PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास

    यसपालाको ओलम्पिकमा महिला सहभागीको वर्चश्व : लैंगिक सन्तुलनको बन्यो इतिहास

    इन्टरनेशनल ओलम्पिक कमिटीको प्रचारलाई मान्ने हो भने यसपालिको टोकियो ओलम्पिक लैङ्गिक समानताको 'ल्याण्डमार्क' नै हो र इतिहासकै 'सबैभन्दा लौंगिक सन्तुलित' ओलम्पिक हो। वास्तवमा ओलम्पिकको इतिहासलाई लैङ्गिक समानताका हिसाबले हेर्ने हो भने खास राम्रो ट्र्याक रेकर्ड भेटिँदैन। १९ औं शताब्दीको अन्त्यमा आधुनिक ओलम्पिक सुरु हुँदै गर्दा महिलाहरु सीमान्तकृत हुन पुगेको बहसहरु चलेका थिए। इन्टरनेशनल ओलम्पिक कमिटीका संस्थापक मध्येका चार्स पिअरे डे कौबर्टिनले…

    विस्तृतमा पढ्नुस्

  • सक्रियता बढाउँदै पहिलो पटक 'ए' डिभिजनमा उक्लिएको सातदोबाटो : खेलाडी भित्र्याउन भ्याइनभ्याइ, शीर्ष तीनमा अटाउने लक्ष्य

    सक्रियता बढाउँदै पहिलो पटक 'ए' डिभिजनमा उक्लिएको सातदोबाटो : खेलाडी भित्र्याउन भ्याइनभ्याइ, शीर्ष तीनमा अटाउने लक्ष्य

    काठमाडौं:  शहीद स्मारक ए डिभिजन असोज तीन गतेबाट सुरु गर्ने निर्णय अखिल नेपाल फुटबल संघ एन्फाले गरेसँगै त्यसको तयारीका लागि क्लबहरु जुट्न थालेका छन्। त्यसमध्ये पनि खेलाडी अनुबन्धन र तयारीका हिसाबले हतारिन थालेको देखिन्छ गत फागुनमा सम्पन्न शहीद स्मारक 'बी' डिभिजन लिगबाट च्याम्पियन बन्दै पहिलोपटक 'ए'मा उक्लिएको सातदोबाटो युथ क्लब। हुन पनि पहिलो पटक 'ए' डिभिजन लिग मा इन्ट्री मारेको…

    विस्तृतमा पढ्नुस्

  • लन्डनमा 'पेपो'ले पूरा गर्लान् त आफ्ना बुवा किएजाको अधुरो सपना?

    लन्डनमा 'पेपो'ले पूरा गर्लान् त आफ्ना बुवा किएजाको अधुरो सपना?

    युरो कप २०२० को फाइनलमा इटाली र इङ्ग्ल्याण्ड आइतवार राति लण्डनस्थित वेम्बली स्टेडियममा आमनेसामने हुँदैछन्। पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्याण्ड र एक पटकको विजेता रहिसकेको इटाली दुवैको लक्ष्य हो : उपाधि। बलिया प्रतिद्वन्द्वीलाई पन्छाउँदै फाइनल पुगेका दुवै टोलीमा केही यस्ता सक्षम खेलाडी छन् जसले खेलको 'मोमेन्टम'लाई कुनै पनि बेला आफ्नो पक्षमा ढाल्ने सामर्थ्य राख्छन्।  यसअघिका २७ खेलहरुमा इटालीले इङ्ग्ल्याण्डविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टोली, कुवेतमा सुध्रिएको हो त प्रदर्शन?

    विश्वकप छनोटको खेल खेलेर स्वदेश फर्कियो नेपाली टोली, कुवेतमा सुध्रिएको हो त प्रदर्शन?

    काठमाडौं : विश्वकप छनोट अन्तर्गतको खेलहरु खेलेर नेपाल आज स्वदेश फर्किएको छ। कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण सम्हालेपछि छोटो तयारीपछि इराक हुँदै कुवेत पुगेको नेपाली टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो भने विश्वकप छनोट अन्तर्गतको खेलमा चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग खेलेको थियो। जसमा चाइनिज ताइपेईमाथि २-० को जित निकालेको नेपालले जोर्डन र अस्ट्रेलियासँग समान ३-० ले पराजय ब्यहोरेको थियो। त्यसअघि…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गरेको मिहिनेत यसरी भयो 'बालुवामा पानी', कमजोरी कसको?

    अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गरेको मिहिनेत यसरी भयो 'बालुवामा पानी', कमजोरी कसको?

    काठमाडौं : कोभिड महामारीका कारण वैशाख मध्यबाट काठमाडौंमा उपत्यकामा निषेधाज्ञा जारी भयो। जसै कोभिड-१९ का संक्रमितको संख्या बढ्दै गयो, निषेधाज्ञाको श्रृङ्खला पनि तन्किँदै गयो। अरु क्षेत्रजस्तै खेलकुदमा पनि त्यसको प्रभाव पर्ने नै भयो। निषेधाज्ञा लाग्दाताका फुटबलको नेपाल सुपर लिग (एनएसएल) लाई छाडेर अन्य प्रतियोगिता बन्द रहे। अधिकांश प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशमा निषेध गरिएको क्षेत्रमा प्रष्ट शब्दमा लेखिएको थियो…

    विस्तृतमा पढ्नुस्

  • कुवेतमा बढ्दै किरणको आत्मविश्वास : नयाँ फुटबल अनुभव गर्न पाएका छौं

    कुवेतमा बढ्दै किरणको आत्मविश्वास : नयाँ फुटबल अनुभव गर्न पाएका छौं

    काठमाडौं: विश्वकप छनोटको खेलहरु खेल्न नेपाली टोली कुवेतमा छ। इराकसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको नेपाली टोली चाइनिज ताइपेइमाथि जित निकालेको थियो। इराकसँग ६-२ को पराजय ब्यहोर्दा फुटबल विश्लेषक र समर्थकले देखाएको कमजोर पक्ष थियो डिफेन्स र किपरबीच समझदारीको अभाव। तर चाइनिज ताइपेइविरुद्धको खेलमा नेपालको डिफेन्स र गोलकिपिङ दुबै उत्कृष्ट देखियो। नेपाली गोलपोस्ट सम्हालेका थिए कप्तान तथा गोलकिपर किरण चेम्जोङले।…

    विस्तृतमा पढ्नुस्

  • विश्वकप छनोटको खेल खेल्न नेपाली टोली कुवेतमा : अरु देशको तुलनामा नेपाली टोली कति बलियो? यस्तो छ मिश्रको विश्लेषण

    विश्वकप छनोटको खेल खेल्न नेपाली टोली कुवेतमा : अरु देशको तुलनामा नेपाली टोली कति बलियो? यस्तो छ मिश्रको विश्लेषण

    विश्वकप क्वालिफायर्स अन्तर्गतका खेलहरु खेल्न नेपाली टोली कुवेतमा पुगेको छ। कुवेत पुग्नुअघि नेपालले शनिवार एसियाको बलिया टिममध्येको इराकसँग प्रतिस्पर्धा गर्‍यो। उक्त मैत्रीपूर्ण खेलमा नेपालले ६-२ गोलअन्तरको फराकिलो हार त ब्यहोर्‍यो तर पाठ पनि त्यतिकै सिक्ने अवसर मिल्यो। इराकविरुद्धको खेलमा गोल गरेका मनिष डाँगीको शब्दमा भन्ने हो भने: रिजल्ट राम्रो नभए पनि धेरै कुरा सिक्न पाएजस्तो भयो। यो एउटा राम्रो अनुभव…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

    नेपाली फुटबल टोली इराकमा, यस्तो छ नेपालका चार प्रतिस्पर्धीको पछिल्लो प्रदर्शन

    काठमाडौं : नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेल र विश्वकप क्वालिफायर्स अन्तर्गतका लागि इराक प्रस्थान गरेको छ। मंगलवार बेलुकी १० बजेको कतार एयरवेजको फ्लाइटमार्फत नेपाली टोली इराक गएको हो। नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा रहेको नेपाली टोलीले यसपटकको भ्रमणमा इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने चाइनिज ताइपेइ, जोडर्न र अस्ट्रेलियासँग विश्वपकप छनोट अन्तर्गतको खेल खेल्नेछ। विश्वकप क्वालिफायर्सको समूह बी मा रहेको नेपालले…

    विस्तृतमा पढ्नुस्

  • तयारीमा व्यस्त युवा खेलाडीले भरिएको राष्ट्रिय टोली, आउला त नेपाली फुटबलमा नयाँ आयाम?

    तयारीमा व्यस्त युवा खेलाडीले भरिएको राष्ट्रिय टोली, आउला त नेपाली फुटबलमा नयाँ आयाम?

    काठमाडौं: भोलि मंगलवार नेपाली फुटबल टोली इराकसँगको मैत्रीपूर्ण खेलका लागि इराक जाँदैछ। त्यो भन्दा महत्वपूर्ण विश्वकप छनोट अन्तर्गतको बाँकी खेल पनि खेलेर फर्कनेछ नेपाल। नेपाल सुपर लिग नसकिँदै यसका लागि तयारी सुरु गरिसकेका थिए नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले। सँधैको भन्दा यसपटक राष्ट्रिय टोली फरक छ। राष्ट्रिय टोलीमा आधा दर्जन खेलाडीले त पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउँदै छन्। त्यसमा केही…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिगलाई फर्केर हेर्दा : गोलमा विदेशी खेलाडीको बोलवाला, घरेलु लिगमा सम्भावना बढायो कति?

    नेपाल सुपर लिगलाई फर्केर हेर्दा : गोलमा विदेशी खेलाडीको बोलवाला, घरेलु लिगमा सम्भावना बढायो कति?

    काठमाडौं :  नेपाल सुपर लिग (एनएसएल) का सुरुवाती केही खेल चल्दै गर्दा काठमाडौं उपत्यकामा बढ्दो कोरोना महामारीका कारण निषेधाज्ञा जारी भयो। जसको निषेध गरिएका कुराहरुमा स्पस्ट उल्लेख थियो: समूहमा खेलिने खेल पनि। लगत्तै जारी एनएसएल के हुने भनेर अन्योल उत्पन्न भयो। तर खेलकुद मन्त्रालयमार्फत सिसिएमसीमा सिफारिस भएसँग स्वास्थ्य मापदण्ड पुरा गरेर एनएसएलले प्रतियोगिता निरन्तरताको अनुमति पायो। नेपाली फुटबलमा पहिलो पटक…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?

    एनएसएल प्लेअफमा नपुगेका तीन क्लब : कहाँ चुके, किन सकेनन् सम्हालिन?

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) मा लिग चरणका खेलहरु सकिएर प्लेअफका खेलहरु सुरु हुँदैछन्। प्रतियोगितामा काठमाडौं रेजर्स १३ अंक जोडेर शीर्षस्थानमा रहँदै प्लेअफका लागि क्वालिफाइ भयो भने धनगढी एफसी १० अंक जोडेर दोस्रो स्थानमा रहँदै क्वालिफाइ भयो। त्यस्तै तेस्रो स्थानमा ललितपुर सिटी र चौथो स्थानमा बुटवल लुम्बिनी एफसी रहँदै प्लेअफको यात्रा तय गर्‍यो। बाँकी तीन टीम पोखरा थण्डर्स, विराटनगर सिटी…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिग : शीर्षस्थान संघर्षमा तीन टिम अघिअघि, दुई टिम पछिपछि, दुई टिमले निकाल्नै सकेन जित

    नेपाल सुपर लिग : शीर्षस्थान संघर्षमा तीन टिम अघिअघि, दुई टिम पछिपछि, दुई टिमले निकाल्नै सकेन जित

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को चौथो चरण सकिएको छ। आजबाट पाँचौ चरणको खेल सुरु हुँदै गर्दै शीर्षस्थानका लागि भने प्रतिस्पर्धा उच्च देखिएको छ। चौथो चरण सकिँदा शीर्ष तीनमा रहेका तीन टोलीहरुको समान ७ अंक छ। त्यस्तै चौथो र पाँचौ स्थानमा रहेका बुटवल लुम्बिनी र पोखरा थण्डर्सको समान ५/५ अंक छ भने प्रतियोगितामा जितबिहीन ललितपुर सिटी र एफसी चितवन ३…

    विस्तृतमा पढ्नुस्

  • नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

     नेपाल सुपर लिगः मिठा कुरा, नमिठा कुरा

    काठमाडौं : कोरोना भाइरसको दोस्रो लहरले गर्दा देश पोहोरकै अवस्थामा पुगेको छ। कोभिडको त्रास र अन्योलबिच घरभित्रै थुनिएका छन् जनता। पोहोर सालको लकडाउनले पनि हामीले धेरै कुरा सिक्न सकेनौं। न त शैक्षिक क्षेत्र नै चलायमान हुन सक्यो न त जनताको जीवन शैली नै। ३१ जिल्लामा भएको निषेधाज्ञाले नागरिको जिजीविषा नै ठप्प पारेको छ। सबै क्षेत्र ठप्प हुँदा यसपटक खेल क्षेत्र भने…

    विस्तृतमा पढ्नुस्

  • 'कीर्तिमानी' त्रिदेशीय सिरिजका बिर्सनै नसक्ने ब्याटिङ र क्रेज

    'कीर्तिमानी' त्रिदेशीय सिरिजका बिर्सनै नसक्ने ब्याटिङ र क्रेज

    काठमाडौं: शनिवार नेदरलयाण्ड्समाथि सहज जित निकाल्दै नेपालले त्रिदेशीय सिरिजको उपाधि उचाल्यो। एक हप्तासम्म चलेको नेपाल, नेदरल्याण्ड्स र मलेसियाबीचको सिरिजमा उत्कृष्ट प्रदर्शन गरेको नेपालले मात्र एक खेलमा मात्रै हार व्यहोर्‍यो। खासगरी फितलो ब्याटिङका कारण आलोचित रहने नेपालले यसपटको भने ब्याटिङ सुधार्‍यो। महामारीले झण्डै एक वर्ष खेलकुद ठप्प पारे पनि नेपाली क्रिकेटमा देखिएको सुधारलाई लगातार राष्ट्रिय स्तरका दुई ठूला प्रतियोगिताको प्रभाव, नयाँ…

    विस्तृतमा पढ्नुस्

  • बन्द रंगशालामा भोलिबाट एनएसएल : खेलाडीलाई कोभिड भए के छ तयारी?

    बन्द रंगशालामा भोलिबाट एनएसएल : खेलाडीलाई कोभिड भए के छ तयारी?

    काठमाडौं: नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करण भोलि (शनिबार) बाट दशरथ रंशगशालामा सुरु हुँदैछ। नेपालमा पहिलोपटक आयोजना हुन गइरहेको फ्रेन्चाइज फुटबल लिग एनएसएलको पहिलो खेलमा काठमाडौं रेजर्स र ललितपुर एफसी आमनेसामने हुनेछन्। प्रतियोगिताको आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टका सिइओ सुदीप शर्माले प्रतियोगिताको सबै तयारी सकिएको जनाए। प्रतियोगितामा सहभागी हुनै सबै घरेलु र विदेशी खेलाडी सम्बन्धित टिमको क्याम्पमा पुगिसकेको…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरमा कीर्तिमान बनाउन चुके करण : आउने खेलमा बन्ला त 'फास्टेस्ट फिफ्टी'?

    कीर्तिपुरमा कीर्तिमान बनाउन चुके करण : आउने खेलमा बन्ला त 'फास्टेस्ट फिफ्टी'?

    एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरिसकेको नेपालले लिग चरणको अन्तिम खेलमा मलेसियालाई हराउँदै शीर्ष स्थानमा रहेर त्रिदेशीय टी २० सिरिजको फाइनल प्रवेश गर्‍यो। नेपाल र मलेसियाबीचको खेलमा सबैभन्दा रोचक पक्ष थियो करण केसीको ब्याटिङ। उनले १३ बलमा ७ छक्काको सहायतामा ४५ रन बनाए। खेलको एकसमय यस्तो थियो कि उनले युवराज सिंहले टी २० मा बनाएको 'फास्टेस्ट फिफ्टी' विश्वकीर्तिमान भंग…

    विस्तृतमा पढ्नुस्

  • स्वास्थ्य मन्त्रालयको अपिल : विद्यालय चलाउ तर भिड नगराउ, शिक्षा मन्त्रालय भने छलफलमा

    स्वास्थ्य मन्त्रालयको अपिल : विद्यालय चलाउ तर भिड नगराउ, शिक्षा मन्त्रालय भने छलफलमा

    काठमाडौं : स्वास्थ्य मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को संक्रमणबाट जोगिन आग्रह गरेको छ। जसमा रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरिएको छ। मन्त्रालयले कोभिड १९ का कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जनाएको छ। अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भिडभाड हुने स्थानमा सुरक्षा अपनाउन अनुरोध गरिएको…

    विस्तृतमा पढ्नुस्

  • फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति

    फाइनल भिडन्तलाई सहज पार्न हार, प्रशिक्षक र कप्तान भन्छन् : मिलेमतो होइन, रणनीति

    काठमाडौं: बुधवार सम्पन्न आरबीबी एनभीए नेशनल वुमन/मेन क्लब च्याम्पियनसिपमा एपीएफले हेल्प नेपाललाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गर्‍यो। तर आज बिहीवार त्यही एपीएफलाई फाइनलमा ३-० को सोझो सेटमै हराउँदै हेल्प नेपाल च्याम्पियन भयो। एपीएफसँगको खेलको नतिजालाई लिएर हेल्प नेपालको आलोचनासमेत भएको छ- मिलेमतोको। बुधवारको खेलमा हेल्प नेपालले विदेशी खेलाडी लगायत पहिलो रोजाइका खेलाडी नउतारेर दोस्रो रोजाइका खेलाडीहरु…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय फुटबलमा विराजको विराम, नयाँ पुस्तालाई सुझाव : मेहनत जारी राखे फुटबलमा अवसरहरु छन्

    अन्तर्राष्ट्रिय फुटबलमा विराजको विराम,  नयाँ पुस्तालाई सुझाव : मेहनत जारी राखे फुटबलमा अवसरहरु छन्

    काठमाडौं : लामो समयपछि रंगशाला झण्डै भरिएको थियो। दर्शकको उपस्थिति उत्तिकै। हुटिङ उत्तिकै। प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरुदेखि खेलकुद पदाधिकारी, कलाकार लगायत अधिकांश क्षेत्रका मानिसहरुको उपस्थिति। प्यारापिटमा देखिन्थ्यो ‘थ्यांक यू विराज’, ‘विराज ३’ लेखिएका पम्प्लेटहरु। सोमबार दशरथ रंगशालाको दृश्य यस्तै देखियो। रंगशाला बाहिरपनि दर्शकको फुटबल क्रेट देखिन्थ्यो। खेल सुरु भयो। प्रदर्शनको हिसाबले उस्तै उस्तै टिम नेपाल बंगलादेशबीचको खेलमा घम्साघम्सी राम्रै परिरहेको थियो। यसअघिका दुई खेल गोलरहित…

    विस्तृतमा पढ्नुस्

  • नेपाली झण्डामा भारतीय खेलाडीको प्रतिस्पर्धा : नेपाली पक्ष भन्छ, 'हामीलाई जानकारी छैन, भारतले गैरकानुनी काम गर्‍यो'

    नेपाली झण्डामा भारतीय खेलाडीको प्रतिस्पर्धा : नेपाली पक्ष भन्छ, 'हामीलाई जानकारी छैन, भारतले गैरकानुनी काम गर्‍यो'

    काठमाडौं : भारतमा सम्पन्न भएको घोडचढी प्रतियोगिताको विश्वकप क्वालिफार्यसमा नेपालको झण्डा प्रयोग गरेर भारतीय खेलाडीहरुले प्रतिस्पर्धा गरेको खुलेपछि नेपाली पक्षले विरोध जनाएको छ। नेपालका अक्वेस्ट्रियन एसोसिएसनका अध्यक्ष रवि राजकर्णिकारले उक्त प्रतियोगिताबारे आफूहरु अनभिज्ञ रहेको बताए। संघले भर्खरै मात्र मान्यता पाउँदै गरेकोले अन्तर्राष्ट्रिय प्रतियोगितामा यसरी सहभागिता जनाउन सम्भव नरहेको उनले बताए। 'हामीले भर्खर त इन्टरनेशनल अक्वेस्ट्रियन एसोसिएसनको प्रोभिजनल मान्यता प्राप्‍त गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell