PahiloPost

Aug 4, 2025 | २० साउन २०८२

  • लुम्बिनी प्रदेशसभाको गतिरोध अन्त्य, संचार र प्रहरी सेवा सम्बन्धि विधेयक पेस

    लुम्बिनी प्रदेशसभाको गतिरोध अन्त्य, संचार र प्रहरी सेवा सम्बन्धि विधेयक पेस

    बुटवल : लुम्बिनी प्रदेशसभाको गतिरोध करिब  ११ महिनापछि अन्त्य भएको छ। प्रदेश सभाको १० औं अधिवेशनको दोस्रो बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै प्रदेशका पूर्व मुख्यमन्त्री एवम् नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनादेशको सम्मान गर्दै एमाले एक कदम पछाडि हटेर संसद्को गतिरोध अन्त्य गर्न तयार भएको बताएका हुन्। लामो समयसम्म संसद अवरुद्ध हुँदा जनतामा नराम्रो सन्देश जाने भएकोले एमालेले जनादेशको…

    विस्तृतमा पढ्नुस्

  • संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

    संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी (लाइभ)

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छिन्। संसद भवन बानेश्वरमा भण्डारीले अहिले नीति तथा कार्यक्रम वाचन गरिरहेकी छिन्। नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा भण्डारी स्थानीय तह निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गरेकी छिन्। आजै बिहान बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको थियो। नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिको संसद भवनसम्मको यात्राका दृश्य : औपचारिक समारोहमा देखियो यस्तो

    राष्ट्रपतिको संसद भवनसम्मको यात्राका दृश्य : औपचारिक समारोहमा देखियो यस्तो

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रमहरू प्रस्तुत गर्न संघीय संसद् भवन नयाँ बानेश्वर पुगेकी छिन्। राष्ट्रपति भण्डारी मास्क नै लगाएर संसद भवन पुगेकी हुन्। स्कटिङ गरेर राष्ट्रपति भण्डारीलाई संसद भवन पुर्‍याइएको थियो। शितल निवासबाट नयाँ बानेश्वर पुग्दा सडकमा केही समय आवतजावत रोक लगाइएको थियो। उनको यो औपचारिक कार्यक्रम हो। राष्ट्रपति भण्डारीलाई संसद भवनमा सभामुख…

    विस्तृतमा पढ्नुस्

  • एमालेलाई कांग्रेसको काउन्टर : पोखरा महानगर वडा १ र १७ मा पुन: मतगणना गर्नुपर्ने माग

    एमालेलाई कांग्रेसको काउन्टर : पोखरा महानगर वडा १ र १७ मा पुन: मतगणना गर्नुपर्ने माग

    पोखरा : नेकपा एमालेले पोखरा महानगरपालिका वडा १८ मा पुन: मतगणना गर्न माग गरेपछि नेपाली कांग्रेसले दुईवटा वडाको मतगणनाको माग गर्दै निवेदन दिएको छ। वडा १ र १७ को पुन: मतगणना गर्नुपर्ने माग गर्दै कांग्रेसले निवेदन दिएको हो। वडा १ मा एमालेका सहारा प्रधान र वठा १७ मा एमालेकै राधिकाकुमारी शाही निर्वाचित भएको घोषणा भइसकेको छ। वडा १ मा एमालेका…

    विस्तृतमा पढ्नुस्

  • केही घण्टाअघि बालिकामाथि ‘हातपात’ गर्ने युवक भेटिए झुन्डिएको अवस्थामा

    केही घण्टाअघि बालिकामाथि ‘हातपात’ गर्ने युवक भेटिए झुन्डिएको अवस्थामा

    भूमिका विष्ट - कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका वडा २ स्थित उल्टाखाममा एक युवक झुन्डिएको अवस्थामा फेला परेका छन्। उल्टाखामकै ३४ वर्षीय युवक दिनेश माली मृत अवस्थामा भेटिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक(डीएसपी) चक्र शाहले जानकारी दिए। एकजना बालिकालाई हातपात गरेपछि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा देखिएको छ। ‘साढे ११ बजेतिर दिनेश माली झुन्डेको अवस्थामा भेटिएका हुन्,’ डीएसपी शाहले भने, ‘त्यसभन्दा…

    विस्तृतमा पढ्नुस्

  • अझै १२ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

    अझै १२ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी

    काठमाडौं : स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको ११ दिन भइसक्दा अझै १२ पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी छ। निर्वाचन आयोगका अनुसार हालसम्म ४६० गाउँपालिकाका र २७९ नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। ६ मध्ये तीन महानगरपालिकाको मतगणना सम्पन्न भइसकेको छ। विराटनगर, भरतपुर र वीरगंज महानगरको मतपरिणाम सार्वजनिक भइसकेको छ। विराटनगरमा नागेश कोइराला, भरतपुरमा रेनु दाहाल र वीरगंज महानगरमा राजेशमान…

    विस्तृतमा पढ्नुस्

  • ४५ हजार मत गन्दा तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण ८८४ मतले अगाडि

    ४५ हजार मत गन्दा तिलोत्तमा नगरपालिकाको प्रमुखमा खाण ८८४ मतले अगाडि

    बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाको जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार रामकृष्ण खाण र नेकपा (एमाले) का मोहन चापागाईंबिच सुरु देखिनै तीव्र प्रतिस्पर्धा भइरहेको छ। पछिल्लो मत परिणाम अनुसार कांग्रेसका खाण ८८४ मतान्तरले अगाडि छन्। खाणले १७ हजार ५४३ मत पाउँदा एमालेका चापागाईंले १६ हजार ६५९ मत पाएका छन्। रामकृष्ण गृहमन्त्री बालकृष्ण खाणका सहोदर भाइ हुन्। यस्तै, उपमेयरमा भने सुरूदेखि नै…

    विस्तृतमा पढ्नुस्

  • नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

    नापी कार्यालय भैरहवाका अमिन ३० हजार रुपैयाँ घुससहित पक्राउ

    बुटवल : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई घुस रकमसहित पक्राउ गरेको छ। मंगलवार जग्गाको हालसाविक गरेबापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा रायमाझीलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए। सेवाग्राहीसँग घुस माग गरिरहेको सूचनाको आधारमा बुटवलबाट खटिएको आयोगको टोलीले घुस रकम लिइसकेको अवस्थामा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-५…

    विस्तृतमा पढ्नुस्

  • मतगणना जारी राख्न माग गर्दै पोखरामा निर्वाचन अधिकृत कार्यालयअगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी

    मतगणना जारी राख्न माग गर्दै पोखरामा निर्वाचन अधिकृत कार्यालयअगाडि कांग्रेस कार्यकर्ताको नाराबाजी

    पोखरा : पोखरा महानगरपालिकाको मतगणना स्थगित भएपछि नेपाली कांग्रेसका कार्यकर्ताहरुले निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका छन्। कांग्रेसका कार्यकर्ताहरुले ‘मतगणना जारी गर’ भन्दै निर्वाचन अधिकृत कार्यालयअगाडि नाराबाजी गरेका हुन्। मतगणनाका क्रममा नेकपा (एमाले) का प्रतिनिधि मतगणना स्थलमा नआएपछि गणना रोकिएको छ। खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि पोखरामा जारी मतगणना रोकिएको हो। पोखरामा वडा नम्बर २२, ३२ र ३३…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न २ जना बुटवलबाट पक्राउ

    बुटवल : रुपन्देहीको बुटवलमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहँदै आएका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बुटवल उपमहानगरपालिका-११ राज्यलक्ष्मी पथमा पार्किङ गरी राखेको लु ५६ प २९०७ नम्बरको पल्सर मोटरसाइकल गत शुक्रवार साँझ हराएको थियो। उक्त मोटरसाइकल खोजी गर्ने क्रममा प्रहरीले २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो। पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना ननगरपालिका-६ बस्ने १८ वर्षीय निश्चल बुढाथोकी र कञ्चन…

    विस्तृतमा पढ्नुस्

  • यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा

    यौन दुर्व्यवहारको आरोप लागेका शिक्षक प्रहरीको नियन्त्रणमा

    काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पीडित छात्राले जाहेरी दिएपछि जनार्दन अधिकारीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो। काभ्रे घरका अधिकारी कलेजका को-अर्डिनेटर हुन्। विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • खाना खान गएका एमाले प्रतिनिधि नआएपछि पोखरामा मतगणना स्थगित

    खाना खान गएका एमाले प्रतिनिधि नआएपछि पोखरामा मतगणना स्थगित

    पोखरा : पोखरा महानगरपालिकामा मतगणनाका क्रममा नेकपा (एमाले) का प्रतिनिधि मतगणना स्थलमा नआएपछि गणना रोकिएको छ। खाना खान गएका एमालेका प्रतिनिधि मतगणना स्थलमा नफर्किएपछि पोखरामा जारी मतगणना रोकिएको हो। पोखरामा वडा नम्बर २२, ३२ र ३३ को मतगणना जारी छ। वडा १८ को पुन मतगणना गर्नुपर्ने माग राख्दै एमालेले निवेदन दिएपछि एमालेका प्रतिनिधि पनि मतगणनास्थल नआएका हुन्। पोखरामा प्रमुख पदमा…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकलाई कारबाहीको माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

    शिक्षकलाई कारबाहीको  माग गर्दै सेन्ट लरेन्स कलेजका विद्यार्थी प्रहरी वृत अगाडि धर्नामा, शिक्षकको पुतला दहन

    काठमाडौं : चावहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले बिहानैदेखि आन्दोलन जारी राखेका छन्। अहिले महानगरीय प्रहरी वृत गौशालाअगाडि विद्यार्थीहरुले धर्ना दिएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यवहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। आक्रोशित विद्यार्थीरुले कलेज र गौशालास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन्। ‘घटनाको बारेमा अनुसन्धान सुरु भएको छ। के…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको प्रमुख पदमा जित्ने पक्का भएपछि अर्थमन्त्री शर्मालाई भेटेर फर्किए धनराज

    पोखरा महानगरको प्रमुख पदमा जित्ने पक्का भएपछि अर्थमन्त्री शर्मालाई भेटेर फर्किए धनराज

    पोखरा : पोखरा महानगरको मतगणना जारी छ। नेकपा एकीकृत समाजवादीबाट प्रमुखमा धनराज आचार्यले जित सुनिश्चित गरेका छन्। पोखराको प्रमुखमा आफ्नो जित सुनिश्चित भएपछि धनराज काठमाडौं पुगेर पोखराका लागि चाहिने पर्याप्त बजेट माग गरेर फर्किएका छन्। मतगणना जारी रहँदा धनराज शनिवार काठमाडौं पुगेर सोमबार पोखरा फर्किएका हुन्। निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नलागि ल्याण्डफिल साइट निर्माण प्रमुख चुनौती बनेको छ। जसका लागि…

    विस्तृतमा पढ्नुस्

  • आईपीएलको फाइनल प्रवेशका लागि भिड्दै गुजरात र राजस्थान, पहिलो पटक आईपीएल जित्ने होडमा तीन टोली

    आईपीएलको फाइनल प्रवेशका लागि भिड्दै गुजरात र राजस्थान, पहिलो पटक आईपीएल जित्ने होडमा तीन टोली

    इण्डियन प्रिमियर लिग (आईपीएल)का ग्रुप स्टेजका सबै ७० खेलहरु सकिइसकेका छन्। त्यस्तै प्लेअपका लागि चारवाट टोली पनि निश्चित भइसकेका छन्। यसपाला नवप्रवेशी हार्दिक पाण्ड्याको कप्तानीमा रहेको गुजरात टाइटन्स शीर्षस्थानमा रहँदा सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थान रोयल्स दोस्रो स्थानमा रहँदै ग्रुप स्टेज पार गर्‍यो। यस्तोमा गुजरात र राजस्थानबीच पहिलो क्वालिफायर्स खेल हुनेछ। यो खेल आज साँझ पौने ८ बजे सुरु कोलकत्तास्थित…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा चिरिबाबुलाई सफलता मिल्दा, एमालेको उपप्रमुख मञ्जली शाक्य पनि जित नजिक

    ललितपुरमा चिरिबाबुलाई सफलता मिल्दा, एमालेको उपप्रमुख मञ्जली शाक्य पनि जित नजिक

    काठमाडौं : ललितपुर महानगरपालिकाको जारी मत गणनामा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार चिरिबाबु महर्जन जित नजिक पुगेका छन्। मंगलवार दिउँसो सम्मको मत गणना अनुसार उनले ४१ हजार ५ सय ८० मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले २३ हजार ५ सय ४ मत ल्याए। ८५ हजार ८ सय ६१ जम्मा मत खसेकोमा अब २ हजार ५…

    विस्तृतमा पढ्नुस्

  • सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीले थाल्यो अनुसन्धान

    सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित, प्रहरीले थाल्यो अनुसन्धान

    काठमाडौः चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्ने भन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। आक्रोशित विद्यार्थीरुले कलेज र  गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरिरहेका छन्। 'घटनाको बारेमा अनुसन्धान सुरु भएको छ। के भएको हो भन्ने बुझ्दै छौं,'महानगरीय प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • पोखरा वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै एमालेको निवेदन

    पोखरा वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै एमालेको निवेदन

    पोखरा : नेकपा (एमाले)ले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुन: मतगणना गर्न माग गर्दै आज निवेदन दिएको छ। वडामा ४ हजार ३४८ खसेको मतमा ९ मत कम आएपछि आज एमालेका वडाध्यक्ष उम्मेदवार पुष्कल बहादुर थापा र महानगर कमिटी अध्यक्ष दिलीप न्यौपानेले निवेदन दिएका हुन्। यस वडामा पुष्कल बहादुर नेपाली कांग्रेसका उम्मेदवार शिव तिमिल्सिनासँग ३ मतले पराजित भएका थिए। सोमवार…

    विस्तृतमा पढ्नुस्

  • पाँच वर्षमा फेरिएको ‘ब्याटल’ : वीरगंजमा कसरी राजेशमानले खोसे विजयको कुर्सी?

    पाँच वर्षमा फेरिएको ‘ब्याटल’ : वीरगंजमा कसरी राजेशमानले खोसे विजयको कुर्सी?

    प्रकाश भण्डारी/राधेश्याम पटेल- काठमाडौं/वीरगंज : एकातिर पाँच दलीय सत्ता गठबन्धन र अर्कातिर आफ्नै पार्टी विभाजन; नेकपा एमालेका लागि स्थानीय तह निर्वाचन सुखद् रहेन। २०७४ सालको जित जोगाउन त एमालेले सकेन नै, धेरै मतदाता भएका शहरी क्षेत्रको जनाधार समेत गुमाउन वाध्य भयो। हुन त एमालेले चुनावी नतिजा आफ्नो पक्षमा पार्न एक से एक रणनीतिक ‘मुभ’ नगरेको होइन। तर, एमाले अपेक्षाकृत सफल हुन…

    विस्तृतमा पढ्नुस्

  • शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित, प्रहरी पुग्यो कलेजमा

    शिक्षकले दुर्व्यवहार गरेको भन्दै चाबहिलस्थित सेन्ट लरेन्सका विद्यार्थी आन्दोलित, प्रहरी पुग्यो कलेजमा

    काठमाडौंः चाबहिलमा रहेको सेन्ट लरेन्स कलेजमा शिक्षकले दुर्व्यवहरा गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन्। आज बिहानदेखि विद्यार्थीहरुले दुर्व्यबहार गर्ने शिक्षकलाई पक्राउ गरेर अनुसन्धान गर्नु पर्नेभन्दै आन्दोलन गरेपछि प्रहरी कलेजमा पुगेको छ। 'शिक्षकले दुर्व्यवहार गरेको भन्ने जानकारी आएको छ। हाम्रो टोली पुगेर घटनाको जानकारी लिइरहेको छ,' महानगरीय प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले भने। आक्रोसित विद्यार्थीहरुले गौशलास्थित प्रहरी कार्यालय अगाडि पनि प्रर्दशन गरेका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell