी बन्द गर, पीसीआर लागू गर'

    काठमाडौं  : सरकारले कोरोना भाइरस परीक्षणका लागि शतप्रतिशत पीसीआर विधि लागू गर्नुपर्ने माग गर्दै युवाहरुले आज वसन्तुपर दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेका छन्। देशभर संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले पीसीआरभन्दा आरडीटी विधिबाट कोरोना परीक्षणलाई प्राथमिक्तामा राखेको भन्दै उनीहरुले विरोध गरेका हुन्। साथै उनीहरुले जनताको स्वास्थ्य अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गर्दै व्यवस्थित  क्वारेन्टाइनको माग समेत गरे। केही दिनयता देशभर विभिन्नस्थानमा सरकार विरुद्ध…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell