PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • नेपालको झण्डा लिएर भारतीय नै उत्रिए वर्ल्डकप छनोटमा, नेपाललाई अत्तो न पत्तो!

    नेपालको झण्डा लिएर भारतीय नै उत्रिए वर्ल्डकप छनोटमा, नेपाललाई अत्तो न पत्तो!

    काठमाडौं : कुनै पनि उच्चस्तरको खेलमा कुनै एउटा देशको खेलाडीले अर्को देशको झण्डा प्रयोग गर्दै प्रतियोगितामा सहभागिता जनाएको सुन्नु भएको छ? अघिल्लो साता भारतको नोयडामा सम्पन्न 'टेन्ट पेगिङ वर्ल्डकप क्वालिफायर्स'मा यस्तै भएको छ। भारतको ग्रेटर नोइडामा सम्पन्न घोडचढी प्रतियोगितमा चारजना भारतीय खेलाडीहरुले नेपालको झण्डा प्रयोग गर्दै खेलेर तेस्रो स्थान समेत हासिल गरे। उक्त प्रतियोगिता इक्वेस्ट्रियन फेडेरेसनको आयोजनामा मार्च १६ देखि १८ सम्म आयोजना…

    विस्तृतमा पढ्नुस्

  • फ्रेन्चाइज फुटबलमा कर्पोरेट हाउसहरुको किक्, 'सबै कुरा जिरोबाट सुरु हुन्छ'

    फ्रेन्चाइज फुटबलमा कर्पोरेट हाउसहरुको किक्, 'सबै कुरा जिरोबाट सुरु हुन्छ'

    काठमाडौं : पछिल्ला हप्ताहरुमा नेपाली खेलकुदमा चर्चाको विषय बनेको छ नेपाल सुपर लिग (एनएसएल)को। स्पोन्सर पाउन संघर्ष गर्ने नेपाली खेलकुदमा एकसाथ व्यवसायिक घराना भित्रँदा चासो बढ्नु नौलो हैन। अझ शुक्रवार सोल्टी होटलमा अक्सनबाट खेलाडीहरु विभिन्न टिममा अनुबन्धित हुँदा त लाग्थ्यो नेपाली फुटबल व्यवसायिकतातिर जाँदैछ। किनकि, सीमित क्लबलाई छाड्ने हो भने न्यून मूल्यमा क्लबसँगको करार गरेर त्यसमा पनि पैसा पाउन संघर्ष…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा फ्रेन्चाइज लिगको बढ्दै प्रभाव : क्रिकेटमा ईपीएलको चासो, फुटबलमा एनएसएलले तताएको माहोल

    नेपालमा फ्रेन्चाइज लिगको बढ्दै प्रभाव : क्रिकेटमा ईपीएलको चासो, फुटबलमा एनएसएलले तताएको माहोल

    काठमाडौं : कोरोनाको कहर विश्वभर फैलँदै गर्दा अघिल्लो वर्ष नेपाली खेलकुदमा चासोको केन्द्रमा थियो : एभरेस्ट प्रिमियर लिग (ईपीएल)। नहोस् पनि किन, विश्व क्रिकेटका क्रिस गेल लगायतका क्रिकेट लेजेन्डहरुलाई भित्र्याउने तयारी आयोजकको थियो। एकपछि अर्को विश्वस्तरीय क्रिकेटका ठूला खेलाडीहरुको नाम फ्रेन्चाइजीहरुले घोषणा गरिरहेका थिए। लाग्थ्यो प्रतिस्पर्धा चलिरहेको छ, ठूला नाम भित्र्याउने। तर, जसै कोरोनाको कहर बढ्यो, लिग स्थगित भयो। अहिले…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक : भन्छन्, 'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ'

    नेपाली क्रिकेटको फ्रेन्चाइज लिगका सुरुवातकर्ता सुवास अब फुटबल टिमको मालिक : भन्छन्,  'लगानी गर्ने हो, प्रतिफल दीर्घकालीन मिल्छ'

    काठमाडौं : धनगढी प्रिमियर लिग (डीपीएल), नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज लिग। अनि यसको मुख्य आयोजक हुन् सुबासबहादुर शाही। तर उनी पछिल्लो समय लागेका छन् फ्रेन्चाइज फुटबलमा। प्रतियोगिताका लागि होइन धनगढी फुटबल क्लबको नेतृत्व गरेर नेपाल सुपर लिग (एनएसएल)को तयारीमा छन् उनी। व्यवसायिक घरानाहरुको ठूलो लगानीमा आयोजना हुन गइरहेको एनएसएलमा शाही आफ्नो अनुभवलाई लिएर अघि बढेका छन्। सोमवारमात्र शाहीको टिम धनगढी…

    विस्तृतमा पढ्नुस्

  • गोलपोस्ट पछाडिको खुला आकाशमुनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास

    गोलपोस्ट पछाडिको खुला आकाशमुनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास

    उत्तरतिरको गोलपोस्ट पछाडिको ट्र्याक एण्ड फिल्डमा नीलो रङको म्याट्रेस ओछ्याइएको छ। त्यहाँ बिहान र बेलुका १५/२० जना स्पोर्टस् पर्सनहरु देखिन्छन्। यो दृश्य हो त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको। यहाँ बन्द प्रशिक्षण चलिरहेको छ, कबड्डीको। त्यसो त नेपालमा कबड्डी भन्यो भने धेरैले फिल्म ठान्न थालेका छन्। किनकि 'कबड्डी' फिल्मका सिक्वेलहरु जति चर्चित भए, खेल चाहिँ उति चर्चाहीन। त्यसो त केही वर्ष अघिसम्म नेपालको…

    विस्तृतमा पढ्नुस्

  • उधारोमा बन्दै गौतमबुद्ध स्टेडियम : रकम जुटाउन सुरु भयो अभियान, 'मेरो कुर्सी' को मूल्य एक लाख

    उधारोमा बन्दै गौतमबुद्ध स्टेडियम : रकम जुटाउन सुरु भयो अभियान, 'मेरो कुर्सी' को मूल्य एक लाख

    काठमाडौं : चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि धुर्मुस सुन्तली फाउण्डेसनले 'हाम्रो रंगशालामा मेरो कुर्सी' अभियान सुरु गरेको छ। फाउण्डेसनले आज पत्रकार सम्मेलन गर्दै अहिलेसम्मको आयव्यय सार्वजनिक गर्दै रंगशाला निर्माणका लागि थप रकम जुटाउन कार्यक्रम अघि सारेको जनाएको हो। रंगशालाको ३० प्रतिशत काम सम्पन्न गरेको दाबी फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले गरे। आज सार्वजनिक गरिएको विवरण अनुसार फाउण्डेसनले ११ करोड भन्दाबढी…

    विस्तृतमा पढ्नुस्

  • साम्बाको गोल, त्यस पछिको चोट र दोस्ती

    साम्बाको गोल, त्यस पछिको चोट र दोस्ती

    साबित्रा भण्डारी अर्थात ‘साम्बा’। विभागीय टोली एपीएफकी स्ट्राइकरमात्र भन्दा त उनको परिचय नपुग्ला। नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर। नेपाली फुटबलको सर्वकालीन सर्वाधिक गोलकर्ता। या भनौ घरेलु लिग, बाहिरको लिग र राष्ट्रको टिम जहाँबाट खेल्यो त्यही गोल। त्यसैले त उनलाई गोल मेसिन पनि भन्छन्। शनिवार सकिएको राष्ट्रिय महिला लिगमा उनै सावित्रा भण्डारी उत्कृष्ट स्ट्राइकर बनिन्। जब उनी त्यसका लागि अगाडि जाँदै थिइन्, सबैकुरा…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा उत्तराधिकारीको चासो : हल्यान्ड की एम्बाप्पे?

    फुटबलमा उत्तराधिकारीको चासो : हल्यान्ड की एम्बाप्पे?

    पछिल्लो दशकमा विश्व फुटबलमा प्रभुत्व रह्यो: बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सी र युभेन्टसका पोर्चुगिज स्ट्राइकर एवम म्यानचेस्टर युनाइटेड र रियल मड्रिडका पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोको। ३३ वर्षे मेस्सी र ३६ वर्षे रोनाल्डो दुबै आफ्नो खेल करियरको उत्तरार्धमा पुग्नै लाग्दा विश्व फुटबलमा चासो छ कसले थाम्ला त उनीहरुको बिँडो? पछिल्लो दशकमा १२ मध्ये ११ बालोन डी ओर- उत्कृष्ट वर्षे खेलाडी- पुरस्कार यी…

    विस्तृतमा पढ्नुस्

  • विभागीय टोलीसँगको डर र विदेशी खेलाडीको भर : केन्द्रमा संघर्ष गर्दै नगरपालिकाका टिम

    विभागीय टोलीसँगको डर र विदेशी खेलाडीको भर : केन्द्रमा संघर्ष गर्दै नगरपालिकाका टिम

    काठमाडौं : महिला लिग अन्तर्गत दोस्रो लेगका खेलहरु चलिरहेका छन्। प्रतियोगिता सकिनै लाग्दा विभागीय टोलीहरु एपीएफ र त्रिभुवन आर्मी फुटबल क्लबले शीर्ष दुई स्थान सुरक्षित गरिसकेका छन्। त्यस्तै तेस्रो स्थानमा अर्को विभागीय टोली नेपाल पुलिससहित क्यामरुनबाट खेलाडी झिकाएर प्रतियोगितामा राम्रो प्रदर्शन गरिरहेको वालिङ नगरपालिका र विराटनगर महानगरपालिका भिडिरहेका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भइरहेको छ प्रतियोगिता। जसमा ४ वटा नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • 'पुक्क मुक्का हान्न पाउने अध्यादेश ल्याइयोस् सरकार !'

    'पुक्क मुक्का हान्न पाउने अध्यादेश ल्याइयोस् सरकार !'

    देश 'धक्का मुक्का'मय छ। कोरोनापछि 'मुक्का'को प्रतियोगिता नभएको भए के पो हुन्थ्यो? प्रतियोगिता नभए पनि मुक्काको बजार भ्यालु बढेको बढ्यै! यसको भ्यालु त नेप्सेभन्दा माथि पुगिसक्यो। कुरा राजनीतिबाट थालौं। प्रतिनिधिसभा विघटन गरेर देशलाई धक्का दिएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुक्का दिने दाउमा छन् पुष्पकमल दाहाल प्रचण्ड समूह। दुई गुटका नेता अहिले नाटक र नौटङ्कीमा व्यस्त। 'बा' हरु नै भिड्न थालेपछि केटाकेटी…

    विस्तृतमा पढ्नुस्

  • मैदानबाट क्रिकेट प्रशिक्षक व्हाटमोरको 'अब्जरबेसन्' : खेलाडीमा थप सिक्ने भोक छ, मेरो टाउकोमा सिकाउने जिम्मेवारी

    मैदानबाट क्रिकेट प्रशिक्षक व्हाटमोरको 'अब्जरबेसन्' : खेलाडीमा थप सिक्ने भोक छ, मेरो टाउकोमा सिकाउने जिम्मेवारी

    काठमाडौं: शनिवारबाट नेपाली राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु भयो। यसपटकको बन्द प्रशिक्षणमा दुई कुरा विशेष गरी फरक थियो, पहिलो १० जना सिनियर खेलाडी बिनैको बन्द प्रशिक्षण अनि अर्को नवनियुक्त प्रशिक्षक डेभ व्हाटमोरको प्रशिक्षण। मैदानमा पुग्दा व्हाटमोर खटिएका थिए प्रशिक्षणमा। कतिबेला उनी नेटमा खेलाडीले गरेको ब्याटिङ लाई हेरिरहेका हुन्थे त कतिबेला बलरलाई टिप्स दिँदै हुन्थे। बाँकी समय राष्ट्रिय टोली सम्हालिसकेका…

    विस्तृतमा पढ्नुस्

  • भलिबल खेलाडीका क्रिकेटर छोरा : पीएम कपमा चम्किएका १७ वर्षेको राष्ट्रिय टिमको 'क्लोज क्याम्प' यात्रा

    भलिबल खेलाडीका क्रिकेटर छोरा :  पीएम कपमा चम्किएका १७ वर्षेको राष्ट्रिय टिमको 'क्लोज क्याम्प' यात्रा

    काठमाडौं : अघिल्लो हप्तामात्र लामो समयपछि नेपालमा पुरुष क्रिकेट गतिविधि सुरु भयो। कीर्तिपुर र मुलपानी गरी दुई स्थानमा सम्पन्न प्रधानमन्त्री कपसँगै कोरोना महामारीका कारण रोकिएको नेपाली पुरुष क्रिकेट चलयमान भयो। व्यवस्थापन र तयारीको पक्षहरु आफ्नो ठाउँमा होलान् तर केही सकारात्मक पक्षहरु पनि देखिए यही प्रतियोगितामा। प्रधानमन्त्री कपमा बाहिरिएपछि वाग्मतीका कप्तान ज्ञानेन्द्र मल्ल युवा खेलाडीको सहभागिता र प्रदर्शनलाई सकारात्मक रुपमा अर्थ्याए।…

    विस्तृतमा पढ्नुस्

  • मुलपानीको क्रिकेट मैदान नबनेकोमा ओली नै ट्वाँ! विभुषण नपाएको सुन्दा पनि छक्क

    मुलपानीको क्रिकेट मैदान नबनेकोमा ओली नै ट्वाँ! विभुषण नपाएको सुन्दा पनि छक्क

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिन निक्कै सक्रिय हुन थालेका छन्। भाषणवाजीमा उनका दिनहरु बित्न थालेको छ। त्यहीक्रममा उनी आज खेलाडीहरुबिच पुगे। मंगलबाट निर्धारित समयभन्दा झण्डै अढाइ घन्टा ढिला गरेर ओली 'खेलाडी सँग प्रधानमन्त्री' कार्यक्रमका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठान पुगे। उनी पुगेसँग राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले नेपालको खेलकुदको अवस्थाबारे ब्रिफिङ गरे। 'प्रधानमन्त्रीको सहयोगबाट साग सम्भव भयो।…

    विस्तृतमा पढ्नुस्

  • पहिला इन्ज्युरी, अनि ब्याटिङमा बाउन्ड्री : फाइदा खेललाई की खेलाडीलाई?

    पहिला इन्ज्युरी, अनि ब्याटिङमा बाउन्ड्री : फाइदा खेललाई की खेलाडीलाई?

    काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट अन्तर्गत बुधवार सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफबीचको खेल सम्पन्न भयो। जसमा एपीएफले पुलिसमाथि ३० रनको जित निकाल्दै फाइनलको यात्रा तय गर्‍यो। बुधवारको खेलमा दुई खेलाडी घाइते भए। पहिलो पुलिसका आरिफ शेख र दोस्रो एपीएफका भुवन कार्की। दुवै खेलाडीले खेलमा अलराउण्ड प्रदर्शन गरे बावजुत चोटको। पुलिसका लागि उत्कृष्ट प्रदर्शन गरेका आरिफले १० ओभरमा…

    विस्तृतमा पढ्नुस्

  • गाउँकै पर्व झिल्टुङ क्रसकन्ट्री रेस : जहाँ आमा दौडिन्छन्, बच्चा दौडिन्छन् अनि राष्ट्रिय खेलाडी दौडन्छन्

    गाउँकै पर्व झिल्टुङ क्रसकन्ट्री रेस : जहाँ आमा दौडिन्छन्, बच्चा दौडिन्छन् अनि राष्ट्रिय खेलाडी दौडन्छन्

    नुवाकोट : पाँच वर्ष भयो नुवाकोटको बेल्कोटगढी ५ मा रहेको झिल्टुङमा क्रस कन्ट्री दौड सुरु भएको। जति वर्षहरु बढ्दै गए त्यतित्यति नै त्यहाँका दौडका विधाहरु थपिँदै गए। काठमाडौं बसेर झिल्टुङ क्रस कन्ट्रीका विधाहरुबारे  ‘केन्द्रको मानसिकता'बाट हेर्दा लाग्छ झिल्टुङमा कुनै सामान्य वडा स्तरको दौड भइरहेको छ। केही क्षेत्रीय खेलाडीहरु सहभागी होलान्। तर यहाँ त्यस्तो छैन। झिल्टुङ पुग्दा ससाना बच्चाहरुदेखि आमाहरु दौडनका लागि…

    विस्तृतमा पढ्नुस्

  • मुख्य प्रशिक्षक ह्वाटमोरको आगमन पछिको क्रिकेटमा अर्को अध्याय, भन्छन् : च्यालेन्ज उठाउन पाउँदा खुशी छु

    मुख्य प्रशिक्षक ह्वाटमोरको आगमन पछिको क्रिकेटमा अर्को अध्याय, भन्छन् : च्यालेन्ज उठाउन पाउँदा खुशी छु

    काठमाडौं : नेपाली क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर केही दिनअघि नेपाल आइपुगेका हुन्। कोभिडको महामारीपछि ठप्प नेपाली क्रिकेट अहिले चलयमान हुन थालेको छ। नेपालमा महिला प्रधानमन्त्री कप क्रिकेट सम्पन्न भइसकेको छ भने पुरुषतर्फ जारी छ। बिहीवार नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेशबीचको खेल चलिरहँदा ह्वाटमोर कीर्तिपुर क्रिकेट मैदान परिसरमा देखिए। अर्थात् क्यानले कोभिडपछिको न्यु नर्मलमा विश्वस्तरीय प्रशिक्षक भित्र्याएको छ। क्रिकेटमा…

    विस्तृतमा पढ्नुस्

  • एन्फा साधारण सभामा 'नोट अफ डिसेन्ट'! कर्माछिरिङ नेतृत्वको एजेन्डामाथि वैधताको प्रश्न

    एन्फा साधारण सभामा 'नोट अफ डिसेन्ट'! कर्माछिरिङ नेतृत्वको एजेन्डामाथि वैधताको प्रश्न

    काठमाडौं: अखिल नेपाल फुटबल एसोसिएसन (एन्फा) को १९ औं साधारणसभा मंगलबार सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न भयो। उक्त साधारणसभाले विधान संशोधनदेखि विभिन्न जिल्लाहरुलाई स्थायी सदस्य बनाउने लगायतका महत्वपूर्ण निर्णयहरु गर्‍यो। एन्फा पदाधिकारीहरुले साधारणसभा सफलताका साथ सम्पन्न भएको दाबी गरिरहँदा पाँचथरलगायत १० जिल्लाका प्रतिनिधिहरुले साधारण सभामा नोटअफ लेखेको खुलेको छ। यही विषयमा हामी एन्फामा पाँचथर जिल्लाबाट प्रतिनिधित्व गरेर आएका सुरेश शाहलाई 'किन…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको 'कंग्रेस'मा चुनावी माहोल : गत वर्षको आयव्यय विवरण पासदेखि विधान संशोधनसम्म, चल्यो वामदेवको चर्चा

    एन्फाको 'कंग्रेस'मा चुनावी माहोल : गत वर्षको आयव्यय विवरण पासदेखि विधान संशोधनसम्म, चल्यो वामदेवको चर्चा

    काठमाडौं: अखिल नेपाल फुटबल एसोसिएसन- एन्फाको १९ औं कंग्रेस मंगलवार बेलुकी सकियो। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न साधारणसभा चलिरहँदा चुनावी माहोल बनेको देखिन्थ्यो। एन्फामा पछिल्लो समय दुई धार देखिँदै गर्दा जिल्लाबाट आएका प्रतिनिधिदेखि केन्द्रका पदाधिकारीहरुसम्म कसको कित्ता कता भन्ने चासोमा देखिन्थे। बाहिर भेटिएका एक जना एन्फाका उच्च पदाधिकारी भन्दै थिए, 'कित्ता त क्लियर गर्नै पर्‍यो नि। बामदेव भएर बस्नु भएन। कर्माजीलाई…

    विस्तृतमा पढ्नुस्

  • पीएम कपमा फर्ममा देखिएका पृथु बास्कोटा भन्छन्, ‘मेरो फोकस टिकेर खेल्नेमा’

    पीएम कपमा फर्ममा देखिएका पृथु बास्कोटा भन्छन्, ‘मेरो फोकस टिकेर खेल्नेमा’

    प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट जारी छ। प्रतियोगितामा वाग्मती प्रदेशले आइतवारको खेलमा सुदूरपश्चिम प्रदेशमाथि फराकिलो जित निकाल्यो। यो वाग्मतीको दोस्रो जित हो। पहिलो खेलमा त वाग्मतीले घरेलु क्रिकेटमा बलियो मानिने विभागीय टोली शसस्त्र प्रहरीको एपीएफलाई हराएको थियो। एपीएफ प्रतियोगिताको साविक विजेता समेत हो। त्यस्तै, दोस्रो खेलमा वाग्मती प्रदेशले पूरै ५० ओभर खेल्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्‍यो भने बलिङ पनि कसिलो…

    विस्तृतमा पढ्नुस्

  • बलियो पुलिसको चलेन ब्याटिङ, वाग्मतीका कप्तान मल्ल भन्छन्, 'बलिङ अझै अनुशासित बनाउन सकिन्थ्यो'

    बलियो पुलिसको चलेन ब्याटिङ, वाग्मतीका कप्तान मल्ल भन्छन्, 'बलिङ अझै अनुशासित बनाउन सकिन्थ्यो'

    प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब वाग्मती प्रदेशसँग पराजित भयो। प्रतियोगिताको साविक विजेता समेत रहेको विभागीय टोली पुलिस प्रदेशको टिमसँग पराजित भएको थियो। खेलमा हारजित सामान्य रुपमा हुने भए पनि नेपाल पुलिस क्लबलाई बलियो टोलीको रुपमा लिइन्छ। जसको एउटा मुख्य कारण हो राष्ट्रिय टोलीका खेलाडीहरुको बलियो उपस्थिति। अधिकांश ब्याट्सम्यान र अलराउण्डरले भरिएको पुलिसको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell