PahiloPost

Dec 5, 2025 | २० मंसिर २०८२

  • क्यान नेतृत्वको एक वर्ष, अध्यक्ष चन्द भन्छन्: गरेकै कामलाई पनि नकारात्मक रुपले हेरे

    क्यान नेतृत्वको एक वर्ष, अध्यक्ष चन्द भन्छन्: गरेकै कामलाई पनि नकारात्मक रुपले हेरे

    नेपाल क्रिकेट संघ (क्यान) मा नयाँ कार्यसमिति आएको एक वर्ष पुग्यो। चतुरबहादुर चन्दको नेतृत्वमा क्यानले एक वर्ष पुरा गर्दा कति कुरा सकारात्मक देखिएका छन् भने कति कुरामा डेग चलेको छैन। त्यसो त एक वर्षमध्ये ७ महिनाभन्दा बढी त क्रिकेटमात्र होइन खेलकुद क्षेत्र नै ठप्प प्राय छ। मैदानमा खेल नभए पनि मैदान बाहिर क्यानले गर्नुपर्ने काम न निर्वाचित भएर आउँदा कम…

    विस्तृतमा पढ्नुस्

  • खुलेको स्कुललाई प्रशासनले लगायो रोक

    खुलेको स्कुललाई प्रशासनले लगायो रोक

    काठमाडौं : केही दिन अघिबाट इलाम नगरपालिका क्षेत्रका विद्यालयहरु सञ्चालनमा आउन थाले। सामाजिक दुरी, साबुन पानी, जोरविजोर लगायतका विभिन्न स्वास्थ सुरक्षाका लागि मापदण्ड बनाउँदै विद्यालय सञ्चालनमा आएका थिए। र, केही विद्यालय भौतिक कक्षा सञ्चालनको तयारीमा थिए। तर यो धेरै टिकेन। जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति निकाल्दै अर्को निर्णय नआउञ्जेलका लागि विद्यालयलगायतका विभिन्न क्षेत्रहरु नखोल्न निर्देशन दिएको छ। जसका कारण सञ्चालनमा आएको केही दिनमै…

    विस्तृतमा पढ्नुस्

  • इलाममा भौतिक दुरी कायम राख्दै स्कुल सञ्चालन: कतै जोरविजोर कक्षा, कतै वैकल्पिक

    इलाममा भौतिक दुरी कायम राख्दै स्कुल सञ्चालन: कतै जोरविजोर कक्षा, कतै वैकल्पिक

    काठमाडौं: इलाममा विद्यालयहरु सञ्चालनमा आउन थालेका छन्। जिल्लाको इलाम नगरपालिकाले कोरोना महामारीका कारण लामो समय बन्द रहेका स्कुलहरुलाई स्वस्थ्य सुरक्षा ध्यानमा राख्दै सञ्चालनमा ल्याउने निर्णय गरेको हो। सोही अनुसार विद्यालयहरु सञ्चालनमा आउन थालेका हुन्। 'अस्ति ४ गतेबाट स्कुल सञ्चालनमा ल्याउने व्यवस्था गरेका हौं। सबै स्कुलहरुलाई हामीले कार्ययोजना/विकल्प दिएर त्यो अनुसार गर्नुहोस् भनेर मापदण्ड बनाएर सञ्चालनका लागि भनेका हौं,' इलाम नगरपालिकाका मेयर…

    विस्तृतमा पढ्नुस्

  • नाओमी ओसाका : एक लजालु अन्तर्मुखी जसले आफ्नो आवाजलाई यसरी बुलन्द गरिन्

    नाओमी ओसाका : एक लजालु अन्तर्मुखी जसले आफ्नो आवाजलाई यसरी बुलन्द गरिन्

    अश्वेत जर्ज फ्लोयडलाई श्वेत अमेरिकी प्रहरीले सात मिनेटसम्म घुडाले घाँटीमा थिचे। जसकारण फ्लोयडको मृत्यु भयो। त्यसपछि अमेरिकामा मात्र नभइ विश्वका धेरै देशमा रंगभेदविरुद्ध आन्दोलन सुरु भयो। फ्लोयडलाई न्याय माग्दै लाखौं मानिस सडकमा ओर्लिए। त्यसैक्रममा टेनिस स्टार नाओमी ओसाका आफ्नो प्रेमी र्‍यापर कोर्डइसँग मिन्नपोलिस पुगिन् उनीहरुलाई साथ दिन जो रंगभेदविरुद्ध प्रदर्शन गरिरहेका थिए। ‘मेरो मुटु दुख्यो। मैले केही गर्नुपर्छ भनेर महसुस…

    विस्तृतमा पढ्नुस्

  • सामुदायिक विद्यालय सञ्चालन कहिले र कसरी? मन्त्रिपरिषद्को निर्णय र शिक्षा मन्त्रालयको कार्यविधि बाझियो

    सामुदायिक विद्यालय सञ्चालन कहिले र कसरी? मन्त्रिपरिषद्को निर्णय र शिक्षा मन्त्रालयको कार्यविधि बाझियो

    काठमाडौँ: रोल्पाको माडी गाउँपालिकामा बिहीबारबाट विद्यालय सञ्चालनमा आए। कोभिड महामारीयता रोकिएको शैक्षिक गतिविधि आजबाट सञ्चालन भएको हो। पछिल्लो समय सरकारले ल्याएको कार्यविधि अनुसार क्षेत्र विशेषमा विद्यालय सञ्चालन गर्न सकिने आधार देखाउँदै त्यहाँका विद्यालयले ७ महिनापछि विद्यार्थीलाई स्वागत गरे। यसअघि वडाध्यक्षसहित बसेको गाउँ शिक्षा समितिको बैठकले असोज १ गतेबाट सुरक्षा सावधानी अपनाउँदै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। सोही अनुसार आजबाट…

    विस्तृतमा पढ्नुस्

  • पाकिस्तानपछि भारतले पनि स्कुल खोल्दै, कसरी सुरु हुँदै पठनपाठन? नेपालको चाहिँ के?

    पाकिस्तानपछि भारतले पनि स्कुल खोल्दै, कसरी सुरु हुँदै पठनपाठन? नेपालको चाहिँ के?

    पाकिस्तानले आजबाट विद्यालयको ढोका खुला गरेको छ। प्रोटोकल बनाएर तीन चरणमा स्कुल चलाउन पाकिस्तान अघि सरिसकेको छ। पाकिस्तानी प्रधानमन्त्री इमरान खानले ट्वीट गर्दै सोमवार हरेक बालबालिका ज्ञान प्राप्त गर्न सुरक्षित रुपमा विद्यालय जान पाउनुपर्ने आफ्नो प्राथमिकता र सामुहिक दायित्व भएको उल्लेख गरेका थिए। निजी विद्यालयहरुको असन्तुष्टिका बाबजुद आजबाट पाकिस्तानमा स्कुल सुरु भएको छ। जसले तीन चरणमा गरेर सबै विद्यार्थीलाई ६ महिनापछि स्कुल…

    विस्तृतमा पढ्नुस्

  • अनलाइन कक्षा लिएका विद्यालयले शुल्क लिने बाटो खुल्यो, प्रविधिको पहुँचमा नभएका विद्यार्थीको बारेमा निर्देशिकामा यस्तो छ प्रावधान

    अनलाइन कक्षा लिएका विद्यालयले शुल्क लिने बाटो खुल्यो, प्रविधिको पहुँचमा नभएका विद्यार्थीको बारेमा निर्देशिकामा यस्तो छ प्रावधान

    काठमाडौ: शिक्षा मन्त्रालयले विद्यार्थी सहजिकरण निर्देशिका जारी गरेको छ। जसअन्तर्गत अब विद्यालयहरुलाई अनलाइन कक्षा संचालन गरि विद्यार्थीहरुलाई पढाएबापत् मासिक शुल्क लिन बाटो खुलेको छ। पछिल्लो समय अनलाइन कक्षाको शुल्क निजी स्कुलले लिन/नलिने भन्ने बारे बहसहरु चलिरहेकोमा यो कार्यविधिले त्यसका लागि पनि बाटो खोलिदिएको हो। ‘विद्यालयले लिनपाउने शुल्क प्रचलित कानुनको अधिनमा रही स्थानीय तहले स्वीकृत गरेबमोजिम हुनेछ।’ कार्यविधिको बुँदा ३० मा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाभन्दा डरलाग्दो घृणा : के ‘स्टिग्मा फ्याक्टर’ले गर्दैछ काम?

    कोरोनाभन्दा डरलाग्दो घृणा : के ‘स्टिग्मा फ्याक्टर’ले गर्दैछ काम?

    काठमाडौं : साउनको अन्तिम साता नेपाली फुटबल टोलीको अभ्यास सुरु हुने तयारी थियो। विश्वकप र एसिया कपको छनोटका लागि खेलाडीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाइसकेको थियो। अभ्यास अघि खेलाडीको कोरोना परीक्षण पनि गरियो जसमा एरिक विष्टको पोजेटिभ देखियो। चार महिना लामो लकडाउन सकिएपछि अस्ट्रेलिया र चाइनिज ताइपेइविरुद्धका प्रतियोगिताको तयारी गर्नु थियो। मैदानमा उत्रने तयारी गरिरहेका विष्टमा कोरोना संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • २५ वर्षअघि आजैको दिन नेपाली क्रिकेट टिमको त्यो पहिलो अन्तर्राष्ट्रिय म्याच ...

    २५ वर्षअघि आजैको दिन नेपाली क्रिकेट टिमको त्यो पहिलो अन्तर्राष्ट्रिय म्याच ...

    आज सेप्टेम्बर ६। नेपाली क्रिकेटको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय म्याच खेलेको दिन। यो २५* वर्षमा नेपालको क्रिकेटले गजबको छलाङ मारेको छ। सीमित स्रोत साधनका बाबजुद नेपाल एक दिवसीय मान्यता पाएको टिम भइसकेको छ। टी-२० विश्वकपमा सहभागिता जनाएर सम्मानजनक प्रतिस्पर्धा पनि गरिसकेको छ नेपालले। २५ वर्ष अघि नेपाली टिमले आजैका दिन बंगलादेशविरुद्ध पहिलो अन्तर्राष्ट्रिय खेल खेलेको थियो। तत्कालीन नेपाली क्रिकेट टिमका उपकप्तान लेख क्षेत्रीले…

    विस्तृतमा पढ्नुस्

  • मेस्सीमाथि विश्वको नजर : बार्सिलोनाबाट ‘रिलिज’ हुन सकेनन् फुटबलका 'लियो', निर्णायक क्षणमा बुबाको रोल

    मेस्सीमाथि विश्वको नजर : बार्सिलोनाबाट ‘रिलिज’ हुन सकेनन् फुटबलका 'लियो', निर्णायक क्षणमा बुबाको रोल

    पछिल्लो समय विश्व खेलकुदमा चासोको विषय बन्यो ‘ला लिगाबाट मेस्सीको बहिर्गमन’। स्पेनिस क्लब बार्सिलोनामा बस्न नचाएको स्पस्ट पारिसकेका मेस्सीको भविष्यलाई लिएर चासो विश्वभर देखियो। मेस्सीले बार्सलोना ‘छोडे’ भनेर विश्वले नै मनस्थिति बनाइसकेको थियो। तर क्लबसँगको ‘रिलिज क्लज’को कारण देखाउँदै एक सिजनका लागि बार्सिलोनामै निर्न्तरता दिने पक्षमा पुगे मेस्सी। बार्सिलोना छाड्ने उनको निर्णयसँगै पछिल्लो केही हप्तायता मेस्सी भित्र्याउन एकातिर क्लबहरुबीच तँछाड…

    विस्तृतमा पढ्नुस्

  • परीक्षाबारे के गर्दैछन् विश्वविद्यालयहरु? केही 'पर्ख र हेर'को अवस्थामा, केहीले बढाए प्रकृया

    परीक्षाबारे के गर्दैछन् विश्वविद्यालयहरु? केही 'पर्ख र हेर'को अवस्थामा, केहीले बढाए प्रकृया

    काठमाडौं : कोभिड १९ को महामारी चलिरहँदा परीक्षा र कक्षा सञ्चालनबारे विद्यालयतहदेखि विश्वविद्यालय तहसम्म बहस चलिरहेको छ। यस्तोमा भर्चुअल माध्यमबाट सिकाइ केही अघि बढे पनि परीक्षा भने अझै अन्योलमा छ। देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यलले भदौ महिनामा स्थगित परीक्षा सञ्चालनको तयारी अघि बढाए पनि दशैं अघि सम्भव नहुने देखेर पछि हटिसकेको छ। पदधिकारीविहीन पोखरा विश्वविद्यालयको अवस्था पनि उही छ। नेपाल…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?

    पूर्वाञ्चल विश्वविद्यालयले ‘टाइम बाउन्ड’ विधिबाट परीक्षा लिँदै, कसरी हुन्छ यो परीक्षा?

    काठमाडौं: कोभिड-१९ को महामारीका कारण कक्षा सञ्चालन र परीक्षाबारे अन्योलको अवस्था चलिरहँदा पूर्वाञ्चल विश्वविद्यालयले भर्चुअल विधिबाट परीक्षा लिने तयारी अघि बढाएको छ। भदौ १४ गते बसेको विश्वविद्यालको प्राज्ञिक परिषद् र कार्यकारी परिषद्को बैठकले वैकल्पिक विधिबाट परीक्षा लिने निर्णय गरेको हो। विश्वविद्यालय परीक्षा सञ्चालनका लागि कार्यविधि समेत मंगलबार सार्वजनिक गरेको छ।  जसमा सेमेस्टर परीक्षा प्रणाली अनुसार स्नातक तथा स्नाकोत्तर तहको नियमित…

    विस्तृतमा पढ्नुस्

  • सीभी बनाउन नेपाली लिगको मोह, लकडाउनले ठमेलमै थुनिएका वम्बा भन्छन् : नेपालीले पनि क्यामरुनको लिग खेल्न सक्छन्

    सीभी बनाउन नेपाली लिगको मोह, लकडाउनले ठमेलमै थुनिएका वम्बा भन्छन् : नेपालीले पनि क्यामरुनको लिग खेल्न सक्छन्

    काठमाडौं : क्यामरुनका २२ वर्षे खेलाडी ड्याडी वम्बाले गएको सिजनमा शहीद स्मारक ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबबाट खेले। उनी जस्तै धेरै खेलाडीहरु ए डिभिजन लिगको प्रतिस्पर्धाका लागि अफ्रिकाका विभिन्न देशहरुबाट नेपाल आए। अझ भन्ने हो भने नेपालका हरेकजसो खेलमा तिनै आएका विदेशी खेलाडीको निर्णायक भूमिका रह्यो। क्यामरुन अर्थात् फिफा वरीयतामा ५५ औं स्थानमा रहेको देश। अनि नेपाल १६२ औं…

    विस्तृतमा पढ्नुस्

  • फेरि तात्यो भर्चुअल शिक्षाको बहस : अनलाइन कक्षामा त्रिविको जोड, तर विद्यार्थी खोज्न नै घनचक्कर

    फेरि तात्यो भर्चुअल शिक्षाको बहस : अनलाइन कक्षामा त्रिविको जोड, तर विद्यार्थी खोज्न नै घनचक्कर

    काठमाडौं : भदौ ७ गते त्रिभुवन विश्वविद्यालयले एक विज्ञप्ति निकाल्दै विद्यार्थीहरुलाई भर्चुअल शिक्षाका लागि तयार रहन निर्देशन दियो। उक्त विज्ञप्तिमा त्रिविले कतिपय विद्यार्थीहरु अझै अनलाइन कक्षा चलिरहँदा पनि विश्वविद्यालयको सम्पर्कमा नआएको भन्दै परीक्षा ब्यवस्थापनमा समस्या भएको उल्लेख गरेको थियो। ‘महामारीलाई तुरुन्तै नियन्त्रणमा लिने स्थिति नरहेको परिप्रेक्षलाई आंकलन गरी विश्वविद्यालयले चैतको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षा सञ्चालन गर्न आफ्ना…

    विस्तृतमा पढ्नुस्

  • छ महिने गर्भवती खेलाडीलाई कुटपिट : झगडा छुट्याउँदा उनीमाथि नै आक्रमण

    छ महिने गर्भवती खेलाडीलाई कुटपिट : झगडा छुट्याउँदा उनीमाथि नै आक्रमण

    सोमवार बेलुकी चन्द्रकला लामगडे खाना खाँदै थिइन्, झापाको मेचीनगर नगरपालिका १३ स्थित चारआलीमा। बेलुकीको करिब ८ बजेको हुनुपर्छ। दुई जनाले एउटा मान्छेलाई लखेट्दै ल्याए - जातीय गाली गर्दै। लखेट्ने व्यक्ति थिए ५२ वर्षीय दुर्गा श्रेष्ठ र उनकी पत्नी विष्णु। लखेटिने व्यक्ति थिए राजन दर्जी। ‘ती व्यक्तिलाई लखेट्दै ल्याएछन्। ए (दमै डुम्रा) तँ क्वारेन्टाइनमा बसेको भन्दै रोडमा कुदाउँदै ल्याए। त्यो दाइले…

    विस्तृतमा पढ्नुस्

  • १३ औं सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता, अघि बढ्यो अनुसन्धान

    १३ औं सागमा ब्याडमिन्टनका सामाग्री खरिदमा अनियमितता, अघि बढ्यो अनुसन्धान

    काठमाडौं : तेह्रौं दक्षिण एसियाली खेलकुदका क्रममा ब्याडमिन्टनतर्फ खेल सामाग्रीहरुमा अनियमितता भएको भन्ने आरोप लागिरहँदा राष्ट्रिय खेलकुद परिषद्(राखेप)ले गठन गरेको उपसमितिले अनुसन्धान अघि बढाएको छ। ब्याडमिन्टनको सामाग्रीमा अनियमितता भएको र सातदोबाटोस्थित खेलपरिसरमा जथाभावी रुख कटान गरिएको विषयमा छानविन गर्न राखेपले उपसमिति गठन गरेको थियो। साउन ३२ गते गठन भएको उक्त समितिले शनिवार जुम बैठक गर्दै परिषदबाट प्राप्त कार्यादेश बमोजिम बसेको…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'दंगल'मा झै छोरीलाई गोल्डमेडलिस्ट बनाउने खेलाडी बुबाको सपना...

    फिल्म 'दंगल'मा झै छोरीलाई गोल्डमेडलिस्ट बनाउने खेलाडी बुबाको सपना...

    'बापू सेहत के लिए, तू तो हानिकारक है ...' यो गीत हो बलिउड फिल्म दंगलको। फिल्मको कहानी पनि रोचक छ। महावीर फोगट (आमिर खान)ले आफूले स्वर्ण पदक नजिते पनि छोरीहरुलाई देशका लागि पदक जिताउने महत्वकांक्षाका साथ 'दंगल' मा पठाउन संघर्ष गर्छन्। धेरै संघर्ष तथा आरोह अवरोहपछि उनका छोरीले पदक पनि जित्छन्। एउटा बाबुले छोरीहरुलाई खेलाडी बनाउन कति दु: ख गरेको हुन्छ? फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • शंकरापुरमा रातभर बाजा र शंख : जारी छ बँदेलसँग स्थानीयको संघर्ष

    शंकरापुरमा रातभर बाजा र शंख : जारी छ बँदेलसँग स्थानीयको संघर्ष

    काठमाडौं : कोराना भाइरसको संक्रमणको जालो बढ्दै गएको छ। वैश्विक महामारीका कारण मानिसहरुलाई आवश्यक कामबिना घरबाहिर ननिस्कन आग्रह गरिएको छ। ‍निस्किए पनि आफै सतर्क हुनु उनीहरुलाई चुनौती छ अहिलेको अवस्थामा। लकडाउन अन्त्य भएपनि संक्रमणको कहर भने बढ्दै जाँदा थप सतर्क हुनुपर्ने आवश्यकता छ। काठमाडौं उपत्यका कोरोना संक्रमणको नयाँ हटस्पट बन्दै गर्दा काठमाडौंकै शंकरापुर नगरपालिकाका केही वडाहरुमा माहोल फरक छ। चाबाहिलस्थित…

    विस्तृतमा पढ्नुस्

  • के पूर्वमन्त्री मोहन बस्नेतले पीसीआर परीक्षण गर्न नमानेकै हुन्? यस्तो छ उनको भनाई

    के पूर्वमन्त्री मोहन बस्नेतले पीसीआर परीक्षण गर्न नमानेकै हुन्? यस्तो छ उनको भनाई

    काठमाडौं : पूर्वमन्त्री मोहनबहादुर बस्नेतको दिवंगत बुवा खड्गबहादुर बस्नेतलाई कोरोना पुष्टि भएपछि बाह्रबिसे नगरपालिकामा तनावको स्थिति सिर्जना भएको छ। यद्यपि यसलाई संक्रमणभन्दा पनि राजनीतिक तनावका रुपमा हेरिएको छ। ८४ वर्षीय बस्नेतको मृत्युको हप्तादिन पछि कोरोना संक्रमण पुष्टि भयो। त्योसँगै दाहसंस्कार भएको क्षेत्र सिल गरिएको छ। अहिले बाह्रबिसे बजार पनि बन्द रहेको नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनले जानकारी दिइन्। 'अहिले बजार क्षेत्र…

    विस्तृतमा पढ्नुस्

  • नर्थपोलमा दौडिएका एक धावक, सुनाउँछन् जितेको गोल्डमेडल एयरपोर्टमै रोकिनुको कथा…

    नर्थपोलमा दौडिएका एक धावक, सुनाउँछन् जितेको गोल्डमेडल एयरपोर्टमै रोकिनुको कथा…

    काठमाडौं : नेपालमा अल्ट्रारेसका खेलाडीहरू बारे पनि चर्चा हुन थालेको छ। ती खेलाडीमध्ये धेरैले चिनेको वा नाम सुनेको पात्र हुन् मीरा राई। उनको लगातारको सफलता नेपालमा मात्र नभइ विश्वमै चर्चाको विषय बन्यो। अल्ट्रारेसमा मीराभन्दा अघि को-को खेलाडी थिए त? सुन्नु पर्ने संख्याले नसुनेको नाम हो भीम गुरुङ। जो १७ वर्षदेखि अल्ट्रा रेस दौडी रहेका छन्। गोरखाको थुमीमा जन्मिएका उनी दौडिएरै यूरोपेली…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell