PahiloPost

Jun 29, 2025 | १५ असार २०८२

  • हदम्याद हटाउनपर्ने संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश, जबरजस्ती करणीमा सजाय बढाउने प्रावधान सहितको विधेयक प्रतिनिधि सभामा टेबल

    हदम्याद हटाउनपर्ने संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेश, जबरजस्ती करणीमा सजाय बढाउने प्रावधान सहितको विधेयक प्रतिनिधि सभामा टेबल

    काठमाडौं : राष्ट्रिय सभामा 'यौन अपराध विरुद्ध उजुरी हदम्याद सम्बन्धी व्यवस्थाको पुनरावलोकन सम्बन्धमा' संकल्प प्रस्ताव पेश भएको छ। सांसद कमला पन्तले पेश गरेको सो संकल्प प्रस्तावमा सांसदहरु विमला राई पौड्याल, विमला घिमिरे, गङ्गाकुमारी बेल्वासे, प्रमिलाकुमारी, मदनकुमारी शाह, तुलप्रसाद विश्वकर्मा, खिमलाल देवकोटा र शेखर कुमार सिंहले समर्थन गरेका थिए।  प्रस्तावपछि छलफलमा भाग लिँदै सांसद सुरेश कुमार आलेले संकल्प प्रस्तावको समर्थन गर्दै…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरबाट ५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ 

    मकवानपुरबाट ५० किलो गाँजासहित भारतीय नागरिक पक्राउ 

    हेटौंडा : हेटौंडा उपमहानगरपालिकामा ५० किलोभन्दा बढी गाँजासहित एक जना व्यक्ति पक्राउ परेका छन्। बिहीवार साँझ विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले ना २ ह १५०८ नम्बरको अटोमा ५० किलो ४०० ग्राम गाँजा फेला पारेको हो। उपमहानगरको वडा नम्बर १ राप्तीरोडमा ३७ वर्षीय भारतीय नागरिक राजेश चौधरीले चलाउँदै गरेको अटोबाट लागू औषध फेला परेको हो। पक्राउ…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

    फ्राइडे रिजिल : चार विदेशी फिल्म लाग्दा कबड्डी ४ को क्रेज कायमै

    काठमाडौं : नेपाली सिनेमा हलमा आजबाट चारवटा विदेशी फिल्म रिलिज भएका छन्। बहुप्रतिक्षित भनिएका बलिउड र हलिउडका फिल्म लाग्दा एक साता अघि प्रदर्शनमा आएको नेपाली फिल्म कबड्डी ४ पनि प्रदर्शनरत् छ। आजबाट बलिउड अभिनेता अक्षयकुमार र मानुषी चिल्लरको 'पृथ्वीराज' सँगै कमल हसनको 'बिक्रम' सिनेमा हलमा प्रदर्शनमा आएका छन्। यस्तै, बलिउडकै 'मेजर' फिल्म पनि केही सिनेमा हलमा प्रदर्शन हुँदैछ। हलिउडको बहुप्रतिक्षित फिल्म…

    विस्तृतमा पढ्नुस्

  • साउन १ गतेसम्म वाग्मती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, नराखे कारबाही

    साउन १ गतेसम्म वाग्मती र गण्डकी प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य, नराखे कारबाही

    काठमाडौं : वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारीसाधनले असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना निकालेर यी दुई प्रदेशका कार्यालयहरु दर्ता कायम रहेका सवारीसाधन इम्बोस्ड नम्बर प्लेट जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने चेतावनी दिएको छ।   वाग्मती प्रदेशको एकान्तकुना-ललितपुर, गुर्जुधारा-काठमाडौं र गण्डकी प्रदेशको पोखरा-कास्कीमा रहेका यातायात…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई अर्थमन्त्री शर्माको जवाफ : यो चुनावी बजेट होइन, निर्वाचन पछि बन्ने सरकारले यसैलाई निरन्तरता दिन्छ

    एमालेलाई अर्थमन्त्री शर्माको जवाफ : यो चुनावी बजेट होइन, निर्वाचन पछि बन्ने सरकारले यसैलाई निरन्तरता दिन्छ

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट महत्वकांक्षी नभई सन्तुलित र वास्तविक भएको उल्लेख गरेका हुन्। अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षको बजेट ९.८६ प्रतिशतले…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको माग र आपूर्तिलाई कसरी व्यवस्थापन गर्ने ? उपायबारे सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने

    पेट्रोलियम पदार्थको माग र आपूर्तिलाई कसरी व्यवस्थापन गर्ने ? उपायबारे सुझाव दिन उच्चस्तरीय समिति गठन गरिने

    काठमाडौं : सरकारले  पेट्रोलियम पदार्थ र ग्यासको माग, आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित गर्दै मूल्य समायोजनबाट समग्र अर्थतन्त्रमा परेको असर र समाधानका लागि दीर्घकालीन उपायबारे सुझाव दिन उच्चस्तरीय समिति गठन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले समिति गठन गर्ने तयारी बारे जानकारी दिएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा एमालेले दर्ता गरेको पेट्रोलियम पदार्थको मूल्य घटाउनेसम्बन्धि जरुरी सार्वजनिक महत्वको…

    विस्तृतमा पढ्नुस्

  • टर्कीको आधिकारिक नाम ‘टर्किए’ राख्न राष्ट्र संघ सहमत

    टर्कीको आधिकारिक नाम ‘टर्किए’ राख्न राष्ट्र संघ सहमत

    संयुक्त राष्ट्र संघले टर्की गणतन्त्रको संघमा उल्लेख नाम ‘टर्की’ बाट ‘टर्किए’ मा परिवर्तन गरेको छ। देशको नाम परिवर्तनका लागि अंकाराको अनुरोध पछि राष्ट्र संघले त्यसलाई स्वीकृत गरेको हो। राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले टर्कीका विदेशमन्त्री मेभलुट काभुसोग्लुले बुधवार महासचिव एन्टोनियो गुटेरेसलाई सम्बोधन गरेको पत्र प्राप्त भएको र पत्रमा सबै मामिलामा ‘टर्की’को सट्टा ‘टर्किए’ प्रयोग गर्न अनुरोध गरिएको जानकारी दिएका छन्। पत्र…

    विस्तृतमा पढ्नुस्

  • कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी

    कास्कीको जिल्ला समन्वय समितीमा एमालेको प्यानलै विजयी

    पोखरा : जिल्ला समन्वय समिति कास्कीमा नेकपा (एमाले)को प्यानलनै विजयी भएको छ। समितिको प्रमुख पदमा एमालेका लीलाधर पौडेलले  ६ मत ल्याउँदै विजयी भएका छन्। नेपाली कांग्रेसका दीपेन्द्र ढकालले ४ मत मात्र पाएका छन्।   यस्तै उप प्रमुखमा पदमा एमालेकी सरिता कुमाल ६ मत ल्याउँदै विजयी हुँदा कांग्रेसकी उषा थापाले ४ मत पाएकी छिन्। सदस्यमा एमालेको तर्फबाट बालिका सुवेदी, राजु अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • २६ जना कोरोना संक्रमित थपिए

    २६ जना कोरोना संक्रमित थपिए

    काठमाडौं : पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। ५ हजार ६०५ जनाको परीक्षण गर्दा २६ जनामा संक्रमण देखिएको हो। यस्तै, ९ जना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १११ रहेको छ। 

    विस्तृतमा पढ्नुस्

  • सगरमाथा क्षेत्रमा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण कति भरपर्दो ?

    सगरमाथा क्षेत्रमा स्थापित नयाँ स्वचालित मौसम केन्द्रले जलवायु विश्लेषण कति भरपर्दो ?

    काठमाडौं : विश्वको सर्वाोच्च शिखर सगरमाथामा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान भएसँगै त्यहाँको तापक्रम, आद्रता, वायुमण्डलको चाप तथा हावाको चाप तथा गतिको तथ्याङ्क सङ्कलन र तत्कालीन समय सहजरुपमा सम्प्रेषण भइरहेको छ। सगरमाथाको नेपालतर्फको भागमा आठ हजार ८१० मिटर उचाइमा अवस्थित ‘बिसप रक’ मा नयाँ स्वचालित मौसम मापन केन्द्र जडान कार्य गत वैशाख २६ गते सम्पन्न भएको थियो। जल तथा…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

    नागरिकता ऐन (संशोधन) विधेयक पारित गर्न माग

    काठमाडौं : नागरिकता ऐन (संशोधन) विधेयक  छिटो पारित गर्न सांसदले माग गरेका छन्।  प्रतिनिधिसभा, कानून, न्याय तथा मानवअधिकार समिति र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजनामा आज भएको छलफल कार्यक्रममा सांसद मीनबहादुर विश्वकर्माले बजेट पारित भएसँगै नागरिकता ऐन (संशोधन) विधेयक अघि बढाउने तयारी भएको बताए। पाँच वर्षका बालबालिकालाई विद्यालयमा भर्ना गर्न जाँदा पनि जन्मदर्ता प्रमाणपत्र माग्ने, जन्मदर्ता प्रमाणपत्रका लागि…

    विस्तृतमा पढ्नुस्

  • अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

    अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा घट्यो

    काठमाडौं : अन्तर प्रदेशिय सार्वजनिक सवारी साधनको भाडा घटेको छ। पेट्रोल तथा डिजेलको मूल्य लिटरमै १० रुपैयाँ घटेसँगै सरकारले सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो। जेठ २० गते शुक्रबारदेखि नै लागु हुने गरि सरकारले विद्यमान भाडादरमा २.९ प्रतिशतसम्म भाडा घटाएको छ। एउटा रुटमा १५ रुपैयाँदेखि ५० रुपैयाँ भन्दा धेरै भाडा घटेको छ। पेट्रोलियम पदार्थको मूल्यमा घटबढसँगै स्वचालित रुपमा सार्वजनिक सवारी साधनको…

    विस्तृतमा पढ्नुस्

  • नेपाललाई इन्धन र एलपीजी ग्यास मुक्त देश बनाउन गगनको आह्वान, 'कर घटाएर भए पनि पेट्रोलको मूल्य घटाऔं'

    नेपाललाई इन्धन र एलपीजी ग्यास मुक्त देश बनाउन गगनको आह्वान, 'कर घटाएर भए पनि पेट्रोलको मूल्य घटाऔं'

    काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाललाई पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त बनाउनु पर्ने बताएका छन्। मूल्यवृद्धि नियन्त्रणको माग गर्दै एमालेले प्रतिनिधिसभामा पेश गरेको सार्वजनिक महत्व माथिको प्रस्तावमा छलफलको क्रममा सांसद थापाले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिबाट बच्न पेट्रोल, डिजेल र एलपीजी ग्यास मुक्त नेपाल बनाउन लाग्नुपर्ने बताएका हुन्। त्यसको लागि आजबाट नै सरकारले काम गर्नुपर्ने उनको तर्क थियो। 'आजैको मितिबाट के सुरु गर्नुपर्‍यो भने…

    विस्तृतमा पढ्नुस्

  • मूल्यवृद्धिबारे सरकारलाई एमाले प्रमुख सचेतक भट्टराईको प्रश्नैप्रश्न

    मूल्यवृद्धिबारे सरकारलाई एमाले प्रमुख सचेतक भट्टराईको प्रश्नैप्रश्न

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पेट्रोलियम पद्धार्थमा भएको मुल्यवृद्धिको छानविन गरि प्रतिवेदन पेश गर्न अधिकार सम्पन्न संसदीय समिति बनाउन माग गरेको छ। शुक्रबारको प्रतिनिधि सभा बैठकमा पेट्रोलियम पद्धार्थको मुल्यवृद्धिका सम्बन्धमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मुल्यवृद्धिको छानविनका लागि संसदीय समिति बनाउन माग गरेका हुन्।  संसदीय समितिले मुल्यवृद्धि घटाउनका लागि र अब बढ्न…

    विस्तृतमा पढ्नुस्

  • एमालेको माग : पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँमात्रै घटाएर पुग्दैन, मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति बनाऔं

    एमालेको माग : पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँमात्रै घटाएर पुग्दैन, मूल्यवृद्धिबारे छानबिन गर्न संसदीय समिति बनाऔं

    काठमाडौं : नेकपा एमालेका सांसदहरुले सरकारले मूल्यवृद्धि नियन्त्रणमा चासो नदिएको आरोप लगाएका छन्।  मूल्यवृद्धि नियन्त्रणको माग गर्दै एमालेले प्रतिनिधि सभामा पेश गरेको सार्वजनिक महत्व माथिको प्रस्तावमा छलफलका क्रममा सांसद यज्ञराज सुनुवारले सरकारले गरेको मुल्यवृद्धि अनैतिक र अचकाली भएको बताएका हुन्। प्रस्तावलाई समर्थन गर्दै सुनुवारले मूल्यवृद्धि अपत्यारिलो भएको बताएका हुन्। उनले अहिले भइरहेको मूल्यवृद्धि को बारेमा छानविन गर्न संसदीय समिति बनाउनु पर्ने माग समेत गरेका छन्।  'यो अवैधानिक…

    विस्तृतमा पढ्नुस्

  • आयल निगम विघटन गरेर निजी क्षेत्रलाई जिम्मा दिन खोजिँदैछ : एमाले सांसद् पोखरेल

    आयल निगम विघटन गरेर निजी क्षेत्रलाई जिम्मा दिन खोजिँदैछ : एमाले सांसद् पोखरेल

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत बजेटले समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार हेर्ने…

    विस्तृतमा पढ्नुस्

  • भाइरल भिडियो : पानीको लागि ज्यान जोखिममा राख्दै भारतीय महिला, 'पानी नपाए अब निर्वाचन बहिष्कार'

    भाइरल भिडियो : पानीको लागि ज्यान जोखिममा राख्दै भारतीय महिला, 'पानी नपाए अब निर्वाचन बहिष्कार'

    भारतको मध्यप्रदेशकी एक महिला इनार चढ्दै गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल भएको छ। सुकेको इनारमा पानी भर्न बिना कुनै सुरक्षा उपकरण इनारभित्र जाने र चढ्दै माथि उकलिँदै गरेको महिलाको भिडियो सार्वजनिक भएको हो।   #WATCH | Madhya Pradesh: People in Dindori's Ghusiya village risk their lives to fetch water from an almost dry well pic.twitter.com/jcuyLmE5xL — ANI MP/CG/Rajasthan (@ANI_MP_CG_RJ)…

    विस्तृतमा पढ्नुस्

  • रेनु दाहाल र इजरायली राजदूत गोदारबिच भेटवार्ता, भरतपुरलाई कृषिमा अब्बल बनाउने बारे छलफल

    रेनु दाहाल र इजरायली राजदूत गोदारबिच भेटवार्ता, भरतपुरलाई कृषिमा अब्बल बनाउने बारे छलफल

    काठमाडौं : भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि इजरायली राजदूत हानन गोदारबिच भेटवार्ता भएको छ। महानगरपालिकामा आज भएको भेटवार्तामा दुई देशबिचको सहकार्यबारे  छलफल भएको हो।  भेटका क्रममा महानगरपालिका प्रमुख रेनु दाहालले नेपालको अर्थतन्त्रको मुख्य आधार कृषि भएकाले इजरायली कृषि प्रविधि बढीभन्दा बढी प्रयोग गर्न चाहेको बताएकी थिइन्। दाहालले कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरलाई रिसर्च सेन्टरका रुपमा विकास…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कतार ७९ रनले पराजित

    यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालको विजयी सुरुवात, कतार ७९ रनले पराजित

    काठमाडौंः नेपालले आइसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोटमा कतारलाई ७९ रनले पराजित गरेको छ। मलेसियाको यूकेएम ओभलमा आज नेपालले दिएको ११८ रनको लक्ष्य पछ्याएको कतार १५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो। कतारका लागि कप्तान साची ढड्वाल र श्रुतिबेन कमलेशभाइ रानाले समान १४/१४ रन जोडिन। कतारलाई सस्तैमा समेट्ने क्रममा नेपालकी सृष्टि जैशीले तीन विकेट लिइन्। यस्तै अनु…

    विस्तृतमा पढ्नुस्

  • सिसडोल पुगे बालेन र सुनिता, एक हप्तामा फोहोर व्यवस्थापनबारे हुन सक्ने काम गरेर छाड्ने प्रतिबद्धता

    सिसडोल पुगे बालेन र सुनिता, एक हप्तामा फोहोर व्यवस्थापनबारे हुन सक्ने काम गरेर छाड्ने प्रतिबद्धता

    काठमाडौं : स्थानीय तह निर्वाचन हुनु भन्दा अघि नै काठमाडौंको फोहोर उठ्न छाडेको थियो। महानगरको अन्तिम परिणाम आउनुभन्दा केही दिन अघि काठमाडौं उपत्यकाका फोहोर बोकेका ट्रकले बञ्चरेडाँडामा फोहोर खसायो। स्थानीयको अवरोधबिच नै फोहोर खसाइएको थियो। तर, त्यसयता फेरि काठमाडौंको फोहोर उठ्न सकेको छैन।  काठमाडौं महानगरपालिका प्रमुखमा विजयी भएपछि स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले महानगरको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell