PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • प्रधान न्यायाधीश र सर्वोच्च बार बिच छलफल : वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति

    प्रधान न्यायाधीश र सर्वोच्च बार बिच छलफल : वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्ने सहमति

    काठमाडौं : सर्वोच्च अदालत र सर्वोच्च अदालत बार एसोसियसन बिच सहमति वरिष्ठताका आधारमा इजलास गठन गर्ने सहमति भएको छ। सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारी र प्रधान न्यायाधीशबिच आज भएको छलफलमा यस्तो सहमति भएको हो। प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको जारी इजलास र यसअघि पुस ५ को विघटनविरुद्धको मुद्दामा प्रधान न्यायाधीशले तोकेको इजलास दुवै विवादित बन्न पुगेको थियो। संवैधानिक इजलासमा न्यायाधीश चयनको विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • न्यायाधीशमाथि बारम्बार किन उठिरहन्छ प्रश्न, जवाफदेहीता कस्को?

    न्यायाधीशमाथि बारम्बार किन उठिरहन्छ प्रश्न, जवाफदेहीता कस्को?

    काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्नेगरि सर्वोच्च अदालतले गठन गरेको संवैधानिक इजलासका न्यायाधीशमाथि प्रश्न उठेको छ। योपटक प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई नै बिदामा बस्न सुझावसमेत आएको छ। नेकपा एकता भंग गरी पूर्वएमाले र पूर्वमाओवादी ब्यूताउँने फैसला गरेका न्यायाधीश वमकुमार श्रेष्ठ र त्यसलाई पुनरवलोकन अस्वीकार गरेका न्यायाधीश तेजबहादुर केसीमाथि निवेदक पक्षले स्वार्थ बाझिने र न्याय प्रभावित हुने भन्दै प्रश्न उठाएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • महान्यायाधिवक्ता बडाल र शम्भु थापाबीच इजलासमै नोकझोक [सवाल-जवाफ]

    महान्यायाधिवक्ता बडाल र शम्भु थापाबीच इजलासमै नोकझोक [सवाल-जवाफ]

    काठमाडौं: संवैधानिक इजलासमा आइतबार पनि निवेदक वकिल र सरकारी वकिलबीच सवाल-जवाफ भयो। प्रतिनिधिसभा विघटनविरुद्ध नवौं नम्बरमा रहेको १४६ सांसदको रिटमा प्रवेश नहुँदै शुक्रबारदेखि नै विवाद खडा भएकव थियो। निवेदकले न्यायाधीश वमकुमार श्रेष्ठमाथि निष्पक्षताको प्रश्न उठाए भने महान्यायाधिवक्ता रमेश बडालले निवेदक पक्षीय वकिलमाथि नैतिकताको प्रश्न उठाए। बडालले विपक्षी बनाइएका सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिन गएको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापालगायत दर्जन…

    विस्तृतमा पढ्नुस्

  • इजलासमा सरकारी पक्षको काउन्टर : निवेदक मिडिया ट्रायलमै व्यस्त, केसी र श्रेष्ठले हेर्न नमिले अहिलेका कुनै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन

     इजलासमा सरकारी पक्षको काउन्टर : निवेदक मिडिया ट्रायलमै व्यस्त, केसी र श्रेष्ठले हेर्न नमिले अहिलेका कुनै न्यायाधीशले मुद्दा हेर्न मिल्दैन

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा महान्यायाधिवक्ता रमेश बडालले मुद्दा कमजोर बनाउन 'मिडिया ट्रायल'  भइरहेको बताए।   'मुद्दा दर्ता भएदेखि कुनै न कुनै स्टन्ट निकाल्नु भएको छ' उनले निवेदकहरुलाई लक्षित गर्दै भने। आफूले मुद्दामा सभामुखलाई पनि विपक्षी बनाइएको र सभामुखलाई नै गएर सुझाव दिने भनेर भनेकाले वरिष्ठ अधिवक्ताहरूले आफूलाई व्यंग्य गरेको भन्दै उनले आचारसंहिता सम्झाउने काम आफ्नो भएको…

    विस्तृतमा पढ्नुस्

  • देउवाका अधिवक्ताले नेकपा विवादमा प्रश्न उठाएपछि जंगिए प्रधानन्यायाधीश, 'त्यो फैसला यहाँ किन जोडियो?'

    देउवाका अधिवक्ताले नेकपा विवादमा प्रश्न उठाएपछि जंगिए प्रधानन्यायाधीश, 'त्यो फैसला यहाँ किन जोडियो?'

    काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ। शुरुमै प्रधानमन्त्री पदका दाबेदार प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अधिवक्त गोविन्द बन्दीले बोल्न शुरु गरेका छन्। देउवाका अधिवक्ता गोविन्द बन्दीले नेकपा फैसला मागदाबी बमोजिमभन्दा बढी भएको बताए। अधिकार क्षेत्र नाघेको । त्यसको पुनरावलोकन अस्वीकार गरेकाले प्रधानन्यायाधीश र न्यायाधीश तेजबहादुर केसीमाथि पनि प्रश्न उठाए।…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा देउवाका तर्फबाट अधिवक्ता बन्दीले थाले बहस : देव गुरुङ पनि पुगे बहस गर्न

    प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा देउवाका तर्फबाट अधिवक्ता बन्दीले थाले बहस : देव गुरुङ पनि पुगे बहस गर्न

    काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्दाको आज पनि संवैधानिक इजलासमा सुनुवाई शुरु भएको छ। शुरुमै प्रधानमन्त्री पदका दाबेदार प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका अधिवक्त गोविन्द बन्दीले बोल्न शुरु गरेका छन्। त्यसैगरी बहसका लागि देव गुरुङ सर्वोच्च आइपुगिसकेका छन्। आज भीम रावल, रमेश लेखकले पनि बहस गर्नेछन्। सर्वोच्च पुग्नुअघि दलका नेताहरुबीच देउवा निवास बुढानिलकण्ठमा छलफल भएको थियो। शुक्रवार…

    विस्तृतमा पढ्नुस्

  • निवेदकका वकिलले न्यायाधीशमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ताले गरे ‘डिफेन्ड’, जबराले भने, ‘कारबाही के गर्ने हो गर्नुस्’

    निवेदकका वकिलले न्यायाधीशमाथि प्रश्न उठाएपछि महान्यायाधिवक्ताले गरे ‘डिफेन्ड’, जबराले भने, ‘कारबाही के गर्ने हो गर्नुस्’

    काठमाडौं : प्रतिनिधिसभा विघटनसम्बन्धी ३० वटा रिट निवेदनमा सर्वोच्च अदालतको संवैधानिक इजलासले सुनुवाइ प्रारम्भ गरेको छ। शुक्रबार ६ वटा निवेदनमा सुनुवाइ भएको छ। सातौँ नम्बरको विपक्षी गठबन्धनको रिटमा सनुवाइ नहुँदै विवाद भयो। विपक्षी दलका नेता शेरबहादुर देउवासहित १४६ सांसदको तर्फबाट बहसमा आएका अधिवक्ता गोविन्द बन्दीले इजलासका सदस्यमाथि प्रश्न उठाए। त्यसैगरि महान्यायाधिवक्ता रमेश बडालले विपक्षी गठबन्धनका कानुन व्यवसायीमाथि आचारसंहिताको प्रश्न उठाए।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको अधिकार र धारा ७६(५) मा प्रधानन्यायाधीशले उठाए यस्ता प्रश्न

    राष्ट्रपतिको अधिकार र धारा ७६(५) मा प्रधानन्यायाधीशले उठाए यस्ता प्रश्न

    काठमाडौँ: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तरिम आदेश माग गरिएका १९ वटा रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधानमन्त्री केपी ओलीको निरन्तरताको माग भएका ४ सहित ११ वटा रिटमा यसअघि संवैधानिक इजलासमा शुक्रबारका लागि पेसी तोकिसकिएको छ। बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले बाँकी रिटलाई पनि ५ कम्तीमा न्यायाधीश रहने संवैधानिक इजलासमा पठाएका हुन्। त्यसअघि सुनुवाइका क्रममा निवेदक तथा निवेदक पक्ष…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : विपक्षी गठबन्धनबाट को को ले गर्दैछन् बहस ? एक दर्जन बढी नेता नै तयार

    प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दा : विपक्षी गठबन्धनबाट को को ले गर्दैछन् बहस ? एक दर्जन बढी नेता नै तयार

    काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन शुक्रवार पेशीमा चढ्ने भएको छ। संवैधानिक इजलासको बैठक बुधवार र शुक्रवार बस्ने गरेकोमा बुधवार बुद्ध जयन्तीको सार्वजनिक विदा परेकाले शुक्रवार पेशीमा चढ्ने सर्वोच्च अदालत प्रशासनका कर्मचारीहरुले बताएका छन्। सोमवार विपक्षी गठबन्धनका १४६ सांसद अदालतमै उपस्थित भएर हस्ताक्षर सनाखत गरेको रिटमा प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ७६ (५) अनुसार…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता अध्यादेशले देश फिजीकरण हुन लागेको हो?

    नागरिकता अध्यादेशले देश फिजीकरण हुन लागेको हो?

    काठमाडौं: सरकारले नागरिकता ऐन संशोधनसम्बन्धी अध्यादेश ल्यायो। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अध्यादेश जारी गरिन्। अध्यादेश जारी भएलगत्तै संविधानविद् तथा अधिवक्ता भीमार्जुन आचार्यले फेसबुकमा लेखे, ‘यस्तो महामारीको समयमा आज ओली र राष्ट्रपति मिलेर नेपाललाई फिजीको नियतिमा पुर्‍याउने नागरिकता अध्यादेश जारी गरे।’ त्यतिमात्रै होइन आचार्यले यो विषयमा पहिला ओलीले नै विरोध गरेको पनि स्मरण गराए। आचार्यमात्रै होइन सामाजिक सञ्जालमा नागरिकता…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा विघटन गर्दा कहाँ कहाँ मिचियो संविधान? सच्याउने विकल्प के?

    प्रतिनिधिसभा विघटन गर्दा कहाँ कहाँ मिचियो संविधान? सच्याउने विकल्प के?

    काठमाडौं: केपी शर्मा ओली नेतृत्वको सरकारले पुन: प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी दलहरु विरोधमा उत्रिएका छन्। नागरिक समाजले समेत अर्को 'प्रतिगमन'विरुद्ध सडकमा उत्रने बताइसकेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान प्रतिनिधिसभा विघटन गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकेकी छिन्। पुस ५ मा ७६(१) को सरकारले प्रतिनिधिसभा विघटन गर्दा सडक आन्दोलनमै होमिएका विपक्षी दलहरु…

    विस्तृतमा पढ्नुस्

  • नयाँ प्रधानमन्त्री दाबीको सांसद संख्यामा विवाद : राष्ट्रपतिसँग दुई विकल्प, भारतमा यस्तो छ प्रचलन

    नयाँ प्रधानमन्त्री दाबीको सांसद संख्यामा विवाद : राष्ट्रपतिसँग दुई विकल्प, भारतमा यस्तो छ प्रचलन

    काठमाडौं: प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको धारा ७६(५) अन्तर्गतको सरकारका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गरेका छन्।   दुबै नेताले आफूसँग बहुमत रहेको दाबी गर्दै सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालय शीतल निवासमा बुझाएका छन्। ओलीले एमाले (१२१) र जसपा (३२) मिलाएर १५३ जना सांसदको हस्ताक्षर प्रस्तुत गरेका छन्। त्यसैगरी देउवाले कांग्रेस (६१),…

    विस्तृतमा पढ्नुस्

  • संविधान मिचेर नयाँ सरकार गठन आह्वान, कानुनविद् भन्छन्, ‘राजीनामा वा विश्वासको मतमा नगइ उपधारा ५ मा जान मिल्दैन’

    संविधान मिचेर नयाँ सरकार गठन आह्वान, कानुनविद् भन्छन्, ‘राजीनामा वा विश्वासको मतमा नगइ उपधारा ५ मा जान मिल्दैन’

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अन्तर्गतको नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन्। धारा ७६(३) अन्तर्गतको प्रतिनिधिसभाको ठूलो दलको नेता केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले ७६(५) अन्तर्गतको सरकार निर्माणका लागि शुक्रबार साँझ ५ बजेसम्म अर्थात् २१ घण्टाको समय दिएकी छन्। मन्त्रीहरुका अनुसार बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र धारा ७६(५) को…

    विस्तृतमा पढ्नुस्

  • 'त्यो पर्दैन' भन्दै निर्देशन दिएर ओलीले राष्ट्रपतिको मानमर्दन गरे, परमानन्द र ओबामाको नजिर दिँदै वकिलहरुले राखे पुन: सपथको माग

    'त्यो पर्दैन' भन्दै निर्देशन दिएर ओलीले राष्ट्रपतिको मानमर्दन गरे,  परमानन्द र ओबामाको नजिर दिँदै वकिलहरुले राखे पुन: सपथको माग

    काठमाडौं : सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथविरुद्ध चार वटा रिट परेका छन्। सोमवार दर्ता भएका रिटमा हालको मन्त्रिपरिषद्को सपथ बदर गर्नुपर्ने, सपथको कानुन बनाउनुपर्ने, फेरि सपथ गर्नुपर्ने र त्यसबेलासम्म काम कारवाही गर्न रोक लगाउनुपर्ने माग गरिएको छ। साथसाथै एमाले प्रवेश गरेका पूर्वमाओवादी मन्त्रीको ६ महिने पुन:नियुक्ति पनि बदर गर्न माग गरिएको छ। यसका लागि उत्प्रेषण, प्रतिषेध, अधिकारपृच्छा र…

    विस्तृतमा पढ्नुस्

  • एमालेकै पोजिसनमा जसपा: एक अर्काप्रति काउन्टर नीति, जुट्ला कि फुट्ला?

    एमालेकै पोजिसनमा जसपा: एक अर्काप्रति काउन्टर नीति, जुट्ला कि फुट्ला?

    काठमाडौं: प्रतिनिधि सभाको चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ। दुई धारमा अघि बढिरहेको जसपामा एकले अर्कालाई काउन्टर दिने गतिविधि जारी छन्। दुई पक्षका गतिविधिले पार्टी विभाजन उन्मुख छ। २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि जसरी नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विभाजन भएको थियो त्यही अवस्थामा अहिले जसपा पुगेको छ। अदालतको फैसलाले पार्टी…

    विस्तृतमा पढ्नुस्

  • ओलीको सत्ता निरन्तरताका 'सारथी' महन्थ ठाकुरको रणनीति अब के?

    ओलीको सत्ता निरन्तरताका 'सारथी' महन्थ ठाकुरको रणनीति अब के?

    काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको ठूलो दलको नेताको हैसियतमा संविधानको धारा ७६ (३) अनुसार पुन: प्रधानमन्त्री नियुक्त भएसँगै उत्कर्षमा पुगेको राजनीतिक रस्साकस्सी एकाएक थामिएको छ। ओली दोहोरिनुमा मुख्यत: सत्ता समीकरणमा निर्णायक जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको भूमिका रह्यो। साथसाथै, महन्थ ठाकुरले विश्वासको मत प्रकृयामा तटस्थ बसेर…

    विस्तृतमा पढ्नुस्

  • नयाँ सरकार गठनको विकल्प के? संसद् विघटन गर्न ओलीलाई वैधानिक रुपमै बाटो खुलेको हो?

    नयाँ सरकार गठनको विकल्प के? संसद् विघटन गर्न ओलीलाई वैधानिक रुपमै बाटो खुलेको हो?

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएसँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख गरेर सरकार गठनका लागि आह्वान गरेपछि प्रक्रिया सुरु हुनेछ। सम्भवतः प्रक्रिया सोमबारै सुरु हुनेछ। संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ। उपधारा १ मा बहुमतप्राप्त दलको सरकारको व्यवस्था छ। जुन सर्वोच्च अदालतको फागुन २३ को फैसलापछि बहुमतप्राप्त दल…

    विस्तृतमा पढ्नुस्

  • देउवाको दैलोदेखि बालुवाटार हुँदै बाबुरामको निवासमा पुगेर क्लियर हुँदै जसपाको कित्ता

    देउवाको दैलोदेखि बालुवाटार हुँदै बाबुरामको निवासमा पुगेर क्लियर हुँदै जसपाको कित्ता

    काठमाडौं : वर्तमान सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) नेपाल अन्तत: प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निष्कर्षमा पुगेको छ। यसको किनारा भने संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईको निवास टोखाबाट लाग्दैछ। जसपाले पक्ष र विपक्षमा मत नदिई तटस्थ बस्ने निष्कर्ष निकालेको हो। प्रधानमन्त्री ओलीले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन्। यसको पूर्व सन्ध्यामा जसपाका नेताहरुको दौडधुप बुढानीलकण्ठदेखि…

    विस्तृतमा पढ्नुस्

  • देउवालाई महन्थको सन्देश : जसपा तटस्थ बस्छ

    देउवालाई महन्थको सन्देश : जसपा तटस्थ बस्छ

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग डेढ घण्टा छलफल गरेका छन्। देउवा भेट्न विहान बुढानिलकण्ठ पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतमा जसपाको पोजिसनबारे जानकारी गराएका हुन्। ओलीले भोलि विश्वासको मत लिँदैछन्। जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बैठकको पूर्वसन्ध्यामा बुढानिलकण्ठ…

    विस्तृतमा पढ्नुस्

  • विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर

    विश्वासको मत : एमालेको ‘पोजिसन’ कुर्दै जसपा अध्यक्ष महन्थ ठाकुर

    काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालले विश्वासका मतका सम्बन्धमा आधिकारिक निर्णय गरिसकेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएका छन्। अधिवेशन नजिकिँदै गर्दा जसपा भने मत दिने कि नदिने भन्ने अन्योलमा छ। जसपाभित्रको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष विश्वासको मत दिन नहुने पक्षमा छ भने महन्थ ठाकुर पक्ष दिने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell