PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • शतकले पनि हौस्याएन आर्मीका कप्तान भण्डारीलाई, आर्मीका मुख्य तीन खेलाडीले किन खेलेनन् सुरुवाती खेल?

    शतकले पनि हौस्याएन आर्मीका कप्तान भण्डारीलाई, आर्मीका मुख्य तीन खेलाडीले किन खेलेनन् सुरुवाती खेल?

    आजबाट कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट शुरु भयो। उद्घाटन खेलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशमाथि जित निकाल्यो। मुख्य खेलाडीहरु सोमपाल कामी, करण केसी र कुशल मल्ल बिनै उत्रिएको आर्मीले गण्डकीमाथि सहज जित निकाल्यो। आर्मीको जितमा महत्वपूर्ण योगदान रह्यो कप्तान बिनोद भण्डारीको। उनको शतकको सहायतामा आर्मीले विशाल योगफल खडा गरेको थियो। आर्मीका मुख्य खेलाडी नहुँदा…

    विस्तृतमा पढ्नुस्

  • खेलकुदमन्त्री लामाको बलिङ, सदस्य सचिव सिलवालको ब्याटिङ : शुरु भयो प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप

    खेलकुदमन्त्री लामाको बलिङ, सदस्य सचिव सिलवालको ब्याटिङ : शुरु भयो प्रधानमन्त्री राष्ट्रिय क्रिकेट कप

    काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आजबाट सुरु भएको खेलमा आर्मी र गण्डकी प्रदेश भिड्दै छन्। खेलकुदमन्त्री दावा लामा र सदस्य सचिव रमेश सिलवालले बलिङ र ब्याटिङ गरेपछि खेल शुरु भएको छ। कोभिड महामारीसँगै लामो समय मैदान बाहिर रहेका क्रिकेटरहरु राष्ट्रिय प्रतियोगिताका लागि मैदानमा उत्रिएका छन्। यसअघि अघिल्लो महिना नेपाली क्रिकेटरले…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री बादलको प्रश्नैप्रश्न : एकता ठिक कि अस्थिरता? तपाईंहरु तटस्थ बस्न पाउनुहुन्न

    गृहमन्त्री बादलको प्रश्नैप्रश्न : एकता ठिक कि अस्थिरता? तपाईंहरु तटस्थ बस्न पाउनुहुन्न

    काठमाडौं: गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अविश्वासको प्रस्तावबाट प्रधानमन्त्री हटाउने प्रयास गरेर अस्थिरता सिर्जना गर्न खोजिएको आरोप लगाएका छन्। अखिल नेपाल खेलकुद महासंघको प्रशिक्षणमा बोल्दै बादलले सरकारलाई काम गर्न अवरोध गर्न खोजिँदा संसद विघटन गर्न बाध्य हुनुपरेको बताए। ‘समाज निरन्तर अघि बढ्छ। तर, यहाँ अवरोध खडा गरियो। त्यसलाई हटाउन हामी लागेका छौं। सबै परिवर्तनकारी हुन्छन्, त्यसलाई परिवर्तनशील भन्छौं। आज यहीँ समाजको…

    विस्तृतमा पढ्नुस्

  • लयमा फर्कँदै क्रिकेट : पीएम कप महिला क्रिकेटले ल्याएको 'चार्म'

    लयमा फर्कँदै क्रिकेट : पीएम कप महिला क्रिकेटले ल्याएको 'चार्म'

    प्रधानमन्त्री कप महिला क्रिकेट सकिएको छ। आइतवार सम्पन्न फाइनल खेलमा एपीएफलाई हराउँदै प्रदेश १ ले पहिलो पटक प्रधानमन्त्री कपको उपाधि उचाल्यो। तर कथा यति होइन, यो प्रतियोगिता नेपालमा महामारीका बीच खेल फर्किएको एउटा संकेत पनि हो। विश्वभर क्रिकेटको माहोल बनिसक्दा नेपाली क्रिकेटमा पनि एउटा राष्ट्रिय स्तरको खेल सम्पन्न भयो। त्यो पनि काठमाडौंमा नभएर दाङमा। नयाँ ठाउँ र दर्शकहरुका बीच सम्पन्न…

    विस्तृतमा पढ्नुस्

  • फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

    फुटबलको कोरोना वर्ष : खेल थोरै, महत्वकांक्षा धेरै

    कोरोना महामारी नफैलिँदासम्म नेपालले विश्वकप छनोट खेल्ने तयारीमा रहेकाले फुटबलको माहोल बन्दै थियो। सागको उपलब्धिले हौसिएको नेपाली फुटबलमा सिनियर टोलीले पनि लामो समयपछि घरेलु मैदानमा खेल्न पाउँदै गर्दा उत्साहित थियो। तर कोरोनाका कारण महामारी फैलिदियो। शहीद स्मारक बी डिभिजन लिग त आधामै रोकियो। र, अन्य मुख्य प्रतियोगिताहरु पनि सँगसँगै प्रभावित बने। नेतृत्वमा देखिएको फाटो महामारीका क्रममा लकडाउन चलिरहँदा फुटबलमा विश्वकप…

    विस्तृतमा पढ्नुस्

  • क्रिस गेल आउने भनेर जगमगाएको क्रिकेटको क्रेज बिथल्यो कोरोनाले : प्रि कोभिड ‍औसत, पोस्ट कोभिड आशाको किरण

    क्रिस गेल आउने भनेर जगमगाएको क्रिकेटको क्रेज बिथल्यो कोरोनाले : प्रि कोभिड ‍औसत, पोस्ट कोभिड आशाको किरण

    सन् २०२० मा खेल क्षेत्र ठप्प बन्यो। पछि जति खेल भए प्राय: दर्शक बिहिन मैदानमा भए। सालको अन्त्यतिर विश्वभर क्रिकेटका खेलहरु भए। तर खाली दर्शक स्टेडिएममा अटाएनन्। मैदानमा खेलाडीमा देखिए। उनीहरुलाई हौसला दिन दर्शकहरुको हुटिङ स्पिकरमा बजाइयो। विश्व क्रिकेटले विस्तारै गति लिँदै गर्दा नेपाली क्रिकेट क्षेत्रभने अझै कोरोनाकालबाट माथि उठन् सकेको छैन। क्रिकेट नेपाली क्रिकेट टीम सहभागी हुने तालिकाहरु आउँदै…

    विस्तृतमा पढ्नुस्

  • खेलकुद मन्त्रालयमा जगत विश्वकर्माको तीन वर्षे कार्यकाल : खेलाडी रुष्ट, सफलता यस्ता

    खेलकुद मन्त्रालयमा जगत विश्वकर्माको तीन वर्षे कार्यकाल : खेलाडी रुष्ट, सफलता यस्ता

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ दल नेकपा सत्ता र सडक गरी दुई ठाउँमा बाँडिएको छ। यसले नेपाल कम्युनिस्ट पार्टीको राजनीतिमा एकखाले उथलपुथल ल्याइदिएको छ। सत्तामा प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली छन् भने सडकमा प्रचण्ड-माधव नेपाल समूह। यसैबीच प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै केही मन्त्रीहरुले राजीनामा पनि दिए। त्यसको केही दिनपछि नै प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल विस्तार पनि गरे। मन्त्रिमण्डल विस्तारमात्र…

    विस्तृतमा पढ्नुस्

  • महामारीमा नेपाली खेलकुदको जोडघटाउ, वर्ष दिनमा कोरोनाको ग्रहणले खेल क्षेत्रमा के भयो, के भएन?

    महामारीमा नेपाली खेलकुदको जोडघटाउ, वर्ष दिनमा कोरोनाको ग्रहणले खेल क्षेत्रमा के भयो, के भएन?

    गएको डिसेम्बरमा नेपालमा दक्षिण एसियाली खेलकुद साग आयोजना भयो। जसमा नेपालले राम्रै सफलता हात पार्‍यो। सन् २०२० सुरु हुँदै गर्दै नेपालमा खेलकुदको माहोल थियो। यो वर्षको खेलकुदलाई कोरोना महामारीअघिको खेलकुद र न्यु नर्मलपछिको खेलकुदका रुपमा विश्लेषण गर्दा उपयुक्त हुने देखिन्छ। कोरोना अघि जमेको खेलकुद साग सकियो। लगत्तै शहीदस्मारक ए डिभिजन लिग सुरु भयो। यो वर्षको फेब्रुअरी १५ मा इतिहासमै पहिलो…

    विस्तृतमा पढ्नुस्

  • अखिलमा ओली गुटको ५८ प्रतिशत बहुमतको दाबी, प्रचण्ड माधव-समूहका तामाङको चुनौती : ४० प्रतिशत पुर्‍याएर देखाओ

    अखिलमा ओली गुटको ५८ प्रतिशत बहुमतको दाबी, प्रचण्ड माधव-समूहका तामाङको चुनौती : ४० प्रतिशत पुर्‍याएर देखाओ

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा दुई भागमा बाँडिएको छ र अहिले द्वन्द्व चलिरहेको छ वैधानिकताको। प्रचण्ड-माधव नेपाल समूहले ओलीको कदम असंवैधानिक भएको भन्दै सडकमै उत्रिएर बिरोध गरिएको छ भने ओली समूह प्रधानमन्त्रीको बचाउमा उत्रिएको छ। नेकपाको टकराव अहिले यसको भातृसंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयू) मा पनि छरपस्ट छ।…

    विस्तृतमा पढ्नुस्

  • साहसिक खेलको कुरा: हिरामाथि बसेर फलाम खोज्न दौडिएपछि के हुन्छ?

    साहसिक खेलको कुरा: हिरामाथि बसेर फलाम खोज्न दौडिएपछि के हुन्छ?

    'सेन्टर' र 'मार्जिन'। नारीवाद, बिनिर्माणवाद लगायतका सिद्धान्तहरुमा प्रयोग गरिने यो टर्मलाई नेपाली खेलकुदमा प्रयोग गर्ने हो भने सेन्टरमा फुटबल, क्रिकेट, मार्सलआर्ट जस्ता खेलहरु आउनेछन् भने मार्जिनमा कमैमात्र नाम सुनिने माउन्टेन बाइक, ‍र्‍याफ्टिङ, रक क्लाइम्बिङ, क्यानोइङ जस्ता खेलहरु आउँछन्। यही हिसाबले राज्यको लगानी पनि सेन्टर र मार्जिनमा फरक पर्ने त भइहाल्यो। अघिल्लो वर्ष १३ औं दक्षिण एसियाली खेलकुद सम्पन्न हुँदा ५१…

    विस्तृतमा पढ्नुस्

  • स्पोर्टस् पोलिटिक्समा कतार र साउदीको रस्साकस्सी : नेपाललाई फाइदा के?

    स्पोर्टस् पोलिटिक्समा कतार र साउदीको रस्साकस्सी : नेपाललाई फाइदा के?

    काठमाडौं : केही दिन अघिमात्रै २०३० को एसियन गेम्स कतारको दोहामा र सन् २०३४ को एसियन गेम्स् साउदी अरबको रियादमा हुने तय भयो। सन् २०३० मा एसियन गेम्सका लागि प्रतिस्पर्धामा रहेका र राजनीतिक हिसाबले पनि खासै राम्रो सम्बन्ध नभएका यी दुई देशबीच देशबीच आयोजनाका लागि प्रतिस्पर्धा चर्कै थियो। यी देशले आयोजनाका लागि मतदानमा सहयोगको अपेक्षाका लागि नेपाल ओलम्पिक कमिटीसँग पनि आग्रह गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • रोकिएका लिग माघबाट सञ्चालन गर्न एन्फाको प्रस्ताव

    रोकिएका लिग माघबाट सञ्चालन गर्न एन्फाको प्रस्ताव

    काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्थगित खेल प्रतियोगिताहरु सञ्चालनको लागि राष्ट्रिय खेलकुद परिषद्मा प्रस्ताव पेश गरेको छ। एन्फाले शहीद स्मारक बी डिभिजन लिग २०७६/७७ का बाँकी खेलहरु, प्रदेश लिग, एन्फा प्रेसिडेन्ट लिग, राष्ट्रिय महिला लिग सञ्चालनको स्वीकृतिको लागि आइतवार प्रस्ताव गरेको हो। यसअघि मंसिर २५ गते बसेको एन्फा केन्द्रीय कार्यसमिति बैठकले स्थगित प्रतियोगितालाई सञ्चालनका लागि राखेप समक्ष प्रस्ताव गर्ने निर्णय…

    विस्तृतमा पढ्नुस्

  • फागुनमा राष्ट्रिय खेलकुद गराउने मुडमा छैनन् खेल पदाधिकारी, अधिकांश खेल संघ भन्छन्, 'तयार छौं तर कोरोनाको डर छ'

    फागुनमा राष्ट्रिय खेलकुद गराउने मुडमा छैनन् खेल पदाधिकारी, अधिकांश खेल संघ भन्छन्, 'तयार छौं तर कोरोनाको डर छ'

    काठमाडौं : नवौं राष्ट्रिय खेलकुद आयोजना हुने मिति नजिकिँदै गएको छ।  फागुनमा सञ्चालन हुने भनिएको प्रतियोगिताको मिति जति नजिकिँदै छ त्यति नै महामारीबीच प्रतियोगिता होला कि नहोला भन्ने द्विविधा पनि थपिँदै गएको छ। कोभिड १९ को वर्तमान अवस्था र आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तयारी नपुगेको अजस्थामा तय मितिमा नै प्रतियोगिता नहुने लगभग पक्का भइसकेको छ। यद्यपि, आधिकारिक घोषणा भने हुन बांकी छ। लामो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय टिममा डेब्युपछि कोरोना महामारीबीच बंगलादेशी मैदानमा उत्रिँदा…

    राष्ट्रिय टिममा डेब्युपछि कोरोना महामारीबीच बंगलादेशी मैदानमा उत्रिँदा…

    अघिल्लो साल शहीद स्मारक ए डिभिजन लिग सकियो, बी डिभिजन लिग चल्दै गर्दा कोरोना महामारी आयो। त्यसपछि आधा वर्ष फुटबल ठप्प रह्यो। खेलाडीहरु घर भित्रै थुनिए। खेल र अभ्यास नहुँदा खेलाडी चिन्तामा परे। बीचमा एकपटक विश्वकप छनोटका खेलको तयारीका लागि खेलाडीको कोभिड परीक्षण पनि गराइयो। तर संक्रमण बढेपछि प्रतियोगिता पछि सर्‍यो। अभ्यास पनि। महामारीपछि नेपाली फुटबल जुर्मुरायो बंगलादेशसँगको सिरिजका लागि।…

    विस्तृतमा पढ्नुस्

  • मनाङका कप्तान श्रेष्ठ भन्‍छन् : के खेल्नु फुटबल?

    मनाङका कप्तान श्रेष्ठ भन्‍छन् : के खेल्नु फुटबल?

    काठमाडौं: मंसिर १७ गते अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणका लागि खेलाडीहरुलाई बोलाउने जनायो। कोरोना महामारीका क्रममा लामो समय ठप्प नेपाली खेलकुद बंगलादेश सिरिज पछि जुर्मुराएको थियो। बंगलादेशमा दुई खेलको सिरिजमा एक हार र एक बराबरी खेल्दै समग्रमा पराजित भएर टोली नेपाल फर्कियो। एक हप्ताको छोटो तयारी पछि बंगलादेश सिरिजका लागि गएको नेपाल र घरेलु टोली दुबैको लक्ष्य थियो विश्वकप छनोट…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा श्यामश्वेत टेलिभिजनसँगै उदाएको म्याराडोनाको त्यो क्रेज…

    काठमाडौंमा श्यामश्वेत टेलिभिजनसँगै उदाएको म्याराडोनाको त्यो क्रेज…

    नेपालमा 'बहुदल कि पञ्चायत' भन्ने माहोल थियो। काठमाडौंमा भर्खरै टेलिभिजन भित्रैएको अवस्था र सीमित व्यक्तिहरुसम्ममात्रै त्यसको पहुँच। अनि १९८६ को विश्वकप। केही भाग्यमानी नेपालीहरुले श्यामश्वेत टिभीमा हेरेका थिए त्यो विश्वकप। जसमा अर्जेन्टिनाले ट्रफी उचाल्यो। भारतबाट प्रसारण हुने दुरदर्शन हेर्नेले टेलिभिजनमा लाइभ हेर्न पाए फाइनल। नेपाल टेलिभिजनमा हेर्नेले अलि समय ढिलो। त्यो विश्वकपमा नायक भएर उदाएका थिए, डिएगो अर्मान्डो म्यारोडोना। जसको…

    विस्तृतमा पढ्नुस्

  • पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

    पुष्पा भण्डारीको जुत्ताको कथा : जो दौडिइरहिन्

    तिहार सुरु हुँदै थियो। सरकारले स्वास्थ्य मापदण्ड अपनाएर कोरोना संक्रमणले महिनौंदेखि ठप्प खेलकुद गतिविधि सञ्चालनको अनुमति दियो। त्यहीबेला नेपालगञ्जमा म्याराथन आयोजना गरियो। सागका स्वर्णपदक विजेतासमेत रहेका एपीएफका गोपीचन्द्र पार्कीले म्याराथन जित्दै ओलम्पिकमा स्थान सुरक्षित गरे। उता महिलातर्फ हाफ म्याराथनमा प्रथम भएकी थिइन् पुष्पा भण्डारी। म्याराथन आयोजना हुँदै गर्दा म आफ्नै घरमा थिएँ। दशैंमा घर नगएकाले तिहारमा बसाइ अलि लम्बियो। घर…

    विस्तृतमा पढ्नुस्

  • मावल जाँदा धावक जीवनले देखेको सम्भावना : यो हुन सक्छ ट्रेल रेसको नयाँ रुट

    मावल जाँदा धावक जीवनले देखेको सम्भावना : यो हुन सक्छ ट्रेल रेसको नयाँ रुट

    -सिङ्लापास स्तुपा हुँदै गणेश हिमाल जाने पुरानो रुट हो। धेरै अघि ट्रेकिङमा हिँडेका विदेशीहरु लुटिए यही रुटमा। अनि त्यो ठाउँ ‘ब्ल्याक लिस्ट’मा परेको थियो। त्यसपछि पर्यटक जान बन्द भयो। अहिले त त्यो प्रतिबन्ध हटिसकेको छ। -सिङला चाहिँ धादिङको झरलङ भन्ने ठाउँमा पर्छ। त्यहाँ धादिङ, रसुवा र नुवाकोटबाट जान मिल्छ। यो ठाउँ खासमा भेडी गोठ राख्ने ठाउँ हो। -काठमाडौंबाट धेरै टाढा…

    विस्तृतमा पढ्नुस्

  • दशैँपछि कराँतेको अभ्यास शुरु, खेलकुद फर्काउन अझै समन्वयकै कमी

    दशैँपछि कराँतेको अभ्यास शुरु, खेलकुद फर्काउन अझै समन्वयकै कमी

    काठमाडौं : लकडाउनयता अभ्यासमा जुटिरहेको खेल हो कराँते। ओलम्पिकको तयारीका लागि भन्दै लकडाउनयता पटकपटक अभ्यास शुरु हुँदै रोकिँदै गर्‍यो। पछिल्लो समय असोजको पहिलो साताबाट सञ्चालनमा आएको अभ्यास फूलपातीयता रोकिएको थियो जुन आजबाट सातदोबाटोस्थित कराँतेको कभर्डहलमा सञ्चालनमा आएको छ। त्यसो त करातेको यो तयारी ओलम्पिकलाई केन्द्रीत गरेर शुरु गरिएको हो। ओलम्पिकका लागि भने अनु अधिकारी र नवीन रसाइलीले ट्रेनिङ गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • जम्दै विश्व खेलकुद, नेपाली खेलाडीलाई भने लयमा फर्कने चुनौती

    जम्दै विश्व खेलकुद, नेपाली खेलाडीलाई भने लयमा फर्कने चुनौती

    काठमाडौं : दर्शक बिहिन स्टेडियममा भइरहेको इण्डियन प्रिमियर लिग (आईपीएल) का खेलहरु रोमाञ्चक बन्दै गइरेहेको छ। उता युरोपका शीर्ष फुटबल लिगहरु धमाधम चलिरहेका छन्। आईपीएल लगत्तै पनि अन्तर्राष्ट्रिय क्रिकेटका विभिन्न सिरिजहरु तय भइसकेका छन्। अर्थात सुरक्षा सतर्कता अपनाउँदै कोरोना महामारीबीच पनि विश्वखेलकुद पुरानै लयमा फर्किएको आभास हुन थालेको छ। च्याम्पियन्स लिग अन्तर्गतको रसियामा भएको खेलमा त दर्शकहरुको उपस्थिति नै देख्न पाइयो।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell