PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

  • ओलीको 'ब्याक टु बालुवाटार' रणनीति: पेरिसडाँडाबाट सरेको बैठकले पार्टी विवादमा के राख्छ अर्थ?

    ओलीको 'ब्याक टु बालुवाटार' रणनीति: पेरिसडाँडाबाट सरेको बैठकले पार्टी विवादमा के राख्छ अर्थ?

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य पम्फा भुसालले आइतवारको सचिवालय बैठकलाई सामान्य ढंगले बुझिन्। पार्टी विवाद मिलिसकेपछि  प्रधानमन्त्री निवास बालुवाटारमै बैठक बस्दा गलत सन्देश जाने उनको बुझाइ थियो। पुष्पकमल दाहाल प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष बनिसकेपछि पेरिसडाँडामा बैठक बस्नु भुसालको विचारमा सरकारको छायाबाट पार्टी अलग भएको पहिलो संकेत पनि थियो। 'बालुवाटारमा भएपछि अलिकति सरकारको प्रभाव त रहन्छ नै। त्यसैले पनि…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित तीन दिनसम्म ठूलो वर्षा हुने मौसम पूर्वानुमान

    उपत्यकालगायत देशका विभिन्न स्थानमा हावाहुरीसहित तीन दिनसम्म ठूलो वर्षा हुने मौसम पूर्वानुमान

    काठमाडौं: देशका विभिन्न स्थानमा अबको केही दिन भारी वर्षा हुने भएको छ। असोज ७ गतेसम्म प्रदेश १, २, बागमती र गण्डकीमा ठुलो वर्षा हुने मौषमविद् सविना शाक्यले जानकारी दिइन्। बंगालको खाडीमा न्युन चापीय क्षेत्र बनेकाले वर्षा हुने उनको भनाई छ। हाल देशभर सामान्य बदली भइरहेको छ। अहिले पनि १ र २ प्रदेशका विभिन्न ठाउँमा वर्षा भइरहेको शाक्यले बताइन्। 'खतरा हुन सक्छ' असोज ७…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक अब बालुवाटारमा, आजका लागि बोलाइएको बैठक किन भयो स्थगित?

    पेरिसडाँडामा बस्ने भनिएको नेकपा सचिवालय बैठक अब बालुवाटारमा, आजका लागि बोलाइएको बैठक किन भयो स्थगित?

    काठमाडौं:  सोमवारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलवारसम्मका लागि स्थगित भएको छ। पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। आइतवार सुरु भएको बैठक चार एजेन्डा तय गर्दै आजका लागि बोलाइएको थियो। तर आज बोलाइएको बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अबको बैठक मंगलवार दिउँसो १२: ३० बजे बालुवाटारमा बस्ने उनले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • पेरिसडाँडामा कार्यकारीको परीक्षण, ओलीलाई लगाम लगाउने प्रचण्ड चाहना होला त पूरा?

    पेरिसडाँडामा कार्यकारीको परीक्षण, ओलीलाई लगाम लगाउने प्रचण्ड चाहना होला त पूरा?

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झण्डै छ महिना लामो किचलोपछि केन्द्रीय कार्यालयमा सचिवालय बैठक बस्दै छ। मन्त्रिमण्डल पुनर्गठन, कार्यकारी अधिकारसहित पुष्पकमल दाहाल 'प्रचण्ड'लाई पार्टी अध्यक्ष र पार्टीअन्तर्गत सरकार सञ्चालन लगायतका सहमति भएपछि फुटउन्मुख विवाद साम्य भएको छ। विवाद साम्य भएसँगै पार्टी उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा प्रवेश गरेका छन् भने युवराज खतिवडाले मन्त्रिपरिषदबाट बिदा भएर प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार…

    विस्तृतमा पढ्नुस्

  • वामदेवलाई राष्ट्रिय सभामा सिफारिस अड्कियो कता? बालुवाटारबाट गइसक्यो, शीतल निवासमा छैन पुगेको

    वामदेवलाई राष्ट्रिय सभामा सिफारिस अड्कियो कता? बालुवाटारबाट गइसक्यो, शीतल निवासमा छैन पुगेको

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने तयारी गरेको छ। सोमवार बसेको मन्त्रिपरिषदको बैठकले गौतमलाई राष्ट्रिय सभा सदस्यका लागि मनोनित गर्न राष्ट्रपतिको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको थियो। तर, बिहीवार बिहानसम्म गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने विषयमा औपचारिक निर्णय भइसकेको छैन। प्रधानमन्त्री कार्यालय बालुवाटारबाट उनको सिफारिस गइसकेको जानकारी आएको छ तर राष्ट्रपतिकहाँ उनको सिफारिसपत्र…

    विस्तृतमा पढ्नुस्

  • यसरी पनि हुनसक्ने रहेछ परीक्षा लिने काम : नेपालमा नै पहिलो अनुभव

    यसरी पनि हुनसक्ने रहेछ परीक्षा लिने काम : नेपालमा नै पहिलो अनुभव

    काठमाडौं : कक्षा कोठा कहिले खुल्ने पत्तो छैन। धेरैजसो स्कुल र विश्वविद्यालय छलफलमै छन् - पढाउन त जसोतसो मिल्ला तर परीक्षा कसरी लिने? एसइइको परीक्षा आन्तरिक मूल्याङ्कनमै टर्‍यो। अब महामारीबाट जोगाउँदै शैक्षिक संस्था कसरी खोल्ने? सरकारसँग न त रणनीति न त कुनै योजना नै। जेनतेन अनलाइनबाट भएको पढाइको परीक्षा लिन स्कुल कलेजलाई सकस छ - सबैको पहुँचमा इन्टरनेट छैन। भएको ठाउँको पनि गुणस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • 'जहाँ विद्यार्थी, त्यहीँ परीक्षा' : यस्तो छ लुम्बिनी बौद्ध विश्वविद्यालयको 'डोर टु डोर मेथड'

    'जहाँ विद्यार्थी, त्यहीँ परीक्षा' : यस्तो छ लुम्बिनी बौद्ध विश्वविद्यालयको 'डोर टु डोर मेथड'

    काठमाडौं : कक्षा कोठा कहिले खुल्ने पत्तो छैन। धेरैजसो स्कुल र विश्वविद्यालय छलफलमै छन् - पढाउन त जसोतसो मिल्ला तर परीक्षा कसरी लिने? एसइइको परीक्षा आन्तरिक मूल्याङ्कनमै टर्‍यो। अब महामारीबाट जोगाउँदै शैक्षिक संस्था कसरी खोल्ने? सरकारसँग न त रणनीति न त कुनै योजना नै। जेनतेन अनलाइनबाट भएको पढाइको परीक्षा लिन स्कुल कलेजलाई सकस छ - सबैको पहुँचमा इन्टरनेट छैन। भएको ठाउँको पनि गुणस्तरीय…

    विस्तृतमा पढ्नुस्

  • ओली - प्रचण्डको झगडा : शुरु विधि पद्धति भन्दै, मिलन चाहिँ पदीय भागबण्डामा

    ओली - प्रचण्डको झगडा : शुरु विधि पद्धति भन्दै, मिलन चाहिँ पदीय भागबण्डामा

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र केपी ओली पुनर्मिलनको अवस्थामा छन्। उनीहरुका पछिल्ला ६ महिना कटुतापूर्ण रहेको थियो। 'लभ हेट' रिलेसनमा रहेका प्रचण्ड-ओलीका लागि यो नौलो कुरा भने होइन। आरोप प्रत्यारोपदेखि एक अर्काविरुद्ध षड्यन्त्र गर्न खप्पिस् 'नेकपा जेट'का दुई पाइलटको सम्बन्धले एमाले माओवादी एकतापछि बनेको पार्टीको भविष्यमाथि समेत प्रश्न उठ्ने गरेको छ। ओली-प्रचण्ड सम्बन्ध…

    विस्तृतमा पढ्नुस्

  • कार्यकर्ताको मुख थुन्ने नेतृत्वको प्रयासबारे नेकपा स्थायी कमिटी सदस्यहरु भन्छन्, 'सामाजिक सञ्जालमा ट्रम्पले त अंकुश लगाउन सक्दैनन्'

    कार्यकर्ताको मुख थुन्ने नेतृत्वको प्रयासबारे नेकपा स्थायी कमिटी सदस्यहरु भन्छन्, 'सामाजिक सञ्जालमा ट्रम्पले त अंकुश लगाउन सक्दैनन्'

    काठमाडौं:  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ६ महिना लामो विवाद हालका लागि साम्य भएको छ। मन्त्रिपरिषद् पुनर्गठन, कार्यकारी अध्यक्षको जिम्मेवारीलगायतमा भागबण्डा मिलेपछि केही समयका लागि नेकपाको किचलो अन्त्य भएको हो। ओलीले वैशाख ८ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि चर्किएको विवादले ओलीको प्रधानमन्त्री पद नै धरापमा परेको थियो। उनले आफू विरोधी नेतालाई नेकपा नै फुटाउने चेतावनी दिए। यता प्रचण्ड र बरिष्ठ नेता माधव…

    विस्तृतमा पढ्नुस्

  • कोरोना कहरका सात महिनाः सरकारले अझै भेटेन प्रभावकारी रणनीति, 'भरोसा लकडाउन र निषेधाज्ञा'

    कोरोना कहरका सात महिनाः सरकारले अझै भेटेन प्रभावकारी रणनीति, 'भरोसा लकडाउन र निषेधाज्ञा'

    काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल फागुन १८ मा आफ्नो दलबलसहित मन्त्रालयको हलमा उपस्थित भए। उद्देश्य थियो -सय दिनका कामको प्रचार गर्ने। खचाखच भरिएका पत्रकारहरुको ध्यान उनले के गरे भन्दा पनि अब के गर्लान् भन्नेमा थियो। विश्वभर कोरोना महामारी फैलिरहँदा नेपाल सुरुवाती चरणमा थियो। प्रगति विवरण सुनाउँदै गर्दा उनलाई कोरोनाबारे बोल्नै पर्ने थियो। किनकी नेपालमा एक जनामा माघमै संक्रमण…

    विस्तृतमा पढ्नुस्

  • को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?

    को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?

    काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बामदेवलाई राष्ट्रिय सभामा प्रवेशको अनुमति र अर्थमन्त्री डा. युवराज खतिवडालाई बिदाइ गरेसँगै हालका लागि साम्य भएको छ। फागुन १४ मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अस्वीकार गरेपछि गौतमले राष्ट्रिय सभामा इन्ट्री पाएनन्। पार्टीको विवाद पनि बल्झिँदै गयो। अहिले खतिवाडालाई विस्थापित गर्दै गौतम…

    विस्तृतमा पढ्नुस्

  • को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?

    को होला नयाँ अर्थमन्त्री, बामदेव कि विष्णु?

    काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद बामदेवलाई राष्ट्रिय सभामा प्रवेशको अनुमति र अर्थमन्त्री डा. युवराज खतिवडालाई बिदाइ गरेसँगै हालका लागि साम्य भएको छ। फागुन १४ मा बसेको सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरे पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले अस्वीकार गरेपछि गौतमले राष्ट्रिय सभामा इन्ट्री पाएनन्। पार्टीको विवाद पनि बल्झिँदै गयो। अहिले खतिवाडालाई विस्थापित गर्दै गौतम…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५ दिनको फरकमा आमा छोराको मृत्यु

    कोरोना संक्रमणबाट पाटन अस्पतालमा ५ दिनको फरकमा आमा छोराको मृत्यु

    काठमाडौं : भक्तपुरको थिमि नगरपालिका-७ का एक परिवारका २ जनाको ५ दिनको फरकमा कोभिड-१९ संक्रमणका कारण मृत्यु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा भदौ १५ गते ६२ वर्षकी आमाको निधन भएकोमा मंगलवार राति ४० वर्षका छोराको पनि मृत्यु भएको थिमि नगरपालीका ७ नं वडाका वडा अध्यक्ष कृष्णकुमार प्रजापतिले जानकारी दिए। '५ दिनअघि आमाको मृत्यु भएको थियो। हिजो छोराको पनि मृत्यु…

    विस्तृतमा पढ्नुस्

  • वीर अस्पतालमा ७१ डाक्टर, स्वास्थ्यकर्मीमा संक्रमण : ७५ जना क्वारेन्टाइनमा गएपछि ओपीडी नै बन्द

    वीर अस्पतालमा ७१ डाक्टर, स्वास्थ्यकर्मीमा संक्रमण : ७५ जना क्वारेन्टाइनमा गएपछि ओपीडी नै बन्द

    काठमाडौं : वीर अस्पतालका डाक्टर र नर्स गरी ७१ जनामा कोभिड-१९ संक्रमण देखिएछि दुई दिनका लागि ओपीडी सेवा बन्द भएको छ। बुधवार र बिहीवारका लागि सेवा बन्द गरिएको अस्पतालका कार्यकारी निर्देशक केदारप्रसाद सेन्चुरीले जानकारी दिए। अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मी गरी ७१ जनामा संक्रमण देखिएको सेन्चुरीले जानकारी दिए। ल्याब, फार्मेसी, आकस्मिक कक्ष र वार्डमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा संक्रमण देखिएकाले सेवा नै बन्द गर्नु…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा ३० वर्षीया महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौंमा ३० वर्षीया महिलासहित दुई जना कोरोना संक्रमितको मृत्यु

    काठमाडौं : महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३० वर्षीया महिलासहित दुई जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। मिर्गौला रोगी महिला अल्का अस्पतालमा उपचारत रहेकोमा मंगलवार शिक्षण अस्पताल ल्याइएको थियो। डायलासिस गराइरहेकी महिलाको मंगलवार साँझ मृत्यु भएको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक  डा. सन्तकुमार दासले जानकारी दिए। 'अस्पताल ल्याउँदा नै उहाँको स्वास्थ्य अवस्था निकै गाह्रो थियो। हिजो साँझ मृत्यु भएको हो,' उनले भने। मृतक…

    विस्तृतमा पढ्नुस्

  • दिन दुई गुणा, रात चौगुणा बढ्दै संक्रमण : यस्तै अवस्था रहे निषेधाज्ञा र लकडाउन के-का लागि?

    दिन दुई गुणा, रात चौगुणा बढ्दै संक्रमण : यस्तै अवस्था रहे निषेधाज्ञा र लकडाउन के-का लागि?

    काठमाडौँ: चार महिना लामो लकडाउन अन्त्यसँगै कोभिड-१९ को संक्रमण थप उत्कर्षमा पुगेपछि हाल काठमाडौँ उपत्यकामा अत्यावश्यक बाहेकका गतिविधि निषेध छन्। तर, निषेधाज्ञाको अवधिमा नै कोभिड-१९ संक्रमण भयावह रुपले बढिरहेको छ। काठमाडौँ उपत्यका जोखिमको केन्द्रमा रुपान्तरण भएको छ।  उपत्यकामा भदौ ३ मा जारी गरिएको निषेधाज्ञापछि १४ दिनमा मात्रै ३ हजार ८६५ जना संक्रमित थपिए। जबकी नेपालमा कोभिड संक्रणमको पहिलो केस देखिएयताको ६ महिनासम्म उपत्यकामा जम्मा…

    विस्तृतमा पढ्नुस्

  • पीसीआर रिपोर्ट नपर्खी अप्रेसन गरेका बिरामीमा जब देखियो कोरोना…

    पीसीआर रिपोर्ट नपर्खी अप्रेसन गरेका बिरामीमा जब देखियो कोरोना…

    काठमाडौं :  भदौ ९ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षको माहोल एकाएक बदलियो। बिरामीको छटपटाहटले आकस्मिक कक्षमा भएकाहरुको मन पनि अमिलो बनायो। स्वास्थ्यकर्मी र चिकित्सक धर्मसंकटमा परे। बिरामीको उपचार गर्ने कि कोरोना परीक्षण गर्ने। कोभिड-१९ को महामारीले उनीहरुलाई तत्कालै गएर बिरामीलाई छोइहाल्न पनि नमिल्ने। एकातिर बिरामी बचाउनुपर्ने र अर्कोतिर संक्रमणबाट आफू जोगिनुपर्ने। चिकित्सकको धर्म कसरी निभाउने -…

    विस्तृतमा पढ्नुस्

  • सांसद बोगटीले १० दिनमै जिते संक्रमण, 'त्यस्तो केही पनि हैन रहेछ कोरोना'

    सांसद बोगटीले १० दिनमै जिते संक्रमण, 'त्यस्तो केही पनि हैन रहेछ कोरोना'

    काठमाडौं : सांसद यज्ञबहादर बोगटीले १० दिनमा कोभिड-१९ संक्रमणमुक्त भएका छन्। भदौ २ गते कोभिड-१९ संक्रमणको रिपोर्ट पोजेटिभ आएपछि कीर्तिपुर आयुर्वेदिक तालिम केन्द्रको आइसोलेसनमा भर्ना भएका उनी १० दिनमै डिस्चार्ज भएका हुन्। साउन ३० गते परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब दिएका बोगटीको ३२ गते नेगेटिभ रिपोर्ट आएकोमा भदौ २ गते भने पोजेटिभ रिपोर्ट आएको थियो। उनका परिवारका सबै सदस्यको…

    विस्तृतमा पढ्नुस्

  • निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा किन बढिरहेको छ संक्रमण?, कसरी थामिएला जोखिम?

    निषेधाज्ञामा पनि काठमाडौं उपत्यकामा किन बढिरहेको छ संक्रमण?, कसरी थामिएला जोखिम?

    काठमाडौं : चार महिना लामो लकडाउन साउन ७ मा हट्यो। लकडाउनकै बेला कोही बाध्यताले त कोही बाहना बनाएर काठमाडौं आउजाउ गरिरहे। तर, लकडाउन नै हटेपछि भने काठमाडौं उपत्यका आउनेको संख्या ह्वात्तै बढ्यो। उपत्यकाको चहलपहल बढेसँगै कोभिड-१९ संक्रमणको ग्राफ पनि बढदो क्रममा छ। संक्रमण व्यापक हुन थालेपछि उपत्यकामा संक्रमण नियन्त्रण बाहिर जाने भन्दै भदौ ३ मा निषेधाज्ञा गरियो। तर, निषेधाज्ञापछि मात्रै…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाको भुक्तभोगी नेकपा सांसद बोगटी भन्छन् : परीक्षणमा चरम लापरवाही, तँग्रिन गुर्जोको रस पिउँदैछु

    कोरोनाको भुक्तभोगी नेकपा सांसद बोगटी भन्छन् : परीक्षणमा चरम लापरवाही, तँग्रिन गुर्जोको रस पिउँदैछु

    काठमाडौं : प्रतिनिधि सभाका सांसद यज्ञबहादुर बोगटी चैत ११ गते सरकारले लकडाउन गरेपछि बाहिरतिर त्यति डुलेनन्। संसद चलेका बेला संसद र कामै परे सिंहदरबार बाहेक अन्त जान निषेध गरे आफैले। संसदको अधिवेशन अन्त्य भएपछि सिंहदरबार जानुपर्ने काम भने परी नै रहन्थ्यो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादलकडाउनकै बेला चर्कियो। दोस्रो तहका नेता र सांसद पार्टी जोगाउन भन्दै सक्रिय भए - त्यहीबेला।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell