PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

  • प्रदेश १ मा बनाइने सम्पूर्ण भौतिक संरचना अपाङ्गता मैत्री बनाउन मन्त्री राईको निर्देशन

    प्रदेश १ मा बनाइने सम्पूर्ण भौतिक संरचना अपाङ्गता मैत्री बनाउन मन्त्री राईको निर्देशन

    विराटनगर : प्रदेश १ मा अब बनाइने सम्पूर्ण भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाउन सामाजिक विकास मन्त्री उषाकला राईले निर्देशन दिएकी छिन्। बिहीवार राष्ट्रिय अपाङ्ग महासंघ नेपालको आयोजनामा गरिएको पहुँचयुक्तता र विश्वव्यापी सिद्धान्त सम्बन्धि दुई दिने तालिमको उद्घाटन सत्रमा मन्त्री राईले उक्त निर्देशन दिएकी हुन्। संविधानले दिएको अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार दिलाउनका लागि मन्त्रालय सदैव प्रतिबद्ध रहेको उनले बताइन्। त्यसका लागि…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावसँगै समर्थन पनि फिर्ता लिने

    माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्तावसँगै समर्थन पनि फिर्ता लिने

    विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्दको अविश्वासको प्रस्ताव फिर्ता हुने भएको छ। नेकपा एमालेको माधव नेपाल समूहले फिर्ता लिएसँगै माओवादी केन्द्रले पनि अविश्वासको प्रस्ताव फिर्ता लिने भएको हो। अविश्वासको प्रस्तावसँगै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने नेकपा माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए। प्रदेश १ प्रदेशसभाको बैठकअघि नै माओवादी केन्द्रले समर्थन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न मन्त्री राईले ल्याइन् यस्ता योजना

    नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्न मन्त्री राईले ल्याइन् यस्ता योजना

    विराटनगर : नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने योजना रहेको प्रदेश १ सामाजिक विकास मन्त्री उषाकला राईले बताएकी छिन्। गत चैत १३ गते मन्त्रालयको पदभार ग्रहण गरेकी मन्त्री राईले बुधवार पत्रकार सम्मेलन गरी उक्त योजना सुनाएकी हुन्। उनले आफ्ना प्राथमिकताका कार्यक्रमहरुका बारेमा प्रष्ट्याउने क्रममा प्राथमिकताका क्षेत्रहरुमध्ये एक नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने बताएकी हुन्। जसका लागि कानुनी र व्यवहारिक पक्षको अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय बिदा दिने शिक्षा मन्त्रालयको निर्णय कतै कडाइका साथ लागू, कतै पालना गर्न अस्वीकार

    विद्यालय बिदा दिने शिक्षा मन्त्रालयको निर्णय कतै कडाइका साथ लागू, कतै पालना गर्न अस्वीकार

    विराटनगर : झापाको दमक नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द भएको छ। वातावरण प्रदूषण उच्च भएका कारण सोमवार शिक्षा मन्त्रालयले गरेको विद्यालय बन्द गर्ने निर्णय लागू गर्न नगरपालिकाले सम्बन्धित सबैलाई परिपत्र गरेको छ। मन्त्रालयको निर्णय अनुसार चार दिनका लागि पालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न परिपत्र गरिएको नगरपालिकाका शिक्षा शाखाका उप(सचिव दिनेश कुमार न्यौपानेले बताए। त्यसो त केही निजी विद्यालय खोलेको भन्ने…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले शपथ लगत्तै गरे पदभार ग्रहण

    प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले शपथ लगत्तै गरे पदभार ग्रहण

    विराटनगर : प्रदेश १ का चार मन्त्री र दुई राज्यमन्त्रीले सपथ ग्रहण लगत्तै आ-आफ्नो पदभार ग्रहण गरेका छन्। शुक्रवार दिउँसो प्रदेश प्रमुख कार्यालयमा सपथ लिएका उनीहरुले आजै मन्त्रालय पुगी पदभार ग्रहण गरेका हुन्। ताप्लेजुङका टंक आङ्बुहाङ्ग लिम्बु आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरेका छन्। त्यस्तै, इलामका रामबहादुर मगर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, खोटाङकी उषाकला राई सामाजिक विकास…

    विस्तृतमा पढ्नुस्

  • अविश्वासको प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई

    अविश्वासको प्रस्ताव थाँती राखेर मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री राई

    विराटनगर : अविश्वासको प्रस्ताव थाँती राखेर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। मुख्यमन्त्री राईले आज दिउँसो १ बजे प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गर्न लागेको राईका प्रेस संयोजक ध्रुव सुवेदीले पुष्टि गरे। प्रदेश प्रमुखको कार्यालयमा नयाँ मन्त्रीहरुलाई शपथको तयारी गरिएको छ। केही बेरमा हुने शपथ कार्यक्रममा केही नयाँ मन्त्री थपिने र केहीको बढुवा हुने बताइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • मोरङका १७ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

    मोरङका १७ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने

    विराटनगर : मोरङमा यही चैत २० गतेदेखि नवौं चरणको हात्तीपाइलेविरूद्धको औषधि खुवाइने भएको छ। विराटनगर महानगरपालिकासहित मोरङका १७ वटा स्थानीय तहमा उक्त औषधि खुवाइने छ। जसमा सबै स्थानीय तहका ९ लाख २४ हजार ५ सय ६२ जनालाई हात्तीपाइलेविरूद्धको औषधि खुवाउने लक्ष्य रहेको कार्यालयका प्रमुख डा सुरेश मेहताले जानकारी दिए। त्यस्तै, मोरङको एक महानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिकामा एकै पटक…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबलको महिना दिन : प्रदेश सभा अनिश्चित, प्रस्ताव खारेज या फिर्ता हुने एमाले नेताको भनाई

    मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबलको महिना दिन : प्रदेश सभा अनिश्चित, प्रस्ताव खारेज या फिर्ता हुने एमाले नेताको भनाई

    विराटनगर :प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध फागुन ९ गते प्रदेश सभाको बैठकमा अविश्वासको प्रस्ताव टेबल भयो। त्यसयता प्रदेश सभाको बैठक पटक पटक स्थगित हुँदै आएको छ। त्यसो त पुस १२ गते नै अनुसार भीम आचार्यलाई मुख्यमन्त्रीको उम्मेदवार प्रस्ताव गर्दै ३७ जनाको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। तत्कालिन नेकपाबाट प्रचण्ड माधव पक्षका नेताहरुबाट गत फागुन ९ गते अविश्वासको प्रस्ताव…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

    प्रदेश १ को प्रदेश सभा बैठक फेरि स्थगित, मुख्यमन्त्री राईलाई राहत

    विराटनगर : प्रदेश १ को प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ। भोलि सोमवार बस्ने भनिएको बैठक सुचना टाँस गरी स्थगित भएको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जनाएका छन्। बैठक स्थगित भएकोमा प्रदेश सभा विपक्षी दलहरूले आपत्ति जनाएका छन्। सभामुखले पटकपटक प्रदेश सभा बैठक स्थगित गरेर जनताको आवाज उठाउने कार्य बन्द गरेको नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आरोप…

    विस्तृतमा पढ्नुस्

  • कस्तो छ १५ रुपैयाँको खाजा, कसरी खुवाउँदैछन् विद्यालय प्रशासनले?

    कस्तो छ १५ रुपैयाँको खाजा, कसरी खुवाउँदैछन् विद्यालय प्रशासनले?

    मिठो दलिया खाजाको बासना चालिरहेको थियो विद्यालय परिसरमा। लिटोझैं देखिएको दलिया लिएर लहरै बसेका कोही चम्चा चलाउँदै थिए, कोही खाजा सकिएर चम्चा चुस्दै थिए। अलि ठुला विद्यार्थी साना साना विद्यार्थीलाई खाजा बाँड्न व्यस्त देखिन्थे। कोही स्कुल ड्रेसमै कोही आउट ड्रेसमै। यही माझमा थिइन् रिया पासवान पनि। कक्षा २ पढ्ने रियालाई मिठो दलिया औधी मिठो लागेछ। अब उनी खाजा खानै भएपनि…

    विस्तृतमा पढ्नुस्

  • अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित

    अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित

    विराटनगर: १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिला कर्मचारी सम्मानित भएका छन्। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा अग्रपंङ्तिमा रहेर उत्कृष्ट रुपमा कार्य गर्ने १३ जना महिला कर्मचारीलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन्। मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशाला र प्रहरी कार्यालयमा कार्य…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ मा सर्‍यो प्रदेशसभा बैठक, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा चैत २ बाट छलफल, निर्णायक कांग्रेस दुई खेमामा

    प्रदेश १ मा सर्‍यो प्रदेशसभा बैठक, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा चैत २ बाट छलफल, निर्णायक कांग्रेस दुई खेमामा

    विराटनगर : बिहीवार बस्ने भनिएको प्रदेश १ को प्रदेशसभा बैठक आगामी चैत २ गतेलाई तोकिएको छ। बुधवार प्रदेश सचिवालयले सूचना जारी गरेर चैत २ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बस्ने मिति तोकेको हो। प्रदेश सचिवालयले विशेष कारणले २० गते बोलाइएको बैठकलाई २ चैत दिनको १२:३० बजे बस्नेगरी सारिएको जनाएको छ। यसअघि फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा…

    विस्तृतमा पढ्नुस्

  • ताप्लेजुङको दोभान बजारमा ४० बढी घर जलेर नष्ट : मान्छे भाग्न सफल भए, अरु सबै खरानी भयो

    ताप्लेजुङको दोभान बजारमा ४० बढी घर जलेर नष्ट : मान्छे भाग्न सफल भए, अरु सबै खरानी भयो

    विराटनगर : ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ स्थित दोभान बजारमा आगलागी हुँदा करिब ४० घर जले नष्ट भएको छ। आगो नियन्त्रणमा नआउँदा थप घरहरु क्षति हुन सक्ने भन्दै स्काभेटरको प्रयोग गरेर क्षति कम गर्ने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष गणेश बहादुर लिम्बुले जानकारी दिए। जिल्लाकै सबैभन्दा दोस्रो ठूलो बजारमा लागेको आगो नियन्त्रण गर्न प्रहरी, सेना र स्थानीयको सहयोगमा फुङ्लिङबाट दमकल दोभान बजार…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को कोभिड उपचार केन्द्रमा छैनन् संक्रमित : मुख्यमन्त्री राईले उद्घाटन गरेदेखि प्रयोगविहीन, 'अब बन्द गर्ने कि बदल्ने?'

    प्रदेश १ को कोभिड उपचार केन्द्रमा छैनन् संक्रमित : मुख्यमन्त्री राईले उद्घाटन गरेदेखि प्रयोगविहीन, 'अब बन्द गर्ने कि बदल्ने?'

    मोरङको विराटनगर-१०स्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र। कोरोना संक्रमित बढेपछि गत चैत २१ गतेबाट कोरोनाका बिरामीका लागि उपचार केन्द्र तोकियो। त्यति बेला बाक्लो चहलपहल देखिन्थ्यो यो क्षेत्रमा। हिजोआज भने यो केन्द्रमा चरोमुसो देखिन्न। बाहिर सुरक्षागार्ड बस्नका लागि राखिएको मेच खाली देखिन्छ, गेटको दुईतिर राखिएका कोरोनासम्बन्धी चेतनामुलक पोस्टर उल्टोपाल्टो परेका छन्। फलामे गेट बन्द नै छ। त्यही गेटको बीचमा सेतो कागजमा…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेशपछि भीम आचार्य ढुक्क, 'प्रस्ताव अत्याधिक मतले पास हुन्छ'

    मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव पेशपछि भीम आचार्य ढुक्क, 'प्रस्ताव अत्याधिक मतले पास हुन्छ'

    विराटनगर : प्रचण्ड माधव पक्षका नेता तथा प्रदेश १ मा मुख्यमन्त्रीमा प्रस्तावित नेता भीम आचार्यले मुख्यमन्त्री शेरधन राईविरुद्ध पेश भएको अविश्वासको प्रस्ताव अत्याधिक मतले पारित हुने दाबी गरेका छन्। आज प्रदेश १ को प्रदेश सभा बैठकमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि आचार्यले यस्तो बताएका हुन्। 'हामीसित यो संख्या पुग्दैन भन्ने प्रश्नै उठ्दैन। किन भने यो संख्या हाउसले पुर्‍याउने हो।…

    विस्तृतमा पढ्नुस्

  • गर्भ जोगाउन खोज्दा घरबाटै निकालिएकी एक आमा, 'कोही आएर छोरी मारिदिन्छन् कि भन्ने डर लागिरहन्छ'

    गर्भ जोगाउन खोज्दा घरबाटै निकालिएकी एक आमा, 'कोही आएर छोरी मारिदिन्छन् कि भन्ने डर लागिरहन्छ'

    'हिजोदेखि ढोकासमेत खोलेको छैन। कसरी खुवाउने होला खाना? आफू नखाए पनि त्यो सानी छोरीको बारेमा सोच्न पर्ने हो। उसलाई केही खान दिएको भए हुन्थ्यो।' कुसुम सेन्चुरीको यो चिन्ताले हामी सबैको ध्यान खिच्यो। वरपरका सबै खाना खाइरहेकै थिए। बाँकी खाना खाने लाममै थिए। 'को होला जो दुई दिनदेखि आफैलाई थुनेर बसेको छ?' पोखरास्थित मानव सेवा आश्रमको दोस्रो तला। कोठा बाहिर लेखिएको…

    विस्तृतमा पढ्नुस्

  • बाध्यताले प्रदर्शनमा आएकाहरुको तीन फरक दृश्य, 'नआए प्रतिगमनको समर्थक भन्लान् भन्ने डर'

    बाध्यताले प्रदर्शनमा आएकाहरुको तीन फरक दृश्य, 'नआए प्रतिगमनको समर्थक भन्लान् भन्ने डर'

    काठमाडौँ: २५ वर्षीय निशा राई सवार बस गोर्खाको पालुङटारबाट मंगलबार राति ९ बजे काठमाडौँका लागि छुट्यो। गाडीमा सवारहरुको उद्देश्य थियो -प्रचण्ड-नेपाल पक्षले घोषणा गरेको वृहत् आमसभामा भाग लिनु। तर, काठमाडौँ जाने हतारोबारे  स्पस्ट जानकारी भने थिएन निशालाई। बुधबार बिहान ४ बजे आइपुग्यो बस। पहिलोपटक काठमाडौँको यात्रा थियो उनको।   पूर्व लडाकुसमेत रहेका छिमेकी दाइले 'काठमाडौँ जानुपर्छ भाइलाई पनि लाने हो' भनेपछि भाई सानुबाबु भुजेललाई पनि…

    विस्तृतमा पढ्नुस्

  • रुद्रबहादुरको जीवनको रुपहरु : कतारको कामदेखि घरमै बन्धक अनि उद्धार…

    रुद्रबहादुरको जीवनको रुपहरु : कतारको कामदेखि घरमै बन्धक अनि उद्धार…

    ललितपुरको सातदोबाटोस्थित निर्वाण मानसिक स्वास्थ्य केन्द्र। दोस्रो तलामा रहेको वार्डको बेड नं २० मा छन् रुद्रबहादुर कार्की। एक महिना भयो,त्यही बेड नै उनको दैनिकी बनेको छ। एक्लै टोलाइरहेका उनलाई अस्पतालमा आएकाहरुले नजिकै गएर सोध्छन् : दाइ कहिले आउनु भएको? उनी हाँस्दै भन्छन्, ‘४ दिन भयो।’ आफूलाई अस्पतालसम्म भगवानले ल्याएको बताउँछन्। बेलाबेलामा उपचार गर्ने, ठीक हुने र आमाबुवाको सेवा गर्ने हतारोमा…

    विस्तृतमा पढ्नुस्

  • वीरका चिकित्सकहरुले पाएनन् जोखिम भत्ता, सुविधा माग्दै पुन: आन्दोलित

    वीरका चिकित्सकहरुले पाएनन् जोखिम भत्ता, सुविधा माग्दै पुन: आन्दोलित

    काठमाडौं : कोरोना भाइरस संक्रमण देखिएसँगै देशभरका चिकित्सकहरु 'हाई अलर्ट' बसे। संक्रमितहरुको उपचारमा खटिनेदेखि दिनरात अस्पतालमै बिताउन बाध्य भए डाक्टरहरु। कोभिड १९ संक्रमितको उपचारका लागि २४ घण्टै तयार रहे अस्पतालहरु। चिकित्सकहरु पनि दिनरात संक्रमणबीच ड्युटीमा खटिए। कोरोनाकाललाई सरकारले चिकित्सकहरुलाई जोखिम भत्ता उपलब्ध गराउने घोषणा गर्‍यो। तर महिनौं बितिसक्दा पनि चिकित्सकहरुले पाउनुपर्ने सुविधान पाएका छैनन्। १० महिना बितिसक्दा पनि जोखिम भत्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री ओलीको संकल्प : नेपाललाई २०७८ भित्र सडकआश्रित मानवरहित राष्ट्र बनाइने

    प्रधानमन्त्री ओलीको संकल्प : नेपाललाई २०७८ भित्र सडकआश्रित मानवरहित राष्ट्र बनाइने

    काठमाडौं : नेपाललाई २०७८ भित्र सहयोगापेक्षी सडकमानवरहित देश बनाउने संकल्प गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए। सडकआश्रित असहाय, अशक्त, अभिभावकविहीन बालबालिकामुक्त राष्ट्रका लागि सरकारले अभिभावकत्व गर्ने पनि उनले बताए। शुक्रवार मानवसेवा आश्रमले आयोजना गरेको राष्ट्रिय उद्धार कार्यक्रम मेची-महाकाली यात्रा समापन समारोहमा प्रधानमन्त्री ओलीले उक्त भनाइ राखेका हुन्। समृद्द नेपाल सुखी नेपालीका लागि मानवता महाप्रवर्द्धनका अभियानहरु महत्वपूर्ण रहेको भन्दै उनले आश्रमको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell