PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

  • कर्णालीमा नवजात शिशुको मृत्युदर उच्च, एक हजारमा २९ को जान्छ ज्यान

    कर्णालीमा नवजात शिशुको मृत्युदर उच्च, एक हजारमा २९ को जान्छ ज्यान

    सुर्खेत: कर्णाली प्रदेशमा नवजात शिशुको मृत्युदर उच्च रहेको छ। सरकारी तथा निजी संघ-संस्था मृत्युदर न्यूनीकरण अभियानमा लागिपरे पनि तीन वर्षको अवधिमा साढे चार सय बढी शिशुले ज्यान गुमाइसके। यो क्रम अझै रोकिएको छैन। स्वास्थ्य सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा सुर्खेतमा ५२, जुम्ला र सल्यानमा २१/२१, जाजरकोटमा १६, दैलेख र रुकुम पश्चिममा ११/११, कालिकोटमा ९, डोल्पामा आठ र मुगुका तीन…

    विस्तृतमा पढ्नुस्

  • रुकुममा कांग्रेस र नेकपा निकट युवाबीच झडप : प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर, निषेधाज्ञा जारी

    रुकुममा कांग्रेस र नेकपा निकट युवाबीच झडप : प्रहरीद्वारा ९ राउण्ड हवाइ फायर, निषेधाज्ञा जारी

    सुर्खेत : रुकुमपश्चिमको आठबीसकोट नगरपालिकास्थित राडी बजारमा स्थानीय युवाहरुबीचको विवादले उग्ररुप लिँदा निषेधाज्ञा जारी गरिएको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवाहरुबीच विवाद हुँदा प्रहरीले हवाई फायर समेत चलाएको थियो। तर, स्थिति सामान्य नबनेपछि मंगलवार साँझ ५ बजेदेखि अर्काे निर्णय नभएसम्मका लागि स्थानीय प्रशासनले आदेश गरी कुनै भिडभाड नगर्न र नगराउन भनेको छ। जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमका…

    विस्तृतमा पढ्नुस्

  • भेरी-बबई आयोजनाको दोस्रो चरणको काम सुस्त, आयोजनाको दाबी, ‘तीन वर्षमा जनताले प्रतिफल पाउँछन्’

    भेरी-बबई आयोजनाको दोस्रो चरणको काम सुस्त, आयोजनाको दाबी, ‘तीन वर्षमा जनताले प्रतिफल पाउँछन्’

    सुर्खेत : पहिलो चरणअन्तर्गत सुरुङमार्गको काम समय सीमाअगावै सकिएको भेरी–बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको दोस्रो चरणको बहाब फर्काउने बाँध अर्थात् कफर ड्याम र बबईस्थित विद्युत् गृहको काम सुस्त बनेको छ। कोरोना महामारीले गति लिन नसकेको राष्ट्रिय गौरवको आयोजनाको दोस्रो चरणको काम सुस्त गतिमा छ। निर्माण कम्पनीले काम शुरु गरेको एक वर्षमा दोस्रो चरणको काम अहिलेसम्म करिब १२ प्रतिशतमात्रै भएको छ। सुर्खेतको…

    विस्तृतमा पढ्नुस्

  • टिपर सञ्चालन गर्ने निश्चित समय नतोकिँदासम्म सुर्खेतमा टिपर चलाउन नदिइने

    टिपर सञ्चालन गर्ने निश्चित समय नतोकिँदासम्म सुर्खेतमा टिपर चलाउन नदिइने

    सुर्खेत : पछिल्लो समय टिपर आतंक बढेको भन्दै टिपर सञ्चालनमा निश्चित समय नतोकिने बेलासम्मका लागि सुर्खेतमा टिपर सञ्चालनमा बन्दको आह्वान गरिएको छ। दैनिक जसो टिपरले ठक्कर दिई पैदल यात्री र मोटरसाइकलमा सवार यात्रुको ज्यान लिइरहेको भन्दै टिपर पीडित परिवार संघर्ष समितिले अनिश्चितकालका लागि टिपर सञ्चालन बन्द गरिएको घोषणा गरेको छ। यदी कोही कसैले अटेर गरी टिपर सञ्चालन गरे वा गराएमा…

    विस्तृतमा पढ्नुस्

  • बुलबुले विस्तार तर व्यवस्थापन नहुँदा जताततै फोहोर, 'पानी नै छैन, ताल रे!'

    बुलबुले विस्तार तर व्यवस्थापन नहुँदा जताततै फोहोर, 'पानी नै छैन, ताल रे!'

    सुर्खेत : कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्यस्थल बुलबुले उद्यान पूर्वाधारसहित थप स्तरोन्नति गरिएको छ। सुर्खेत उपत्यका नगरविकास मातहत रहेको कर्णाली प्रदेशकै पर्यटकीय गन्तव्य बुलबुले तालको विस्तार गरिए पनि व्यवस्थापन भने निकै कमजोर छ। पर्यटकको प्रमुख आकर्षणको केन्द्र ताल सरसफाइ र उचित व्यवस्थापन नहुदाँ पर्यटकहरु खिन्न बनेर फर्कन्छन्। मुख्य तालको अवस्था नै नाजुक भएपछि पर्यटकहरु निराश हुने गर्छन्। बुलबुले तालको विस्तार गरिए…

    विस्तृतमा पढ्नुस्

  • भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

    भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु

    सुर्खेत : छिन्चु जाजरकोट सडक खण्ड अन्तर्गत पर्ने सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गरालेस्थित भेरी नदीमा बस खसेको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जनालाई उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। बस पानीमा डुबेका कारण कति यात्रु थिए भन्ने यकिन भैसकेको छैन। अहिलेसम्म बस नम्बर समेत खुल्न सकेको छैन। बस नदीमा खसे लगत्तै इलाका प्रहरी कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु

    सुर्खेतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका एक जनाको मृत्यु

    सुर्खेत : सुर्खेतमा कोरोना भाइरस संक्रमण पुष्टि भएका एक जनाको मृत्यु भएको छ। गुर्भाकोट नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। खोकी, सास फेर्न कठिनाई र पिसाब कम आउने समस्यासहित पुस ७ गते प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको उपचारका क्रममा बुधवार दिउँसो मृत्यु भएको हो। पुस ९ गते…

    विस्तृतमा पढ्नुस्

  • सुर्खेत विमानस्थल विस्तारमा स्थानीयको अवरोध, नेकपा विवादले राजनीतिक प्रतिशोध लिन खोजेको प्रदेश सरकारको आरोप

    सुर्खेत विमानस्थल विस्तारमा स्थानीयको अवरोध, नेकपा विवादले राजनीतिक प्रतिशोध लिन खोजेको प्रदेश सरकारको आरोप

    सुर्खेत : कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलको विस्तारको काममा स्थानीयले अवरोध गरेका छन्। पटक पटक धावनमार्ग विस्तार गर्नुभन्दा वैकल्पिक विमानस्थलको खोजी गर्नुपर्ने भन्दै अवरोध गरेपछि अधिग्रहण गरिने जग्गाको लगत संकलनको काम रोकिएको छ। उत्तर, दक्षिणतर्फ फैलिएको विमानस्थलको धावनमार्ग करिव तीन सय मिटर विस्तार गरी एक हजार पाँच सय ५५ मिटरसम्म पुर्‍याउने गरी विमानस्थल विस्तार हुदाँ प्रभावित हुने क्षेत्रका जग्गा रोक्का…

    विस्तृतमा पढ्नुस्

  • कालिकोटमा विस्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    कालिकोटमा विस्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

    सुर्खेत : प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जनालाई पक्राउ गरेको छ। विशेष सुराकीको आधारमा कालिकोटको नरहरीनाथ गाउँपालिका ९ का ३६ वर्षीय दुर्गाराज बोहराको घरमा लुकाई छिपाई राखिएको विष्फोटक पदार्थसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बोहरासहित जाजरकोट भेरी नगरपालिका २ का ३२ वर्षीय पदमबहादुर पुन रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले नाल नभएको काठको बन्दुक एक थान,…

    विस्तृतमा पढ्नुस्

  • ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा आएपछि कर्णाली सरकार सुरक्षित

    ओली समूहका दुई मन्त्री र एक सांसद प्रचण्ड-नेपाल समूहमा आएपछि कर्णाली सरकार सुरक्षित

    सुर्खेत : कर्णालीमा पूर्व माओवादीका दुई जना सांसद प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहमा गएपछि संकटमा परेको प्रदेश सरकारका मन्त्री नै प्रचण्ड-नेपाल समूहमा फर्केपछि थप सुरक्षित बनेको छ। हुम्लाबाट निर्वाचित सांसद एवं कर्णालीका सामाजिक विकास मन्त्री दल रावल नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव नेपाल समूहमा फर्किएपछि प्रदेश सरकार सुरक्षित बनेको हो। रावतसहित दुई मन्त्री र एक…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश सभा सांसदको गाडीमा अज्ञात समूहले लगायो आगो

    कर्णाली प्रदेश सभा सांसदको गाडीमा अज्ञात समूहले लगायो आगो

    सुर्खेत : कर्णाली प्रदेशसभा एवं प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी जलाईएको छ। जाजरकोटबाट निर्वाचित सांसद गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१ झ ००४० नम्बरको स्कारपियो गएराती अज्ञात समुहले जलाएको हो। गाडी भेरी नगरपालिका–७ पुन्मा राती करिब १० बजेको समयमा जलाएको हुनसक्ने प्रहरीको अनुमान छ। ‘राती १० बजे जलाएको अवस्थामा थियो गाडी’ जिल्ला प्रहरी कार्यालय जाजरकोटका…

    विस्तृतमा पढ्नुस्

  • 'कुर्सी हल्लिएपछि रनक्क तातियो राजनीति तर जनताको पीडामा दिएनन् साथ'

    'कुर्सी हल्लिएपछि रनक्क तातियो राजनीति तर जनताको पीडामा दिएनन् साथ'

    सुर्खेत : ‘जनताको सेवा गर्न राजनीतिमा होमिए, सुरु गरे, जनताकै सेवामा अहोरात्र खटेको छु।’ अधिकांश राजनीतिक दलका नेताहरुको मुख बाट फुत्त निस्कने शब्द हुन्। हो पनि राजनीतिक भनेकै जनताको सेवा। तर, ठिक उल्टो छ देशमा। नेपालमा जनतालाई जहिले पनि सत्ता र शक्तिमा पुग्ने भर्‍याङमात्र बनाए। राजनीतिक दलका नेताबाट जनताले कहिल्यै सेवा महसुस गर्नै पाएनन्। पछिल्लो राजनीतिक घटनाक्रमले पनि यही चिहाईरहेको…

    विस्तृतमा पढ्नुस्

  • नेकपाभित्रको शक्ति संघर्षः जिल्लामा वर्चस्व बनाउन दौडधुपमा केन्द्रीय नेता, ‘सूर्य’मा दुवै पक्षको दावी

    नेकपाभित्रको शक्ति संघर्षः जिल्लामा वर्चस्व बनाउन दौडधुपमा केन्द्रीय नेता, ‘सूर्य’मा दुवै पक्षको दावी

    सुर्खेतः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र शक्ति संघर्ष चलिरहेका बेला आ–आफ्ना गुट बलियो बनाउन केन्द्रीय नेताहरु जिल्ला दौडाहामा छन्। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली पक्षका र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेता माधव नेपाल पक्षका नेता कर्णालीमा केन्द्रित बन्न थालेका छन्। सोमबार ओली पक्ष र प्रचण्ड पक्षका नेताहरुले आ–आफ्ना विचार राख्दै नेकपा पार्टी र चुनाव चिह्न सूर्य भएको…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रमुख फेरिएसँगै सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ, तीन दर्जन बढी सवारी साधन कारबाहीमा

    ट्राफिक प्रमुख फेरिएसँगै सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा कडाइ, तीन दर्जन बढी सवारी साधन कारबाहीमा

    सुर्खेत : सुर्खेत ट्राफिक प्रहरी प्रमुख फेरिएसँगै कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ट्राफिक नियम कार्यान्वयनमा आक्रामक देखिएको छ। ट्राफिक प्रहरी प्रमुखमा उपेन्द्रप्रसाद आचार्य आएसँगै सुर्खेतमा सवारी साधान व्यवस्थापन लगायतका नियम पालनामा कडाइ गरिएको छ। वीरेन्द्रनगरको मुख्यबजार क्षेत्रमा साना तथा ठूला गाडीहरु अव्यवस्थित पार्किङ लगायत अनिवार्य ट्राफिक नियम पालना गरे नगरेको विषयमा निगरानी बढाएको छ। त्यस्तै, ट्राफिक प्रहरीले ठूलो आवाज निकाल्ने मोटरसाइकलका…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको कलह टेस्ट भएको कर्णाली : मुस्किलले पद जोगिएको मुख्यमन्त्री शाही केन्द्रको फुटपछि थप बलियो

    नेकपाको कलह टेस्ट भएको कर्णाली : मुस्किलले पद जोगिएको मुख्यमन्त्री शाही केन्द्रको फुटपछि थप बलियो

    सुर्खेत : पुस ५ गते प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी लगभग फुटेको छ। नेकपा केन्द्रीय नेतृत्व तहको फुटको तरंग प्रदेशमा पनि पर्ने देखिएको छ। पार्टीभित्र ओली खेमा र प्रचण्ड-माधव खेमाले एक अर्कालाई हटाउने र कारवाही गर्ने, आफ्नो अनुकूलका व्यक्तिलाई अघि सार्ने क्रम जारी छ। केन्द्रीय नेतृत्वको विवाद समाधान हुने…

    विस्तृतमा पढ्नुस्

  • कर्णाली प्रदेश : खेलकुद परिषद्मा उपाध्यक्ष र सदस्य नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    कर्णाली प्रदेश : खेलकुद परिषद्मा उपाध्यक्ष र सदस्य नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले उपाध्यक्षमा वीरेन्द्रनगर ४ का प्रमोद हमाल, सदस्यहरुमा बहादुर शाही (हुम्ला), सरोज शाही (जुम्ला), भुमाकुमारी बुढाथोकी (सल्यान), मोहनराज घर्ती (जाजरकोट), हेमा खड्का (दैलेख) रहेका छन्। परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याल (कालिकोट)लाई नियुक्त गर्ने निर्णय गरेको हो। सोमवार बसेको बैठकले लोपउन्मुख राउटे जातिको संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन

    प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन

    सुर्खेत : प्रतिनिधि सभा विघटनविरुद्ध सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्काे नारा बाजी सहित प्रदर्शन गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट जनवर्गीय संगठनहरुले सुर्खेतमा प्रदर्शन गरेका हुन्। प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक र निरंकुश संसद विघटनको ‘कु’ का विरुद्धमा प्रदर्शन गरिएको उनीहरुले बताएका छन्। प्रदर्शनमा गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौँ,…

    विस्तृतमा पढ्नुस्

  • झण्डै एक लाख जनामा गरिएको परीक्षणमा सात हजारमा संक्रमण पुष्टि, यस्तो छ कर्णालीमा कोरोनाको अवस्था

    झण्डै एक लाख जनामा गरिएको परीक्षणमा सात हजारमा संक्रमण पुष्टि, यस्तो छ कर्णालीमा कोरोनाको अवस्था

    सुर्खेत : कर्णाली प्रदेशमा कोरोना भाइरस भए/नभएको आरटी-पीसीआर परीक्षण झण्डै एक लाख जनामा गरिएको छ। मंसिर ३० गतेसम्म ९४ लाख पाँच सय १५ स्वाबको नमुना परीक्षण गरिएकोमध्ये सात हजार एक सय २५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ। संक्रमणको दर नेपालमा १३ दशमलव ६ रहेकोमा कर्णाली प्रदेशमा ७ दशमलव ५ रहेको छ। सबैभन्दा बढी युवाहरु संक्रमित…

    विस्तृतमा पढ्नुस्

  • सुकुम्बासीको लागत संकलन गर्दै कर्णाली सरकार, सेतो पूर्जा भएकाको समस्या पनि समाधान गरिने

    सुकुम्बासीको लागत संकलन गर्दै कर्णाली सरकार, सेतो पूर्जा भएकाको समस्या पनि समाधान गरिने

    सुर्खेत : कर्णाली प्रदेशका भूमिहिन सुकुम्बासीको लगत संकलन हुने भएको छ। भूमिसम्बन्धी समस्या समाधान आयोगको र स्थानीय पालिकाका जनप्रतिनिधिविच भएको समझदारी पत्रमा हस्ताक्षर भएसँगै वास्तविक सुकुम्बासीको पहिचान हुन लागेको हो। आयोगले कर्णालीका १५ वटा स्थानीय पालिकामा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन हुने छ। कर्णालीको प्रदेश राजधानी सुर्खेतका नौँ पालिका, रुकुमपश्चिमको मुसिकोट र चौरजहारी नगरपालिका तथा त्रिवेणी…

    विस्तृतमा पढ्नुस्

  • बजेट कार्यान्वयनमा यसरी सुस्ताउँदै कर्णाली सरकार, विकास बजेटको दुई प्रतिशतमात्र खर्च!

    बजेट कार्यान्वयनमा यसरी सुस्ताउँदै कर्णाली सरकार, विकास बजेटको दुई प्रतिशतमात्र खर्च!

    सुर्खेत : प्रदेश सरकार गठन भएदेखि तीन आर्थिक वर्षको बजेट प्रस्तुत गरेर कार्यान्वयनमा गयो। चालु आर्थिक वर्षको बजेट चौथो वर्षको हो। प्रदेश सरकारले  पहिलो आर्थिक वर्ष २०७४/०७५ को (तीन महिना) का लागि बजेट ल्याउँदा कार्यान्वयन गर्न नसकी फ्रिज भयो। त्यस्तै, आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ मा ल्याएको बजेटमा आधाभन्दा बढी बजेट कार्यान्वयनमा असफल बन्यो। जसले गर्दा प्रत्येक वर्ष बजेट कार्यान्वयनमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell