PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

  • पत्रकारको जनप्रतिनिधि बन्ने धोको: कसैलाई चुनाव महङ्गो भएको चिन्ता त कोहीलाई पत्रकारिताले बाटो बिराएको चासो

    पत्रकारको जनप्रतिनिधि बन्ने धोको: कसैलाई चुनाव महङ्गो भएको चिन्ता त कोहीलाई पत्रकारिताले बाटो बिराएको चासो

    काठमाडौँ: स्थानीय तह निर्वाचनमा होमिने पत्रकारहरुको संख्या ठूलो छ। पत्रकार महासंघबाट राजीनामा दिएर स्थानीय तहको पदाधिकारी तथा सदस्यमा उनीहरुले मनोनयन दर्ता गराइसकेका छन्। पालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षमा पत्रकार पनि प्रतिस्पर्धामा छन्। उम्मेदवारी दिने अधिकांशको फरकफरक आवाज छ। कोही भन्छन् : पत्रकारितादेखि वितृष्णा छ, केही भन्छन् : पालिकामा हुनुपर्ने जति विकास भएन, त्यसैले उम्मेदवारी। सिके राउत नेतृत्वको जनमत पार्टीबाट सबैला…

    विस्तृतमा पढ्नुस्

  • चुनावी घोषणापत्रका 'केही बुँदा'मा खेलकुद : वडावडामा खेलमैदानदेखि ‘इ-स्पोर्ट्स’को प्रतिबद्धता

    चुनावी घोषणापत्रका 'केही बुँदा'मा खेलकुद : वडावडामा खेलमैदानदेखि ‘इ-स्पोर्ट्स’को प्रतिबद्धता

    काठमाडौं  : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलदेखि स्वतन्त्र उम्मेद्वारले धमाधम चुनावी घोषणा पत्र सार्वजनिक गरिरहेका छन्। सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले घोषणा पत्र सार्वजनिक गरिसकेको छ। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी पनि चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। अधिकांश घोषणापत्रमा खानेपानी, सरसफाइ र पूर्वाधारहरुले प्राथमिकता पाएका छन्। दलहरुको घोषणापत्रमा…

    विस्तृतमा पढ्नुस्

  • २६ वर्षे उमेरमै सन्यास! ताजकिस्तानविरुद्धको खेल अन्तिम मानेका कप्तान श्रेष्ठ भन्छन् : जिम्मेवारीले थिच्दो रहेछ

    २६ वर्षे उमेरमै सन्यास! ताजकिस्तानविरुद्धको खेल अन्तिम मानेका कप्तान श्रेष्ठ भन्छन् : जिम्मेवारीले थिच्दो रहेछ

    बिस्केक :कीर्गिस्तानको राजधानी बिस्केकमा नेपाली राष्ट्रिय टोलीले चैत २९ गते अफगानिस्तानसँग प्रतियोगिताको अन्तिम खेल खेल्दै थियो। त्यसअघिका दुईवाट मैत्रीपूर्ण खेल र उज्बेकिस्तान र ताजिकिस्तानसँगको खेलमा नेपाली टोलीको कप्तानी गरेका अनिस श्रेष्ठ खेलस्थलमा जाने समयमा गम्भीर सुनिए। उनले भनेका थिए, 'म आज अन्तर्राष्ट्रिय खेल अन्तिमपटक खेल्न गइरहेको छु।' उनले जे विषय सेयर गरे त्यो खेलका अफिसियलसँग गरेका रहेनछन्। जुन खेललाई उनी…

    विस्तृतमा पढ्नुस्

  • एसिया कपमा नेपाल छनोट नहुने अलमुताइरीको स्पष्टीकरण, ‘आशा राख्नु ठिक होइन, यथार्थमा रहनुपर्छ’

    एसिया कपमा नेपाल छनोट नहुने अलमुताइरीको स्पष्टीकरण, ‘आशा राख्नु ठिक होइन, यथार्थमा रहनुपर्छ’

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोटका लागि आजबाट दशरथ रंगशालामा अभ्यास सुरु गरेको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले २५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएर अभ्यास सुरु गराएका हुन्। नेपाली टोलीको प्रदर्शन र योजनालाई लिएर आक्रामक प्रतिक्रिया दिने प्रशिक्षक अलमुताइरी पहिलो दिनको अभ्यास पछि भने ‘यथार्थ केन्द्रित’ हुन रुचाए। उनले एएफसी कपमा छनोट हुने भनेर वाचा गर्न नसक्ने…

    विस्तृतमा पढ्नुस्

  • एसिया कप फुटसल छनोटमा आइतवारदेखि मैदानमा उत्रिँदै नेपाल, नतिजा सुधार्ने चुनौती

    एसिया कप फुटसल छनोटमा आइतवारदेखि मैदानमा उत्रिँदै नेपाल, नतिजा सुधार्ने चुनौती

    बिस्केक: नेपाली फुटसल राष्ट्रिय टोली अहिले कीर्गिस्तानको राजधानी बिस्केकमा छ। बुधबार बिस्केक ओर्लिएको नेपाली टोलीले आइतबार, सोमबार र मंगलबार लगातार तीन खेल खेल्दैछ एएफसी फुटसल एसिया कप छनोटका लागि। कीर्गिस्तान आएर नेपालले यहाँका दुईवटा शीर्ष लिग खेल्ने क्लबसँग मैत्रीपूर्ण खेल समेत खेलेको थियो। पहिलो खेलमा डर्डोइ एफसी र दोस्रो खेलमा फरवाटर एफसीसँग खेलेको थियो। दुबै खेलमा जित निकाल्न असफल भए…

    विस्तृतमा पढ्नुस्

  • नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित

    नेपाली फुटसल टोलीमाथि डर्डोइ एफसीको पुनरागमन जित

    विस्केक : नेपाली राष्ट्रिय फुटसल टोलीले आज मैत्रीपूर्ण खेलमा कीर्गिज क्लब डर्डोइसँग पराजय ब्यहोरेको छ। आज सम्पन्न खेलमा नेपाली टोली डर्डोइसँग ३-१ गोलअन्तरले पराजित भएको हो। खेलमा नेपाली टोलीले छैटौं मिनेटमै अग्रता बनाएको थियो। नेपालका लागि विजय श्रेष्ठले गोल गरेका थिए। पहिलो हाफको अन्तिम मिनेट बाँकी छँदा डर्डोइका अरापोभ कुबातले गोल फर्काउँदै खेल बराबरीमा ल्याएका थिए। दोस्रो हाफमा डर्डोइले दुई…

    विस्तृतमा पढ्नुस्

  • 'मानार्थ ह्याट्रिक' लगत्तै करणको अफिसियल ह्याट्रिक

    'मानार्थ ह्याट्रिक' लगत्तै करणको अफिसियल ह्याट्रिक

    काठमाडौं : नेपाल, पपुवा न्युगिनी र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिजका खेलहरु काठमाडौंमा जारी छन्। सिरिजमा सर्वाधिक विकेट लिने सूचीमा रहेका खेलाडी हुन् करण केसी। उनले तीन खेलमा १० विकेट लिइसकेका छन्। सिरिजमा उनले लिएको ‘ह्याट्रिक’ले पनि करण चर्चामा रहे। अफिसियल ह्याट्रिक भन्दा पहिला उनी मानार्थ ह्याट्रिकका कारण चर्चामा रहे। सोमवार पपुवा न्युगिनीविरुद्धको खेलमा १८.५ र १८.६ ओभरमा लगातार दुई…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेटको कठिन समय: दुई खेलमा लगातार शतक तर किन हार्‍यो नेपाल?

    क्रिकेटको कठिन समय: दुई खेलमा लगातार शतक तर किन हार्‍यो नेपाल?

    काठमाडौँ: यूएईमा विश्वकप लिग २ अन्तर्गतको खेल खेलेर स्वदेश फर्किएलगत्तै नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा दुई खेल खेल्यो। यूएईमा चार खेल खेल्दा दुई जित र दुई हार ब्यहोरेको नेपालले घरेलु मैदानमा पपुवा न्युगिनीसँग लगातार दुई हार ब्यहोर्दै सिरिज गुमायो। युवा पुस्ताका खेलाडीलाई समेटेर बनेको टिमले ब्याटिङमा पछिल्ला दुवै खेलमा राम्रो प्रदर्शन गर्‍यो। कमजोर बलिङ र फितलो फिल्डिङका कारण दुई वटा…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेटमा पुस्तान्‍तरणका कुरा, क्रिजमा जम्ला युवा टोली ?

    नेपाली क्रिकेटमा पुस्तान्‍तरणका कुरा, क्रिजमा जम्ला युवा टोली ?

    काठमाडौं : पछिल्लो समय नेपाली क्रिकेट टोली निकै व्यस्त छ। ब्याक टु ब्याक सिरिज खेलिरहेको छ नेपालले। केही हप्ताअघि ओमन र यूएईमा फरकफरक प्रतिस्पर्धामा उत्रेको नेपालले भोलिबाट होम ग्राउन्डमा पपुवा न्यूगिनी र मलेसियासँग एक दिवसीय र टि-ट्वान्टी सिरिज खेल्दैछ। जसका लि घोषित टोलीलाई लिएर अहिले क्रिकेट क्षेत्रमा चर्चा चुलिएको छ। अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोटका लागि ओमन पुगेको नेपाली…

    विस्तृतमा पढ्नुस्

  • चर्कँदै एनएसएल/ए डिभिजनको लफडा : सम्झौतामा यस्तो बुँदा, जसले झस्कायो ए डिभिजन क्लबलाई

    चर्कँदै एनएसएल/ए डिभिजनको लफडा : सम्झौतामा यस्तो बुँदा, जसले झस्कायो ए डिभिजन क्लबलाई

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग सकिँदा नसकिँदै पहिलो संस्करणमा राम्रो चर्चा पाएको नेपाल सुपर लिगले मार्की खेलाडी र प्रशिक्षक अनुबन्धन गर्ने प्रकृया अघि बढायो। पहिलो संस्करणमा खासै आपत्ति नजनाएका ए डिभिजन क्लबहरु यसपटक बने सुपर लिगसँग तनावकै स्थितिमा रहे। उनीहरुले पहिला त मोफसल खेल्नुपर्ने भन्दै आफ्ना खेलाडीलाई अनुमतिबिना अनुबन्धन नगर्न आग्रह गरेर ८ वटा क्लबले विज्ञप्ति निकाले। तर,…

    विस्तृतमा पढ्नुस्

  • श्रीलंकामा रहेको नेपाली टिमलाई ब्याटिङको चुनौती, प्रशिक्षक पुबुदु भन्छन् : हाम्रा खेलाडी जितका लागि भोका छन्

    श्रीलंकामा रहेको नेपाली टिमलाई ब्याटिङको चुनौती, प्रशिक्षक पुबुदु भन्छन् : हाम्रा खेलाडी जितका लागि भोका छन्

    काठमाडौं : यूएईमा हुने क्रिकेट विश्वकप लिग २ (सीडब्लुसी लिग २) तयारीमा रहेको नेपाल यतिबेला श्रीलंकामा अभ्यास खेल खेलिरहेको छ। त्यहाँ फस्ट क्लास क्रिकेट खेल्ने श्रीलंकन नेभीसँगको दुवै अभ्यास खेलमा नेपालले जित त निकाल्यो तर ब्याटिङ भने निराशाजनक रह्यो। नेपालले नेभीसँगको पहिलो खेलमा ३७.१ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन बनाएको थियो, भलै बलिङमा राम्रो प्रदर्शन गर्दै १०३ रनमा नेभीलाई…

    विस्तृतमा पढ्नुस्

  • खेलकुदमा महिला : थोरै लगानी, धेरै उपलब्धि !

    खेलकुदमा महिला : थोरै लगानी, धेरै उपलब्धि !

    काठमाडौं : आज अन्तर्राष्ट्रिय नारी दिवस। औपचारिक रुपमा महिलाको सबै क्षेत्रमा समान सहभागिताको चर्चा हुने दिन। हरेक वर्ष आजका दिन बाहेक यस्ता विषयमा बहस र छलफल हुन्थ्यो भने के हुन्थ्यो? खेल क्षेत्रमा महिलामाथि गरिएको लगानी र प्रतिफलले प्रश्नको जवाफ केही हदसम्म दिन्छ। नेपालमा मात्रै होइन विश्वव्यापी रुपमै खेलकुद क्षेत्रमा सहभागिताको हिसाबले समान देखिन्छ महिलाको उपस्थिति। लगानी र प्राथमिकताका हिसाबले भने त्यही उपस्थिति…

    विस्तृतमा पढ्नुस्

  • एनएसएल र ए डिभिजन लिग क्लबबीचको विवाद सतहमा, 'रिलिज' र 'अनुबन्धन' लफडा

    एनएसएल र ए डिभिजन लिग क्लबबीचको विवाद सतहमा, 'रिलिज' र 'अनुबन्धन' लफडा

    काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) र शहीद स्मारक ए डिभिजन लिगका क्लबहरुबीच केही दिनयता विवाद सतहमा छ। ए डिभिजन सकिएलगत्तै सुपर लिगका क्लबहरु मार्की खेलाडी र प्रशिक्षक अनुबन्धनमा आक्रामक देखिए। त्यस्तै सुपर लिगले खेलाडीको ग्रेडिङ छुट्याउँदै अक्सनको समेत घोषणा गरिदियो। यता विज्ञप्ति निकालेर अनुमतिबिना आफूले अनुबन्धन गरेका खेलाडीलाई सुपर लिगका क्लबले धमाधम मार्की खेलाडी घोषणा गर्दा विरोध गरे। तर, मार्की…

    विस्तृतमा पढ्नुस्

  • एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?

    एनएसएलको तयारी बढ्दै गर्दा किन असन्तुष्ट छन् लिगका क्लबहरू?

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग सकिएपछि नेपाल सुपर लिग (एनएसएल) ले तयारी तीब्र गतिमा अगाडि बढाएको छ। एनएसएलका फ्रेन्चाइजीले धमाधम खेलाडी अनुबन्धन गरिरहँदा ए डिभिजन लिगका क्लबहरू भने सन्तुष्ट छैनन्। त्यसैले ब्याक टू ब्याक विज्ञप्ति निकालेर बसेका छन्। धमाधम एनएसएलले मार्की खेलाडी र प्रशिक्षकहरू नियुक्त गर्दैगर्दा गोल्डकप खेल्ने तयारीमा रहेका ए डिभिजन क्लबहरू दोधारमा परेका छन्। ए डिभिजन…

    विस्तृतमा पढ्नुस्

  • एमबीए गरिरहेकी क्रिकेटर ज्योतिको विश्वकप सपना

    एमबीए गरिरहेकी क्रिकेटर ज्योतिको विश्वकप सपना

    काठमाडौं : समाज रुपान्तरणले धेरै फड्को मारे पनि 'खेले पढाइ बिग्रिन्छ' भन्ने अभिभावक अझै देखिन्छन्। नेपाली समाजमा पहिले यो आम धारणाको रुपमा थियो। तर, समाजको यो साधारण धारणामा अट्दिनन्, ज्योति पाण्डे। हालै सम्पन्न ललितपुर मेयर वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी बनेकी ज्योति पढाइसँगै क्रिकेटको प्यासनलाई अघि बढाउँदै छिन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी उनको सपना छ विश्वकप पुग्ने। मास्टर्स इन बिजनेस एड्मिनिस्ट्रेसन…

    विस्तृतमा पढ्नुस्

  • क्रिकेट विवादको 'क्लाइमेक्स'पछिको तयारी, निर्णायक खेलमा हार बेहोर्दा दोस्रोपटक विश्वकप खेल्ने सपना यसरी रह्यो अधुरै

    क्रिकेट विवादको 'क्लाइमेक्स'पछिको तयारी, निर्णायक खेलमा हार बेहोर्दा दोस्रोपटक विश्वकप खेल्ने सपना यसरी रह्यो अधुरै

    काठमाडौं : पुसको पहिलो साता विश्वकपको 'ग्लोबल क्वालिफायर्स' सुरु हुन करिब दुई महिना बाँकी थियो। प्रतियोगिताका लागि नेपाली क्रिकेट खेलाडी तयार हुनुको सट्टा विवादमा गिजोलिन पुगे। प्रतिस्पर्धी टिमहरुले धमाधम विश्वकपको सिरिजको तयारी गरिरहेका थिए। त्यतिबेला नेपालमा भने क्रिकेट चरम विवादमा मुछियो। खेलाडी वर्गीकरणबाट सुरु भएको विवादमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई हटाउनेसम्मको निर्णयमा पुग्यो नेपाल क्रिकेट…

    विस्तृतमा पढ्नुस्

  • विश्वकपमा पुग्न नेपाल एक कदम मात्र पछाडि, आज यूएईमाथि जित आवश्यक

    विश्वकपमा पुग्न नेपाल एक कदम मात्र पछाडि, आज यूएईमाथि जित आवश्यक

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली टी २० विश्वकप छनोट 'ए' को सेमिफाइनलमा आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ। आज यूएईलाई हराए नेपालले अस्ट्रेलियामा हुने टी २० क्रिकेट विश्वकपमा स्थान पक्का गर्नेछ। अर्थात्, नेपाल विश्वकपबाट एक कदम मात्र पछाडि छ। आजको खेलमा जित निकाल्न सके सन् २०१४ मा विश्वकप खेलेको नेपालले २०२२ मा दोस्रो पटक विश्वकप खेल्नेछ। पछिल्ला चार खेलमा एकअर्काविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगको एघारौँ चरण : च्याम्पियन बनेर मछिन्द्र मक्ख, मनाङलाई धक्कैधक्का

    ए डिभिजन लिगको एघारौँ चरण : च्याम्पियन बनेर मछिन्द्र मक्ख, मनाङलाई धक्कैधक्का

    काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगको एघारौँ चरण सकिँदा लिगको च्याम्पियन पनि निश्चित भएको छ। यो चरणमा आइपुग्दा दुई खेल बाँकी रहँदै मछिन्द्र क्लबले लिगको उपाधि जित्न सफल भयो। च्याम्पियन मछिन्द्रले २९ अंक जोड्दा दोस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको २० अंकमात्र छ। मनाङको 'दूर्भाग्य', रेलिगेशन क्षेत्रमा संघर्ष गरिरहेको विभागीय टोली एपीएफसँग एक महिना नबित्दै दुईपटक पराजय बेहोर्नुपर्‍यो। र, एपीएफले मनाङलाई…

    विस्तृतमा पढ्नुस्

  • डाँगी प्रकरणमा आलोचना खेपेपछि एन्फाको तर्क : डाक्टर राखेका थियौं, शौचालय गएछन्

    डाँगी प्रकरणमा आलोचना खेपेपछि एन्फाको तर्क : डाक्टर राखेका थियौं, शौचालय गएछन्

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल चलिरहँदा राष्ट्रिय टोलीका सदस्यसमेत रहेका मछिन्द्रका खेलाडी मनिष डाँगीले गम्भीर चोट बोक्न पुगे। खेलको ६५ औं मिनेटमा उनी मैदानमा यान्निक केच्चासँग ठोक्किएपछि मैदानमै ढलेर बेहोस भएका थिए। त्यहीँ उपचार दिएर उनलाई ब्लुक्रस अस्पताल लगिएको थियो। त्यो खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले रंगशालामा डाक्टर नराखेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?

    ए डिभिजन लिगको दशौं चरण : लिग सक्ने हतारो, शीर्ष स्थान र रेलिगेशनमा केके हुँदैछ?

    काठमाडौं : शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत दशौं चरण आइबारबाट सकिएको छ। र, मंगलबारबाटै सुरु हुँदैछन् एघारौं चरणका खेल। करिब एक महिनापछि फेरि सुरु भएको लिगको १० औं चरण दशरथ रंगशाला र एन्फा कम्प्लेक्स सातदोबाटोमा सम्पन्न भइसकेको छ। यो चरणले शीर्षस्थानमा मछिन्द्रलाई थप सुरक्षित बनाएको छ भने 'रेलिगेशन ब्याटल' रोमाञ्चक बनेको छ। केके भए दशौ चरणमा? शीर्षस्थानमा बलियो मछिन्द्र लिगको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell