PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • प्रचण्ड-नेपालले स्थायी कमिटी बैठक बोलाए बहिस्कार गर्ने ओली गुटको चेतावनी

    प्रचण्ड-नेपालले स्थायी कमिटी बैठक बोलाए बहिस्कार गर्ने ओली गुटको चेतावनी

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मंगलवारका लागि बोलाइएको बैठक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले सहमति बिनै स्थगित गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाउने तयारी गरेका छन्। ओलीले बैठक स्थगित गरेपछि वालुवाटार पुगेका प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेताले बैठक बोलाउन भन्दै बालुवाटारमा छलफल गरिरेहको प्रचण्ड निकट एक नेताले जानकारी दिए। उनीहरुको छलफलमा ओली निकट नेता…

    विस्तृतमा पढ्नुस्

  • समुदायमा संक्रमण पत्ता नलाग्दै लकडाउन खुल्यो, घातक हुनसक्छ : डा प्रकाश घिमिरे

    समुदायमा संक्रमण पत्ता नलाग्दै लकडाउन खुल्यो, घातक हुनसक्छ : डा प्रकाश घिमिरे

    काठमाडौं : चार महिना लामो लकडाउन सरकारले बुधवारबाट हटायो। दोस्रो कोभिड - १९ संक्रमित भेटिएको सार्वजनिक गरेकै रातिदेखि लकडाउन गरिएकोमा संक्रमित १८ हजार पुग्न लागेको बेला हट्यो। मृत्युको संख्या पनि बढिरहेकै छ, तर मृत्युदर एक प्रतिशत मुनि नै छ। लकडाउन गरेर संक्रमणलाई पार लगाउन चुस्त तयारी गर्नुपर्ने भए पनि ४ महिनासम्म पनि सरकारको ध्यान त्यतातिर गएन। बिना तयारी गरिएको लकडाउन…

    विस्तृतमा पढ्नुस्

  • कोरोना बिर्साएको नेकपाको किचलो: सत्ताको निशानामा 'जबज' रक्षा कवच, न निकास न त निष्कर्ष

    कोरोना बिर्साएको नेकपाको किचलो: सत्ताको निशानामा 'जबज' रक्षा कवच, न निकास न त निष्कर्ष

    काठमाडौँ : मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते तंग्रिएको फोटो सार्वजनिक गरे। तंग्रिएको सन्देश फोटोमै दिइसकेका ओलीले अर्को बोल्ड डिसिजन पनि गरे। पार्टी फुटाउन सजिलो हुनेगरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए, लकडाउनमा घरभित्रै थुनिएका आफ्नै पार्टीका नेताहरूलाई समेत अत्याउने गरी। त्यसपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद एकाएक सतहमा देखियो। ओलीको निर्णयलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा कोभिड - १९ बाट ४२ औं मृत्यु, टिचिङमा गयो चिनियाँ नागरिकको ज्यान

    नेपालमा कोभिड - १९ बाट ४२ औं मृत्यु, टिचिङमा गयो चिनियाँ नागरिकको ज्यान

    काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कोभिड-१९ का कारण एक चिनियाँ नागरिकको मृत्यु भएको छ। ग्रान्डी अस्पतालमा उपचाररत ४८ वर्षीया महिलालाई मंगलवार टिचिङमा भर्ना गरिएको थियो। परीक्षणका क्रममा कोभिड १९ पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको कार्यकारी निर्देशक डा. रोहित पौडेलले जानकारी दिए। उनका अनुसार संक्रमित महिलालाई मुटु सम्बन्धी रोग थियो। मुटुसम्बन्धी रोगको उपचारका क्रममा संक्रमित महिलाको…

    विस्तृतमा पढ्नुस्

  • लमजुङको पल्लोटारीका १८ घर पुरियो पहिरोले, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, 'घर कता पुग्यो, केही देखिँदैन'

    लमजुङको पल्लोटारीका १८ घर पुरियो पहिरोले, गाउँपालिका अध्यक्ष गुरुङ भन्छन्, 'घर कता पुग्यो, केही देखिँदैन'

    काठमाडौं : लमजुङको मर्स्याङदी गाउँपालिका वडा नं ३ स्थित पल्लोटारीमा पहिरोले १८ घर पुरिएका छन्। बुधवार बिहान ९ बजेतिर पहिरो गएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए। गाउँमाथि डाँडाबाटा पहिरो खसेको उनले बताए। पहिरोमा परी ४ जना घाइते भएका छन्। घाइतेको अस्पतालमा उपचार भइरहेको उनको भनाई छ। पल्लोटारीमा पहिरो खस्दा १८ घरका सयौं पशुचौपाया पुरिएका छन्। पहिरोले पुरिएका घरहरु नदेखिएको…

    विस्तृतमा पढ्नुस्

  • नेकपाको गुट राजनीतिमा शीतल निवास सहजकर्ता, नेता मिलाउँदा जोगिएला राष्ट्रपतिको गरिमा?

    नेकपाको गुट राजनीतिमा शीतल निवास सहजकर्ता, नेता मिलाउँदा जोगिएला राष्ट्रपतिको गरिमा?

    काठमाडौँ: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो जब तात्छ तब शीतल निवास नामको ठिक विपरीत जान्छ। राजनीतिको तापक्रम एकाएक बढ्छ। सेरोमोनियल भूमिकामा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पूर्व पार्टीमा देखिएको मतभेद मिलाउन सबैभन्दा अगाडि देखिन्छिन्। शीतल निवास पछिल्ला दिनमा पार्टीका नेताहरुका लागि सरसल्लाह गर्ने ठाउँ बनेको छ। धुम्बाराहीमा हुनुपर्ने बैठक बालुवाटार हुँदै शीतल निवास सरेको विश्लेषण समेत गरिएको…

    विस्तृतमा पढ्नुस्

  • शक्ति र पैसाको आडमा कोरोना संक्रमित कहिले निजी अस्पतालमा त कहिले 'फाइभ स्टार' होटलमा, आफ्नो नीति मिच्दै मन्त्रालय

    शक्ति र पैसाको आडमा कोरोना संक्रमित कहिले निजी अस्पतालमा त कहिले 'फाइभ स्टार' होटलमा, आफ्नो नीति मिच्दै मन्त्रालय

    काठमाडौं : पैसाको आड र शक्तिको तुजुककै भरमा स्वास्थ्य मन्त्रालयले आफैँले बनाएको नीतिगत व्यवस्थालाई लात हान्दै 'भीआइपी' कोरोना संक्रमितलाई उनीहरुकै रोजाईको अस्पतालदेखि पाँच तारे होटलसम्मको सुविधा उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नै कार्ययोजना र मापदन्ड मिच्दै कोरोना भाइरसको संक्रमितको उपचारका लागि निजी अस्पताललाई जिम्मेवारी दिएको हो। देशका विभिन्न ठाउँमा समयमा नै उपचार नपाउँदै संक्रमितहरुले ज्यान गुमाइरहँदा काठमाडौंमा १५…

    विस्तृतमा पढ्नुस्

  • सलह प्रकोप : नेपालमा आउने नआउने भारतको नीतिमा निर्भर, ‘पहिलेको भन्दा ठूलो संख्यामा आउन सक्छ’

    सलह प्रकोप : नेपालमा आउने नआउने भारतको नीतिमा निर्भर, ‘पहिलेको भन्दा ठूलो संख्यामा आउन सक्छ’

    काठमाडौं : नेपाल भारत सिमाना तर्फ सलह अघि बढिरहेकाले सचेत रहन विज्ञहरुले चेतावनी दिएका छन्। हावाको वेगमा परिवर्तन आएमा केहि दिनमै नेपालका तराइ क्षेत्रमा सलहको झुण्ड आउने कृषि अनुसन्धान परिषद् नार्कका किट वैज्ञानिक सुदीप कुमार उपाध्यायले बताए। दोस्रो पटक सलहको झुण्ड नै आउन सक्ने भएकाले किसानलाई सचेत रहन उनले आग्रह गरे। प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले सलह आउने सम्भावना…

    विस्तृतमा पढ्नुस्

  • नेकपाभित्र घम्साघम्सी : ओली र प्रचण्डबीच कुराकानीकै छैन टुंगो

    नेकपाभित्र घम्साघम्सी : ओली र प्रचण्डबीच कुराकानीकै छैन टुंगो

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद झनै चुलिएको छ। बिवाद बढ्दै गएपछि लगतातार भेटवार्तामा रहेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बिहीवार हुने भनिएको भेटको टुंगो समेत लाग्न सकेको छैन। हालसम्म दुई अध्यक्षको भेटबारे टुंगो नलागेको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। स्थायी कमिटी बैठकमा ओलीको राजीनामा मागेका प्रचण्डले पछिल्ला केही दिन…

    विस्तृतमा पढ्नुस्

  • ओली र प्रचण्डका १४ दिन, ८ वार्ता : असारको गर्मीमा चिसिएको सम्बन्धमा होला त सुधार?

    ओली र प्रचण्डका १४ दिन, ८ वार्ता : असारको गर्मीमा चिसिएको सम्बन्धमा होला त सुधार?

    काठमाडौं : कहिले मुखै नहेर्ने त कहिले छलफलका छलफल। नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई साता यसैगरी बिताइदिए। दुईवटा अध्यादेश ल्याएर ट्र्यापमा परेका प्रधानमन्त्री ओलीको राजीनामा त वैशाख ८ गतेबाटै माग्न सुरु भएको हो। विवाद थामिएर नेकपाको राजनीतिमा लागेको घाउमा खाटा नबस्दै असार १० ले फेरि समस्या बल्झायो। पटकपटक पार्टीको स्थायी कमिटी बैठक टार्दै आएका…

    विस्तृतमा पढ्नुस्

  • पार्टीको कारबाहीबारे सरिता गिरीलाई सात प्रश्न : उपेन्द्र, बाबुराम र राजेन्द्र महतोलाई मुद्दा हाल्छु

    पार्टीको कारबाहीबारे सरिता गिरीलाई सात प्रश्न : उपेन्द्र, बाबुराम र राजेन्द्र महतोलाई मुद्दा हाल्छु

    समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी सांसद पदबाट हटाउने निर्णय गरेको छ। आज बसेको कार्यकारिणी समितिको बैठकले पार्टी र सांसदबाट हटाउने निर्णय गरेको उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए। संविधानको अनुसूची ३ मा रहेको निसान छाप परिवर्तनका लागि कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरिएको नक्सा संशोधनका लागि ल्याइएको संविधान संशोधन विधेयकको गिरीले संशोधन प्रस्ताव हालेकी थिइन्। यसबारे…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संकटमा सत्ताको लुछाचुँडी, सीमा समस्या पनि पर्‍यो छायामा

    कोरोना संकटमा सत्ताको लुछाचुँडी, सीमा समस्या पनि पर्‍यो छायामा

    काठमाडौँ : यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीदेखि मन्त्रीहरूको ध्यान छ पद जोगाउनेमा। हप्तायता ओली कुर्सी जोगाउने सूत्रको खोजीमा छन् उनी इतरका नेता कुर्सीबाट हटाउने उपाय खोजिरहेका छन्।  हप्ता दिनको एक मिनेट पनि कोरोना संक्रमण रोक्ने विषयमा शासकहरूका न बोली सुनियो न त यसबारे विज्ञसँग छलफल। अधकल्चो छाडिएको अर्को विषय हो, सीमा समस्या। लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएर नयाँ नक्सा जारी भएपछि…

    विस्तृतमा पढ्नुस्

  • शुक्रवार दिनभर प्रचण्ड - नेपाल समूहको नीति, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र पार्टी जोगाउने

    शुक्रवार दिनभर प्रचण्ड - नेपाल समूहको नीति, ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र पार्टी जोगाउने

    काठमाडौं : जसरी पनि प्रधानमन्त्री केपी ओलीलाई हटाउने प्रचण्ड-नेपाल गुटको रणनीति र कुनै हालतमा पनि राजीनामा नदिने ओलीको अडानले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा छ। कुनै हालतमा हटाउने र पद जोगाउन जे पनि गर्ने रणनीति अनुरुपकै गतिविधि बिहीवार दिनभर भए। शुक्रवार पनि यी दुई समूहले आफ्न गतिविधि तीव्र रुपले अघि बढाउँदै छन्। यस्तै गतिविधिकै लागि बिहीवार नै स्थायी कमिटी…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

    प्रधानमन्त्री ओलीले डाके मन्त्रिपरिषदको आकस्मिक बैठक

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले १२ बजेका लागि मन्त्रीपरिषद् बैठक डाकेका छन्। ओलीले १२ बजे बालुवाटारमा मन्त्रिपरिषद् डाकेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। तीन दिन अघिमात्र मन्त्रिपरिषदको बैठक बसेको थियो। आजको मन्त्रिपरिषदको छलफलको विषयबारे भने थापाले केही खुलाएनन्। '१२ बजे बैठक बोलाएको हो। आकस्मिक हो कि होइन। मलाई थाह भएन उनले भने। नेकपाभित्र प्रधानमन्त्रीको राजीनामाको माग चर्को…

    विस्तृतमा पढ्नुस्

  • सत्ता संकटमा ओलीका दुई विकल्प : आत्मालोचना गरेर सच्चिने कि संसदीय दलमा बहुमत पुर्‍याउने

    सत्ता संकटमा ओलीका दुई विकल्प : आत्मालोचना गरेर सच्चिने कि संसदीय दलमा बहुमत पुर्‍याउने

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले ओलीको राजीनामा मागेपछि पार्टीभित्रको विवाद सतहमा आएको छ। ओलीले आफू निकटसँग बुधबार विहानैदेखि छलफल थालेका छन्। प्रधानमन्त्रीले पदमा बस्ने हैसियत गुमाइसेकाले तत्कालै पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने माग उठेको छ। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीविरुद्ध चर्को आवाज उठाएपछि ओलीको सत्ता संकटमा परेको हो।…

    विस्तृतमा पढ्नुस्

  • 'लेडी भिलेन; रेस्लर' : नव गठित एमालेकी उपाध्यक्ष, 'टिम बनाउन पार्टी दर्ता'

    'लेडी भिलेन; रेस्लर' : नव गठित एमालेकी उपाध्यक्ष, 'टिम बनाउन पार्टी दर्ता'

    काठमाडौं: सन्ध्या तिवारीको अध्यक्षतामा गठित नेकपा एमालेमा पूर्व एमालेको खेलकुद विभागकी भगवती खड्का उपाध्यक्ष रहेको खुलेको छ। मदन भण्डारी ६९ औं जन्म जयन्तीका दिन निर्वाचन आयोगमा दल दर्ताका लागि निवदेन दिन पुगेकामध्ये आफू नवगठित पार्टीको उपाध्यक्ष र पूर्व एमालेको खेलकुद विभागको सदस्य भएको खड्काले बताइन्। उनले एमालेप्रति आस्था भएकाले सानैदेखि पार्टीको समर्थक र २०७० सालबाट संगठित भएको बताइन्। कोही कसैले…

    विस्तृतमा पढ्नुस्

  • बुधवारको बैठकमा पनि उठ्यो ओलीको राजीनामाको विषय: 'नेताहरुको पावर सेयरिङ नमिल्दा झगडा भयो'

    बुधवारको बैठकमा पनि उठ्यो ओलीको राजीनामाको विषय: 'नेताहरुको पावर सेयरिङ नमिल्दा झगडा भयो'

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीको बुधवारको स्थायी कमिटी बैठकमा पनि प्रधानमन्त्री केपी ओलीको राजीनामाको विषय उठेको छ। बिहान ११ बजे सुरु भएको बैठकमा ५ जना स्थायी कमिटी सदस्यले आफ्नो धारणा राखेपछि बैठक स्थगित भएको थियो। आज धारणा राख्ने ५ जनामध्ये ४ जनाले मध्यमार्गी लाइनबाट आफ्नो धारणा राखे पनि मातृका यादवले भने प्रधामन्त्री ओलीको राजीनामा मागेका थिए। उनले प्रधानमन्त्रीले धेरैपटक गल्ती गरिसकेकाले राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुने, 'पदबाट हटाउन लागे भन्ने कुरा के आधारमा भन्नुभयो?'

    ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुने, 'पदबाट हटाउन लागे भन्ने कुरा के आधारमा भन्नुभयो?'

    काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी आज पनि बस्दैछ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली इतरका नेताहरुले उनको पछिल्लो अभिव्यक्तिलाई छलफलको एजेन्डा बनाउने तयारी गरेका छन्। आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए। प्रधानमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनी इतरका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्रीसँग…

    विस्तृतमा पढ्नुस्

  • कोरोना रोकथाम छाडी सत्तारुढ दल राजनीतिक स्टन्ट गर्न व्यस्त, प्रतिपक्षी 'कुहिरोका काग'

    कोरोना रोकथाम छाडी सत्तारुढ दल राजनीतिक स्टन्ट गर्न व्यस्त, प्रतिपक्षी 'कुहिरोका काग'

    काठमाडौं : ७७ जिल्लामै कोरोना भाइरस संक्रमित देखिएका छन्। देशभर १२ हजार ३०८ संक्रमित देखिँदा कोरोना संक्रमणका कारण २८ जना संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संकटको महामारी बढ्दो भए पनि सरकार र प्रतिपक्षको ध्यान संकट पार लाउनेमा भने देखिँदैन। राजनतीतिक किचलोमै रुमल्लिएका राजनीतिक दल र सरकारका लागि नेपालमा संक्रमण भित्रिएको पाँच महिना राजनीतिक स्टन्ट गर्नमै बिते। नेताहरुको दौडधुप गुट- उपगुटको राजनीतिमा सीमित देखिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमणको कारण देशभर २७ जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

    कोरोना संक्रमणको कारण देशभर २७ जनाको मृत्यु, अधिकांशको मृत्युपछि मात्रै कोरोना पुष्टि

    काठमाडौं :  नेपालमा कोरोना संक्रमित २ सय ४६ पुग्दा जेठ १ गते कोभिड १९ को संक्रमणबाट पहिलो व्यक्तिको मृत्यु भयो। वाग्मती प्रदेशको सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका-९ की एक महिलाको श्वासप्रश्वास समस्या देखिएर धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। अस्पतालले महिलाको स्वाव परीक्षण गर्दा उनमा कोभिड-१९ पोजेटिभ देखिएको थियो। धुलिखेल अस्पतालमा निधन भएकी ती महिलाले आफूमा कोरोना संक्रमण भएको थाह पाउन पाइनन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell