PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • छोटो तयारीमै 'आशा बोकेर' ओमन जाँदै नेपाली क्रिकेट टोली : 'लफडा'ले छुटेका कुरा अनि युवा खेलाडीको जोश

    छोटो तयारीमै 'आशा बोकेर' ओमन जाँदै नेपाली क्रिकेट टोली : 'लफडा'ले छुटेका कुरा अनि युवा खेलाडीको जोश

    काठमाडौं : पुसको पहिलो साता विश्वकपको 'ग्लोबल क्वालिफायर्स' सुरु हुन करिब दुई महिना बाँकी थियो। नेपालका प्रतिस्पर्धी टिमहरुले धमाधम विश्वकपको सिरिजको तयारी गरिरहेका थिए। ठीक सोही समय, नेपालमा भने क्रिकेट चरम विवादमा फस्यो। खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान र उपकप्तान ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो नेपाल क्रिकेट संघ (क्यान)। अनि कप्तान बने अस्ट्रेलियामा बिग ब्यास…

    विस्तृतमा पढ्नुस्

  • मैत्रीपूर्ण खेलमा बत्ती किन गयो झ्याप्प? रेड कार्ड : एन्फा, राखेप कि कुलमानलाई?

    मैत्रीपूर्ण खेलमा बत्ती किन गयो झ्याप्प? रेड कार्ड : एन्फा, राखेप कि कुलमानलाई?

    काठमाडौँ: नेपाल र मरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलका क्रममा काठमाडौँ उपत्यकामा विजुली जाँदा दशरथ रंगशालाको आधा बत्ती निभ्यो। निर्धारित समयको खेल सकिन केही मिनेट बाँकी छँदा बत्ती निभेपछि रंगशालामा जेनेरेटरको मधुरो बत्तीमात्र बाँकी रह्यो। तनावपूर्ण बनेको खेलमा घम्साघम्सीपछि रोकिँदै, चल्दै गरेको खेलमा दर्जन बढी कार्डको वर्षा भइसक्दा तातेको माहोलमा बत्ती गइदियो। दर्शक मोबाइलको फ्लास लाइट बाल्न थाले। रंगशालाको फ्लडलाइट बलेका त…

    विस्तृतमा पढ्नुस्

  • धक्कामुक्कीसँगको 'मैत्रीपूर्ण खेल'मा दर्जन बढी कार्ड, बत्ती गएपछि इन्जुरी समयको खेल मधुरो लाइटमै

    धक्कामुक्कीसँगको 'मैत्रीपूर्ण खेल'मा दर्जन बढी कार्ड, बत्ती गएपछि इन्जुरी समयको खेल मधुरो लाइटमै

    काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मरिससलाई १-० गोल अन्तरले हरायो। यसअघि शनिबार सम्पन्न खेलमा पनि १-० गोलअन्तरकै जित निकालेको नेपालले लगातार दुई जित निकाल्न सफल रह्यो। पछिल्लो पटक साफ च्याम्पियनसिपमा पराजय ब्यहोरे यता नेपालले लगातार दुई जित निकालेको हो। सोमबार सम्पन्न खेलको पहिलो हाफको सुरुमै नेपालले अग्रता लिएको थियो। आशीष लामाको प्रहारलाई पुनन उपरकोटीले सुजल श्रेष्ठलाई…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटप्रेमीको देशमा फुटबलको लफडा : आई लिग र आइएसएलको द्वन्द्वबीच बन्यो यस्तो 'रोडम्याप'

    क्रिकेटप्रेमीको देशमा फुटबलको लफडा : आई लिग र आइएसएलको द्वन्द्वबीच बन्यो यस्तो 'रोडम्याप'

    १ अर्ब ४० करोड जनसंख्या रहेको भारत विश्व फुटबलको हिसाबले हेर्दा 'अन्डर अचिभर' मुलुक नै हो। दक्षिण एसियाली मुलुक भारतले विश्वस्तरमा आफ्नो वर्चस्व बनाउन नसक्नुको एउटा मुख्य कारण मध्येको एक हो - फुटबलको घरेलु संरचना। पछिल्लो दशकमा भारतमा दुईवटा मुख्य लिग देखिन्छन् : आई - लिग र इण्डियन सुपर लिग। सन् २०१४ मा अनअफिसियल रुपमा दुई महिनासम्म चलेको सुपर लिग…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!

    काठमाडौँ उत्रेका मरिससका चार खेलाडीमा कोरोना पुष्टि, रंगशालामा दर्शकसहितको खेल!

    काठमाडौँ: नेपाल र मरिससबीच माघ १५ गते र १८ गते मैत्रीपूर्ण खेल हुँदैछ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशालाको क्षमताको एक तिहाइ दर्शकलाई प्रवेश अनुमति दिएर खेल खेलाउने तयारी अघि बढाएको छ। अर्कोतर्फ नेपाल आइपुगेका मरिससका ४ जना खेलाडीलाई कोभिड संक्रमण भएको छ। मरिसस फुटबल एसोसिएसनका अनुसार नेपाल उत्रेपछि गरेको पीसीआर परीक्षणमा लोइक मिचेल, वाल्टर सेन्ट मार्टिन, हान्स पटाटे…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजनमा चम्किएका हेन्जनलाई चिन्ता चोटकै, 'रिकभर' भएर छिट्टै मैदान फर्कने विश्वास

    ए डिभिजनमा चम्किएका हेन्जनलाई चिन्ता चोटकै, 'रिकभर' भएर छिट्टै मैदान फर्कने विश्वास

    काठमाडौं : उपाधिको दाबेदार मानिने त्रिभुवन आर्मी फुटबल क्लबका लागि यसपालाको शहीद स्मारक ए डिभिजन लिग सुखद भएन। नवयुग श्रेष्ठ, सुदिल राई, विकास खवासलगायतका खेलाडीले चोट बोक्नुपर्दा दबाव टिममा पर्न गयो। लिगमा प्रशिक्षक नवीन न्यौपानेले भनिरहे: हामीसँग ब्याकअपमा अन्य खेलाडी छन् उनीहरुलाई अवसर दिन्छौं। उसो त कप्तान भरत खवास पनि पूर्ण फिट रहन सकेनन् ताकी सबै खेलमा पूरा समय मैदानमा…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको जोखिममा खेलाडी मैदानमा : नतिजा सन्तोषजनक नभएको भन्दै प्रशिक्षक रुष्ट, संक्रमण बढे पनि खेल भने जारी

    कोरोनाको जोखिममा खेलाडी मैदानमा : नतिजा सन्तोषजनक नभएको भन्दै प्रशिक्षक रुष्ट, संक्रमण बढे पनि खेल भने जारी

    काठमाडौं : शनिवार प्रधानमन्त्री कप क्रिकेट टी २० राष्ट्रिय प्रतियोगितामा दुईवटा खेल हुनुपर्ने थियो। तर प्रदेश १ र नेपाल पुलिस क्बलबीच हुने भनिएको खेल स्थगित भयो। कारण - कोभिड संक्रमणको आशंका। आशंका वास्तविकतामा परिणत भयो पनि। प्रदेश १ का एकजना खेलाडीमा कोरोना संक्रमण पुष्टि भयो। आइतवार शहीद स्मारक ए डिभिजन लिगमा दुई वटा खेल तय थिए। पहिलो खेलमा मछिन्द्र क्लब…

    विस्तृतमा पढ्नुस्

  • अलमुताइरीसँग किन असन्तुष्ट छन् ए डिभिजन लिगका टिमहरु ?

    अलमुताइरीसँग किन असन्तुष्ट छन् ए डिभिजन लिगका टिमहरु ?

    काठमाडौं : ए डिभिजन लिगको नवौं चरणका खेलहरु शुक्रवारबाट सुरु हुँदैछन्। यस्तोमा ए डिभिजन लिगका क्लबका केही प्रशिक्षकहरु भने राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको गतिविधिलाई लिएर असन्तुष्ट छन्। उनको पछिल्लो क्रियाकलापलाई लिएर 'लिग लिडर' मछिन्द्र क्लबले त एन्फालाई पत्र नै काटिसकेको छ। क्लबहरु अलमुताइरीसँग असन्तुष्ट हुनुको एउटा प्रमुख कारण हो खेलाडीलाई उनले दिएको निर्देशनहरु। लिग चलिरहँदा अलमुताइरीले ३५ जना…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री कपमा विभागकै दबदबा, प्रदेशका खेलाडीलाई खै त 'एक्सपोजर' ?

    प्रधानमन्त्री कपमा विभागकै दबदबा, प्रदेशका खेलाडीलाई खै त 'एक्सपोजर' ?

    काठमाडौं : प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता सोमवारबाट सुरु भएको छ। ८ वटा खेल सम्पन्न भइसक्दा समूह 'ए' बाट विभागीय टोली नेपाल पुलिस क्लब दुई खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २ अंक जोडेको त्रिभुवन आर्मी क्लब छ। त्यस्तै, समूह 'बी' मा ४ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ। २ अंक जोडेको वाग्मती प्रदेश दोस्रोमा छ।…

    विस्तृतमा पढ्नुस्

  • वर्ष २०२१ मा नेपाली खेलकुद : अस्थिर मन्त्रालय र राखेप, महिला भलिबल टिमले दिलायो खुसी

    वर्ष २०२१ मा नेपाली खेलकुद : अस्थिर मन्त्रालय र राखेप, महिला भलिबल टिमले दिलायो खुसी

    काठमाडौं : २०२१ मा विश्व खेलकुदमा अघिल्लो वर्ष कोभिड १९ महामारीबाट स्थगित खेलकुदहरु धमाधमसँग भए। विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक यही वर्ष सम्पन्न भयो भने मिनि विश्वकप भनिने युरो कप पनि सम्पन्न भयो। लामो समय कोभिडका कारण ठप्प नेपाली खेलकुद पनि यो वर्ष चलमलायो। दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भयो, टीयू क्रिकेट मैदानमा पनि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता भयो। भलिबलमा नेपालले…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट विवादमा नयाँ ट्वीस्टः ‘सन्दीपकै कप्तानीमा खेलाडी मैदान फर्कने, कारबाही फिर्ता लिन क्यान तयार’

    क्रिकेट विवादमा नयाँ ट्वीस्टः ‘सन्दीपकै कप्तानीमा खेलाडी मैदान फर्कने, कारबाही फिर्ता लिन क्यान तयार’

    काठमाडौं: क्रिकेट विवादमा नयाँ ट्वीस्ट आएको छ। क्यान र खेलाडीबीच सन्दीप लामिछानेलाई कप्तान मानेर मैदान फर्कने सहमति भएको हो। यस्तै नेपाल क्रिकेट संघको अर्को बैठकबाट खेलाडीको कारबाही अवधि घटाउने समझदारी समेत भएको छ। क्यान अध्यक्ष चतुरबहादुर चन्दसिहतको टोली र कारबाहीमा परेका खेलाडीबीच आइतबार जमलस्थित यल्लो प्यागोडा होटलमा छलफल भएको थियो। छलफलबाट सन्दीपकै कप्तानीमा नेपाल ग्लोवल क्वालिफायर्समा जाने सहमति भएको अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • बाइबाइ २०२१ : पारसको सन्यास, ज्ञानेन्द्रलाई कारवाही र सन्दीपलाई कप्तानी

    बाइबाइ २०२१ : पारसको सन्यास, ज्ञानेन्द्रलाई कारवाही र सन्दीपलाई कप्तानी

    काठमाडौं : सन् २०२१ सकिएर २०२२ लागेको छ। नेपाली क्रिकेटको सन्दर्भमा भने यो वर्ष संक्रमणकालीन अवस्थाका रुपमा देखिएको छ। मलेसिया र नेदरल्याण्ड्ससँगको सिरिजमा जित निकालेर सुखद् सुरुवात गरेको नेपालले विश्वकप लिग २ अन्तर्गतको अमेरिका र ओमनसँग सिरिज खेलेको थियो। जसमा दुई जित र दुई हार व्यहोर्‍यो। त्यही सिरिजका क्रममा नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिए। त्यसपछि प्रशिक्षकविहीन बनेको नेपालले…

    विस्तृतमा पढ्नुस्

  • विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय

    विदेशी खेलाडी फापेको एपीएफ, समात्दै लय

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगमा सातौं चरण चलिरहेको छ। सुरुवाती चरणमा रेलिगेसन जोनमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफले पछिल्ला खेलहरुमा लय समातेको छ। र, अंक जोडिरहेको छ। शुक्रवार सम्पन्न सातौं चरणको खेलमा पनि एपीएफले उपाधिको दाबेदार मानिने अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसँग बराबरी खेल्यो। खेलपछि टोलीका प्रशिक्षक कुमार थापाले आफूहरु तीन अंकका लागि आएको तर एक…

    विस्तृतमा पढ्नुस्

  • टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

    टाइटल रेसबाट शीर्ष चारको होडमा आर्मी, अपराजित यात्रा तर बराबरीले धकेलियो पछाडि

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा सदबहार उपाधिको दाबेदार टोली हो त्रिभुवन आर्मी फुटबल क्लब। अघिल्लो सिजनमा राम्रो प्रदर्शन गरेको आर्मी लिगको उपविजेता पनि बन्यो। त्यतिमात्र होइन त्यतिबेलाको लिग विजेता मछिन्द्र क्लबसँग एएफसी क्लब लाइसेन्स नहुँदा आर्मीले एएफसी कपको प्रारम्भिक छनोटसमेत खेल्ने मौका पायो। खेल शैलीमा आक्रामक खेल र राम्रो पेस भएको टोलीको रुपमा चिनिन्छ आर्मी। तर जारी लिगमा आर्मीको…

    विस्तृतमा पढ्नुस्

  • लिगको छैटौं चरण सकिँदा किन प्रशिक्षकहरु रेफ्रीसँग असन्तुष्ट छन्? कौरको जवाफ : लडेंगे तो बढेंगे

    लिगको छैटौं चरण सकिँदा किन प्रशिक्षकहरु रेफ्रीसँग असन्तुष्ट छन्? कौरको जवाफ : लडेंगे तो बढेंगे

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगमा छैटौं चरणको खेल सकिँदै गर्दा प्रतियोगिताभर कोही सबैभन्दा धेरै निशानामा छन् भने ती रेफ्रीहरु नै हुन्। 'ए' डिभिजन लिग सुरु भएदेखि नै रेफ्रीहरुको विवाद सतहमा आएको थियो। मङ्सिर १७ गते 'राजीनामा गरिपाउँ' भनेर रेफ्रीहरुले अखिल नेपाल फुटबल संघ एन्फाका महासचिवलाई पत्र नै बुझाएका थिए। उनीहरुको असन्तुष्टिको विषय थियो फिटनेस टेस्ट। एन्फाले लिगको मध्यतिर…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड

    ए डिभिजन लिगमा आज महाभिडन्त : उपाधि भन्दा पहिला एएफसी कपका लागि मछिन्द्र र मनाङको होड

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगको जारी सिजनमा उपाधि दावेदारका रुपमा हेरिएका टोली मध्येका हुन् मछिन्द्र क्लब र मनाङ मर्स्याङदी क्लब। मछिन्द्र क्लब लिगको साविक विजेता टोली हो भने मनाङ ए डिभिजन लिगको सर्वाधिक सफल टिम। अघिल्लो सिजन मनाङ मर्स्याङदी क्लबबाट धेरै जना स्टार खेलाडीहरु भित्र्याएर पहिलो पटक लिग जितेको मछिन्द्र क्लबमा अहिले पनि स्टार खेलाडीहरुको कमी छैन। लिगमा…

    विस्तृतमा पढ्नुस्

  • क्यान नेतृत्वमा छरपस्ट मतभेद : खेलाडी निलम्बनमा नोट अफ डिसेन्टदेखि स्वेच्छाचारीतामाथि प्रश्न

    क्यान नेतृत्वमा छरपस्ट मतभेद : खेलाडी निलम्बनमा नोट अफ डिसेन्टदेखि स्वेच्छाचारीतामाथि प्रश्न

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)को विवाद छताछुल्ल भएको केही हप्ता भयो। प्रधानमन्त्रीदेखि सत्तासाझेदार दलसम्मका शीर्ष नेताहरुले क्रिकेटको विवादमा चासो दिइसकेका छन्। खासगरी क्रिकेटर सोमपाल कामीको ग्रेडिङ विवादबाट सुरु भएको द्वन्द्वले कप्तान उपकप्तान परिवर्तन गर्ने निर्णय क्यानले गरेको छ भने खेलाडीलाई कारबाही गर्ने निर्णय पनि गरेको छ। अर्कोतर्फ खेलाडीहरुको गुटउपगुट पनि सामाजिक सञ्जालमा छताछुल्ल भएका छन्। सामाजिक सञ्जालको कोल्डवारमा को…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि राष्ट्रिय टोलीमा मानबहादुरको पुनरागमन, भन्छन्: फेरि त्यही पोजिसन लिन सजिलो छैन

    तीन वर्षपछि राष्ट्रिय टोलीमा मानबहादुरको पुनरागमन, भन्छन्: फेरि त्यही पोजिसन लिन सजिलो छैन

    काठमाडौं : नेपाली पुरुष तथा महिला राष्ट्रिय भलिबल टोली एभीसी सेन्ट्रल जोन च्याम्पियनसिपमा सहभागी हुन बंगलादेश पुगिसकेको छ। नेपाली भलिबलका चर्चित खेलाडी मानबहादुर श्रेष्ठले यो प्रतियोगितामार्फत राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। विभागीय टोली आर्मीबाट खेल्ने उनी विभागको स्वीकृतिबिनै जापान खेल्न पुगेपछि विभागीय कारवाहीमा परेर ८ औं राष्ट्रिय खेलकुदमा उपलब्ध थिएनन्। जसका कारण राष्ट्रिय टोलीबाट यसअघिको सेन्ट्रल जोनमा पनि उनी समावेश…

    विस्तृतमा पढ्नुस्

  • गुटगत संघर्षभित्र पिल्सिएका खेलाडीः क्यानले कारबाही फिर्ता गर्ला कि खेलाडीले ‘ब्याट’ छाड्लान्?

    गुटगत संघर्षभित्र पिल्सिएका खेलाडीः क्यानले कारबाही फिर्ता गर्ला कि खेलाडीले ‘ब्याट’ छाड्लान्?

    काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) को पछिल्लो बैठकले ४ खेलाडीलाई कारबाही गर्‍यो। अनुशासन उल्लङ्घन गरेको आरोपमा क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीबाट नै पदमुक्त गर्‍यो। असन्तुष्टि मिडियामा गएर बोलेको लगायतका आरोपमा उनीहरूसहित सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनासम्म सेन्ट्रल कनट्र्याक्टमा नराख्ने निर्णय समेत क्यानले गर्‍यो। खेलाडीहरूलाई कारबाही गरेर क्यानले नयाँ कप्तानीको जिम्मेवारी दियो सन्दीप लामिछानेलाई। यससँगै…

    विस्तृतमा पढ्नुस्

  • 'सधैँको डाइलग हो: सबै टिम राम्रो छ'

    'सधैँको डाइलग हो: सबै टिम राम्रो छ'

    काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगका चौधवटै टिमका प्रशिक्षकहरुले यसपाला पटकपटक दोहोर्‍याइ रहेको कुरा हो: टिमहरु स्तर। सबै टिमहरुको स्तर बढेर लगभग एउटै अवस्थामा रहेकाले विगतमा भन्दा खेल प्रतिस्पर्धात्मक बन्दै गएको प्रशिक्षकहरु बताउँछन्। र, नतिजाले पनि त्यही देखाइरहेको छ। त्यसमा पनि अघिल्लो सिजन रंगशालामा दर्शक भित्र्याउनकै लागि 'अफर' हरु ल्याउन बाध्य बनेको एन्फा यसपटक फर्ड लाइटमा खेल खेलाइरहेको छ। र, दर्शकको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell