PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

  • स्थायी कमिटी बैठक अघि खुमलटारमा लगातार बालुवाटारका दूत, ओली सहभागी हुनेभन्दा अर्को पक्ष सशंकित

    स्थायी कमिटी बैठक अघि खुमलटारमा लगातार बालुवाटारका दूत, ओली सहभागी हुनेभन्दा अर्को पक्ष सशंकित

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक दिउँसो १ बजे बस्दै छ। पार्टी कार्यालय धुम्बाराहीमा तोकिएको बैठक बालुवाटारमा बस्ने भएको स्थायी कमिटी सदस्य तथा नेकपा संसदीय दलका उप-नेता सुवास नेम्वाङले जानकारी दिए। यसअघि मंसिर २१ गते धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले आइतवार धुम्बाराहीमै स्थायी कमिटी बैठक बोलाएको थियो। किन सारियो बैठक स्थल? नेकपाभित्र उत्पन्न विवादपछि पार्टी कमिटीका प्रायजसो बैठकहरु…

    विस्तृतमा पढ्नुस्

  • सहमतिको अडानमा ओली अडिग रहँदा नेकपा किचलोको निकास दिने प्रचण्ड-नेपालको रणनीति यस्तो

    सहमतिको अडानमा ओली अडिग रहँदा नेकपा किचलोको निकास दिने प्रचण्ड-नेपालको रणनीति यस्तो

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकहप्ते 'कुलिङ पिरयड' सकिँदै छ। मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकले मंसिर २८ सम्म विश्राम दिएको थियो। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली बिनै सुरु भएको उक्त स्थायी कमिटी बैठकले पार्टी विवाद समाधानका लागि भन्दै पुष ५ मा केन्द्रीय कमिटी बोलाएको छ। एक हप्ते विश्राममा ओली र कार्यकारी अध्यक्ष पुष्प कमल दाहालबीच संवाद भएपनि सहमति भने हुनसकेको…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा खासखुस, के फेरि होला दुई नेताबीच सम्झौता?

    ओली र प्रचण्डबीच बालुवाटारमा एक घण्टा खासखुस, के फेरि होला दुई नेताबीच सम्झौता?

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। पार्टीभित्र विवाद उत्कर्षमा रहँदा बुधवार बालुवाटारमा भएको भेटमा  दुवै अध्यक्षबीच एक घण्टा छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 'प्रचण्ड बालुवाटार आउनुभएको थियो। एक घण्टाजति छलफल भएको हो,' उनले भने। प्रचण्ड ओलीबीच सहमतिका लागि छलफल भएपनि छलफलले…

    विस्तृतमा पढ्नुस्

  • बहुमतको बलले हौसिएका प्रचण्ड र अल्पमतले त्रसित ओलीको मिलनबिन्दु के? 'नयाँ कुनै समझदारी बन्न सक्छ'

    बहुमतको बलले हौसिएका प्रचण्ड र अल्पमतले त्रसित ओलीको मिलनबिन्दु के? 'नयाँ कुनै समझदारी बन्न सक्छ'

    काठमाडौं : २०७७ साल सुरु भएयता नेपाली राजनीतिमा सम्बन्धमा सबैभन्दा धेरै उतारचढाव आएको नेता कोही छ भने ती केपी शर्मा ओली र पूष्पकमल दाहाल प्रचण्ड हुन्। नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षका जति धेरै बिमती छन्, त्योभन्दा धेरै सहमति र सम्झौता पनि। भलै हाल पोल खोला खोलको स्थितिमै किन नहुनु। भिन्न सिद्धान्त र बाटोमा रहेका यी दुई नेता मिल्दा माओवादी र…

    विस्तृतमा पढ्नुस्

  • बालुवाटारको सर्वदलीय बैठक: काँग्रेसले गर्‍यो सरकारको आलोचना, राप्रपाले 'राजा' माग्दा सबै मौन

    बालुवाटारको सर्वदलीय बैठक:  काँग्रेसले गर्‍यो सरकारको आलोचना, राप्रपाले 'राजा' माग्दा सबै मौन

    काठमाडौं: बालुवाटारमा सम्पन्न सर्वदलीय बैठकमा विभिन्न दलका नेताहरुले सरकारको आलोचना गरेका छन्। संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुले सरकारका हालसम्मका गतिविधिबारे आलोचना गरेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। गणतन्त्र बिरोधी गतिविधिलाई सरकारले रोक्न नसकेको तथा सरकार काम कारवाही प्रभावकारी नहुँदा नागरिकमा निरासा पैदा भएको भन्दै सरकारको आलोचना गरेका थिए। बैठकको सुरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले सहभागी नेताहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • अप्ठ्यारोमा पर्दा विपक्षी गुहार्ने ओली, पार्टी विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक?

    अप्ठ्यारोमा पर्दा विपक्षी गुहार्ने ओली, पार्टी विवाद उत्कर्षमा रहँदा प्रधानमन्त्रीले किन बोलाए सर्वदलीय बैठक?

    काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार बिहान ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाएका छन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका नेतालाई बैठकमा बोलाइएको ओलीको सचिवालयले जानकारी दिएको छ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवाद चुलिएका बेला ओलीले सर्वदलिए बैठक बोलाउनुलाई महत्वका साथ हेरिएको छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पार्टी कमिटीमा…

    विस्तृतमा पढ्नुस्

  • संकट समाधानका लागि नेकपा स्थायी कमिटीमा छलफल सुरु, पार्टी सधैं अनिर्णयको बन्दी नबन्ने नेता रावलको भनाइ

    संकट समाधानका लागि नेकपा स्थायी कमिटीमा छलफल सुरु, पार्टी सधैं अनिर्णयको बन्दी नबन्ने नेता रावलको भनाइ

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा दुई अध्यक्षले सचिवालयमा पेश गरेको फरक/फरक प्रस्ताव माथि छलफल सुरु भएको छ।  आज पार्टी कार्यालय धुम्बाराहीमा बसेको बैठकमा नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागि भएनन्। उनले पत्र मार्फत स्थायी कमिटीका सदस्यहरुलाई सम्बोधन गरेका थिए।  पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बसेको बैठकमा पार्टी भित्र…

    विस्तृतमा पढ्नुस्

  • स्थायी कमिटी सदस्यहरुलाई पत्रमार्फत प्रधानमन्त्रीको सम्बोधन: प्रचण्डको प्रस्ताव फिर्ता नभएकाले सहभागी हुन सकिनँ

    स्थायी कमिटी सदस्यहरुलाई पत्रमार्फत प्रधानमन्त्रीको सम्बोधन: प्रचण्डको प्रस्ताव फिर्ता नभएकाले सहभागी हुन सकिनँ

    काठमाडौं : आइतवारबाट सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएनन्। बैठकमा सहभागी नभएका ओलीले बालुवाटारबाटै स्थायी कमिटी सदस्यहरुलाई सम्बोधन गर्दै पत्रमार्फत बैठकमा सहभागी हुन नसक्ने जानकारी गराएका छन्। पार्टी सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत पत्र पठाउँदै प्रधानमन्त्री ओलीले विशेष कारणले सहभागी हुन नसकेको जानकारी गराएका हुन्।  उनले पत्रमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

    ओली बिनै सुरु भयो नेकपा स्थायी कमिटी बैठक

    काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ। १ बजेका लागि बोलाइएको बैठक साढे १ बजे सुरु हुँदा पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएका छैनन्। उनी बालुवाटारमै रहेका छन्। बैठकमा सहभागी एक नेताले प्रधानमन्त्री उपस्थित नहुने जानकारी गराएका छन्। बैठकलाई पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अध्यक्षता गरिरहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नेकपा स्थायी कमिटी बैठकमा ओली प्रचण्डको एक अर्का विरुद्धको रणनीति यस्तो

    नेकपा स्थायी कमिटी बैठकमा ओली प्रचण्डको एक अर्का विरुद्धको रणनीति यस्तो

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्दै छ। शनिवारको सचिवालय बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनिच्छाका बावजुत स्थायी कमिटी बैठकमा पार्टीको संकट समाधानका लागि छलफल गर्ने निर्णय गरेको थियो। आज बस्न लागेको स्थायी कमिटी बैठकअघि ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-बरिष्ठ नेता माधव नेपाल समूह एक अर्का विरुद्धको रणनीति…

    विस्तृतमा पढ्नुस्

  • नेकपा विवादमा पेलिँदै ओली, नचाहेको स्थायी समितिमा कसरी भए सहमत?

    नेकपा विवादमा पेलिँदै ओली, नचाहेको स्थायी समितिमा कसरी भए सहमत?

    काठमाडौं : पार्टीका आन्तरिक विवादमा हरेक पटक पल्ला भारी बनाउँदै आएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली यो पटक भने पेलिँदै गएका छन्। मोर्चा कसिलो बनेर आफूविरुद्धको बहुमत बलियो बनेपछि आन्तरिक विवादका छलफलमा समेत ओली नरम बनेका छन्। शनिबार ओलीले नचाहेकै अवस्थामा सचिवालय बैठक समापन मात्र भएन उनको इच्छा विपरीत पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको तीन दिने ‘कुलिङ पिरियड’मा झनै बढ्यो विवाद : प्रचण्ड-नेपाल पक्षको चेतावनी, ‘अध्यक्ष पार्टीभन्दा माथि होइन, बहुमतको निर्णय मान्नुपर्छ’

    नेकपाको तीन दिने ‘कुलिङ पिरियड’मा झनै बढ्यो विवाद : प्रचण्ड-नेपाल पक्षको चेतावनी, ‘अध्यक्ष पार्टीभन्दा माथि होइन, बहुमतको निर्णय मान्नुपर्छ’

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाएको ३ दिनको समयमा तिक्तता झनै बढेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियतामा कार्यकारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच सहमति गराउन ओली पक्षका नेताहरु सक्रिए भएपनि सहमति हुन नसकेपछि विवाद झनै चर्किएको हो। प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहका नेताहरुले अब ओली…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डलाई सहमत गराउन ओली पक्ष नेताको दौडधुप, ओलीइतर समूहका नेता भन्छन्, 'अब त्यस्ता सहमतिको के अर्थ रह्यो र?'

    प्रचण्डलाई सहमत गराउन ओली पक्ष नेताको दौडधुप, ओलीइतर समूहका नेता भन्छन्, 'अब त्यस्ता सहमतिको के अर्थ रह्यो र?'

    काठमाडौं:  शनिबार बस्ने तय भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले सहमतिका लागि भेटघाटलाई तीव्र पारेका छन्। मंसिर १७ गतेको सचिवालय बैठकमा दुई अध्यबीच सहमति गरेर मात्रै बैठकमा बस्नुपर्ने भन्दै ओलीले बैठकमा सहभागि नै नहुने अडान राखेका थिए। उनको अडानपछि अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले केही बेर बैठक सञ्चालन गरेर ओलीलाई…

    विस्तृतमा पढ्नुस्

  • ओलीले थाले आफ्नो समूहको रणनीतिलाई निष्कर्षमा पुर्‍याउन बालुवाटारमा छलफल, खुमलटार पठाए दूत

    ओलीले थाले आफ्नो समूहको रणनीतिलाई निष्कर्षमा पुर्‍याउन बालुवाटारमा छलफल, खुमलटार पठाए दूत

    काठमाडौं: प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुसँग छलफल थालेका छन्। अहिले बालुवाटारमा छलफल भइरहेको ओली निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीले आफ्नो विपक्षमा रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षसँगको बिवादका विषयमा छलफल थालेका हुन्। 'म अहिले बालुवाटारमा छु। अहिलेको बिवादकै बारेमा छलफल भइरहेको छ। अब के गर्ने…

    विस्तृतमा पढ्नुस्

  • ओलीले बैठकमा सहभागी नै नहुने अडान राखेपछि प्रचण्ड-नेपाल समूहले दियो तीन दिनको अल्टिमेटम

    ओलीले बैठकमा सहभागी नै नहुने अडान राखेपछि प्रचण्ड-नेपाल समूहले दियो तीन दिनको अल्टिमेटम

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको बुधवारको बैठक केही बेर बसेर स्थगित भएको छ। १ बजेका लागि बोलाइएको सचिवालयको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षको आग्रहपछि २ बजेको लागि सारिएको थियो। तर, २ बजेको बैठकमा पनि ओली सहभागी नभएपछि केही बेर बसेर ओली बाहेकका सचिवालयका सदस्यले मंसिर २० गतेसम्मका लागि बैठक सारेका हुन्। १८ गतेका लागि तय भएको स्थायी…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डले 'कू' गरेर सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप, 'यो ‘कू’ को कुरा हो, फाटोतर्फको यात्राको ‘प्रस्ताव’ पनि हो'

    प्रचण्डले 'कू' गरेर सत्ता कब्जा गर्न खोजेको ओलीको आरोप, 'यो ‘कू’ को कुरा हो, फाटोतर्फको यात्राको ‘प्रस्ताव’ पनि हो'

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सत्तापलट गर्न खोजेको आरोप लगाएका छन्। मंसिर १३ गते उनले ५३ बुँदे प्रतिवेदन प्रचण्डको काउन्टरमा प्रस्तुत गरेकै दिन यस्तो बताएका हुन्। उक्त दिन ओलीले राखेको धारणा आज उनको सचिवालयले सार्वजनिक गरेको हो। प्रचण्डले १९ बुँदे प्रस्ताव राखेपछि रुष्ट बनेका ओलीले आफूविरुद्ध आएको प्रस्ताव खारेजसमेत गरेको…

    विस्तृतमा पढ्नुस्

  • आक्रामक बन्ने कि रक्षात्मक? प्रचण्ड समूहको 'मुभ' कुर्दै ओली

    आक्रामक बन्ने कि रक्षात्मक? प्रचण्ड समूहको 'मुभ' कुर्दै ओली

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध विभिन्न आरोप लागेपछि ५३ बुँदे प्रतिवेदन मंसिर १३ गतेको सचिवालय बैठकमा पेश गरे। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीविरुद्ध १९ बुँदे राजनीतिक प्रस्ताव सचिवालय बैठकमा पेश गरेपछि उनी प्रचण्डमाथि खनिएका हुन्। दुई अध्यक्षको पत्रदोहोरीपछि नेकपाको सचिवालय बैठक मंगलबाट प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ। मंगलवारको बैठकमा दुई अध्यक्षबीच…

    विस्तृतमा पढ्नुस्

  • सचिवालय बैठकमा चर्काचर्की: ओलीले प्रस्तावमाथि छलफल नगरौं भनेपछि प्रचण्डले सोधे, ‘तपाईं को हो?’

    सचिवालय बैठकमा चर्काचर्की: ओलीले प्रस्तावमाथि छलफल नगरौं भनेपछि प्रचण्डले सोधे, ‘तपाईं को हो?’

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार सम्पन्न सचिवालय बैठक तिक्ततापूर्ण भएको छ। बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएपछि अरू सचिवालयका सदस्यले दुवै अध्यक्षलाई संयमित हुन आग्रह गर्नुपरेको थियो। पार्टी कमिटीका बैठकमा आफ्नो प्रस्तावबारे छलफल गर्नुपर्ने प्रचण्डले अडान राखेपछि ओलीले छलफल हुनै नसक्ने भन्दै आक्रोशित भएर जवाफ फर्काएपछि चर्काचर्की भएको हो। प्रचण्डले…

    विस्तृतमा पढ्नुस्

  • ओलीसँग कुनै सम्झौता नगर्ने प्रचण्डको अडान, प्रचण्ड पक्ष गलाउने ओली रणनीति यस्तो

    ओलीसँग कुनै सम्झौता नगर्ने प्रचण्डको अडान, प्रचण्ड पक्ष गलाउने ओली रणनीति यस्तो

    काठमाडौं : मंगलवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा* दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा   प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुँदै छ। कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूह प्रतिवेदनलाई केन्द्रीय कमिटीसम्मै लानुपर्ने अडानमा छन् भने ओली सचिवालयमै सहमति गर्नुपर्ने अडानमा…

    विस्तृतमा पढ्नुस्

  • अध्यक्षबीचको सहमतिमा अघि बढ्नुपर्ने ओलीको अडान, प्रचण्ड-नेपाल पक्ष भन्छ : बहुमतबाटै निकास

    अध्यक्षबीचको सहमतिमा अघि बढ्नुपर्ने ओलीको अडान, प्रचण्ड-नेपाल पक्ष भन्छ : बहुमतबाटै निकास

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद समाधानका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष सहमतिको गृहकार्यमा जुट्दा अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र बरिष्ठ नेता माधवकुमार नेपाल समूह भने बहुमत अल्पमतको अडानमा छ। ओली समूहका नेताहरुले दुई अध्यक्षको सहमतिबिनाको प्रस्तावमा बहुमत अल्पमत हुने पार्टीमा कुनै व्यवस्था नै नभएको दाबी गरिरहेका छन्। बैठकमा लिखित रुपमै प्रस्तुत भइसकेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell