PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ

    अक्सिजन नआएपछि प्रदेश अस्पतालले उठायो हात : अब कोरोनाको बिरामी भर्ना लिन सकिन्नँ

    सुर्खेत : कर्णालीका दश जिल्लाको केन्द्रबिन्दुका रुपमा रहेको प्रदेश अस्पताल सुर्खेतमा अक्सिजन अभाव भएको छ। कोरोना भाइरस संक्रमित बिरामीको संख्या बढ्दै गएपछि प्रदेश अस्पतालको आफ्नै अक्सिजन प्लान्टले थेग्न नसकेपछि अक्सिजन अभाव भएको हो। अक्सिजन अभाव भएपछि अस्पतालले कोरोना भाइरस संक्रमितका बिरामी भर्ना नलिने भएको छ। अस्पताललाई प्लान्टबाहेक दैनिक ३०० सिलिण्डर अक्सिजन आवश्यक भएपनि अहिले आपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना अस्पतालको भित्री व्यथा : प्रयोगमा आएको केही दिनमै चुहिन थाल्यो पानी, निर्माण कम्पनी भने यसअघि नै पुरस्कृत

    कोरोना अस्पतालको भित्री व्यथा : प्रयोगमा आएको केही दिनमै चुहिन थाल्यो पानी, निर्माण कम्पनी भने यसअघि नै पुरस्कृत

    सुर्खेत : कर्णाली प्रदेश अस्पतालको नयाँ भवनमा पछिल्लो समय ओपीडी सेवा र कोरोना भाइरस संक्रमित बिरामीको उपचार सेवा थालिएको दुई हप्ता भयो। बाहिरबाट हेर्दा चिटिक्क देखिने प्रदेश अस्पतालको नयाँ भवनमा स्वास्थ्यकर्मी र बिरामीले भने सास्ती बेहोरिरहेका छन्। म्यादभन्दा ६ महिना अगावै निर्माण सम्पन्न भएको भवनमा पानी चुहिनेलगायतका समस्याले अस्पतालका बिरामी र स्वास्थ्यकर्मीले सास्ती बेहोर्न बाध्य भएका हुन्। ४२ करोड बढी…

    विस्तृतमा पढ्नुस्

  • भागवण्डा मिलाउन कर्णालीका मुख्यमन्त्री शाहीलाई हम्मे हम्मे, पार्टीभित्र मनाउने कि कांग्रेस-माधव समूहलाई?

    भागवण्डा मिलाउन कर्णालीका मुख्यमन्त्री शाहीलाई हम्मे हम्मे, पार्टीभित्र मनाउने कि कांग्रेस-माधव समूहलाई?

    सुर्खेत : कर्णालीमा नवनियुक्त तीन जना मन्त्रीहरुको शपथग्रहण कार्यक्रम स्थगित भएको छ। बिहीबार विहान ११ बजेका लागि निर्धारण गरिएको शपथग्रहण कार्यक्रम अहिलेसम्म हुन सकेको छैन। बुधवार मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक कलह साम्य पार्न माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेसँगै सत्ता साझेदार नेपाली कांग्रेस सत्ता समिकरणको बार्गेनिङमा उत्रिएको छ। प्रदेश प्रमुखको कार्यालयले सोही अनुसारको तयारी गरे पनि स्वयम् मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा मिलाउन मन्त्रालय फुटाएर थपियो तीन जना मन्त्री

    कर्णालीमा मन्त्रिपरिषद् विस्तार, भागवण्डा मिलाउन मन्त्रालय फुटाएर थपियो तीन जना मन्त्री

    सुर्खेत : मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीन जना सांसदलाई मन्त्रीमा नियुक्त गरेका छन्। माओवादी केन्द्रका रुकुम पश्चिमका सांसद गोपाल शर्मा, सुर्खेतका विन्दमान विष्ट र सीताकुमारी नेपालीलाई मन्त्री पदमा नियुक्त गरेर मुख्यमन्त्री शाहीले बुधवार मन्त्रिपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री शाहीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनकै लागि मन्त्रालय फुटाएरै भए पनि तीन जना मन्त्री थपेका हुन्। रुकुमपश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट निर्वाचित शर्मालाई…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा दुई मन्त्री हटाएर मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री बनाउँदै

    कर्णालीमा दुई मन्त्री हटाएर मुख्यमन्त्री शाहीले तीन जनालाई मन्त्री बनाउँदै

    सुर्खेत : कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउनका मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा जुटेका छन्। बहालवाला आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीलाई पन्छाएर माओवादी केन्द्रकै दुई जनालाई मन्त्रीमा नियुक्त गर्ने तयारी गरेका हुन्। नयाँ आउने मन्त्रीमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेतबाट निर्वाचित विन्दमान विष्ट र सीताकुमारी नेपालीको नाम चर्चामा…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका अस्पताललाई बिरामी रिफर गर्नुपर्ने बाध्यता : जनशक्ति नहुँदा भेन्टिलेटर थन्किए, अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई

    कर्णालीका अस्पताललाई बिरामी रिफर गर्नुपर्ने बाध्यता : जनशक्ति नहुँदा भेन्टिलेटर थन्किए, अक्सिजन प्लान्ट सञ्चालनमा ढिलाई

    सुर्खेत : नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस संक्रमण तीव्र गतिमा फैलिरहेको छ। संक्रमण पुष्टि हुने दर प्रतिदिन उकालो लागिरहँदा सरकारले संक्रमणको चेन ब्रेक गर्न देशका अधिकांश जिल्लाहरुमा निषेधाज्ञा लागू छ। निषेधाज्ञा लागू गरिएपनि हाल संक्रमिणको दर अझै घटेको भने छैन। जसले गर्दा पनि रोकथाम तथा नियन्त्रण र उपचारलाई थप जोड दिनुपर्ने अवस्था छ। संक्रमण तीव्र गतिमा फैलिएसँगै लक्षणसहितका जटिल…

    विस्तृतमा पढ्नुस्

  • महामारीमा स्वास्थ्यकर्मी : कतै भ्याईनभ्याई, कतै 'काम गर्न पाउँ' भनी निवेदन दिने नै पारिए अलपत्र

    महामारीमा स्वास्थ्यकर्मी : कतै भ्याईनभ्याई, कतै 'काम गर्न पाउँ' भनी निवेदन दिने नै पारिए अलपत्र

    सुर्खेत : कोभिड - १९ संक्रमणको दोस्रो लहरले देश आक्रान्त छ। संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी स्वयं संक्रमित भएर कतिपय स्वास्थ्य संस्थाहरुले स्वास्थ्यकर्मी अभाव झेलिरहेका छन्। तर, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकामा भने स्वास्थ्यकर्मी काम नपाएर अलपत्र परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले खटाएका स्वास्थ्यतर्फका ३६ जना कर्मचारी काम गर्न पाउनुपर्ने माग गर्दा पनि काम नपाएर अलपत्र परेका हुन्। २०७७ चैत २६ गतेको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने कर्णाली सरकारको निर्णय

    कोरोनाबाट मृत्यु भएका व्यक्तिको परिवारलाई एक लाख राहत दिने कर्णाली सरकारको निर्णय

    सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस संक्रमणको कारण मृत्यु हुने घरपरिवारलाई राहत रकम उपलब्ध गराउने भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयबाट कोरोनाको कारण मुत्यु भएका व्यक्तिको घरपरिवारलाई प्रति मृतक एक लाखका दरले रकम उपलब्ध गराउने भएको हो। सामाजिक विकास मन्त्रालयले आवश्यक कार्यविधि, मापदण्ड, आधार बनाई प्रदेश विपद् व्यवस्थापन कोषबाट राहत रकम दिईने सरकारको प्रवक्ता विमला केसीले जानकारी दिइन्। त्यस्तै,…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा फ्लोर क्रस गर्ने मन्त्रीले लिए सपथ

    कर्णालीमा फ्लोर क्रस गर्ने मन्त्रीले लिए सपथ

    सुर्खेत : कर्णाली प्रदेशमा तीन मन्त्रीले पुनः पद तथा गोपनियताको सपथग्रहण गरेका छन्। फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा विश्वासको मत दिएका एमालेका तीन जनाले पुनः शपथ लिएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, र भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधवार फेरि सपथ…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ४३९ जनाको पीसीआर परीक्षण गर्दा ३६९ जनामा देखियो कोरोना, भारतबाट आउनेहरु बिना जाँच सीधै गाउँ पस्दै

    कर्णालीमा ४३९ जनाको पीसीआर परीक्षण गर्दा ३६९ जनामा देखियो कोरोना, भारतबाट आउनेहरु बिना जाँच सीधै गाउँ पस्दै

    सुर्खेत : कर्णाली प्रदेशमा बुधवार ८८ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा ८६ जनामा संक्रमण पुष्टि भयो। बिहीवार पनि एक सय ६ जनाको नमुना परीक्षण गरिएकोमा ८७ जनामा संक्रमण भेटियो। शुक्रवार १५६ जनाको परीक्षण गरिएकोमा १२६ जनामा देखियो कोरोना संक्रमण। त्यसैगरी आइतवार परीक्षण गरिएका ८९ जनामध्ये ७० जनामा संक्रमण पुष्टि भयो। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल, पशुपन्छी रोग…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदको स्पष्टीकरण : झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगें

    कर्णालीमा ‘फ्लोर क्रस’ गर्ने सांसदको स्पष्टीकरण : झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगें

    सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा वैशाख ३ गते मतदान गरी सच्याएकी प्रदेशसभा सदस्य देवी ओलीले स्पष्टीकरण दिएकी छन्। एमाले प्रदेशसभा संसदीय दलको नेतासमक्ष आफू झुक्किएर विश्वासको मतको पक्षको लाइनमा उभिन पुगेको ओलीले उल्लेख गरेकी छन्। दलको निर्णय र ह्वीप अनुसार नै मतदान गरेको स्पष्ट पारेकी छन्। स्पष्टीकरण पत्रमा ओलीले लेखेकी छिन्, ‘मतदानका लागि लाइनमा उभिने क्रममा म…

    विस्तृतमा पढ्नुस्

  • सत्ता जोगिए पनि चेपुवामा कर्णालीमा मुख्यमन्त्री शाही : चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको दाबी, होला त पुरा?

    सत्ता जोगिए पनि चेपुवामा कर्णालीमा मुख्यमन्त्री शाही : चुनावी सरकारको नेतृत्व कांग्रेसलाई दिने सहमति भएको दाबी, होला त पुरा?

    सुर्खेत : गणितीय हिसाबमा अल्पमतमा परेका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले वैशाख ३ गते नेपाली कांग्रेस र एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनीले विश्वासको मत पाउन सफल भए। सत्ता संकटमा परेका मुख्यमन्त्री शाहीको पद जोगिएपछि फ्लोर क्रस गर्ने एमालेका तीन सांसदलाई मन्त्रीमा नियुक्त गरिसकेका छन्। संसदमै नेपाली कांग्रेसको ६ मत मुख्यमन्त्री शाहीलाई जाने घोषणा गरेको नेपाली कांग्रेस अब भने मुख्यमन्त्री शाहीको…

    विस्तृतमा पढ्नुस्

  • ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी

    ओलीको शैली पछ्याउँदै कर्णालीका मुख्यमन्त्री शाही, विश्वासको मत दिने एमालेका तीन सांसदलाई दिए मन्त्रीको जिम्मेवारी

    सुर्खेतः कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सरकार जोगाउन विश्वासको मत दिने नेकपा (एमाले) का चारमध्ये तीन सांसदलाई मन्त्रीको जिम्मेवारी दिएका छन्। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने क्रममा एमालेका माधव नेपाल पक्षीय चार सांसदले शाहीका पक्षमा मतदान गरेका थिए। पार्टी संसदीय दलको ह्वीप विपरीत चार जनाले फ्लोर क्रस गर्दा शाहीको सत्ता जोगिएको थियो। तीनै चारमध्ये तीनलाई शनिबार शाहीले मन्त्रीको जिम्मेवारी…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीको राजनीति : नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’, सरकार पुनर्गठनको तयारीमा शाही

    कर्णालीको राजनीति : नेता कँडेलको मुख्यमन्त्री बन्ने चाहनामा ‘ब्रेक’,  सरकार पुनर्गठनको तयारीमा शाही

    सुर्खेत : नेकपा एमालेका सांसदले पार्टीको निर्देशन विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मतको पक्षमा मत दिएपछि फेरि नेपाली राजनीति तरंगित बनेको छ। एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि एमालेकै नेता नेपाल समूहका चार सांसदले फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाही नेतृत्वको सरकार कायम रहेको हो। प्रदेशसभामा भएको मत विभाजनमा २२ मत पाएका मुख्यमन्त्री शाहीको विपक्षमा १५ मत खसेको थियो।…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्रीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

    कर्णालीका मुख्यमन्त्रीले आज प्रदेशसभामा विश्वासको मत लिँदै

    सुर्खेत : नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार ढल्ने या कायम रहने छिनोफानो आज हुँदै छ। नेकपा एमालेले सरकारलाई दिएको विस्वासको मत फिर्ता लिए पछि आज शुक्रवार मुख्यमन्त्री शाहीले प्रदेशसभामा विश्वासको मत लिँदै छन्। तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट भागबण्डाका आधारमा माओवादी केन्द्रको भागमा परेको कर्णलाी प्रदेशको मुख्यमन्त्री सरकार गठनसँगै धरापमा पर्दै आएको…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा एक पुरुष मृत फेला

    सुर्खेतमा एक पुरुष मृत फेला

    सुर्खेत : घर भाडामा बस्दै आएका एक पुरुषको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिणतर्फको खुल्ला चौरमा चिंगाड गाउँपालिका ६ का अन्दाजी वर्ष ३५ को जितेन्द्र चलाउनेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगर नगरपालिक–१२ भावरटोलमा घरभाडामा बस्दै आएका चलाउनेलाई बिहान ७ बजे प्रहरीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ। शव पोष्टपार्टमका…

    विस्तृतमा पढ्नुस्

  • वर्ष २०७७ मा कर्णाली : कोरोनाको सकसलाई राजनीतिले पार्‍यो छायामा, मुख्यमन्त्री शाहीको पद पटकपटक धरापमा

    वर्ष २०७७ मा कर्णाली : कोरोनाको सकसलाई राजनीतिले पार्‍यो छायामा, मुख्यमन्त्री शाहीको पद पटकपटक धरापमा

    सुर्खेत : कोरोना भाइरस संक्रमणले आक्रान्त बनेको विश्व नेपाल समेत अछुतो बनेन्। २०७७ साल कोरोनाकै कहरकाबीच विदाई हुन भयो। त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्‍यो भने स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, कृषिलगाएत चौतर्फी क्षेत्रमा देखा पर्‍यो। कोरोनाले थिलो थिलो बनेको कर्णालीमा राजनीतिक घटनाक्रमले चर्चा पाएको यो वर्ष अन्य क्षेत्र भने सुनसान बन्यो। कर्णालीमा हालसम्म ९८ हजार बढी पीसीआर परीक्षण गरिएकोमा सात हजार…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीमा माधव समूहका मन्त्रीको राजीनामा : दलभित्रै संघर्ष गर्ने, गाडी छोडेर हिँडेरै पुगे संसदीय दलको बैठकमा

    कर्णालीमा माधव समूहका मन्त्रीको राजीनामा : दलभित्रै संघर्ष गर्ने, गाडी छोडेर हिँडेरै पुगे संसदीय दलको बैठकमा

    सुर्खेत : नेकपा एमालेको माधव नेपाल समूहका तीन जना मन्त्रीले माओवादी केन्द्र नेतृत्वको कर्णाली प्रदेश सरकारबाट राजीनामा दिएका छन्। आइतवार एमाले प्रदेश संसदीय दल बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने र मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि उनीहरुले राजीनामा दिएका हुन्। राजीनामा दिनेमा आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको पद धरापमा

    कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले दिए राजीनामा, मुख्यमन्त्री शाहीको पद धरापमा

    सुर्खेत : कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन्। नेकपा एमालेबाट आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले पत्रकार सम्मेलन गरेर राजीनामाको घोषणा गरेका हुन्। एमाले प्रदेश कमिटीको आइतबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको माओवादी केन्द्रको सरकारमा सहभागी माधव नेपाल समूहका तीन जना मन्त्रीलाई फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारविरुद्ध एक भए ओली र नेपाल समूह, एमालेका मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन

    कर्णाली सरकारविरुद्ध एक भए ओली र नेपाल समूह, एमालेका मन्त्रीलाई राजीनामा दिने वातावरण बनाउन निर्देशन

    सुर्खेत : दुई खेमामा विभाजित नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलको बैठक आज बसेको छ। आइतवार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र नेता माधव नेपाल समूहका सांसदहरु संयुक्त रुपमा संसदीय दलको बैठक बसेका हुन्। गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धमा अविश्वासको प्रस्ताव आएदेखि विभाजित एमाले कर्णालीका सांसद एक बनेका हुन्। एमालेबाट सरकारमा रहेका तीन मन्त्रीलाई राजीनामा दिने वातावरण…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell