PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

  • अवैध 'सट्टेबाजी'को विज्ञापनमा पारसदेखि सन्दीपसम्मको फोटो प्रयोग : खेलाडी अनविज्ञ, क्यानको तयारी के?

    अवैध 'सट्टेबाजी'को विज्ञापनमा पारसदेखि सन्दीपसम्मको फोटो प्रयोग : खेलाडी अनविज्ञ, क्यानको तयारी के?

    काठमाडौं: 'मैले त बेट राखेँ, तपाईँले नि? फेसबुक पेजमा वा कुनै पनि सामाजिक सञ्जालमा यस्तो लेखिएको पोस्ट देख्नुभएको छ? वा अरू कसैबाट तपाईँलाई यसबारे जानकारी पाउनुभएको छ? पछिल्लो समय  यस्ता पोस्टहरू सामाजिक सञ्जालमा देखिन थालेका छन्। ती सूचनाहरुमा एक हजार रुपैयाँ लगानी गरे दुई हजार रुपैयाँ ग्यारेन्टी पाइन्छ भन्दै मानिसलाई 'बेटिङ' गर्न प्रेरित गरिएको छ। अनि तपाईँलाई बेटिङमा अभिप्रेरित गर्ने तपाईंले…

    विस्तृतमा पढ्नुस्

  • ईपीएल - क्यान विवाद अदालतदेखि सदनसम्म : गोकुलले घोलेको राजनीतिक रङमा चन्द र अख्तरको ब्याटल

    ईपीएल - क्यान विवाद अदालतदेखि सदनसम्म : गोकुलले घोलेको राजनीतिक रङमा चन्द र अख्तरको ब्याटल

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध एभरेस्ट प्रिमियर लिग (ईपीएल)ले सर्वोच्च अदालतमा हालेको मुद्दाको पेसी सरिरहँदा क्रिकेटको लिगकै विषयलाई लिएर आरोप प्रत्यारोपको श्रृङ्खला बढ्दो छ। क्यानले आफ्नै फ्रेन्चाइज नेपाल टी २० लिगको घोषणा गरेसँगै सुरु भएको क्रिकेटको द्वन्द्व सुल्टिने बाटोमा जानु त परको कुरो राजनीतिक मुद्दाका रुपमा थप गिजोलिन थालेको हो। एकातर्फ ईपीएलका संस्थापक अमिर अख्तर र फ्रेन्चाइजीहरु ठूलो लगानी…

    विस्तृतमा पढ्नुस्

  • जब १८ वर्षे ठिटोले ३ पटकका 'वर्ल्ड च्याम्पियन' चाङ से तुङलाई पहिलो सेटमै हराए...

    जब १८ वर्षे ठिटोले ३ पटकका 'वर्ल्ड च्याम्पियन' चाङ से तुङलाई पहिलो सेटमै हराए...

    काठमाडौं : सन् १९७० को दशक। चीनमा सांस्कृतिक क्रान्ति सकिएको थियो। राजा महेन्द्रको जन्मोत्सवको अवसर पारेर चिनियाँ पिङपङ टिम(टेबल टेनिस) नेपाल आयो। त्यतिबेला १८ वर्षका थिए कल्याणराज पाण्डे। टेबल टेनिसमा भर्खरभर्खर पहिचान खोज्दै गरेका युवा। चिनियाँ टोलीमा ४/५ जना पुरुष र २/३ जना महिला खेलाडी र अफिसियल्स भएको पाण्डे सम्झन्छन्। त्यसमध्ये एकजना तीन पटकसम्म विश्व च्याम्पियन रहिसकेका खेलाडी पनि मैत्रीपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी र प्रशिक्षक विवादमा एन्फाको नयाँ कार्यसमितिको हस्तक्षेपः १० खेलाडीलाई टिममा बोलाउने निर्णय, अलमुताइरीको भविष्य के?

    खेलाडी र प्रशिक्षक विवादमा एन्फाको नयाँ कार्यसमितिको हस्तक्षेपः १० खेलाडीलाई टिममा बोलाउने निर्णय, अलमुताइरीको भविष्य के?

    काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले पछिल्लो समय राष्ट्रिय टोलीबाट बाहिर रहेका १० खेलाडीलाई टिममा बोलाउने निर्णय गरेको छ। नवनिर्वाचित अध्यक्ष पंकज विक्रम नेम्बाङको अध्यक्षतामा बुधबार बसेको बैठकले प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगको मतभेदपछि टिमभन्दा बाहिर रहेका १० खेलाडीलाई टोलीमा सहभागी गराउने निर्णय गरेको हो। प्रशिक्षकका सन्दर्भमा भने कतार फुटबल फेडेरेसनसँग समन्वय गरिने निर्णयमा उल्लेख छ। निर्वाचित कार्यसमितिको पहिलो बैठकले नै…

    विस्तृतमा पढ्नुस्

  • ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?

    ती सहयात्री, यी प्रतिस्पर्धी : एन्फा चुनाव आज, कुन पदमा कसको दाबी?

    काठमाडौं : २०७५ सालको १६ औँ एन्फा कंग्रेस (साधारण सभा) तथा कार्यसमिति निर्वाचनबाट कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भएका थिए। शेर्पाले ६३ मत ल्याएर अध्यक्षमा चुनाव जित्दा उपाध्यक्षमा उनकै प्यानलका पंकजविक्रम नेम्बाङ ६१, वीरबहादुर खड्का २९, कृष्णबहादुर थापा ५२ र उपेन्द्रमान सिंह ५८ मतसहित विजयी भए। उपाध्यक्षमा ९ जनाको उम्मेदवारी परेको थियो। शेर्पाले आरोह अवरोहबीच एक कार्यकाल अध्यक्षका रुपमा बिताइ सकेका…

    विस्तृतमा पढ्नुस्

  • मैदानमा 'ब्याटिङ बलिङ'मा उत्रने रामबहादुर अस्पतालको ल्याबमा भेटिन्छन् माइक्रोस्कोप चलाउँदै

    मैदानमा 'ब्याटिङ बलिङ'मा उत्रने रामबहादुर अस्पतालको ल्याबमा भेटिन्छन् माइक्रोस्कोप चलाउँदै

    काठमाडौं : गत सोमवार रामबहादुर कुवँर मुलपानी क्रिकेट सिरिजमा थिए। नेपाली स्ट्यान्डिङ क्रिकेट टोलीमा रहेका उनी भारतलाई हराउँदै पहिलो जित निकाल्दा भन्दै थिए - गेम एकदमै फेन्टास्टिक भयो। कुल १७ खेलपछि नेपाली स्ट्यान्डिङ क्रिकेट टोलीले भारतलाई पाँचौ भेटमा हराएको थियो। 'गेम त पहिलेबाटै खेलेको हो, तर यसपाला चाहीँ धेरै राम्रो भयो,' कुँवर खुसी देखिएका थिए। उनै कुवँर बिहीवार भेटिए शुक्रराज…

    विस्तृतमा पढ्नुस्

  • भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...

    भाइरल भिडियोले भेला गर्‍यो खेलाडी, अनि १७ खेलपछि हात पारियो पहिलो जित...

    काठमाडौं : मुलपानी क्रिकेट स्टेडियम। खाली रंगशाला। त्यहाँ चलिरहेको थियो नेपाल र भारतबिचको स्ट्याण्डिङ क्रिकेट सिरिज। उसो त भारतले लगातार सिरिजका दुई खेल जितिसकेको थियो। तेस्रो खेलमा आएर नेपालले भारतमाथि १ विकेटको संघर्षपूर्ण जित निकाल्यो। अनि बन्यो नेपालको इतिहास। स्ट्याण्डिङ क्रिकेट टोलीले १७ औं खेलमा आइपुगेर पहिलो अन्तर्राष्ट्रिय जित निकालेको थियो। अझ क्रिकेटको महाशक्तिराष्ट्र भारतसँगको पाँचौ खेलमा आएर जित। त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • नजिकिँदै एसिया कप छनोट : के अलमुताइरीले भने झैं नेपालको हार्ने तयारी हो?

    नजिकिँदै एसिया कप छनोट : के अलमुताइरीले भने झैं नेपालको हार्ने तयारी हो?

    काठमाडौं : नेपाली फुटबल टोली कतारमा १० दिन तालिम र तीन वटा अभ्यास खेल सकेर यतिबेला एएफसी एसियन कप २०२३ छनोटका लागि कुवेतमा छ। टोलीले शनिवार कुवेत सिटीमा रहेको अहमादीस्थित अल शवाव स्टेडियममा पहिलो दिनको अभ्यास सत्र पूरा गर्‍यो। सोमबारसमेत सोही मैदानमा अभ्यास गर्ने कार्यतालिका रहेको छ। उसो त कतार उड्नुअघि नेपालमा रहेका विदेशी खेलाडीको टिमसँग पनि अभ्यास खेल खेलेको…

    विस्तृतमा पढ्नुस्

  • जितपछि फरक क्षमता भएका खेलाडीमा छचल्किएको खुसी : सपना पारा ओलम्पिकबाट पदक ल्याउने

    जितपछि फरक क्षमता भएका खेलाडीमा छचल्किएको खुसी : सपना पारा ओलम्पिकबाट पदक ल्याउने

    सुभेक्षा खतिवडा १५ वर्षकी भइन्। बाल मस्तिस्क पक्षघातका कारण आफै हिड्डुल गर्न नसक्ने उनी बुधवार बोचिया खेलमा पहिलो भइन्। 'खुशी लाग्छ खेल्न पाउँदा। रमाइलो लाग्छ। आज त म पहिलो भए,' जितपछि उनी दंग देखिए। त्यसो त पहिलो भए पनि अझै सन्तुष्ट छैनन् उनी। किनकि पारा ओलम्पिक खेल्ने सपना छ उनको। सुभेक्षाको दुबै खुट्टा अनि एउटा हात चल्दैन। मध्य बानेश्वरस्थित एम्बिसन…

    विस्तृतमा पढ्नुस्

  • शव पहिचानपछि भावुक हुँदै निस्किएको शिक्षण अस्पतालको त्यो क्षण…

    शव पहिचानपछि भावुक हुँदै निस्किएको शिक्षण अस्पतालको त्यो क्षण…

    काठमाडौं : मंगलवार बिहान साढे ११ बजे। त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन विभागको प्राँगणमा भिड बढ्दै थियो। यतिकैमा दर्के पानी पर्‍यो। वरपर टोलाइरहेकाहरु सँगै रहेको भवनको बेसमेन्टमा पुगे। यही बेला एम्बुलेन्सको चर्को आवाज आयो। त्यहाँ भेला भएका सबैले सडकतिरै आँखा पुर्‍याए। 'स्याङ्जाबाट अस्तिकै दिन आइपुगेको। कागजपत्र पुगेन भने के हुन्छ?' भिडमा एक जना सोध्दै थिइन्। ‘चिन्ता नगर्नुस्, प्रशासनले मिलाउँछ,’ अर्को…

    विस्तृतमा पढ्नुस्

  • नेपाली खेलकुदमा कप्तान - उपकप्तानको आकस्मिक बहिर्गमन : संयोग कि 'इगोको क्ल्यास'?

    नेपाली खेलकुदमा कप्तान - उपकप्तानको आकस्मिक बहिर्गमन : संयोग कि 'इगोको क्ल्यास'?

    काठमाडौं : जेठ ६ गते नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कप क्वालिफायर्स खेल्न २३ सदस्यीय खेलाडी घोषणा गरे। उनले घोषणा गरेको टोलीमा नेपाली टोलीका नियमित कप्तान किरण चेम्जोङ र उपकप्तान रोहित चन्दलगायत पहिलो रोजाइमा पर्दै आएका ११ खेलाडी परेनन्। र, सिनियर खेलाडी बिना नै नेपाली टोली एसिया कप छनोट खेल्न निस्किसकेको छ। उसो त खेलाडी र प्रशिक्षकको…

    विस्तृतमा पढ्नुस्

  • एन्फाको नेतृत्वमा कर्माछिरिङको फेरि दाबी : २० पन्ने घोषणापत्र लिएर खनिए प्रत्यासी नेम्बाङदेखि गणेश थापामाथि

    एन्फाको नेतृत्वमा कर्माछिरिङको फेरि दाबी : २० पन्ने घोषणापत्र लिएर खनिए प्रत्यासी नेम्बाङदेखि गणेश थापामाथि

    काठमाडौं : अखिल नेपाल फुटबल संघ(एन्फा)को अध्यक्षमा कर्माछिरिङ शेर्पाले प्यानलसहित दाबेदारी प्रस्तुत गरेका छन्। 'चेन्ज एन्फा' को नारा लिएर पहिलो कार्यकाल पुरा गरेका शेर्पाले दोस्रो कार्यकालका लागि पनि उम्मेदवारी दिएका हुन्। यसअघि शेर्पाकै प्यानलमा वरिष्ठ उपाध्यक्ष जितेका पंकजविक्रम नेम्बाङले जेठ ६ गते उम्मेदवारी घोषणा गर्दै सोही दिन उम्मेदवारी दर्ता गरिसकेका छन्। उसो त अध्यक्षको होडमा यी दुई जनामात्रै होइनन्। फ्रेन्ड्स…

    विस्तृतमा पढ्नुस्

  • एन्फा पनि तात्यो चुनावले : पंकजले अध्यक्षमा दाबी गर्दा कर्माछिरिङलाई सुझाव, 'प्रदेशतिर तयारी गर्नुहोला'

    एन्फा पनि तात्यो चुनावले : पंकजले अध्यक्षमा दाबी गर्दा कर्माछिरिङलाई सुझाव, 'प्रदेशतिर तयारी गर्नुहोला'

    काठमाडौं : स्थानीय तहको चुनावी माहोल सेलाउन नपाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा)मा भने चुनावी सरगर्मी बढेको छ। 'चेन्ज एन्फा' को नारा लिएर अघिल्लो कार्यकालमा एकले अर्कोलाई सघाएर अध्यक्ष र वरिष्ठ उपाध्यक्ष जितेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङ दुबैजना अहिले नेतृत्वको दाबी गरिरहेका छन्। शुक्रवार पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेद्वारी दिने घोषणा गरेका नेम्बाङले उम्मेदवारी नै दर्ता गराइसकेका छन्। हाल…

    विस्तृतमा पढ्नुस्

  • यी हाइप्रोफाइल नेता : जसले भुईंको टिप्न खोज्दा गुमाए खल्तीको, आफ्नो वडामै साख जोगाउन नसक्ने को - को?

    यी हाइप्रोफाइल नेता : जसले भुईंको टिप्न खोज्दा गुमाए खल्तीको, आफ्नो वडामै साख जोगाउन नसक्ने को - को?

    काठमाडौं : स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ। देशभर नतिजा आफ्नो पक्षमा पार्ने लक्ष्यका साथ चुनावमा होमिएका पार्टीका कमान्डहरुको पार्टीले भने वडामै हार्नुपरेको यथार्थ सार्वजनिक भइरहेको छ। भुईंको टिप्न खोज्दा खाल्तीको जोगाउन नसक्ने सबैभन्दा हाइ प्रोफाइल नेता हुन् : प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा। देउवाको वडामा कांग्रेसबाटै अलग्गिएको नेपाली कांग्रेस (बीपी)का उम्मेदवार विजयी भएका छन्। डडेल्धुराको…

    विस्तृतमा पढ्नुस्

  • अनि यसरी फैलिरहेछ उम्मेदवारले पाएभन्दा धेरै संख्याको मत…

    अनि यसरी फैलिरहेछ उम्मेदवारले पाएभन्दा धेरै संख्याको मत…

    काठमाडौँ: राष्ट्रिय सभागृहमा शनिबार बिहान ८ बजेदेखि जारी छ काठमाडौं महानगरपालिकाको मतगणना। भित्र सुस्त गतिमा मत गन्ती चलिरहँदा बाहिर भने तीब्र गतिमा फैलिरहेको छ परिणाम। वास्तवमा कसले कति मत पाए भनेर सजिलै जानकारी पाउन मुस्किल छ। घण्टौँको फरकमा जबसम्म निर्वाचन अधिकृतले मतपरिणाम सुनाउँछन् त्यतिबेलासम्म मिथ्या मत संख्याले सामाजिक सञ्जाल कब्जा गरिसकेको हुन्छ। सही अपडेट थाहा पाउन पत्रकारलाई नै हम्मेहम्मे परिरहेको…

    विस्तृतमा पढ्नुस्

  • छटपटिएका गणेश थापाको एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न चुनौती, भन्छन्: आत्महत्याको पनि सोच आयो

    छटपटिएका गणेश थापाको एन्फा अध्यक्ष शेर्पालाई आरोप पुष्टि गर्न चुनौती, भन्छन्: आत्महत्याको पनि सोच आयो

    काठमाडौं: फागुन २७ गते भारोत्तोलन १३औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी खेलाडी सञ्जु चौधरी मृत फेला परिन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको बताएको छ। त्यसको भोलिपल्ट नेपाली फुटबल टोलीका पूर्व सदस्य र अखिल नेपाल फुटबल संघ एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पत्रकार सम्मेलन गर्दै सञ्जुको विषयलाई जोडे। चौधरीलाई श्रद्धाञ्जली दिँदै 'पीडा' के हो? त्यो ब्यहोर्नेलाई मात्र थाहा…

    विस्तृतमा पढ्नुस्

  • खेलाडी एन्फा धाएको धाइ, पदाधिकारी चाहिँ पन्छिएको पन्छियै

    खेलाडी एन्फा धाएको धाइ, पदाधिकारी चाहिँ पन्छिएको पन्छियै

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबलको विवाद सतहमा आएको हप्तादिन भन्दा धेरै भइसक्दा पनि समाधानको बाटो लिन सकेको छैन। बन्द प्रशिक्षण छाडेपछि खेलाडीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले आफूलाई अन्याय भएको र घटनाको छानबिन गर्न माग राखे। खेलाडीको 'मुभ'मा डिफेन्सिभ नभई प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बैकल्पिक खेलाडीलाई बोलाएर प्रशिक्षणलाई निरन्तरता दिँदै काउन्टर अट्याक जारी राखेका छन्। आइतवार प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एन्फा महासचिव इन्द्रमान…

    विस्तृतमा पढ्नुस्

  • पेचिलो बन्‍दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?

    पेचिलो बन्‍दै खेलाडी प्रकरण : एन्फामा कार्यसमिति बैठकको माग, दुई पक्षको कुरामा के छ विरोधाभाष ?

    काठमाडौं : नेपाली फुटबल पछिल्ला केही दिन तनावमय बनेको छ। एकतर्फ टोलीका सिनियर खेलाडीले प्रशिक्षण छाडेका छन् भने अर्कोतर्फ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले विद्रोही खेलाडीको ठाउँमा नयाँ खेलाडीलाई प्रशिक्षणमा बोलाएका छन्। नयाँ खेलाडीहरु प्रशिक्षणमा उत्रिसकेका छन्। खेलाडीले होस्टल खाना, पानी, बसोबास लगायतका सामान्य कुराको माग राख्दा प्रशिक्षकले रोहित चन्दलाई क्याम्प छाड्न भनेको र अन्य खेलाडीले रोहितले सबैको आवाज बोलेका हुन् भन्दा उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • खेलाडीलाई यसरी दबाबमा पारिरहेका छन् अलमुताइरी, विवादको अन्तर्यबारे यसो भन्छन् खेलाडी

    खेलाडीलाई यसरी दबाबमा पारिरहेका छन् अलमुताइरी, विवादको अन्तर्यबारे यसो भन्छन् खेलाडी

    काठमाडौँ: नेपाली राष्ट्रिय फुटबल टोलीको विवाद अहिले चर्किएको छ। प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग जायज माग गर्दा पनि अन्यायपूर्ण व्यवहार देखाएको भन्दै टोलीका १० जना सिनियर खेलाडीले ‘विद्रोह’ गरेका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै सिनियर खेलाडीले आफ्नो कुरा राखेका छन्। अलमुताइरीले उनीहरुको स्थानमा अन्य खेलाडीलाई बोलाएर बन्द प्रशिक्षण सुरु गरिसकेका छन्। विद्रोह गरेका खेलाडीहरुले गाँसबास माग्दा उल्टै आफूहरुलाई नै आरोपित बनाइएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • १० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख

    १० खेलाडीको विद्रोहपछि फुटबल टिमको मनमुटाव छरपस्ट : खेलाडी बाहिर, प्रशिक्षक मौन, एन्फाका पदाधिकारी मुखामुख

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र खेलाडीबीचको मनमुटाव छरपस्ट भएको छ। नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा टिमको कप्तानी गरिरहेका रोहित चन्दले पोषणयुक्त खाना र बसोबासलगायत टिम ब्यवस्थापनबारेको विषय उठाएपछि विवाद सुरु भएको बुझिएको छ।   विवाद अघि बढ्दा टोलीका १० जना सिनियर खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिएका छन्। असन्तुष्ट सिनियर खेलाडीहरु यसबारे खुल्न चाहिरहेका छैनन्। यसबारे एकजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell