काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप लगाएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै उनले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणलाई लिएर प्रश्न गरेका हुन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जिया तीन दिने नेपाल भ्रमणका क्रममा गत शुक्रबार काठमाडौं आएकी थिइन्। भ्रमणका क्रममा जियाले तिब्बती शरणार्थी शिविर र बौद्ध…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा मतदातालाई गठबन्धनकै नेताहरुले धम्की दिएको भन्दै आपत्ति जनाएका छन्। आज प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले नेपाली कांग्रेस नेतृ एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाले डडेलधुरामा ‘बजेट नदिने, विदेश पठाउने’ भनेर गरेको भाषण प्रति लक्षित गर्दै उनले नेपाली कांग्रेस 'प्राइभेट लिमिटेड' बनेको बताएका हुन्। भने, ‘जनतालाई समेत धम्काइयो भने कार्यकर्ता के भयो…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारले नीति तथा कार्यक्रममार्फत जनतालाई अल्मल्याउने काम भएको बताएका छन्। हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे बोल्दै उनले सरकारको आलोचना गरेका हुन्। गठबन्धन आफैँ नबनेको नीति तथा कार्यक्रमबाटै प्रष्ट भएको उनको भनाइ थियो। ‘मस्यौदा हेर्दा थप प्रभावकारी बनाउने, सवलिकरण गर्ने, विशेष योजना…
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले दवाव दिएकै कारण स्थानीय तह निर्वाचन भएको दावी गरेका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले सत्तारुढ गठबन्धनले निर्वाचन गर्न नचाहिरहेको अवस्थामा निर्वाचन आयोग र एमालेको दवावका कारण निर्वाचन सम्भव भएको बताएका हुन्। उनले स्थानीय तह निर्वाचनका क्रममा गठबन्धनले धाँधली गरेको आरोप समेत लगाए। रुकुम, हुम्ला, उदायपुर, ताप्लेजुङ लगायतका स्थानमा गठबन्धनका कार्यकर्ताले एमालेविरुद्ध…
कश्मीरका अलगाववादी नेता यासीन मलिकलाई जन्मकैदको सजाय सुनाइएको छ। आतंकवादी संगठनहरुलाई आर्थिक सहयोग गरेको ठहर गर्दै एनआइए अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको बीबीसी हिन्दीले उल्लेख गरेको छ। यासीनलाई दुईवटा अलग-अलग मुद्दामा जन्मकैदको फैसला सुनाइएको हो। यस्तै, उनीविरुद्धको दश अन्य मुद्दामा १०-१० वर्षको जेल सजाय पनि सुनाइएको छ। यासीनलाई १० लाख जरिवाना तिर्न पनि अदालतले भनेको छ। उनले आफूलाई सुनाइएको सजायकोविरुद्ध…
काठमाडौं : पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएपछि पर्साको वीरगंजका खुद्रा ढुवानी व्यवसायीले सम्पूर्ण ढुवानी सेवा बन्द गरेका छन्। ढुवानी व्यवसायी संघ वीरगंजका अनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको प्रत्यक्ष प्रभाव ढुवानी व्यवसायीलाई परेको भन्दै उनीहरुले ढुवानी सेवा बन्द गरेका हुन्। पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य वृद्धि भए पनि ढुवानी भाडामा वृद्धि नभएकाले तत्कालका लागि सबै प्रकारका ढुवानी सेवा बन्द गरिएको संघका उपाध्यक्ष प्रविनकुमार…
इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज सम्पन्न एलिमिनेटरको खेलमा लखनउलाई हराउँदै बेङ्ग्लोरले उपाधि होडको सम्भावनालाई कायमै राखेको छ। कोलकत्तास्थित इडेन गार्डेन स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले लखनउमाथि १४ रनको जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रन बनाएको थियो। बेङ्ग्लोरका लागि रजत पटिडरले शतकीय पारि खेल्दै सर्वाधिक अविजित ११२ रन बनाउँदा दिनेश कार्तिक ३७…
पोखराः स्थानीय तह निर्वाचनमा पोखरा महानगरपालिकाले नयाँ नेतृत्व पाएको छ। नगर प्रमुखमा नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङले पाँच वर्षको लागि जिम्मेवारी पाएका छन्। मंगलबार मध्यराति आएको अन्तिम नतिजापछि दिउँसो दुबै दलले विजयी सभा आयोजना गरे। गठबन्धनले सभागृह हुँदै प्रर्दशनी केन्द्रमा र एमालेले शहीद चोकदेखि सभा गृहसम्म विजयी र्याली निकाल्यो। तर पोखराको मौसमले…
काठमाडौं : नेकपा (माओवादी केन्द्र)ले जेठ १८ र १९ गते काठमाडौंमा स्थानीय तह अभिमुखिकरण तालिम सञ्चालन गर्ने निर्णय गरेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज बिहान बसेको पार्टी केन्द्रीय कार्यालयको विस्तारित बैठकले स्थानीय तहमा नवनिर्वाचित प्रमुख/अध्यक्ष तथा उपप्रमुख/उपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुख/उपप्रमुख, पार्टी प्रदेश इन्चार्ज र अध्यक्षको सहभागीतामा तालिम सञ्चालन गर्ने निर्णय गरेको हो। साथै, बैठकले जेठ…
काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक देशको आवश्यकता रहेको बताएका छन्। संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नागरिकता समस्या धेरै भएकोले त्यसको समाधानका लागि विधेयक आवश्यक रहेको बताएका हुन्। ‘नागरिकता विधेयक अहिले मुलुकको आवश्यकताभित्र पर्छ। नागरिकता समस्या हाम्रो देशमा नरहोस् भन्ने सरकारको स्पष्ट धारणा हो। हिजो नीति कार्यक्रममा पनि सबैको सहमतिमा नागरिक विधेयकलाई चाँडै पारित…
काठमाडौं : संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थको प्रयोग घटाउने दिशामा सरकारले नीति बनाइरहेको बताएका छन्। बुधवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा कार्कीले वैकल्पिक उर्जाको प्रयोग बढाउनेबारेमा विचार व्यक्त गरेका हुन्। अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको उनको दाबी थियो। कार्कीले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने…
काठमाडौं : शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन्। काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि बन्चरेडाँडामा मंगलवार आकस्मिक रूपमा फोहोर खसालिएको थियो। बुधबार मन्त्रालयमा आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताइन्। साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले मागप्रति…
काठमाडौं : सर्लाहीको हरिवन नगरपालिका-७ मा पुनः मतगणना गर्नु नपर्ने भएको छ। उच्च अदालत जनकपुरले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पुनः मतगणना गर्नु नपर्ने भएको हो। वैशाख ३० मा भएको निर्वाचन अन्तर्गत हरिवन नगरपालिका-७ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार अशोक थापाको पक्षमा ३७८ र विपक्षी नेकपा एमालेका उम्मेदवार निरध्वज कार्कीको पक्षमा ३७९ मत आएको…
टेक्ससमा १९ जना स्कुले नानी र दुई शिक्षकलाई गोली हानेर हत्या गरेको घटनाले अमेरिका मात्र होइन विश्व नै स्तब्ध भयो। सात देखि १० वर्ष उमेर समूहका बालबालिका एक जना १८ वर्षीय किशोरको गोलीको सिकार भए। साल्भाडोर रामस नामका ती युवकले आफ्नो १८ औं जन्मदिनका दिन बन्दुक किनेको खुलेको छ। सिनेटर रोलान्ड गुटेरेजका अनुसार उनले आफ्नो जन्मदिनकै दिन बन्दुक किनेका हुन्।…
दाङ : नेकपा एमालेले दाङका दुई उपमहानगरपालिका सुरक्षित गरेको छ। घोरही उपमहानगरपालिका जित निकालिसकेको एमालेका लागि तुलसीपुरमा टीकाराम खड्का विजयी हुँदा दुवै नगरमा नेतृत्व सुरक्षित गरेको हो। मेयरमा खड्का र उपप्रमुखमा एमालेकै स्यानी चौधरी विजयी भए। नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई तीन हजार ६ सय ९१ मतान्तरले पछि पार्दै खड्काले जित निकालेका हुन्। गिरी गठबन्धनबाट उम्मेदवार थिए। खड्काले ३१ हजार ४०८…
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताएका छन्। नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तह निर्वाचनमा गठबन्धनको परिणाम सकारात्मक देखिएको बताएका हुन्। गठबन्धन राष्ट्रिय आवश्यकता भएको भन्दै पौडेलले लोकतन्त्रको रक्षा, राजनीतिक स्थिरता, सुशासनका लागि गठबन्धन भएको बताएका हुन्। ‘गठबन्धनका परिणाम सकारात्मक देखिएको छ। आगामी प्रदेश तथा सङ्घीय निर्वाचनसम्म नै…
बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले)का मोहन चापागाईंबिच सुरुदेखि नै तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८९८ मत अन्तरले अगाडि छन्। खाणले २० हजार २५३ मत पाउँदा एमालेका चापागाईंले १९ हजार ३५५ मत पाएका छन्। २०७४ को निर्वाचनमा एमालेका बासुदेव घिमिरेसँग पराजित भएका रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका…
काठमाडौं : नेपाली क्रिकेट टोलीका खेलाडीहरुको तलब वृद्धि भएको छ। नेपाल क्रिकेट संघ (क्यान) को बोर्ड बैठकले सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष तथा महिला खेलाडीको तलब वृद्धि गर्ने निर्णय गरेको हो। क्यानको निर्णय अनुसार सेन्ट्रल कन्ट्राक्टमा रहेका पुरुष खेलाडीको १० हजारले तलब बढ्नेछ भने महिला क्रिकेट टिमको सी ग्रेडमा रहेका खेलाडीको ५ हजार र बी र ए ग्रेडमा रहेका खेलाडीको ६…
काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्यनरत १८ वर्षीया र १७ वर्षीया छात्रालाई यौन दुरूपयोग गरेको अभियोगमा पक्राउ परेका शिक्षकविरुद्ध अनुसन्धान गर्ने प्रहरीले अदालतबाट अनुमति पाएको छ। प्रहरीले मंगलवार दुई शिक्षकलाई पक्राउ गरेको थियो। कागेश्वरी मनोहरा नगरपालिका-७ मुलपानी घर भएका ५१ वर्षीय राजन पौडेल र कागेश्वरी नगरपालिका-८ गोठाटार बस्ने काभ्रे भुम्लु गाउँपालिका-१ घर भएका ४७ वर्षीय जनार्दन अधिकारी…
काठमाडौं : विवेकशील साझाको अध्यक्ष पदबाट रविन्द्र मिश्रले राजीनामा दिएका छन्। उनले फेसबुक मार्फत् विज्ञप्ति जारी गर्दै राजीनामा दिएको जानकारी दिएका हुन्। स्थानीय निर्वाचनमा २०७९ मा विवेकशील साझा पार्टीको आम रूपमा निराशाजनक परिणाम आएकाले हारको जिम्मेवारी लिँदै नैतिकताको आधारमा राजीनामा दिएको उनले बताएका छन्। मिश्रले जारी गरको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा जस्तो परिणाम आयो त्यसको सम्पूर्ण जिम्मेवारी लिँदै पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा…