PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण : कार्यक्रममा नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै

    प्रदेश २ सरकारद्वारा १५ सय छात्रालाई साइकल वितरण : कार्यक्रममा नेताहरु भाषणमा मस्त, छात्राहरु भोकभोकै

    जनकपुरधाम : प्रदेश २ सरकारले १११ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा १५ सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेको छ। नारी दिवसको अवसरमा प्रदेश सरकारले आयोजना गरेको एक कार्यक्रममा महिला सशक्तिकरणको उद्देश्यले १ हजार ५ सय २० जना छात्रालाई साइकल वितरण गरिएको बताइएको छ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेशसभाका उपसभामुख उपमा देवले संयुक्त रुपमा साइकल वितरणको शुरुवात गरे।…

    विस्तृतमा पढ्नुस्

  • कला क्षेत्रलाई राज्यले महत्व नदिएको मनिषा कोइरालाको आरोप, राजेश हमाल मैथिली फिल्ममा अभिनय गर्न इच्छुक

    कला क्षेत्रलाई राज्यले महत्व नदिएको मनिषा कोइरालाको आरोप, राजेश हमाल मैथिली फिल्ममा अभिनय गर्न इच्छुक

    जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवशिय जनकपुर साहित्य महोत्सवको आज चौथो दिनमा सिनेमाको रंग सत्रमा बोल्दै नायिका मनिषा कोइरालाले कला क्षेत्रलाई राज्यले महत्व दिन नसकेको आरोप लगाएकी छन्।  नायिका कोइरालाले राज्य तथा समाजले कला क्षेत्रलाई सहयोग नगरेका कारण नेपाली फिल्म जगतले प्रगति गर्न नसकेको बताइन्। उनले कला, साहित्य तथा खेललाई सहयोग नगर्ने समाज खल्लो हुने गरेको बताइन्। विकसित देशहरुले कला,…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर साहित्य महोत्सवमा मैथली भाषाको व्याख्या, पाठ्यक्रममा समावेश गर्न सुझाव

    जनकपुर साहित्य महोत्सवमा मैथली भाषाको व्याख्या, पाठ्यक्रममा समावेश गर्न सुझाव

    जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवसीय जनकपुर साहित्य महोत्सवको तेस्रो दिनको पहिलो सत्रमा मैथिली मिठासमाथि छलफल गरिएको छ। उक्त सेसनमा वक्ताहरुले मैथिली भाषामाथि चर्चा गरेका छन्। सुमधुर भाषाको रुपमा रहेको मैथिली भाषालाई पछिल्लो समय खण्ड खण्डमा विभाजन गरिएकोमा वक्ताहरुले दुख व्यक्त गरे। प्रा. डा. कुलप्रसाद कोइरालाले सबै भाषा सामान हुने बताए। उनले कुनै भाषा मिठो अथवा तितो नहुने गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर साहित्य महोत्सव : एसिड पीडित आरतीको आक्रोश, ‘एसिड फ्याक्नेलाई मात्र हैन बेच्नेलाई पनि कारबाही होस्’

    जनकपुर साहित्य महोत्सव : एसिड पीडित आरतीको आक्रोश, ‘एसिड फ्याक्नेलाई मात्र हैन बेच्नेलाई पनि कारबाही होस्’

    जनकपुरधाम : जनकपुरधाममा जारी ४ दिवसिय दोस्रो जनकपुर साहित्य महोत्सवको दोस्रो दिन आज यहाँको भाषा तथा संस्कृतिको ईतिहास, माता जानकी, यहाँको पर्यटनका साथै एसिड पीडित महिलाको आक्रोश लगायतका विषयमा गन्थन मन्थन भएको छ। आज जानकी मन्थन शिर्षकको सत्रबाट शुभारम्भ भएको महोत्सवमा मैथिलीका बरिष्ठ साहित्यकार डा राजेन्द्र प्रसाद विमलले माता जानकीको जन्म, चरित्र तथा नारीत्वको विषयमा प्रवचन दिएका थिए। उनले सो…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर साहित्य महोत्सव आजबाट शुरु : पूर्व राष्ट्रपति यादवले गरे उद्घाटन, के के भयो आज?

    जनकपुर साहित्य महोत्सव आजबाट शुरु : पूर्व राष्ट्रपति यादवले गरे उद्घाटन, के के भयो आज?

    जनकपुरधाम : जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सव आजबाट शुरु भएको छ। जनकपुर साहित्य महोत्सवको उद्घाटन पूर्व राष्ट्रपति डा रामवरण यादवले गरे। महोत्सवको उद्घाटन गर्दै पूर्व राष्ट्रपति यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरे। प्रदेश २ को विकास चुरेसँग जोडिएकोले यसको संरक्षण हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे। ‘चुरे विनाशका…

    विस्तृतमा पढ्नुस्

  • संघ र प्रदेश सरकारको विवादले उद्योगीहरु प्रदेश २ मा लगानी गर्न हिच्किचाए : विनोद चौधरी

    संघ र प्रदेश सरकारको विवादले उद्योगीहरु प्रदेश २ मा लगानी गर्न हिच्किचाए : विनोद चौधरी

    जनकपुरधाम : व्यापारको उद्गम स्थलको रुपमा जनकपुरसहित प्रदेश २ नै भएपनि विभिन्न वाधा अबरोधका कारण यस क्षेत्रमा विकास हुन नसकेकोप्रति उद्योगपति तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीले दुःख व्यक्त गरेका छन्। जनकपुरधाममा आयोजित ४ दिने दोस्रो जनकपुर साहित्य महोत्सवको प्रथम शत्रमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उद्योगपति चौधरीले संघ सरकार र प्रदेश सरकारको विवादको कारण व्यवसायीहरु लगानी गर्न चाहेपनि लगानी गर्न…

    विस्तृतमा पढ्नुस्

  • भोलिदेखि ४ दिने ‘जनकपुर साहित्य महोत्सव’ हुने, विनोद चौधरीदेखि मनिषा कोइरालासम्म आउने

    भोलिदेखि ४ दिने ‘जनकपुर साहित्य महोत्सव’ हुने, विनोद चौधरीदेखि मनिषा कोइरालासम्म आउने

    जनकपुरधाम : जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सवको आयोजना हुन लागेको छ। फागुन १९ गते बुधवारदेखि फागुन २२ गतेसम्म चल्ने महोत्सवमा सामाजिक, साँस्कृतिक, साहित्यिक, राजनीतिक लगायतका विषयवस्तुमाथि छलफल गरिने बताइएको छ। बुधवार महोत्सवको उद्घाटन नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्नेछन् भने उद्घाटन समारोहको प्रमुख वक्ताको रुपमा सांसद विनोद चौधरीलाई बोलाइएको छ। उनले उद्घाटन समारोहमा…

    विस्तृतमा पढ्नुस्

  • ओलीको पक्षमा उभिएर कसैले आफ्नो मृत्युपत्रमा आफैँ हस्ताक्षर गर्दैनन् : योगेश भट्टराई

    ओलीको पक्षमा उभिएर कसैले आफ्नो मृत्युपत्रमा आफैँ हस्ताक्षर गर्दैनन् : योगेश भट्टराई

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका केन्द्रीय कमिटी सदस्य योगेश भट्टराईले सर्वोच्च अदालतका कारण संविधान मृत्यु हुनबाट जोगिएको बताएका छन्। प्रेस संगठन नेपाल प्रदेश २ को भेलालाई जनकपुरधाममा सम्बोधन गर्दै प्रेस संगठन नेपालका इन्चार्ज समेत रहेका भट्टराइले यस्तो बताएका हुन्। उनले भने, ‘सर्वोच्च अदालतको फैसलाबाट आज संविधान मृत्यु हुनबाट जोगिएको छ, यदि संविधानको मृत्यु भएको भए हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • झा दम्पत्ती अपहरण प्रकरण : ६ दिनसम्म भेटिएन क्लु, बेचैनमा परिवार

    झा दम्पत्ती अपहरण प्रकरण : ६ दिनसम्म भेटिएन क्लु, बेचैनमा परिवार

    जनकपुरधाम: महोत्तरीको पिपरा गाउँपालिका-५ स्थित सोहडवाबाट गत सोमबार मध्यरातिदेखि अपहरण भएका झा दम्पत्ति प्रकरणमा प्रहरीले अझै क्लु भेट्न सकेको छैन। ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीया गीता देवीको अपहरण भएको ६ दिनपछि पनि अवस्था अज्ञात रहनु प्रहरी प्रशासनका लागि समेत चिन्ताको विषय बनेको छ। प्रहरीको टोली दैनिक सहोडवा पुगेर अनुसन्धानलाई तीव्रता दिइरहेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको अवस्था अझै अज्ञात, प्रहरीनै शंकाको घेरामा

    आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको अवस्था अझै अज्ञात, प्रहरीनै शंकाको घेरामा

    जनकपुरधाम : महोत्तरीमा आफ्नै घरबाट बेपत्ता भएका झा दम्पत्तिको पत्ता अझै लाग्न सकेको छैन। सोमवार रातिदेखि नै बेपत्ता भएका पिपरा गाउँपालिका वडा नम्बर–५ सहोडवाका ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गितादेवी झाको प्रहरीले तीव्र रुपमा खोजी गरिरहेको बताएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टका अनुसार २ जनालाई अनुसन्धानको क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चले आफ्नो दायित्व पूरा गर्‍यो, अब प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत

    सर्वोच्चले आफ्नो दायित्व पूरा गर्‍यो, अब प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत

    जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वोच्चको आजको फैसला एतिहासिक रहेको बताएका छन्। मुख्यमन्त्री राउतले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको उनले बताएका छन्। पहिलो पोस्टसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री राउतले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए। उनले भने, ‘अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै भतिजलाई अपहरण गरी भारत पुर्‍याउने काकासहित दुई पक्राउ 

    आफ्नै भतिजलाई अपहरण गरी भारत पुर्‍याउने काकासहित दुई पक्राउ 

    जनकपुरधाम : आफ्नै भतिजलाई अपहरण गर्ने काकालाई सिरहा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। प्रहरीले सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका बालकका काका कुलदिप यादव र वडा नम्बर १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको हो। गत माघ २० गते सिरहा नगरपालिका वडा नम्बर १ डुम्बाखाताका प्रदीप यादवका दुई वर्षीय छोरा प्रियान्सु यादव घरबाट बेपत्ता भएका…

    विस्तृतमा पढ्नुस्

  • 'कंश' मामा जसले पैसाको लोभमा आफ्नै भान्जाको फिरौती मागे

    'कंश' मामा जसले पैसाको लोभमा आफ्नै भान्जाको फिरौती मागे

    जनकपुरधाम : प्रहरीले आफ्नै भान्जालाई अपहरण गरी एक करोड फिरौती मागेको अभियोगमा एक जनालाई सार्वजनिक गरेको छ। धनुषाको नगराइन नगरपालिका–६ लगमाबाट रमेश दासका सात वर्षीय छोरा अपहरणमा परेका थिए। अपहरण गरेको अभियोगमा पिपरा गाउँपालिका वाड नम्बर ७ दनौलीका २० वर्षीय लक्ष्मेश्वर दासलाई पक्राउ गरेको हो। अभियुक्त दास अपहरण भएका बालकका मामा हुन्। मामा भएकै कारणले पनि सहजै बालक उनीसँग जान तयार भएका…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

    नवनियुक्त प्रदेश प्रमुख झालाई जनकपुरमा १०१ किलोको माला लगाएर स्वागत

    जनकपुर : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ लाई १०१ किलोको माला लगाएर स्वागत गरिएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झा लाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो। नियुक्तिसँगै आज कार्यक्षेत्र प्रदेश २ पुगेका झालाई जनकपुर विमानस्थलमा नेकपा ओली समूहका नेता तथा…

    विस्तृतमा पढ्नुस्

  • किन हटाइए प्रदेश प्रमुख तिलक परियार?

    किन हटाइए प्रदेश प्रमुख तिलक परियार?

    जनकपुरधामः प्रदेश २ का प्रदेश प्रमुख तिलक परियार पदमुक्त भएसँगै हटाइनुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरेकी हुन्। भण्डारीले प्रदेश प्रमुखमा शुक्रबार नै राजेश झालाई नियुक्त समेत गरेकी छन्। प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा केन्द्रदेखि स्थानीय तहसम्म समानान्तर गतिविधि चलिरहँदा कुनै संकेतबिनै प्रदेश प्रमुख फेरिएपछि विभिन्न चर्चा सुरु भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको धाक देखाउनेले नै लोकतन्त्रलाई संकटमा पारे : पूर्व राष्ट्रपति यादव

    १४ वर्ष लोकतन्त्रका लागि जेल बसेको धाक देखाउनेले नै लोकतन्त्रलाई संकटमा पारे : पूर्व राष्ट्रपति यादव

    जनकपुरधाम : पूर्व राष्ट्रपति डा रामवरण यादवले देशमा प्रजातन्त्र आएको ७१ वर्षको इतिहासमा लोकतन्त्रमाथि अहिले ग्रहण लागेको बताएका छन्। जनकपुरधाममा नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीद्वारा लिखित समाजवाद र वीपी विचार संग्रह दुई पुस्तकको विमोचन गर्दै पूर्व राष्ट्रपति डा यादवले १४ वर्षका लागि लोकतन्त्रका लागि जेल बसेको धाक देखाउने प्रधानमन्त्री स्वयं अहिले लोकतन्त्रलाई संकटमा पार्न लागि परेको आरोप लगाए। उनले…

    विस्तृतमा पढ्नुस्

  • क्षिरेश्वर डिष्टिलरीका सञ्चालक रेग्मीको हत्या गरेको अभियोगमा उनकै सालो पक्राउ

    क्षिरेश्वर डिष्टिलरीका सञ्चालक रेग्मीको हत्या गरेको अभियोगमा उनकै सालो पक्राउ

    जनकपुरधाम : सेयरको विवादमा आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा पक्राउ परेका एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। शुक्रवार जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा खातीलाई सार्वजनिक गरिएको छ। गत माघ १३ गते राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश २ सरकारको बस र केन्द्रको रेलमा उस्ताउस्तै झेल, कहिले गुड्ने छैन टुंगो

    प्रदेश २ सरकारको बस र केन्द्रको रेलमा उस्ताउस्तै झेल, कहिले गुड्ने छैन टुंगो

    जनकपुरधाम : बडो तामझाम र चर्को प्रचारबाजी सहित करिब ५ महिनाअघि भारतबाट ल्याइएको बहुप्रतिक्षित रेल र प्रदेश २ सरकारले सञ्चालन गर्न लागेको प्रदेश परिवहन(बस) सञ्चालन अझै हुन सकेको छैन। विभिन्न बाधा अडचन देखाउँदै यी सेवा सञ्चालनमा आउन नसकेको हो।  भारतको सहयोगमा जयनगर–जनकपुर–कुर्था (करिब ३५ किमी) रेलमार्गको पूर्वाधार तयार छ। ब्रोडगेज रेल्वे ट्रयाक गत वर्ष नै तयार पारेर विभिन्न पटक परीक्षणको…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता माग्दा सौता उपहार!

    नागरिकता माग्दा सौता उपहार!

    जनकपुरधाम : सर्लाही चक्रघटा गाउँपालिका - ६ पररियाकी २५ वर्षीया अनितादेवी साहको महोत्तरी बलवा नगरपालिका - ६ बनौटका मुकेश साहसँग बिहे भयो। तीन वर्षअघि तामझामका साथ गरिएको बिहेमा अनिताकी बुवा विष्णुदेवले दाइजोसहित २५ लाख बढी खर्च गरे। तर बिहेको केही दिन नबित्दै अनितामाथि मुकेशले हातपात शुरू गरे। लाखौं दाईजो पाएर खुसीखुसी श्रीमानबाट यसरी यातना पाउलान् भनेर सायदै सोचेकी थिइन् अनिताले।…

    विस्तृतमा पढ्नुस्

  • आमहड्तालको क्रममा प्रहरीले योजनाबद्ध रुपमा केही नेतालाई आक्रमण गर्‍यो : नेकपा धनुषा

    आमहड्तालको क्रममा प्रहरीले योजनाबद्ध रुपमा केही नेतालाई आक्रमण गर्‍यो : नेकपा धनुषा

    जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधव नेपाल पक्षले बिहीवार गरेको आमहड्तालको क्रममा जनकपुरधाममा प्रहरीले योजनाबद्ध रुपले आफ्ना केही नेतामाथि आक्रमण गरेको आरोप लगाएको छ। जनकपुरधामको नेकपा पार्टी कार्यालयमा धनुषा जिल्ला कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले प्रहरीले आन्दोलनकारीमाथि अन्धाधुन्द गोली चलाएको र लाठी प्रहार गरेको आरोप लगाएका हुन्। उनले आफूहरु शान्तिपूर्ण ढंगले आन्दोलन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell