PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

  • सिंहदरबारको गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

    सिंहदरबारको गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डिएसपीसहित केही चिनियाँ घाइते

    काठमाडौं : भिसा थप्न तथा चिन पठाउन दवाब दिन सिंहदरबार गएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ। सिंहदरबार गेट अगाडि नेपालमा रहेका चिनियाँ नागरिकले प्रर्दशन गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा झडप भएको हो।' सिंहदरबार छिर्न खोजेपछि झडप भएको हो।'महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने।  झडपमा महानगरीय प्रहरी वृत्त सिंहदरबारका डिएसपी हरि बस्नेत समेत केही चिनियाँ नागरिक घाइते भएका छन्।

    विस्तृतमा पढ्नुस्

  • सांसदको कोरोना परीक्षण हुँदै

    सांसदको कोरोना परीक्षण हुँदै

    काठमाडौं : प्रतिनिधि तथा राष्ट्रिय सभाका सांसदहरुको कोरोना संक्रमण परीक्षण गर्न सुरु भएको छ। आज बिहान १० बजेदेखि सांसदहरुको पीसीआर प्रविधिबाट परीक्षण गरिदैंछ। त्यसको लागि आज बिहान उनीहरुको स्वाव संकलन गरिएको हो। सरकारले भोलिको लागि वर्षे अधिवेशन बोलाएको छ। त्यसैले जिल्ला बाहिर गएका सांसदहरुको कोरोना संक्रमण हुन सक्ने आशंकामा परीक्षण गरिएको हो। त्यस्तै व्यवस्थापिका संसदमा कार्यरत कर्मचारी, सुरक्षाकर्मी, पत्रकार लगायतको परीक्षण…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा बिहे : मास्क लगाएर जन्ती, स्वागतमा स्यानिटाइजर, झुल काटेर डेकोरेसन

    लकडाउनमा बिहे : मास्क लगाएर जन्ती, स्वागतमा स्यानिटाइजर, झुल काटेर डेकोरेसन

    काठमाडौं : दश वर्ष पुरानो झुल अप्रत्यासित रुपमा लकडाउनमा प्रयोगमा आयो। झुल काटियो र बन्यो - सजाउने सामग्री। तयारी थियो, बिहेको। लकडाउनले सबै बन्द भएपछि आवश्यक सामग्री पाउने कहाँ? बिहेमा खाद्यान्नले मात्र नहुने! विधि फुकाउने सामान पाउनै कठिन। सजिसजाउका सामग्री त कहाँबाट पो किन्नु? त्यसैले झुलमात्र होइन, सिरकको खोल पनि सजावटमा प्रयोग भयो। टोल सिंगै सुनसान, बेहुलीको घरको छतमा बन्यो…

    विस्तृतमा पढ्नुस्

  • श्रम दिवसको बिहानैदेखि जो सडकमा सक्रिय देखिए...

    श्रम दिवसको बिहानैदेखि जो सडकमा सक्रिय देखिए...

    हरेक वर्षमा मे दिवसमा देखिने दृष्यहरु उस्तै भए पनि यतिखेर लकडाउन छ। श्रमिकहरु सबैभन्दा बढी समस्यामा छन्। दैनिक पसिना बगाएर गुजारा गर्नेहरुको हालत वयान गरिसक्ने अवस्था छैन। मे १ को पूर्व सन्ध्यामा मजदूरहरु सबैभन्दा बढी संकटमा परे। उनीहरुले सयौं किलोमिटर पैदलै यात्रा गरेको देख्दा धेरैको मन दुख्यो। राजनीति गर्नेहरुका लागि मे दिवस एउटा राजनीतिक वक्तव्यबाजीको बहनामात्र बनिरहेको छ। नाराजुलुस सहित…

    विस्तृतमा पढ्नुस्

  • यात्रीलाई सरकारको दुई थरी नीति : चाबहिलबाट पठाउने, थानकोटमा भने रोक्ने

    यात्रीलाई सरकारको दुई थरी नीति : चाबहिलबाट पठाउने, थानकोटमा भने रोक्ने

    काठमाडौं :  लकडाउनको ३५ औं दिन। केही दिनदेखि काठमाडौंमा अलपत्र परेका मानिसलाई विभिन्न स्थानीय तहको निर्देशनमा 'उद्धार' गरिँदैछ। यसरी मानिसहरु ओहोरदोहोर हुँदा संक्रमण फैलिने सम्भावना हुने भन्दै सरकारले एक स्थानीय तहबाट अर्को तहसम्म जानसमेत रोकेको छ। तर, उपत्यका छाडेर बाहिरनेको संख्या घटेको छैन। गृह मन्त्रालयले सोमवारमात्रै सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै लकडाउनमा थप कडाई गर्न र पास बिनाका…

    विस्तृतमा पढ्नुस्

  • जानेलाई विदाई गर्ने काठमाडौंको आउनेलाई निषेध : उपत्यका छिर्न खोज्नेको कारुणीक फोटो कथा

    जानेलाई विदाई गर्ने काठमाडौंको आउनेलाई निषेध : उपत्यका छिर्न खोज्नेको कारुणीक फोटो कथा

    लकडाउनका बीच काठमाडौंबाट बाहिर जान सरकारले जसरी प्रेरित गर्‍यो, ठीक उल्टो देखियो काठमाडौं भित्रनेको 'केस'मा। जसरी आफ्नो ठाउँ जाने भनेर मानिसहरु नागढुङ्गाबाट बाहिरिए, त्यसरी नै आफ्नो ठाउँ भन्दै काठमाडौं आएकाहरुलाई नागढुङ्गामा रोकियो। लकडाउन कार्यान्वयन काठमाडौं छाडेर जानेका लागि एकथरी र काठमाडौं भित्रनेका लागि एकथरी हुनु आफैँमा एउटा सोचनीय विषय बन्यो। स्थानीय निकायले काठमाडौं पठाउँदा दंगदास भएर आएकाहरुको खुशीमा नागढुङ्गा आइपुग्दा…

    विस्तृतमा पढ्नुस्

  • यस्तो बन्यो कोरोना संक्रमितको सेवामा प्रयोग हुने रोबोट

    यस्तो बन्यो कोरोना संक्रमितको सेवामा प्रयोग हुने रोबोट

    काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले बनाएको कोरोना संक्रमित बिरामीहरुलाई सुविधा दिने लक्ष्य सहित रोबोट निर्माण गरिरहेको छ। कीर्तिपुरस्थित केन्द्रको प्रयोगशालमा रोबोट निर्माणको काम अन्तिम चरणमा पुगेको छ। उक्त रोबोटले कोरोना संक्रमित बिरामीलाई खाना, पानी, औषधी लगायत सामाग्री पुर्‍याउने काम गर्ने केन्द्रले जनाएको छ। ती रोबोटहरु वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा बनाइएको कोरोना विशेष उपचार केन्द्रलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • सुनसान मातातीर्थ : प्रहरीले रोक्दा रोक्दै पुगेका केही स्थानीय गेट र खोल्सामा नै तर्पण दिएर फर्किए

    सुनसान मातातीर्थ : प्रहरीले रोक्दा रोक्दै पुगेका केही स्थानीय गेट र खोल्सामा नै तर्पण दिएर फर्किए

    काठमाडौं : लकडाउन नभएको भए आज चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मानिसको घँइचो हुन्थ्यो। कोही स्नान गरिरहेका हुन्थे त कोही दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिरहेका। तर, आज मातातीर्थ भने सुनसान देखियो। कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनको कारण मेला स्थगन गरिएपछि चहलपहल शुन्य भएको हो। केही स्थानिय भने आमाको सम्झनामा मातातीर्थ नपुगेका भने होइन्। तर उनीहरुले पहिले…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका, असुरक्षित यात्राको जिम्मेवार को ?

    लकडाउनको ३० औं दिनको पूर्वसन्ध्यामा सयौंले छाडे उपत्यका, असुरक्षित यात्राको जिम्मेवार को ?

    काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिनबाट जोगाउन भन्दै सरकारले देशभर लकडाउन लागू गरेको ३० दिन पुग्दैछ। त्यसैको पूर्वसन्ध्यामा राजधानीको कोटेश्वरमा सयौं मानिस भेला भए। स्थानीय तहहरुले काठमाडौंमा अलपत्र परेका आफ्नो क्षेत्रका नागरिकहरुलाई सवारीसाधनको व्यवस्था गरी लैजाने व्यवस्था मिलाउन थालेपछि कोटेश्वर-जडिबुटी क्षेत्रमा घर जानेको भिड लागेको थियो लकडाउन लम्बिदै गएपछि काठमाडौंमा समस्यामा परेका केही मानिसहरु हिंडेरै घर जान थालेको र त्यसले थप…

    विस्तृतमा पढ्नुस्

  • सरकारसँग आश्वस्त भएनन् नागरिक, झरीमा रुझ्दै गाउँ फर्कंदै

    सरकारसँग आश्वस्त भएनन् नागरिक, झरीमा रुझ्दै गाउँ फर्कंदै

    एक महिनादेखि मुलुक लकडाउनमा छ। लकडाउन लम्बिँदै जाँदा दैनिक ज्यालदारीमा रहेका र विपन्न नागरिक मर्कामा परिरहेका छन्। लामो समयसम्म काम नहुँदा चुलो ठप्प हुने अवस्था बनिरहेको छ। बिहान बेलुकाको जोहो गर्न समस्या पर्न थालेपछि नागरिकहरु क्रमशः गाउँ फर्कन थालेका छन्। सरकारले यथास्थानमा खाने बस्ने व्यवस्था गर्ने बताए पनि नागरिक आश्वस्त भएका छैनन्।  कोरोना कहरबीच नागरिक हिँडेर गन्तव्यमा पुगिरहेका छन्। पछिल्ला…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा यसरी चल्दैछ खोकना ...

    लकडाउनमा यसरी चल्दैछ खोकना ...

    ललितपुर : देश लकडाउनमा छ। सबैजना कोरोना भाइरसबाट बच्ने बचाउने उपाय खोज्दैछन्। सर्तक हुँदै घरभित्र बस्दैछन्। जावलाखेलबाट करिब सात किलोमिटर दक्षिणमा पर्ने पुरानो नेवार बस्ती खोकनामा सन्तमाया महर्जन आफ्नो बारीमा मकै रोप्ने तयारी गर्दैछिन्। ६० वर्ष पुग्न लागिन् उनी तर पनि कुटोकोदालो बोकेर खेत धाइरहन्छिन्। लकडाउनको समयमा पनि त खाद्यन्नको जोहो गर्नैपर्‍यो त्यसैले साथीलाई सँगे लिएर दैनिक खेत पुगिरहेकीछिन्। 'लकडाउन छ थाहा छ।…

    विस्तृतमा पढ्नुस्

  • नगरी काम पुग्दैन खान साँझ र बिहान…

    नगरी काम पुग्दैन खान साँझ र बिहान…

    काठमाडौं : लकडाउनको कारण अधिकांश मानिस घर भित्र नै छन्। तर भक्तपुर क्षेत्रका केही मानिसको दैनिकि पहिलेजस्तै खेती किसानीमा नै बितिरहेको छ। त्यहाँका किसान भीडभाड नगरी खेतमा काम गरिरहेका भेटिन्छन्। लकडाउनको कारण भारतबाट तरकारी आउन कम भएपछि अहिले स्थानीय कृषकले फलाएको तरकारीले नै उपत्यकाभित्रको माग थेगिरहेको छ। उनीहरुको एउटै भनाइ छ,'काम नगरेर के गर्नु, खानै पर्‍यो।'

    विस्तृतमा पढ्नुस्

  • भाटभटेनीमा ‘सपिङ’ गर्दा सामाजिक दुरी : ज्वरो परीक्षण र ह्याण्ड स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश

    भाटभटेनीमा ‘सपिङ’ गर्दा सामाजिक दुरी : ज्वरो परीक्षण र ह्याण्ड स्यानिटाइजर प्रयोग गरेर मात्रै प्रवेश

    गत शुक्रवारबाट भाटभटेनी सुपरमार्केटले काठमाडौंका विभिन्न ६ स्थानका आउटलेटबाट सेवा दिन शुरु गरेको छ। लकडाउन जारी भएपछि टंगालस्थित मूल सुपरमार्केटबाट मात्रै सेवा दिइरहेकोमा शुक्रवारबाट कंलकी, पुलचोक, महाराजगंज, कोटेश्वर र भक्तपुरका आउटलेटबाट पनि सेवा शुरु गरेको हो। यी सबै आउटलेटहरु बिहान १० बजेदेखि ७ बजेसम्म खुला हुने कम्पनीले बताएको छ। सुपरमार्केटमा किनमेल गर्दा एकपटकमा १० जनालाई मात्र प्रवेश गर्न दिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • दुर्गन्धित धोवीखोला किनारमा सुगन्धित स्वरुप : हिँड्दा नाक छोप्‍नुपर्छ, आँखा चाहिँ होइन

    दुर्गन्धित धोवीखोला किनारमा सुगन्धित स्वरुप : हिँड्दा नाक छोप्‍नुपर्छ, आँखा चाहिँ होइन

    मानिसको चर्को चेपुवामा परेको धोवीखोलाले आफ्नो अस्तित्व पूरापूर गुमाइसकेको छ। खोला नालीमा रुपान्तरित भएको छ। चेपुवामा परिरहेको यही धोवीखोलामा यतिखेर दुवैतिर कालोपत्रे सडक र पर्खाल लागेको छ। खोलाको किनारामा फूल रोपिएको छ। त्यसले धोवीखोलाको स्वरुप नै बदलेको भान हुन्छ। खोलाको हालत उस्तै छ, दुर्गन्धित। तर, त्यसैसँग जोडिएको किनारामा भने सुगन्धित फूल फुलिरहेका छन्। दुर्गन्ध र सुगन्धको अनौठो र अमिल्दो स्वरुप…

    विस्तृतमा पढ्नुस्

  • कालिमाटीमा राहत लिनेहरुको भिड, एकैजना पटकपटक आएपछि प्रहरीद्वारा बल प्रयोग

    कालिमाटीमा राहत लिनेहरुको भिड, एकैजना पटकपटक आएपछि प्रहरीद्वारा बल प्रयोग

    काठमाडौं : लकडाउनका कारण काठमाडौंमै फसेका दैनिक ज्याला मजदूरी गर्नेहरुलाई लक्षित गर्दै कालिमाटी व्यापार संघले आज राहत वितरण गर्‍यो। कालिमाटी क्षेत्रमा भएको राहत वितरण कार्यक्रममा एकैजना पटकपटक राहत लिन लाइनमा आएको देखियो। समूह नै बनाएर पटकपटक राहत लिन आएपछि राहत वितरण क्षेत्रमा भिड बढेको थियो। माइकिङ गरेर धेरै भिडभाड नगर्न भने पनि मानिसहरु धेरै जम्म पछि प्रहरीले बल प्रयोग गर्दै उनीहरुलाई हटाएको थियो।

    विस्तृतमा पढ्नुस्

  • यसरी हुन्छ कोरोनाको र्‍यापिड टेस्ट, २० मिनेटमा रिजल्ट

    यसरी हुन्छ कोरोनाको र्‍यापिड टेस्ट, २० मिनेटमा रिजल्ट

    ललितपुर : ललितपुर महानगरपालिकाले महानगर भित्र चैत महिनामा विदेशबाट आएकाहरुमा कोरोना भाइरसको र्‍यापिड डायग्नोस्टिक टेस्ट सुरु गरेको छ। जस अन्तर्गत महानगरले आज ललितपुरको जावलाखेल र लगनखेलमा र्‍यापिड टेस्ट गर्‍यो। यी दुई स्थान गरी कूल ७७ जनाको र्‍यापिड टेस्ट गरिएको थियो। परीक्षण केन्द्रमा र्‍यापिड टेस्ट गर्न पुगेकाहरुसँग उनीहरुको नाम, बस्ने स्थान, फोन नम्बर टिपिएको थियो। यस्तै उनीहरुको ट्राभल हिस्ट्रीसमेत रेकर्ड गरिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • एकाएक कोरोनाको डरले सन्नाटा छाएको बस्तीको हेर्नुस् दृष्य कथा

    एकाएक कोरोनाको डरले सन्नाटा छाएको बस्तीको हेर्नुस् दृष्य कथा

    काठमाडौं : आज बिहान फरकखाले सन्नाटा थियो यहाँ। लकडाउनका अन्य दिनमा मानिसहरु फुत्तफुत्त निस्किरहन्थे। प्रहरीले छेको पार्दै उनीहरुलाई सचेत गराइरहन्थ्यो। तर, आज भने प्रहरी धेरे तैनाथ थिएनन्। मानिसको गतिविधि पनि करिब शून्य लाग्थ्यो। यो काँडाघारीको कथा हो। यहाँ रहेको सन सिटी अपार्टमेन्टमा कोरोना संक्रमित देखिएको त्रासले मानिसको गतिविधिलाई ठप्पै पारेको छ। जबकी उनीहरुमा कोभिड १९ को संक्रमण पुष्टि भइसकेको छैन।…

    विस्तृतमा पढ्नुस्

  • आम्दानी भन्दा महत्वपूर्ण स्वास्थ्य, व्यापारमा सापकोटा दम्पतीको यस्तो सतर्कता

    आम्दानी भन्दा महत्वपूर्ण स्वास्थ्य, व्यापारमा सापकोटा दम्पतीको यस्तो सतर्कता

    विश्व यतिबेला महामारी बनेर फैलिएको कोरोनाको त्रासमा छ। त्रास र संयमताकै कारण अधिकांश देशहरु लकडाउनमा छन्, नेपाल पनि। देश लकडाउनमा रहेको आज २० औँ दिन। यसबीच सरकारको अनुमतिमै अत्यावश्यक भनिएका सामाग्री र सेवा भने सञ्चालनमै छन्। विशेषगरी दैनिक उपभोग्य वस्तु र खाद्यान्नका लागि बिहान बेलुकी पसलहरु खुल्ने गरेका छन्। दिनभर शून्य रहने शहरमा बिहान बेलुकी भने व्यापारिक स्थलहरुमा बेग्लै चहलपहल…

    विस्तृतमा पढ्नुस्

  • पुरै शरीरलाई यसरी स्यानीटाइज गर्छ टेकु अस्पतालको बुथले

    पुरै शरीरलाई यसरी स्यानीटाइज गर्छ टेकु अस्पतालको बुथले

    काठमाडौंको मारवाडी युवा मञ्चले टेकुस्थित शुक्रराज ट्रपिकल र सुरुवा रोग अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षामा ध्यानमा राख्दै ‘सेनिटाइजिङ बुथ’ निर्माण प्रदान गरेको छ। अब अस्पतालभित्र प्रवेश गर्दा यो बुथ हुँदै भित्र प्रवेश गर्न सकिन्छ। बुथबाट प्रवेश गर्दा भित्र यसले पूरा शरीरलाई स्यानिटाइज गर्ने मञ्चले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • लकडाउनमा यसरी करोबार गर्दैछन् बैंक, नोटमा पनि छर्किन्छ 'डिसइन्फेक्टेन्ट्'

    लकडाउनमा यसरी करोबार गर्दैछन् बैंक, नोटमा पनि छर्किन्छ 'डिसइन्फेक्टेन्ट्'

    काठमाडौं : देश लकडाउनमा छ। यस्तो बेला बैंकले भने सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै कारोबार जारी राखेको छ। संक्रमण फैलन नदिन बैंकले कस्तो उपाय अपनाइरहेको छ त? शुक्रवार दिउँसो ठमेलस्थित हिमालयन बैंकको केन्द्रीय कार्यालय पुग्दा यस्तो देखियो। सुरक्षागार्ड हातमा पञ्जा र मुखमा मास्क लगाएर उभिएका। सेवाग्राहीलाई शुरुमा सुरक्षागार्डले हात स्यानीटाइज गराए। त्यसपछि रजिस्टारमा नाम लेखाउने र अनिमात्र भित्र प्रवेश। बैंकका क्यासियर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell