PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही

    एमाले प्रवेश गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई माओवादीले गर्‍यो कारबाही

    सुर्खेत : नेकपा (माओवादी केन्द्र)ले पार्टी परित्याग गरेका प्रदेशसभा सदस्य धर्मराज रेग्मीलाई कारबाही गरेको छ। निर्वाचित सांसद रेग्मीले पार्टी छोडेर नेकपा (एमाले)मा प्रवेश गरेसँगै कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ। प्रमुख सचेतक सीता कुमारी नेपालीका अनुसार पार्टीले कारबाही गरेसँगै सांसद रेग्मीको पद गुमेको छ। ‘प्रदेशले पार्टी अध्यक्ष प्रचण्ड समक्ष शिफारिस गरेको थियो’, प्रमुख सचेतक नेपालीले भनिन्, ‘पार्टीले पहिलेनै कारबाही गरिसकेको…

    विस्तृतमा पढ्नुस्

  • कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको दबाव!

    कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन प्रदेश प्रमुखको दबाव!

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रदेशसभा संसदीय दल कर्णाली प्रदेशले सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै अल्पमतमा परेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई चौतर्फी दबाव सिर्जना हुन थालेको छ। यसैविच प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले समेत मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिन दबाव सिर्जना गरेका छन्। चैत ४ गते बसेको एमालेको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन चैत ५ गते लागू हुने गरी फिर्ता…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले छापा मारेकोप्रति उपकूलपति सिंहको आपत्ति

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारले छापा मारेकोप्रति उपकूलपति सिंहको आपत्ति

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति डा नन्दबहादुर सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेकोप्रति आपत्ति प्रकट गरेका छन्। विश्वविद्यालयमा छापा मार्नुपर्ने कुनै कारण नभएको भन्दै उनले प्रश्न उठाएका मात्रै छैनन् अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयलाई तत्काल छानविन गरेर कारवाही गर्नुपर्ने तर्क गरेका छन्। यद्यपी, कुनै भ्रष्टाचार र अनियमितता भएको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन्। अख्तियारले अनियमितता भएको पुष्टि…

    विस्तृतमा पढ्नुस्

  • मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा, छानबिनका लागि कागजपत्र नियन्त्रणमा

    मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियारको छापा, छानबिनका लागि कागजपत्र नियन्त्रणमा

    सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको छ। आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले विश्वविद्यालयबाट कागजपत्र नियन्त्रणमा लिएको आयोगले जनाएको छ। विवादित बन्दै आएको विश्वविद्यालयमा पछिल्लो समय नयाँ कर्मचारी भर्ना र कानुन संकायतर्फको प्रवेश परीक्षाको नतिजा लगायतको विषयमा अख्तियारमा उजुरी परेको थियो। सोही उजुरीको आधारमा आयोगको टोली बिहीवार अपरान्ह चार बजे विश्वविद्यालयको प्रशासनमा पसेको थियो। उजुरीको विषयमा…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा : बजेट कार्यान्वयनको गति बढाउन मुख्यमन्त्रीको निर्देशन

    कर्णाली सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा : बजेट कार्यान्वयनको गति बढाउन मुख्यमन्त्रीको निर्देशन

    सुर्खेत : कर्णाली प्रदेश सरकारको दोस्रो चौमासिक प्रगति समीक्षा गरिएको छ। बिहीवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको समीक्षामा बजेट कार्यान्वयनको गति सुस्त भएको निचोड निकाल्दै कार्यान्वयनमा तीव्रता दिनुपर्ने औँल्याइएको छ। विषयगत मन्त्रालयका मन्त्री, सचिव सहितको गोष्ठीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बजेट कार्यान्वयन निराशाजनक भएको भन्दै तत्काल गति बढाउन निर्देशन दिएका हुन्। ‘समीक्षामा बजेट कार्यान्वयन सुस्त भयो, कहाँ के समस्याले अप्ठ्यारो पारेको…

    विस्तृतमा पढ्नुस्

  • सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय चुली भलिबल कप आजदेखि शुरु, आर्मीको विजय सुरुवात

    सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय चुली भलिबल कप आजदेखि शुरु, आर्मीको विजय सुरुवात

    सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा सर्वाधिक पुरस्कार राशीको प्रदेश स्तरीय खुला पुरुष भलिबल प्रयोगिता शुरु भएको छ। आजबाट शुरु भएको भलिबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल आर्मीले विजय सुरुवात गरेको छ। आर्मीले सल्यानको कुपिण्डे क्लबलाई ३-१ को सेटमा हराउँदै जित दर्ता गराएको हो। आर्मीले पहिलो सेटमा सल्यानलाई २५-२१ मा हराउँदा दोस्रो सेटमा भने सल्यानले आर्मीलाई २५-२२ ले स्तब्ध पार्दै खेल बराबरीमा पुयाउन…

    विस्तृतमा पढ्नुस्

  • पद र प्रतिष्ठालाई लात, रातारातै गुट 'चेन्ज' : सांसदलाई सत्ता र शक्तिको मोह

    पद र प्रतिष्ठालाई लात, रातारातै गुट 'चेन्ज' : सांसदलाई सत्ता र शक्तिको मोह

    सुर्खेत : कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएदेखि तत्कालीन नेकपाभित्रै सांसद तानातानको खेल सुरु भयो। गत असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका सात सांसदले ओली समूहका नेता यामलाल कँडेलको साथ भोलिपल्टै छोडेर सरकारमा रहेको एमालेकै नेपाल समूहका प्रकाश ज्वालालाई साथ दिन पुग्यो।  तीन मन्त्रीसहित सचेतक दिने गरी आश्वासन पाएपछि नेता कँडेलको साथ छाडेका ती सांसद फेरि…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठक, विधान संशोधन गर्न तीन सदस्यीय समिति गठन

    माओवादी केन्द्र कर्णाली प्रदेशसभा संसदीय दलको बैठक, विधान संशोधन गर्न तीन सदस्यीय समिति गठन

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलको बैठक बसेको छ।  मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले दलको विधान संशोधनको मस्यौदा तयारी गर्न तीन सदस्यीय समिति गठन गरेको छ। प्रमुख सचेतक सीताकुमारी नेपालीको संयोजकत्वमा सांसद गणेश प्रसाद सिंह र रातो कामी सदस्य रहेका छन्। त्यस्तै, बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम परिवर्तित राजनीतिक परिस्थिति र दलले…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका मातृका प्रसाद खनाल नियुक्त

    कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा दैलेखका मातृका प्रसाद खनाल नियुक्त

    सुर्खेत : झण्डै एक महिनाअघिदेखि रिक्त रहेको कर्णाली प्रदेशको मुख्यन्यायाधिवक्तामा मातृका प्रसाद खनाल नियुक्त भएका छन्। संविधानको धारा १६० को उपधारा ९२० बमोजिम सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा खनाललाई नियुक्त गरिएको हो। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले खनाललाई नियुक्त गरेका हुन्। नव नियुक्त मुख्यन्यायाधिवक्ता खनाललाई कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल पक्षको ‘टेको’मा अडिएको कर्णाली सरकार, अझै कति टिक्ला?

    नेपाल पक्षको ‘टेको’मा अडिएको कर्णाली सरकार, अझै कति टिक्ला?

    सुर्खेत : गत असोजमा ठूलो ‘खड्को’ टारेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फेरि अर्को संकट निम्तिएको छ। अघिल्लो पटक जेनतेन संकट टारेका मुख्यमन्त्री शाहीलाई यसपटक भने त्यत्ति सजिलो छैन। २०७४ फागुनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि एमालेकै समर्थनमा माओवादी केन्द्रका शाही मुख्यमन्त्री बनेका हुन्। तर, पटक पटक बहुमत र अल्पमतको…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी, एमाले एक भए संसदमा ‘फेस’ गर्ने

    कर्णाली प्रदेश सरकार बहुमतमै रहेको माओवादी केन्द्रको दावी, एमाले एक भए संसदमा ‘फेस’ गर्ने

    सुर्खेत : नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली सरकारले दुई खेमामा विभाजित नेकपा (एमाले) एक हुने अवस्था भए विधि र प्रक्रिया अनुसार संसदमा ‘फेस’ गर्ने जनाएको छ। एमालेकै नेता माधव नेपाल पक्षले कानुन, विधि र विधान विपरीत कुनै जानकारी नदिएर गरेको गुटगत भेलाको निर्णयप्रति असहमति जनाउँदै सरकारलाई समर्थन कायमै रहेको जनाएको छ। जसले गर्दा पनि कर्णाली सरकार बहुमतमै रहेको माओवादी…

    विस्तृतमा पढ्नुस्

  • ओली पक्षले धरापमा पारेको कर्णाली सरकारलाई माधव पक्षधर नेताको काँध, प्रकाश ज्वाला भन्छन् : समर्थन कायमै

    ओली पक्षले धरापमा पारेको कर्णाली सरकारलाई माधव पक्षधर नेताको काँध, प्रकाश ज्वाला भन्छन् : समर्थन कायमै

    सुर्खेत : सरकारलाई दिएको समर्थन फिर्ता लिने नेपाल कम्युनिस्ट पार्टी एमाले, ओली गुटको संसदीय दलको बैठकप्रति पार्टीको माधवकुमार नेपाल गुटले आपत्ती प्रकट गरेको छ। नेकपा एमाले कर्णाली प्रदेशको संसदीय दलको बैठकले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिए लगत्तै काउन्टरमा माधव नेपाल समूहले त्यसलाई चुनौती दिएको हो। 'नेकपा (एमाले) प्रदेश सभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश सभा सदस्य ठम्मर विष्टको कुर्सी दौड, ओलीले केन्द्रीय सदस्य दिएको २४ घण्टा नबित्दै फर्किए माओवादीमै

    प्रदेश सभा सदस्य ठम्मर विष्टको कुर्सी दौड, ओलीले केन्द्रीय सदस्य दिएको २४ घण्टा नबित्दै फर्किए माओवादीमै

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता मायाप्रसाद शर्माले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत एक सांसदलाई स्वागत र बधाई दिदैँ फोटो पोष्ट गरे। भब्य स्वागत तथा धेरैधेरै बधाई कमरेड ठम्मर बिष्टलाई । Posted by Mayaprasad Sharma Parashmani on Sunday, March 14, 2021 आइतवार उनले सामाजिक सञ्जालमा लेखे - भव्य स्वागत तथा धेरै धेरै बधाई कमरेड ठम्मरबहादुर विष्टलाई। उनी माओवादी केन्द्रकै  सांसद…

    विस्तृतमा पढ्नुस्

  • माधव नेपाल समूहले काठमाडौंमा भेला डाकेकै मितिमा एमालेको कर्णाली प्रदेश संसदीय दलले बोलायो बैठक

    माधव नेपाल समूहले काठमाडौंमा भेला डाकेकै मितिमा एमालेको कर्णाली प्रदेश संसदीय दलले बोलायो बैठक

    सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश संसदीय दलको बैठक डाकेको छ । केपी शर्मा ओली पक्षले बैठक डाकेको हो। कर्णाली प्रदेशको इन्चार्ज समेत रहेका नेता यामलाल कँडेलले संसदीय दलको बैठक चैत ४ गतेका लागि डाकेका हुन्।  प्रदेशसभामा बहुमत सदस्य संख्या रहेको एमाले दुई खेमा विभाजित बनेको छ। नेता माधव नेपाल खेमाले चैत ४ र ५ गते ओलीविरुद्ध रणनीति…

    विस्तृतमा पढ्नुस्

  • नेतृत्वलाई संघीयता ‘अन्वान्टेड बेबी’ भएको मुख्यमन्त्री राउतको भनाई, ‘स्याहार चाहेको बेला मार्ने प्रयास भइरहेको छ’

    नेतृत्वलाई संघीयता ‘अन्वान्टेड बेबी’ भएको मुख्यमन्त्री राउतको भनाई, ‘स्याहार चाहेको बेला मार्ने प्रयास भइरहेको छ’

    सुर्खेत : प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले कर्णालीमा पुगेर सत्ता सञ्चालनको अनुभवको गाँठो फुकाए। प्रदेश २ हाँकेका राउतले सत्ता सञ्चालनका अप्ठ्यारा पाटाहरु गुनासो गरे। कर्णाली उत्सव, कुडा कर्णालीका (कैथा नेता कैथो नेतृत्व) ‘मुख्य मान्ठ, मूल कुडा’ शीर्षकमा बहस गर्न कर्णाली आईपुगेका राउतले संघीयता कार्यान्वयनमा समस्या देखिएको बताएका छन्। संघीयतापछि जनताको ठुलो अपेक्षा भएपनि काम गर्ने शैली नफेरिँदा समस्या भएको…

    विस्तृतमा पढ्नुस्

  • बादी समुदायसँग प्रदेश सरकारको पाँच बुँदे सम्झौता, कर्णाली सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने

    बादी समुदायसँग प्रदेश सरकारको पाँच बुँदे सम्झौता, कर्णाली सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने

    सुर्खेत : संघर्षरत कर्णालीका बादी समुदाय र प्रदेश सरकारवीच पाँच बुँदे सहमति भएको छ। सहमति भएसंगै बादी समुदायले आन्दोलन स्थगित गर्ने भएका छन्। गत फागुन १० गतेदेखि खेतीयोग्य जमिनको माग गर्दै संघर्षरत बादी समुदायका लागि प्रदेश सरकारले क्षेत्राधिकार नभएकाले जमिन उपलब्ध गराइदिन मन्त्रिपरिषद्बाट निर्णय गरी नेपाल सरकारलाई अनुरोधका साथै आवश्यक समन्वय गर्ने सहमति भएको छ। त्यस्तै, बादी समुदायको उत्थान र…

    विस्तृतमा पढ्नुस्

  • ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ सुरु, मुख्यमन्त्रीले भने, ‘पछिल्लो पुस्ता बाउबाजेको थातथलो थाहा नहुने अवस्थामा छ’

    ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ सुरु, मुख्यमन्त्रीले भने, ‘पछिल्लो पुस्ता बाउबाजेको थातथलो थाहा नहुने अवस्थामा छ’

    सुर्खेत : ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ आजबाट सुरु भएको छ। कर्णाली चिन्ने र चिनाउने उद्देश्य सहित उत्सवको उद्घाटनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको इतिहास र भाषा लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्। कर्णालीबाटै सुरु भएको खस भाषाबाट नेपाली भाषा उत्पत्ति भएको र पछिल्लो समय अंग्रेजीसहित अन्य भाषाको प्रयोग बढ्दै गएकाले नेपाली भाषा संग्रहालयमा सीमित हुने चिन्ता व्यक्त गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुनेछ कुडा कर्णालीमा, आजबाट हुँदैछ उत्सव सुरु

    यस्तो हुनेछ कुडा कर्णालीमा, आजबाट हुँदैछ उत्सव सुरु

    सुर्खेत : कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यसहित आजबाट कर्णाली उत्सवको दोस्रो संस्करण सुरु हुँदैछ। दिउँसो दुई बजेट बुलबुले उद्यानबाट कुडा कर्णालीको नारासहित सुरु हुने कर्णाली उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ।  कर्णाली प्रदेशमा लोपोन्मुख भाषा, सभ्यता र संस्कृति, प्रदेशको समृद्धिको सम्भावनाको खोजी गर्ने आधारहरु, स्वास्थ्य अवस्था लगायतका विषयमा नीति निर्माण तहका व्यक्तित्व, राजनीतिज्ञ, अर्थविज्ञ, स्वास्थ्यकर्मी, साहित्यकार लगाएत दुई दर्जन बढी प्राज्ञिक…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले पनि 'नेकपा'को फालेर राख्यो आफ्नो बोर्ड

    माओवादी केन्द्रले पनि 'नेकपा'को फालेर राख्यो आफ्नो बोर्ड

    सुर्खेत : सर्वोच्च अदालतको फैसलासँगै नेपाल कम्युनिष्ट पार्टी नेकपा बदर भएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आ–आफ्ना झण्डा सहितका बोर्ड झुण्डाउन थालेका छन्। पूर्ववत: दुवै पार्टीले नेकपा नामको बोर्ड रहेको पार्टी कार्यालयमा एमाले र माओवादी केन्द्रले आ–आफ्ना बोर्ड झुण्ड्याएका हुन्। सुर्खेतमा नेकपाको जिल्ला कार्यालयको बोर्ड हटाएर एमालेको बोर्ड राखिएको छ भने, नेकपाको कर्णाली प्रदेशको…

    विस्तृतमा पढ्नुस्

  • चार सन्तानसहित एक महिला हाम्फालिन् कर्णालीमा, दुई छोरीको भेटियो शव

    चार सन्तानसहित एक महिला हाम्फालिन् कर्णालीमा, दुई छोरीको भेटियो शव

    सुर्खेत : दैलेखको आठविस नगरपालिकाकी एक महिलाले चार सन्तानसहित नदीमा हामफालेकी छन्। नगरपालिका –३ स्थित ३५ वर्षीया सुनिता बडुवालले १९ वर्षीय छोरा ललित, १५ वर्षीया छोरी कल्पना, १२ वर्षीया छोरी सरिता र सात वर्षीया छोरी रजनीसहित कर्णाली नदीमा हामफालेरको प्रहरीको अनुमान छ। राकम कर्णाली प्रहरीका अनुसार चार सन्तानमध्ये १५ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिताको शव अछामको पञ्चदेवल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell