PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन

    बालुवाटारमा ओलीलाई प्रचण्डको जवाफ : चिमोटेको पक्कै हो तर सिध्याएको होइन

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'को फरक प्रस्ताव सचिवालयमा पेश भएसँगै लिखित रुपमै अघि बढेको छ। कातिक २८ मा प्रचण्डले ओलीमाथि आरोप लगाउदै प्रस्ताव पेश गरेपछि ओलीले पनि मंसिर १३ को बैठकमा काउन्टर जवाफ प्रस्तुत गरे। पार्टी एकता तोडेको ओलीले प्रचण्डलाई आरोप लगाउँदा प्रचण्डले पनि ओलीले सहमतिको उल्लंघन गरेर धोका दिएको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले नमानेपछि काउन्टर जवाफ दिन ओलीको पत्र तयार : सरकार ढलाउन लागेको आरोपदेखि जनयुद्धकालीन विषय समावेश

    प्रचण्डले नमानेपछि काउन्टर जवाफ दिन ओलीको पत्र तयार : सरकार ढलाउन लागेको आरोपदेखि जनयुद्धकालीन विषय समावेश

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको जवाफ कुरिरहेको छन्। शनिवार बस्ने तय भएको बैठकमा ओलीले प्रचण्डले कातिक २८ मा प्रस्तुत गरेको प्रस्तावको जवाफ दिदै छन्। अब कसरी अगाडि बढ्ने भन्ने रणनीति ओली आजको बैठकमा कसरी प्रस्तुत हुन्छन् त्यसमा भर पर्ने प्रचण्ड नेपाल…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको सचिवालय बैठक : प्रचण्डको आरोपपत्र खारेज गरेका ओलीको कस्तो आउँला जवाफ?

    नेकपाको सचिवालय बैठक : प्रचण्डको आरोपपत्र खारेज गरेका ओलीको कस्तो आउँला जवाफ?

    काठमाडौं :  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को सचिवालय बैठक आज बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजको जवाफ दिने तयारी गरेका छन्। प्रचण्डले १९ पृष्ठ लामो दस्तावेज प्रस्तुत गरेसँगै नेकपा विवादको तरंग सतहमा देखिएको हो। उक्त दस्तावेजमा ओलीको प्रश्नको जवाफसमेत समेटिएका थिए। ओलीले कार्यकारी अध्यक्ष भएपछि पार्टीमा के जिम्मेवारी पूरा भयो भन्दै सोधेको…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादको वारपार अब सचिवालय बैठकमै : १० दिनसम्म ओली प्रचण्डको भएन बोलचाल, 'प्रचण्डलाई जवाफ दिन कडा प्रतिवेदन तयार'

    नेकपा विवादको वारपार अब सचिवालय बैठकमै : १० दिनसम्म ओली प्रचण्डको भएन बोलचाल, 'प्रचण्डलाई जवाफ दिन कडा प्रतिवेदन तयार'

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्न एक दिनमात्रै बाँकी छ। विवाद समाधानका लागि भोलि बैठक तय भए पनि समस्या झनै बढ्दै गएको छ। नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच संवादको प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन।  कातिक २८ गतेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोप लगाउँदै…

    विस्तृतमा पढ्नुस्

  • प्रतिदिन परीक्षण घट्दा संक्रमण पुष्टि कम तर मृत्यु दर बढ्दो, ' सिटी भ्यालुको डर बेकार देखाइएको छ, विज्ञ भनाउँदाले भ्रम फैलाउँदा अवस्था कठिन हुँदैछ'

    प्रतिदिन परीक्षण घट्दा संक्रमण पुष्टि कम तर मृत्यु दर बढ्दो, ' सिटी भ्यालुको डर बेकार देखाइएको छ, विज्ञ भनाउँदाले भ्रम फैलाउँदा अवस्था कठिन हुँदैछ'

    काठमाडौं : दशैंपछि नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या उकालो लागेको थियो। दशैंलगत्तैको पछिल्ला १३ दिनमा २४६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यसबेला संक्रमण भने बढ्दो थियो। त्यसपछिका केही दिन  मृत्यु हुनेको संख्यामा कमी आएको थियो। तिहार सकिएसँगै संक्रमण दर पनि कम हुँदै थियो। संक्रमण दर निरन्तर कम देखायो तिहार पछि पनि। तर मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • नेताहरुको टीका घरपरिवारमै सीमित, घरदैलोमा हुने छैन कार्यकर्ताको भिड

    नेताहरुको टीका घरपरिवारमै सीमित, घरदैलोमा हुने छैन कार्यकर्ताको भिड

    काठमाडौं : यो वर्षका चाडपर्व अघिल्ला वर्षहरुको जस्तो रहेन। कोभिड-१९ संक्रमणको त्रासबीच चाडपर्व मनाउँदा पहिला जस्तै धुमधामका साथ मनाउने अवस्था छैन। संक्रमण बढ्दै गएको अवस्थामा यसले दशैंलाई पनि प्रभावित पार्‍यो। धेरै भिडभाड गर्न नहुने भएकाले यसपटक पहिला झै दशैंको रौनक छैन। साथीभाइ र आफन्तबीच रमाइलो गरेर मनाइने दशैं परिवारभित्रै सीमित गर्नुपर्ने बाध्यता आइपरेको छ। यसपटकको टीकालाई प्रविधिको प्रयोग गरेर मनाइँदै…

    विस्तृतमा पढ्नुस्

  • रअ प्रमुखको बालुवाटार यात्राबाट उत्पन्न तरंगको ओलीमाथि के पर्ला असर? प्रचण्ड-नेपाल पक्ष 'एग्रेसिभ' बन्ने

    रअ प्रमुखको बालुवाटार यात्राबाट उत्पन्न तरंगको ओलीमाथि के पर्ला असर? प्रचण्ड-नेपाल पक्ष 'एग्रेसिभ' बन्ने

    काठमाडौं : भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी ओलीलाई भेटेपछि आलोचना सुरु भएको छ।  भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुराको बारेमा विवाद भइरहँदा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्प कमल दाहल प्रचण्डबीच विवाद बढिरहेका बेला रअ प्रमुख गोयलसँग ओलीको भेटलाई महत्वका साथै हेरिएको छ। भारतसँग सीमा विवाद कायम रहेको बेलामा संक्रमणबीच…

    विस्तृतमा पढ्नुस्

  • पञ्चायतमा पनि नभएको गणतान्त्रिक दशैं भत्ताको रडाकोः सरकार र संसद्को समन्वय नहुँदा बदनाम भए सांसद

    पञ्चायतमा पनि नभएको गणतान्त्रिक दशैं भत्ताको रडाकोः सरकार र संसद्को समन्वय नहुँदा बदनाम भए सांसद

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावलले आइतबार दशैं भत्ता कटाउन माग गर्दै ट्वीट गरे। सांसदहरुले विषम परिस्थितिमा भत्ता लिन नहुने उनको तर्क थियो। रावलपछि नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले पनि भत्ता लिन अस्वीकार गरे। आफ्ना पार्टीका सांसदलाई भत्ता नलिन आग्रह गर्दै सिंहले विज्ञप्ति नै जारी गरे। भत्ता दिने निर्णयको सर्वत्र विरोध भएपछि रावल र सिंहले जस्तै अन्य…

    विस्तृतमा पढ्नुस्

  • कोरोना भाइरसको संदेहपूर्ण रिपोर्टले सकस : परीक्षण गर्दा देखिने बोर्डर लाइनको अर्थ के?

    कोरोना भाइरसको संदेहपूर्ण रिपोर्टले सकस : परीक्षण गर्दा देखिने बोर्डर लाइनको अर्थ के?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद यज्ञबहादुर बोगटी असार ३० गते टेकु पुगे। राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पीसीआरका लागि स्वाब दिएर फर्के। ३२ गते टेकुबाट जवाफ आयो - तपाइको रिपोर्टमा कन्फ्युजन भयो, फेरि परीक्षण गर्दैछौं। भोलिपल्ट काठमाडौं महानगरपालिकाले उनलाई संक्रमित भएको जानकारी गरायो। उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा बसे। किन आएको थियो संदेहपूर्ण रिपोर्ट? उनले डाक्टरलाई सोध्दा जवाफ आयो- तपाईँको…

    विस्तृतमा पढ्नुस्

  • केन्द्रमा प्रचण्ड-नेपालको बहुमतले रक्षात्मक बनेका ओली कर्णालीमा 'छोरी कुटेर बुहारी तर्साउने' रणनीतिमा

    केन्द्रमा प्रचण्ड-नेपालको बहुमतले रक्षात्मक बनेका ओली कर्णालीमा 'छोरी कुटेर बुहारी तर्साउने' रणनीतिमा

    काठमाडौँ राजधानी विवादले चर्चामा आएको प्रदेश ५ (लुम्बिनी) पछि कर्णाली प्रदेश अहिले चर्चामा छ। भौगोलिक हिसाबले नजिकैका प्रदेश हुन यी दुई। राजनीतिक हिसाबले भने एकै पार्टीका दुई फरक गुटका नेताले प्रदेशको नेतृत्व गर्छन्। पूर्व माओवादीका महेन्द्रबहादुर शाहीले कर्णाली हाकिरहँदा पूर्व एमालेका ओली निकट नेता शंकर पोखरेल लुम्बिनीको नेतृत्वमा छन्। लुम्बिनी प्रदेशको राजधानीका लागि केन्द्रमा भएजस्तो सल्लाह कर्णाली प्रदेशका लागि भने हुन…

    विस्तृतमा पढ्नुस्

  • त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिट प्रकरणमा अर्का उप-प्राध्यापक गुमानसिंको भ्रामक दाबी, यसरी फेरे बोली (अडियोसहित)

    त्रिविका उपप्राध्यापक चलाउनेमाथि कुटपिट प्रकरणमा अर्का उप-प्राध्यापक गुमानसिंको भ्रामक दाबी, यसरी फेरे बोली (अडियोसहित)

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उप-प्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलवार अज्ञात समूहले कुटपिट गर्‍यो। कुटपिट लगत्तै चलाउने ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भए। उनको उपचारमा खटिएका थिए अर्का उपप्राध्यापक गुमानसिंह खत्री। घटना कसरी भयो भन्नेबारे जानकारी लिन पहिलोपोस्टले खत्रीसँग सम्पर्क गर्‍यो। खत्रीले उक्त घटनामा सिएनएन हिरोसमेत भएकी अनुराधा कोइरालाका छोरा मनिष कोइराला संलग्नता रहेको दाबी गरे। 'बुलेट बाइकलाई चाहि पक्रिएको…

    विस्तृतमा पढ्नुस्

  • बदनाम विद्यार्थी संगठनको निर्लज्ज पारा, त्रिवि विभागीय प्रमुख नियुक्तिको विवादमा गुरुमाथि नै निर्घात कुटपिट

    बदनाम विद्यार्थी संगठनको निर्लज्ज पारा, त्रिवि विभागीय प्रमुख नियुक्तिको विवादमा गुरुमाथि नै निर्घात कुटपिट

    काठमाडौँ: नियुक्ति विवाद चर्किरहने त्रिभुवन विश्वविद्यालयको पछिल्लो नियुक्ति पनि विवादमै तानियो। आफू निकटका व्यक्ति नपर्दा तोडफोड र हिंसात्मक गतिविधिले समेत निरन्तरता योपटक पनि पायो। समाजशास्त्र विभागको नेतृत्व आफू निकटकालाई नदिएको भन्दै थालिएको विरोध वार्ताबाट पनि समाधान भएन। महिनौँसम्म विभागमा ताला लाग्यो। प्रशासनले ताला खोल्दा पनि असन्तुष्ट समूले ताला झुन्ड्याइराखे। विरोध तालाबन्दी हुँदै हिंसात्मक आक्रमणमा परिणत भएपछि भने विभागमा कार्यरत उपप्राध्यापक प्रेमबहादुर चलाउने…

    विस्तृतमा पढ्नुस्

  • त्रिवि विभागीय प्रमुख नियुक्तिपछिको लफडा : निशानामा किन परे प्राध्यापक चलाउने?

    काठमाडौं : नियुक्ति विवाद चर्किरहेन त्रिभुवन विश्वविद्यालयको पछिल्लो नियुक्ति पनि विवादमा तानियो। आफू निकटका व्यक्ति नपर्दा तोडफोड र हिंसात्मक गतिविधिले समेत निरन्तरता पाएको छ। समाजशास्त्र विभागको नेतृत्व आफू निकटकालाई नदिएको भन्दै थालिएको विरोध वार्ताबाट पनि समाधान भएन। महिनौं दिनसम्म विभागमा ताला लाग्यो। प्रशासनले ताला खोल्दा पनि असन्तुष्ट समूले ताला झुन्ड्याराखे। विरोध तालाबन्दी हुँदै हिंसात्मक आक्रमणमा परिणत भएपछि भने विभागमा कार्यरत…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीको माग सम्बोधन गर्न सरकारमाथि दबाब, प्रम ओलीले गरे बेमतलव

    गोविन्द केसीको माग सम्बोधन गर्न सरकारमाथि दबाब, प्रम ओलीले गरे बेमतलव

    काठमाडौं : अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसीका मागलाई चाडो सम्बोधन गर्न भन्दै विभिन्न ठाउँका चिकित्सकले प्रदर्शन गरेका छन्। वीर अस्पतालका चिकित्सकहरुले केसीका मागमा समर्थन जनाउँदै उनको जीवनरक्षा गर्नुपर्ने माग गरेका छन्।  उनीहरुले केसीको माग सम्बोधन गर्न भन्दै र्‍याली निकालेका छन्। अपडेट : शिक्षा मन्त्रालयका प्रतिनिधिले भेटे गोविन्द केसीलाई, औपचारिक वार्ता टोली बनाउन माग जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी धरानले पनि मंगलवार प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • अनशनको २२ औं दिन : डाक्टर केसी वार्ताका लागि तयार, सरकारी हठ कायमै

    अनशनको २२ औं दिन : डाक्टर केसी वार्ताका लागि तयार, सरकारी हठ कायमै

    काठमाडौं: अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य जटिल बनेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल माहाराजगञ्जमा अनशनरत केसी हाल बोल्न सक्ने अवस्थामा नरहेको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। कोभिड-१९ को संक्रमणलाई मध्यनजर गर्दै केसीलाई भेट्न बन्देज लगाइएको सुवेदीले बताए। टिचिङ हिँडेका डा गोविन्द केसीलाई प्रहरीले जबरजस्ती पुर्‍यायो ट्रमा सेन्टर यस्तो छ केसीको हेल्थ रिपोर्ट डा केसीको शनिवार दोस्रोपटक कोभिड-१९ को परीक्षणका…

    विस्तृतमा पढ्नुस्

  • लक्षण देखिएकालाई मात्र परीक्षण गर्दा बढ्यो संक्रमण, दशैं तिहारको बीचमा कोभिड १९ को ठूलो जोखिम

    लक्षण देखिएकालाई मात्र परीक्षण गर्दा बढ्यो संक्रमण, दशैं तिहारको बीचमा कोभिड १९ को ठूलो जोखिम

    काठमाडौं : नेपालमा कोभिड-१९ को संक्रमण दर बढदो छ। संक्रमण पुष्टि भएमध्ये धेरैजसो काठमाडौं उपत्यकाकै छन्। हाल काठमाडौंमा मात्रै २४ हजार ४६ संक्रमित छन् भने उपत्यकामा २९ हजार ५ सय १७। देशभर संक्रमित संख्या आइतवारसम्म ८६ हजार ८ सय २३ छन्। ढिलो गरी संक्रमण भित्रिएको नेपालमा पछिल्ला दिन उच्चदरको संक्रमण बढ्दा ठूलो क्षति निम्ताउनसक्ने जनस्वास्थ्यविदहरुले चेतावनी दिएका छन्। सरकारले तत्काल बढ्दो संक्रमणलाई न्युनिकरण गर्नै…

    विस्तृतमा पढ्नुस्

  • बेथाले च्यापिसक्यो, पीसीआर परीक्षणका लागि अस्पताल र ल्याब चहार्दै गर्भवती

    बेथाले च्यापिसक्यो, पीसीआर परीक्षणका लागि अस्पताल र ल्याब चहार्दै गर्भवती

    'अहिले पीसीआर गर्नु पर्दैन। पछि एकै पटक गरौंला, चिन्ता नगर्नुस्,' २६ वर्षकी महिला स्वास्थ परीक्षण गराउन पाटन अस्पताल पुग्दा त्यहाँका चिकित्सकले सल्लाह दिन्थे। परिवारलाई चिन्ता हुन्थ्यो - एक त उनी गर्भवती, त्यसमाथि कोरोना संक्रमण भए के गर्ने? संक्रमण भए पनि लक्षण नदेखिएसम्म ठुलो असर नहुने डाक्टरको सल्लाहले चिन्ता केही समय दुर हुन्थ्यो। शिशु र महिलाको स्वास्थ्य ठीकठाक। त्यसैले परिवार ढुक्क र गर्भवती महिला…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रचण्डको भेटमा लाग्यो ब्रेक! किन रोकियो वार्ता? एकले अर्कोलाई दोष लगाउँदै बालुवाटार-खुमलटार

    ओली प्रचण्डको भेटमा लाग्यो ब्रेक! किन रोकियो वार्ता? एकले अर्कोलाई दोष लगाउँदै बालुवाटार-खुमलटार

    काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली र पुष्पकमल दाहल प्रचण्डको बुधवारका लागि तय भएको भेट स्थगित भएको छ। पार्टी विवाद समाधान भएयता दैनिक जसो भेटवार्तामा रहेका ओली-प्रचण्डको भेटवार्ता एकाएक स्थगित भएको हो।  धेरैको चासो नेकपाले मन्त्रिपरिषद् विस्तार तथा हेरफेर गर्नेमा रहेको छ। यसैका लागि निरन्तर संवादमा रहेका दुई अध्यक्षबीच तय भएको भेट किन स्थगित भयो त?  प्रचण्डका…

    विस्तृतमा पढ्नुस्

  • टेकुको अनियन्त्रित लाइनले काठमाडौं सोतर हुने चेतावनी

    टेकुको अनियन्त्रित लाइनले काठमाडौं सोतर हुने चेतावनी

    काठमाडौं: पछिल्लो समय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गर्नेको भिड अनियन्त्रित भिडले काठमाडौंमा कोभिड-१९ संक्रमणको जोखिम बढाएको छ। विभिन्न ठाउँबाट पेशा/व्यवसायदेखि रोजगारीका लागि काठमाडौं आउनेहरु पीसीआर परीक्षणका लागि टेकु पुग्नेको अस्तव्यस्त भिडले संक्रमणको जोखिम बढाएको हो।    यो पनि : राज्यको लथालिंग पाराले कोरोना परीक्षणका लागि यसरी टेकुमा घण्टौं लाममा उभिन बाध्य छन् रामहरु घरभेटीहरुले पीसीआरको रिपोर्ट मागेपछि रातभर…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा अनशन निरन्तरता दिँदै डा.गोविन्द केसी, आफ्नै खर्चमा जुम्ला छाडेर आउँदैछन् किन?

    काठमाडौंमा अनशन निरन्तरता दिँदै डा.गोविन्द केसी, आफ्नै खर्चमा जुम्ला छाडेर आउँदैछन् किन?

    काठमाडौं:  जुम्लामा अनशन थालेका डा. गोविन्द केसी काठमाडौं आउँदै छन्। १९ औं पटकको अनशन जुम्लामा थालेका केसी सोमवार नेपालगंञ्ज आइपुगे। नियमित उडानमार्फत उनी नेपालगञ्ज आएका हुन्। मंगलवार साढे (११:२५) को उडानमार्फत उनी काठमाडौं आउन लागेको केसीका सहयोग प्रितम सुवेदीले जानकारी दिए। उनले अनशन थालेको मंगलवार ९ दिन पुगेको छ। ८ दिन जुम्लामा अनशन बसेका केसीले बाँकी दिनको अनशन भने काठमाडौंमा थाल्ने भएका हुन्। काठमाडौंमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell